Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गाडी जलाएपछि जनताको आक्रोश (भिडियो)

Posted on November 16, 2013November 17, 2013 by Salokya

अपडेटः बारामा पेट्रोल बम आक्रमणमा परेका एक ट्रक चालक राजकुमार क्षेत्रीको आज बिहान टिचिङ अस्पतालमा निधन भएको छ। कात्तिक २८ गते निजगढ पथलैयामा ट्रकमा आक्रमण हुँदा तीन जना घाइते भएका थिए।

काठमाडौँको सतुङ्गलमा शनिबार पेट्रोल बम हान्दा घाइते भएकी बालिका। फोटो साभारः निमेषजंग राई/ईकान्तिपुर
काठमाडौँको सतुङ्गलमा शनिबार पेट्रोल बम हान्दा घाइते भएकी बालिका। फोटो साभारः निमेषजंग राई/ईकान्तिपुर

आफूले थोपरेको बन्द मानेन भनेर नाबालकसमेत जल्ने गरी पेट्रोल बम हान्दा पनि ‘यसलाई स्वभाविक रुपमा ग्रहण गर्नुपर्छ भन्ने हामीलाई लाग्छ भन्नुस्’ भनी मोहन वैद्य ‘किरण’ले भनेको भोलिपल्ट राजधानीमा फेरि अर्को यात्रुवाहक बसमा आक्रमण भएको छ। एस्कर्टिङ गरेर गइरहेकै गाडी सतुङ्गल पुग्दा उनका कार्यकर्ताले पेट्रोल बम फ्याँकेर भागेका थिए। आगोले जलेर तीन नाबालकसहित नौ जना घाइते भएका छन्। त्यसमध्ये पाँच वर्षकी बालिकाको अनुहार अलि धेरै जलेकोले गाह्रो भएको छ। रात्रिबस गौरतिर जाँदै थियो। बिहीबार पनि मकवानपुरमा एउटा यात्रुवाहक बसमा त्यसरी नै आगो जलाइएको थियो।
gadi
कलैयाबाट नारायणगढ आउँदै गरेको ना४ख ९८३६ नम्बरको बसमा बिहीबार राति अबेर पेट्रोल बम हान्दा गाडीसमेत पल्टन पुगेको थियो। मकवानपुरको बसामाडी–३ लेवटमा वैद्य माओवादीले बसभित्र पेट्रोल बम हानेका थिए। घाइते केही यात्रुलाई उपचारका लागि काठमाडौँसमेत ल्याउनु परेको छ। बाँकीलाई वीरगञ्ज र भरतपुर लगिएको छ।

त्यो गाडी पनि प्रहरी एस्कर्टिङमै गइरहेको थियो। यही गाडीको पछाडितिर माइसंसारका पाठक सुशील गौतम पनि थिए। उनले त्यो घटनापछि त्यहाँ भेला भएका यात्रु र चालकहरुको आक्रोशलाई भिडियोमा कैद गरेका छन्।

वैद्य माओवादीले गाडीमा पेट्रोल बम हानेर जलाएपछि यात्रु र चालक कसरी आक्रोशित भइरहेका छन्, भिडियो हेर्नुस्-

[मुख छाडेको बोली पनि भएकोले सतर्कता अपनाउन सुझाव]

राजमार्गमा गुड्ने गाडी पङ्कचर गराउन फालिएका किला। फोटोः सुशील गौतम
राजमार्गमा गुड्ने गाडी पङ्कचर गराउन फालिएका किला। फोटोः सुशील गौतम

73 thoughts on “गाडी जलाएपछि जनताको आक्रोश (भिडियो)”

  1. binit says:
    November 19, 2013 at 11:30 pm

    भगवान बुद्ध हुर्केको माटोमा
    कोपिला सरि फक्रन पाउँदा
    कति आत्मबिभोर थिएँ
    आगोको एक झिल्को संगै
    मेरो सपना चकनाचुर भयो
    हास्न त भर्खर थालेको थिएँ
    आशुको बर्षात भयो
    शान्तिको अग्रदूतको भूमिमा
    महिषाशुरको राज भयो !

    Reply
  2. SARJAN says:
    November 18, 2013 at 2:36 pm

    यो आतंककारीहरु को घर-घर गएर, यसरीनै पेट्रोल खनाएर एक-एकलाई जलाउनै पर्छ / यी सबै मान्छेको मुकुण्डो लगाएको पशु भन्दा पनि संबेदनशीलता नभएको रक्षेशहरु हो / १५हजार को लाशको आगो तापेर पुगेन र फेरि थप्दै छ / यो रक्षेशहरु लाई जहाँ भेट्यो तेही सिद्याउनु पर्छ, नत्र भोलि यो बडीनै जुर्मुराएर आउछ / यस्ताले देश र जनताको लागि कहिले केहि गर्दैन, देशलाई सिक्कीमीकारण बाट जोगानु पर्छ भने यो बुढो बैद्यको नारा आफु र आफ्नो ऐरेगैरे लाई माथि पुराउन रचेको नाटक हो / देश र जनतालाई जोगाउन कुनै माओ,मार्श,लेलिन वाद होइन सोच्क्ष राष्ट्रवाद चाहिन्छ / मात्र राष्ट्रवाद / यी माओवादी भनेको हिजो पनि आतंकबादी हो र आज पनि /

    Reply
  3. Devsh says:
    November 18, 2013 at 4:46 am

    भुत्राको बा र बाजे. त्यो साले त पशु हो. कहिले देखि पशु तिमीहरुको बा र बाजे भयो.
    अब देखि जसले त्यो पशुलाई बा वा बाजे भन्छ तिनीहरु सबै पशु हुन्.

    Reply
  4. Shankar says:
    November 17, 2013 at 8:27 pm

    गाडी जल्यो , एक दुइ मरे , २०-३० घाइते भए क्यास मावोबादिलाई त् यो घटना केहि हैन , सरकार लाइ नै पनि आदत परिसक्यो | ”उ त् हात मा माइक लिएर बसेको छ निस्पक्ष्य र शान्तिपूर्ण चुनाब सकियो भन्न लाइ ”

    Reply
  5. uvaraj says:
    November 17, 2013 at 7:44 pm

    नेपाल मा भ्रस्टचारी र ज्यानमारा लाई फाँसी को सजाय हुनै पर्छ .

    Reply
  6. Dev says:
    November 17, 2013 at 6:17 pm

    यो कुरुप अनुहार भएको बैद्यलाई पनि एक पटक आगो मा हालेर हेर्नु पर्यो ! बिचरा सानो नानीले तेस्को के बिगारेको थियो र ?? यसलाई तुरुन्तै जेल हाल्नु पर्छ र यो ठुलो आतंकबादी हो !

    Reply
  7. dharmendra says:
    November 17, 2013 at 4:38 pm

    काठमाडौं– रोकिराखेको मिनिबसमा बम राख्न गएका नेकपा–माओवादी कार्यकर्ता आफैं घाइते भएका छन्। प्रहरीका अनुसार बालाजु नयाँबजार क्षेत्रको सडकमा रोकिराखेको मिनिबसमा बम राख्ने प्रयास गर्दा पड्केर सर्लाहीका २० वर्षीय रवि गोले तामाङ घाइते भएका हुन्।

    प्रहरीलाई उनले दिएको प्रारम्भिक बयानअनुसार राख्ने क्रममा बम एक्कासि विस्फोट भएको थियो। विस्फोटको आवाज सुनेर घटनास्थलमा पुगेको प्रहरीले गम्भीर घाइते अवस्थाका तामाङलाई फेला पारेर उपचारका लागि वीर अस्पतालमा ल्याएको थियो। विस्फोट भएको बम शक्तिशाली रहेको प्रहरीले जनाएको छ।
    वीरमा ल्याइएका उनलाई भेट्न पार्टी र उनका आफन्त कोही आएका छैनन्। चिकित्सकका अनुसार उपचारका लागि आवश्यक पर्ने सामग्री अस्पतालको जगेडाबाट प्रयोग गरिएको छ। एक चिकित्सकका अनुसार उनको देब्रे हात पूर्ण रूपले जलेकाले काम गर्ने सम्भावना छैन।
    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख सुबोध घिमिरेले प्रारम्भिक अनुसन्धानमा उनी नेकपा–माओवादीसँग आबद्ध रहेको देखिएको जानकारी दिए। तामाङको अवस्था गम्भीर रहेकाले विस्तृत जानकारी आउन नसकेको उनले बताए।
    – See more at: http://www.nagariknews.com/society/crime/story/10013#sthash.0yGqKLaz.dpuf

    Reply
  8. kama says:
    November 17, 2013 at 4:35 pm

    जति पाप उति फलिफाप नेपालको उखान छनी|के गर्नु जसले नराम्रो काम गर्यो पछि हामी उसैलाई फुल मालाले हुन्छ कि के गरेर हुन्छ उसैलाई सम्मान गर्छो |अनि जे गरे पनि हुन्छ भन छ अनि आफ्नो असली रुप देखाउछन |

    Reply
  9. sanu maya says:
    November 17, 2013 at 2:43 pm

    Khilraj ! Declare Maoist as terrorist organization and arrest all so called central leaders including Baidhya and Chand. Why should Nepali suffer from these terrorists.

    Reply
  10. प्रदिप न्यौपाने says:
    November 17, 2013 at 2:21 pm

    निर्दोषहरु माथि पेट्रोल बम फेक्ने माओबादी र बुढो बैद्य मुर्दाबाद. किरा परोस त्यो बुढोलाइ.

    Reply
  11. bibek dhakal says:
    November 17, 2013 at 1:11 pm

    यी घटनाहरुको जिम्मेवारी माओवादी र ३३ दल भनाउदा आतंककारीहरुले लिनेवाला छैनन् , न त सरकारले जिम्मा लिनेवाला छ| त्यसैले हात खुट्टा सबल भएका १८ बर्ष मुनि र ६० बर्ष माथिका सबै नेपालीहरुले यो घटनाको जिम्मेवारी लिनुपर्छ| हो, म ठिकै भन्दैछु, यी घटनाहरुको जिम्मेवारी हामीले लिनुपर्छ| कारण?
    – हिँसा को पृष्ठभूमि बाट आएकाहरुलाई विश्वास गरेर मुलधारमा लेराएकोमा, अझ त्यति मात्र नपुगेर आफ्नो अमुल्य भोट दिएर सत्ता सम्म पुर्याएकोमा| बिषालु सर्पोलाई दुध मात्र के दिनदिनै मुसा, भ्यागुतो ख्वाएर पालेपनि त्यसको बिषदन्त नानिकालुन्जेल घरमै पाल्नु भनेको प्राणघातक कुरा हो – किनकि जंगली जनावर घरपालुवा हुन लायक हैनन्…हो, त्यहि हिंस्रक जंगली जनावररूपी ( मेटफर को रुपमा बुझिदिनुहोला, जंगली जनावर प्रति मेरो धारणा भने यो हैन! ) मान्छेरुलाई हाम्रो घर आँगनले नपुगेर मुटुमा सम्म प्रस्रय दियौं, यसको जिम्मेवारी हाम्ले लुनुपर्छ | त्यसैले भविस्यमा कुनै पनि राजनैतिक व्यक्तिलाइ समर्थन गर्नु अघि उसको पृष्ठभूमि बिचार गरम – हिँसा को स्वाद चाखेका हरु पूर्ण रूपमा गान्धी को पथमा हिड्न कदापि सक्दैनन् |
    – सहनशील भएकोमा| सहनशीलता तबसम्म ठिक छ जबसम्म तपाईंलाइ कुनै किसिमको बाह्य भाव वा प्रभावले असर गर्दैन| तर एक साधारण, “अनइन्लाइटनड” मान्छेको लागि अन्याय सहनु भनेको आफुलाई र अरुलाई झन् अन्याय गर्नु हो| हामीले अहिले त्यहि गरिरहेका छौं; यी आततायी घटनाहरुलाई स्वभाविक रूपमा लियिरहेका छौं| प्रजातन्त्र, लोकतन्त्रको लागि ज्यानको आहुति दिन पछि पर्न हुन्न भन्ने हरु र त्यसो गर्न बिगतमा अघि बढेकाहरु अहिले लोकतन्त्र मात्र हैन, यो लोकका जनताहरुलाई मास्न अघि सरिरहेकाहरुलाई ब्यङ्ग को वाण मात्र प्रयोग गरिरहेका छम| व्यंगले, तर्कले छुने भनेको समवेदना भएका मान्छेहरुको केस मा ठिक होला, संवेदनहीन र बौलाएका पशुहरुलाई व्यंग र सुझावले हैन ढुंगा र पथ्थरले ठिक पार्नु पर्छ| हो, यो गर्न नसकेको जिम्मा हाम्ले लिनुपर्छ|
    —–त्यसैले बिगतका दिनहरुमा घटेका र अबका दिनहरुमा घट्ने सम्पूर्ण आतंककारी घटनाको जिम्मेवारी हाम्ले लिनुपर्छ, अरुले हैन| कि जिम्मेवारी महसूस गरेर चाडै नै गल्ति सच्याउन अघि बढम, कि वरको रुखमुनी बसेर तपस्या गरम!

    Reply
  12. बिपु says:
    November 17, 2013 at 1:07 pm

    अब त भन्न सकियो “वैद्य समूह कायर तथा लाछीहरुको जत्था हो” । माथिको तस्वीर हेरेर अझै पनि मोहन वैद्य पम्फा रामवहादुर देव गुरुङ जस्ता तथाकथित नेताहरुलाई कुनै पनि आत्मग्लानि हुँदैन भने यिनीहरुको मनोविज्ञानमा नै ठूलो खोट छ र यसको राजनैतिक उपचार छैन । यिनीहरुको टाउकोमा १००० भोल्टको करेन्ट प्रवाह गरेर मात्र केही होला ।

    Reply
  13. bidur adhikari says:
    November 17, 2013 at 12:17 pm

    चौकी कब्जा गर्या भए,क्रान्तिकारी हुन्थ्यौ
    सेना सित भिड्या भए,क्रान्तिकारी हुन्थ्यौ

    निर्दोष ती जनतालाई,बम हान्नु भन्दा
    पुलिस संग लड्या भए,क्रान्तिकारी हुन्थ्यौ

    चार बर्षे बालिकाले,के बिगा’र्या थिन ‘र
    सिंह दरवार घेर्या भए,क्रान्तिकारी हुन्थ्यौ

    नेतालाई सधैं खुल्ला,जनता मात्र पिडित
    पिडित संग मिल्या भए,क्रान्तिकारी हुन्थौ

    अनुहार चाहि नदेखाउने,बन्द मात्रै भन्ने
    सशस्त्रलाई रोक्या भए,क्रान्तिकारी हुन्थ्यौ

    Reply
  14. kieran shrestha says:
    November 17, 2013 at 11:53 am

    Everyone can see its a clear act of terrorism, i wonder if any anti-terrorism squad does exist in our country, if does i suppose they aren’t blind. Guys we pay tax and with our taxes this all things are happening, we pay tax so that we get a security of life, if we still keep silent and stay acting that nothing has happened, these terrorist will push us as well as our future generation towards the dark. I don’t know what we need to do at the moment but if their is any bright ideas, count me in.

    Reply
    1. sam says:
      November 17, 2013 at 7:10 pm

      These morons want to do what the rebels are doing in Siria. Even after the election they will be creating chaos in the country and AMaobadi will also surely join them in the coming days if they lose their face in the up coming election.
      Until the past crimes of Dash and Cash Maoist are accounted for terrorist crimes and pinned by justice nothing good is happening in the coming days.
      “Once a monkey, always a monkey” and monkeys do destroy their homes as well as others home too.

      Reply
  15. Manu Chhetri says:
    November 17, 2013 at 11:51 am

    यति धेरै बम निष्क्रिय पार्नको सट्टा सिधै बैध बालाई नै निस्क्रिय पार्ने उपाय नभएरै त होलानी है

    Reply
  16. खेमराज says:
    November 17, 2013 at 11:38 am

    आक्रमणकारीलाई दुरुस्तै प्रकारको सजाय दिनु पर्छ । यदी सरकार जनताको लागि सक्षम र सवल छ भने । नत्र सुरक्षा घेरा भित्र बसेर कुर्लनुको कुनै तुक छैन ।

    Reply
  17. samir says:
    November 17, 2013 at 11:32 am

    येः वैद्य जाठा हो / के तेरो बाउको सबै सम्पति खर्च गरेर पनि अब त्यो अवोद बालक को अनुहार पहिला को जस्तो बनाउन सक्छस? होइन भने तलाई पनि एक पल्ट त्यस्तै आगोले पोलएरा हेर्नु पर्ला जस्तो छ अनि थाहा हुन्छ कस्तो हुन्छ भनेर /त्यसको त अनुहार पोले पनि क मतलब र मर्ने बेलामा त्यसलाई कसले हेर्छ र / बिचार त्यो बालकले अब जिन्दगि भरि आगोले जलेको अनुहार लिएर बच्नु पर्ने छ होला./ भगवान संग येही प्राथना गरु कि बालक माथि गरेको अन्याए को चाडै नै बैद्यलाइ पाप लगोश र बालक को सिघ्र स्वास्थलाभ होश.

    Reply
  18. upen kc says:
    November 17, 2013 at 11:04 am

    त्यो अबोध बालिका को के दोष थियो वैधॆ ?र जनयुद्ध काल मा १९००० हजार को रगत ले अझै प्यास मेटिएको छैन तलाई? नरपिचास जब त्यो बालिका को असहनीय पिडा ले त मर्न सक्दैन,त्यो पाप ले भगेरे बजिया तेरो सरिर बाट प्राण यति छिटो फुस्किदैना जब सम्म यी सबै पाप बाट मुक्ति पाउदैनस तब सम्म तेरो सरिर मा पुछारे किरा पर्छ !यो पक्का छ ,ए ढोंगी

    Reply
  19. Umesh bhusal says:
    November 17, 2013 at 11:03 am

    प्रचण्ड पथ मा बैध को यात्रा ……………………

    Reply
  20. Biplab says:
    November 17, 2013 at 10:50 am

    हुन त पाप नलागोस तर बैध्य को छोरा छोरी अनी नाती नातिन हरु त होलन नि हैन। हो जबसम्मा तेस्को आफ्नो को रगत बग्दैन तेस्लाई क् गर्दैछु भन्ने होस् हुँदैन। साला चोर, एस्त मान्छे हरु किन छिटो मर्दैनन भन्या ।

    Reply
  21. Harish Shrestha (Tauthale) says:
    November 17, 2013 at 10:40 am

    थुइक्क……. राजनीतिको नाममा कलङ्क हत्यारा बैध अनि तेस्को लह लहैमा लागेर निर्दोष जनता माथि बम परहार गर्ने मानब रुपी राछेश मतियार हरु तिमीहरुलाई घिर्ना गर्न लायकको कुनै सब्दहरु नै मेरो सब्दकोषमा भेटिन मैले ! य खिलराज रेग्मी तिमि किन रमिते बनेर बसेको ? यिनिहरुई अन्तरास्ट्रिय सहयोग लियर तुरुन्तै आतंग्कारी घोसना गरेर गिरप्फ्तार गर !

    Reply
  22. Subas C. Dhungana says:
    November 17, 2013 at 10:31 am

    मलाई यो घटनाले माओबादी दन्दकालको स्मरण गराएको छ. त्यो बेला पनि सबैले एस्तो खालको घटनाको बिरोध गर्थे तर अन्तमा त्येही बिरोध गर्ने अरु नै माओबादी समर्थन मा देखिन्थ्यो. हार्यो भने आतंककारी अनि जित्यो भने त्येही क्रान्तिकारीमा परिणत हुने परिपाटी छ येहा

    Reply
  23. नन्दन चालिसे says:
    November 17, 2013 at 10:08 am

    अमेरिका को “राष्ट्रिय राइफल संघ” को एउटा भनाइ उद्दृत गर्न मन लाग्यो, “Only Way To Stop A Bad Guy With A Gun Is With A Good Guy With A GUN”, बिषय प्रसङ्ग भिन्न भए पनि चुरो कुरो के हो भने हिजो माओबादी लाइ लडेरै परास्त गर्नु पर्ने ठाउँ मा तिनका नेता हरु लाइ यो देश को नायक बनाईयो, एउटा सभ्य समाज मा दडित गरिनु पर्ने अपराध हरु लाइ हामीले ठुलो क्रान्ति को पगरी गुथाईयो, लडेको भए २/३ वर्ष मा सदा को लागि अन्त हुने एउटा प्रक्रिया लाइ काँग्रेस एमाले को सत्ता मा पुग्ने जो संग पनि जसरि पनि सम्झौता गर्ने आफ्नो सिद्दान्त लाइ पनि धोति लगिदिने आचरण ले गर्दा यो देश अब अन्तहिन द्वन्द को परिबन्द मा परि सक्यो, अब त आशा मात्र गरौ यो देश नया चरण को द्वन्द मा प्रवेश नगरोस……

    Reply
  24. birkhe gurung (Takme) says:
    November 17, 2013 at 9:52 am

    हौ लाखे वैध त मान्छेको ज्यान बचाउने लाई पो भनेर सम्मान गर्थे यो त वैध को नाम लिएर नरपिचास को काम पो गर्दो रहेछ हौ | नायिनटिन फ़ौनटिन मा दुश्मन को छाती मा गुडुन- डुङ्ग गरि गोलि हान्या जस्तै १०० वटा गोलि पो हान्न मन लग्यो यो झुसेलाई आज |

    Reply
  25. debendra says:
    November 17, 2013 at 8:54 am

    बैध्ध्य तिमीहरुले जनतालाई दुख दिएर को माथि शाशन गर्न खोजेका छौ त्यो त था भयेन ….तिमि हरुको जनता तिमि हरुकै कार्यकर्ता हुनकी क्या हो झैँ भै राछ . कि तिमीहरु चुनाब मा नगएको आफ्नो गल्तीले गर्दा आफै पागल भएको प्रमाण पेश गरेका हौ …एस्त पागललाई पनि बम मा बढेर त्र्सयेरनै मार्नु पर्छ झैँ लगेकोछा …………

    Reply
  26. ramesh says:
    November 17, 2013 at 8:52 am

    सोझा जनताले तिम्रो के बिगारेका थिए र ती निर्दोष बालिकालाइ अनाहकमा आगोले पोलेउ ?

    Reply
  27. पुष्प says:
    November 17, 2013 at 8:41 am

    बम हान्ने पनि घाइते अवस्थामा भेटिएको छ रे । तर सञ्चार, प्रशासन कोही पनि त्यतातिर गम्भीर भएर लागेको बुझिँदैन । त्यसलाई केरकार गरेर यो घटनाको मूल को हो भन्ने पत्ता लगाएर जोसुकै भएपनि त्यसलाई कारबाही गर्नुपर्यो । होइन भने यस्ता आततातीय घटनालाई स्वभाविक भनेर बढावा दिने अनि आफू पञ्छिन खोज्नेहरूले आफ्नो भविष्य एकचोटि मनन गरून् ।

    Reply
    1. robei says:
      November 17, 2013 at 10:04 am

      अज्ञात समुह रे बैद्य बाजेको नाम…..

      Reply
    2. रामेश says:
      November 17, 2013 at 2:15 pm

      सहि कुरा यस्ता आताताई लाइ फुक्काफाल छाडियो भने भोलि प्रचण्ड जस्तै बन्न बेर छैन |

      Reply
  28. विनेाद says:
    November 17, 2013 at 8:26 am

    अबेाध बालककेा चित्कारले एक दिन बैद्य लाई बिनाश गर्ने निश्चित छ ।

    Reply
    1. Mani says:
      November 17, 2013 at 12:02 pm

      बैद्यको घरमा बम पड्केर तेस्को छोरा नाति पर्योको भए था पाउँथ्यो.
      घर मा मोजले बसेर बेकुफ हरुलाई पठाएर जनताका छोरा छोरी मार भन्ने यो कस्तो राजनीति हो.
      हारिनच्छ भनेर चुनाबमा जान डराउने र सदै जनता तर्साएर खान पल्केकलाई कस्तो सजाय दिने अब हामि नेपालीहरुले सोच्नै पर्ने बेला भैसक्यो.

      Reply
  29. vishu says:
    November 17, 2013 at 8:22 am

    यो बैद्यको घरमा गयर तेस्लाई भेत्रै थुनेर आगो लैदेउन अनि थाहा पाउछ. एस्लाई त कसैले गोलि हानेर मारेओ भनि प्रचण्डको भन्दा ठुलो माला लगायर जनताले सोच्छ मानले पुज्छ, कलियोग को राछेस !!!

    Reply
  30. Ganesh Lamichhane says:
    November 17, 2013 at 7:51 am

    येत्ति का हुँदा पानि किन अरेस्ट नगरेको यो मर्न नसकेको बुढो लाई

    Reply
  31. ram sharma says:
    November 17, 2013 at 7:50 am

    यो त अति भयो … हिजोका बन्दमा पनि यात्रु हरुलाई निकालेर बस मात्र जलायिन्थ्यो … हेर बिजोग …. मर्ने बेलामा कमिला को पखेट्टा औंछा भन्छन … नेपाली जनता आतंकारी लै परास्त गर्नेनै छन् एक दिन, चेतना भया

    Reply
  32. Priyanka Gurung says:
    November 17, 2013 at 7:15 am

    यो बैध्य त कति ग्रिनित मान्छे रहेछ. पहिले मान्छे नै हो कि होइन त्यो थाहा पाउनु पर्यो. यो मान्छे होइन भन्नेमा कसैको २ मत नहोला. मलाई लाग्छ यो त जनावर हो. जनावरले मात्र एस्तो काम गर्छ. त्यो पनि बौलाएको जनावर. बौलाएको जनावरलाई के गर्नु पर्चा सबैलाई थाहा भएकै कुरा हो, बरु ढिला गर्नु भएन.

    संवेदना रत्तिभर नभएका कथित माओबदि, थुक्क.

    Reply
  33. Binod Lamsal (Sydney) says:
    November 17, 2013 at 7:01 am

    बैद्य भन्ने व्यक्ति आतंकबादी नै हुनुपर्छ | अहिले को यस बौद्धिक समयमा पनि हत्या हिंसा को सहाराले जनतालाई आक्रोश बनाएर षडयन्त्र गर्न खोज्दै छ | जनताको लागि लड्ने मान्छे होइन यिनीहरु यो सब नौटंकी हो यिनीहरुको | यिनीहरु आफ्नो पावर को लागि एक आपस मा लडेर जनता भन्ने सब्द को दुरुपयोग गर्दै छ र जनतामा भ्रम पैदा गर्दै छ | वास्वाब मा यिनीहरु संग कुनै तेस्तो भिजन र ठोस प्लान हरु छैन खाली राजनीतिक सब्द प्रयाग गरेर जनतालाई बेकुब बनौन्दै छ |

    किन हाम्रो प्रहरी प्रशसन संग पावर छैन यस आतंककारी लाई जेल चलान गर्ने ? यस बौलाह पशुलाई कारबाही गरिएन भने यसले पछि सम्म देश भाड्ने र निर्दोष व्यक्ति लाई मार्ने काम जारी राख्न सक्छ ? आखिर मा यिनीहरु यितिहांस नै बौला जंगली कुकुर को जस्तो छ|

    आफ्नो देश को पुलिस प्रशासन ले केई गर्न नसकेपनि एक सर्व साधारण जनता को हिसाबले मैले यी २-४ वटा अन्तेरस्त्रिया मानब अधिकार र अन्तेरस्त्रिया क्रिमिनल कोर्ट र
    यसको फचेबूक पेज मा गैर समेत रिपोर्ट गरे | यदि तपाई लाई कुनै प्रभावकारी वेब्लिंक थाहा छ भने कृपया सेयर गर्नुहोस र हामी सबै मिलेर यस हत्या हिंसा को घोर बिरोध गरौँ र अन्तरास्ट्रिय ध्यान आकर्षण गराउँ |

    बैद्यको फेसबुक
    https://www.facebook.com/pages/Mohan-Baidya-Kiran/235836023117530

    Amnesty International
    https://www.facebook.com/amnestyglobal

    International Criminal Court
    http://www.icc-cpi.int/EN_Menus/ICC/Contact/Pages/contact.aspx

    Reply
  34. shanti says:
    November 17, 2013 at 6:56 am

    यो बुढो लाई पनि येस्तै हुस.
    जनता लाई रोयाएको पाप छिटो आयूस

    Reply
  35. Niranjan says:
    November 17, 2013 at 6:55 am

    Oh God ! यो मोहन वैद्य रुपी राक्षस ले त अति पो गर्न थाल्यो .निर्दोष बालक समेत मार्न खोजेर यो सनकी बुढो ले के देखाउन खोजेको ??? हैन सरकार के हेरी बसेको छ ??? अदालत को आदेश समेत मान्दिन भनेर ,उफ्री -उफ्री-उल्टै जतना लाइ नै दोष दिई ,जनता लाइ नै निशाना बनाइ रहेको छ .

    यो सनकी बुढा लाई एस्को घर बाट थुतेर ल्यायर ,एस्को पनि मुखै भित्र बम खादी दिनु पर्छ ,अनि तेस्को पिडा यो सनकी ले पाउछ ,होइन भने यो वैद्य ले आफु सुरक्षित हुनेजेल नया -नया योजना बनाएर जनता मारी रहने छ .

    Reply
  36. bimala says:
    November 17, 2013 at 6:19 am

    मान्छेका रुपमा जन्मिएका राक्षसहरू। राक्षसहरुको गुरु महाराक्षस। के भन्नु र खै? सामान्य सम्बेदना नभएको, मान्छेको रुपमा जन्मेको क्रुर र आततायी राक्षस! यीनलाई अन्तर्राष्ट्रीय अदालतमा लाने ब्यबस्था गरौं न?

    Reply
  37. bishu says:
    November 17, 2013 at 5:01 am

    राजनीति गरेको पनि बिसौ वर्ष भयो, पत्तो भएन
    यो देश पनि कहिले उभो लागेन छ, बाल लै भएन
    चीन प्रबुको पुजा, पाठ दर्सन लिन गको त थिए
    आशिर्बाद देला भनेको त, लोप्पा खुवाएर फर्काई दिए

    मेरो पार्टी प्रजातन्त्र होइन, कम्युनिष्ट बादी हो
    प्रजातन्त्र त मैले उहिले बेचेर खाई सकेको हो
    बचेको पैसाले मोज गरे, भीयर पनि खाको थिए
    तेही भियर को बोत्तल खाली भएर बम पनि बनाएको थिए

    प्रचण्डले पनि हार्ट ब्रेक गरि हाल्यो, एक्लै पैसा खाएर
    एउटा बंगला मलाई पनि किन दिएको भए, चुप लगेर बसथिए येतिखेर
    हिम्सा गर्ने बानि मेरो, एकदम हात चीलाउछ
    तेही भएर कहिले कहिँ येसो बम पनि हानिन्छ

    अरुलाई त हान्दीन बम, आफैले पछि खाला भनेर
    साना नानीहरुलाई त मैले हानेको, केहि नगर्ला भनेर
    मर्ने जातिलाई भन्न चाहन्छु आ एम बेरी सरी
    बाचेकाहरु बेसी अटेर नहो, हान्दिन्छु बम फेरि

    मान्छे निको पार्न आउदैन, तेही पनि म वैद्य नै हो
    काम त अरु केहि आउदैन, तेही बम पड्काउने मात्र हो
    बम पनि सकिन लग्यो, काम पनि छैन, कता तिर धाउने
    अफगान तिर जानु पर्ला, काम पायला नि बम पड्काउने

    Reply
  38. bijay says:
    November 17, 2013 at 4:27 am

    यो बैद्य भुस्या कुकुर र यसका नपुंसक पुछारहरुलाइ यौटा बसमा राखेर जलाउने व्यवस्था नगरेसम्म यसले अरुको पिडा बुझ्ला जस्तो लाग्दैन/ जुन दिन यिनीहरुलाई पनि जिउदै जलाएको समाचार आउला अनि म यो कुरालाइ स्वाभाबिक रुपमा लिउला, कि यौटा भुस्या कुकुरलाई ज्युदै जलाईयेछ र देसमा अलि भएपनि शान्ति हुने भयो भनेर/

    Reply
  39. Raaz says:
    November 17, 2013 at 4:27 am

    अति भयो! यो त दण्डहीनता को पराकाष्ठा नै भयो! सरकार ले केहि गर्ला जस्तो छैन, वैद्यलाई चांडो आत्मग्लानी होस् र त्यसको मति फिरोस!

    Reply
  40. laxman says:
    November 17, 2013 at 4:24 am

    कम्युनिष्टको खोल ओढेका पापी किरण कामरेड । तिम्रो सिद्धान्तले फेल खाइसक्यो । सोझा निमुखा जनतालाई थोत्रो सिद्धान्तले सधैभर प्रताडित मात्र गरेको छ र भविश्यमा पनि गरिरहने छ । राजनीतिमा तिम्रो भविश्य छैन महोदय । या त आत्मालोचना गरेर सन्यास लेऊ वा आत्महत्या गर । तिमीहरु बाचेँर देशलाई हानी मात्रै हुन्छ ।

    Reply
  41. Netra chhetri says:
    November 17, 2013 at 4:02 am

    यो बैध बुडाको घरमा पनि येस्तै घटना बनाउनु पर्छ, अनि उसलाई ताह हुन्छ त्यो बच्चीको पिडा. थुक्क गधा, सुँगुर हरु !

    Reply
  42. krishna says:
    November 17, 2013 at 3:51 am

    काजोल खातून का हत्यारा तिमि हरु नै होइन? अझ कति निर्दोष बालबालिका र सर्बसाधारण को बलि लिन्छौ ए आततायी हो ? आफ्नै नागरिक मारेर प्राप्त हुन्छ होइन तिमीहरु को रास्ट्रीय स्वाधीनता ? तिमि हरु ले गर्दा नै हो बिदेशी हस्तक्षेप बढेको। धेरै उकुसमुकुस भयो भने आफ्नै जिउ मा आगो धोसेर आत्मदाह गरन, अझ शक्ति देखाउनै छ भने सिंहदरबार लाजिम्पाट दरबार तीर सीधा ताके भैगो नि

    Reply
  43. Sudarshan Ghimire says:
    November 17, 2013 at 3:44 am

    “ज्यान को बदला- ज्यान” यो अभियान कानुनि रुपमा नेपाल मा अब बैधानिक हुनुपर्छ, ताकि यसमा जो सुकै- किन नहोस ….!!! अर्थात , कुनै पनि यस्तो खाले जघन्य अपराध गर्ने संघ , संगठन वा व्यक्ति / (हरू ) लाइ पक्रेको २ हप्ताभित्र जनमानस का सामु खुला मैदान मा फ़ासि नै दिने र यदी यसमा कुनै राजनिकित वा प्रशासनिक शक्ति ले जोगाउन खोजेको खण्डमा त्यो व्यक्ति लाई पनि २४ घण्टा भित्र फ़ासि दिने कानुन को नेपालमा अति आबस्याक देखीयो नत्र भने यस्ताखाले अपराध हरु घट्नु को सट्टा झन् बढेर जान्छ जसको फलस्वोरुप निरपराधी सोझा – साझा जनताहरु ले बारम्बार यस्तो अपराधिक समस्य भोगिरहनु पर्ने छ

    Reply
  44. Raja says:
    November 17, 2013 at 3:36 am

    यो मुला बैध ले त्यो सानी नानी को जिम्मा लिन सक्छ?त्यो सानी नानी आफ्नी नातिनी भाको भय त्यो कुत्ताले के गर्दथ्यो?यी रावण टाउके मोबदिहरुले हामीलाई रुवाका छन् /पापीहरु,कायरहरु

    Reply
  45. Yatri says:
    November 17, 2013 at 3:36 am

    यस्ता नर पिसाचले पनि निर्धक्क भएर हंगामा फैलाउन सक्ने ? यस्तालाई शुली चढेको हेर्न हामी सबै उत्सुक छौं I जय नेपाल I

    Reply
  46. Shyam Shrestha (boston) says:
    November 17, 2013 at 3:28 am

    कीन वैधलाई आतङककारी घोषणा गदैन सरकार।

    Reply
  47. बेखालाल नेपाल says:
    November 17, 2013 at 2:48 am

    यो बैद्य बाजे तथा तेसका मतियारहरुलाई तुरुन्त गोली ठोकियोस त

    Reply
  48. Nilima says:
    November 17, 2013 at 2:34 am

    बिन लादेन ले कहिले पनि आफै ले कहिँ गएर कसै को हत्या गरेनन, कहिँ कतै बम हानेन / तर पनि किन उसको टाउको को मूल्य तोकियो? उसलाई धेरै खर्च लगाएर खोजियो अनि किन उसलाई मारियो?
    म बध्य लाइ भन्दा पनि सरकार लाइ अनि नेपाल को जनता लाइ दोष दिन्छु/

    डाका बडी दोषी हो कि डाका लाइ साथ दिने police बडी दोषी हो तपाई को नजर मा?

    बध्य का बेरोजगार कार्य कर्ता बडी दोषी हो कि बाद्य बडी दोषी हो कि, वा नेपाल सरकार दोषी हो?
    नेपाल को पुलिस र नेपाल को सरकार लाइ थाहा छ, यो कसले गराएको हो भनेर/ किन पक्रेर सजाय दिन सक्दैन बध्य लाइ?
    अब मलाई भन्नुस नेपाल सरकार दोषी हो कि बध्य दोषी हो?

    Reply
  49. ranjana says:
    November 17, 2013 at 2:26 am

    थुक्क बैध्य तिम्रो मरे पछि किरा नै किरा परोस…. त्यो बिचरा बच्चा ले तिम्रो के बिगारेको थियो र??तेरो सातै पुस्त नर्क परोस / तँ बुढो किरा परेर दुन्दुङ्ग्ति गनाउदै १० वर्ष ओच्छ्यान मा थलिएर मात्रै मरेस / असती दुष्ट बुढो /

    Reply
  50. ranjana says:
    November 17, 2013 at 2:18 am

    थुक्क बैध्य तिम्रो मरे पछि किरा नै किरा परोस…. त्यो बिचरा बच्चा ले तिम्रो क बिगारेको थियो र??

    Reply
    1. suman bhai says:
      November 16, 2013 at 6:03 pm

      मरे पछि हैन जीउदै आगो लगाउनु पर्छ बैधे बुढा लै अनि मात्र था हुन्छ तो पापी बुढालै

      Reply
    2. S K Shre says:
      November 17, 2013 at 6:00 am

      किन मरे पछि! अहिले तुरुन्तै लाग्न पर्यो नि, ताकि निर्दोष जनताहरुले सजिलो स्वास फेर्न पाउछन. मान्छेहरु किन येत्ति पापी छन्! आफ्नो स्वार्थको लागि…. भगवान!!!!

      Reply
    3. dor prasad says:
      November 17, 2013 at 6:05 am

      मरे पछि त किरा पर्छ नै, बरु जिउदै केहि सजाय होस् … यो नालायक लाई जिउदो नरक देखाउनु पर्छ …..

      Reply
  51. दिप श्रेष्ठ says:
    November 17, 2013 at 2:14 am

    साधारण बर्ग को जनता बाहेक अरुलाई छुने आँट यिनीहरु कसैमा छैन, र येही साधारण बर्ग को असाधारण शक्ति बाट अनाभिग्य छन् बुख्यचाहरु।

    Reply
    1. samrat~ says:
      November 17, 2013 at 3:33 am

      एकदिन येही साधारण बर्ग को जनता को असाधारण शक्ति को ज्वाला मुखी फुट्ने छन् अनि यी हिजडा हरु जलेर राख हुनेछन. चाहे प्रचण्ड होस् , बाबु राम होस् या बैद्ग्ये होस्, यिनी हरु ले सधै निहत्या सिधा साधा जनता माथि आक्रमण गरेर आफ्नो हिजडा पन देखाउदै आएको छ. आट छ भने तिमीहरु हुतिहारा हरु को सिमाना मा गएर नेपालि जनता लाइ हेप्ने सास्ती दिने SSB लाइ केहि गरेर देखाउन सक्ने. तिमि हरु जस्तो कुकुर हरु संग के को आट !! तिमि हरु त खालि निहत्या सोझो साजो जनता अनि ना बालिका लाइ सक्ति देखाउने मात्र आट छ ..थुक्क !! थुक्क थुक्क !
      अर्को बुझ्न न सकेको कुरा के हो भने ति एस्कोर्टिंग गरि रहेको प्रहरी हरु पनि के जाति को हो ? गोलि हान्न न सक्ने !! एक दुइ जना लाइ गोलि ठोके यी हिजडा हरु ले फेरी दोर्हायेर एस्तो निच काम गर्ने आट गर्ने थिएन. ति एस्कोर्टिंग गर्ने प्रहरी हरु को हात मा सरकार ले बन्दुक को सट्टा गुलेली ले सुज्जजित गरेको छ कि के हो ? के को एस्कोर्टिंग फोर्स साला जनता लाइ तेती पनि surkchyaa दिन न सक्ने कात्तर हरु.

      Reply
    2. samrat~ says:
      November 17, 2013 at 5:12 am

      ठिक भन्यो यो विडियो मा , एक जना बिहारी आउदा ५०० जना पुलिस को एस्कोर्तिंग गर्ने प्रसासन तेत्रो जनता लाइ सुरक्च्या गर्न परेको बेला एउटा गाडी मात्र. नाम को मात्र एस्कर्टिंग. गुलेली बोकेर एस्कर्टिंग हुन्छ?

      Reply
  52. Sunil. London says:
    November 17, 2013 at 2:09 am

    खोइ एक जना कपुत लाई मारेर देशमा शान्ति हुन्छ र हजारौ जनताले राहत पाउछन भने तेस्लाई गोलि ठोकिदिए हुदैन र ? यो पातकी बुढो बैद्य र तेसका तिन चार जना गुन्डा लाई सडकमा गोलि ठोकोस त प्रहरीले , अनि कसको हिम्मत हुन्छ एस्तो काम गर्ने ?
    एस्तो काम गर्नु आतंक फैलाउनु हो , र आतंककारीलाई गोलि संसारको कुनै ठाउमा पनि हान्न पाइन्छ !!!!!!

    Reply
  53. Arjun says:
    November 17, 2013 at 2:09 am

    जनताका निम्ति लड्छु भन्ने शान्ति पुर्ण आन्दोलन गर्छौ भन्ने देश लाई निकाश दिन्छौ भन्ने अनी उही देशका जनता लाई पोलर खाने ???
    के तिमीहरूले त्यों भन्दा अरु पाठ पढ़ेंनौ सिकेनौ ????

    Reply
  54. prakash says:
    November 17, 2013 at 1:21 am

    बिनाश काले विपरीत बुद्धि ….जब सम्म नेपाल जहिले नी खुला रहनु पर्छ भन्ने मानसिकता हुदैन तब सम्म यो आफ्नो फाइदा को लागि हामि गरीब जनता लाइ सबै भ्रस्ट नेता हरू ले प्रयोग गरी रहने छन्.यस्तै भैरहे मेरो नेपाल सोमालिया वा पाकिस्तान हुन धेरै दिन कुर्नु पर्दैन जस्तो लाग्छ /////समय मै बल हैन जनता पाषा डिमाग लगा …डिमाग !!!

    Reply
  55. Abhi, Belgium says:
    November 17, 2013 at 1:18 am

    अझै पनि बैध्य बा भनेर सम्बोधन गर्ने कोहि छन् कि पुग्यो अब त्यो पातकी बुडा लै जिन्दगि मा कसैले बा नभनुन,

    Reply
  56. madan bajracharya says:
    November 17, 2013 at 1:05 am

    नेपालमा जनतालाई मनाउने जनताले भनेको मान्ने कुनै नेता रहेनन्; मात्र जनतालाई आफुले भनेको जवर्जस्ती गरेर भय पनि मनाउने; नमाने तर्साउने, तर्सायर पनि नमाने जे पनि गर्ने जस्तै अहिले उहिले गर्दै आयको छ/ बैद्य पनि उही र उस्तै रहेछ भनेर बैद्यलेनै प्रमाणित गरे/ भुल हाम्रो पनि हो किन मान्छौं हामि यस्तालाई नेता? नेता भनेको त् नागरिकले भनेको मान्ने नागरिकलाई मान्ने मात्रै हो; यसरि आफु जस्तै नेतालाई आफ्नो कुरा मनाउन जनतालाई बलि दिने लाइ कसरि नेता मान्ने?

    बैद्य आज जुन हिसावले अरु आफु जस्तैलाई मनाउन नागरिकलाई तर्साउने रुपमा प्रस्तुत भयको छ तेस्लाई हेर्दा बुझ्दा बैद्यले चुनाव बहिस्कार नगरेको भय यो चुनाव जनता तर्साउने अर्को यौटा नेता फेरी पनि चुनिन सक्थ्यो/ तर बैद्य चुनाव बात बाहिरियाकोले कमसेकम नागरिक तर्साउने यौटा मात्रै भय पनि नचुनिने भयो/ बैद्य अब चुनावमा भाग लिन नसक्ने भयको कुरा गाउँ घरमा नागरिकलाई सताउन्दै आयको अनेकौं हिंसक जनावरहरु मध्य यौटा हिंसक जनावर गाउँ पस्न नसक्ने भयको जस्तै हो/ हुनत अहिले जंगल बात हाम्रो गाउँ घर पसेका र हाम्रै माझ पारीको संगतिले रेविज लागेका कुन पो नेता हिंसाक ब्वाँसा भन्दा कम छन् र?

    Reply
  57. Birodh says:
    November 17, 2013 at 12:39 am

    यो बैध्य भन्ने नरपिचास आफुचाइ गेटमा पुलिस राखेर बस्ने अनि सर्बसाधारण जनतालाई आगोले पोल्ने? को हो यो जनतालाई हिडडुल गर्न पाउदैनस भन्ने???????? एसले के दिएको छ हामीलाई र एसले बन्द गर भन्दैमा हामीले हस हजुर भनेर मान्नु पर्ने हँ????????????…………………………………………

    जिउदै मान्छेको सरिरमा आगो लगाउन आदेस दिनेलाइ सरकारले सुरछ्या दिने कि समातेर पाता कस्ने हँ रेग्मी जी?????????? येस्तै हुन्छ तपाइको लोकतन्त्रमा????????????……………………………………………………….

    यो कहाँ बस्छ कसैलाई थाहा छ भने भन्नु होला, एस्लाई अब सबै मिलेर घर बाटै घोक्रेठ्याक लगाएर निकाल्नु पर्छः र जिउदै सरिरमा आगो लागे पछि कस्तो हुन्छ थाहा दिनु पर्छ ! नत्र यी पापिहरुको हर्कत रोकिनेवाला छैन /

    दैलेख को पत्रकार डेकेन्द्र थापालाइ जिउदै गाड्ने पापीले “त्यो दिनदेखि म अहिले सम्म राम्रोसंग सुत्न सकेको छैन” भन्थ्यो, यी पापीहरुलाइ पनि तेस्तै हुन्छ /

    Reply
  58. JB Gurung says:
    November 17, 2013 at 12:28 am

    अब माओबादी नेता हरुको गाडीमा पनि पेट्रोल बम हान्नु पर्यो, सबै भन्दा पहिले किरण बैध्य अनि अरु हरुको मा क्रमै संग, अनि थाहा हुन्छ जनताको आक्रोश भनेको के हो र आफु पिडित हुनेको अनुभव l

    Reply
  59. विष्णु प्याकुरेल says:
    November 17, 2013 at 12:05 am

    मावोवादी – हिजो र आजमा कुनै फरक छैन । जंगलीहरू यस्ता पातकीहरू, कतै भोटमाग्दै मान्छे मार्ने लाइसेन्स खोज्दै छन्, कतै बिनालाइसेन्स मान्छे मार्दैछन् ।
    यीनी यसैगरी जलेरै मर्नु परोस् । बम बनाउँदै गर्दै पड्केर मर्नुपरोस्, उछिटिएर मर्नुपरोस्,

    Reply
  60. dpack says:
    November 16, 2013 at 11:58 pm

    थुक्क बैध्य तिम्रो मरे पछि किरा नै किरा परोस…. त्यो बिचरा बच्चा ले तिम्रो क बिगारेको थियो र??

    Reply
  61. resham says:
    November 16, 2013 at 11:54 pm

    यसपालीको चुनावमा त धेरै नै गा¥हो भो । म पनि भोट हाल्न जाउँ भनेर कसिएको थिएँ । अब बाटोमा जाँदा सुरक्षा नै नहोला जस्तो देखेर घर गईएको छैन । यसरी घर गाउँ जान नपाउनेहरुलाई त आफु बसीरहेको ठाउँबाट पनि कम्तीमा समानुपाितकमा भए पनि भोट हाल्ने व्यवस्था भएको भए धेरै राम्रो हुन्थ्यो अनि यो बन्दको जोखिम मोलेर भोट हाल्न जाने जोखिम पनि कम हुन्थयो कि भन्ने पो लागेको छ । त्यस्तो व्यवस्था पनि नभएकोले सा¥है नमिठो लागीरहेको छ मनमा ।

    Reply
  62. hridaya says:
    November 16, 2013 at 11:47 pm

    हे मानवीय संवेदना रत्तिभर नभएका कथित माओबदिहरुहो, थुइक्क !!! सोझा जनताले तिम्रो के बिगारेका थिए र ती निर्दोष बालिकालाइ अनाहकमा आगोले पोलेउ ??? हे कायरहरुहो, के यही हो तिमीहरुको बहादुरी ??? निमुखा नेपाली जनतालाई जिउदै आगो लगाएर कसका लागी लडेको ढोंग गरि रहेका छौ ए ढोंगी हरु ??

    Reply
  63. kedar says:
    November 16, 2013 at 11:00 pm

    माओबादिको अत्याचार बढ़नै पर्छ, बढ्नै पर्छ
    अझ धेरै बढोस | बढी रहोस |
    बढोस बढोस येति बढोस कि……
    जनताको धैर्यको बाध चकनाचुर भएर फुटोस
    धुजा धुजा भएर फुटोस
    बाध फुटेर आउने बाढिले माओबादि मात्रै होइन
    संधै हुने बन्धलाइ येस्तरी बढारेर लगोस कि
    सपनामा सोच्नेलाई पनि निन्द्रा नलागोस
    बिपनामा कोर्नेलाइ पनी बाच्ने चाहाना बढोस |
    ati

    Reply
  64. bibek dhakal says:
    November 16, 2013 at 10:44 pm

    आक्रोश लाइ निभ्न नदिनु साथीहो! …..तपाईं हाम्लाई जलाएर त्यहि आगो ताप्नेहरुलाई देखाइदिम आगो को राप कस्तो हुन्छ भनेर! आफ्नो कोठाभित्र बसेर जाडो छल्न आगो ताप्दै जनतालाई जिउंदै पोल्ने प्रयास गर्नेहरुलाई अनुभव गराउनुपर्ने भाको छ जिउंदै पोलिनु को पिडा कस्तो हुन्छ भनेर! तपाइँ हामि सबै – तराइ, मधेस, पाहाडका का सबै एकजूट हुनेहो भने यो गर्न गारो छैन मित्र हो , अब ढिला गर्नु हुन्न! आक्रोश निभ्न नपाउदै गर्नुपर्छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme