आइतबार दुर्घटना भएको नेपाल वायुसेवा निगमको विमानभित्र १८ जनाको अमूल्य ज्यान थियो। मान्छेको ज्यानको मूल्य हुँदैन। त्यसैले यसको क्षतिपूर्ति संसारका सबै रकम खन्याए पनि हुँदैन। कसैको पति, कसैकी पत्नी, कसैका छोराछोरीको ज्यानलाई पैसाले दाँज्न सकिँदैन। यो अपूरणीय क्षति उनीहरुको जीवनमा सदा रहिरहनेछ।
तर पनि विमानमा यात्रा गर्दा बीमा हुने गर्छ। तलमाथि भए यो बीमा रकम नजिकका आफन्तले पाउँछन्। यो विमान, विमानभित्र सवार सबैको गरेर कूल १२ लाख ३० हजार डलरको बीमा गरिएको रहेछ।
Before travel from Nepalese airlines we have to get at least $200000 private insurance.At least our family will be safe.
निम्न तह को अमेरिकन मिलिटरी को पनि $ ४००,००० बिमा को व्यवस्था हुन्छ I सबैव्यक्ति ले केहि अतिरिक्त प्रिमियम तिरेर त्यो रकम भन्दा बढी को बिमा प्राप्त गर्न सक्छ I
हरे , १८ जना बोकेर उड्ने नेपाली बिमान को मूल्य दुइटा अमेरिकी सेना को जीवन को मूल्य बराबर I हो रे’छ, ओत त ठुलै छहारी को लिएकै राम्रो रैछ I
आयो अर्को अमेरिकी मुर्ख,
त्यो मात्र किन, अझै तुलना गर्दै जाम न –
– न्यु यर्क को एउटा हस्पिटलको ज्यानिटरको र नेपालको सरकारी डाक्टरको स्यालरी
– अमेरिकी सिनेटको सामान्य कर्मचारी र यहाँको प्रधानमन्त्री को स्यालरी
………………………………..
उफ्फ़, दिक्कै लाग्ने!
थाहा थियो , एउटा न एउटा बाख्रा को पुच्छर खाएको मरेको स्याल कुर्लिन आउछ भनेर I राम्रो कुरै गर्न हुन्न , खुलित्त खुल्किञ्छन I यहा कसैले तलब को कुरा गरेको छैन I अन्तरास्ट्रिय उड्डयन को क्षेत्र मा भएको असमानता को कुरो हो I
विद्वान महासय , पड्केर मर्ने हवाइजहाज ले कुन देश को मान्छे चढेको छ , कसलाई मार्ने कसलाई बचाउने भन्दैन I
एउटा मान्छे एउटा देश मा दुर्घटना मा परेमा एउटा मूल्य अर्को देश मा अर्को I मान्छे उही तर देश फरक I झरी उही तर ओत फरक I
बाकि कुरा आफै मिलाएर बुझेस I
अमुल्य जिबन को मुल्य साएद हुन्न तर पनि यो बिमा भन्दा पनि संसार मा बिकसित प्रबिधि अपनाएर दुर्घटना कम गर्ने तिर सरकार लाग्ने हो कि?दिनहु हुने एत्रो दुर्घटना ले हाम्रो देश को राजनीति जस्तो नेपाल को हवाई यात्रा पनि सुरक्क्षित छैन भन्ने संदेश बिश्व भरि गनाउने सम्भावना लाई नकार्न सकिन्न /
प्लेनमा त ल डलरको हिसाबले केहि भए पनि राहतको महसुस गर्न मिल्ने ठाउँ रहेछ तर सायद बिस्वो मै सबै भन्दा बढी सवारी दुर्घटना भइ मृत्यु हुनेहरुमा नेपाल पनि पर्छ होला तेस्को बिमाको बारेमा पनि केहि जानकारी गराउनु पर्यो माई संसारले ….
िकु जी,
ो प्रबिधि राखे पनि येति धेरै डाडाकाडा नजिक जानु पर्छ कि plane , सधै त्यो siren बजेको बजै गर्छ अनि पिलोत हरु लै वाक्क लगेर त्यो नै switch off गरेर राक्छन नभए Thankot
मा crash भएको NECON AIR मा तेस्तै थियो रे !
कुरा त ठिकै हो मीत्र तर मानवले जतीनै कुराको विकाश गरे पनि प्रक्रितीसँग जुध्न कहिल्यै पनि सक्दैन
बिमा को रकम त निकै नै थोरै रहेछ. कम्तिमा येति सम्म को बिमा रकम हुनुपर्छ भन्ने नियेम बनाउनु पर्छ.
आज भोलि साइकलको बिमा बढी हुन्छ होला यो प्लेन को भन्दा,, मानिसको मूल्य नभए पनि कुनै मूल्य को इज्जत त राख्नुपर्छ,, अनि लाखौ खर्च गरेर घरबार धरौटी राखेर pilot पढेकाको बिमा मात्र पचास हजार,, यो भन्दा हास्यास्पद कुरा अरु केहि होला त !!!!!
Dollar $
५०,००० रुपिया हैन साथी, ५०,००० डलर हो| त्यो भनेको झन्डै झन्डै ५० लाख रुपिया हुन खोज्छ. कमेन्ट गर्नु भन्दा पहिले अलिकति लेख पढेर मात्रै कमेन्ट गर्ने हो कि? मेरो मतलब यो होइन कि त्यो पैसा धेरै छ तर ज्यादै थोरै पनि हैन.
दिबंगत आत्मा को चीर शान्ति को कामना तथा परिवारजन मा समबेदना. अब एस्तो खबर सुन्न नपरोस भनि कामना पनि.
सिंह जी हाम्रा नेता हरुले नजानेका हुन् र ? यिनी हरु सबै जाने बुझेका छन मात्र बेवास्ता गरेका हुन यात्रुको ज्यान जोखिममा परे परोस कसलाई मतलब
एसको एउटा मात्र उपाए छ त्यो हो चड्कन चिउरा
त्यो हामि गर्दैनौ किनकि हामि जनता होइनौ कांग्रेस -आमाले आदि आदि हौं
जसको घरमा पर्यो तेस्को घर सुनो
ति निर्दोष को नियति नै तेस्तो
दिवगंत आत्मा मा मेरो हार्दिक श्रदान्जली
हाम्रो नेपालका एयारलाईस कम्पनिहरुले आफ्नो प्लेनमा
Enhanced Ground Proximity Warning System (EGPWS) किन राख्दैन होउ | यो प्रभिधिले पहाड र हिमालमा ठोक्किने घटनाहरुबाट(Controlled flight into terrain) प्लेनलाई जोगाउछ | यो अलि महँगो हुन्छ तर यो प्रबिधि भएका प्लेनहरु संसारमा आज सम्म पहाड र हिमालमा ठोकेर दुर्घटना भएको छैन | महँगो पर्ने भएकाले नेपाल सरकारले पनि यहाका कम्पनी हरुलाई यस्तो सामग्रीमा tax break दिनु पर्छ |
बिकु जि टेलोफोन को टावर ले गतिलो काम नगरने देसमा के गजब को सुझाब दिनु भएछ ?? यो त अल्ली हात्तीको मुखमा जिरो भए न र ??
टावर राम्रो भए नि न भएनी मान्छेको जिन्दगी चल्छ तर येह प्लाने राम्रो भएन भने ज्यान जान्छ | के छेउ न टुप्पको कुरा गर्छ होउ | अर्थ र बर्थ गोबिन्द गाइ !