Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

“जित्‍ने उत्साह हराएपछि हार्न त झन् सजिलो पो र’छ”

Posted on October 30, 2013October 30, 2013 by Salokya

Upendra-Subba साहित्य महोत्सवको अन्तिम दिन १८ जना कविहरुले आफ्ना कविता सुनाएर माहौल तताएका थिए। १८ जना कविमध्ये उपेन्द्र सुब्बाको कवितामा धेरै ताली र हाँसो छाएको थियो।

कस्तो थियो त उपेन्द्र सुब्बाको कविता ?

भट्टी र रक्सीसम्बन्धी थियो कविता। त्यसको एक लाइन जित्ने उत्साह हराएपछि हार्न त झन् सजिलो पो रैछलाई माथि शीर्षकमा राखेको छु। कविता पूरै सुन्न भित्र आउनुस्।

सुन्नुस् उपेन्द्र सुब्बाको कविता-

22 thoughts on ““जित्‍ने उत्साह हराएपछि हार्न त झन् सजिलो पो र’छ””

  1. शशङ् लामा, न्युयोर्क says:
    December 8, 2013 at 2:49 am

    स्वछन्द शैलीमा लेखिएको, मिठा शब्दहरुको चयन, ओजस्वी बाचन, लिम्बु उच्चारणमा गरिएको प्रस्तुति, सबैको चासोको बिषयबस्तु ‘बिजुली पानी’ र सरल नेपाली भाषामा रचिएको विनोदी कविताले कसको पो मन हर्दैन र !? असाध्यै मन परेर मैले यस कवितालाई लीपिबद्व गरेको थिएँ| कुन मु#ले फ़ेसबुकबाटै हटाएर ल्याएछ!

    Reply
  2. keshar mangyung subba says:
    November 1, 2013 at 10:10 am

    नशा संगको नाता साँच्चै गहकिलो कविता बास्तबिक यथार्थ मिश्रित हाँसो संगै भाबुक पनि बनायो उपेन्द्र दाईको “जित्‍ने उत्साह हराएपछि हार्न त झन् सजिलो पो र’छ यो कविताले भित्रि मन छोएको पल हो लाखौ अनेक सफलताको कामना संगै कलम उसै गरि चलि नै रहोस मेरो अग्रिम शुभकामना
    केशर सुब्बा पाँचथर हाल नेपाल बाहिर |

    Reply
  3. ekraj says:
    October 31, 2013 at 4:32 pm

    आधुनिक जमानाका, आधुनिक सोखका, आधुनिक कबि येस्तैलाई त भन्ने होलानी होइनर?

    Reply
  4. Asshish Rana says:
    October 31, 2013 at 10:54 am

    कविता अनि कबिको appearance पनि सारै गजब लग्यो हिप्पी कपाल चुस्स दारी…हल्का मुस्कान…. सारै हज्जब लाग्यो.

    Reply
  5. Ojhel says:
    October 31, 2013 at 6:06 am

    लाईभ हेर्दै सुन्न पाको भए कति हासिन्थ्यो होला । मुखमै पानी रसाउनै कविता रैछ ।

    Reply
  6. Abhyankar says:
    October 30, 2013 at 11:07 pm

    सालोक्य ज्यु अरु कविहरुको पनि कविता यहाँ राख्ने व्यवस्था गरिदिनुहुन्थियोकी, तपाइको तर्फ बाट एउटा योगदान साहित्य लै त्यही हुन्थियोकी, सारै रमाइलो लाग्यो यी नवकविका कविता बाँकि कविहरुको पनि वाचन सुन्नापाये हाम्रो अहोभाग्य पो भानिन्थियोकी

    Reply
  7. Ramesh Thapa says:
    October 30, 2013 at 8:33 pm

    I used to think DRINKING was bad for me so I gave up THINKING

    Reply
  8. Bijay kerung says:
    October 30, 2013 at 7:47 pm

    मान्छे त सारै रिसाहा थियो ईलाम मा छात्र बास मा बस्दा यस्तो खुंखार कबि पो भए छ उपेन्द्र आन्देम्बे त
    जे होस् अति खुसि छु

    Reply
  9. Kamal Prasad Regmi says:
    October 30, 2013 at 6:49 pm

    म सम्झिन्छु त्यो दिन त्यो अत्यन्त राम्रो मुस्कान अनि त्यो सुब्बा टोन अति सुन्दर

    Reply
  10. मन बहादुर तामांग says:
    October 30, 2013 at 6:41 pm

    हाम्रा प्रतिष्ठित अनि स्वनामधन्य हृदय कवि हरिभक्त कटुवालको स्मरण गरायो|
    संधै संस्कृत र पाथी पढेको भाकामा सुन्दै आएको कविताले मनोटोनस गराएको बेला आफ्नै जनजाति टोनमा कविता वाचन साह्रै राम्रो लाग्यो| हाम्रा युथलाई उपेन्द्रजीको कविताको गेंडाको अर्थ पहिल्याउन भन्दा पनि रचना, वाचन र श्रवण कला प्रति अझ उत्साहित र आकर्षित गर्ने अपेक्षा गरेको छु|

    Reply
    1. Sagar Sarma says:
      October 30, 2013 at 8:14 pm

      कविता कविता हो, भाका हैन कि…|
      मैले त tone भन्दा बढी रचना, बाचन र श्रवण कला सुने|
      न मैले संस्कृत पढेको छु, न पाथी(??), तर मेरो नेपाली accent कवि ज्यु को भन्दा फरक छ, तै पनि मलाई कविता साह्रै राम्रो र रमाइलो लाग्यो |

      Reply
      1. सुमन says:
        October 30, 2013 at 8:21 pm

        जसलाई खालि आफ्नै मात्र रट लाउने आदी बसेको छ अनि सुनौ सुनौ लाग्ने कर्णप्रिय लिम्बु टोन नै थाहा छैन वा थाहा पाउने इच्छा र जिज्ञासा पनि राख्दैन, त्यसलाई टोन संग सरोकार नहुनु स्वाभाविक हो| लुङ्गा भन्दा जबर्जस्त लुगा बुझ्ने लाई म के भनु?

        Reply
        1. Sagar Sarma says:
          October 31, 2013 at 3:36 am

          सुमन दाइ / भाइ (जे भए पनि बाल नै भो), मेरो preference अरु संग मिल्नु पर्छ भनेर म कहिले पनि भन्दिन/ठान्दिन | मेरो कसै संग यहि कारण ले नै असहमति हुन्छ |
          Whatever you desire for others to do to you, you
          shall also do to them. Matthew 7:12

          Reply
  11. Saga Sigdel (Sydney) says:
    October 30, 2013 at 5:19 pm

    यो कविता साहित्य महोत्सोब्को सबैभन्दा राम्रो कविता हुनुपर्छ। कविको कविता संग मा पनि सहमत भए, किनकि:
    1. Alcohol may be the worst enemy, but Jesus and गिता say: love your enemy.
    2. Alcohol can be used to clean your house, the more alcohol you drink the cleaner your house looks and all the girls look beautiful after the right amount of alcohol.
    3. Alcohol: because no any great story ever started with someone drinking milk.
    4. Do you have a problem? Alcohol is a solution. (Chemically speaking)

    Reply
  12. resham says:
    October 30, 2013 at 4:23 pm

    कविता त अति नै मर्मस्पर्शी रहेछ । अनि कविता वचान पनि सुब्बा टोनमा गरिदाँको स्वाद अझै राम्रो रहेछ । निकै अनि घरी घरी सुन्दा त झन मजा पो आउँदो रछ । राम्रो कविता ।

    Reply
  13. PRADIP KUMAR SHRESTHA says:
    October 30, 2013 at 3:31 pm

    यो कविता सुनेर मलाइ सारै रमाइलो लाग्यो.शब्द हरु मिठा छन् अनि भन्ने शैली झन् राम्रो लाग्यो.

    Reply
  14. Dilli Raman Dhakal says:
    October 30, 2013 at 3:23 pm

    हाँसो मजाकको मिठो शैलीमा सार्है गम्भीर कविता रैछ,
    उपेन्द्रले नपिएपनि हामीलाईत पियाउने रैछ,
    कविता येथार्थामा गम्भीर रैछ,
    तर म त हाँस्दै थिएँ
    मेरी श्रीमति त अति गम्भीर पो भईछ/
    उपेन्द्र , तिम्रो कविता त साच्चै राम्रो रैछ/

    Reply
    1. cRIS says:
      October 31, 2013 at 7:41 am

      मान्छेहरु पनि के के लेख्छन के के!
      केहि नसोची लेक्छन…खालि|
      माथी कबिता उपेन्द्रको सार्है राम्रो लाग्याथ्यो
      अनि,
      यी यहाँ, यिनको सम्म आइपुग्दा त, यिनले तुरुक्कै पो पार्यो!
      ढुंगा बोकेर हिड्ने यो मनलाई पनि|

      Reply
  15. Sammy says:
    October 30, 2013 at 1:56 pm

    Samadhi ज्यु एक tywak थपू कि ?

    Reply
  16. मदनमणि says:
    October 30, 2013 at 1:06 pm

    राम्रो लाग्यो। विस्तारै देशमा कविता मनपराउनेको संख्या बढ्ने आशा राखौं।

    Reply
  17. amrite says:
    October 30, 2013 at 12:51 pm

    सम्धि ज्यू अर्को एक ट्वाक थपौ न !
    गजबको मसला रैछ !

    Reply
  18. Milan Limboo says:
    October 30, 2013 at 12:09 pm

    उपेन्द्र लाईको कविता चै भाले कविता लागयो यार ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme