-दिप्स-
गएको मंसिर ३० गते त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर व्यवस्थापन विषयअन्तर्गतको परीक्षामा सोधिएको प्रश्नपत्र हो माथिको। यसको ५ नम्बरको प्रश्न हेर्नुस् त।
Define graphs in organization रे। म पनि सहभागी थिएँ परीक्षमा। त्यो प्रश्न देखेर छक्कै परेँ। यो पाठ्यक्रमभन्दा बाहिरको कस्तो प्रश्न भनी अचम्ममा परेँ। अरु पनि विकल्प भएकोले मैले त्यो प्रश्न छाडिदिएँ।
तर आज सबै साथीहरुलाई सोध्दा त उनीहरुको केन्द्रमा चाँही त्यो define groups in organization पो हो भन्ने सूचना प्राप्त भएको थियो रे, जुन पाठ्यक्रममा पनि छ।
लौ हेर्नुस् त, यस्तो गल्ती पनि गर्ने हो ?
टियुले विद्यार्थीमाथिको खेलवाड कहिलेसम्म गरिरहने हो ? हरेक वर्ष यस्तै गल्ती दोहोर्याउनु यसको नियति नै भैसकेको जस्तो लाग्न थालेको छ।
परीक्षा पनि समयमा हुँदैन। २०७० मा परीक्षा भए पनि खासमा यो २०६९ को कोर्स भएकोले प्रश्नपत्रमा पनि २०६९ लेखिएको हो। नतिजा कुर्दा २ वर्षे कोर्स सकाउन ३/४ वर्ष लाग्छ। त्यस्मा पनि यस्ता गल्तीहरु !
लोकसेवा को Computer Related Post को प्रश्नहरु हेर्नुस चकित हुनुहुन्छ .
नेपालको परीक्ष्याको के कुरा गर्ने. हग्ने लै भन्दा पदने लै लाज भने जस्तै. कुरा आज भन्दा २० बर्ष अगिको हो. रा स स ले कम्प्युटर अधिकृत स्तर को परीक्ष्या गरेको थियो जसको परीक्ष्या मा न्युनतम योग्यता थियो स्नातक गरि कम्ति मा ३ महिनाको तालिम जसमा साधारण data base को ज्ञान हुनु पर्ने अनि एस्तो परीक्ष्यामा प्रस्न पत्र थियो जसलाई हल गर्न कम्ति मा पनि त्यो ब्येक्ति ले १ बर्ष को कम्प्युटर तालिम लिएको हुनु पर्थ्यो. भन्नु को मतलब परिक्ष्य मा कम्प्युटर को binary system . hexagonal जस्तै अनि नेटवर्क को बारेमा जस्तै LAN WAN and even programming का प्रश्न हरु सोधिएका थिए. म त अचम्म भएँ.
येस्तै गरेर एक ताका CTEVT मा कम्पुटर teacher अधिकृत स्तर को प्राक्टिकल टेस्ट भएको थियो जसको लागि एक प्रति कापी designing गर्नु थियो
अब एस्तो किसिमले परिक्षा हुन्छ भने कस्तो जनसक्ति देशमा build up हुन्छा त?
most of people has given opinion that are very easy to answer for masters student. I think it is not the actual problem but sure there are similarities between graph and organizational chart but question is concerned about true intention of question which is surely connected with grouping on organization. some of them has expressed it is very easy and without of reading it we can answer. they should know that the science concerning human behavior is behavior of you and you definitely know about that. for example the diminishing marginal utility theory, theory of demand. these theory you can feel in your mind but many of people can not express sophistically and systematic way but can feel and knows very deeply that’s why we study others writing. the motivation generally emerged by unsatisfied and depressed human urges ,sidmod told us. we know that in our mind but can not express as systematic way as he did. after reading his article our mind tells us you already know it. so it is not problem of what is true intention of asking by TU that has to be answered. if some day if TU ask question write down the chemical reaction oh human body when it senses fear? mistakenly then we know the reaction of hormone then we should write answer or not.
A company’s organizational chart ओर ग्राफ typically illustrates relations between people within an organization. Such relations might include managers to sub-workers, directors to managing directors, chief executive officer to various departments, and so forth. When an organization chart grows too large it can be split into smaller charts for separate departments within the organization.
The different types of organization charts include:
Hierarchical
Matrix
Flat (also known as Horizontal)
Organizational Behavior र Human Resource Management भन्ने २ वोटा Bachelor मै पढाइने बिषय हरुलाई combine गरेर झन् तल्लो स्तर को पो curriculum सेट गर्या रहेछ | एस्तो त ११,१२ को लागि मात्र गरिन्छ |
With these generic questions, I can pass the test without even referring to the text book, provided that the ‘University’ do not require me to copy paste from the text book. These questions are no where close to the global standards. I am just guessing but these questions might have been repeating since last 20 years.
If students are prepared to answers questions like this, the level of education can never improve in Nepal.
I am quite surpised to see the Masters level question paper by TU. This is below Intermediate level standard. Time to think.
खै मैले स्नातक पढ्दाताका परीक्षा दिने बेला त यस्तो प्रश्नपत्रमा गल्ति प्राय: सधैजसो परिक्षामा हुन्थ्यो | एकछिन पछि ( आधा घण्टा जातिमा होला ) एकजना मास्टर आएर प्रश्नपत्रमा यो यो गल्ति छ, सच्याउन्स भन्थे| बानि जस्तो परिसकेको थियो, त्यस्तो संका लागेको प्रश्नहरुलाई एकछिन थाँती राख्ने 😀
Orgaizational Graph is organizational chart. It expalains about the orgaizational structure. It is a graphical view of the key positions and key functions in an organization.
Stop blaming others. Study enough. Guides and Agrawal’s book is not enough to pass masters.
Mr. Ankit, what a stupid guy you are? There is a sea of difference between groups in organization and organization charts – if you really read charts fro groups. Sounds like you are a fan of Dr. Govinda Ram Agrawa though you mention of suggesting others to read beyond Agrawal. You and the guy called Suman be a good friend. Think before you comment.
Please tell me that graphs are formed and groups are not… I will donate one thumb up on your comment.. But seems you don’t have that luck.
त्रिभुवन विश्वविद्यालयको समस्याको बारेमा जति कुरा गरे पनि सकिदैन । केहि जागरुक युवाहरुले विश्वविद्यालयका विविध समस्याहरुलाई सम्बोधन गर्न ‘TU Reform Program’ नामक अभियान सुरु गरेका छन् । साच्ची नै T.U. सुध्रिएको हेर्न चाहनुहुन्छ र यस्मा आफुले केहि योगदान गर्न सक्छु जस्तो लाग्छ भने सम्पर्क गर्नुहोस्: [email protected]
प्रश्नको जवाब दिन छोडेर, प्रश्न माथि प्रश्न गर्ने आफ्नै स्कुल खोलेर बसे भै गो नि ति भलादमी बिद्यार्थी हरु !
हामि बिद्यार्थी हौ …. भेडा होइन हर्के (ज्यु )
Though, I am not a management professional, I can clearly see that the questions are very generic and encourage students for surface and rote learning rather than inspiring to apply critical reasoning to issues through independent thought and informed judgement. In simple words, these sorts of questions are appropriate in high school or secondary school where students are expected to remember the fundamental principle from the text without the ability to analyse the principle or situation.
Just to pass this exam (with 50% mark), a student hardly need to spend more than 1-2 days reading a guess paper or guide paper. Furthermore, to attempt only 3 out of 5 questions, covering only 50-60% course is more than sufficient.
Just highlighting question number 4; “define motivation” and “explain the motivation process”; there are more than 1000 definitions of motivation, and each week new definitions keep publishing in management journals. So, how the examiner can judge the appropriateness of “definition of motivation”? Again, with regards to process of motivation, I am surprised what sort of information is sought after? Actually there is not any specific process of motivation as it is very subjective term and cannot be quantifiable. Every organisational activity is a “motivational process” although it can have positive or negative impact depending upon the perception of organisational member.
What are we expecting from our MBS graduates asking them what is learning?, what is motivation,and what is organisational behavior? MBS is not an academic level where they answer what is, yes or no types questions. A MBS graduate is a future leader of organisation. He/she should have ability to analyse the situation, analyse the variable inter-playing in that situation endorse the best decisions among several alternatives. As exam is a critical part of academic process, exam questions must be in line with the expected graduate attributes.
Instead of asking what motivation is and what are the process of motivation, an alternative question where student need to put their analytic capability can be as follows:
You are a General Manager in a manufacturing company and have just hired a line manager who is recognised as a “rising star” in the industry offering him a good salary package hoping that he will stay with this firm for many years and help improving the organisational productivity. As with many successful mangers, the new hire seems to be approached by a rival company offering more benefits than your company has provided to him. Explain your action plans pertaining to this incident that would try to increase this employee’s loyalty to your organisation.
Sushil Dhital
म तिन छक परे टि यु को प्रश्न पत्र देखेर . M B S लेबल को परिक्छ्या को जम्मा तिन वोटा शर्ट answer त्यो पनि हाइ स्कुल लेवल. अनि कसरि हुन्छ देश को प्रगति पढाइ स्तर हेरेर. धन्य हो !!
यान्सर अफ कोइसन नम्बर ५-
ग्राफ इज सानो सानो कोठा भएको कापी, अर्गनाइजेसन अल्सो ह्याव सानो सानो कोठा याज अफिस . सो ग्राफ र अर्गनाइजेसन सेम सेम . ग्राफ ह्याज ओरिजिन , अर्गनाइजेसन ह्याव म्यानेजिङ्ग डाइरेकटर, बोथ को भ्यालू ० (शुन्य). विथआउट यक्स र वाई, त्यो ओरिजिनको नो भ्यालु, पुरै ग्राफ को नो भ्यालू, अर्गनाइजेसन मा पनि विथआउट कर्मचारी, हाकिम याण्ड अर्गनाइजेसन ह्याव नो भ्यालु . अब व्ह्याई ग्राफ इज फर्म्ड भन्ने कुरो त बनाउने लाइ नै सोध्दा बेटर . बट आइ थिङ्क ग्राफ आर फर्म्ड टू कन्फ्युज पिपल. धेरै जस्तो अर्गनाइजेसन सेट ग्राफचार्ट अन याजम्प्सन, बेस्ड अन स्याम्पल . अनि त कन्फ्युजन नै कन्फ्युजन.
हामी नेपालीहरु आझै पनि syllabus भन्दा बाहिर को प्रश्न हो कि के भन्ने मा न आल्झी रहन्छौ | प्रश्न ले ग्राफ को बारेमा सोदेको मा तेस्तै जबाब लेख्दिने हो | बाकि कपि जाच्ने मार्साप ले गर्छन |
मार्साप पनि घुमुंन न केरे| आन्त्य मा यो प्रश्न यौटा extra गरेको मार्साप भनेर भुजाइदिने |
गल्ति नगर्ने मान्छे कहाँ पाउनु यो संसारमा.
TU ले test paper distribute गर्नु भन्दा पहिला validate गर्नु पर्थ्यो.
अरु center मा circular , आउने तर तपाईको center मा किन नपुगेको हो. त्यो पत्ता लगाउनु पर्ने कुरो हो.
आशा गरौ अर्को पटक एस्तो नहोला.
आम्मै नि, अरु सेन्टर मा पठाउने रे? centralize गरेको पपेर त out हुने ठाउमा अन्त तिर पठायो भने के होला? त्यो भन्दा त बरु परिक्ष्या दिने बिध्यार्थी हरुलाई नै प्रश्न compose गर्न दिए भै हाल्यो नि. (जोक मात्रै गरेको है)
बिधार्थी संगठन भनौदा हरु सबै आफ्नो मौउ पार्टी हरुको चाकरी गर्न मै ब्यस्त छन् अनि कसले उठाउने यस्ता मुद्दा हरु ???
I am a PhD holder in management discipline, I was also shocked to read the questions. The level of education has really gone down in Nepal. Thukka, Dr. Pushkar Bajracharya – he is primarily responsible for the chaos in management education.
तपाइको मान्छेको नामै तोकेर “थुक्क” भनेको कमेन्ट पढ्दा त शिक्षाको स्तर भन्दानि पी एच डि गरेको मान्छेको समेत स्तर कति सम्म हुँदो रहेछ प्रस्ट हुन्छ!
प्रश्न छनोट गर्ने माडसाप, स्क्रुटिनिङ बोर्डका ‘साप’हरूले खोयाको शुरमा प्रश्न छानेछन् अनि किन नहोस् त यस्तो ? सायद सम्विधानसभाको चुनाव ताका छानेका र छापेका होलान् हारजीतको खुसियाली हो कि दुखियालीमा खोया खाँदै के के लेखे पत्तै भएन होला नि त ।
नेताको झोलाहरू एक अक्षर नपढाइ प्राद्यापक बन्ने दिग्गजहरूको जमातले भरिएको त्रिविमा यस्तो गल्ति भेट्न दुःख गर्नै पर्दैन । फालाफाल पाइन्छ ।
Organisational हो कि organizational हो ? प्रश्न पत्रमा दुइ थरि spelling भएर मैले त कुन चाहीं सहि हो भन्ने पनि छुट्याउन सकिन !
ब्रिटिश english मा organisation हो american मा organization हो. नेपाल , इंडिया लगायत अन्य धेरै देश मा mix english नै सिकाउने गरिन्छ school मा. दुवै एकदम ठिक हो
TU लाइ त dissolve नै गरेर नया univ बनाउने बेला भैसक्यो.
त्यो त हो है, यो छापाखाना र प्रुफ रिडरको गल्ति पनि होला तर यसलाई सुध्यौन नसक्नु साथै परिक्षामा परिक्षार्थीहरूलाई सो गल्तिको आग्रिम जानकारि दियर तेसलाई सहि तरिकाले स्विकार्न आग्रह नगर्नु अर्को महा भुल हो त्रिबीको! यस्तो हुदो रैछ र यो सँग संगै कहिलेकाही यस्तै यस्तै अर्थोक पनि हुदोँ रैछ जुन मलाइ भयो!
निकै बर्ष अगाडीको कुरा हो मैले पनि त्रिबीको ब्याबस्थापन संकायको स्नातक तहको परिक्षा दियको थिए! परिक्षा दिदा मेरो बानि के थियो भने म कहिल्यै पनि दोश्रो प्रश्न लाई छुदिनथे जवसममा म पहीलो नम्बरको प्रश्न को जवाफ पूरा गर्दिन थे! जहिले पनि मैले उत्तर सिधा पहिलो प्रश्न आनि दोश्रो अनि तेश्रो चौथो! तेसैले मेरो लागि पाच प्रश्नको उत्तर दिने प्रश्न पत्रमा छैटौ प्रश्न नराख्दा पनि हुन्थ्यो! किनकी छैटौ प्रश्न सबै भन्दा सजिलो र मलाइ पाचौ भन्दा राम्रो सँग आउने भयपनी म त्यो गर्दिन थे र दोश्रो पर्श्न एकदमै गाहारो र जान्दै नजानेको भयपनी म त्यो मनगणन्ते उत्तर दिएर भयपनी गरि छाड्दथे! कति समय त आफूलाई प्रश्न को उत्तर नाउदा र कल्पना गर्न नसक्दा तेही मा रुङिरहन्थे तर पनि पछिल्लो प्रश्नमा पुग्दिनथे! अहिले त्यो बानिमा पूरा प उर सुधार आयको छ! अहिले मैले प्रश्नपत्र जवाफ गर्नुपर्दा पहिले पुरै प्रश्न पढी सिध्यायर सबै भन्दा बढी जानेको र उत्तर दिन आउने वा सजिलो पहिले गर्छु त्यो जतिसुकै नम्बरमा होस!
लाग्या बानिले परिक्षा दिन बस्दा एकाउन्टको परिक्षामा तेतिबेला म एउटा प्रश्नको एउटा शब्दमा गयर ट्याक्क रोकिए, बहुत घोत्लिए तेस्को अर्थ के हो र किन भनेको भनेर, त्यो शब्द थियो Machine! फ्युचर लाई फुटुरे भनेर पढ्या बानी दिमाग एकोरिए पछि के लाग्दो रैछ र गाठे! प्रश्न दोहोर्यायर पढे फुतूरे नै हुन्छ तेहोर्यायर पढे फेरि पनि फुतूरे नै पढ्दछु सोचे एसले के भन्या किन एसो भन्या भनेर फेरि पढे अनि फेरि पढे आठ दश बाह्र पटक पढियो तर जति नै पढे पनि त्यो Machine लाई फुटुरेकै शैलि र भाकामा पढिन्छ, हे बाबा अब मेरो दिमागले केही सोच्न सकेँन केही नलाग्ने भयो म पूराको पूरा एकोहोरिएको थिए! पन्ध्र बिश मिनेट भैसक्यो म त्यै एउटा शब्दको उच्चारण र अर्थमा रोकिएको थिए! अनिफेरी बानिले अर्को प्रश्न पढ्न दिएको थिएन! मैले साथिको सहयोग माग्ने निर्णय गरे र म भन्दा पछाडिको बेन्चको साथि जो म भन्दा अब्बल विद्यार्थी थियो! मैले उसलाइ पुकारे र सोधे खुसुक्क यो ‘Machine’ भन्या के हो भनेर अनि उस्ले कुन कुन कहाँ छ त्यो फुतूरे वाला Machine भनेर सोध्यो अनि मैले ३ नम्बरको प्रश्न हेर त भने उस्ले खुरुरु प्रश्न पढ्यो मैले उस्ले पढेको सुनिरहे जब त्यो शब्द पढ्यो अनि मेरो दिमागको त्यो बाङियको रेखालाई सोझ्याइदियो किनकी मैले उस्ले पढेको सुनिरहेको थिए जब उस्ले यो मेशिन शब्द पढ्यो अनि मेरो दिमागमा ड्याङ लाग्यो गाठे कहाँ म फूटुरे सुटुरे शैलिमा पढीरा रैछु यो त मेशिन पो रैछ! पछित आफुललाई हासो खप्न नसकेर अर्को हैरान! उत्तर पनि पुराप्पुरा दीइयो परिक्षा सकियो घर फर्किदा हामि सबै साथिहरुलाई त्यो कुराले निकै हसाउदै बाटो पनि मजाले कटाइयो! यसकुराले गर्दा मलाइ के लाग्यो भने मानिसको दिमागमा कुनै कुरा सोच्न र बुझको लागि अर्थदिने कार्यमा सन्चालित हुने तरङ हरू जब कुनै एक ठाउमा पुगेर अड्किन्छ जाम हुन्छ तेतिबेला मान्छेले अर्को कुरा सोच्न सक्दैन र पुरापुरा एकोहोरिन्छ तेही एउटा कुरामा तेसतै रहिछ कुरा भन्या!
आजको तपाईंको यो त्रिबीको प्रश्न पत्रको बहशले ट्याक्क सम्झायो त्यो मैले कहिल्यै बिर्शन नसक्ने घटना!
तेस्तै गज्जबको अर्को पनि छा भनौ?
भैगो अली लामो होला अर्को पटक मौका मिले भनौला!
हैन रैथाने जीले अलि गफ दिए जस्तो लाग्यो भन्या । स्नातकको Accountancy जाँचमा नि Machine को अर्थ नबुझेर साथीलार्इ सोध्नेले कसरी स्नातकसम्म छिचोल्यो होला
Future लाइ फ़ुटुरे भन्या जस्तै Machine लाइ माचिने (त्यो आजकालका केटा ठेट्ना हरुको रास्ट्रिय भाषा के) भनेर पढ्यो रे क्या सरले! अनि दिमाग एकोहोरियाको ले तेही अड्कियो रे क्या!
विद्यार्थीमाथिको खेलवाड मात्रै होइन यो, यो विद्यार्थी कठित विद्यार्थी नेताहरु को पनि हो. नेपालमा (TU ) मुस्किलले वर्षमा १०० दिन क्लासहरु हुन्छन. हामीलाई बिदा नै धेरै चाहिन्छ, Then we blame on government only. First we should cut off the holidays, then we should have a Student Union based for students welfare not for any political parties. Unless we improve on so called Student Unions and Leader as well as holidays, we won’t be able to make any progress. United states has around 180 days of school in year and China has around 260. We are behind by more than 50 % days in academic year. So what could you expect from it?
प्रश्नमा चरम लापरबाही हो ,तरपनि येदि लेखकले प्रश्न छाड्नु भन्दा define organization in graphs को उत्तर लेख्नु बुद्दिमता हुन्त्यो , जुन पाठ्यक्रममा छ !!
यो भ्रष्ट संस्थामा नै यस्तो नभए अन्त कुन ठाउमा होला यस्तो अनुत्तरदायी र दिमाग खुस्केको कामहरुको नमुना …कोढले छोएको र राजनीतिले छोपेको ज्यादा फरक नहुने रहेछ . यसबाट कसले र कहिले मुक्त होला पवित्र संस्थाहरु – छ कोहि माईका लाल ,यो चुनौतीको सामना गर्ने हिम्मत गर्ने ?
मेरो विचार मा यो TU को गल्ति होइन बिद्यार्थी को गल्ति हो. Master Degree पदने बिधार्थी लाइ organization graph and process थाहा हुदैन भने कसरि पास गर्ने होला. Organization Graph को बारेमा हजारौ किताब छन् कति ले यसै मा phd गरेरे का छन्. फेरी एस्तो मास्टर लेवेल को question पनि किताब बाटै हुनु पर्ने | भाग्यमानी नेपाली हरु | USA मा झैँ MBA मा यहि बिषय मा १०० प्रस्न 72 pass mark 25 question out of text book (based on reference material), कम्ति मा १०% प्रस्न recent business news बाट सोध्ने भए त नेपाल मा जुलुस नै हुन्थ्यो होला. जाबो १० वटा short answer गर्दा पनि किताब को भेयेना भन्ने बिधार्थी कस्तो होलान. आज यहाँ जस्तो १० वटा research पपेर पनि गर्नु पर्ने भए के गर्थे होलान?
विद्यार्थीमाथिको खेलवाड र यस्तो गल्ती कहिलेसम्म हुने हो?
भएका र गरियक काम को रिचेक किन हुन्दैन ?? यो कसको जिम्मा हो??
लाजमर्दो कुरा !