Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तिहारै गयो….!

Posted on November 6, 2013November 6, 2013 by Salokya

jhilimili

jhilimili1

jhilimili2

bhaili1

bhaili

9 thoughts on “तिहारै गयो….!”

  1. Milan says:
    November 9, 2013 at 3:06 am

    यो रतिमा न्यु योर्क भन्दा पनि राम्रो भन्ने कुरा चाही अलि गफ़्फ़ै जस्तो लग्यो है. अब कहाँ न्यु योर्क को झिलिमिली कहाँ काठमाडौँ. अलि दाज्न मिल्देना जस्तो लाग्छ.

    Reply
  2. shankar says:
    November 6, 2013 at 11:42 pm

    काठमाडौँ कम्ति मा तिहार को दिन त बिस्व ठुला ठुला सहर रात मा देखिने, अनि अति सुन्दर सहरहरु भन्दा कम देखिदैन, अझ त्यो भन्दा नि तेज अनि उज्यालो, एउटा Heavenly अनुभव हुने खल को दृस्य,
    एउटा american साथी लाई onlinekhabar मा (http://www.onlinekhabar.com/2013/11/133659/) गत साता आएको लक्ष्मी पुजा को दिन काठमाडौँ को फोटो हरु देखाएको, दङ्ग परेर ,wow , it ‘s looks amazing , your city is more beautiful than New york during night भन्दै थिए मोरो लै के थाहा यो सहर मा दिन को १२ घण्टा loadshedding ले निस्पट्ट अध्यारो हुन्छ अरु बेला भनेर, ;P , तर येति भए नि देखौन चै पियो, फुर्ति लगाउन पाइयो

    Reply
  3. बेखालाल नेपाल says:
    November 6, 2013 at 8:40 pm

    चुनाबै आयो ………………..

    Reply
  4. दिप श्रेष्ठ says:
    November 6, 2013 at 6:28 pm

    भन मेरा भाई हो, देउसीरे
    राम्ररी भन, देउसीरे
    स्वर मिलाईकन, देउसीरे

    परदेश मा भैकन पनि यस ब्लग मार्फत देउसीरे भन्न पाउदा
    किशोर अवस्था को सम्झना ले मन हर्षित छ आज|

    संस्कृति को उज्यालो पक्ष लाई आत्मसात गर्दै आफु रमाउ
    अनि अरुलाई पनि रमाउन दिऊ|

    Reply
    1. neerose says:
      November 8, 2013 at 10:57 pm

      बितेका त्यौहार!

      त्यौहार, देउसिरे अनि भैलेनी!
      कुनै दिन खेलेको थिए मैलेनी!

      रोटीचिउरा अनि फलफुलले भरिन्थ्यो बोरा,
      पैसोले भरिन्थ्यो थैलेनी!

      मादल र खैचडीको ताल अनि देउसीको भाकामा,
      साथीभाइहरू खेल्दै होलान् ऐलेनी!

      झिलिमिली बत्ति रङिचङी फुल अनि मार्‍आले गुन्जिदा,
      दशैं त्यौहार रमाइलो हुन्थ्यो जैलेनी!

      भासियौ परदेश छुटे स्वोदेश सङगि,सम्झनामात्रै रह्यो,
      फर्किन्न ती दिनहरू अब कैलेनी!

      (पुरानो देउसी भैलो त्यौहार मिस गरिरहेको अवस्था हो यो! इतिहाशलाई समर्पित गर्दै लेखियको यो गजल)

      Reply
  5. Nayan Malla says:
    November 6, 2013 at 3:36 pm

    अब चुनाब आयो नि त

    Reply
  6. Gyanendra Niraula says:
    November 6, 2013 at 2:54 pm

    तिहारको बिदाई पछि यो वर्षका सम्पूर्ण चाडपर्बहरु पनि करिब करिब सकिएका छन् / सबै दाजु-भाइ, दिदी-बहिनीहरुले अब आ-आफ्नो काममा फिर्ने बेला आएकोछ /

    Reply
  7. इश्वर चन्द्र आर. says:
    November 6, 2013 at 1:31 pm

    विदेशिएको पहिलो तिहार – मुटु फुट्ला झैँ भक्कानिदै दिदि बैनीको हात को टिका सम्झिदै गयो !!
    दोस्रो तिहार – घर साथि भाई, भैलो, दिदि बैनी को हात को टिका सम्झदै मन अमिलो पार्दै गयो
    तेस्रो तिहार : अब अर्को वर्ष तिहार मा जानु पर्ला भन्दै योजना बनाउदै गयो !
    …………………………………………………………………………………..
    दिन बित्दै गएछन –
    अहिले आठोउ वर्ष को तिहार : बिहान उठी मेट्रो समात्नै हतार भरे फर्किदा घर पुग्नै हतार कहिले आयो गहिले गयो – यस वर्ष को तिहार !!!

    Reply
  8. shree basanta says:
    November 6, 2013 at 10:29 am

    दुइ तीन दिनको उज्यालो तिहार गयो अब लोड सेडिंगले उस्तै बनाइ हाल्छ | तेसकारण नेपालमा सधै तिहार आओस !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme