मित्रहरु, माफ गर्नुहोला, फोटा राम्रो देखेंI प्रकृति चै बिरक्तलाग्दो नै छI मलाई उदेकलाग्दो भीर-बालुवाको खण्डहर, पहिरो आदि मन पर्छ कसरि भनु? देशमा यस्ता पनि ठाउँ छन् र विकासको आशामा भन्दा के हुन्थ्यो नि?
मुस्ताङ्ग एउटा अनौठो ठाउँ हो र मेरो सधै लगाब छ त्याहा को बारेमा जान्न..एकदिन अवस्ये पुगिन्छ बाचुञ्ज्याल . फोटो हरु को लागि धन्य बाद . अरु फोटो हरु पनि हेर्ने पर्खाइ मा …
ाम्रो धेरै राम्रो/ िन्दगिमा सायद पुगिन्छ होला तर तस्बिरहरुको माध्यमबाट देखाई दिनु भयकोमा धेरै धन्यबाद/ ाम्रो नेपालमा धेरै यस्ता सुन्दर छेत्रहरु छन क्रमस ति ठाउँहरुका परिचय गराउदै जानुहोला भंन्य अनुरोध तथा जिज्ञासा छ/
अमेरिका को ग्रान्ड क्यनोन जस्तै रहे छ
मित्रहरु, माफ गर्नुहोला, फोटा राम्रो देखेंI प्रकृति चै बिरक्तलाग्दो नै छI मलाई उदेकलाग्दो भीर-बालुवाको खण्डहर, पहिरो आदि मन पर्छ कसरि भनु? देशमा यस्ता पनि ठाउँ छन् र विकासको आशामा भन्दा के हुन्थ्यो नि?
कुञ्जन जी फोटोहरु राम्रो छ .अरु पनि राख्नुस
हामी संग प्रकृति छ तर प्रकृति चिन्तन छैन (साभार :सरुभक्त)
मुस्ताङ्ग एउटा अनौठो ठाउँ हो र मेरो सधै लगाब छ त्याहा को बारेमा जान्न..एकदिन अवस्ये पुगिन्छ बाचुञ्ज्याल . फोटो हरु को लागि धन्य बाद . अरु फोटो हरु पनि हेर्ने पर्खाइ मा …
आहा कति राम्रो
कुञ्जन जी .. राम्रो छ फोटोहरु .. अरु पनि राख्नुस .. है
फोटो खिच्ने कला रैछ
बिदेशी हरु १० दिनको ५०० डलर तिरेर गको ठाउमा हामी जिन्दगिमा एकपल्ट नजानु त अभागी हुनु हो!
ाम्रो धेरै राम्रो/ िन्दगिमा सायद पुगिन्छ होला तर तस्बिरहरुको माध्यमबाट देखाई दिनु भयकोमा धेरै धन्यबाद/ ाम्रो नेपालमा धेरै यस्ता सुन्दर छेत्रहरु छन क्रमस ति ठाउँहरुका परिचय गराउदै जानुहोला भंन्य अनुरोध तथा जिज्ञासा छ/
अति राम्रो ठाउ, अझ कुञ्जन जी यो ठाउँ मा के कसरि पुग्न सकिन्छ यात्रा विवरण लेख्नु भए म जस्ता लाखौ पाठक ले थप जानकारी पाउने थिए …