Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बल्ल पर्‍यौ प्रचण्ड कांग्रेसको जालैमा

Posted on November 22, 2013November 22, 2013 by Salokya

प्रचण्ड हेरेको हेर्‍यै भो, कांग्रेसले संविधान लेख्ने भो, बल्ल पर्‍यौ प्रचण्ड कांग्रेसको जालैमा… काठमाडौँको मतगणनास्थल संविधान सभा भवन बाहिर कांग्रेस समर्थक महिलाहरु यसरी गीत गाउँदै थिए। भिडियो हेर्नुस्

38 thoughts on “बल्ल पर्‍यौ प्रचण्ड कांग्रेसको जालैमा”

  1. bijay says:
    November 24, 2013 at 9:56 pm

    यदि प्रचण्डलाई मंसिर ४ को यो नमिठो परिणाम बदल्ने इच्छा छ भने उनले यी र यस्तै अनगिन्ती कमजोरी र कारणहरुको सकारात्मक निदान खोज्नु जरुरी छ। न कि जनताले इतिहासमै स्वच्छ र स्वस्थ प्रक्रियाबाट प्रकट गरेको अभिमतलाई देशी विदेशी षड्यन्त्रको परिणाम वा धाँधलीको संज्ञा दिने। यसले अघिल्लो निर्वाचनका साथै अहिलेको निर्वाचनमा उनलाई मत दिने १२ हजार भन्दा बढी जनतालाई अपमानित गरेको ठहर्छ। यसको परिणाम, अर्कोपटक यही १२ हजार मतदाता पनि घटेर आधा भन्दा कम रहन सक्छन्। त्यो सायद प्रचण्ड र उनको पार्टीको हितमा हुने छैन।

    Reply
  2. Naveen Gurung says:
    November 24, 2013 at 8:59 pm

    अब कांग्रेसको सात पहिचान, प्रचण्डको शब्दमा :
    पहिलो पार्टी
    जेठो पार्टी
    माउ पार्टी
    ठुला पार्टी
    जितुवा पार्टी
    अगुवा पार्टी
    दाई पार्टी
    (तर कांग्रेसको शब्दमा एक शब्द नै काफि छ)
    त्यो हो प्रजातान्त्रिक पार्टी

    Reply
    1. Bayan says:
      December 29, 2013 at 7:02 pm

      जुन पार्टीको पार्टी भित्र नै प्रजातन्त्र छैन, त्यो पार्टी कहिले पनि प्रजातान्त्रिक पार्टी हुन् सक्दैन/ कांग्रेसले राम्रो काम गरेर धरै सिट ल्याएको होइन, अरुले त्यो भन्दा नराम्रा काम गरेकाले ल्याएको हो/

      Reply
  3. samir says:
    November 24, 2013 at 3:09 pm

    ह्वा, ट्याक्रक्क लगायर…यो प्रचन्डे कि उग्रचन्डे रे….ह्वा..कटि हास्नु हे हे म ट हाँसेरै मर्ने भो..।
    बास्तवमा प्रचन्ड भनेका राष्ट्रिय नेता नै हुन्। नेतामा हुने गुण सम्पूर्ण छ तर जातिय संघियताको कुरा मा पार्टीलाई परिमार्जन गरेर अघि बढ्नु बुद्दिमानी हुने छ। यस्तो गल्तीलाई भविष्यमा नदोहर्याई अघि जाउ, जनता तिम्रो साथमा छ। चेतना भया।

    Reply
  4. Brijesh says:
    November 24, 2013 at 2:58 pm

    हार जित चुनाब को नियमित प्रक्रिया हो ! आएको नतिजा लाइ सबैले स्विकार्नु देश र जनता अनि पार्टीको हित मा हुनेछ ! अनि चुनाब को नतिजा लाइ लिएर माओबादी पार्टी तथा प्रचण्ड का नाम मा आएका कार्टुन अनि गीत जोक्स ले देश मा संबिधान बनाउने बाताबरण बनाउदैन ! तेसैले रिस राग बढाउने मात्र काम गर्छ ! जितले नमात्तिनु अनि हारले न आत्तिनु ! कारण यो संसद को चुनाब मात्र होइन देश को संबिधान बनाउने चुनाब हो !सबै लाइ साथ लिएर जानु पर्छ अनि जनताको अभिमत को कदर गर्दै सबैले सम्झौता र सहमति गरेर संबिधान बनाउन जरुरी छ !
    हसियाले घास काटेर गाइ लाइ चारो हल ! हथौदाले ठोक किल्ला ! जाडो भए सुर्यको घाम ताप ! गर्मी भए रुख मुनिको सितलमा बश ! हलो र दुइ हाल गोरु लिई खेत जोत ! प्यास लागे गिलासमा पानि पिउ ! परे पानी ओढ्नु छाता ! दुइ हात जोडी गर सबैको सत्कार अनि नमस्कार! अर्थात् सबै को सह अस्थित्वो स्विकार्नु जरुरि छ ! आफुले पाएको हैसियत अनुसार आ-आफ्नो भूमिका निभाउन जरुरि छ….

    Reply
  5. sherpa ang says:
    November 24, 2013 at 10:46 am

    बल्ल पर्यो प्रचन्ड हरुवाको जालैमा … हो आमा हरु काँग्रेसको जालैमा होइन
    यसपाली कसले हान्यो प्रचण्ड लाई लात्ताले .. प्रचण्ड आफु जित हुदा अरुलाई हरुवा र
    ज्ञानेले लात्ताले हानेको भनि देस बिदेसमा थुतुनो पटकौंदै हिडेको थियोनी |

    Reply
  6. moon gurung says:
    November 24, 2013 at 8:21 am

    अब कोंग्रेसले जित्यो नेपालको जति पनि बिकाश बनाउनुछ इंडियाको हातमा जानेभो यो लाटो नेपाली जनताले कहिलै बुझेन यो सारा नेपाली र नेपालको दुर्भाग्यहो/ प्रचण्ड जस्तो फटाहाले गर्दा पुरै माओबादी पार्टी बदनामभयो जसको नतिजा सामुन्ने छ/ सेरबहादुर देउबा जस्ता दलालीहरुको हातमा …. के भनु? ४-५ लाख धोतिलाई नेपाल सरकारले नागरिकता मधेशमा तयार गरेर राख्दे हुन्छ /

    Reply
  7. bedh bharati says:
    November 24, 2013 at 7:45 am

    पुराना अनुहार ले के
    गर्लान र . खुसि त भय
    तर
    सम्बिदान नबन्ने भो

    Reply
  8. Dharma says:
    November 23, 2013 at 7:43 pm

    सामान्ती,याथास्थितीवादी र हनुमानहरुको जित हुनुको कुनै औचित्य/अर्थ रहदैन । किनकी, यिनीहरुले मुखैले राम-राम बगलीमा छुरा भने जस्तै, प्रजातन्त्र/लोकतन्त्रको मिठो कुरा गरी यस्तै नौटंकी बिगतका दिनहरुमा पनि गर्दै आएका थिए विशेष गरी उत्पीडनमा पारिएका जाती,वर्ग,समुदायहरु आदिवासी जनजाती,मधिसे,मुस्लिम,दलित,महिलाहरु माथी ।
    अन्त्यमा, काँग्रेस पार्टी र एमालेले २०३६ सालको काण्ड(मत पेटी लुट) दोहोर्याका प्रमाणहरु भेट्दै छन । यस किसीमको परिघटना क्रमले यि यथास्थितीवादीहरुले ठुलै सडयन्त्र गरेका हुनकी भन्ने कुरा करीब निस्चित भईसकेको परिपेक्क्षमा अब यिनीहरुलाई फाँसी दिनुको अरु बिकल्प छैन ।

    Reply
  9. Bir says:
    November 23, 2013 at 1:59 pm

    वाहियात गीत, कांग्रेसले संबिधान लेख्ने भए २००७ साल देखि कांग्रेस सत्तामा बारम्बार आइराको छ लेखि सक्नु पर्थ्यो नि किन टनकपुर बेच्नु पर्यो? किन महाकाली बेच्नु पर्यो? किन लाउडा काँडा मच्चाउनु पर्यो बरु कांग्रेसले अब अरु खुम बहादुर खडगहरु, गोबिन्द राज जोशीहरु, चिरन्जिबी वाग्ले हरु जस्ता भ्रष्टाचारी नेताहरु जन्मौलन कि भन्ने चिन्ता पर्न थालिसक्यो नेपाली जनतालाई, सबैलाई चेतना भया !

    Reply
  10. Ganga Magar says:
    November 22, 2013 at 8:23 pm

    अहिले जालैमा पारीयो भन्दा त केही भएन हो लाखे तर राम्ररी काम गरेर देखाउन नसके त फेरी उहि हाल आफ्नो नि हुन सक्छ नि झुसेका बुढीमाउहरु ।

    Reply
  11. Sam says:
    November 22, 2013 at 7:46 pm

    बर्सौ देशलाई अन्योलतामा झुलाइरने प्रचंडेको हारलाइ बिजयोत्सबको रुप दिनु त ठिकै हो तर जितेको कसले भन्दा तेइ पुरानो अनुहार देख्दा चै दिक्दारनै लाग्छ | त्यसमाथि प्रचंडे सहित उपेंद्रे पनि हार्नुले समझदारी अनि सहकार्यको वातावरण बन्न झनै कठिन हुनेछ जुन अघिल्लो संबिधान सभा भंग भाको एउटा प्रमुख कारण थियो | अब पशुपतिनाथनै ओर्लेर आओ, नेपाललाइ बचाओ |

    Reply
  12. suzee says:
    November 22, 2013 at 7:28 pm

    हाम्रो काठमाडौँ मा पहिलो पटक NC को बहुमत !!!! खुसि हो कुरो !
    गगन नरहरी नविन्द्र प्रकासमान राजन सबैलाई हार्दिक हार्दिक बधाई !!

    Reply
  13. Devi bhandari says:
    November 22, 2013 at 5:47 pm

    गुल्मी पनि माहोबादी मुक्त छेर्ता घोसना भयो आज बाट
    बधाई छ हामी सबेइ लै
    देबी
    अस्ट्रेलिया

    Reply
  14. basant says:
    November 22, 2013 at 4:55 pm

    कि हिमाल शर्मा जानुन् कि उनका मतदाता । नभए पशुपतिनाथले जानुन् । हिमाल शर्माको फेसबुकबाट :: “काठमाडौ – ६ का मेरा मतदाताले पत्याउन सकेकै छैनन् । गोगवुको १,२ र ३ वडा मा रहेको जाल्पा वुथमा मात्र २९ भोट आयो भन्दा मतदाताहरु अचम्म परेका छन् । माओवादीको ३१० पार्टी सदस्य रहेको र कम्तीमा पनि १००० मतको अनुमान गरिएको थियो । चुनावको परिणामलाई मतदाताहरु मान्न तयार छैनन् । हाम्रा भोट कता गाएब पारियो भन्दै अ-आफ्नो ५६७ वटा परिचयपत्र मेरो निवासमा ल्याएर फ्यकेका छन् ।

    Reply
  15. Bikram Nepalist says:
    November 22, 2013 at 2:05 pm

    जित्न हार्न मर्न मार्न तिमीहरुले सिकाइ रहनु पर्दैन तर युद्द गरेर जित वा जनताको मतले जित – चोरेर छलेर धोकाधडी गरेर गरिएको झुटो जितलाई तिमी पनि नेपाली नै हौ र तिम्रो पनि रगतमा नेपाली खुन दौडिन्छ भने कुनै हालतमा स्वीकार्न सक्दैनौ किनकी नेपाली गरिब हुनसक्छ, सोझो हुन सक्छ तर कायर हुदैन

    १. मतदान अधिकृतबाट नै अमुक पार्टीलाई जिताउन धाँदली गरेको अडियो सार्वजनिक ।
    २. मतपत्रमा मतदान अधिकृतको दस्तखत नै कम्प्युटरबाट स्क्यानगरी पि्रन्ट गरिएको ।
    ३. एउटै मतदान केन्द्रमा फरक फरक क्वालीटीका कागजका मतपत्र भेटिएको ।
    ४. मतपेटिका बन्द गर्दा कपडाले बाँधेर गाँठोलाई लाहाछाप लगाई प्रत्येक राजनीतिक दलका प्रतिनिधिमार्फत् लाहाछापमा आफुसँग दिइएको छाप लगाई सिलबन्दी गर्नुपर्नेमा त्यसो नगरी हतार हतार खुला मतपेटिका लिएर गएको ।
    ५. राजनीतिक दलका प्रतिनिधि मतपेटिका सँगसँगै लिएर जानुपर्नेमा सँगै जान खोज्नेलाई पनि जान नदिई मतपेटिका लिएर फरार । करिब १८ घण्टा फरार गरेपछि बल्ल निर्वाचन जिल्ला कार्यालयमा पुर्याइएको । पछि पछि गएकालाई पनि सवारी साधनको हावा निकालि जान नदिएको । सँगै गएको अवस्थामा गाडी फर्काएर अन्य स्थानतर्फ गई जसरी पनि प्रतिनिधिलाई छुटाउने प्रपञ्च गरिएको ।
    ६. जम्मा गरिएका मतपेटिका पनि विना रोहबरमा एकलौटी ढंगले खोलि पछि मुचुल्कामा सही गर्न लगाइएको ।
    ७. मतगणना मतपेटिका जम्मा भएको लगतै गणना गर्नुपर्नेमा सबैलाई बाहिर निकाली २४ घण्टा पछि मात्र गणना सुरु गरिएको ।
    ८. मतगणना गर्दा राजनीतिक दलका प्रतिनिधिलाई नजिक बस्न नदिई टाढा राखिएको जसले गर्दा मतदान अधिकृतको हस्ताक्षर लगायतका अन्य शंकास्पद कुराहरु हेर्न नदिने गरिएको ।
    ९. मतपत्रमा प्रयोग गर्ने मसी कुनै कालो कुनै निलो प्रयोग गरिएको ।
    १०. बाहिर कतै मतपत्रमा फर्जी मत राखिएको हुँदा विभिन्न ठाउँहरुमा अर्धकट्टी सहित भेटिएको । मतपत्र बाहिर कतै छाप लगाउँदा मतपत्र नं. ०००४४१०१ देखि ०००४४५०० तनहुँको कुनै ठाउँमा अर्धकट्टी फेला परेको जुन अर्धकट्टी जतनका साथ पछि सम्म बन्द गरी राखिनु पर्छ ।
    ११. मुचुल्कामा भएको भन्दा सयौं बढी र सयौं घटी मतपत्र मतपेटिकामा पाइएको ।
    १२. मतपेटिका भरिको मतपत्र सबै एकै तरिकाबाट -मेसिनले मिलाएको जस्तो गरी) पट्याएर मतपेटिकामा राखिएको । फरक फरक मानिसले एकै तरिकाबाट मतपत्र एकै ठाउँमा पर्ने गरी पट्याउन सक्दैनन् । जुन एउटै मानिसले मात्र गर्न सक्छ ।
    १३. सिलबन्दी गरी ल्याइएको मतपेटिका गणना गर्ने बेलामा खुला रहेको । बाटोमा ल्याउँदा सिल फुस्किएको जस्तो गैर जिम्मेवार जवाफ दिइएको । लगायतका अन्य थुप्रै

    Reply
    1. मनीष says:
      November 25, 2013 at 2:52 pm

      अरु त थाह भएन मैले हालेको भोटमा पनि मतदान अधिक्रितको सही चाही स्क्यान गरिएकै थियो |

      Reply
  16. suman Bhote says:
    November 22, 2013 at 11:32 am

    यो परिमाण आउनु राम्रै हो…. माओबादी हारेपनि प्रचण्ड ले जित्नु पर्ने थियो…. यो Nepal को आर्को दुर्भाग्य हो….प्रचण्ड बिनाको संबिधान सभा के संबिधान सभा??? ५ वर्ष पहिले नेपाली काँग्रेस र एमाले का सिर्स नेता हरु हारे….. तिनीहरुले स्वीकारे तर संबिधान बनेन… अब प्रचण्ड ले स्वीकारे नस्विकारे पनि हुने तेही हुने हो…. माओबादी हारे पनि प्रचण्ड ले जित्नुपर्ने थियो……

    Reply
  17. prabesh says:
    November 22, 2013 at 9:10 am

    आखामा चस्मा लगायर नाच्ने होइन राम्रो संग अगान हेर्नु होला
    प्रचन्ड जी हार खायो भन्दैमा किरण बैदेसंग नजानु होला

    Reply
  18. Nirmal Adhikari says:
    November 22, 2013 at 9:08 am

    कसै को जित प्रति उल्लास मनाउनु राम्रो होइन , यो समय जित को खुसियाली मा नाच्ने समय होइन ! कति धेरै बाधा अड्चन छन् , कति धेरै समस्या छन् मेरो तपाई को अनि हामी सबै को घर घर मा ! त्यसै ले केहि संयम भएर बसे राम्रो , पहिले संबिधान बनोस अनि नाच्नु होला !

    Reply
  19. Narayan Sharma says:
    November 22, 2013 at 8:28 am

    मक्ख नपर कांग्रेसीहरु !
    माओबादी का नेता कार्यकर्ता हरु कांग्रेसी भन्दा बढी भष्ट्रचारी र बिखन्डन बादी भएर
    यस्तो परिणाम आएको हो /

    Reply
  20. sunil gulshjan says:
    November 22, 2013 at 8:15 am

    धेरै मात्तिनु पर्दैन एक बर्षमा संबिधान बनेन भने कांग्रेस र ए मा ले पनि जनताको जालमा पर्लान अनि होला कुकुर को दशा

    Reply
  21. shekhar Dhungel says:
    November 22, 2013 at 6:38 am

    नेपाली कांग्रेस वा एमाले वा जो कोइ बिजयी वा समर्थहरु ले हार्ने पक्ष लाइ चोट पर्ने वा दुखित बनाउने वा उत्तेजित बनाउने नारा न् लगाउन हुन् अनुरोध गर्दछु .बास्तबमा विजय संगै जिम्मेवारी को बोझ महसुस गरि गम्भीर हुन् बिशेष अनुरोध गर्दछु “त्यसो भनि रहदा कांग्रेस क पनि त् धेरै ले हात्नु भएको छ नि वहा हरु चाही कसको जाल मा नि फेरी ?
    “परिबर्तन को लागि नागरिक आचार संहिता “NORMS OF STRONG CIVIC SENSE “अभियान

    Reply
  22. राजु says:
    November 22, 2013 at 5:19 am

    जय होस !!!
    लामाजी गीत ठिकै हो, कांग्रेसी को जाल लोकतन्त्र हो, लोकतन्त्रमा निर्बचान हुन्छ, जनताका नाममा जनता नै लाइ सधै घोडा चड्न कहाँ पाइन्छ र ? ४/५ बर्षमा एकदिन आउछ अनि जनताले घोडा चढ्छन् नि | लोकतन्त्रको मजै यहि हो नि निर्बाचनले फोहोर छान्छ अनि त तपाइको न्युयोर्क को जस्तो विकास हुन्छ नि लामा जी नत्र त फेरी जालमा परि हालिन्छ | जस्तो कि पहिलो पटक गिरिजाको कांग्रेस आफै पर्यो यसपाला प्रचण्डको एमावोबादी पर्यो हैन र ?
    तै पनि यसो राम्रो हुन्थ्यो ….
    प्रचण्ड हेरेको हेर्‍यै भो, कांग्रेसले संविधान लेख्ने भो, बल्ल पर्‍यौ प्रचण्ड **जनताको जालैमा…
    प्रचण्ड हेरेको हेर्‍यै भो, एमालेले संविधान लेख्ने भो, बल्ल पर्‍यौ प्रचण्ड **जनताको जालैमा…
    जय होस !!!

    Reply
  23. Rahasya says:
    November 22, 2013 at 5:15 am

    Hope कांग्रेस र ए मा ले मलेर सम्भिदन बनाएको सुन्न पैयोस नकि
    बल्ल पर्यो ए मा ले कांग्रेस को जा लै मा
    बल्ल पर्यो k प् खनाल को जा लै मा
    बल्ल पर्यो देउबा सुसिल को जा लै मा
    पार्टी फुटेर

    Reply
  24. Bishnu pantha says:
    November 22, 2013 at 4:36 am

    प्रचंदेले हार्नु राम्रै कुरो हो Tara कंग्रेस्सले जित्यो भनेर खुशुले गद गद हुनु पर्ने पनि केहि छैन, पहिला बहुमतको Sarkar पनि थियो कंग्रेस्सको अनि Sadhai जस्तो सरकारमा थियो कांग्रेस, देश दुबौनु, देशमा माओबादी जन्माउनु बाहेक क नै गर्यो र अहिले के के न गर्देला भनेर खुशी हुने होला? क लेक्छां संबिधान ति चोरहरुले/

    Reply
  25. शशङ् लामा says:
    November 22, 2013 at 3:06 am

    बाघ बुढो र स्याल तन्नेरी मिल्दैन भनेर उहिलेका खुइलेहरुले नढाँटी भनेका रहेछन नि हाव! तन्नेरी स्याल (माओवादी) लाई बुढो बाघ (कांग्रेस) ले पार्यो नि हाव माकुरी जालैमा ! रहयो धाँधलिको कुरो,धाँधली र राजनीति पर्यायवाची शब्दहरु हुन| बुढो बाघले नझम्टिकन,एकदमै नपत्याउँदो गरी त्यो पाँचैवटा चिज प्रयोग गरेर वा अर्को शब्दमा भन्ने हो भने super धाँधली गरेर शिकार हात पारे|धाँधलिमा सबैलाई उछिने! गिरिजा बाबुले संधै भन्दै आउनु भएको ‘ग्र्याण्ड डिजाइन’यसपाली सुशिल कोइरालाले कार्यन्वयनमा ल्याए !!! काँग्रेसीहरु खुशी भएर यस्तो गीतमा नाचिरहेका छन: “बल्ल पर्‍यो प्रचन्ड, काँग्रेसी जालैमा” ! आँफैले आफुलाई जाली भनेपछि अब कसको के लाग्यो र ??

    Reply
  26. Sudarshan Ghimire says:
    November 22, 2013 at 1:28 am

    जित भनेको त् यो राम्रै हो तर जसरि प्राकृतिक संरचना लाई सन्तुलित राख्न प्रकृति मा नै आब्श्याक अनुसार ऋतु परिबर्तन हुनु , दिन – रात , घाम – पानि जस्ता आदि को चक्र ब्यूह चलिरहन्छ त्यसरी नै मानब सभ्यतामा मानब जगत को जिबनिको हरेक संरचना लाइ यथेस्ट पारि राख्न देश र राम्रो प्रशासन को जरुरि पर्छ र जस अनुसार प्रजातान्त्रिक प्रशासन यसमा झन् राम्रो हुने अनि यसमा हुने निर्बाचन मा कहिलेकाही घाम पानि भने जस्तै , हारजित – हारजित त् भईरहन्छ त्यसैले जित हुदै मा सारै रमाउने र हार्दै मा रुने हुनु हुँदैन !
    जे होस् अब यो निर्बाचन मा बढी मत ल्याउने राजनीतिक पार्टी हरुलाई सफलताको शुभकामना को साथै एउटा सुझाब के भने , संसदमा भित्रि गई सकेपछि मन्त्रि हुने र गराउने कुरा को भागबण्डा मा वा कुटनीतिक नियुक्तिको बिषयमा जस्ता अरु अन्य बिषय आदि ईत्यादि को कुरामा झगडा नगरी (बरु गोला प्रथा बाट जसलाई पर्यो त्यहि लाई मन्त्रि हुने ) देश को धर्म , सस्कृति , माटो , धनि- गरिब , अशाहाय बाल , बृद्दा, बिधुवा, अपांग , छुवा-छुत, जस्ता आदि सबै को हितमा हुने र (दण्ड सजाय मा पनि घुस, चोरी, लुटा, फटा, साँध – सधियार मिचा, ठगि जस्ता आदि सबै खुलाई ,अनि ज्यान मार्ने लाई मात्र ज्यान को बदला ज्यान को सजाय पनि खुलाई ) समेटी , नेपालको संबिधान बनाउन आग्रह छ साथै है !

    Reply
  27. Sudarshan Ghimire says:
    November 22, 2013 at 1:26 am

    जित भनेको त् यो राम्रै हो तर जसरि प्राकृतिक संरचना लाई सन्तुलित राख्न प्रकृति मा नै आब्श्याक अनुसार ऋतु परिबर्तन हुनु , दिन – रात , घाम – पानि जस्ता आदि को चक्र ब्यूह चलिरहन्छ त्यसरी नै मानब सभ्यतामा मानब जगत को जिबनिको हरेक संरचना लाइ यथेस्ट पारि राख्न देश र राम्रो प्रशासन को जरुरि पर्छ र जस अनुसार प्रजातान्त्रिक प्रशासन यसमा झन् राम्रो हुने अनि यसमा हुने निर्बाचन मा कहिलेकाही घाम पानि भने जस्तै , हारजित – हारजित त् भईरहन्छ त्यसैले जित हुदै मा सारै रमाउने र हार्दै मा रुने हुनु हुँदैन !
    जे होस् अब यो निर्बाचन मा बढी मत ल्याउने राजनीतिक पार्टी हरुलाई सफलताको शुभकामना को साथै एउटा सुझाब के भने , संसदमा भित्रि सकेपछि मन्त्रि हुने र गराउने कुरा को भागबण्डा मा वा कुटनीतिक नियुक्तिको बिषयमा जस्ता अरु अन्य बिषय आदि ईत्यादि को कुरामा झगडा नगरी (बरु गोला प्रथा बाट जसलाई पर्यो त्यहि लाई मन्त्रि हुने ) देश को धर्म , सस्कृति , माटो , धनि- गरिब , अशाहाय बाल , बृद्दा, बिधुवा, अपांग , छुवा-छुत, जस्ता आदि सबै को हितमा हुने र (दण्ड सजाय मा पनि घुस, चोरी, लुटा, फटा, साँध – सधियार मिचा, ठगि जस्ता आदि सबै खुलाई ,अनि ज्यान मार्ने लाई मात्र ज्यान को बदला ज्यान को सजाय पनि खुलाई ) समेटी , नेपालको संबिधान बनाउन आग्रह छ साथै है !

    Reply
    1. विस्मृति says:
      November 22, 2013 at 4:47 pm

      कांग्रेस र एमाले को कम्ति मा १०० सिट र एमोबादी लगाएत जातिय राज्य माग्ने हरु बिरुद्ध तालमेल गरेको देखियो है ! ठिकै हो – यहि नै नेपाल को अन्तिम चुनाब चाही होइन है ! संबिधान बनाउने जिम्मा लियेपक्षि हारेका देखि छाडेका सम्म लाइ मिलाएर लैजानु पर्ने जिम्मेवारी पनि संगै आएको छ ! अब पनि संबिधान बनेन भने अहिले उदाएका हरु धुलिसात हुनेछन र जातियता को फेरी आगो सल्किने छ ! अरु भन्दा पनि ओली बाजे ले धेरै खोक्न हुदैन -एक वर्ष को लागि ओली बाजे लाइ खोकी को दबाई खुवाएर खोकी रोकिराख्ने प्रयत्न एमाले जन हरु ले गर्नु पर्ने देखिन्छ ! २५ % एमाले को २५ % कांग्रेस २५ % माओबादी २५ % अन्य जातिय, क्षेत्रिय समुह हरु को अडान लाइ सम्बोधन गर्ने हो भने सबैले जित्ने जित्ने को सहमति बन्न सक्छ र संबिधान बन्न सक्छ ! मेरो गोरु को १२ टक्का भन्यो भने चाही संबिधान बन्दैन – जित हार ठुलो कुरो होइन !!! जसले जिते नि जसले हारे नि देश ले हार्नु भएन सबै पार्टी हरु लाइ चेतना भया :

      Reply
  28. parashar says:
    November 22, 2013 at 1:15 am

    यी दिदी बहिनीहरु ले रेखा थापा को भन्दा पनि धेरै राम्रो पो नाच्नु , गाउनु भयो !
    क्या बात !

    Reply
  29. शशांक लामा says:
    November 22, 2013 at 1:04 am

    बिजय जुलुसमा गीत पनि कस्तो !

    ” बल्ल पर्‍यो प्रचन्ड,काँग्रेसी जालैमा!” आँफैले आफुलाई जाली भनेपछि कस्को के लाग्यो र ?

    Reply
    1. Dev says:
      November 22, 2013 at 5:28 am

      जाल र जाली बिचको अन्तर पनि नाथाहनपIउने लामा महोदयलाई के भन्नु र खै ?

      Reply
      1. Raj says:
        November 25, 2013 at 2:47 am

        हामीलाई त जाल थाप्नेलाई जाली भनिन्छ भन्ने मात्र ज्ञान छ है, अब अज्ञानी भन्नु हुन्छ भने म चाहिं फेरि एक पटक नेपाली पढ्न जानु पर्ने भयो है /

        Reply
    2. Sisir says:
      November 22, 2013 at 11:20 am

      गीतमा एशो पनि भनिएको रहेछ मित्र, प्रचण्ड हेरेको हेर्‍यै भो, कांग्रेसले संविधान लेख्ने भो,

      Reply
  30. PR Giri says:
    November 22, 2013 at 12:48 am

    ये मोटी दिदि !!! २०४८ सालमा पनि कांग्रेश ले बहुमत ल्याएको थियो : के लछार पाटो लायो र?? यो पाली त आज बिजय जुलुश सकेर तपाइँ घर जाँदा स्टीलका थाल कचौरा सुनका बनेर वस्छन जस्तो सोच्नु भाको छ कि के हो??? जे होश तपाइँको गीत र नाच खुव राम्रो लग्यो,, अव Nepal मा त्येस्तै हो क्यारे डान्स इंडिया डान्स मा भाग लिन जानु अर्को साल …. लो बधाई छ.

    Reply
  31. Shankar says:
    November 22, 2013 at 12:46 am

    कांग्रेस मा जाल गर्ने चै को रहेछ ? सुसिल |
    क्या बकम्फुसे गीत , गाएको |
    हावाले उडाको कसिंगर लाइ मैले फालेको भन्ने ? के भा को नारि समुह ?

    Reply
    1. प्रभु says:
      November 22, 2013 at 6:52 am

      सोचे जति नगरे नि, पुल, अफिस, बाटो, मान्छे त भत्काएनन नि ? कि कसो ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme