आज काठमाडौँमा दिनभर किन भयो सडक जाम ? कारण हेर्नुस् र परिणाम पनि भिडियोमा हेर्नुस्।
Your browser does not support iframes.
12 thoughts on “ट्राफिक चुनावमा, म्यादी सडकमा अनि परिणामः जाम”
के हो ट्राफिकको जागिर त नेपाली पढाउने टिचरको जस्तो पो भयो त जुन विषय पढेकाले पनि पढाउन सके जस्तो कहीं नपाएर म्यादीले पनि ट्रफिक गर्ने । केटाकेटीमा खेल खेल्दा पुलिसको अलिअलि रोल मैले पनि गरेको थिएँ । जाउँ कि क्या हो मै पनि म्यादीमा ….
यो मलाई मात्र हो कि अरुलाई पनि हो? यो अहिलेको theme mobile मा काम गर्दैन | कुनै पनि page राम्ररी हेर्न मिल्दैन (खाली आधा मात्र देखिन्छ, कमेन्टमात्र पुरा पढ्न मिल्छ) | कृपया web developer ले mobile browsing गरेर हेर्नु पर्यो र कमि कमजोरी सच्याउनु पर्यो |
खै येहा १ जना पनि ट्राफिक येत्रो ठुलो सहर मा छैन तर बिना झन्झट सब गाडी हरु सुरु सुरु कुदेको कुदै छन् , अनि राता बत्ति मा रोकिएका छन् , हरिया बत्तीमा कुदेका छन् , हर्न बजाएको को कहिल्यै सुनेको पनि छैन !! ट्राफिक ब्यबस्थापन गर्नु भनेको चालक अनुमति पत्र दिदा १ घण्टा पुलिश गाडी मा संगै बसेर road टेस्ट लिन्छन अनि राता , बत्ति, हरिया बत्ति , stop sign बारे थाहा हुन्छ \ सब ठाउमा राता /हरिया बत्ति राखी दियो अनि कडाइ को साथ् driver license दिने, लियेसकेका लाइ पनि फेरी सब लाई चेकक गर्ने अनि सबलाई road टेस्ट १ घण्टा लिने तेस्पची पुलिस को काम राता बत्ति उलन्धन गर्ने , जथाभाबी नियेम उलन्धन गर्ने लाइ कारबाही गर्ने अनि १००-२०० पुलिश भए पुग्छ अनि ति पुलिश लाइ अत्याधुनिक कार दिने नाकित कोहि भाग्यो भने नियम मिचेर , दुर्घटना गराएर कोहि भाघ्यो भने लखेतन अनि दुर्घटना , चोरी भयो भनि २-३ मिनेट मा पुलिश आउनस सकोस येदि पुलिश सित कार छ भने | १००० पुलिश राखनु भन्दा १० पुलिश राखी उनीहरु लाइ स्रोत , साधन दिने हो भने पुलिश २-४ मिनेटमा चोरी, दुर्घटना भएको ठाउमा पुग्छन!!
अरू त कुरा ठीकै ठीकै हो । तर त्यो पुलिसलाइ अत्याधुनिक कार दिने भन्नु भएको छ नि, त्यो कार चाहीं परि आएको खन्डमा उड्न सक्ने पनि हुनुपर्छ नत्र गुड्ने मात्र हो भने त काठमान्डुको साँगुरो सडकमा त्यसको के काम ?
आहा कस्तो राम्रो video र किन कस्तो राम्रो पेज र video आएको मेरो संसार को आज ? सारम्स मा भन्नु पर्दा काठमान्डू उपत्यका भनेको १-२ लाख मात्र जनसंख्या धान्ने सुन्दर देउता देउता को प्राचिन सहर हो एस्लाई सधै प्राचिन देउतै देउतै को सहर बनाउनु पर्दछ र येस्बात अरबौ रुपिया tourist भित्राई देश ले कमाउन सक्दछ !! येहा को जनसंख्या घटाउने भनेको येहा बाट सबै मन्त्रलाये , संसद भवन, सबै चितवन तिर, भैरहवा तिर, दाङ्ग तिर, बिराटनगर, झापा तिर, कंचनपुर तिर, दार्चुला तिर सार्ने अनि येहा भएका घरमालिक हरु ले घर हरु बेच्ने छन् अनि चितवन , भैरहवा , कंचनपुर, बिराटनगर तिर सर्ने छन् अनि ति घर हरु बिदेशी tourist हरु को लागि होटेल को लागि प्रयोग गर्ने. | अनि काठमाडौँ लाइ बिजुली बाट चल्ने, बस, कार, र bicycle मात्र प्रयोग गर्न स्वीकृत दिने अनि सब कुरो ठिक भै हाल्छ नत्र येहा कुनै ७ रेक्टर को भुइचालो आयो भने लाखौ मनिष मर्न सक्छन अनि काठमान्डू चेत बिचेत हुन् सक्छ जस्तै हैटी को भुकम्प, पाकिस्तान को , फिलिपिन्स को सुपर त्य्फॊन जस्तो हुन् सक्छ !!! तेसैले बेलै मा नसोचे काठमाडौँ को जनसंख्या संघाई, मुम्बई, देल्ही को भन्दा बढी र काठमाडौँ को धुवा चारै तिर जान सक्दैन किन भने चारै तिर डाँडा छ !! तेस्पची काठमान्डू धुवा . धुवा, फोहर को सहर हुने छ येदि देल्ही जत्रो जनसंख्या पुग्यो भने !!
खोइ आज सम्म दुर्घटना भयको ठाउँ मा बाहेक ट्राफिक देख्या छैन कसैले लेन मिच्दैन जति नि जाम भय नि ; कहिले कहिँ १२० किमि प्रति घण्टा को रिङ्ग (ब्रस्सेल्स वोरिपरी ) मा जाम मा पर्दा पनि 10 -२० किमि प्रति घण्टा हिड्नु पर्दा नि कसैले नियम मिच्दैना सालोक्य को twitter मा राखेको टेम्पो, हिड्ने मान्छे को लेन मा चलाय जस्तो ;
आफु ले नियम नमान्ने अरु ले नियम पालना गरायन भनेर गुनासो गर्ने जात नेपाली
यदि म्यादीलाई ट्राफिक व्यवस्थापनमा खटाइएको कुरा सत्य हो भने यसरी विश्लेषण गर्न सकिन्छ ।
१.ट्राफिक व्यवस्थापन भनेको जसले पनि गर्न सक्छ र यसको लागि कुनै तालिम आवश्यक पर्दैन ।
२.निर्वाचन सुरक्षा पहिलो प्राथमिकता हो र सडक सुरक्षा दोस्रो । दुर्घटना अहिले प्रमुख विषय होइन ।
३. वैद्य माओवादी लगायत साना दलहरुले आम हड्ताल र चक्का जामको घोषणा गरेकोले सडकमा गाडी पक्कै चल्दैन । अत: फाल्तू बस्नुभन्दा ट्राफिकलाई पनि चुनावमा खटाउँदा काम र माम दुवै पाउने ।

हिजो को जाम को त कुरै छाड दिम, झन् त्यो जाम को बेला टेकु -त्रिपुरेश्वोर को मान्छे हिंड्ने फुटपाथ मा बाइक कुदा को देख्दा त ढुंगा टिपेर हान दिम जस्तो …
सायद सडकमा भन्दा चुनाबको जागिरमा भत्ता बढी पाउने भएर होला सबै चुनाबमा खटिएका . म्यादी प्रहरीलाई जता काम लगाएपनि दिईने रकम त्यहित हो.
के सार्हो खतरा पेज हो यो ? फोटो हरु हुँदा र आज भिडिओ हुदा खेरि को पेज खतरा छ, येही theme राखे हुन्छ पुरै website मा !
कस्तो तोरीलाउरे काम गर्या यो , डाक्टरलाई चुनावामा पठाएर पिउनलाई
अस्पताल सुम्पे जस्तै भएन भन्या
बोकाले जोतेर हुने भए गोरु किन चहियो हो गाठे !!!