Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् समस्याग्रस्त सहकारी संस्था

Posted on January 10, 2014 by mysansar

बचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानबिन गर्न गठित जाँचबुझ आयोग २०७० मा हालसम्म उजुरी परेका समस्याग्रस्त ६३ सहकारी संस्थाहरुको सूची
मिति २०७०।८।२४ मा अध्यक्ष वा सन्चालकलाई झिकाउने आदेश भएको
१ ओरेन्टल को अपरेटिभ लि, मैतीदेवी
२ एक्जिम बहुउद्देश्यीय सहकारी संस्था लि, थापाथली
३ गुण मल्टिपरपोज को अपरेटिभ लि ,पुल्चोक , ललितपुर
४ प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेन्ट को अपरेटिभ लि, काठमाडौं

मिति २०७०।८।३० मा अध्यक्ष वा सन्चालकलाइ झिकाउने आदेश भएको
१ कुवेर बचत तथा ऋण सहकारी संस्था ,महाराजगंज
२ स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लि, पुतलीसडक
३ प्रभु बचत तथा ऋण सहकारी संस्था लि, न्यूरोड
४ शुभश्री को अपरेटिभ लि, पुतलीसडक

मिति २०७०।९।३ मा अध्यक्ष वा सन्चालकलाइ झिकाउने आदेश भएको
१ नवराजधानी बचत तथा ऋण सहकारी संस्था लि काठमाडौं
२ मिलेनियम बचत तथा ऋण सहकारी संस्था लि, डिल्लीबजार, काठमाडौं
३ कोहिनुर हिल बचत तथा ऋण सहकारी संस्था लि, न्यूरोड
४ सहायता सहकारी संस्था लि, रातोपुल

मिति २०७०।९।१८मा अध्यक्ष वा सन्चालकलाइ झिकाउने आदेश भएको
काठमाडौं जिल्ला
१ पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्था लि, चावहिल
२ ओर्यााकल बचत तथा ऋण सहकारी संस्था लि, पुतलीसडक
३ ग्रेस बहुउद्देश्यीय सहकारी संस्था लि, चावहिल
४ मानस बचत तथा ऋण सहकारी संस्था लि, रविभवन
५ जय शिवशक्ति बहुउद्देश्यि सहकारी संस्था लि, इचंगुनारायण
६ बाईसधारा बहुउद्देश्य सहकारी संस्था लि, बालाजु
७ रोजगार विकास बचत तथा ऋण सहकारी संस्था लि, नक्साल
८ सुबल बहुउद्देश्यीय सहकारी संस्था लि, सुकेधारा
९ डिमाण्ड बचत तथा ऋण सहकारी संस्था लि, कामनपा १०
१० रिक्रियट सर्भिस बचत तथा ऋण सहकारी संस्था लि, क्षेत्रपाटी
११ हितैषी बहुउद्देश्यीय सहकारी संस्था लि, बत्तिसपुतली
१२ हाम्रो प्यासिफिक बचत तथा ऋण सहकारी संस्था लि, कालिमाटी
१३ शाईन बचत तथा ऋण सहकारी संस्था लि, कामनपा ७
१४ विश्वास बचत तथा ऋण सहकारी संस्था लि,
१५ पिताश्री बचत तथा ऋण सहकारी संस्था लि, तिनकुने
१६ संयुक्त हातेमालो बचत तथा ऋण सहकारी संस्था लि, गोगंबु
१७ गगनचुली बचत तथा ऋण सहकारी संस्था लि, गोगंबु
१८ परिदृश्य बचत तथा ऋण स.स.लि, कालीकाटी
१९ मध्यपुर बहुउद्देश्यीय सहकारी संस्था लि
२० त्रिपल एम बचत तथा ऋण सहकारी संस्था लि, कामनपा ६
२१ नव नेपाल बचत तथा ऋण सहकारी संस्था लि, नागपोखरी
२२ कस्मिक बचत तथा ऋण सहकारी संस्था लि, बागबजार
२३ मुश्किलमा सजिलो बहुउद्देश्यि सहकारी संस्था लि, नयाँ बानेश्वर
२४ कमलिन बचत तथा ऋण स.स.लि त्रिपुरेश्वर
२५ एपेक्स बचत तथा ऋण सहकारी संस्था लि, मिनभवन
२६ एरिया बचत तथा ऋण सहकारी संस्था लि, बानेश्वर
२७ रुपान्तर बचत तथा ऋण स.स.लि, इमाडोल
२८ चार्टड बचत तथा ऋण स.स.लि, कमलादी
२९ सुलभ बचत तथा ऋण स.स.लि, पुरानो बानेश्वर, भीमसेन गोला
३०इन्द्रायणी बचत तथा ऋण स.स.लि, लाजिम्पाट
३१ बागेश्वरी बचत तथा ऋण स.स.लि, पुरानेा बानेश्वर
३२ रिनाउन बहुउद्देश्यीय सहकारी संस्था लि, न्यूरोड
३३ हाइस्ट्रिट बचत तथा ऋण सहकारी संस्था लि, बबरमहल
३४ नवक्षितिज बहुउद्देश्यीय स.स.लि, कालिकास्थान
३५ कामना बचत तथा ऋण स.स.लि, कालिकास्थान
३६ लिडर्स बचत तथा ऋण स.स.लि, बागबजार
३७ कन्ज्यूमर बचत तथा ऋण स.स.लि,
३८ परिमल बचत तथा ऋण स.स.लि,
३९ पब्लिक फाइनान्स बचत तथा ऋण स.स.लि, कमलादी

ललितपुर जिल्ला
१ अञ्जुली बचत तथा ऋण सहकारी संस्था लि,इमाडोल
२ रश्शा बचत तथा ऋण सहकारी संस्था लि, विशंखुनारायण
३ करोना बचत तथा ऋण स.स.लि, कुसुन्ती, ललितपुर
४ सुनौलो बचत तथा ऋण स.स.लि,विशालचोकञ
५ अन्नपूर्ण बचत तथा ऋण स.स.लि, कुमारीपाटी
६ बालकुमारी बहुउद्देश्यीय स.स.लि, इमाडोल
७ उग्रचण्डी बचत तथा ऋण स.स.लि,मंगलबजार
८ कोपिला बचत तथा ऋण स.स.लि, ग्वार्को
९ स्टाण्डर्ड मल्टिपरपोज स.स.लि, जाउजाखेल
१० दिपशिखा बचत तथा ऋण सहकारी संस्था लि, मानभवन
११ सुकुन्दा बचत तथा ऋण स.स.लि, पुल्चोक
१२ फ्यूचर किज स्वास्थ्य सहकारी संस्था लि,पुल्चोक

आयोगमा हालसम्म हाजिर हुन आएका सहकारी संस्थाका पदाधिकारीहरु

१. ओरियन्टल सहकारी अध्यक्ष सुधीर बस्नेत
२. गुण सहकारी अध्यक्ष राजेन्द्र शाक्य
३. प्यासिफिक सहकारी अध्यक्ष धीरेन्द्र पसाद प्रधान
४. कोरोना सहकारी संस्थाका कोषाध्यक्ष राजेन्द्र लाल मानन्धर र सचिव बिन्जु श्रेष्ठ
५. शुभश्री पूर्व अध्यक्ष नगेन्द्र शर्मा
६. नवराजधानी अध्यक्ष सगुन पाण्डे
७. सहायता सहकारीका कमल शम्शेर राणा र लेखराज राई
हाजिर हुन आएका सन्चालक वा अध्यक्षको बयान भइ रहेको।
उनीहरुसंग संस्थाको हिसाव किताव श्रेस्ता विवरण दाखिल गराउन पहल गरिएको।
बचत फिर्ता गराउन उनीहरुसंग योजना र कार्यक्रम पेश गर्न आदेश दिइएको।

आफ्नो बचत फिर्ता नपाएका बचतकर्ताहरुले उजुरी दिन छुटेको भए यस आयोग, सहकारी विभाग, जिल्ला स्थित सहकारी डिभिजन कार्यालयहरु र आयोगको इमेल ठेगाना [email protected] मा पनि सरोकारवालाले सबुद प्रमाण सहित अविलम्ब उजुर दिन सकिनेछ।

8 thoughts on “यी हुन् समस्याग्रस्त सहकारी संस्था”

  1. Rajan Upriti says:
    January 11, 2014 at 4:16 pm

    अमेरीकामा बैंकमा राखेको $ २५०,००० सम्मको रकम सरकारले ग्यारेन्टी गरेको हुन्छ | बैंकलाइ खोल्न अनुमती दिने, कर असुल्ने अनि पैसा खाएमा कारवाही पनि गर्न नसक्ने, जिम्मा पनि नलीने, कस्तो हिजडा सरकार |

    Reply
    1. Kisan says:
      January 11, 2014 at 4:33 pm

      बैंक र सहकारीको फरक पनि थाहा नभएको जतिखेर पनि अमेरिकाकै धक्कु लाइराख्नुपर्ने कस्तो हिजडा कमेन्टर ?
      जस्तालाई तस्तै देको, चित्त बुझे हरियो 😛

      Reply
  2. अनोज शाक्य says:
    January 11, 2014 at 3:47 pm

    जग्गा दलाली गर्ने उद्देश्यले खोलेको सहकारी संस्थाहरु जग्गाको कारोवार ठप्प भए पछी त समस्याग्रस्त हुने भईहाल्यो नि । सबैलाई पसिना नबगाइ पैसा कमाउनु परेको छ । जब सम्म नेपाल सरकारले जनताहरुलाई मनोरन्जन तथा जुवा नियन्त्रण गर्नको लागि चिठ्ठा बिक्री योजना ल्याएर जनताहरुलाई नियन्त्रण गरियो भने यस्ता बिकृतीहरु स्वत: हतेर जानेछ । नेपाल सरकार अर्थ मन्त्रालयले देशको ७५ वटै जिल्लाको जिल्ला बिकास सहयोग लिएर राष्ट्रिय योजना आयोग अन्तर्गत चिठ्ठामा जन सहभागीता गराएर देश बिकासगर्ने हो भने देशको लागि धेरै योजनाहरु सफल गर्न सकिन्छ ।

    Reply
  3. kedar says:
    January 11, 2014 at 4:51 am

    हजुरबाउ देखि नाती सम्म, छोरी देखि बुहारी सम्म, छोरा देखि ज्वाईं र आमा देखि सासु सम्म ठग्न कै लागि एकै परिवारका संचालक समिती बनाएर बनेका येस्ता सहकारी पनी समस्या ग्रस्त नभए अरु के चैं हुन्छन नि | बैंक मा त पैसो राख्न डरमर्दो यो बेलामा सहकारीमा पैसो राख्ने लाइ महान भन्ने कि खै ?

    Reply
    1. anuj says:
      January 13, 2014 at 9:55 am

      ब्रो, मान्छेहरुले मुर्ख भएर सहकारीमा पैसा फाल्न जादैन, न त तिमि ले महान भन्छ भनेर पैसा फाल्न जान्छन. जुनसुकै मुलुकहरुमा सहकारी संस्थाले महत्वपुर्ण भूमिका खेल्न गर्छन भनेर थाहा त होला नि… नेपाल को समस्या बेग्लै होला, तर सहकारी को मूल objective थाहा हुनु पर्यो नि, न कि पैसा डुबेर समस्यामा परेकालाई महान भन्दै गिज्याउने.

      Reply
  4. nimesh, Bkk says:
    January 10, 2014 at 7:01 pm

    रकम फिर्ता पाउन के कस्तो प्रक्रियामा जानु पर्ने हो कृपया सो को पनि जानकारी दिनु भए आभारी हुने थिएँ .

    Reply
  5. Max Thapa says:
    January 10, 2014 at 6:57 pm

    When one person starts something, others also start to do the same. There was one time when we could see garments in each and every houses, floors. There was another time when we could see carpet factory everywhere even with two carpet frames. And there is another time when we can see SAHAKARI SANSTHA and Coomercial BANKS. Why couldn’t different people do different business instead of same? This is the reason ” Self die and let others die too”. There should be a strng rules and regulations as well as monitoring and punishment.

    Reply
  6. ashok says:
    January 10, 2014 at 6:22 pm

    जुनसुकै मुलुकहरुमा सहकारी संस्थाले महत्वपुर्ण भूमिका खेल्न गर्छन ! बिकशित मुलुकहरुमा त झन् यो अर्थतन्त्रको मेरुदण्ड नै मानिन्छ ! रोजगार सिर्जना देखि राजस्व संकलनमा यस्ता बितिय सस्थाहरुको ठुलो भूमिका रहन्छ ! तर, नेपालमा सहकारी संस्थाहरु किन डुबिरहेका छन, थाह छ? संचालकहरुको दिर्घकालिन योजना नभएर ! एक करोड कमाएपछि के गर्ने भन्ने योजना नै छैन, संचालकहरुमा !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme