Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भक्तपुरमा ६२ र ललितपुरमा १०७ जना हार्ने निश्चित

Posted on October 30, 2013October 30, 2013 by Salokya

CA आउँदो संविधान सभा निर्वाचन भाग २ मा भक्तपुर जिल्लाबाट ६२ जना र ललितपुर जिल्लाबाट १०७ जना हार्ने निश्चित भएको छ। भक्तपुरबाट जम्मा २ जना निर्वाचित हुनेछन् जसका लागि पुरुष ५४ र महिला १० गरी ६४ जनाले उम्मेदवारी दिएका छन्। त्यसैगरी ललितपुरबाट जम्मा निर्वाचित हुने ३ जना हो तर त्यहाँ पुरुष ९४ र महिला १६ गरी ११० जनाले उम्मेदवारी दिएका छन्। को-को छन् उम्मेदवार ? के के निर्वाचन चिह्न छन् उनीहरुका ? पहिलेको निर्वाचनमा कसले जितेका थिए ? आउनुस् हेरौँ।

जिल्ला: भक्तपुर

निर्वाचन क्षेत्र

क्र.सं.

उम्मेदवारको नाम

उमेर

लिङ्ग

राजनैतिक दलको नाम / स्वतन्त्र

चुनाव चिन्ह

१

१

रन्जु नापित

५५

म

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

१

२

सानु सुवाल

५१

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

१

३

माधव खत्री

३७

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

१

४

कृष्ण लाल भंडेल

५७

पु

नेपाली काँग्रेस रुख

१

५

रबिन्द्र लाछिमस्यू

२९

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

१

६

रबिन्द्र प्रताप शाह

३४

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

१

७

पुष्प रत्न शाक्य

४४

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

१

८

राजेन्द्र खड्का

४६

पु

नेपाल परिवार दल साँचो

१

९

वोइमा लामा

४०

म

राष्ट्रिय जनमुक्ति पार्टी घर

१

१०

रजनी भोमी (शाक्य)

२८

म

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

१

११

नारायण मान बिजुक्छे

७३

पु

नेपाल मजदुर किसान पार्टी मादल

१

१२

केदार प्रसाद जोशी

६८

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

१

१३

कुमार गिरी

६३

पु

नेपाल नागरिक पार्टी मोवाइल

१

१४

हरि बहादुर थापा

५०

पु

अखण्ड नेपाल पार्टी ध्वजा

१

१५

दिनेश कुमार खाती

३८

पु

नेपाल कम्युनिष्ट पार्टी घन कोदाला

१

१६

जय कृष्ण दुवाल

४६

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

१

१७

महेन्द्र नारायण मुंनकर्मी

५३

पु

देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा तिनपात

१

१८

तिर्थ राज काफ्ले

२९

पु

राष्ट्रिय जन विकास पार्टी टेबुल

१

१९

अवे कुमार डंगोल

३२

पु

शिवसेना नेपाल डमरु

१

२०

कृष्ण बहादुर वोगटी

५५

पु

राष्ट्रिय चुरेभावर पार्टी चप्पल

१

२१

शालिक राम दाहाल

५५

पु

स्वतन्त्र पङ्खा

१

२२

सुरेश कुमार राउत

४२

पु

स्वतन्त्र खुर्पी

१

२३

कपिल थापा

३६

पु

स्वतन्त्र सयपत्रि फूल

१

२४

इन्द्र कुमार थापा

३२

पु

स्वतन्त्र अर्ना भैंसी

१

२५

नारायण बहादुर थापा

३२

पु

स्वतन्त्र ढुङ्गेधारा

१

२६

सरोज बुढाथोकी

३९

पु

स्वतन्त्र गितार

१

२७

श्याम गुभाजु

५७

पु

स्वतन्त्र पेन्चिस

१

२८

श्याम सुन्दर मातां

४२

पु

स्वतन्त्र ताल्चा साँचो

१

२९

किशोर सुवाल

५३

पु

स्वतन्त्र काइँयो

 भक्तपुर क्षेत्र नम्बर २

२

१

महेश वस्‍नेत

३८

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

२

२

देवी प्रसाद ढकाल

३२

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

२

३

दिपेन्‍द्र कुमार के.सी.

४१

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

२

४

रामेश्‍वर प्रसाद ढुङ्गेल

५३

पु

नेपाली काँग्रेस रुख

२

५

अदिप कुमार खड्का

५०

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

२

६

सानु काजि हेका

५८

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

२

७

सुनिल तज

३३

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

२

८

राजु भारती

४६

पु

नेपाल परिवार दल साँचो

२

९

सुरेन्‍द्र प्रधान

४३

पु

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

२

१०

शिवहरि खनाल

३७

पु

राष्ट्रिय जनमोर्चा गिलास

२

११

कृष्‍ण हरि पहाडी

४७

पु

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया

२

१२

सुनिल प्रजापती

४९

पु

नेपाल मजदुर किसान पार्टी मादल

२

१३

ज्ञान राम श्रेष्‍ठ

४२

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

२

१४

सन्‍जय कार्की

४४

पु

नेपाल नागरिक पार्टी मोवाइल

२

१५

डोल बहादुर कार्की

५६

पु

अखण्ड नेपाल पार्टी ध्वजा

२

१६

रत्‍त प्रसाद प्रजापती

५५

पु

नेपाल कम्युनिष्ट पार्टी घन कोदाला

२

१७

कुमार गाइसी

४५

पु

राष्ट्रिय शिवसेना पार्टी सिपाही

२

१८

ईमान सिं तामाङ्ग

५२

पु

संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल डम्फु

२

१९

राम गोपाल चगुठी

४०

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

२

२०

ढोल्‍म कुमारी लामा तामाङ्ग

३६

म

तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम

२

२१

सचिन शर्मा

२९

पु

शान्ति पार्टी नेपाल षट्कोण

२

२२

शम्‍भु भण्‍डारी

६६

पु

हरियाली नेपाल पार्टी आँप

२

२३

मथुरा लामिछाने

४३

म

नेपाल जनता पार्टी कमलको फूल

२

२४

ईन्‍द्र माया माकजु

३८

म

देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा तिनपात

२

२५

मुकुन्‍द कृष्‍ण श्रेष्‍ठ

६०

पु

शिवसेना नेपाल डमरु

२

२६

राजश्री देवी खड्का

६३

म

हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल महिला

२

२७

मन माया पौडेल

२६

म

स्वतन्त्र पेन्चिस

२

२८

भवानी श्रेष्‍ठ

५६

म

स्वतन्त्र ढुङ्गेधारा

२

२९

उपेन्‍द्र खड्का

३९

पु

स्वतन्त्र सयपत्रि फूल

२

३०

रविन्‍द्र सापकोटा

३४

पु

स्वतन्त्र कप

२

३१

रामेश्‍वरी थापा

४६

म

स्वतन्त्र प्रेसर कुकर

२

३२

राम प्रसाद सुवाल

५२

पु

स्वतन्त्र गितार

२

३३

तल्‍सी कुमार त्‍वायना

३७

पु

स्वतन्त्र गङगटो

२

३४

हरि रत्‍न गोर्खाली

४५

पु

स्वतन्त्र झोला

२

३५

लक्ष्‍मी कृष्‍ण कुटु

२९

पु

स्वतन्त्र ताल्चा साँचो

 

 

 

पछिल्लो चुनावको नतिजा

भक्तपुर १

पहिलोः नारायणमान बिजुक्छे (नेपाल मजदुर किसान पार्टी)  १९,९७२ निर्वाचित

दोस्रोः देवेन्द्र श्रेष्ठ ने. क. पा. (माओवादी) ११,५४८

तेस्रोः महेश श्रेष्ठ नेपाली कांग्रेस ८२८१

 भक्तपुर २

पहिलोः  सुनील प्रजापति (नेपाल मजदुर किसान पार्टी)  १८१०० निर्वाचित

दोस्रोः लेखनाथ न्यौपाने (नेपाली कांग्रेस) १३२६५

तेस्रोः गणेशबहादुर खत्री (नेकपा एमाले) ११७६९

जिल्ला: ललितपुर

निर्वाचन क्षेत्र

क्र.सं.

उम्मेदवारको नाम

उमेर

लिङ्ग

राजनैतिक दलको नाम / स्वतन्त्र

चुनाव चिन्ह

१

१

मधु सुदन पौडेल

४९

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

१

२

हरि दहाल

४२

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

१

३

केशर बहादुर विष्ट

६२

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

१

४

उदय शम्शेर जवरा

४४

पु

नेपाली काँग्रेस रुख

१

५

एण्टी कुमार बंजगाई

४०

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

१

६

नानी काजी देशार

३०

पु

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

१

७

शुशिला पौडेल

४७

म

सद्भावना पार्टी तीर

१

८

निल बहादुर देशार

५०

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

१

९

रवि खड्का

३५

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

१

१०

हरि शरण तामाङ्

३१

पु

नेपाल परिवार दल साँचो

१

११

कृष्ण बहादुर लामा

६३

पु

राष्ट्रिय जनमुक्ति पार्टी घर

१

१२

खेम बहादुर नगरकोटी

६५

पु

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

१

१३

ध्रुव प्रसाद अधिकारी

४१

पु

राष्ट्रिय जनमोर्चा गिलास

१

१४

सुमन पौडेल

४४

पु

नेपाली जनता दल पाङ्ग्रो

१

१५

टिका राम महर्जन

५२

पु

नेपाल मजदुर किसान पार्टी मादल

१

१६

अमर लामा

३०

पु

तराई मधेश सदभावना पार्टी नेपाल लट्ठी लिएको पुरुष

१

१७

कोपिला थापा

३०

म

राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल

१

१८

वेलमती रोकाया

२९

म

जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम

१

१९

श्याम सुन्दर विष्ट

४३

पु

अखण्ड नेपाल पार्टी ध्वजा

१

२०

मंगले पहरी

३२

पु

नेपाल कम्युनिष्ट पार्टी घन कोदाला

१

२१

तिर्थ बहादुर ठोकर

३३

पु

लिबरल डेमोक्रेटिक पार्टी दमाहा

१

२२

अर्जुन राना

३५

पु

जनता पार्टी नेपाल मसी र कलम

१

२३

राजु श्रेष्ठ

३८

पु

राष्ट्रिय शिवसेना पार्टी सिपाही

१

२४

बेल बहादुर लुङ्गवा

३२

पु

संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल डम्फु

१

२५

उत्तम कुमार लामा

४६

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

१

२६

कमल योन्जन तामाङ्

२७

पु

जनमोर्चा नेपाल हेलिकप्टर

१

२७

हरि बहादुर विष्ट

५६

पु

नेपाल जनसमावेशी एकता पार्टी कुचो

१

२८

किरण श्रेष्ठ

३२

पु

राष्ट्रिय जनता दल नेपाल लालटिन

१

२९

बद्रि बहादुर दुलाल

३५

पु

संयुक्त जनमोर्चा भरिया

१

३०

किरण कुमार तामाङ्

४६

पु

तराई पहाड हिमाल समाज पार्टी पानीजहाज

१

३१

मान बहादुर तामाङ्ग

६४

पु

राष्ट्रिय एकता पार्टी गदा

१

३२

केदार नाथ घिमिरे

४१

पु

राष्ट्रिय चुरेभावर पार्टी चप्पल

१

३३

सानु बाबु थापा

४७

पु

स्वतन्त्र अर्ना भैंसी

१

३४

आत्मा राम थापा

५२

पु

स्वतन्त्र काइँयो

१

३५

सन्दन थापामगर

३४

पु

स्वतन्त्र गितार

१

३६

शैलेन्द्र रावल

३८

पु

स्वतन्त्र सयपत्रि फूल

१

३७

राम प्रसाद दाहाल

५२

पु

स्वतन्त्र झोला

१

३८

मिन बहादुर थापा

६०

पु

स्वतन्त्र कुखुराको चल्ला

१

३९

प्रमोद विष्ट

४२

पु

स्वतन्त्र कालोपाटी

१

४०

नरेश खड्का

३४

पु

स्वतन्त्र जाँतो

 ललितपुर क्षेत्र नम्बर २

२

१

कृष्ण लाल महर्जन

५८

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

२

२

सरोज ड‍गोल

४१

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

२

३

आनन्द अधिकारी

४६

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

२

४

चन्द्र महर्जन

५९

पु

नेपाली काँग्रेस रुख

२

५

लक्ष्मण शाही

२९

पु

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

२

६

सुनिल शाक्य

४२

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

२

७

विक्रम पोडे

५६

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

२

८

रवि महर्जन

२५

पु

नेपाल परिवार दल साँचो

२

९

शान्ती देउजा (थापा)

३४

म

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

२

१०

राघव वीर जोशी

५०

पु

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया

२

११

रविना सुवाल (महर्जन)

३३

म

नेपाल मजदुर किसान पार्टी मादल

२

१२

सुकु मान तामाङ्

३०

पु

चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल सुदर्शन चक्र

२

१३

किरण शाक्य

४२

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

२

१४

श्याम लाल श्रेष्ठ

४६

पु

जन प्रजातान्त्रिक पार्टी गैँडा

२

१५

अजिता अधिकारी

२७

म

राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल

२

१६

हेम विक्रम सिलवाल

३५

पु

अखण्ड नेपाल पार्टी ध्वजा

२

१७

धन बहादुर श्रेष्ठ

३७

पु

नेपाल कम्युनिष्ट पार्टी घन कोदाला

२

१८

राजेन्द्र श्रेष्ठ

२९

पु

लिबरल डेमोक्रेटिक पार्टी दमाहा

२

१९

अजय ड‍गोल

३५

पु

नेपाल न्यायिक दल बलेको मैनवत्ती

२

२०

शोभा जोशी

५४

म

संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल डम्फु

२

२१

चन्द्र महर्जन

३८

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

२

२२

सरस्वती तण्डुकार

३३

म

तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम

२

२३

कमल प्रसाद पाण्डे

५४

पु

शान्ति पार्टी नेपाल षट्कोण

२

२४

मुकुन्द ठकुरी

४२

पु

नेपाल जनसमावेशी एकता पार्टी कुचो

२

२५

नाविर श्रेष्ठ

२९

पु

राष्ट्रिय जनता दल नेपाल लालटिन

२

२६

प्रकाश महर्जन

४५

पु

हरियाली नेपाल पार्टी आँप

२

२७

प्रमोद नाथ श्रेष्ठ

३२

पु

शिवसेना नेपाल डमरु

२

२८

सानु बस्नेत क्षेत्री

४५

म

राष्ट्रिय चुरेभावर पार्टी चप्पल

२

२९

महेश कुमार साह

३७

पु

स्वतन्त्र स्कुटर

२

३०

विजय महर्जन

३३

पु

स्वतन्त्र काइँयो

२

३१

अजेय पुष्प कपाली

५३

पु

स्वतन्त्र सयपत्रि फूल

२

३२

प्रविन बहादुर बज्राचार्य

३४

पु

स्वतन्त्र ढुङ्गेधारा

२

३३

सुवास पुडासैनी

३३

पु

स्वतन्त्र प्रेसर कुकर

२

३४

राजु दुलाल

३५

पु

स्वतन्त्र लट्टाई

२

३५

न्हुछे मान महर्जन

४४

पु

स्वतन्त्र गितार

२

३६

अमिर अवाले

३४

पु

स्वतन्त्र इनार

२

३७

शिवदेश श्रेष्ठ

३०

पु

स्वतन्त्र डालो

२

३८

मखन महर्जन

३४

पु

स्वतन्त्र ताल्चा साँचो

 ललितपुर क्षेत्र नम्बर ३

३

१

रघुजी पन्त

५६

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

३

२

दिनेश महर्जन

३८

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

३

३

बाबु काजी प्रधान

६३

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

३

४

मदन बहादुर अमात्य

६३

पु

नेपाली काँग्रेस रुख

३

५

राम कुमारी लामिछाने

४७

म

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

३

६

रिता कुमारी ठाकुर

५०

म

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

३

७

समी ड‌गोल

३९

म

सद्भावना पार्टी तीर

३

८

बच्चु राम केसी

५६

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

३

९

दिल बहादुर भण्डारी

४१

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

३

१०

धन थापा

४४

म

नेपाल परिवार दल साँचो

३

११

बाबु काजी महर्जन

५७

पु

राष्ट्रिय जनमुक्ति पार्टी घर

३

१२

सानु भाइ सुनार

४९

पु

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

३

१३

दिप राम महर्जन

५४

पु

राष्ट्रिय जनमोर्चा गिलास

३

१४

ग‌गा लक्ष्मी वैद्य

२९

म

नेपाल मजदुर किसान पार्टी मादल

३

१५

राजा शाक्य

४६

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

३

१६

शर्मिला महर्जन

२८

म

राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल

३

१७

विरेन्द्र कुमार महत

४४

पु

अखण्ड नेपाल पार्टी ध्वजा

३

१८

राजेश तुलाधर

२५

पु

नेपाल न्यायिक दल बलेको मैनवत्ती

३

१९

जयराम खडका

३०

पु

जनता पार्टी नेपाल मसी र कलम

३

२०

सुमन प्रसाद मरहट्टा

४५

पु

राष्ट्रिय शिवसेना पार्टी सिपाही

३

२१

न्हुछेलाल महर्जन

५५

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

३

२२

बिष्णु लाल गुरुङ

४३

पु

संयुक्त जनमोर्चा भरिया

३

२३

महेश मान मलेकु

४०

पु

लिग नेपाल शान्ति एकता पार्टी घोडा

३

२४

भिम माया महर्जन

४६

म

शिवसेना नेपाल डमरु

३

२५

हर्ष लाल महर्जन

५१

पु

राष्ट्रिय चुरेभावर पार्टी चप्पल

३

२६

रत्नेन्द्र महर्जन

२७

पु

स्वतन्त्र हेल्मेट

३

२७

नव राज तिमल्सिना

३०

पु

स्वतन्त्र स्कुटर

३

२८

कृष्ण हरी महर्जन

४३

पु

स्वतन्त्र लट्टाई

३

२९

राजन प्रसाद बन्जारा

३६

पु

स्वतन्त्र सयपत्रि फूल

३

३०

नव राज महर्जन

३६

पु

स्वतन्त्र अर्ना भैंसी

३

३१

श्याम बहादुर तोलाङगे

६८

पु

स्वतन्त्र लाटोकोसेरो

३

३२

हरी राम ड‌गोल

३९

पु

स्वतन्त्र टेन्ट

 

पछिल्लो चुनावको नतिजा

ललितपुर १

पहिलोः वर्षमान पुन मगर (माओवादी) १५३२९ निर्वाचित

दोस्रोः उदयशमशेर राणा (कांग्रेस) १४०११

तेस्रोः मधुसुदन पौडेल (एमाले) ११३४२

 

ललितपुर २

पहिलोः राजकाजी महर्जन (माओवादी) १७०८८ निर्वाचित

दोस्रोः चन्द्र महर्जन (कांग्रेस) १६३९२

तेस्रोः सिद्धिलाल सिंह (एमाले) ११३३५

 

ललितपुर ३

पहिलोः पम्फा भुसाल (माओवादी) १८९३० निर्वाचित

दोस्रोः रघुजी पन्त १०६३२

तेस्रोः मोहनश्याम पौडेल (कांग्रेस) १०२५१

यस पटक यी निर्वाचन क्षेत्रहरुमा कसले जित्ला त ? आफ्नो अनुमान कमेन्टमा लेख्नुस्। काठमाडौँ उपत्यकाबाहेक अरु कुन जिल्लाका सबै उम्मेदवारहरुबारे यसरी जानकारी पाउन चाहनुहुन्छ त्यो पनि लेख्नुहोला, आगामी ब्लगमा राख्ने प्रयास गर्नेछौँ।

यो पनि हेर्नुस्

काठमाडौँमा ३५५ जना हार्ने निश्चित

19 thoughts on “भक्तपुरमा ६२ र ललितपुरमा १०७ जना हार्ने निश्चित”

  1. Pingback: निर्वाचन क्षेत्रः कतै ८२ हजार मतदाता, कतै ४ हजार « Mysansar
  2. Ramesh says:
    November 6, 2013 at 9:38 pm

    भक्तपुर क्षेत्र न. १ मा – नेपाल मजदुर किसान पार्टी
    भक्तपुर क्षेत्र न. २ मा – नेपाल मजदुर किसान पार्टी

    Reply
  3. Saleni Naresh says:
    October 31, 2013 at 11:51 pm

    चुनावमा हार्नेले धादली गर्यो त भन्छन नै तर सबैले आ आफ्नो तागत भरपुर प्रयोग गर्ने पक्का छ किनकि गुण्डा कहलिएकाहरुले उमेद्वारी पाएपछि ! गार्हो नहोस मतदाताहरुलाई , जे होस् देशले निकास पाओस सत्ता भन्दा संबिधान मा ध्यान जाओस!

    Reply
  4. Mahesh Mahaseth says:
    October 31, 2013 at 3:38 pm

    मेरो विश्लेषण
    भक्तपुर १ – नेमकिपा बिजुक्छे
    भक्तपुर २ – कांग्रेस

    ललितपुर १ – एमाओबदि
    ललतिपुर २ – एमाले
    ललितपुर ३ – एमाओबादि

    Kathmandu उपत्यका कांग्रेसको लागि राम्रो ठाउँ नै होइन/ कान्ग्रेस्सले ३,4 सिट ल्याउला उपत्यका भरि त्यो पनि गैर kathamanndu बासीको भोटले गर्दा जस्तो कि सबै सरकारी कर्मचारी र जागिर्वाला हरु [ किनकि तिनीहरु सबै कान्ग्रेस्सले भर्ति गरेका हुन् ]/ र Nepal भरि कंग्रेस्सले ५२% जति बहुमत ल्याउछ यसपाली/

    Reply
  5. dilip gasi says:
    October 31, 2013 at 11:24 am

    निश्चित विजेताहरू :
    भक्तपुर क्षेत्र न. १ मा – नेपाल मजदुर किसान पार्टी
    भक्तपुर क्षेत्र न. २ मा – नेपाल मजदुर किसान पार्टी
    ललितपुर क्षेत्र न. १ मा – काँग्रेस
    ललितपुर क्षेत्र न. २ मा – काँग्रेस
    ललितपुर क्षेत्र न. ३ मा – एमाओबादी

    Reply
  6. Ramhari Sharma says:
    October 31, 2013 at 10:08 am

    साथी हरु भक्तपुर मा यस्तो छ स्थिथि
    भक्तपुर १ नेमकिपा
    भक्तपुर २ नेपाली काँग्रेस ( नेमकिपा को vote घटेको छ र नया बस्ति को जति मत बढेको छ नेमकिपा को बढेको छैन र आर्को यहाँ बाट गुन्डा नाइके महेश बस्नेत लै हैसियत देखाउनु छ र उ हाम्रो अनुमान मा तेस्रो वा चौथो हो ) मेरो भक्तपुर २ vote नेपाली काँग्रेस लै

    Reply
  7. saroj says:
    October 31, 2013 at 9:44 am

    ललितपुर र भक्तपुरको तत्थ्यंका काठमाडौँको भन्दा अलि फरक देखिन्छ | येह युवाहरु को प्रसस्त सहभागी छ | एस्तो छ:-

    भक्तपुर
    १. ६० वर्ष नागेका = ६
    २. ५० – ५९ सम्मका = १६
    ३. ४० – ४९ सम्मका = १८
    ४. ३०- ३९ सम्मका = १७
    ५. २०- २९ सम्मका = ३४३

    ललितपुर
    १. ६० वर्ष नागेका = ८
    २. ५० – ५९ सम्मका = १९
    ३. ४० – ४९ सम्मका = ३२
    ४. ३०- ३९ सम्मका = ३९
    ५. २०- २९ सम्मका = ३०२

    Reply
    1. anand says:
      October 31, 2013 at 12:55 pm

      ६४ र ११० उम्मेदबारमा २० देखि २९ कै ३४३ र ३०२ जना कसरि भए??

      Reply
      1. saroj says:
        November 1, 2013 at 7:48 am

        माफ गर्नु होला | ठुलो भुल नै भए छ | मैले यसको लागि java मा एउटा प्रोग्राम लेखेको थिए | तेही गल्ति भएको थिए | पछि मात्र थाहा पाए | धन्यवाद छ तपाई लाई गल्ति देखाई दिनु भाकोमा | सबै उम्मेदारको सूचना संकलन गरे पछि, एउटा येस्तै संकलन गर्ने योजना छ मेरो | उम्मेरदारको उमेर, थर, नया, पुरानो, छेत्र नम्बर सबै को बर्गिकरण गर्दा एउटा राम्रो तत्थ्यंका आउछ होला | माथिको सच्आइयको तल हेर्नु होला:-

        LALITPUR
        plus60 = 8
        from50to59 = 19
        from40to49 = 33
        from30to39 = 39
        from20to29 = 11

        BHAKTAPUR
        plus60 = 6
        from50to59 = 16
        from40to49 = 18
        from30to39 = 17
        from20to29 = ६

        Reply
  8. santosh says:
    October 31, 2013 at 7:10 am

    म कुनै राजनीतिक दलमा लागेको छैन र यसपालीको चुनाव मेरो लागि पहिलोपल्ट भोट हाल्ने अवसर हो । म चाहन्छु कि यो नै अन्तिम अवसर होस् ।अर्थात् देशमा संबिधानसभाको तेस्रो चुनाव गर्नु नपरोस् । मैले पार्टी बिशेषलाई भन्दा पनि ब्यक्ति हेरेर भोट हाल्ने बिचार गरेको छु ।

    #ललितपुर-१
    हुन त हरी दहाल स्थानीय व्यक्ति हुन् , आफ्नै गाउँठाउँको ब्यक्तिले चुनाव जिते भने तुलनात्मक रुपमा फाईदै हुन्छ अरुले जितेभन्दा । बर्षमान पुनले गत चुनाव जितेपछि केही बिकाश गरेका हुन् । आफू र आफ्नो पार्टी सरकारमा पुगेकैले गर्दा त्यति सम्भव भएको हो नत्र हुदैनथ्यो भन्दा अत्युक्ति नहोला। उदयशम्शेर राणा जसले गत चुनावमा आफू पराजित हुँदा पनि बिकाश गरेकै हुन् त्यसैले पनि मेरो भोट उनैलाई जान्छ । केशरबहादुर बिष्ट गत चुनावमा उमेदवार थिएनन् ।पहिले-पहिले उनले सो क्षेत्रमा बिकाश निर्माणमा गरेको योगदान उल्लेखनिय छ ।

    नेकपा माओवादीकै एकजना स्थानीय नेतृकै भनाईमा “हाम्रो पक्कड एसपाली राम्रो छैन काँग्रेशले जित्छ होला” । एकातिर यस्तो भनाई र अर्कोतिर गत चुनावमा बर्षमान पुनसंग झिनो मतले पराजित भएका उदयशम्शेर राणाको जित धेरैले आँकलन गरेका छन् । केशरबहादुर बिष्टलाई हाम्रा बुवा-हजुरबुवाहरुले बिर्सन सक्दैनन् र यसपल्ट उनले पनि राम्रै भोट ल्याउने अपेक्षा गरिएको छ । यस अर्थमा यी दुईबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
    मरो ब्यक्तिगत बिचारमा जसलाई राजनीति गरेर आफू धनी बन्नु छैन उसले मात्र केही गर्छ । हैन भने पहिले आफू धनी बन्ने धुनमा जनतालाई बिर्सने गर्छन् नेताहरु । त्यसैले पनि उदयसम्शेर अथवा केशर बहादुरलाई नै सबैले भोट हाल्नु राम्रो देख्छु म ।

    Reply
    1. safal says:
      November 2, 2013 at 3:19 pm

      राम्रो बिस्लेशन एमाले को उमेद्वार चै कता को रहेछन ? स्थानीय हुन कि बाहिर कi?

      Reply
  9. neeraj says:
    October 31, 2013 at 12:13 am

    अघिल्लो चुनाब मा झैं यसपाली पनि माओबादी ले असाध्यै थोरै सिट जित्ने विस्लेषण गरिंदै छ. के यो पाली पनि पहिले जस्तै विस्लेषण हरु फेल खाने त होइनन ? कि येस्पली माओबादी को खस्केकै हो ? उपत्यकाको १५ निर्वाचन क्षेत्र मध्ये जम्मा दुइ क्षेत्र मा मात्र माओबादी को जित हुने कुरो गरिएको छ, हिसिला यमी र प्रचण्ड को मात्र जित. बाँकि तेह्र क्षेत्र मा हारला त माओबादी ? के कारणले हार्न सक्छ माओबादी ले र के कारण ले अरु ले जित्ने सम्भावना छ कसैले अलि राम्रो बिस्लेसन गरेर लेखेको भए हुने. नत्र येत्तिकै को हावादारी कुरा मा कसरि विश्वास गर्नु – अघिल्लो चुनाबमा यस्तै भाबिस्यबानी को बिश्वास गरेर पछुताई सकिएको छ. माओबादी तेस्रो ठुलो दल हुन्छ भन्थे, पहिलो भैदियो , त्यो पनि दोस्रो र तेस्रो को सिट जोडेर पनि अझै थप्न पर्ने गरि सिट ल्याएर. लौ कसैले राम्रोसंग बिस्लेसन गर्न सक्छ भने येस्सो पढ्न पाउ.

    Reply
  10. gopal says:
    October 30, 2013 at 11:45 pm

    पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौती – पूरानो
    पाडो पाए पनि पाडी पाए पनि जित्नेले तेही भैसी नि छोड्दैनन – नयाँ

    Reply
  11. bishnu adhiakri says:
    October 30, 2013 at 8:58 pm

    बेकारमा दिमाग खर्चनु भन्दा अरु नै सोचे राम्रो / सबै जोगी कान चिरेका हुन

    Reply
  12. sabu says:
    October 30, 2013 at 8:51 pm

    उदय राना , चन्द्र महर्जन, रघुजी पन्त .

    Reply
  13. Mohan Pahadi says:
    October 30, 2013 at 8:49 pm

    भक्तपुर दुवै क्षेत्र- नेमकिपा

    -ललितपुर १ र २ —कांग्रेस
    ३ एमाले !!

    Reply
  14. sanu maya says:
    October 30, 2013 at 7:59 pm

    Lalitpur 1- Uday Samsher (Congress)
    Lalitpur 2 – Chandra Maharjan (Congress)
    Lalitpur 3 – Raghu Ji Pant (UML)

    Lalipur has been alwyas “Pearl of Democracy” in Nepal.
    Regarding whole country:
    Mao/ Congress/ UML will get almost equal seats (in 601) about 155 seats each (plus minus 10 seats). So Mao ko sarkar banna aba ek jug kurnu parne hunchh.

    Reply
  15. Subhash Neupane says:
    October 30, 2013 at 7:28 pm

    सम्भावित बिजेताहरु(नितान्त ब्यक्तिगत विचार)
    भक्तपुर दुवै क्षेत्र नेमकिपा!
    ललितपुर १ र २ कांग्रेस ३ एमाले !

    Reply
  16. sagar says:
    October 30, 2013 at 6:19 pm

    पर्बत जिल्ला को पनि हाल्नु होला सालोक्य जी…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme