Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन् २०१३: एउटा फोटोयात्रा

Posted on January 8, 2014January 8, 2014 by उत्तम बाबु श्रेष्ठ

picture
नयाँ वर्षको आगमनसँगै मैले आफूले सन् २०१३ मा खिचेका फोटोहरु कम्प्युटरमा हेर्दै जाँदा निकै रमाइलो लाग्यो । तस्वीरहरु यात्रा, मौसम, घटना, प्रकृतिको सजिव कथाहरु रहेछन् । करिब ७००० फोटो खिचिएछ सन् २०१३ मा ती मध्ये केहि फोटोहरु।

जनवरी
Jan1
बोष्टनको प्रुडेन्सीएल टावर वरपर

Jan2

फेव्रुअरी
Feb1

बोष्टन वरपर
Feb2
बोष्टन वरपर

मार्च
March1
ठुलो हिमपात बोष्टनमा

March2

अप्रिल
April1
वसन्तको आगमन सँगै फुलफुल्न थाल्यो हामी बस्ने ठाँउ तिर

April2

मे
May1

May2
चेरी र टुलिपफुल वगैचा बोष्टन

जुन/जुलाई
June1
न्युयोर्कलाई आकाशबाट हेर्दा

June2 (2)
स्वयम्भूनाथ काठमाडौं

June3
मनांगको खहरे

July1
अन्नपुर्ण हिमाल, मनांग

July2

अगष्ट
Aug
तल्लो दरबार, गोरखा
Aug1
बौद्ध काठमाडौं, नेपाल
Aug3
खेत, गोरखा
Aug4
चर्नावती, दोलखा

सेप्टेम्बर
September
वाकफर नेपाल

September1
नान्टस्केट समुद्रीतट
अक्टोबर

Oct1
पातहरुले रगं फेर्नथाले

Oct2

DSC_4982
वर्लिगंटन, भरमोन्ट, अमेरिका

नोभेम्बर
Nov1
रेडसक्सले विश्व सिरिज जितको खुशी

Nov2
तिहार

डिसेम्बर
Dec
सन् २०१३ को सुर्यास्त
Dec1

सन् २०१४ को आगमन
Photgrapher

27 thoughts on “सन् २०१३: एउटा फोटोयात्रा”

  1. VIJAYA says:
    January 9, 2014 at 11:46 am

    फोटोहरु सारै राम्रा छन्. मलाई एउटा कुरा सोध्न मन लग्यो, यसमा फोतोशोप को कुनै टच छ कि…. ?

    Reply
    1. उत्तम बाबु श्रेष्ठ says:
      January 9, 2014 at 9:58 pm

      फोटोसप प्रयोग गरिएको छैन् । तर इमेज इडिटिगंको लागि लाइटरुम भन्ने सफ्टवेयर प्रयोग गरिएको छ । लाइटरुम र (Raw) फर्मेटमा खिचिएको फोटोलाई प्रोसेस र इडिट गर्नेको लागि धेरै प्रयोग हुने सफ्टवेयर हो ।

      Reply
  2. Bimal says:
    January 9, 2014 at 11:27 am

    Just Amazing …..!!! Brilliant

    Reply
  3. योगेश आदी says:
    January 9, 2014 at 8:21 am

    फोटोग्राफी मेरो औधी रुचीको बिषय भएकोले घोत्लिएर हेर्ने गर्छु… हेरें, उत्तमजीको फोटोकरिताले मन छोयो !

    Reply
  4. बिजय तामाङ says:
    January 9, 2014 at 7:28 am

    खतरा क्यामराले खिचेको फोटोहरू चानचुने त हुने कुरै भएन नी । Excellent छन सबै ।

    Reply
  5. Durga Adhikari says:
    January 9, 2014 at 3:33 am

    तपाईं पक्कै पनि अति उत्तम फोटोग्राफर हुनुहुन्छ/ धेरै राम्रा तस्बिरहरु राख्नु भयकोमा धेरै धेरै धन्यबाद/

    Reply
  6. Surendra Regmi says:
    January 9, 2014 at 12:33 am

    मैले यी तस्बिर मेरो फोटो याल्बम्मा सुरिछित गरि सकेको छु

    Reply
  7. Bibek says:
    January 9, 2014 at 12:06 am

    अत्ति राम्रा फोटोहरु!!! परदेशबाट दोलखाको चरंगे खोलाको फोटो देख्दा आफ्नो जन्म भुमि को याद आयो !!! धन्यवाद उत्तम जी !!!

    Reply
  8. Bhawana Rana says:
    January 8, 2014 at 11:52 pm

    बस्न त मा पनि अमेरिका मा नै बस्ने हो तर मन भने मनांग को खहरे ले नै जित्यो |

    Reply
  9. Mahesh Mahaseth says:
    January 8, 2014 at 10:30 pm

    Pics are really super fantastic. I am also very interested in photography. kun Camera ho Uttam babu ji??? yaso kehi hint dina paye hunthyo… Maile ta Cannon 700D kinne bichar ma chhu . Kasto hola yo camera???

    Reply
    1. nimesh says:
      January 9, 2014 at 3:18 pm

      Mahesh महासेठ जी एदी तपाई यी फोटो हरु नै हेरेर क्यामेरा किन्न खोज्नु भएको हो भने मलाई जहाँ सम्म लाग्छ यो Nikon D800 हुनुपर६ जसको न्यु मा D800E आएकोछ र अलि महँगो पनिछ तर मेरो सुझाब Canon 700D भन्दा EOS 70D निकै राम्रोछ फेरी 700D किन्नु भन्दा Canon Rebel T5i तेसैको नया रुप हो …….

      Reply
      1. उत्तम बाबु श्रेष्ठ says:
        January 9, 2014 at 10:09 pm

        सवै फोटो Nikon D800 ले खिचिएका होइनन् । अघिल्ला कोहि फोटोहरु Nikon D7000 ले पनि खिचिएका छन् । आवश्यकता अनुसार फरक लेन्सहरु (वाइड एन्गलको लागि Nikon 14-24mm F/2.8g र Tokina 11-16 जुमको लागि Nikon AF-S 70-200mm f/4G प्रयोग गरिएको छ । मलाई क्यानन क्यामेराको बारेमा निकै कम थाह छ वा थाह नै छैन भन्दा पनि हुन्छ किनभने म सन् १९९६ देखि निकोन डिएसएलआर चलाइरहेको छु । राम्रो तस्वीरको लागि क्यामेरा मात्रै महत्वपुर्ण होइन् । प्रकाशको अवस्था, फ्रेम, सिर्जनशिलता पनि उतिकै महत्वपुर्ण हुन् । मैले NikonD90ले खिचेका कतिपय फोटो Nikon D800ले खिचेको भन्दा राम्रो लाग्छ मलाई । साथै फोटो खिचेपछि गरिने सामान्य इडिटिंगले पनि धेरै फरक पार्दछ मेरो अनुभवमा ।

        Reply
  10. Sandesh says:
    January 8, 2014 at 9:49 pm

    मैले उत्तमजीले खिचेका FALL का केहि फोटाहरु desktop image बनाएर राखेको छु.

    Reply
    1. एकतारे says:
      January 10, 2014 at 6:24 pm

      उत्तमजीको फोटोग्राफीले मन खायो । गज्जब छन् है ।
      महेशजीलाई चै सुझावः क्यामेराले फोटो खिँच्ने हो तर क्यामेराले गर्दा राम्रो फोटो आउँछ भन्नु चै चुल्हो राम्रो भएर मिठो खाना पाक्यो भन्नु जस्तै हो । साधारण ५५०डीले खिँचेका फोटो पनि राम्रा देखिन्छन् । बडी किन्नमा बढी पैसा हाल्नु भन्दा फरकफरक लेन्स खरीद गर्नमा लगानी गर्नुस्, अनि फोटोग्राफीबारे बढीभन्दा बढी अध्ययन गर्नुस्, अध्ययन गरेभन्दा चारगुणा बढी अभ्यास गर्नुस् 🙂

      Reply
  11. Dhana says:
    January 8, 2014 at 9:29 pm

    म सधै मेरो दिन मेरो संसारको ब्लग बाट शुरु गर्छु. फोटोहरु साह्रै सुन्दर मनै खुशी हुने. बासुजी संग सहमत छु.

    Reply
  12. Paru says:
    January 8, 2014 at 8:46 pm

    हैन येति राम्रा फोटो हरु लै नि (thumbs down) दिने को रैछ? राम्रो चिज लै अप्प्रेचिअते गर्न पनि कति कन्जुसी गरेको वाई.

    Reply
    1. Badrinath says:
      January 8, 2014 at 11:16 pm

      लौ कुन चाहिंले तपाईं लाई पो रातो चिन्ह दियो त !

      Reply
  13. बासु says:
    January 8, 2014 at 7:52 pm

    सार्है राम्रा छन् फोटोहरु | अझ ७००० मध्येका केहि पो रहेछन |
    होइन उत्तमजी, ति फोटोहरु प्रदर्शनीमा राखे हुन्न र भन्या ? मलाई त त्यस्तो पो लाग्यो |

    Reply
  14. Buddha says:
    January 8, 2014 at 7:28 pm

    मलाई त नेपालको फोटो नै राम्रो लग्यो . हाम्रै नेपालको बढी राख्दा अझ राम्रो हुन्छ कि ?

    Reply
  15. suzee says:
    January 8, 2014 at 6:08 pm

    सबै फोटो धेरै धेरै राम्रो ,
    आफुलाई त मनाङ्ग को खहरे अनि , हाम्रो हिमाल को फोटो ले मन जित्यो !!!!

    उत्तम जी को फोटोग्राफी धेरै नै राम्रो , KEEP IT UP

    Reply
  16. Tenzing Gaba says:
    January 8, 2014 at 6:06 pm

    “राम्रो” मात्र भनेर त् पुग्दैन
    के भनेर भनौ ? ……शब्द खोज्दैछु …..

    Reply
    1. neerose says:
      January 9, 2014 at 12:04 am

      उसोभय,
      न,
      भनौ गाबा!

      Reply
  17. लेखनाथ काफ्ले says:
    January 8, 2014 at 4:50 pm

    कस्ता राम्रा तस्बिरहरू !

    Reply
  18. Nirajan Rai says:
    January 8, 2014 at 4:42 pm

    What a PHOTOGRAPHY! amazing scenes. Loved it.

    Reply
  19. dipendra rokaha says:
    January 8, 2014 at 4:25 pm

    मलाई पनि येस्तै फोटो खिच्ने मन थ्यो तर एस्तो क्यामेरा किन्न सक्ने हैन ..जे होस् राम्रो छ फोटोहरु …

    Reply
  20. Bikash says:
    January 8, 2014 at 4:06 pm

    कुन क्यामरा र लेन्स प्रयोग गरिएको हो त्यो पनि थाहा पाउन पाए हुन्थ्यो .

    Reply
  21. sharad says:
    January 8, 2014 at 3:55 pm

    Awesome photography!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme