Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो छ मुस्ताङ

Posted on February 21, 2014February 21, 2014 by mysansar

2013-10-09-15.57
कुञ्जन श्रेष्ठले आइफोनबाट खिचेका अप्पर मुस्ताङका २० फोटो। थप फोटो अर्को साता राख्नेछौँ।

2013-10-08-17.24

2013-10-08-17.25

2013-10-08-17.43

2013-10-08-17.49

2013-10-08-17.431

2013-10-09-11.47

2013-10-09-13.24

2013-10-09-13.48

2013-10-09-13.55

2013-10-09-14.01

2013-10-09-15.13

2013-10-09-15.41

2013-10-10-08.32

2013-10-10-08.43

2013-10-10-08.45

2013-10-10-13.50

2013-10-10-14.58

2013-10-10-15.02

2013-10-10-15.31

2013-10-09-15.57

11 thoughts on “यस्तो छ मुस्ताङ”

  1. gajendra says:
    February 24, 2014 at 5:42 am

    अमेरिका को ग्रान्ड क्यनोन जस्तै रहे छ

    Reply
  2. Limbu HarataraH says:
    February 23, 2014 at 11:57 pm

    मित्रहरु, माफ गर्नुहोला, फोटा राम्रो देखेंI प्रकृति चै बिरक्तलाग्दो नै छI मलाई उदेकलाग्दो भीर-बालुवाको खण्डहर, पहिरो आदि मन पर्छ कसरि भनु? देशमा यस्ता पनि ठाउँ छन् र विकासको आशामा भन्दा के हुन्थ्यो नि?

    Reply
  3. Manohari Bhattarai says:
    February 23, 2014 at 3:43 pm

    कुञ्जन जी फोटोहरु राम्रो छ .अरु पनि राख्नुस

    Reply
  4. Surnix says:
    February 23, 2014 at 10:06 am

    हामी संग प्रकृति छ तर प्रकृति चिन्तन छैन (साभार :सरुभक्त)

    Reply
  5. samrat~ says:
    February 23, 2014 at 5:47 am

    मुस्ताङ्ग एउटा अनौठो ठाउँ हो र मेरो सधै लगाब छ त्याहा को बारेमा जान्न..एकदिन अवस्ये पुगिन्छ बाचुञ्ज्याल . फोटो हरु को लागि धन्य बाद . अरु फोटो हरु पनि हेर्ने पर्खाइ मा …

    Reply
  6. sunil nepal says:
    February 22, 2014 at 4:35 pm

    आहा कति राम्रो

    Reply
  7. Ashish Lohorung says:
    February 22, 2014 at 7:37 am

    कुञ्जन जी .. राम्रो छ फोटोहरु .. अरु पनि राख्नुस .. है

    Reply
  8. Gaurav says:
    February 22, 2014 at 12:43 am

    फोटो खिच्ने कला रैछ

    Reply
  9. bibek dhakal says:
    February 21, 2014 at 10:03 pm

    बिदेशी हरु १० दिनको ५०० डलर तिरेर गको ठाउमा हामी जिन्दगिमा एकपल्ट नजानु त अभागी हुनु हो!

    Reply
  10. Durga Adhikari says:
    February 21, 2014 at 9:28 pm

    ाम्रो धेरै राम्रो/ िन्दगिमा सायद पुगिन्छ होला तर तस्बिरहरुको माध्यमबाट देखाई दिनु भयकोमा धेरै धन्यबाद/ ाम्रो नेपालमा धेरै यस्ता सुन्दर छेत्रहरु छन क्रमस ति ठाउँहरुका परिचय गराउदै जानुहोला भंन्य अनुरोध तथा जिज्ञासा छ/

    Reply
  11. Basant says:
    February 21, 2014 at 8:09 pm

    अति राम्रो ठाउ, अझ कुञ्जन जी यो ठाउँ मा के कसरि पुग्न सकिन्छ यात्रा विवरण लेख्नु भए म जस्ता लाखौ पाठक ले थप जानकारी पाउने थिए …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme