Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पर्वतमा २७, सोलुखुम्बुमा ११ जना हार्ने निश्चित

Posted on October 31, 2013October 31, 2013 by Salokya

CAआउँदो संविधान निर्वाचन भाग २ का निश्चित निर्वाचन क्षेत्रका सबै उम्मेदवारहरु र उनीहरुको निर्वाचन चिह्न बारे जान्न पनि रमाइलै हुन्छ। यसअघि काठमाडौँ उपत्यकाका तीन जिल्लाका उम्मेदवारहरुको जानकारी राखिएको थियो। पाठकहरुले पर्वत, सोलुखुम्बु र जुम्लाको पनि जानकारी राख्न माग गरे अनुसार आज यी तीन जिल्लाका उम्मेदवारहरु र विगतको नतिजा लिएर आएको छु। अरु कुनै जिल्लाको पनि जान्न मन भए कमेन्टमा लेख्नुस् है।

पर्वतमा २७, सोलुखुम्बुमा ११  र जुम्लामा नौ जनाको हार निश्चित छ। पर्वतका दुई निर्वाचन क्षेत्रमा २६ पुरुष र तीन महिला उम्मेदवार छन्। त्यस्तै सोलुमा महिला उम्मेदवार छैनन् भने जुम्लामा एक महिला उम्मेदवार छिन्।

जिल्ला: पर्वत

निर्वाचन क्षेत्र

क्र.सं.

उम्मेदवारको नाम

उमेर

लिङ्ग

राजनैतिक दलको नाम / स्वतन्त्र

चुनाव चिन्ह

१

१

गणेश प्रसाद तिमिल्सीना

५२

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

१

२

नेत्र नाथ अधिकारी

४८

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

१

३

ठाकुर वम मल्ल

४७

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

१

४

अर्जुन प्रसाद जोशी

५७

पु

नेपाली काँग्रेस रुख

१

५

लाल बहादुर हरिजन

३८

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

१

६

राम बहादुर विश्‍वकर्मा

६४

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

१

७

बावु राम शर्मा

५०

पु

नेपाल परिवार दल साँचो

१

८

डब बहादुर गर्बुजा पुन मगर

४८

पु

राष्ट्रिय जनमुक्ति पार्टी घर

१

९

तारा नाथ आचार्य

५४

पु

नेपाल राष्ट्रिय विकास पार्टी रेडियो

१

१०

नर बहादुर कार्की

४३

पु

अखण्ड नेपाल पार्टी ध्वजा

१

११

भुवन रिजाल

३७

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

१

१२

नुमाखर भुर्तेल

३३

पु

स्वतन्त्र इस्त्री

१

१३

इन्द्र बहादुर क्षेत्री

४५

पु

स्वतन्त्र सयपत्रि फूल

१

१४

याम बहादुर मल्ल

३३

पु

स्वतन्त्र अर्ना भैंसी

 विगतको नतिजाः

अर्जुनप्रसाद जोशी (नेपाली कांग्रेस) १३२५८ निर्वाचित

मनरुपा शर्मा सुवेदी (माओवादी) १२०८२

गणेश शर्मा पौडेल (एमाले) ११२५३

 

 पर्वत क्षेत्र नम्बर २

२

१

विकाश लम्साल

४४

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

२

२

राजकाजी गुरुङ

३६

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

२

३

ठाकुर प्रसाद भुसाल

५५

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

२

४

नवराज गुरुङ

५७

पु

नेपाली काँग्रेस रुख

२

५

ईन्द्र कुमारी क्षेत्री

३८

म

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

२

६

दुर्गा बहादुर मल्ल

५९

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

२

७

समिक्षा शर्मा

३६

म

नेपाल परिवार दल साँचो

२

८

खेम प्रसाद गुरुङ

५९

पु

राष्ट्रिय जनमुक्ति पार्टी घर

२

९

गोविन्द प्रसाद पौडेल

४९

पु

राष्ट्रिय जनमोर्चा गिलास

२

१०

अमृत बहादुर क्षेत्री

२५

पु

जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम

२

११

युवनाथ गौडेल रेग्मी

६२

पु

अखण्ड नेपाल पार्टी ध्वजा

२

१२

मिन कुमारी वि.क.

३७

म

स्वतन्त्र ताल्चा साँचो

२

१३

गोविन्द प्रसाद शर्मा

३८

पु

स्वतन्त्र पलङ्ग

२

१४

मेघराज उपाध्याय

६१

पु

स्वतन्त्र काइँयो

२

१५

हरिहर शर्मा पोखरेल

४३

पु

स्वतन्त्र भुईंकटहर

विगतको नतिजाः

गुणाखर बस्याल (माओवादी) १५६७८ निर्वाचित

मोतीप्रसाद पौडेल (एमाले) ९७५८

गिरीराज गौतम (कांग्रेस) ८२८८

जिल्ला: सोलुखुम्बु

निर्वाचन क्षेत्र

क्र.सं.

उम्मेदवारको नाम

उमेर

लिङ्ग

राजनैतिक दलको नाम / स्वतन्त्र

चुनाव चिन्ह

१

१

आङ ङिमा लामा शेर्पा

६२

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

१

२

गोम्बु शेर्पा

३३

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

१

३

पुण्य प्रसाद दाहाल

४३

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

१

४

बल बहादुर के.सी

६०

पु

नेपाली काँग्रेस रुख

१

५

विष्णु प्रसाद बास्तोला

६१

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

१

६

घनश्याम बास्तोला

४२

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

१

७

कुमार कटेल

२९

पु

नेपाल मजदुर किसान पार्टी मादल

१

८

विष्णु बहादुर कार्की

६१

पु

खस समावेशी राष्ट्रिय पार्टी ढालतरवार

१

९

अनिल कुमार राई

३८

पु

नेपाल कम्युनिष्ट पार्टी घन कोदाला

१

१०

मन कुमार गुरुङ

५१

पु

मंगोल नेशनल अर्गनाइजेशन कुखुराको भाले

१

११

भीम बहादुर राई

४४

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

१

१२

सोनाम छिरिङ्ग शेर्पा

६५

पु

स्वतन्त्र ताल्चा साँचो

 विगतको नतिजा

गोपाल किराँती (माओवादी) १९०९५ निर्वाचित

बलबहादुर केसी (कांग्रेस) ९४३४

बुद्धिकुमार राजभण्डारी (एमाले) ६७९८

जिल्ला: जुम्ला

निर्वाचन क्षेत्र

क्र.सं.

उम्मेदवारको नाम

उमेर

लिङ्ग

राजनैतिक दलको नाम / स्वतन्त्र

चुनाव चिन्ह

१

१

पदम बहादुर रोकाया

६०

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

१

२

गजेन्द्र बहादुर महत

४५

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

१

३

रति मान बिष्ट

७२

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

१

४

ललित जंग शाही

५८

पु

नेपाली काँग्रेस रुख

१

५

राम लाल दमाइ

५२

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

१

६

मिना शाही

४२

म

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

१

७

भवानी प्रसाद न्यौपाने

६३

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

१

८

खड्क बहादुर शाही

६२

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

१

९

अग्नी राज उपाध्याय

६१

पु

राष्ट्रिय जनमोर्चा गिलास

१

१०

जय बहादुर शाही

५८

पु

नेपाल मजदुर किसान पार्टी मादल

विगतको नतिजाः

नरेश भण्डारी (माओवादी) २११२७

दीनबन्धु श्रेष्ठ (कांग्रेस) ९२१०

डिल्लीबहादुर महत (एमाले) ५७०४

यसपालि यी क्षेत्रहरुमा कसले जित्ला त ? अनुमान लगाउनुस्। 

यो पनि हेर्नुस्-

काठमाडौँमा ३५५ जना हार्ने निश्चित

भक्तपुरमा ६२ र ललितपुरमा १०७ जना हार्ने निश्चित

12 thoughts on “पर्वतमा २७, सोलुखुम्बुमा ११ जना हार्ने निश्चित”

  1. Ngima sherpa says:
    November 5, 2013 at 6:29 am

    सोलुमा स्वतन्त्र उम्मेदवार सोनाम छिरिङ्ग शेर्पाले जित्ने पक्का जस्तै छ बिगतका जितेकाहरुको राम्रो इतिहास छैन त्यसैले.

    Reply
  2. dev says:
    November 2, 2013 at 10:43 am

    पर्बत
    छेत्र नम्बर १ मा विकास लम्साल’ अनि छेत्र नम्बर २ मा नबराज गुरुङ ले जित्ने निश्चित छ
    १०० % निश्चित छ

    Reply
    1. sujan joshi says:
      November 3, 2013 at 4:11 pm

      दुई नं को उमेध्दवार ले १ नं मा कसरि जित्छ हो मित्र ?

      Reply
    2. Rai Kanchha says:
      November 3, 2013 at 7:32 pm

      सोलुखुम्बुमा राइहरुले धोखा नदिए भिम किराँत नभए गोम्बु!

      Reply
  3. C m bhusal says:
    November 1, 2013 at 4:28 am

    अब chitwan ko पनि रख्दिनुस न हजुर .चितवन को त म पनि guess गर्थे…तैपनि पर्बतको गेस गर्नुपर्दा माओबादीको फुटको कारणले १मा ने.का र २मा एमाले नै आउछ होला मेरो गेस म़ा

    Reply
  4. Bijay says:
    November 1, 2013 at 3:11 am

    लौन झापाको पनि हाल्नु-होस् …

    Reply
  5. Abhi, Belgium says:
    November 1, 2013 at 2:14 am

    हाम्रो क्षेत्र मा सुशील कोइराला पाहुना लाग्या छन् अरु नि को को रैछन येसो हेरी पाम न !

    Reply
  6. Krishna says:
    October 31, 2013 at 11:22 pm

    सालोक्यजी, रुपन्देही जिल्लाको के कस्तो रैछ, बुझौ न …

    Reply
  7. sabu says:
    October 31, 2013 at 9:15 pm

    मेरो बिचारमा घात प्रतिघात नभएमा दुवै क्षेत्र नेपाली कांग्रेस पक्का

    Reply
  8. avaya says:
    October 31, 2013 at 8:57 pm

    लौन झापाको पनि हाल्नु-होस् …

    Reply
  9. prakash says:
    October 31, 2013 at 8:40 pm

    पर्बत का सम्भावित उमेदबार हरु
    १. अर्जुन जोशी ( नेका )
    २. बिकाश लम्साल ( एमाले )

    Reply
  10. Madan says:
    October 31, 2013 at 8:12 pm

    सालोक्य जी ,कैलाली र डोटी जिल्ला को बारेमा जानकारी गराईदिनुहोला..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme