Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सन्जीव लम्साल

Posted on December 1, 2013 by mysansar

sun

6 thoughts on “कार्टुन- सन्जीव लम्साल”

  1. shyam says:
    December 2, 2013 at 3:57 pm

    रुखको छहारी मुनि रास्ट्रपति छन् उनलाई हटाउने ताकत छ? २४०को शक्ति एमाओबादि आज एक्लोमाओबदि भएको छ| सक्ला जस्तो छैन\

    Reply
  2. drona says:
    December 1, 2013 at 11:19 pm

    निर्बाचन को समयमा सुर्य मा ग्रहण लाग्यो र रूख बुढो भयो केहि काम छैन भन्ने हरु लाई संदेश दियको

    Reply
  3. Kedar says:
    December 1, 2013 at 3:20 pm

    अस्ति भर्खर सम्म खै कहाँ छ सुर्ये भनेर येसो के जिस्क्याको थिएँ चर्केर पो आएछ मोरो, कसरी पो खप्नु ! … उद्दण्ड

    Reply
  4. keshab thapa says:
    December 1, 2013 at 9:45 am

    छहारी रुकुममा छ /

    Reply
  5. Shankar says:
    December 1, 2013 at 9:42 am

    छहारी को लागि अब रुख मुनि जानेबेला आयो |
    कम्निस्ट मूल धार छोडेर एमाले भाइ कांग्रेस भयो , अब तिमीहरु कान्छो भाइ कांग्रेस हुने ?
    खानको लागि छुट्टा छुट्टै थाल लिएको मात्र हो ,खाने तिमिसब्ले भात ( देशको बजेट हिनामिना ) नै हो |
    नेपालि कांग्रेस को प्रजातन्त्र र समाज बाद सुसिल र रामचन्द्र को लगौटी मा छ | तिमीहरुको मार्क्स बाद किताब मा बन्द छ , प्रचण्ड पथ मा दुबैतिर आफुहरुले नै हगेर हिडी नसक्नु बनाएको छौ |
    आज घाम ले पोल्यो , भोलि रुखमुनी छहारीको लागि बस्दा जाडो हुने , पर्सि गाइले लखाटने होला है |

    Reply
  6. Tenzing Gaba says:
    December 1, 2013 at 9:37 am

    “रूख” को छहारीमा “गाई” बसी राखेको छ, लात्तीले भुक्क देला नि !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme