Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तल्होसारई आशिमलाँ !

Posted on December 30, 2013December 30, 2013 by Salokya

lhochhar
तमु ल्होछार आज देशभरका गुरुङहरुले हर्षका साथ मनाए। तमुहरुको नयाँ वर्ष घोडा वर्षका रुपमा आजदेखि सुरु हुने रहेछ। यसै अवसरमा आज टुँडिखेलमा भएको कार्यक्रमका केही दृश्य भिडियो र फोटोमा।

तमु ल्होछारको अवसरमा काठमाडौँको टुँडिखेलमा भएको कार्यक्रममा प्रस्तुत झाँकी।

lhochhar9

lhochhar8

lhochhar7

lhochhar6

lhochhar5

lhochhar4

lhochhar3

lhochhar2

lhochhar55

lhochhar1

13 thoughts on “तल्होसारई आशिमलाँ !”

  1. दिबेश प्रधान says:
    January 2, 2014 at 8:01 am

    Glamorous Happy तमु ल्होछार…

    Reply
  2. Dipendra Karna says:
    December 31, 2013 at 10:30 am

    माईसंसारले ३३ प्रतिशत भन्दा बढी नै महिलालाई स्थान दिंदो रहेछ, कारण जे भएपनि नेपालका पार्टीहरुभन्दा अग्रगामी नै रहेछ ।

    Reply
  3. bigur says:
    December 31, 2013 at 6:51 am

    धन्यबाद माइ सन्सार तिम लाई,, नेपाल मा छरिएएर रह्एका बिभिना जात जाती एक्ता भैइ रस्ता को सन्स्कृती लाई जगेर्न गरी रह्एको अबस्थ मा उजयल पर्ने मध्यम भनेको सन्चार माध्यम हो जस्को को ठुलो भूमिका रहन्छ जुन रास्त को सम्पती को रुप मा चिनिन्छ आज यो तमु वा गुरुङ जाती को मात्र नभ्एर बिबिन्न जात जाती को धर्मा सन्स्कृत को बारे मा उज्व्लो पार्दै जानुस बिबिन्न जात जाती का एउटा सर्बसाधारण ले मिडिया को वस्तबिक मह्तो पनि बुज्ने छ ।

    Reply
  4. Shankar says:
    December 30, 2013 at 11:36 pm

    ह्लोछार को अवसर मा गुरुङ ज्यु हरुमा मा हार्दिक बधाई छ |

    Reply
  5. bishnu grg says:
    December 30, 2013 at 11:19 pm

    ल्हो सार नाम अर्थात् न्यु year सबै यौटै नाम हो हरेक जति को आफ्नै कल्चर सस्कार छ भने कसरी यौटै हुन गयो र सरण जी अनि फेरी नेपाल मा यति धेरै होलिडे छन् औसी देखि पुर्णिमा अनि याकदासी के के हो के के बरु हामी ले त्यसमा कटौती गरौना दशैं तिहार मा किन यति धेरै १ महिना को बिदा चाइयो त्यो पनि १ दिन को बिदा मनाउना सकिन्छा नि होइन र र हामी नेपाली सबै को आफ्नै भाषा र सस्कार छ त्यहि नै देश को गहना हामी सबै ले त्यसको सम्त्रछां गर्ने दहित्यो हो येस्मा कीना अनेक कुरा निकाल्नु पर्यो रा होइन >????? सबै लाइ सब्री ल्हो सार को बिदाई सगै त ल्हो सार को हार्दिक मंगलमय सुभ कामना छ……….

    Reply
  6. सुगतश्री शरण says:
    December 30, 2013 at 10:19 pm

    संस्कृति मानेर आफ्नो पहिचान को जगेर्ना गर्नु बेश हो. तर एउतै चाड ‘ल्होसार’ साल मा तीन चोटी मनाउनु भनेको विडम्वना र विसंगती पूर्ण छ. किनभने , यसले समय, श्रम र साधनको मात्र फजुलखर्ची हुने होइन कि मुख्य कुरो , यो चाड मान्ने जातिहरुको बिचमा एकता र सुसम्वन्ध को सन्देश जानुको सत्तामा विभाजन र वेथिति रहेको जाहेर गर्छ…यदि , तीन जातीको भिन्ना भिन्नै शास्त्र र देउता भए पनि केहि मात्रामा उचित मान्न सकिएला . वास्तविकता , के हो त भने आफनो जातीको फोस्रो धाक देखाउन मात्र ‘हामी एक होइनौं’ भनी देखाउन खोजिएको यी तडक भड्क न देशको हितमा छ , न स्वयं ‘ल्होसार’ पर्वको उज्ज्वल भविष्य को निम्ति नै सहायक हुन्छ…अतएव ,सम्वद्धहरु बेलामै सचिए देखि भविष्यमा पछुताउनु पर्दैन होला कि ?

    Reply
    1. राम राज says:
      December 30, 2013 at 11:24 pm

      सहि कुरा उठाउनु भयो | अलग पहिचान खोज्ने धुन मा पनि यस्तो भएको हुनसक्छ || यद्दपि सबैको साझा लोछार बनाउने कुरा त सम्भब नहोला तर चाड बाद मा केहि समायोजन हुन जरुरि चै देखिन्छ |
      आज लोछार मनाउने सम्पूर्ण गुरुङ मित्रहरुलाई लोछार पर्ब को शुभकामना !!

      Reply
    2. Shankar says:
      December 30, 2013 at 11:44 pm

      धन र मन हुनेले आफ्नो चाड बर्स भरिनै मनाए पनि अरु नमान्ने लाइ चासो हुनु न पर्ने हो जस्तो लाग्छ | तपाइले भन्नु भएको कुरा आफुले रियलाइज गर्ने कुरा हो , अरुले भन्दा सुन्न मा तेती राम्रो सायद लाग्दैन |

      Reply
    3. sujan joshi says:
      December 31, 2013 at 12:04 am

      नेपालमा मनाउने सबै ल्होसारको आ-आफ्नै महत्व र बिशेषता छन् नाम मात्रै मिल्दैमा एकैचोटी मनाउनु पर्छ भन्नु त्यती उपयुत्त नहोला यधपी चाडबाडको नाउँमा दिइने सार्वजनिक बिदाको होडबाजी अन्त्य हुनु पर्दछ

      Reply
    4. बुद्धि घले says:
      December 31, 2013 at 7:29 pm

      कुरो ठिक लाग्यो| समायोजन हुने पर्छ| तामांग र तमु मा के फरक होला? स्थान बिशेषले गर्दा मात्र हो जस्तो लाग्छ| सबै उस्तै उस्तै देख्छु| गरिब धनी सबैमा छदैछ|
      तामांगलाई तमु भने मेरी प्यारी रमलालाई माया गरेर रमु भनेको जस्तो लाग्यो|
      थकाली र तामांगको भाषा धर्म लवज एउटै भएकोले दुइ टैले एकै लोसार मनाउदा हुन् केरे|
      कति वटा नयाँ बर्ष यार… जाती पीछेको| बर्ष मात्र नंया गरेर के गर्ने? मन पनि नंया गरे हुन्थ्यो|

      Reply
      1. Dilip Gurung says:
        January 2, 2014 at 2:40 am

        घले पनि गुरुङ नै त् हो तेस्तो कुरो गर्ने भए .. किन घले लेख्नु भएको होला कुन्नि ..

        Reply
        1. बुद्धि घले says:
          January 4, 2014 at 2:13 am

          आफु चै तामांग घले पर्यो है| गजे घले, प्रताप सिंह घले, शेष घले र ललितमान घले (दील बहादुर लामाका पिता) कै सन्तान| तर जे भए पनि आखिर तामांगबाट नै तमु भएको हो| तेसै भएर गुरुङ ले पनि तमु भनेको हो भन्छन हाम्रा गाउँका गुरुङ बा|

          Reply
        2. Rajendara says:
          January 4, 2014 at 6:56 pm

          गुरुङ भनेको जात मात्र हैन थर पनि हो र अरू जातिमा जस्तै गुरुङ जातिमा पनि धेरै थर हुने नै भयो | घले पनि त्यस्तै एउटा थर हो गुरुङ जी …

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme