Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राप्रपा नेपालका सेलिब्रिटी उम्मेदवारहरुको जमानत जफत

Posted on November 23, 2013 by Salokya

गणतन्त्रको विरोध गर्दे राजतन्त्र फर्काउनु पर्ने माग गर्दै ८० प्रतिशत हिन्दु भएको देशमा हिन्दुत्वको कार्ड फ्याँक्ने राप्रपा नेपाललाई यस पटक संविधान सभा निर्वाचनले कस्तो स्थितिमा पुर्‍याउने हो, अहिले नै आँकलन गर्न गाह्रो छ। तर राप्रपाले ३ सिट ल्याइसक्दा पनि कमल थापाको गाई पार्टीले अहिलेसम्म एक ठाउँ पनि प्रत्यक्ष सिट जित्न सकेको छैन। तर बाहिरबाहिर हेर्दा माओवादीको जस्तै गाईको लहर पनि आएकै देखिन्थ्यो। अन्तरिम संविधान समेत नमान्ने पार्टीको लहर देखेर मान्छेहरु आत्तिएकै हुन्। समानुपातिक तर्फ पहिलो पार्टी बन्छौँ भनी कमल थापा पनि मात्तिएकै हुन्। तर समानुपातिकतर्फको प्रारम्भिक मतगणना परिणामले त्यो संकेत देखाएको छैन। एक भोट दाइलाई, एक भोट गाईलाई भन्ने यो निर्वाचनको चर्चित नारा अनुसार भोट नखसी सूर्य र रुखमै जनताले छाप हानेको देखिएको छ। यद्यपि पूरा परिणाम आउन बाँकी छ। अघिल्लो निर्वाचनमा देखे कि कालोमोसो लगाउने प्रतिकूल परिस्थितिमा समेत १ लाख १० हजार ५१९ मत ल्याएर चार सिट जितेको गाई पार्टीले यस पटक सिट संख्या पक्कै पनि बढाउनेछ, त्यसमा भने शंकै छैन। तर जति हौवा हो, त्यसको परीक्षण अहिले हुँदैछ।

राप्रपा नेपालका सेलिब्रिटी उम्मेदवारहरु भने जमानतै जफत हुने गरी लज्जास्पद पराजय भोग्न बाध्य भएका छन्।

माओवादीले एबिसी टेलिभिजनको दुरुपयोग गरे जस्तै गाई पार्टीले हलमालिक उद्दव पौडेलले आफ्नो टेलिभिजनबाट कलाकारहरुलाई गाईमा भोट हाल्न आह्वान गरे पनि काठमाडौँ ४ मा उनको गगन थापाको अगाडि केही जोर चलेन। मात्र ३ हजार २६३ मत पाई उनी जमानत जोगाउन समेत असफल भए।

त्यसैगरी माया मेरी माया, हाम्रो मिलन कहिले हुन्छ, एउटा गाउँ थियो… जस्ता चर्चित गीतका गायक सञ्जय श्रेष्ठ पनि काठमाडौँका भिमसेन दास प्रधानको अगाडि लज्जास्पद पराजय भोग्न बाध्य हुनुपर्‍यो। जम्मा २ हजार ३८५ भोट पाएर जमानत जोगाउन नसकेका उनको लागि एउटै सान्त्वनाको कुरा भने काठमाडौँ उपत्यकाका पूर्व मेयर केशव स्थापितभन्दा दोब्बरभन्दा बढी मतले अगाडि हुनु रहनेछ।

त्यस्तै, मखमली चोलो चाहिँदैन, रेशमको सारी चाहिँदैन… जस्तो चर्चित गीत गाउने गायिका मिरा राणालाई पनि काठमाडौँ ३ का मतदाताले ‘चाहिँदैन, तिमी चाहिँदैन’ भनिदिए। चाहिन्छ भन्नेको सं‍ख्या यति कम थियो कि उनी पनि जमानत जोगाउन असफल भए।

राप्रपा नेपालका तर्फबाट सेलिब्रिटी बाहेकका उम्मेदवारले भने बरु माओवादी उम्मेदवारलाई समेत पछारे। काठमाडौँ ८ का प्रकाश रिमाल एक उदाहरण हुन् जसले जमानत जफत हुने गरी पराजित हुने पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानभन्दा बढी भोट ल्याए।

काठमाडौँका कुन कुन क्षेत्रमा कसले कति मत ल्याए ?

कूल सदर मत मध्ये १० प्रतिशत नल्याउनेको जमानत जफत हुन्छ। जमानत जफतको अर्थ उम्मेदवार मनोनयन गर्दा राखिने तीन हजार रुपियाँ जफत हुनु हो। तीन हजार रुपियाँ खासै ठूलो कुरा नहोला, तर जमानत जफत भएको भन्नु लज्जास्पद पराजय हो। त्यसैले यसले अर्थ राख्ने हो।

निर्वाचन आयोग
संबिधान सभा सदस्य निर्वाचन, २०७०
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मत गणनाको परिणाम

जिल्ला: काठमाडौं

 निर्वाचन क्षेत्र नं : १     |     जम्मा मतदाता संख्या : ३९१६४     |     गणना भएको सदर मत : २८९३४
क्र.सं. उम्मेदवारको नाम उमेर राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ प्रकाश मान सिंह ५८ नेपाली काँग्रेस रुख १५१३८ निर्वाचित
२ रेणु दाहाल ३७ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा ४०६४
३ भरतमणी जंगम ६५ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई ३७३२
४ विद्या उपाध्याय न्यौपाने ५९ नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य ३५०१
५ गोविन्द नारायण तिमिल्सिना ३७ स्वतन्त्र कुकुर ८३२
६ नरेश कुमार ताम्राकार ५३ सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता २२७
७ उमा कुमारी शर्मा ४१ नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा १८६
८ वसन्त नाथ खरेल ५५ तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु १७४
९ डा.विजय प्रकाश सैंजु ५८ नेपाः राष्ट्रिय पार्टी खड्ग १५८
१० शुशिल कुमार भट्टराई ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी हलो १२५
११ लिलाधर रिमाल ३८ स्वतन्त्र अर्ना भैंसी १०८
१२ कल्याणी शाह ६२ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया ७७
१३ धनश्याम खनाल ४३ राष्ट्रिय जनमोर्चा गिलास ७०
१४ प्रकाश नायजु ३५ राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल ५९
१५ राजन श्रेष्ठ ३६ जन प्रजातान्त्रिक पार्टी गैँडा ४०
१६ अमित कुमार श्रेष्ठ ४८ मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल ३८
१७ प्रेम श्रेष्ठ ३३ शिवसेना नेपाल डमरु ३६
१८ नरेन्द्र बहादुर तण्डुकार ५४ नेपाल कम्युनिष्ट पार्टी घन कोदाला ३६
१९ पुष्प राज घिमिरे ४६ नेपाल जनता पार्टी कमलको फूल ३०
२० निर्मल कुमार थापा ५९ मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात २९
२१ प्रेम राज वासुकला ५६ जनमोर्चा नेपाल हेलिकप्टर २७
२२ रघु थापामगर ३६ राष्ट्रिय जनमुक्ति पार्टी घर २५
२३ श्याम कुमार महर्जन ३५ नेपाल मजदुर किसान पार्टी मादल २३
२४ मिनादेवी . ४१ नेपाली जनता दल पाङ्ग्रो २२
२५ इन्दिरा सापकोटा ७६ देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा तिनपात २०
२६ पुनम डंगोल ३६ नेपाल परिवार दल साँचो १७
२७ सुष्मा घिमिरे २७ शान्ति पार्टी नेपाल षट्कोण १५
२८ चन्द्र बहादुर तामाङ्ग ५३ संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल डम्फु १५
२९ श्रीराम के.सी(खत्री) २९ तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम १४
३० ढकमाया घलेमगर ४४ सद्भावना पार्टी तीर १२
३१ सानी थापामगर ५६ लिबरल डेमोक्रेटिक पार्टी दमाहा ११
३२ विमला देवी घिमिरे ६० स्वतन्त्र स्कुटर ११
३३ कृष्ण कुमार प्रसाई ३२ हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल महिला १०
३४ कल्पना लामिछाने घिमिरे २७ नेपाल शान्ति क्षेत्र परिषद् जोडा हात १०
३५ प्रविश पौडेल ३५ लिग नेपाल शान्ति एकता पार्टी घोडा ९
३६ शारदा श्रेष्ठ ४४ स्वतन्त्र गितार ७
३७ अनिल कुमार श्रेष्ठ ४० स्वतन्त्र सयपत्रि फूल ५
३८ सुवर्ण कुमार श्रेष्ठ ५८ स्वतन्त्र कारखाना ४
३९ खगेश्‍वर घिमिरे ४५ जनता पार्टी नेपाल मसी र कलम ४
४० राजेन्द्र प्रधान श्रेष्ठ ४८ स्वतन्त्र इनार ३
४१ प्रेम राज निरौला (प्रविन) ३८ राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची ३
४२ दल बहादुर बस्नेत ६० स्वतन्त्र पेन्चिस २
४३ हरिभक्त जोशी २८ स्वतन्त्र पङ्खा २
४४ शिव कुमार श्रेष्ठ ६२ स्वतन्त्र लट्टाई २
४५ इन्द्र कुमारी ढकाल थपलिया ४२ नेपाल लेबर पार्टी सिट्ठी १
४६ केशव ओली ३५ स्वतन्त्र ग्याँस चुलो ०
४७ गिता दाहाल ४४ स्वतन्त्र काइँयो ०
 निर्वाचन क्षेत्र नं : २     |     जम्मा मतदाता संख्या : ६३८७३     |     गणना भएको सदर मत : ४९४१५
क्र.सं. उम्मेदवारको नाम उमेर राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ माधव कुमार नेपल ६० नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य २१७४८ निर्वाचित
२ प्रतिमा गौतम ४२ नेपाली काँग्रेस रुख १२४७५
३ लिलामणि पोखरेल ६१ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा ७१५४
४ नवराज सिम्खडा ५७ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई ५३५८
५ मोहन प्रसाद ढकाल ४८ नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा ५८४
६ कविता थापा क्षेत्री ३७ राष्ट्रिय प्रजातन्त्र पार्टी हलो ४८६
७ सुर्ज नारायण श्रेष्‍ठ ४४ सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता २३८
८ अंशु अर्याल ४५ तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु २१५
९ वविन राज श्रेष्‍ठ ३६ नेपाः राष्ट्रिय पार्टी खड्ग २११
१० ओमकान्त बराल ५४ स्वतन्त्र अर्ना भैंसी १६५
११ सुदिप तिमिल्सिना ३० नेपाली जनता दल पाङ्ग्रो ९४
१२ भोज राज श्रेष्‍ठ ५९ जन प्रजातान्त्रिक पार्टी गैँडा ८४
१३ शरण विक्रम मल्ल ठकुरी ५९ नेपाल कम्युनिष्ट पार्टी घन कोदाला ७६
१४ श्‍याम कार्की ४२ अखण्ड नेपाल पार्टी ध्वजा ६८
१५ पुरुषोत्तम प्रसाद चापागाई ३४ मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात ५५
१६ मनोहरी थापा ४८ मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल ४४
१७ शिव हरि भट्टराई ४२ जनजागरण पार्टी नेपाल टर्च लाइट ३५
१८ गोपाल पौडेल ३९ चुरेभावर लोकतान्त्रिक पार्टी भकुण्डो ३२
१९ प्रेम काजी श्रेष्‍ठ ५३ लिबरल डेमोक्रेटिक पार्टी दमाहा ३१
२० मुना आचार्य २६ सद्भावना पार्टी तीर २९
२१ अक्कल बहादुर वाईबा ३३ राष्ट्रिय जनमोर्चा गिलास २५
२२ टप बहादुर थापा ५९ स्वतन्त्र इनार २२
२३ मिना महर्जन २७ नेपाल मजदुर किसान पार्टी मादल २१
२४ सोभिता कुमारी भट्टराई ४३ तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम १९
२५ दिपेन्द्र कुमार बस्नेत ३८ नेपाल सद्भावना पार्टी (युनाइटेड) घडी १८
२६ सुबोध प्रसाद दाहाल ४६ नेपाल परिवार दल साँचो १५
२७ खगेन्द्र सुवेदी ४४ शिवसेना नेपाल डमरु १२
२८ भगवती थापा ४० जनता पार्टी नेपाल मसी र कलम ११
२९ राम कुमार श्रेष्‍ठ ६२ स्वतन्त्र सयपत्रि फूल ११
३० गजेन्द्र बहादुर खड्का ५९ नेपाल लेबर पार्टी सिट्ठी १०
३१ राम प्रसाद शिवाकोटी ३५ नेपालआमा पार्टी आमाको काखमा बच्चा १०
३२ दुर्गा प्रसाद भट्टराई ४२ जनमोर्चा नेपाल हेलिकप्टर ८
३३ विचार मान लोपचन ५२ स्वतन्त्र टेन्ट ७
३४ दिपक प्रसाद चौलागाई ३९ स्वतन्त्र स्कुटर ७
३५ अर्जुन कुमार श्रेष्‍ठ ४३ स्वतन्त्र पेन्चिस ६
३६ पार्वती मानन्धर ४२ स्वतन्त्र डालो ५
३७ शिव कुमार खत्री ३७ हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल महिला ४
३८ होमनाथ आचार्य ५२ स्वतन्त्र ताल्चा साँचो ४
३९ रुद्र प्रसाद पौडेल ४१ जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम ४
४० सुदर्शन पोखरेल ५९ नेपाल शान्ति क्षेत्र परिषद् जोडा हात ४
४१ श्‍याम प्रसाद सिम्खडा ४७ स्वतन्त्र जाँतो ४
४२ वासु देव दंगाल ५४ स्वतन्त्र कप २
४३ त्रिविक्रम गौतम ३२ स्वतन्त्र लट्टाई १
४४ कदम बहादुर श्रेष्‍ठ ४६ स्वतन्त्र काइँयो १
४५ शशिला महर्जन ३२ स्वतन्त्र पङ्खा १
४६ हरि शरण भेटवाल ३० हरियाली नेपाल पार्टी आँप १
 निर्वाचन क्षेत्र नं : ३     |     जम्मा मतदाता संख्या : ४५९०५     |     गणना भएको सदर मत : ३५५३२
क्र.सं. उम्मेदवारको नाम उमेर राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ रामेश्‍वर फुयाल ५१ नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य १३१०४ निर्वाचित
२ चक्र बहादुर ठकुरी ५८ नेपाली काँग्रेस रुख १२२४६
३ गणेश प्रसाद रेग्मी ४९ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा ४८३८
४ मिरा राणा ६३ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई १८३९
५ आङकाजी शेर्पा ५७ सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता १७९९
६ श्यामकृष्ण श्रेष्ठ २६ राष्ट्रिय प्रजातन्त्र पार्टी हलो ४२३
७ देवी माया लिम्बु ४५ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया २७५
८ रुद्र कुमार श्रेष्ठ ३९ मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात १९१
९ सुरेन्द्र बज्राचार्य ३४ नेपाः राष्ट्रिय पार्टी खड्ग १५९
१० पुर्ण बहादुर बुढाथोकी ५५ तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु १५८
११ महेश कुमार श्रेष्ठ ४७ नेपाल परिवार दल साँचो १४५
१२ नरेन्द्र कोइराला ३२ स्वतन्त्र अर्ना भैंसी १०९
१३ मदन श्रेष्ट ४४ नेपाल मजदुर किसान पार्टी मादल ३५
१४ राज कुमार विष्ट ३७ देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा तिनपात ३४
१५ रन्जु साह ३० सद्भावना पार्टी तीर २९
१६ ध्रुव प्रसाद चौलागाई ३६ राष्ट्रिय शिवसेना पार्टी सिपाही २७
१७ विना शर्मा ४८ शिवसेना नेपाल डमरु २२
१८ गोपाल प्रसाद पोखरेल ६२ नेपाल शान्ति क्षेत्र परिषद् जोडा हात २०
१९ विक्रम खड्का २९ तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम १७
२० भुपेन्द्र प्रताप सिंह वस्न्यात ३३ हरियाली नेपाल पार्टी आँप १४
२१ टंक बहादुर खत्री तिवारी ४८ मातृभूमि नेपाल दल गाग्रो बोकेकी महिला ११
२२ ज्ञानेन्द्र खरेल ३५ नेपाल राष्ट्रसेवा दल टेलिफोन ८
२३ राजेश कुमार ढुंगाना ३५ स्वतन्त्र सयपत्रि फूल ८
२४ मान बहादुर तामाङ्ग ३५ स्वतन्त्र नरसिङ्गा बाजा ८
२५ विश्‍वनाथ लामिछाने ५४ स्वतन्त्र पङ्खा ५
२६ मित्र लाल थोकर तामाङ्ग ४५ स्वतन्त्र स्कुटर ४
२७ राम भक्त श्रेष्ठ ४२ जनमोर्चा नेपाल हेलिकप्टर २
२८ धन प्रसाद धिमाल २८ नेपाल लेबर पार्टी सिट्ठी २
 निर्वाचन क्षेत्र नं : ४     |     जम्मा मतदाता संख्या : ५६८८७     |     गणना भएको सदर मत : ४३५३१
क्र.सं. उम्मेदवारको नाम उमेर राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ गगन कुमार थापा ३७ नेपाली काँग्रेस रुख २२३३६ निर्वाचित
२ निर्मल कुइकेल ४५ नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य ९१३५
३ नन्द बहादुर पुन ४८ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा ६४६२
४ उद्धव पौडेल ५७ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई ३२६३
५ राममोहन रिसाल ६९ नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा ४५३
६ सन्तोष प्रधान २५ स्वतन्त्र कुकुर ४२२
७ ठाकुर प्रसाद पौडेल ४८ राष्ट्रिय प्रजातन्त्र पार्टी हलो २५३
८ हिरण्यमान मानन्धर ५० सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता २०१
९ राजेन्द्र प्रसाद सुवेदी ३७ स्वतन्त्र अर्ना भैंसी १४३
१० हरिशरण आचार्य ४७ तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु १३८
११ नरेशबिर शाक्य ५८ नेपाः राष्ट्रिय पार्टी खड्ग ११६
१२ सुप्रभा घिमिरे ७२ स्वतन्त्र ताल्चा साँचो ९२
१३ खगेन्द्र सुवेदी ४४ शिवसेना नेपाल डमरु ६२
१४ विदुर खड्का ४२ जन प्रजातान्त्रिक पार्टी गैँडा ५०
१५ रिता कुमारी कार्की बस्नेत ५३ नेपाल कम्युनिष्ट पार्टी घन कोदाला ४५
१६ जानकी मानन्धर ४१ मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल ३४
१७ गणेशमाया डंगोल ३८ नेपाल मजदुर किसान पार्टी मादल ३२
१८ रमेश कुमार शाही ४७ लिग नेपाल शान्ति एकता पार्टी घोडा ३१
१९ गोविन्द बहादुर थापा क्षेत्री ६६ राष्ट्रिय जनमोर्चा गिलास ३०
२० गोकुल रोक्का ३४ नेपाल परिवार दल साँचो २९
२१ केशर बहादुर खड्का ५६ राष्ट्रिय एकता पार्टी गदा २५
२२ मन्जु शर्मा ४० सद्भावना पार्टी तीर २४
२३ चेत बहादुर आले ३९ राष्ट्रिय जनमुक्ति पार्टी घर २०
२४ नारायण बहादुर श्रेष्ठ ४९ लिबरल डेमोक्रेटिक पार्टी दमाहा १९
२५ विक्रम खड्का २९ तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम १७
२६ आशा लामा ४९ जनमोर्चा नेपाल हेलिकप्टर १४
२७ गितादेवी तिमील्सीना ४२ स्वतन्त्र सयपत्रि फूल १४
२८ केदार प्रसाद निरौला ४५ चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल सुदर्शन चक्र १०
२९ किशोर कुमार गुरुङ ३८ मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात १०
३० गोविन्द अधिकारी २८ नेपाल शान्ति क्षेत्र परिषद् जोडा हात ७
३१ पार्वती तामाङ ४३ राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल ६
३२ खिम प्रसाद राई ३७ मातृभूमि नेपाल दल गाग्रो बोकेकी महिला ६
३३ लक्ष्मी प्रसाद धिताल ३६ स्वतन्त्र भुईंकटहर ५
३४ जयनन्द धिमाल ३४ स्वतन्त्र गङगटो ५
३५ प्रमिला दवाडी पोखरेल ३६ स्वतन्त्र ढुङ्गेधारा ४
३६ कृष्ण कुमार श्रेष्ठ ३९ राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची ४
३७ केशव प्रसाद थपलिया ५३ स्वतन्त्र पङ्खा ४
३८ काली बहादुर घर्तीमगर ३० स्वतन्त्र गितार ३
३९ होमनाथ आचार्य २७ स्वतन्त्र हेल्मेट ३
४० तुलसी प्रसाद पनेरु ४६ स्वतन्त्र लट्टाई २
४१ शिव प्रसाद रिजाल ४२ स्वतन्त्र साबेल २
४२ माधव के.सी. ५६ स्वतन्त्र काइँयो ०
 निर्वाचन क्षेत्र नं : ५     |     जम्मा मतदाता संख्या : ५५३७७     |     गणना भएको सदर मत : ४१९३८
क्र.सं. उम्मेदवारको नाम उमेर राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ नरहरि आचार्य ६० नेपाली काँग्रेस रुख १५३६४ निर्वाचित
२ ईश्‍वर पोखरेल ५९ नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य १४७२३
३ राजा राम श्रेष्‍ठ ५३ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई ४३५९
४ महेन्द्र कुमार श्रेष्‍ठ ३९ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा ३६५५
५ उज्वल बहादुर थापा ३६ स्वतन्त्र कुकुर ११६३
६ राज वीर डंगोल ४० नेपाल मजदुर किसान पार्टी मादल ८७८
७ लाल बहादुर तामाङ ४५ सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता ३७५
८ राधा कृष्ण कार्की ४६ तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु ३४५
९ श्रृजना रानी बर्मा ४१ राष्ट्रिय प्रजातन्त्र पार्टी हलो २३६
१० रत्‍न प्रसाद जोशी ६२ नेपाल कम्युनिष्ट पार्टी घन कोदाला ९८
११ भोला बिक्रम खड्का २७ मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात ९४
१२ लेख बहादुर माकीम मगर ३० राष्ट्रिय जनमुक्ति पार्टी घर ८३
१३ छवी बहादुर खनाल ४४ राष्ट्रिय जनमोर्चा गिलास ८१
१४ दिनेश कुमार कंडेल ३६ शिवसेना नेपाल डमरु ७४
१५ हरि शरण परियार दमाई ४८ जन प्रजातान्त्रिक पार्टी गैँडा ६७
१६ शेर बहादुर पंडित ५४ शान्ति पार्टी नेपाल षट्कोण ६०
१७ अमृत पण्डित ३२ राष्ट्रिय एकता पार्टी गदा ५०
१८ भरत विक्रम ढकाल ३६ नेपाल परिवार दल साँचो ४९
१९ शुदर्सन पौडेल ४२ नेपाल गौरवशाली पार्टी स्याउ ४३
२० लिला माया पौडेल ४३ देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा तिनपात ४३
२१ राम काजी पौडेल ६० राष्ट्रिय चुरेभावर पार्टी चप्पल ३१
२२ गंगा सागर अर्याल ३८ हरियाली नेपाल पार्टी आँप २३
२३ गीता शर्मा ५३ नेपाल जनता पार्टी कमलको फूल १९
२४ रुवी गुरुङ कार्की ३४ स्वतन्त्र स्वेटर ८
२५ प्रकाश लामिछाने ३३ स्वतन्त्र सुराही ६
२६ सावित्री पराजुली ६३ स्वतन्त्र सयपत्रि फूल ५
२७ सविना न्यौपाने २८ स्वतन्त्र पङ्खा ३
२८ मन्जु भण्डारी ४२ स्वतन्त्र भुईंकटहर ३
 निर्वाचन क्षेत्र नं : ६     |     जम्मा मतदाता संख्या : ५०८५४     |     गणना भएको सदर मत : ३९२४५
क्र.सं. उम्मेदवारको नाम उमेर राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ भिमसेन दास प्रधान ५९ नेपाली काँग्रेस रुख १४१५१ निर्वाचित
२ योगेश कुमार भट्टराई ४७ नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य १२८७४
३ हेम लाल शर्मा (हिमाल) ४४ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा ५९६४
४ संजय मान श्रेष्‍ठ ४५ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई २३८५
५ केशव स्थापित ५५ सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता १०५०
६ सानु देवी महर्जन ४५ नेपाः राष्ट्रिय पार्टी खड्ग ४५४
७ सनक मान महर्जन ४७ नेपाल मजदुर किसान पार्टी मादल ४२५
८ वर्खा पोडे ५३ स्वतन्त्र पेन्चिस ४००
९ इमा मुदिन मियाँ ४२ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया ३७३
१० प्रेम नाथ दुलाल ६० राष्ट्रिय प्रजातन्त्र पार्टी हलो ३५८
११ भानु कुमार खड्का ४८ तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु १२३
१२ ईच्छा राम कार्की ४६ मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात ९६
१३ निम बहादुर बुढामगर ४२ राष्ट्रिय जनमोर्चा गिलास ८०
१४ रमेश तामाङ २९ शान्ति पार्टी नेपाल षट्कोण ७२
१५ बाबु लाल तामाङ ४५ संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल डम्फु ७१
१६ कृष्‍ण हरि भट्ट ३७ नेपाल कम्युनिष्ट पार्टी घन कोदाला ४५
१७ बद्री नारायण नगरकोटी ३५ स्वतन्त्र सयपत्रि फूल ४२
१८ खेम कुमारी खड्का ४५ अखण्ड नेपाल पार्टी ध्वजा ४०
१९ शारदा के.सी. ५७ लिग नेपाल शान्ति एकता पार्टी घोडा २९
२० प्रेम चन्द्र झा ५९ नेपाली जनता दल पाङ्ग्रो २८
२१ होम बहादुर गुरुङ ५१ राष्ट्रिय जनमुक्ति पार्टी घर २६
२२ तिलक प्रसाद गौतम ३० स्वतन्त्र बँदेल २२
२३ राजु डंगोल ४७ तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम २१
२४ डिल्ली प्रसाद गौतम ४२ स्वतन्त्र पङ्खा १८
२५ देव कुमारी अधिकारी ६३ राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल १६
२६ कृष्ण दंगाल ३१ मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) रेल १५
२७ सावित्री देवी न्यौपाने ४४ नेपाल परिवार दल साँचो १५
२८ परा कठायत ३८ मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल १३
२९ श्‍याम मदन के.सी. ४२ स्वतन्त्र काइँयो ९
३० केशवप्रसाद चौलागाई ५४ राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची ८
३१ बासु देव उप्रेती ५४ स्वतन्त्र स्कुटर ६
३२ रवि थापा मगर ३० हरियाली नेपाल पार्टी आँप ५
३३ बच्चु बस्याल ४६ स्वतन्त्र झोला ५
३४ निलकण्ठ गौतम ४२ स्वतन्त्र कप ५
३५ विनोद भट्ट ३८ स्वतन्त्र बुरुस १
 निर्वाचन क्षेत्र नं : ७     |     जम्मा मतदाता संख्या : ५३०९०     |     गणना भएको सदर मत : ३९६७८
क्र.सं. उम्मेदवारको नाम उमेर राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ राम वीर मानन्धर ५० नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य १३२८९ निर्वाचित
२ प्रमिला देवीसिंह डंगोल ५९ नेपाली काँग्रेस रुख १०४८६
३ हिसिला यमी ५४ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा ७०१५
४ शैलजा पाण्डे (मिरा) ५९ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई ४१८०
५ डा.विजय प्रकाश सैजु ५८ नेपाः राष्ट्रिय पार्टी खड्ग १३४३
६ शेष नारायण महर्जन ५३ सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता ११५९
७ शम्भु लामा तामाङ्ग ५७ राष्ट्रिय प्रजातन्त्र पार्टी हलो ४५०
८ भरत वहादुर मालाकार ५७ तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु ४३१
९ सुनिल कुमार मानन्धर ५५ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया ४००
१० शान्जे गुरुङ्ग ३९ स्वतन्त्र सयपत्रि फूल १२३
११ राम वावु फुयाल ३६ राष्ट्रिय जनमोर्चा गिलास १०८
१२ योगेन्द्र दाश श्रेष्ठ ५२ मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात ७३
१३ संजय श्रेष्ठ ४४ लिग नेपाल शान्ति एकता पार्टी घोडा ६५
१४ विष्णु माया महर्जन ४७ नेपाल मजदुर किसान पार्टी मादल ६१
१५ शुभाष जंग राणा २८ अखण्ड नेपाल पार्टी ध्वजा ५६
१६ ललित मान श्रेष्ठ ५४ मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल ५५
१७ फिरोज श्रेष्ठ ३४ नेपाल परिवार दल साँचो ५०
१८ टेक बहादुर गुरुङ्ग ५१ नेपालआमा पार्टी आमाको काखमा बच्चा ४४
१९ सानु श्रेष्ठ ५१ तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम ४४
२० मिलन कुमार पुन २७ राष्ट्रिय जनमुक्ति पार्टी घर ३५
२१ वलराम प्रसाद ढकाल ४४ जनजागरण पार्टी नेपाल टर्च लाइट ३०
२२ गंगा देवी मानन्धर ५२ राष्ट्रिय यथार्थवादी पार्टी नेपाल डाँफे ३०
२३ सुनिता वुद्धाचार्य २९ हरियाली नेपाल पार्टी आँप २८
२४ राजेन्द्र प्रसाद श्रेष्ठ ५५ राष्ट्रिय शिवसेना पार्टी सिपाही २६
२५ अर्जुन घिमिरे २७ नव नेपाल निर्माण पार्टी खरायो २३
२६ उद्धव कार्की ४६ नेपाल समावेशी पार्टी सुगा १९
२७ रुपा रंजित ५३ राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल १३
२८ सुरेन्द्र आमात्य ५२ स्वतन्त्र टेन्ट १२
२९ तारा लक्ष्मी श्रेष्ठ ६२ स्वतन्त्र स्कुटर ११
३० अष्ट लाल रंजितकार ३८ स्वतन्त्र ढुङ्गेधारा ९
३१ उत्तम बहादुर वोहरा ६० स्वतन्त्र पेन्चिस ६
३२ प्रकाश बहादुर तुलाधर ५१ स्वतन्त्र स्वेटर ४
 निर्वाचन क्षेत्र नं : ८     |     जम्मा मतदाता संख्या : ४६४३०     |     गणना भएको सदर मत : ३४२८३
क्र.सं. उम्मेदवारको नाम उमेर राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ नविन्द्र राज जोशी ५२ नेपाली काँग्रेस रुख १३७७४ निर्वाचित
२ जिवन राम श्रेष्ठ ४८ नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य ६३६७
३ प्रकाश रिमाल ४० राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई ४९३८
४ मुक्ती नारायण प्रधान ५३ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा २७६५
५ पवित्र बज्राचार्य ५५ सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता २४९२
६ नरेश विर शाक्य ५८ नेपाः राष्ट्रिय पार्टी खड्ग १५५६
७ पुकार वम २६ स्वतन्त्र कुकुर ६६०
८ शारदा देवी मगर ४४ तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु ४०४
९ सिद्धानन्द वज्राचार्य ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी हलो ३७५
१० सुरेन्द्र मान शाक्य ५३ नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया १८०
११ रोशनी वादे ४३ स्वतन्त्र अर्ना भैंसी १८०
१२ राकेश श्रेष्ठ ३० मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात ९१
१३ कृष्ण माया मानन्धर ३८ नेपाल मजदुर किसान पार्टी मादल ८८
१४ कुश भक्त माथेमा ५२ नेपालआमा पार्टी आमाको काखमा बच्चा ६६
१५ खगेन्द्र रंजितकार ४४ जनमोर्चा नेपाल हेलिकप्टर ५७
१६ दिनेश शाही ३८ राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल ४४
१७ राजन महर्जन ४२ स्वतन्त्र ढुङ्गेधारा ३३
१८ नविन कुँवर ४३ खस समावेशी राष्ट्रिय पार्टी ढालतरवार ३३
१९ अम्मर बहादुर पौडेल ५० राष्ट्रिय जनमोर्चा गिलास ३३
२० मिन बहादुर खड्का ४१ नेपाल परिवार दल साँचो ३२
२१ भरत लामा ५२ स्वतन्त्र इनार २५
२२ विनोद खड्का ३७ हरियाली नेपाल पार्टी आँप १९
२३ मुकुन्द श्रेष्‍ठ ५१ स्वतन्त्र सयपत्रि फूल १७
२४ योज्ञन्द्र घले ३७ राष्ट्रवादी जनता पार्टी हाँगामा बसेको चरा १३
२५ विजय महर्जन २९ लिग नेपाल शान्ति एकता पार्टी घोडा १२
२६ राम पुनित महरा ५३ संघीय सद्भावना पार्टी राजहाँस १२
२७ सुवर्णेश्वरी राजोपाध्याय ५६ चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल सुदर्शन चक्र १२
२८ टंक बहादुर पौडेल ४७ स्वतन्त्र जाँतो ५
 निर्वाचन क्षेत्र नं : ९     |     जम्मा मतदाता संख्या : ५७९५७     |     गणना भएको सदर मत : ४३७०६
क्र.सं. उम्मेदवारको नाम उमेर राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ ध्यान गोविन्द रंजित ६६ नेपाली काँग्रेस रुख १४४८३ निर्वाचित
२ कृष्ण गोपाल श्रेष्ठ ५४ नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य १३१००
३ देवेन्द्र पौडेल ४९ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा ६६६९
४ देवेन्द्र प्रधान ४३ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई ४४९०
५ राधा कृष्ण महर्जन ४२ सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता १५४७
६ डा. केशव मान शाक्य ६२ नेपाः राष्ट्रिय पार्टी खड्ग ९१३
७ कृष्ण कुमार श्रेष्ठ ४८ नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा ४४७
८ शान्त महर्जन ३० तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु ३१७
९ ज्ञानेश्‍वर उपाध्याय ५४ राष्ट्रिय प्रजातन्त्र पार्टी हलो २४५
१० गुण दाश महर्जन ५७ नेपाल मजदुर किसान पार्टी मादल २२२
११ कविन्द्र रिसाल २७ मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात १७९
१२ कल्पना राणा ६० नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया १७५
१३ केशव श्रेष्ठ २९ नेपाल परिवार दल साँचो १२२
१४ लाल बहादुर थापक्षेत्री ३८ राष्ट्रिय जनमोर्चा गिलास ८५
१५ त्रिलोचन बस्नेत ३२ स्वतन्त्र सयपत्रि फूल ७४
१६ मधुसुदन कुमार प्रधान ६१ समाजवादी जनता पार्टी चन्द्रमा ७३
१७ विदुर कार्की ३६ शान्ति पार्टी नेपाल षट्कोण ७०
१८ राम लाल श्रेष्ठ ३९ जन प्रजातान्त्रिक पार्टी गैँडा ६९
१९ अमुल मान श्रेष्ठ ४८ संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल डम्फु ५२
२० गंगा पराजुली दवाडी ३३ राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची ५०
२१ सरस्वती सुनार ३४ राष्ट्रिय जनमुक्ति पार्टी घर ४५
२२ सरस्वती कार्की ४४ शिवसेना नेपाल डमरु ३८
२३ शकुन्तला बुढाथोकी ३८ जनमोर्चा नेपाल हेलिकप्टर ३६
२४ राजिव यादव २६ मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल २४
२५ केशव राज पौडेल ४८ स्वतन्त्र काइँयो २१
२६ प्रकाश दवाडी ४१ लिग नेपाल शान्ति एकता पार्टी घोडा २०
२७ जमुना श्रेष्ठ ५९ राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल १९
२८ भानुराज पाण्डे २६ अखण्ड नेपाल पार्टी ध्वजा १६
२९ इश्‍वर बज्राचार्य ५२ स्वतन्त्र ढिकी १५
३० काइला महर्जन ६३ नेपाल सद्भावना पार्टी हात १४
३१ भिमसेन गिरी ४२ स्वतन्त्र पेन्चिस १४
३२ अन्जु लामिछाने २८ हरियाली नेपाल पार्टी आँप १२
३३ बलमान सिंह खड्का ३८ स्वतन्त्र कारखाना ११
३४ खगेश्‍वर घिमिरे ४५ जनता पार्टी नेपाल मसी र कलम १०
३५ चन्द्र बहादुर लामिछाने ३८ स्वतन्त्र गितार १०
३६ गोमा देवी घिमिरे दवाडी ४० स्वतन्त्र इनार ८
३७ राजु राज पुरी ३२ राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल पिंजडा ४
३८ मनिस महर्जन ३६ स्वतन्त्र जाँतो ३
३९ विमल प्रसाद कडेल २७ स्वतन्त्र झोला २
४० राजु महर्जन ४५ स्वतन्त्र कप २
 निर्वाचन क्षेत्र नं : १०     |     जम्मा मतदाता संख्या : ६२५७३     |     गणना भएको सदर मत : ५१११७
क्र.सं. उम्मेदवारको नाम उमेर राजनैतिक दलको नाम / स्वतन्त्र चुनाव चिन्ह प्राप्त मत कैफियत
१ राजेन्द्र कुमार के.सी ५५ नेपाली काँग्रेस रुख २०३९२ निर्वाचित
२ सुरेन्द्र मानन्धर ३९ नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य १३६१९
३ पुष्प कमल दाहाल ‘प्रचण्ड’ ५८ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा १२८५९
४ ध्रुव महर्जन ५८ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई २०२९
५ विरेन्द्र डंगोल ३२ नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा ५९९
६ रुपा बलामी ३६ राष्ट्रिय प्रजातन्त्र पार्टी हलो ३५८
७ नारायण महर्जन ५० नेपाल मजदुर किसान पार्टी मादल २५४
८ कृष्ण हरि महर्जन ६४ नेपाः राष्ट्रिय पार्टी खड्ग १४१
९ रमेश चन्द्र श्रेष्ठ ५५ सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता १२५
१० अर्जुन कुमार रंजीत ४७ तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु ९८
११ वेली लामा तामाङ ३२ संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल डम्फु ८६
१२ गणेश बहादुर कुवर ३९ राष्ट्रिय जनमोर्चा गिलास ७४
१३ राजु परियार ४३ दलित जनजाति पार्टी जग ६५
१४ रोशन के.सी ३२ मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात ४९
१५ दिपेन्द्र स्थापित ३६ शिवसेना नेपाल डमरु ४६
१६ पदम बहादुर कुवर २८ स्वतन्त्र ग्याँस चुलो ३८
१७ सुदर्शन पौडेल ३३ राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल ३७
१८ भरत बहादर विसुराल ५५ स्वतन्त्र गितार २८
१९ अशोक शर्मा भट्ट २६ नेपाल परिवार दल साँचो २३
२० राजु थापा ५२ स्वतन्त्र सयपत्रि फूल २०
२१ प्रफुल श्रेष्ठ २९ लिग नेपाल शान्ति एकता पार्टी घोडा १९
२२ किरण कुमार तामाङ ४६ तराई पहाड हिमाल समाज पार्टी पानीजहाज १६
२३ विनोद कुमार भण्डारी ३९ स्वतन्त्र स्कुटर १४
२४ नारायण प्रसाद भट्टराई ३१ जनमोर्चा नेपाल हेलिकप्टर १३
२५ पन्चु तामाङ ३२ नेपाल जनसमावेशी एकता पार्टी कुचो १२
२६ विदुर प्रसाद घिमिरे ४७ चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल सुदर्शन चक्र १२
२७ रविन्द्र महर्जन ३२ स्वतन्त्र नरसिङ्गा बाजा ११
२८ सुमित्रा पहरी गौतम २६ मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल १०
२९ अमृत बहादुर क्षेत्री २६ जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम १०
३० विष्णु बहादुर महर्जन ४५ स्वतन्त्र कप ९
३१ राम बहादुर गुरुङ २७ संयुक्त जनमोर्चा भरिया ९
३२ प्रदिप भुर्तेल ३२ हरियाली नेपाल पार्टी आँप ८
३३ राकेश कुमार शर्मा ४३ स्वतन्त्र प्रेसर कुकर ८
३४ राधा गिरी पाण्डे ४६ नेपालआमा पार्टी आमाको काखमा बच्चा ७
३५ सुदर्शन हुमागाई ४१ स्वतन्त्र ताल्चा साँचो ५
३६ रोशन भरती ३५ राष्ट्रिय चुरेभावर पार्टी चप्पल ५
३७ विकास महर्जन ३२ स्वतन्त्र ढुङ्गेधारा ३
३८ रवि कान्त मानन्धर ७५ स्वतन्त्र इनार ३
३९ नरेश महर्जन ३४ स्वतन्त्र पेन्चिस ३

10 thoughts on “राप्रपा नेपालका सेलिब्रिटी उम्मेदवारहरुको जमानत जफत”

  1. Subin Rai says:
    November 25, 2013 at 1:03 pm

    अर्को चोटीको चुनाबमा जमानत को रकम बढाएर मोटो रकम जफतगरि स्थानीय विकास मा लगाएमा निवार्चान आयोक को ऊत्कृष्ट उपलब्धि हुनेथियो कि?

    Reply
  2. Prayash Jung Rayamajhi says:
    November 25, 2013 at 11:45 am

    अर्को जातिवादी पार्टी अशोक राईले खोलेको संघीय समाजवादी पार्टी को २४० ओटै सिटमा जमानत जफत भएको छ !

    Reply
  3. ranjanUSA says:
    November 25, 2013 at 12:55 am

    अर्को चोटी गाइको बहुमत पक्का छ | कांग्रेस, माओबादी, एमालेले के पो लछारपाटो राछन् र !!!

    Reply
  4. Basant says:
    November 24, 2013 at 3:51 pm

    एउटा दुइटा भोटको लागि पनि समय पैसा खर्च गरि चुनाव लडेछ आफ्नो राजनैतिक धरातल नबुझ्ने जन्तु हरुले के देश बनाउछु भनेर राजनीति गरेका रहेछन कुन्नि ? देश र जनता लाइ बेकाम दुक्ख मात्र… कमसे कम पत्रिका जत्रो मत पत्र त् हुन्थेन होला नि ???

    Reply
  5. saru says:
    November 24, 2013 at 12:26 pm

    अहिले को सामानुपातिक को नतिजा हेर्दा यो लेख अलि चाडै नै नतिजा मा पुग्न खोजेको जस्तो देखियो नि. गाइ ले काठमाडौँ र तराई मा राम्रो नतिजा ल्याउञ्छ भन्ने अन्कलान सहि ठहर्ने देखिन्छ तर धरै छिटो नतिजा मा नपुगौ. यो नतिजाले रा.प्रा पा नेपाल चौथो शक्ति हुने निश्चित छ र उसको कुरो पनि सुन्नु जरूरी हुन्छ यदि अहेले क ठुलो भानुदा दल हरु ले माओबादी ले जस्तै आफ्नो गोरु को बारे टक्क गर्न थाल्यो र जनता लै राहत दिने काम गरिने भने अर्को चुनाव्मे गाइ ले सबै लाई गोबर खुवाई दिन्छ. चेतना भया

    Reply
  6. sam says:
    November 23, 2013 at 7:52 pm

    मान्छे हरु झुकिये जस्तो लग्यो मलाई त रा प्र पा नेपाल सोच्येर रा प्र पा मा vote खस्य जस्तो लग्यो नेपाल मा राजनीति को चिन्न र उनि हरु को एजेन्डा राम्रो सग बुजाउन जरुरि छ जस्तो लग्यो चुनाब आगाडी मलाई त नो ओफ्फेन्स म आफु नि झुकिएर भन्ये को है

    Reply
  7. resham says:
    November 23, 2013 at 7:05 pm

    कलाकार भएर सिङ्गो नेपाली जनताको साझा पात्र बन्नु पर्नेमा राजनीतिक दलमा छिरेर यिनीहरुले कलाको बदनाम गरेका हुन् । कलाकार भनेको कुनै एउटा पर्टाीको मात्रै नहुनु पर्ने हो र कलाकर भनेको सबै नेपाली जनतको साझा हुनु पर्ने हो । यही त दुनियाँ हँसाउँछन् कति कलाकारहरुले ।

    Reply
  8. Pramesh says:
    November 23, 2013 at 5:59 pm

    यति धेरै पार्टी भएको निर्बाचनमा कुल मतसंख्याको १०% ल्याउनु भनेको धेरै हो| जमानत जफत भएको भन्नु भन्दा पनि उल्लेख्य भोट पाएको रहेछ भन्दा चाही अलि सहि बिस्लेशन हुन्छा होला| कांग्रेस र एमाले पछि त गाइ र माओबादीको लगभग टक्कर रहेछ काठमाडौँमा|

    मलाई जहासम्म लाग्छ पहिला पहिला ३% भन्दा कम ल्याउनेको मात्र जमानत जफत हुन्थ्यो| त्यो बेला चाही जमानत जफत हुनु लज्जास्पद नै थियो| अहिले त ९% भोट ल्याउने पार्टीले लगभग ३० सिट जित्छ समानुपातिकमा, प्रतक्ष्यमा जमानत जफत भए पनि के भो र| ३० सिट ल्याउनेले त झन् बार्गेनिंग गरि गरि मन्त्रि प्रधानमन्त्री बन्नेछन|

    Reply
  9. Dinesh says:
    November 23, 2013 at 4:17 pm

    झन्डै ९.५ लाख रुपया त निर्वाचान आयोग ले काठमाडौँ बाटनै जफत गरे छ. अरु ७५ वोटई जिल्ला बाट कति जफत गर्यो होला ? यो पैसा छैन कता सदुपयोग हुने रहेछ सालोक्य जी ?

    Reply
  10. suzee says:
    November 23, 2013 at 3:15 pm

    हलो को दोस्रो रुप गोरु चिन्ह हुनुपर्ने किन गौमाता ?????
    पन्चे हरु चाहिदैन हामी जनतालाई

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme