Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिठाइ किन्दै हुनुहुन्छ? होस् गर्नुस् है

Posted on November 1, 2013November 1, 2013 by Salokya

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तिहारलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका मिठाइ पसलहरुमा अनुगमन गर्दा के कस्तोसम्म भेटियो, त्यसको सूचि हेर्नुस्।
किरा परेको रसबरी, पिठो मिसाइएको खुवा, ढुसी परेको मिठाइ….अनि अरु के के हो के के। हेर्नुस्-
Capture

Capture1

Capture2

Capture3

6 thoughts on “मिठाइ किन्दै हुनुहुन्छ? होस् गर्नुस् है”

  1. Mrs Sujana Shah says:
    November 5, 2013 at 7:13 am

    सबै भन्दा राम्रो सजिलो उपाय इन्टरनेट बाट मिठाई बनाउने तरिका बाट आफ़े मिठाई बानौदा राम्रो. मैले त ३ बर्ष देखि इन्टरनेट बाट सिके र घर मै लालमोहन, बंगाली रस्गुल्ला बेसन को लड्डु, बून्दि को लड्डु इत्यादी मिठाई म आफै घर म ३ वर्ष देखि बनाउदै छु
    . हामी सबै इन्टरनेट बाट मिठाई बनोने तरिका सिखओं र स्वछ खाने कुरा आफनो परिवार लाई खुवाव्नोस.

    Reply
  2. Chandra says:
    November 4, 2013 at 11:06 pm

    निउज पढ्दा पढ्दै ढुसी नै गनायो यार ……

    Reply
  3. shree basanta says:
    November 2, 2013 at 9:09 am

    अनुगमनमा कडाइ गरेर तेस्ता पसललाई कारबाही गर्नुको साथै त्यो सूचना सबैलाई सार्बजनिक गर्नु पर्छ अनि मानिसहरु पनि सचेत हुन्छन | अझ अखाद्य रंग, धुलो, बालुवा के के हो पाईन्छ | बस्तु गुलियोमात्र हुन्छन | पैसा कमाउने ध्याउन्न मात्र छ, नागरिक चेतना कता हो कता | गुणस्तर हेने संयन्त्र पनि खालि तिहारको बेला सक्रिय हुन्छन | जे कुरो पनि आफ्नो घरमा बाहेक पसलको खान नहुने भैसक्यो | यो कुरो पनि नया बन्ने संबिधान सभाले ठिक गर्ला कि !!!!!

    Reply
  4. Shishir Boston says:
    November 2, 2013 at 1:42 am

    किरा परेको रसबरी, पिठो मिसाइएको खुवा, ढुसी परेको मिठाइ, झिङ्गा भन्केको बर्फि, सडेको भुजिया, लेवल नभएको घ्युको बट्टा, बिग्रेको चास्नि, म्याद नाघेका मसलाका प्याकेट्, फोहोर भन्डार्, अब्यवस्थित किचन…. हरे! के सुन्नु पर्‍यो यस्तो! यो लिस्टले त चुनाबमा उठेका उम्मेद्वारको संख्या लाई नै नाघ्ला जस्तो पो छ त ।
    ….बरु हाम्रा ठुला ठुला नेताहरुलाई यही मिठाइ ख्वाए हुने ।

    Reply
  5. सिर्जने says:
    November 2, 2013 at 12:24 am

    उपभोक्तालाइ बडो गारो छ / मिठाइ पनि चाहिने अनि कहाँ किन्दा ठिक हुन्छ भनेर भन्न पनि नसकिने अबस्था छ / सेल, पुरी, अनार्सा (घरमै पकाउने), अनि फलफुल र मसला (सुकाएको फलफुल, ल्वाङ्ग सुकुमेल आदिलाइ मसला भन्ने चलन छ) मात्रै प्रयोग गरेर तिहार मनाए कसो होला? आखिर तेत्तिका मिठाइ सबै तुरुन्तै खाइसकिने पनि होइनन, स्वास्थ्यको लागि पनि गुलिया मिठाइभन्दा फलफुल (ताजा वा सुकाएको) राम्रो हुन्छ / कुहिएका मिठाइमा ध्यान केन्द्रित नगरौ / तिहारमा मिठाइ खाने चलन हामी नेपालीको होइन, उता छिमेकी मुलुकबाट आयात भएको हो / मिठाइ नखाऔ /

    Reply
  6. Nirakash (USA) says:
    November 1, 2013 at 3:28 pm

    तिहारमा मिठाई नभए पनि नहुने | मिठाई किन्न जादा ग्राहकले पनि मिठाई पसलको भान्छा कस्तो छ, कच्चा पदार्थ कस्तो छ, पसलको बाताबरण कस्तो छ सबै विचार गरेर मात्र मिठाई किन्नु पर्छ | रमाइलो संगै आफु र आफ्नो परिवारको स्वास्थपनि ध्यान पुर्याउ है ……..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme