संविधान सभा निर्वाचन भाग १ र भाग २ मा प्रत्यक्षतर्फ प्रमुख दलहरुको उपस्थिति कस्तो रह्यो ? हेर्नुस् तलको चार्टमा २०७० र २०६४ मा क्लिक गरी।
अब तपाईँको पालो- ६ वर्षको अन्तरालमा यस्तो विपरीत जनमत कसरी आयो? ठूला दल किन साना भए, साना दल किन ठूला भए? आफूलाई लागेको कुरा निर्धक्कसित तल कमेन्टमा लेख्नुस्।
रेखाले ……. हल्लाउदैमा र दारी बुड़ो कुर्लदैमा जनताले भोट दिदैनन….जनता लाटा छैनन् ..चुनावमा त घरदैलो पो गर्ने हेलिकोप्टर मा घुमेर हुन्छ अनि त्यो बहुपत्नी प्रेमी प्रकासे लाइ लिएर किन हिडेको….छोरी उडाइ देला भन्ने कत्रो पिर मतदातालाई …. २०६४ को कुरा छोडौ २०४८ साल मा ९ सिट रहेछ अहिले २५ सिट पाउनु पनि अभुतपुर्व छलाग मार्नु हो कि कसो ….!!!
नेपालको असीक्षित र गरिब जनतालाई भेडा बनाउदै जातीय संघियेता को नारा दिने अनि सत्ताको राजनीति गर्ने ……………………. हत्या, हिंसा ,मारकाट, बन्द लै प्रोत्साहन गर्ने ………………….आफु भने करोडौ को मोज गर्ने ……………
Janata lai मोर्नु भन्दा बौलाउनु निको भन्ने कुरो थाहा भयो अनि त्येसको faida kangress र एमालेलाई भयो / यी चोरहरुले राम्रो गरेकोले जनताले भोट हालेका चै पक्कै होइनन/
माओबादी त चाइनिज सामान जस्तो भैहल्योनि (मेड इन चाइना, आज छ भोलि छैन ) हेर्दा झल्याक झुलुक राम्रो मानी किन्यो घर पुग्दा सम्म बिग्रिने / पर्चंडे पनि तेस्तै ,गफ सफ मा कसैले नभेट्ने , गर्ने बेलामा माखो नमार्ने
भाग १ मा पनि मावोबादी को क्रान्तिकारी चलांङ्ग भाग २ मा पनि !!
एक वाक्यमा भन्दा “जनताले नरुचाएर हो ” .. नरुचाउनुका बिभिद कारणहरु छन् .. येस्मा ५-१० वटा थेसिस तयार हुन सक्छ l
२०४८ पछि नेपालको निर्बाचनको सिलसिला हेर्न हो भने अघिल्लो पटक सत्तामा रहेका पार्टी अर्को चुनाबमा सधै पराजित भएका छ , तर माओबादी जस्तो यो स्तरमा पतन चाही भएका थिएनन् l
२०४८ : नेपाली कांग्रेसको बहुमत ( छत्तीसे र चौहत्तरेमा भाडभैलो )
२०५१ : नेकपा एमाले प्रथम (पार्टी बिभाजन )
२०५६ : पुन नेपाली कांग्रेसको बहुमत (पार्टी बिभाजन )
२०६३ : नेकपा माओबादी प्रथम (पार्टी बिभाजन )
२०७० : पुन नेपाली कांग्रेस
नेपाली जनता सहअस्तित्व र राष्ट्रिय एकताको पक्षमा छन् बिखन्डन र जातिय/क्षेत्रीय द्वन्दमा होइन l मदेश र पाहाडका “कबिलाका सरदारलाई” पनि जनताले लोप्पा खुवायिदिए l अठारौ सताब्दी ताकाको जातिय पस्चगामी अतिबाद २१ सौ सताब्दीका नेपाली जनताले रुचाएनन l प्रचण्डको अस्थिर सब्दजाल र सर्बहाराका नेताको राजशी जीवन सैली पनि जनताले रुचाएनन l एसको मतलब यो पनि होइन कि अरु पार्टीलाई जनताले निकै रुचाएका हुन् l विकल्पहीन जनताले कम खराबलाई रोजेका हुन् l ज्यानमार भन्दा पाकेटमारा रोजेका पनि हुन् l
माओ बादी को हार कसरि भयो होला भन्ने कुरा बुद्दि जीबी कहलिएका खगेन्द्र दाई लाई राम्रो संग थाहा छ अहिले उनि कुन दुला मा बसेर खोया बिर्के तन्कौदै छन् /माओ बादी लाई अहिले आएको सीट पनि धेरै भएको छ उसले लिएको अजेण्ड नछोड्ने हो भने अर्को पटक १ सीट पनि आउने छैन /अब हेर्नु छ अब बन्न लागेको एमाले कांग्रेस को सरकार ले प्रचण्ड ले गरेका सु सु कर्म को छान बिन गरि नेपाली जनता लाई कसरि आसोस्त पार्छन/र देस मा बिग्रेको सुशासन कयेम गर्छन /एमाले कांग्रेस को भाबिसे तेसै मा निर्त्भर गर्छ .
अघिल्लो चुनाबमा माओबादी उम्लिरखेको दुध जस्तै थियो…. डेक्ची भरि देखिन्थ्यो
यो चुनाबमा सेलायो ……………………………………………… डेक्चीको पिधमा मात्र छ
अर्को चुनाबमा ……………………………………………………. कुराउनी मात्र बाकि रहन्छ
त्यस पछि को चुनाब मा कुराउनी पनि बिरालोले खाइदिने हो कि GABA जी
…………………………………….
त्यस पछिको चुनाबमा ………………. देक्ची नै प्वाल पर्छ/
अनि पछि त ……………………………………. खतम/
१. जनताले मात्र विकल्प खोजेका हुन् . कांग्रेस एमाले ले राम्रो गर्छ भन्ने आस भएर हैन.
२. माओबादी को जातियताको नारा, उसका कार्यकर्ताको मनपरीतन्त्र, डा. बाबुराम को प्रधानमन्त्रिको कार्यकाल को सजाय जनताले दिदा कांग्रेस एमालेलाई चिट्ठा परेको हो…
कांग्रेस एमाले मा त्रिशंकु नेताहरुको बिगबिगी छ ….जो आफै आफै भिडन्तमा व्यस्त हुनेवाला छन्….. कांग्रेस मा सुशील , देउबा र पौडेल ..एमालेमा ओली, नेपाल र खनाल…
हे कांग्रेस एमाले नेताहरु… तिमीहरु आफु आफु मिलेर र माओबादी लाई पनि मिलाएर चाडो संबिधान बनाऊ….र संसद को चुनाब गर…. नत्र तिमीहरुको खैरेयिअत छैन…
हे माओबादी… तिमीहरु पनि कांग्रेस एमाले संग मिलेर चाडो संबिधान बनाऊ… जातियता को पछाडी नभाग ….. चाडो इमान्दार भएर चुनाब गराउन देउ… अर्को पटक तिमीहरुको जीत पक्का…….. नत्र भने अब १४००० को बलिदानी लिने हैसियेत तिमीहरुको रहेन……….
चेतना भया!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
हरेक बिसयमा असफलता पछि सफलता भन्ने हामीहरुको भनाइ हो भने एमाओबादीले गएको संबिधान सभामा सफलता कसरि पायो भन्ने भन्दा पनि अहिले किन अश्फलता भयो भन्ने मुख्य कुरो हो , माओबादी पार्टी मत्तिएकै हो सासन सत्ता हातमा लिदा बितिक्कै कटुवाल प्रकरण बाटनैप्रधान मन्त्रि को पद बाट हातधुनु आफैले ल्याएको संबिधान बनाउनु नसक्नु र अन्त मा संबिधान सभा भंग गरिदिनु…पार्टी फुट्नु .. योग्ग भए पनि अनुभवी र अब्भ्यास को कमी हुनु देखादेख भ्रस्टाचार गर्नु रातारात सुखमय जीवन सैली परिवर्तन गर्नु ..जातीय राज्ज्य भन्नु .वास्तबमा यिनै हुन् मुख्य कारण असफलता हुनु .र …साना दल ठुला बन्नु..यसबाट पाठ सिकेर अर्को पल्ट फेरी ठुलो दल बन्ला भन्न सकिन्न .
अशोक जर्मनी फ्र्यन्क्फोर्ट
बिगतमा कांग्रेश र एमालेले धेरै राम्रो काम गरेको भएर जनताले यिनीहरुलाई पक्कै जिताएका होइन. माओबादीले बिगत मा पुरा गर्न नसकेका बाचा र अवसरबादी चरित्रका कारण माओबादी लाइ हराउन एमाले र कांग्रेस लाइ भोट हालेका हुन
ठिक हो कुरो ! अंग्रेजी मा पनि एउटा उखान छ ..”choose the lesser of two evils” . नेपालि जनता लाइ पनि तेही भएको हो. भोट हाल्नै पर्यो कर बर ले भए पनि किन कि ७ वर्ष देखि बनाउन न सकेको संबिधान बनि हाल्छ कि भन्ने आशा अझै मरेको छैन. घिटी घिटी गरेर icu मा अझै सास फेरी रहेको छ. तेसै ले जनता ले हत्यारा अनि जात को नाम मा बिदेशी को इशारा मा देश लाइ टुक्रा टुक्रा पार्न खोज्ने हरु भन्दा चोर फताह लाइ भोट दिएकै राम्रो भन्ने ठानेर कांग्रेस र एमाले लाइ भोट दिएको हो . अब हेर्दै जाम यिनीहरु ले येस्पाली जनता को मत को कदर कसरि गर्ने छ. सुने अनुशार प्रा मन्त्रि को लागि फेरी खिचलो सुरु भै सक्यो भनेर.
बुबा बितेको १ बर्ष नभाको एकजनाले बाउको कसम खाएर भन्यो: मैले एकैपटक ६ वटा मतपत्र लगेर भोट हाल्या हो । तैपनि मैले पत्याईँन; भोट हाल्दा चै धाँधली भाछैन ल ।
कहिँकतै मतगणना गर्दा चाहिँ धाँधली भएको हुन सक्छ ।
एनेकपा माओवादीले यो बिषयलाई यति बङ्ग्याएर प्रस्तुत गर्यो कि अब यो पार्टी र यसका नेताहरुलाई कसैले पनि बिश्वास गर्ने छैनन् ।अब फेरी चुनाव भयो भने अहिलेको भन्दा कम मत ल्याएर पराजय भोग्नुपर्छ यिनीहरुले ।जनताले अब चाहिँ साँच्चै बिश्वास गुमा�ईसके माओवादीको ।
यिनलाई अब अहिलेको जस्तै पैसा पाउने कार्यकर्ताले मात्र भोट हाल्नेछन् ।
अनि अर्को कुरा अब फेरी चुनाव भयो भने त्यो २०६४ को भन्दा बढी धाधलीपूर्ण र अपारदर्शी हुन्छ ।जसको शक्ति उसको भक्ति भनेजस्तै हुने पक्का छ ।
क्रान्ति बिरुद्द सद्येंत्र गर्न प्रतिक्रान्तिकारी हरुले मरेको र विदेश मा बसेको मान्छेको नाममा भोट हाल्न नदिएर ठुलो सद्द्येंत्र गरियो भन्ने लाग्छ हामीलाई / ५० लाख हुदै नभएको मान्छेको को मताधिकार खारेज गरेर हामीलाई घेराबन्दी मा परियो भन्ने लाग्छ. एस्तो ठुलो सयेंत्र भएपछि २६ नभएर २२६ सिट त आउने कुरा भएन.
२०६४ सालमा ठुला भनौदा दल सानै थिए तर डर, त्रास , धाधली गरेर ठुला भएका थिए | अहिले सबैले टेर पुच्छर गर्न छाडे र आफ्नै औकातमा झरे |
माओबादी को काम राजतन्त्र फाल्नु थियो, एसको अर्थ कुनै पनि हिसाबले सत्तामा जाने पर्छ भन्ने थिएन, बाघले भोक लाग्यो भन्दैमा फट्यांग्रा टिप्न त हुदैनथ्यो नि त | भएको तेही हो
मुख्य गरी नेपाली जनतामा पूर्व राजा ज्ञानेन्द्रले शासन बागडोर आफ्नो हातमा लिँदासम्म काँग्रेस तथा एमालेसँग पनि आजित भएकै हो। राजा आफै मन्त्रिपरिषदको अध्यक्ष हुँदा काठमाडौँका चोक चोकमा दीपावली गरेकै हो। तर उनी नेपालको गाउँ गाउँ सैनिक पोशाकमै घुमे, नेपाली जनताको बारीको फूल लिने बाहेक कुनै ठोस काम गर्नै सकेनन्। नेपालको बजार बुझेको वा अध्ययन गरेको कसैले पनि भन्न सक्छ नेपालीहरुले परीक्षण बढी गर्छन्। यही परीक्षण पनि र शान्तिको उत्कट चाहनाले गर्दा माओवादीलाई एकपटक हेरौँ भन्ने भयो। २०६४ को चुनावमा माओवादीले सम्मानजनक विजय हासिल गर्यो। तर विजयको उन्माद यस्तो भयो कि उनीहरूले स्थायीरुपमै सरकार चलाएको झैं गर्न थाले। ‘यो ब्रम्हाण्डको रिमोट कन्ट्रोलद्वारा वायुमण्डलको कोण प्रतिकोणबाट’ भ्रष्टाचारमा लिप्त भए। कटवाल प्रकरण पश्चात गरिएको अनिश्चितकालीन बन्द नागरिकलाई अत्यन्तै हेपिएको ज्वलन्त उदाहरण थियो जसको प्रतिकार नागरिकले सडकमा गरे। अध्यक्ष कमरेडको बोलीको ठेगान नै भएन, बेइमानका रुपमा चिनिए। २०६४ सालमा माओवादीको चुनावी नारा थियो ‘धेरैलाई हेर्यौँ पटक पटक, अब माओवादीलाई हेरौँ एकपटक’, हामी नागरिक अध्यक्ष कमरेडजस्तो बेइमान छैनौँ, र त एकपटक मात्र हेरिदियौँ।
जातीय,क्षेत्रीय तथा साम्प्रदायिक जस्ता संकीर्णता बाट नेपाली जनता वाक्क दिक्क भै आफ्नो अभिमत खासगरी राष्ट्रिय दलहरु प्रति विश्वासका साथ दिएको परिणाम हो यो /
**********************
हैन जनताले तेत्रो धोबी धुलाई गरेर लात मारेपछि पनि अझै देसमा उनै हरुवा पच्चिसे – छब्बीसेहरुको बोलबाला छ कि के हो ???? लाज पचेका नकचराहरू !!
**********************
मेरो बिचारमा दलहरु आफ्नो ठाउँमा फर्केका हुन् | २०४६ सालको निर्वाचन पछि जो जहाँ थिए तेही पुगे| अचम्म मान्ने कुरा छैन | किन तेस्तो भयो भन्दा माओबाद भनेको अस्ताएको सुर्य हो | नेपालमा जनतालाई झुक्कार केहि दुस्ट नेता भनौदाहरुले केहि समय भ्रममा परेका थिए| त्यो भ्रम थियो भन्ने कुरा उनीहरु आफैले धेरैचोटी उजागर गरि सके |
भाले पार्टी याने कि अग्रगमनकारी,देशको एकमात्र जनताको पार्टी
मा नेपालीहरुको धेरै आशा र सुन्दर भबिस्यको कामना थियो |हरुवा चरुवा पार्टी डराएका थिए |तेही डरले ठुलो पार्टी भाको अहिले डर धम्कि,बन्दुक , बम सामान्य भैसक्यो हुनै नसक्ने सपना बाडेर थान्गनामा सुताउने काम भयो त्यहि भएर यस्तो जनमत देखियो |
यो कुरा लै येसरी बक्त्य गर्न सकिन्छा
१. पाप धुरी बाट कराएको हो.
२. खहरे खोलामा कहाँ वर्ष भरि पनि हुन्छ
३.
माओबादीलई २६ सिट पनि बढी भयो ५-६ आको भय अज प्रचण्डको सेय्खी झर्ने थियो . देसमा प्रकाश- प्रचण्डको नाटक कम हुन्थ्यो कि, डाका हरुले अज चल्ने मौका पायः
प्रचण्ड जस्तो लोभी,गद्दारीले गर्दा ६ बर्समा यस्तो भयो, माओ पार्टीले अझै नसोच्ने हो भने आउदो ६ बर्समा ५ सिट जित्न पनि धौ धौ हुनेछ/
अहिले नै विचार पुराउनुस: भट्टराई,बर्समन पुन,बादल….
– प्रचण्ड ले सधै झुठो बोल्नु.
– २४० वर्ष पुरानो सिदान्त ले २०१३ मा काम गर्छ भन्ने सोच्नु.
– अमेरिका आएर “अब अमेरिका ले हात मिलाएको ले नेपाल को लोकतन्त्र सफल भो भन्नु”
– नपढेका, अवसर बाट बन्चित भेयेका हरु लै झुठो सपना देखाउनु.
– पढेका हरुलाई brain wash गर्न नसक्नु.
– प्रजातन्त्र आइसकेको देश मा, चुनाब मा भाग लिएर मन लागेको तरिका ले देश बिकाश नगरी, नेपाली जनता बाट चुनिएका सरकार (NC and UML) विरुद्ध युध गर्नु र राजतान्त्रबदी संग हात मिलाउनु,
– १४००० को बिना कारण ज्यान लिनु.
– बन्दुक भिर्न ठुलै पुलिस वा सैनिक हुनु पर्ने देश मा आम नागरिक केटाकेटी लै बन्दुक बाड्नु.
– सत्ता मा आएपछि लाख को पलंग मा सुत्नु लाख को घडी फेर्नु हेलिकोप्टर चढेर गाउ जानु.
– आफ्ना लै बिना एतिहाश चुनाब मा टिकेट दिनु.
– हिसिला जस्ती बिस्व कै भ्रस्ट महिला लै ठुलो प्रोजेक्ट दिनु र प्रोजेक्ट बन्द गर्नु.
– मजदुर को नाउ मा हड्ताल गरेर उधोग बन्द गराउनु.
– आफ्नै सरकार हुदा पनि हड्ताल बन्द गरेर दुख दिनु.
– आफ्नो गल्ति र कमजोरी को अध्यन नगर्नु (कम्निस्ट ले एस्तो अध्यन गर्ने भए कम्निस्ट नै हुदैनन् नि)
– लडाकु हरु ले पाएको पैसा बेदेश मा आफ्नो खाता मा राख्नु.
– कति कति लेख्न नै झाउ लाग्यो.
मेरो बिचारमा यो परिणामका कारण यी मध्ये कुनै हुनुपर्छ तपाई सहमत हुन पनि नहुन पनि सक्नु हुन्छ
१. हामी नेपाली जनता भेडा जस्तै छौ सहि र गलत राम्ररी छुट्टयाउनु भन्दा लहडमा लागेर निर्णय गर्छौ.
२. नेपालका नेताहरु जनतालाई सहि सूचना दिन चाहादैन वा दिदैनन
३. सक्ने भन्दा नसक्ने आश्वासन बढी दिने नेताले गर्दा उनीहरु त्यो पुरा गर्न सक्दैनन् अनि त्यसपछिको चुनाबमा जनता निरास हुन्छन र पहिला भोट दिएको पार्टीलाई दोश्रो पटक भोत दिदैनन.
४. हामी जनता दिमागले भन्दा भावनाले बढ्ता चल्छौ
५. गरिबीको कारण धेरै जनता पैसामा बिक्छन
६. पहिलेको चुनाबमा माओबादीको बढी सिट आउनुको प्रमुख कारण जनता युद्ध बाट भर्खर आएको शान्तिलाई कायम राख्न माओवादीलाई फकौना चाहन्थे. तर अब उनीहरु जंगल नजाऊ भनेर फकौना नपर्ने भयेर नै आफ्नो पुर्बबर्ती आस्थाको पार्टीलाई मत दिए
७. हामी नेपालीको मन अलि अस्थीर प्रकृतिको छ
८. सबै भन्दा ठुलो कुरा एमाओबादीले यो पटक त्यति त्रास आतंक फैलौना पाएन तेसै भएर जनताले निर्धक्क आफ्नो खुशीले मत हाले
सत्य कुरा भन्नु पर्दा मलाई माओबादी ले हारेको को भन्दा एमाले ले जितेको मा आस्चर्य लागेको छ / नेपाली जनता धेरै कम्युनिष्ट रहेछन / माओबादी को दोहोरो चरित्र लाई मन नपराउने कम्युनिष्ट हरु को लागि अर्को बाटो नै भएन / बोलि को ठेगान भाको भए अझै माओबादी यो बाटो मा जाने थिएन होला / प्रचण्ड जति क्षमता भाको अर्को नेता छैन तर उनलाई दिएको देवत्व को कारण उनले क्षमतालाई गलत दिशा दिय / उनिले जनता ,कार्यकर्ता र मिडिया बाट पाएको देवत्व ले मैले जे बोले नि हुन्छ जे गरे नि हुन्छ भन्ने बाटो मा गए / जसको कारण जनता ले उनलाई देव बाट मनिष मा झारेका छन / गल्ति मनन गरे उनि अर्को पल्ट फेरी जनता को मन मा राज गर्ने छन/अर्को तर्फ पहिलो समिधानसभाको चुनाब मा नसोचेको हार पाएको एमाले जनता मा आफ़्नो छबि सुधार गरेको यो पल्ट प्रस्ट देखियो /
५/६ वर्ष अघि राजतन्त्र को बिरुद्द काठमाडौँ मा देखिएको जनलहर र कमल थापा बिरुद्द को नारा देख्दा र सुन्दा कसले सोचेको थियो आज कमल थापा ले काठमाडौँमा समानुपातिकमा यति धेरै समर्थन पाउछन भनेर / त्यति बेलाका जिउदा सहिद को घाउ अझै निको भाको छैन होला / राप्रपा नेपाल को केहि एजेन्डा समय अनुसार सहमत हुन सकिन्छ / तर फेरी ज्ञानेन्द्र लाई राजा र पारस लाई युबराज मान्ने दिन आयो भने खोइ के खोइ भने जस्तो भएन त ? यी सबै कुरा हेर्दा मलाई लाग्यो कि हाम्रो समाज धेरै प्रयोगबादी समाज हो कि त गजनी समाज हो / जो छिटो छिटो बिर्सन छ /
१. पार्टीले काम गरि न देखाएका ले
२. जनताले हरेक पार्टीलाइ मौका दिएको
३. अरुकुनै ससक्त option नभएको ले
मात्र मेरो विचार
२०६४ मा माओबादी ले धेरै र कांग्रेस एमाले ले थोरै ल्याउनु को कारण
१) कांग्रेस र एमाले ले लामो समयसम्म खासै राम्रो केहि नगरेको
२) माओबादि ले केहि राम्रो गर्लान भन्ने आशा धेरैले गरेको
३) माओबादी ले नजिते फेरी जंगल फर्केर हिम्साको बाटो रोज्लान भन्ने डर
२०७० मा कांग्रेस एमाले ले धेरै र माओबादी ले थोरै ल्याउनु को कारण
१) मारेर र मरेर आएको पार्टी झन् अरु भन्दा भ्रस्ट र निकम्मा भएको
२) आफ्नो भन्दा फरक विचार सुन्न र इज्जत गर्न नसक्ने माओबादी नेता र कार्यकर्ता ले देखाबटि रूपमा समेत जनता र देशको इज्जत गर्न नसकेको
३) माओबादी नेतृत्व बिलासितामा लिप्त भएको र आफ्नै लडाकु लाइ न्याय गर्न नसकेको ले उनीहरु जंगल फर्केर जालान भनेर कसैलाई नलागेको
४) माओबादी को पार्टी फुटेको
५) कांग्रेस, एमाले र माओबादी सबैको रुप जनताले देखि सकेको ले “राम्रो” पार्टी को अभाबमा “कम खराब” पार्टी छान्दा माओबादी बडारिएको
माओवादीले केही गर्छ कि भन्ने आश भन्दा पनि डर र त्रासले भोट खसाल्नुपरेको थियो त्यतिबेला । मतकेन्द्रमा खुकुरी, पेस्तोल देखाएपछि मर्नु भन्दा बौलाउनु निको गर्नैपर्यो ।बाहिरै उनीहरुलाई देखाएर भोट हाल्नु पर्थ्यो । बुथ क्याप्चरको कुरै छोडौँ ।
अहिलेको निर्वाचनले सही परिणाम दिएको छ ।माओवादीको वास्ताबिक अबस्था नै यहि हो । यसैगरी सही निष्पक्ष निर्वाचन भएको भए र जनताले स्वतन्त्रता पूर्वक मतदान गर्न पाएको भए २०६४ को निर्वाचनको परिणाम पनि अहिलेको बराबर आउने थियो शायद ।
२०७० मा माओवादी हार्नुको मुख्य कारण उनीहरुले उठाएको जातिय राज्यको स्वरुप हो । बाबुराम भट्टराईले भनेका कारणहरु + घोषणापत्रमा बन्दहड्ताल गर्दिन भन्न नसक्नु
यो ६ बर्षा एमाओबादि सानो हुनु र कांग्रेस – एमाले ठुलो हुनुमा मैले देखेका बुँदाहरु:
…………………………………………………………………………………………..
आम मतदाताहरुले निम्नलिखित कारणले एमोबादिलाई सानो बनाए भने बिकल्पमा कांग्रेस एमाले लाइ रोजे:
……………………………………………………………………………………………
१. एमोबादिले अघिसारेको जातिय रुपमा संघियेताको बांडफांडलाइ जनताले नरुचाउनु |
२. अक्रान्त जनता सामु शान्तिको नाम नै नलिनु, संधै संघर्ष, क्रान्ती, बन्द, हड्ताल र तोडफोड मात्रै जप्नु |
३. देखिनेगरि भ्रस्टाचारमा लिप्त हुनु र जंगलबाट सहर पसेको ३/४ बर्षमै सर्बहारा एमओबादी नेताहरुको असुहांउदो गरि सर्लक्कै जिबन शैली फेरिनु |
४. जनमानसमा २०६४ को चुनाबमा जस्तो आम लडाकुहरु यो चुनाबमा हाबी नहुनु |
५. २०६४ मा चमत्कारिक सक्ति हौँ भन्दै ठुला ठुला बाचा गर्नु र तिनै बाचा चकनाचुर हुनु |
६. प्रभु संगको अस्वस्थ दुश्मनी र लम्पसार ज्यादै विरोधाभास र अनुचित देखिनु |
७. नेपालि समाजका लागि अपाच्य प्रचण्डको पारिवारिक बिकृति, बिशेष गरि प्रकाशको |
८. जिम्मेवार पार्टी हुन नसक्नु र केटाकेटीपन धेरै देखाउनु |
९. गाउँ गाउँमा भएका एमोबादिका कार्यकर्ताहरु मुढे, बौद्धिक र तर्कशील नहुनु र गाउँका मान्छेले मान्छे नगन्ने खालका हुनु |
१०. खराब एमओबादिको बिकल्प कांग्रेस-एमाले मात्रै भेटिनु |
……………………………………………………………………..
एमओबादी भित्रका निम्न कारणहरुले एमोबादिलाई सानो बनाएर कांग्रेस-एमाले लाइ ठुलो बनायो ………………………………………………….
११. बैध माओबादी फुटेर जानु र तल्लो तहका संगठनहरु भाँडिनु |
१२. पुर्ब लड़ाकुहरुमा नेतृत्वले चासो दिन छोड्नु र बितृष्णा बढ्नु |
१३. चैतेहरुलाई काखा र त्यागि कार्यकर्ताहरुलाई पाखा गर्नु |
१४. नेतृत्वले चुनाब क्षेत्र क्षेत्र मा ध्यान दिने भन्दा देशै भरि ध्यान दिन खोज्नु |
१५. आबस्यकता भन्दा धेर दम्भ बढ्नु |
……………………………………………………………………………….
कांग्रेस-एमाले ठुला हुनुका कारणहरु
………………………………………………………………………………..
१६. माथि देखिएका एमओबादिको खराबीको बिकल्पका रुपमा यिनै भेटिनु |
१७. बिगतका चुनाबहरुको ज्ञानका कारणले देशभरि नै भन्दा क्षेत्र क्षेत्रमा ध्यान केन्द्रित गर्नु |
१८. स्थानियहरुलाई प्राथमिकता दिएर उम्मेदवारी दिनु |
१९. जनस्तरका कांग्रेसी र एमाले कार्यकर्ताहरु सिक्षित, तार्किक र समाजमा भिजेका हुनु |
२०. जनतालाई प्रत्यक्ष असर पार्ने खालका बन्द हड्ताल र आन्दोलन जस्ता कार्यहरुमा कम लिप्त हुनु |
Periodic election जस्तै CA को election ५-५ बर्समा गर्ने. CA पार्ट-१,२,३…गर्दै जाने. हामीले चैं jasari पनि vote दिने पर्ने. एस्ता duty पुरा नगर्ने dhantuwa प्रबृत्ति भएका पोल पार्टी हरु मत्रै choice लिस्ट मा हुने. अनि vote इनै one of the निकम्बा/असछम हरु (pary a , b , c , d …) मा देखिनु ले ठुलो आकाश खस्ने केहि भएको chhaina. आहिले पनि असक्ष्चम १,२,३..= पहिले पनि असक्ष्छम १,२,३…हामी जनता को हित हुने सम्भिधान १ बर्ष मा आउन्दैन. जनता ले sanchhinai सोच्नुपर्छ विकल्प. इ बेसरम बुढाहरु फेरी केहि समय पछि sorry भन्दै vote मग्न आउञ्छन सबैलाई चेतना भया. पहिलो C A बाट सम्भिधान नबने पछी यो कुनै नौटंकी ले सम्भिधान सभा रुपी भ्रस्ट हरुको अखडा बाट जनताको हित/आर्थिक स्म्ब्रिधि/गरिब र निमुखा लै न्याय dine सम्भिधान दिन सक्दैनन्. बरु अब एमाले र कांग्रेश सत्ता/भत्ता/बिदेशीको चाकरी/ ब्यापारी को घुस तिर लाग्छन. किनकि नानी देखि लागेको बनि /१२ बर्ष कुकुरको …………….उस्तै /जुन जोगी आए पनि कानै चिरेको /………..
सबै जनताहरु ले सोच्छा र इमान्दार नेता खोज्दै छन् . अब पनि नेताहरु ले बुजेनन भने विकल्प को रुप मा सेना रोज्न बेर लाग्दैन तेसैले . समय छदा नै होसियार भएर जनताको मन जित्न आबसेक छ.
सलोक्यजी, तपाईले मलाई होइन, म तपाई लाई सोद्दैछु, छ बर्षमा अहिले हार्ने पार्टी सत्तामा हुदा गरेको, कुनै एक दिन, कुनै एक पलको लागि नै किन नहोस,मलाई एउटा मात्र काम,सम्झाई दिनुस, जो नेपालीको लागि, नेपालआमाको लागि अथवा ऊस्कै आफ्नै गाउको लागिनै राम्रो होस्, उनिहरुका आफ्नै दाजुभाई आफ्ना हुन सकेनन हामी को न को?
अरु त त्यस्तै हो एमाओबादीले यती धेरै स्थान गुमाउनुमा प्रचन्डजीले पत्नी सीता छोरा प्रकाश तथा अरु छोरी र ज्वाईँ सा’बहरुलाई चुनाबाँ टिकट नदिनु हो। अनि उहाँ बस्ने घर पनि सानों भयो। जाबोत्यती सानो घराँ बस्नेले नेतृत्व गर्ने पार्टीलाई के भोट िदने भन्ने भो होला गरीब जनतालाई! नारायणहिटी दरबार ख़ाली गराएर बस्नु भो भने जनताको बिश्वास बढ्न सक्तछ। एउटा पूर्ब योदधाको नाताले मलाई यस्तै महलुस हुन्छ। जय परीवार जय नाताबाद जय पैसाबाद!!!!!
यो सब माओबादी को अहम, नाताबाद, कृपाबाद, जेलिएर पार्टी लाइ सुशासन भन्दा पनि कमाउ धन्दा मा लागेर जनता त केहि पनि होइन भने घमण्ड को यो ज्जोलानता उदाहरणा मात्र हो. सहमति को नाममा देश लाइ लुट्ने पेश बनाउदको परिमाण, पार्टी भन्दा व्यक्ति बादी प्रब्रिदी को परिणाम भोग्दै छ माओबादी ले .
दम्भ, अहम, भर्स्ताचार, दादागिरि, अरुको कुरा मा फुर्किनी, आफ्नो बास्तविकता थाहा पाउन नखोज्ने, जनता लाइ लडाएर आफु हरु थपडी पिटेर हास्ने ..एस्त हजारौ गुण भएका, शेषनाग ले त बर्णन गर्न नसक्ने हाम्रा नेता हरुको मैले के बर्णन गर्न सकुला…येही कारण ले हारे, जित्ने ले चाही, —- तलाई कहिले नउठ्ने गरेर सुताई दिन्छु भन्ने चरित्र भन्दा तेरो हात खुट्टा भाचिदिन्छु, अनि भिख माग्लास जिन्दगि भर भन्ने चरित्र ठिक छ भन्ने हिसाब ले एस्तो नतिजा ल्यायो यो चुनाब मा …
यो सब बिग्रेको प्रचण्डले रेखा थापा संग चाक हल्लाइ हल्लाइ नाचेकोले हो!
अलिकति गतिलो मान्छे संग नाचेको भए पनि हुन्थियो नि!
छोरो पनि तेस्तै जड्याहा र भद्रगोल रैछ!
जुँगा र कपाल मात्रै रंगाएर पुग्ने भए भुवन के सी ऐले सम्म अम्रिका को राजा भै सक्थ्यो!