Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँमा ३५५ जना हार्ने निश्चित

Posted on October 29, 2013October 31, 2013 by Salokya

CA यस पटकको स‍ंविधान सभा निर्वाचनमा काठमाडौँ जिल्लाबाट ३५५ जना उम्मेदवार हार्ने निश्चित भएको छ। काठमाडौँमा जम्मा १० निर्वाचन क्षेत्र छन् र यहाँबाट बढी भोट ल्याएर पहिलो हुने एक एक जना गरी जम्मा १० जना निर्वाचित हुनेछन्। यसको अर्थ ३५५ जनाको हार सुनिश्चित छ। काठमाडौँमा २९० पुरुष र ७५ महिला उम्मेदवार छन्। काठमाडौँ १ मा सबैभन्दा बढी ४७ उम्मेदवार छन् भने काठमाडौँ २ मा ४६ उम्मेदवार छन्। काठमाडौँ ४ मा ४२ उम्मेदवार छन् काठमाडौँ ९ मा ४०। जिल्लामा सबैभन्दा कम उम्मेदवार रहेको क्षेत्र ३, ५, र ८ हो जहाँ २८-२८ जना मात्र उम्मेदवार छन्। को को उम्मेदवार छन् ? के के निर्वाचन चिह्न छ उनीहरुको ? आउनुस् हेरौँ।

जिल्ला: काठमाडौं

निर्वाचन क्षेत्र

क्र.सं.

उम्मेदवारको नाम

उमेर

लिङ्ग

राजनैतिक दलको नाम / स्वतन्त्र

चुनाव चिन्ह

१

१

विद्या उपाध्याय न्यौपाने

५९

म

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

१

२

रेणु दाहाल

३७

म

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

१

३

भरतमणी जंगम

६५

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

१

४

प्रकाश मान सिंह

५८

पु

नेपाली काँग्रेस रुख

१

५

उमा कुमारी शर्मा

४१

म

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

१

६

वसन्त नाथ खरेल

५५

पु

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

१

७

ढकमाया घलेमगर

४४

म

सद्भावना पार्टी तीर

१

८

शुशिल कुमार भट्टराई

३७

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

१

९

निर्मल कुमार थापा

५९

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

१

१०

पुनम डंगोल

३६

म

नेपाल परिवार दल साँचो

१

११

रघु थापामगर

३६

पु

राष्ट्रिय जनमुक्ति पार्टी घर

१

१२

अमित कुमार श्रेष्ठ

४८

पु

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

१

१३

धनश्याम खनाल

४३

पु

राष्ट्रिय जनमोर्चा गिलास

१

१४

कल्याणी शाह

६२

म

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया

१

१५

मिनादेवी .

४१

म

नेपाली जनता दल पाङ्ग्रो

१

१६

श्याम कुमार महर्जन

३५

पु

नेपाल मजदुर किसान पार्टी मादल

१

१७

डा.विजय प्रकाश सैंजु

५८

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

१

१८

राजन श्रेष्ठ

३६

पु

जन प्रजातान्त्रिक पार्टी गैँडा

१

१९

प्रकाश नायजु

३५

पु

राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल

१

२०

प्रेम राज निरौला (प्रविन)

३८

पु

राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची

१

२१

नरेन्द्र बहादुर तण्डुकार

५४

पु

नेपाल कम्युनिष्ट पार्टी घन कोदाला

१

२२

सानी थापामगर

५६

म

लिबरल डेमोक्रेटिक पार्टी दमाहा

१

२३

खगेश्‍वर घिमिरे

४५

पु

जनता पार्टी नेपाल मसी र कलम

१

२४

चन्द्र बहादुर तामाङ्ग

५३

पु

संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल डम्फु

१

२५

नरेश कुमार ताम्राकार

५३

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

१

२६

श्रीराम के.सी(खत्री)

२९

पु

तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम

१

२७

सुष्मा घिमिरे

२७

म

शान्ति पार्टी नेपाल षट्कोण

१

२८

प्रेम राज वासुकला

५६

पु

जनमोर्चा नेपाल हेलिकप्टर

१

२९

पुष्प राज घिमिरे

४६

पु

नेपाल जनता पार्टी कमलको फूल

१

३०

इन्दिरा सापकोटा

७६

म

देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा तिनपात

१

३१

प्रविश पौडेल

३५

पु

लिग नेपाल शान्ति एकता पार्टी घोडा

१

३२

प्रेम श्रेष्ठ

३३

पु

शिवसेना नेपाल डमरु

१

३३

इन्द्र कुमारी ढकाल थपलिया

४२

म

नेपाल लेबर पार्टी सिट्ठी

१

३४

कल्पना लामिछाने घिमिरे

२७

म

नेपाल शान्ति क्षेत्र परिषद् जोडा हात

१

३५

कृष्ण कुमार प्रसाई

३२

पु

हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल महिला

१

३६

गोविन्द नारायण तिमिल्सिना

३७

पु

स्वतन्त्र कुकुर

१

३७

शारदा श्रेष्ठ

४४

म

स्वतन्त्र गितार

१

३८

विमला देवी घिमिरे

६०

म

स्वतन्त्र स्कुटर

१

३९

हरिभक्त जोशी

२८

पु

स्वतन्त्र पङ्खा

१

४०

सुवर्ण कुमार श्रेष्ठ

५८

पु

स्वतन्त्र कारखाना

१

४१

गिता दाहाल

४४

म

स्वतन्त्र काइँयो

१

४२

शिव कुमार श्रेष्ठ

६२

पु

स्वतन्त्र लट्टाई

१

४३

अनिल कुमार श्रेष्ठ

४०

पु

स्वतन्त्र सयपत्रि फूल

१

४४

लिलाधर रिमाल

३८

पु

स्वतन्त्र अर्ना भैंसी

१

४५

केशव ओली

३५

पु

स्वतन्त्र ग्याँस चुलो

१

४६

दल बहादुर बस्नेत

६०

पु

स्वतन्त्र पेन्चिस

१

४७

राजेन्द्र प्रधान श्रेष्ठ

४८

पु

स्वतन्त्र इनार

 विगतको नतिजाः

प्रकाश मान सिंह नेपाली कांग्रेस 14318 निर्वाचित
प्रदिप नेपाल ने. क. पा. (ए.मा.ले.) 6789  
राम मान श्रेष्ठ ने. क. पा. (माओवादी) 4836  

काठमाडौँ क्षेत्र नम्बर २

२

१

माधव कुमार नेपल

६०

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

२

२

लिलामणि पोखरेल

६१

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

२

३

नवराज सिम्खडा

५७

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

२

४

प्रतिमा गौतम

४२

म

नेपाली काँग्रेस रुख

२

५

मोहन प्रसाद ढकाल

४८

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

२

६

अंशु अर्याल

४५

म

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

२

७

मुना आचार्य

२६

म

सद्भावना पार्टी तीर

२

८

कविता थापा क्षेत्री

३७

म

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

२

९

पुरुषोत्तम प्रसाद चापागाई

३४

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

२

१०

सुबोध प्रसाद दाहाल

४६

पु

नेपाल परिवार दल साँचो

२

११

मनोहरी थापा

४८

पु

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

२

१२

अक्कल बहादुर वाईबा

३३

पु

राष्ट्रिय जनमोर्चा गिलास

२

१३

सुदिप तिमिल्सिना

३०

पु

नेपाली जनता दल पाङ्ग्रो

२

१४

मिना महर्जन

२७

म

नेपाल मजदुर किसान पार्टी मादल

२

१५

वविन राज श्रेष्‍ठ

३६

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

२

१६

भोज राज श्रेष्‍ठ

५९

पु

जन प्रजातान्त्रिक पार्टी गैँडा

२

१७

रुद्र प्रसाद पौडेल

४१

पु

जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम

२

१८

श्‍याम कार्की

४२

पु

अखण्ड नेपाल पार्टी ध्वजा

२

१९

शरण विक्रम मल्ल ठकुरी

५९

पु

नेपाल कम्युनिष्ट पार्टी घन कोदाला

२

२०

प्रेम काजी श्रेष्‍ठ

५३

पु

लिबरल डेमोक्रेटिक पार्टी दमाहा

२

२१

भगवती थापा

४०

म

जनता पार्टी नेपाल मसी र कलम

२

२२

गोपाल पौडेल

३९

पु

चुरेभावर लोकतान्त्रिक पार्टी भकुण्डो

२

२३

सुर्ज नारायण श्रेष्‍ठ

४४

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

२

२४

सोभिता कुमारी भट्टराई

४३

म

तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम

२

२५

शिव हरि भट्टराई

४२

पु

जनजागरण पार्टी नेपाल टर्च लाइट

२

२६

दुर्गा प्रसाद भट्टराई

४२

पु

जनमोर्चा नेपाल हेलिकप्टर

२

२७

हरि शरण भेटवाल

३०

पु

हरियाली नेपाल पार्टी आँप

२

२८

राम प्रसाद शिवाकोटी

३५

पु

नेपालआमा पार्टी आमाको काखमा बच्चा

२

२९

खगेन्द्र सुवेदी

४४

पु

शिवसेना नेपाल डमरु

२

३०

गजेन्द्र बहादुर खड्का

५९

पु

नेपाल लेबर पार्टी सिट्ठी

२

३१

सुदर्शन पोखरेल

५९

पु

नेपाल शान्ति क्षेत्र परिषद् जोडा हात

२

३२

शिव कुमार खत्री

३७

पु

हिन्दु प्रजातान्त्रिक पार्टी, नेपाल महिला

२

३३

दिपेन्द्र कुमार बस्नेत

३८

पु

नेपाल सद्भावना पार्टी (युनाइटेड) घडी

२

३४

टप बहादुर थापा

५९

पु

स्वतन्त्र इनार

२

३५

ओमकान्त बराल

५४

पु

स्वतन्त्र अर्ना भैंसी

२

३६

विचार मान लोपचन

५२

पु

स्वतन्त्र टेन्ट

२

३७

अर्जुन कुमार श्रेष्‍ठ

४३

पु

स्वतन्त्र पेन्चिस

२

३८

श्‍याम प्रसाद सिम्खडा

४७

पु

स्वतन्त्र जाँतो

२

३९

पार्वती मानन्धर

४२

म

स्वतन्त्र डालो

२

४०

राम कुमार श्रेष्‍ठ

६२

पु

स्वतन्त्र सयपत्रि फूल

२

४१

त्रिविक्रम गौतम

३२

पु

स्वतन्त्र लट्टाई

२

४२

होमनाथ आचार्य

५२

पु

स्वतन्त्र ताल्चा साँचो

२

४३

शशिला महर्जन

३२

म

स्वतन्त्र पङ्खा

२

४४

कदम बहादुर श्रेष्‍ठ

४६

पु

स्वतन्त्र काइँयो

२

४५

दिपक प्रसाद चौलागाई

३९

पु

स्वतन्त्र स्कुटर

२

४६

वासु देव दंगाल

५४

पु

स्वतन्त्र कप

विगतको नतिजा

झक्कु प्रसाद सुवेदी ने. क. पा. (माओवादी) 13858 निर्वाचित
माधव कुमार नेपाल ने. क. पा. (ए.मा.ले.) 12325  
दीपक प्रसाद कुईकेल नेपाली कांग्रेस 11544  

 काठमाडौँ क्षेत्र नम्बर ३

३

१

रामेश्‍वर फुयाल

५१

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

३

२

गणेश प्रसाद रेग्मी

४९

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

३

३

मिरा राणा

६३

म

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

३

४

चक्र बहादुर ठकुरी

५८

पु

नेपाली काँग्रेस रुख

३

५

पुर्ण बहादुर बुढाथोकी

५५

पु

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

३

६

रन्जु साह

३०

म

सद्भावना पार्टी तीर

३

७

श्यामकृष्ण श्रेष्ठ

२६

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

३

८

रुद्र कुमार श्रेष्ठ

३९

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

३

९

महेश कुमार श्रेष्ठ

४७

पु

नेपाल परिवार दल साँचो

३

१०

देवी माया लिम्बु

४५

म

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया

३

११

मदन श्रेष्ट

४४

पु

नेपाल मजदुर किसान पार्टी मादल

३

१२

सुरेन्द्र बज्राचार्य

३४

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

३

१३

ध्रुव प्रसाद चौलागाई

३६

पु

राष्ट्रिय शिवसेना पार्टी सिपाही

३

१४

आङकाजी शेर्पा

५७

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

३

१५

विक्रम खड्का

२९

पु

तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम

३

१६

राम भक्त श्रेष्ठ

४२

पु

जनमोर्चा नेपाल हेलिकप्टर

३

१७

भुपेन्द्र प्रताप सिंह वस्न्यात

३३

पु

हरियाली नेपाल पार्टी आँप

३

१८

टंक बहादुर खत्री तिवारी

४८

पु

मातृभूमि नेपाल दल गाग्रो बोकेकी महिला

३

१९

राज कुमार विष्ट

३७

पु

देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा तिनपात

३

२०

ज्ञानेन्द्र खरेल

३५

पु

नेपाल राष्ट्रसेवा दल टेलिफोन

३

२१

विना शर्मा

४८

म

शिवसेना नेपाल डमरु

३

२२

धन प्रसाद धिमाल

२८

पु

नेपाल लेबर पार्टी सिट्ठी

३

२३

गोपाल प्रसाद पोखरेल

६२

पु

नेपाल शान्ति क्षेत्र परिषद् जोडा हात

३

२४

नरेन्द्र कोइराला

३२

पु

स्वतन्त्र अर्ना भैंसी

३

२५

राजेश कुमार ढुंगाना

३५

पु

स्वतन्त्र सयपत्रि फूल

३

२६

विश्‍वनाथ लामिछाने

५४

पु

स्वतन्त्र पङ्खा

३

२७

मान बहादुर तामाङ्ग

३५

पु

स्वतन्त्र नरसिङ्गा बाजा

३

२८

मित्र लाल थोकर तामाङ्ग

४५

पु

स्वतन्त्र स्कुटर

 विगतको नतिजा

चक्र बहादुर ठकुरी नेपाली कांग्रेस 12966 निर्वाचित
रामेश्वर फुयाल ने. क. पा. (ए.मा.ले.) 9549  
मनु हुमागाई (के.सी) ने. क. पा. (माओवादी) 7371  

काठमाडौँ क्षेत्र नम्बर ४

४

१

निर्मल कुइकेल

४५

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

४

२

नन्द बहादुर पुन

४८

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

४

३

उद्धव पौडेल

५७

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

४

४

गगन कुमार थापा

३७

पु

नेपाली काँग्रेस रुख

४

५

राममोहन रिसाल

६९

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

४

६

हरिशरण आचार्य

४७

पु

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

४

७

मन्जु शर्मा

४०

म

सद्भावना पार्टी तीर

४

८

ठाकुर प्रसाद पौडेल

४८

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

४

९

किशोर कुमार गुरुङ

३८

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

४

१०

गोकुल रोक्का

३४

पु

नेपाल परिवार दल साँचो

४

११

चेत बहादुर आले

३९

पु

राष्ट्रिय जनमुक्ति पार्टी घर

४

१२

जानकी मानन्धर

४१

म

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

४

१३

गोविन्द बहादुर थापा क्षेत्री

६६

पु

राष्ट्रिय जनमोर्चा गिलास

४

१४

गणेशमाया डंगोल

३८

म

नेपाल मजदुर किसान पार्टी मादल

४

१५

केदार प्रसाद निरौला

४५

पु

चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल सुदर्शन चक्र

४

१६

नरेशबिर शाक्य

५८

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

४

१७

विदुर खड्का

४२

पु

जन प्रजातान्त्रिक पार्टी गैँडा

४

१८

पार्वती तामाङ

४३

म

राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल

४

१९

कृष्ण कुमार श्रेष्ठ

३९

पु

राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची

४

२०

रिता कुमारी कार्की बस्नेत

५३

म

नेपाल कम्युनिष्ट पार्टी घन कोदाला

४

२१

नारायण बहादुर श्रेष्ठ

४९

पु

लिबरल डेमोक्रेटिक पार्टी दमाहा

४

२२

हिरण्यमान मानन्धर

५०

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

४

२३

विक्रम खड्का

२९

पु

तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम

४

२४

आशा लामा

४९

म

जनमोर्चा नेपाल हेलिकप्टर

४

२५

खिम प्रसाद राई

३७

पु

मातृभूमि नेपाल दल गाग्रो बोकेकी महिला

४

२६

रमेश कुमार शाही

४७

पु

लिग नेपाल शान्ति एकता पार्टी घोडा

४

२७

खगेन्द्र सुवेदी

४४

पु

शिवसेना नेपाल डमरु

४

२८

गोविन्द अधिकारी

२८

पु

नेपाल शान्ति क्षेत्र परिषद् जोडा हात

४

२९

केशर बहादुर खड्का

५६

पु

राष्ट्रिय एकता पार्टी गदा

४

३०

प्रमिला दवाडी पोखरेल

३६

म

स्वतन्त्र ढुङ्गेधारा

४

३१

गितादेवी तिमील्सीना

४२

म

स्वतन्त्र सयपत्रि फूल

४

३२

लक्ष्मी प्रसाद धिताल

३६

पु

स्वतन्त्र भुईंकटहर

४

३३

राजेन्द्र प्रसाद सुवेदी

३७

पु

स्वतन्त्र अर्ना भैंसी

४

३४

होमनाथ आचार्य

२७

पु

स्वतन्त्र हेल्मेट

४

३५

काली बहादुर घर्तीमगर

३०

पु

स्वतन्त्र गितार

४

३६

जयनन्द धिमाल

३४

पु

स्वतन्त्र गङगटो

४

३७

केशव प्रसाद थपलिया

५३

पु

स्वतन्त्र पङ्खा

४

३८

सन्तोष प्रधान

२५

पु

स्वतन्त्र कुकुर

४

३९

तुलसी प्रसाद पनेरु

४६

पु

स्वतन्त्र लट्टाई

४

४०

शिव प्रसाद रिजाल

४२

पु

स्वतन्त्र साबेल

४

४१

माधव के.सी.

५६

पु

स्वतन्त्र काइँयो

४

४२

सुप्रभा घिमिरे

७२

म

स्वतन्त्र ताल्चा साँचो

 विगतको नतिजा

सुप्रभा घिमिरे नेपाली कांग्रेस 13451 निर्वाचित
विद्या देवी भण्डारी ने. क. पा. (ए.मा.ले.) 9842  
पवन मान श्रेष्ठ ने. क. पा. (माओवादी) 9225  

काठमाडौँ क्षेत्र नम्बर ५

५

१

ईश्‍वर पोखरेल

५९

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

५

२

महेन्द्र कुमार श्रेष्‍ठ

३९

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

५

३

राजा राम श्रेष्‍ठ

५३

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

५

४

नरहरि आचार्य

६०

पु

नेपाली काँग्रेस रुख

५

५

राधा कृष्ण कार्की

४६

पु

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

५

६

श्रृजना रानी बर्मा

४१

म

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

५

७

भोला बिक्रम खड्का

२७

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

५

८

भरत विक्रम ढकाल

३६

पु

नेपाल परिवार दल साँचो

५

९

लेख बहादुर माकीम मगर

३०

पु

राष्ट्रिय जनमुक्ति पार्टी घर

५

१०

छवी बहादुर खनाल

४४

पु

राष्ट्रिय जनमोर्चा गिलास

५

११

राज वीर डंगोल

४०

पु

नेपाल मजदुर किसान पार्टी मादल

५

१२

हरि शरण परियार दमाई

४८

पु

जन प्रजातान्त्रिक पार्टी गैँडा

५

१३

रत्‍न प्रसाद जोशी

६२

पु

नेपाल कम्युनिष्ट पार्टी घन कोदाला

५

१४

शुदर्सन पौडेल

४२

पु

नेपाल गौरवशाली पार्टी स्याउ

५

१५

लाल बहादुर तामाङ

४५

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

५

१६

शेर बहादुर पंडित

५४

पु

शान्ति पार्टी नेपाल षट्कोण

५

१७

गंगा सागर अर्याल

३८

पु

हरियाली नेपाल पार्टी आँप

५

१८

गीता शर्मा

५३

म

नेपाल जनता पार्टी कमलको फूल

५

१९

लिला माया पौडेल

४३

म

देशभक्त पर्यावरणीय सामाजिक (देपसा) मोर्चा तिनपात

५

२०

दिनेश कुमार कंडेल

३६

पु

शिवसेना नेपाल डमरु

५

२१

अमृत पण्डित

३२

पु

राष्ट्रिय एकता पार्टी गदा

५

२२

राम काजी पौडेल

६०

पु

राष्ट्रिय चुरेभावर पार्टी चप्पल

५

२३

उज्वल बहादुर थापा

३६

पु

स्वतन्त्र कुकुर

५

२४

सविना न्यौपाने

२८

म

स्वतन्त्र पङ्खा

५

२५

मन्जु भण्डारी

४२

म

स्वतन्त्र भुईंकटहर

५

२६

रुवी गुरुङ कार्की

३४

म

स्वतन्त्र स्वेटर

५

२७

सावित्री पराजुली

६३

म

स्वतन्त्र सयपत्रि फूल

५

२८

प्रकाश लामिछाने

३३

पु

स्वतन्त्र सुराही

 विगतको नतिजा

नरहरि आचार्य नेपाली कांग्रेस 13245 निर्वाचित
इश्वर पोखरेल ने. क. पा. (ए.मा.ले.) 9120  
दिपेन्द्र प्रकाश महर्जन ने. क. पा. (माओवादी) 8089  

काठमाडौँ क्षेत्र नम्बर ६

६

१

योगेश कुमार भट्टराई

४७

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

६

२

हेम लाल शर्मा (हिमाल)

४४

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

६

३

संजय मान श्रेष्‍ठ

४५

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

६

४

भिमसेन दास प्रधान

५९

पु

नेपाली काँग्रेस रुख

६

५

भानु कुमार खड्का

४८

पु

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

६

६

प्रेम नाथ दुलाल

६०

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

६

७

ईच्छा राम कार्की

४६

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

६

८

सावित्री देवी न्यौपाने

४४

म

नेपाल परिवार दल साँचो

६

९

होम बहादुर गुरुङ

५१

पु

राष्ट्रिय जनमुक्ति पार्टी घर

६

१०

परा कठायत

३८

म

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

६

११

निम बहादुर बुढामगर

४२

पु

राष्ट्रिय जनमोर्चा गिलास

६

१२

इमा मुदिन मियाँ

४२

पु

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया

६

१३

प्रेम चन्द्र झा

५९

पु

नेपाली जनता दल पाङ्ग्रो

६

१४

सनक मान महर्जन

४७

पु

नेपाल मजदुर किसान पार्टी मादल

६

१५

कृष्ण दंगाल

३१

पु

मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) रेल

६

१६

सानु देवी महर्जन

४५

म

नेपाः राष्ट्रिय पार्टी खड्ग

६

१७

देव कुमारी अधिकारी

६३

म

राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल

६

१८

केशवप्रसाद चौलागाई

५४

पु

राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची

६

१९

खेम कुमारी खड्का

४५

म

अखण्ड नेपाल पार्टी ध्वजा

६

२०

कृष्‍ण हरि भट्ट

३७

पु

नेपाल कम्युनिष्ट पार्टी घन कोदाला

६

२१

बाबु लाल तामाङ

४५

पु

संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल डम्फु

६

२२

केशव स्थापित

५५

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

६

२३

राजु डंगोल

४७

पु

तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम

६

२४

रमेश तामाङ

२९

पु

शान्ति पार्टी नेपाल षट्कोण

६

२५

रवि थापा मगर

३०

पु

हरियाली नेपाल पार्टी आँप

६

२६

शारदा के.सी.

५७

म

लिग नेपाल शान्ति एकता पार्टी घोडा

६

२७

श्‍याम मदन के.सी.

४२

पु

स्वतन्त्र काइँयो

६

२८

बद्री नारायण नगरकोटी

३५

पु

स्वतन्त्र सयपत्रि फूल

६

२९

बच्चु बस्याल

४६

पु

स्वतन्त्र झोला

६

३०

निलकण्ठ गौतम

४२

पु

स्वतन्त्र कप

६

३१

तिलक प्रसाद गौतम

३०

पु

स्वतन्त्र बँदेल

६

३२

डिल्ली प्रसाद गौतम

४२

पु

स्वतन्त्र पङ्खा

६

३३

बासु देव उप्रेती

५४

पु

स्वतन्त्र स्कुटर

६

३४

वर्खा पोडे

५३

म

स्वतन्त्र पेन्चिस

६

३५

विनोद भट्ट

३८

पु

स्वतन्त्र बुरुस

 विगतको नतिजा

हितमान शाक्य ने. क. पा. (माओवादी) 10768 निर्वाचित
भिमसेन दास प्रधान नेपाली कांग्रेस 10058  
योगेश कुमार भट्टराई ने. क. पा. (ए.मा.ले.) 9089  

काठमाडौँ क्षेत्र नम्बर ७

७

१

राम वीर मानन्धर

५०

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

७

२

हिसिला यमी

५४

म

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

७

३

शैलजा पाण्डे (मिरा)

५९

म

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

७

४

प्रमिला देवीसिंह डंगोल

५९

म

नेपाली काँग्रेस रुख

७

५

भरत वहादुर मालाकार

५७

पु

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

७

६

शम्भु लामा तामाङ्ग

५७

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

७

७

योगेन्द्र दाश श्रेष्ठ

५२

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

७

८

फिरोज श्रेष्ठ

३४

पु

नेपाल परिवार दल साँचो

७

९

मिलन कुमार पुन

२७

पु

राष्ट्रिय जनमुक्ति पार्टी घर

७

१०

ललित मान श्रेष्ठ

५४

पु

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

७

११

राम वावु फुयाल

३६

पु

राष्ट्रिय जनमोर्चा गिलास

७

१२

सुनिल कुमार मानन्धर

५५

पु

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया

७

१३

विष्णु माया महर्जन

४७

म

नेपाल मजदुर किसान पार्टी मादल

७

१४

अर्जुन घिमिरे

२७

पु

नव नेपाल निर्माण पार्टी खरायो

७

१५

डा.विजय प्रकाश सैजु

५८

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

७

१६

रुपा रंजित

५३

म

राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल

७

१७

शुभाष जंग राणा

२८

पु

अखण्ड नेपाल पार्टी ध्वजा

७

१८

राजेन्द्र प्रसाद श्रेष्ठ

५५

पु

राष्ट्रिय शिवसेना पार्टी सिपाही

७

१९

गंगा देवी मानन्धर

५२

म

राष्ट्रिय यथार्थवादी पार्टी नेपाल डाँफे

७

२०

शेष नारायण महर्जन

५३

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

७

२१

सानु श्रेष्ठ

५१

पु

तराई मधेश पहाड हिमाल एकता पार्टी सिसाकलम

७

२२

वलराम प्रसाद ढकाल

४४

पु

जनजागरण पार्टी नेपाल टर्च लाइट

७

२३

उद्धव कार्की

४६

पु

नेपाल समावेशी पार्टी सुगा

७

२४

सुनिता वुद्धाचार्य

२९

म

हरियाली नेपाल पार्टी आँप

७

२५

टेक बहादुर गुरुङ्ग

५१

पु

नेपालआमा पार्टी आमाको काखमा बच्चा

७

२६

संजय श्रेष्ठ

४४

पु

लिग नेपाल शान्ति एकता पार्टी घोडा

७

२७

शान्जे गुरुङ्ग

३९

पु

स्वतन्त्र सयपत्रि फूल

७

२८

अष्ट लाल रंजितकार

३८

पु

स्वतन्त्र ढुङ्गेधारा

७

२९

प्रकाश बहादुर तुलाधर

५१

पु

स्वतन्त्र स्वेटर

७

३०

तारा लक्ष्मी श्रेष्ठ

६२

म

स्वतन्त्र स्कुटर

७

३१

सुरेन्द्र आमात्य

५२

पु

स्वतन्त्र टेन्ट

७

३२

उत्तम बहादुर वोहरा

६०

पु

स्वतन्त्र पेन्चिस

 विगतको नतिजा

हिसिला यमी (भट्टराई) ने. क. पा. (माओवादी) 12276 निर्वाचित
राजेन्द्र प्रसाद श्रेष्ठ ने. क. पा. (ए.मा.ले.) 8815  
प्रमिला सिंह डंगोल नेपाली कांग्रेस 7707  

काठमाडौँ क्षेत्र नम्बर ८

८

१

जिवन राम श्रेष्ठ

४८

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

८

२

मुक्ती नारायण प्रधान

५३

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

८

३

प्रकाश रिमाल

४०

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

८

४

नविन्द्र राज जोशी

५२

पु

नेपाली काँग्रेस रुख

८

५

शारदा देवी मगर

४४

म

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

८

६

सिद्धानन्द वज्राचार्य

५८

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

८

७

राकेश श्रेष्ठ

३०

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

८

८

मिन बहादुर खड्का

४१

पु

नेपाल परिवार दल साँचो

८

९

अम्मर बहादुर पौडेल

५०

पु

राष्ट्रिय जनमोर्चा गिलास

८

१०

सुरेन्द्र मान शाक्य

५३

पु

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया

८

११

कृष्ण माया मानन्धर

३८

म

नेपाल मजदुर किसान पार्टी मादल

८

१२

सुवर्णेश्वरी राजोपाध्याय

५६

म

चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल सुदर्शन चक्र

८

१३

नरेश विर शाक्य

५८

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

८

१४

राम पुनित महरा

५३

पु

संघीय सद्भावना पार्टी राजहाँस

८

१५

दिनेश शाही

३८

पु

राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल

८

१६

नविन कुँवर

४३

पु

खस समावेशी राष्ट्रिय पार्टी ढालतरवार

८

१७

पवित्र बज्राचार्य

५५

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

८

१८

खगेन्द्र रंजितकार

४४

पु

जनमोर्चा नेपाल हेलिकप्टर

८

१९

विनोद खड्का

३७

पु

हरियाली नेपाल पार्टी आँप

८

२०

कुश भक्त माथेमा

५२

पु

नेपालआमा पार्टी आमाको काखमा बच्चा

८

२१

विजय महर्जन

२९

पु

लिग नेपाल शान्ति एकता पार्टी घोडा

८

२२

योज्ञन्द्र घले

३७

पु

राष्ट्रवादी जनता पार्टी हाँगामा बसेको चरा

८

२३

पुकार वम

२६

पु

स्वतन्त्र कुकुर

८

२४

राजन महर्जन

४२

पु

स्वतन्त्र ढुङ्गेधारा

८

२५

रोशनी वादे

४३

म

स्वतन्त्र अर्ना भैंसी

८

२६

भरत लामा

५२

पु

स्वतन्त्र इनार

८

२७

मुकुन्द श्रेष्‍ठ

५१

पु

स्वतन्त्र सयपत्रि फूल

८

२८

टंक बहादुर पौडेल

४७

पु

स्वतन्त्र जाँतो

 विगतको नतिजा

नविन्द्रराज जोशी नेपाली कांग्रेस 11005 निर्वाचित
अष्टलक्ष्मी शाक्य ने. क. पा. (ए.मा.ले.) 6878  
सर्वोत्तम दास डंगोल ने. क. पा. (माओवादी) 6573  

काठमाडौँ क्षेत्र नम्बर ९

९

१

कृष्ण गोपाल श्रेष्ठ

५४

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

९

२

देवेन्द्र पौडेल

४९

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

९

३

देवेन्द्र प्रधान

४३

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

९

४

ध्यान गोविन्द रंजित

६६

पु

नेपाली काँग्रेस रुख

९

५

कृष्ण कुमार श्रेष्ठ

४८

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

९

६

शान्त महर्जन

३०

पु

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

९

७

ज्ञानेश्‍वर उपाध्याय

५४

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

९

८

कविन्द्र रिसाल

२७

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

९

९

केशव श्रेष्ठ

२९

पु

नेपाल परिवार दल साँचो

९

१०

सरस्वती सुनार

३४

म

राष्ट्रिय जनमुक्ति पार्टी घर

९

११

मधुसुदन कुमार प्रधान

६१

पु

समाजवादी जनता पार्टी चन्द्रमा

९

१२

राजिव यादव

२६

पु

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

९

१३

लाल बहादुर थापक्षेत्री

३८

पु

राष्ट्रिय जनमोर्चा गिलास

९

१४

कल्पना राणा

६०

म

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया

९

१५

गुण दाश महर्जन

५७

पु

नेपाल मजदुर किसान पार्टी मादल

९

१६

डा. केशव मान शाक्य

६२

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

९

१७

राम लाल श्रेष्ठ

३९

पु

जन प्रजातान्त्रिक पार्टी गैँडा

९

१८

जमुना श्रेष्ठ

५९

म

राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल

९

१९

गंगा पराजुली दवाडी

३३

म

राष्ट्रिय स्वाभिमान पार्टी नेपाल कँैची

९

२०

भानुराज पाण्डे

२६

पु

अखण्ड नेपाल पार्टी ध्वजा

९

२१

खगेश्‍वर घिमिरे

४५

पु

जनता पार्टी नेपाल मसी र कलम

९

२२

अमुल मान श्रेष्ठ

४८

पु

संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल डम्फु

९

२३

राधा कृष्ण महर्जन

४२

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

९

२४

विदुर कार्की

३६

पु

शान्ति पार्टी नेपाल षट्कोण

९

२५

शकुन्तला बुढाथोकी

३८

म

जनमोर्चा नेपाल हेलिकप्टर

९

२६

अन्जु लामिछाने

२८

म

हरियाली नेपाल पार्टी आँप

९

२७

प्रकाश दवाडी

४१

पु

लिग नेपाल शान्ति एकता पार्टी घोडा

९

२८

सरस्वती कार्की

४४

म

शिवसेना नेपाल डमरु

९

२९

राजु राज पुरी

३२

पु

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल पिंजडा

९

३०

काइला महर्जन

६३

पु

नेपाल सद्भावना पार्टी हात

९

३१

राजु महर्जन

४५

पु

स्वतन्त्र कप

९

३२

केशव राज पौडेल

४८

पु

स्वतन्त्र काइँयो

९

३३

इश्‍वर बज्राचार्य

५२

पु

स्वतन्त्र ढिकी

९

३४

गोमा देवी घिमिरे दवाडी

४०

म

स्वतन्त्र इनार

९

३५

चन्द्र बहादुर लामिछाने

३८

पु

स्वतन्त्र गितार

९

३६

विमल प्रसाद कडेल

२७

पु

स्वतन्त्र झोला

९

३७

बलमान सिंह खड्का

३८

पु

स्वतन्त्र कारखाना

९

३८

मनिस महर्जन

३६

पु

स्वतन्त्र जाँतो

९

३९

भिमसेन गिरी

४२

पु

स्वतन्त्र पेन्चिस

९

४०

त्रिलोचन बस्नेत

३२

पु

स्वतन्त्र सयपत्रि फूल

 विगतको नतिजा

ध्यान गोविन्द रञ्जित नेपाली कांग्रेस 12501 निर्वाचित
माईला लामा तामाङ ने. क. पा. (माओवादी) 12292  
कृष्णगोपाल श्रेष्ठ ने. क. पा. (ए.मा.ले.) 12194  

काठमाडौँ क्षेत्र नम्बर १०

१०

१

सुरेन्द्र मानन्धर

३९

पु

नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले) सूर्य

१०

२

पुष्प कमल दाहाल ‘प्रचण्ड’

५८

पु

एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) गोलाकारभित्र हँसिया हथौडा

१०

३

ध्रुव महर्जन

५८

पु

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल गाई

१०

४

राजेन्द्र कुमार के.सी

५५

पु

नेपाली काँग्रेस रुख

१०

५

विरेन्द्र डंगोल

३२

पु

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) हँसिया र तारा

१०

६

अर्जुन कुमार रंजीत

४७

पु

तराई–मधेश लोकतान्त्रिक पार्टी जोडा गोरु

१०

७

रुपा बलामी

३६

म

राष्ट्रिय प्रजातन्त्र पार्टी हलो

१०

८

रोशन के.सी

३२

पु

मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक) नमस्कार गरेको हात

१०

९

अशोक शर्मा भट्ट

२६

पु

नेपाल परिवार दल साँचो

१०

१०

सुमित्रा पहरी गौतम

२६

म

मधेशी जनअधिकार फोरम, नेपाल हातले समातेको मसाल

१०

११

गणेश बहादुर कुवर

३९

पु

राष्ट्रिय जनमोर्चा गिलास

१०

१२

नारायण महर्जन

५०

पु

नेपाल मजदुर किसान पार्टी मादल

१०

१३

विदुर प्रसाद घिमिरे

४७

पु

चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल सुदर्शन चक्र

१०

१४

राजु परियार

४३

पु

दलित जनजाति पार्टी जग

१०

१५

कृष्ण हरि महर्जन

६४

पु

नेपाः राष्ट्रिय पार्टी खड्ग

१०

१६

सुदर्शन पौडेल

३३

पु

राष्ट्रिय मधेश समाजवादी पार्टी साइकल

१०

१७

अमृत बहादुर क्षेत्री

२६

पु

जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल कापी कलम

१०

१८

वेली लामा तामाङ

३२

म

संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल डम्फु

१०

१९

रमेश चन्द्र श्रेष्ठ

५५

पु

सङ्घीय समाजवादी पार्टी, नेपाल गोलाकार भित्र छाता

१०

२०

नारायण प्रसाद भट्टराई

३१

पु

जनमोर्चा नेपाल हेलिकप्टर

१०

२१

पन्चु तामाङ

३२

पु

नेपाल जनसमावेशी एकता पार्टी कुचो

१०

२२

प्रदिप भुर्तेल

३२

पु

हरियाली नेपाल पार्टी आँप

१०

२३

राम बहादुर गुरुङ

२७

पु

संयुक्त जनमोर्चा भरिया

१०

२४

राधा गिरी पाण्डे

४६

म

नेपालआमा पार्टी आमाको काखमा बच्चा

१०

२५

प्रफुल श्रेष्ठ

२९

पु

लिग नेपाल शान्ति एकता पार्टी घोडा

१०

२६

किरण कुमार तामाङ

४६

पु

तराई पहाड हिमाल समाज पार्टी पानीजहाज

१०

२७

दिपेन्द्र स्थापित

३६

पु

शिवसेना नेपाल डमरु

१०

२८

रोशन भरती

३५

पु

राष्ट्रिय चुरेभावर पार्टी चप्पल

१०

२९

राकेश कुमार शर्मा

४३

पु

स्वतन्त्र प्रेसर कुकर

१०

३०

भरत बहादर विसुराल

५५

पु

स्वतन्त्र गितार

१०

३१

रवि कान्त मानन्धर

७५

पु

स्वतन्त्र इनार

१०

३२

पदम बहादुर कुवर

२८

पु

स्वतन्त्र ग्याँस चुलो

१०

३३

राजु थापा

५२

पु

स्वतन्त्र सयपत्रि फूल

१०

३४

रविन्द्र महर्जन

३२

पु

स्वतन्त्र नरसिङ्गा बाजा

१०

३५

विकास महर्जन

३२

पु

स्वतन्त्र ढुङ्गेधारा

१०

३६

नरेश महर्जन

३४

पु

स्वतन्त्र पेन्चिस

१०

३७

विनोद कुमार भण्डारी

३९

पु

स्वतन्त्र स्कुटर

१०

३८

विष्णु बहादुर महर्जन

४५

पु

स्वतन्त्र कप

१०

३९

सुदर्शन हुमागाई

४१

पु

स्वतन्त्र ताल्चा साँचो

 विगतको नतिजा

पुष्पकमल दाहाल (प्रचण्ड) ने. क. पा. (माओवादी) 23277 निर्वाचित
राजेन्द्र कुमार के.सी. नेपाली कांग्रेस 12154  
सानु कुमार श्रेष्ठ ने. क. पा. (ए.मा.ले.) 8568  

48 thoughts on “काठमाडौँमा ३५५ जना हार्ने निश्चित”

  1. lekhnath ojha says:
    November 19, 2013 at 7:11 am

    मेरो विचारमा १ मा काँग्रेस ,२ मा एमाले , ३ मा एमाले ४ मा काँग्रेस र ५ मा एमाले ६ मा एमाले ७ मा माओबादी ८ मा काँग्रेस ९ मा एमाले १० मा माओबादी हुन६ होला

    Reply
  2. Ramesh says:
    November 12, 2013 at 5:11 am

    १. प्रकाश मान सिंह
    २. माधव कुमार नेपाल
    ३. चक्र बहादुर ठकुरी
    ४.गगन कुमार थापा
    ५. नरहरी आचार्य
    ६.योगेश भट्टराई
    ७. हिसिला यमी
    ८.नविन्द्र राज जोशी
    ९. ध्यान गोबिन्द रंजित
    १०.सुरेन्द्र मानन्धर अथवा राजन के सी

    Reply
  3. sanjeeb Yadav(USA) says:
    November 2, 2013 at 1:45 pm

    २ मा लिलामणिले जित्ने त् सपनामा पनि नदेखे हुन्छ !

    Reply
  4. sanjeeb Yadav(USA) says:
    November 1, 2013 at 9:35 am

    मेरो विचारमा १० जना बिजयी निम्नप्रकार हुन सक्छन:
    १ – प्रकाश मान सिंह (नेका)
    २ – माधव कुमार नेपाल (एमाले)
    ३ – चक्र बहादुर ठकुरी (नेका)
    ४ – गगन कुमार थापा (नेका)
    ५ – ईश्‍वर पोखरेल (एमाले)
    ६ – योगेश कुमार भट्टराई (एमाले)
    ७ – हिसिला यमी (एमाओवादी)
    ८ – नविन्द्र राज जोशी (नेका)
    ९ –राजिव यादव(मधेशी जनअधिकार फोरम, नेपाल)
    १० – अनुमान लगाउन कठिन छ

    Reply
  5. sanjeeb Yadav(USA) says:
    October 31, 2013 at 9:28 pm

    मेरो विचारमा १० जना बिजयी निम्नप्रकार हुन सक्छन:
    १ – प्रकाश मान सिंह (नेका)
    २ – माधव कुमार नेपाल (एमाले)
    ३ – चक्र बहादुर ठकुरी (नेका)
    ४ – गगन कुमार थापा (नेका)
    ५ – ईश्‍वर पोखरेल (एमाले)
    ६ – योगेश कुमार भट्टराई (एमाले)
    ७ – हिसिला यमी (एमाओवादी)
    ८ – नविन्द्र राज जोशी (नेका)
    ९ –राजिव यादव ( मधेशी जनअधिकार फोरम, नेपाल)
    १० – अनुमान लगाउन कठिन छ

    Reply
  6. Rajendra says:
    October 31, 2013 at 9:25 pm

    ५ सिट माओबादीले जितोस ५ मा कांग्रेश, यो एमाले भन्ने जन्तुको एक सिट पनि नआओस
    राजनीति २ धुर्बिय मात्रै भाको राम्रो,

    Reply
    1. hari thapa says:
      November 11, 2013 at 10:23 pm

      सिटको कुरा चै थाहा छैन, तर दुई धुब्रको कुरा चै सहि कुरा हो,बिदेशमा सत्ता पक्ष र बिपक्ष एउटै हुन्छ समर्धन भने सर्मधन बिरोध भने बिरोध हुन्छ, आफ्नो स्वार्थको लागि कहिले यता मिल्न जाने कहिले उता मिल्न जाने गरेर देश र जनताले दुख पाउने मात्र हो ,कुने पार्टी ठुलो नि हुदैन, त्यस माथि आधा एमाले काग्रेस जस्ता छन आधा माओबादी जस्ता ,बाकी केहि अफ्नो ब्यकतिगत स्वार्थको लागि लागेकाहरु जस्ता होलान तसर्थ मिले भै हाले नि।देशको लागि राम्रो हुन्छ।मेरो प्रार्थना त यहि छ जनताले जसलाई हाले पनि एमालेलाई हाल्नु भन्दा पहिले चै सोच्नुस

      Reply
  7. Pingback: पर्वतमा २७, सोलुखुम्बुमा ११ जना हार्ने निश्चित « Mysansar
  8. ekraj says:
    October 31, 2013 at 4:45 pm

    नाम थाहा पाएका र नेता बनि तोपलेका सबै कूवेका| नामै थाहा नभएका ले के गर्थे, के गर्ने खुबी छ र के को लागि चुनाब लड्न खोजेका हुन् र जितेर के नै लछार्ने हुन्?
    येही हो यी उम्मेदार प्रतिको मेरो धारणा| तेशैले आखिर हर्ने जनता नै हुन्छन|

    Reply
  9. sunder banskota says:
    October 31, 2013 at 4:43 pm

    १० नं क्षेत्रमा काग्रेसले जित्ला जस्तो पो छ ।

    Reply
  10. chatur rai says:
    October 31, 2013 at 3:42 pm

    मलाई यसपाली उपत्यकामा मात्र नभएर सबै तिरबाट कांग्रेसले बहुमत ल्याउछ जस्तो लागेको छ |

    Reply
    1. neeraj says:
      November 1, 2013 at 8:09 am

      त्यो त अलि कठिन छ होला चतुर राई जी। पहिले भन्दा सिट बढी ल्याउने संभावना मैले पनि देखेको छु, तर बहुमत नै त – अलि गाह्रै पर्ला हौ। कि कसो ?

      Reply
  11. dilip gasi says:
    October 31, 2013 at 11:39 am

    मेरो विचारमा जिताउने पर्ने निम्नप्रकार छन:
    १ – प्रकाश मान सिंह (नेका)
    २ – (माधव कुमार नेपाल (एमाले) – यो कुत्तालाई होइन) # प्रतिमा गौतम (नेका)
    ३ – चक्र बहादुर ठकुरी (नेका)
    ४ – गगन कुमार थापा (नेका)
    ५ – (ईश्‍वर पोखरेल (एमाले) – यो कुत्तालाई होइन) # नरहरि आचार्य (नेका)
    ६ – (योगेश कुमार भट्टराई (एमाले) – यो कुत्तालाई होइन) # भीमसेन दास प्रधान (नेका)
    ७ – हिसिला यमी (एमाओवादी) – के गर्नु हराउनु थियो जातिय भोटले जित्ने भयो !!!
    ८ – नविन्द्र राज जोशी (नेका)
    ९ – कृष्ण गोपाल श्रेष्ठ (एमाले) – यो कुत्तालाई होइन # ध्यानगोबिन्द (नेका)
    १० – कसेर प्रचण्ड पातकिलाई हराएर सुरेन्द्र मानन्धर (एमाले) लाई जिताउनु पर्छ !!!

    Reply
  12. ekraj says:
    October 31, 2013 at 4:31 am

    यो आउने चुनाब हार्ने र जित्ने ले भन्दा भन्दा पनि, केहि गरेर तिनै पुराना फटाहा, स्वाँठ, अपराधी हरुले जिते भने, नेपाल को नियेती ओरालो लग्नु सिबाये अरु केहि हुदैन|
    भ्रस्टाचार नै राजनीतिक चरित्र हो भने, तेस्ताले संबिधान बनाउने, राज्य चलाउने, प्रोजेक्ट चलाउने, सब ठोंगी मात्र हो| यी सारा फटाहाहरु तेइ लुट्ने ठाउमा जाने तरिका मात्र हो|
    यस्ता चाइदै नाचिने ६०१ को लुटेराको भिडको काम केहिछैन खाली डाँका हरुकोलाईको लागि ताली बजौना को लागि मात्र हो | जनताले कत्तिन्जेल पाल्ने यस्ता भेडा हरुलाई ?

    Reply
  13. hari majhi says:
    October 31, 2013 at 3:22 am

    काठमाडौँ मात्र होइन नेपाल भरिमा अनुमान लगाउदा नेपाली काँग्रेस ८५-९० यमओबदी ५५-६५ यमाले २५-३० अरु पार्टी ५-१० ५-८ ३-५ र सोतंत्र अलि बडी हुन्छा येस्पलिमा

    Reply
  14. hari majhi says:
    October 31, 2013 at 3:15 am

    १ प्रकाशमान सिंह
    २ माधव कुमार नेपाल
    ३ चक्र बहादुर ठकुरी
    ४ गगन कुमार थापा
    ५ नरहरी आचार्य
    ६ भीमसेन दस प्रदहन
    ७ प्रमिला देवी सिंह डंगोल
    ८ नविन्द्र राज जोशी
    ९ ध्यान गोबिन्द रन्जीत
    १० राजन के. सी.

    Reply
  15. Figyaljen says:
    October 31, 2013 at 2:47 am

    अन्तमा हानेॅ जन्ताहरु नै हो।

    Reply
    1. भोला कोइराला says:
      October 31, 2013 at 1:08 pm

      त्यो माकुने को ठाँउमा नि प्रतिमा को नाम राखे भैहाल्यो नि…..पैसा पर्ने होइन क्यारे…..

      Reply
  16. neerose says:
    October 30, 2013 at 9:57 pm

    कसकसले जित्दछ त चुनाबपछिनै थाहा हुन्छ तर अहिलेलाई जित्नुपर्ने हरु को नाम भन्नुपर्दा चाहि म त भन्छु!
    प्रकाशमान सिंह!
    लिलामणि पोख्रेल,
    मिरा राणा,
    नन्द बहादुर पुन (पासांग)
    नरहरि आचार्य
    हेमलाल शर्मा
    हिशिला यमी
    नविन्द्र राज जोशी
    देबेन्द्र पौडेल
    प्रचण्ड

    नै हुन् जस्तो लाग्छ मलाइ,
    बाकी राम जाने

    Reply
  17. Mohan Pahadi says:
    October 30, 2013 at 9:19 pm

    (काठ्मान्डौ )
    *************************
    १ – प्रकाश मान सिंह (नेका)
    २ – माधव कुमार नेपाल (एमाले)
    ३ – चक्र बहादुर ठकुरी (नेका)
    ४ – गगन कुमार थापा (नेका)
    ५ – नरहरि आचार्य (नेका)
    ६ – योगेश कुमार भट्टराई (एमाले)
    ७ – हिसिला यमी (एमाओवादी)
    ८ – नविन्द्र राज जोशी (नेका)
    ९ – कृष्ण गोपाल श्रेष्ठ (एमाले)
    १० – पुष्प कमल दाहाल (एमाओवादी)

    Reply
  18. Sheela says:
    October 30, 2013 at 3:59 pm

    मेरो विचारमा बिजयी निम्नप्रकार हुन सक्छन:-
    १ – प्रकाश मान सिंह (नेका)
    २ – Lilamani Pokhrel (एमाओवादी)
    ३ – चक्र बहादुर ठकुरी (नेका)
    ४ – गगन कुमार थापा (नेका)
    ५ – Narahari acharya (नेका)
    ६ – Not decided (नेका waa एमाले)
    ७ – हिसिला यमी (एमाओवादी)
    ८ – नविन्द्र राज जोशी (नेका)
    ९ – कृष्ण गोपाल श्रेष्ठ (एमाले)
    १० –PrachanD (एमाओवादी)

    Reply
    1. Subhash Neupane says:
      October 30, 2013 at 7:37 pm

      २ मा लिलामणिले जित्ने त् सपनामा पनि नदेखे हुन्छ !

      Reply
      1. Sailendra Thapa says:
        October 31, 2013 at 12:22 pm

        २ मा माकुनेलाई झक्कु ले हराउछ भनेर कल्ले सपना मा देखेको थ्यो र? आखिर नचिताएकै भयो .

        Reply
        1. Subhash Neupane says:
          November 1, 2013 at 2:05 pm

          त्यो बेला र अहिले धेरै फरक छ साथी ! त्यो बेला कांग्रेस एमालेका कार्यकर्ताले मात्रै आफ्नो पार्टीलाई भोट दिए अरु सबले माओबादीलाई हाले ! येस्पली तेसो हुने छैन ! लिलामणि पोखरेलको त क्षेत्र नम्बर २ का बासिन्दाले नाम पनि सुनेको यसैपालि हो! संबिधान सभामा जातीय राज्य को बिरोध गरेकैले पनि धेरै मान्छेले माधव नेपाल लाई भोट दिनेछन !

          Reply
  19. Jiwan Tamang says:
    October 30, 2013 at 2:40 pm

    हामीले हाम्रो लागि राम्रो मान्छे छान्नुपर्छ अरुको हो हल्लामा लाग्नु हुदैन

    Reply
  20. rajesh says:
    October 30, 2013 at 2:10 pm

    वाहियात!! प्राय: अहिलेका उमेद्वार भनेका हिजकै काला नकाबधारी हुन् बाँकी केहि हैन l प्राय: जनताका मत भनेका इन्हिहरु प्रति वाक्क दिक्क र थुक्क छन l अब दुई चार वोटा भोट हरुलाई गनेर फलानो जित्यो ढिस्कानो जित्यो भन्दै अबिर माला अनि ढोल पिट्दै हिंड्यो भने त अरु के नै पो भन्न सकिन्छ र?भोलि सत्ता र कुर्सीलाई बहुमतको सरकार बनाउने अनि चरी र कौवा हरु पछि लगाउंदै सोझा-सिधा जनता कुट्दै हिंड्ने नेता हरुलाई कसले पत्याउँछ? र एउटा कुरो के ई देशका एड्सहरु जितेर भोलि हामि र हाम्रो देशलाई साँच्चिकै फाइदा होला? कि भोलि जित्ना साथ् भैया-दर्शन गर्न जाने होलान खल्तीमा मोजा लिएर,भैयाको पाउमा काँडाले बिझ्लान भनेर या माओको नया सिद्दान्त खोज्न जाने हुन् चाइनातिर कोसेली बोकेर! एक चोटी देश बलात्कारको चस्का पसेका ई बलात्कारी हरु लु अब त सुध्रन्छ भन्नु हामि सोझो भेंडे जनता हरुको बाल्य-मनोब्रिती हो अरु केहि हैन l हेर्नुस न मावोवादी हरुलाई नै इनका नेत्री हिसिला जो कि एसिआकै भ्रस्ट हरु मध्यमा पार्छिन,जसको पार्टीलाई १८.००० हज्जार निर्दोषको रगतको दुहाइ लागेको छ र पनि अझ सर्बहारा र क्रान्ति को नारा धनकाउन छोडेको छैन, किन??—–साथि हो !! सत्ता,कुर्सि अनि पैसा!!

    Reply
  21. इन्द्र कुमार says:
    October 30, 2013 at 2:09 pm

    “Politics was good a hundred years ago. Today, politicians have no ability to solve any problems because they are not students of behavior. They are not students of agriculture, oceanography, etc. They know nothing about the factors that operate the world, so they say things that people like to hear and that gets them elected. Now scientists, on the other hand, are not concerned with public approval. What they do, even if everybody on earth believed the earth was flat, they would say ‘You’re wrong. This is the evidence we have to support the fact that the earth is round.’ But they don’t say ‘it’s a little round and a little flat’. That’s politicians.” – Jacque Fresco
    तेसैले साथीहरु हो, तपाईहरु आफुले आफैलाई एक सच्चा “बिबेकशील नेपाली” थान्नुहुन्छ र नेपाललाइ “भ्रस्ट नेताहरु” को “भ्रस्ट राजनीतिक खेल” बाट बचाउन चाहनुहुन्छ भने क्षेत्र न. १ बाट गोविन्द नारायण, क्षेत्र न. ४ बाट सन्तोष प्रधान, क्षेत्र न. ५ बाट उज्वल थापा अनि क्षेत्र न. ८ बाट पुकार बमलाइ अत्यधिक मतले बिजयी गराऔं ! तेस्तै Nepal National Development Party established by a Japanese National (currently Nepali) Mr. Takashi Miyahara which has numerous blue prints and plans for the development of Nepal लाइ पनि ! फोहोरी राजनीतिलाई सफा गर्ने यही मौका हो ! तेसैले मौकामा चौका हैन छक्का हानेर यी भ्रस्ट नेताहरुलाई पाखा लगाई दिउँ ! म त भन्छु कि अझै पनि समय छ आफ्नो व्यक्तिगत स्वार्थको लागि एस्ता नेताहरुको चाकडी गर्न छोडौं ! हाम्रो भविस्य हाम्रै हातमा छ ! विकल्प कुर्ने होइन आफै बन्ने हो ! नेपाल र नेपाली जनताको जय होस् !! धन्यवाद !!!

    Reply
  22. Nawaraj Bhattarai says:
    October 30, 2013 at 11:59 am

    मेरो विचारमा १० जना बिजयी निम्नप्रकार हुन सक्छन:
    १ – प्रकाश मान सिंह (नेका)
    २ – माधव कुमार नेपाल (एमाले)
    ३ – Rameshwor Phuyal (एमाले)
    ४ – Nirmal Kuikel (एमाले)
    ५ – ईश्वर पोखरेल (एमाले)
    ६ – योगेश कुमार भट्टराई (एमाले)
    ७ – Ram Bir Manandhar (एमाले)
    ८ – नविन्द्र राज जोशी (नेका)
    ९ – कृष्ण गोपाल श्रेष्ठ (एमाले)
    १० – Puspa Kamal Dahal (Prachanda) (एमाओवादी)

    Reply
    1. hari thapa says:
      November 11, 2013 at 10:27 pm

      सक्रिय कार्यकर्तौ पर्नु भो जस्तो छ,२-३ सिट चै अरु लाई किन दिनु भएको हा हा

      Reply
  23. LALIT says:
    October 30, 2013 at 10:45 am

    भोट जति केवल ४५ मुनि का लाई दिने हो भने मात्र देश मा संविधान बन्ला नत्र भने नेताहरु को लागि सांसद बन्नु भनेको भत्ता पचाउनु बाहेक अरु केहि पनि होइन

    Reply
  24. dev says:
    October 30, 2013 at 10:42 am

    यहाँ योगेश भट्टराई को उमेर बारेमा अलि प्रस्ट पर्दिनेकी यहिनै सहिहोकुनी

    Reply
  25. Ramhari Sharma says:
    October 30, 2013 at 10:09 am

    मेरो विचारमा १० जना बिजयी निम्नप्रकार हुन सक्छन:
    १ – प्रकाश मान सिंह (नेका)
    २ – माधव कुमार नेपाल (एमाले)
    ३ – चक्र बहादुर ठकुरी (नेका)
    ४ – गगन कुमार थापा (नेका)
    ५ –नरहरि आचार्य (नेका)
    ६ – भिमसेन दास प्रधान (नेका)
    ७ – हिसिला यमी (एमाओवादी)
    ८ – नविन्द्र राज जोशी (नेका)
    ९ – अनुमान लगाउन कठिन छ
    १० – पुष्प कमल दाहाल ‘प्रचण्ड’(एमाओवादी)

    Reply
  26. प्रकाश छेर्लुंगे says:
    October 30, 2013 at 9:30 am

    यहाँ न म जित्नेहरु देखे न हार्नेहरु …. किन कि जितको लागि हर्ने हुनु पर्छ अब जित्नेको मत संख्या हार्नेहरुको मत संख्याको योग भन्दा कम हुने निश्चित छ … याने जित्नेले नै अल्पमत ले जित्ने भयो …… बहुमत जनसंख्या त हार्नेहरु तिर हुने भयो ….. अब व्यक्तिगत रुपमा हार्नेहरुलाई हेर्ने हो भने जित्नेको त त्यो गति छ हार्नेको के हिसाब ….. तेसैले अब नेपालमा एक घर एक दल को नीति लाउनु पर्ने भयो …. एसो भय जसले धरै सन्तान पाउँछ उसैको जित ….. नत्र दलहरु कुनै विचार ले प्रेरित छन् भने मलाई लाग्दैन नेपालमा जति पनि दल छन् बिश्वमा त्यति धरै फरक विचारहरु छन् होला…. स्वार्थको लागि जबसम्म राजनीति उद्योग चल्छ तब सम्म दलहरुको संख्या मतदाता भन्दा पढी हुने पक्का छ ….

    Reply
  27. शशांक लामा says:
    October 30, 2013 at 8:59 am

    देश संघियतामा गैसकेको छ! संघियता विरोधीलाई जितायौ भने अन्तहीन लफडा शुरु हुन्छ! अब संघियतामा नगई धरै छैन! संघियता विरोधीले जनताको म्याण्डेट नपाउने कुरो घाम झैँ छर्लङ्ग छ| संघियतामा सबै समेटिन्छ !!!

    Reply
  28. Krishna (...) says:
    October 30, 2013 at 8:34 am

    थोरै मतको अन्तरले प्रकाशमान, नरहरि र कृष्णगोपाल ले जित्लान कि नत्र कुरो बुझे भो है साथी हो | अहिले त यो कमेन्ट ले रेड ट्याग पाउन सक्ला तर मङ्सिर ५ गते बेलुकी पुन: अर्काईभ बाट तानेर हेर्नु अनि थाहा हुन्छ | मैले हात पनि हेर्ने गरेको छु क्या…… 🙂

    Reply
    1. Subhash Neupane says:
      October 30, 2013 at 7:33 pm

      प्रकाशमान ले त् जित्छन होला, पहिला तेस्तो बेलामा त् जितेका! बरु नारहरि ले चाही हार्छ कि ! २ नम्बर को क्षेत्रमा चाहिं माधव नेपालले जित्ने सुनिश्चित छ ! १० मा पनि प्रचंडेले जित्छ होला, नजिते हुन्थ्यो त्यो माओबादीले !

      Reply
  29. saroj says:
    October 30, 2013 at 8:23 am

    तत्थ्यंका हेर्दा एस्तो छ
    ६० नागेगा उम्मेदार = २९
    ५० देखि ५९ सम्मका = ८८
    ४० देखि ४९ सम्मका = ११२
    ३० देखि ३९ सम्मका = १०२
    २० देखि २९ सम्मका = ६९

    Reply
  30. Saga Sigdel (Sydney) says:
    October 30, 2013 at 7:02 am

    Those leaders without confidence and strong determination to serve the people and the nation will be defeated many times in their life, not only in election.
    Hope people will not vote hopeless and slack leaders !
    “यसपालिको चुनाबमा हाम्रा लाई होइन राम्रा लाई भोट देउ”

    Reply
  31. chandra says:
    October 30, 2013 at 3:51 am

    किन येत्ति धेरै उम्मेदवार चुनाब मा उठेका बाबै!!! १० जना जित्ने ३५५ जनाले हार्ने – जित्ने र हार्ने को ratio १:३६ को छ! तिनका पछि लाग्ने समेत हिसाब गर्ने हो भने, १० हजार ले जित्यो भने ३ लाख ६० हजार ले हार्ने छन्! चुनाब प्रचार प्रसार, सुरक्ष्या, चुनाब ब्यबस्थापन आदि सबै खर्च जोड्ने हो भने खोइ चुनाब ले लोकतन्त्र सप्रन्छा कि सप्रन्दैना देसको अर्थ तन्त्र उकालो लाग्छ कि ओरालो सोच्न थाल्नु पर्छ कि (outside of the box )???

    Reply
  32. shree basanta says:
    October 30, 2013 at 3:20 am

    ठुला पार्टीका पुरानै उमेदबार गन्हाउने, पुराना पार्टीका नया उमेदबार नसुहाउने, स्वतन्त्रका नया अनुहार गरिखाने जस्ता पो छन, क्या हो | येसपाली हराउने र जिताउनेमा यिनीहरुकै हात हुन्छ | कतै गाइले रुखै खाइदिन बेर लाउदैन, कतै सुर्य र गोलाकारभित्र हँसिया हथौडालाई कुकुरले खेद्न बेर छैन | अब यत्रा चिन्हहरु कसको कसरि थाहा पाउने ? युएनका वान कि मून पनि हाँसे रे कति बिधि दलहरु भनेर | उज्यालो पुगेन भने एउटाको अर्कोमा मत खस्न बेर छैन | आफ्नो चिन्ह खोज्दा खोज्दै समय पनि नपुग्ला | संबिधान बनाउने होइन सबैलाई मन्त्रि हुने कत्रो रहर !!

    Reply
  33. bipin says:
    October 30, 2013 at 1:31 am

    हा हा हा हा ………….कुकुरले खाई नसक्नु यार मतदाता भन्दा धेरै उम्मेदवार ,गौशालामा लगेर ग्यांग फाइट खेलाउन पाए कस्तो हुदो हो ?स्वाँठ हरुलाई ?

    Reply
  34. bishnu adhiakri says:
    October 30, 2013 at 12:44 am

    जित्ने मा १ बाट प्रकाश मान सिंह २ बाट माधव कुमार नेपाल ३ बाट रामेश्वोर फुयाल ४ बाट गगन थापा ५ बाट नारा हरि आचार्य ६ बाट योगेश भटराई ७ बाट हिसिला यमी ८ बाट नविन्द्र राज जोशी ९ बाट देबेन्द्र पौडेल र १० बाट प्रचण्ड यो मेरो अनुमान हो
    बिष्णु अधिकारी

    Reply
  35. ashok says:
    October 30, 2013 at 12:34 am

    मेरो बिचारमा हार्नेहरुमा प्रचण्ड एक पनि पर्न सक्छन ! आन्दोलन मार्फत प्रचण्डले देशमा राजनैतिक परिबर्तन ल्याउने कार्यमा ठुलो भूमिका खेलेपनि सत्तामा पुगेपछी उनले देखाएको आफ्ना कर्तुतहरु जनताले तेतिकै बिर्सनेवाला छैनन्: उनले सबै शक्ती आफुमा निहित गरे, भ्रस्टाचार प्रस्टै देखिने र बुझिने गरी व्यवहार गरे, आफ्नो छोरीलाईसमेत उनले निर्धक्क टिकट दिन पछि परेनन तर युद्धका बेला ज्यान जोखिममा राखेर आन्दोलनमा होमिएका किरण बैद्य जस्तो नेताहरुलाई जबर्जस्त पाखा राखे, र आफ्ना र आफन्तहरुलाई पैसा कमाउने ठाउमा जबर्जस्ती भर्ना गरे! जनताले देख्ने र बुझ्ने गरी उनले आफ्नो राजनैतिक नैतिक जिम्मेवारी पुरा गरेनन ! जित्नु पर्ने त माओबादी पार्टी नै हो नी, तर मलाई त सबै भन्दा सानो पार्टी माओबादी नै होला जस्तो लग्छ ! बहुमत नहुदै त यस्तो छ माओबादीको ताल, बहुमत ल्याए के गर्ला अनुमान गर्न कुन ठुलो कुरो भयो र? त्यसैले, जनताले माओबादी पार्टीलाई किन र के का लागी भोट दिने?

    Reply
  36. रन्जन says:
    October 29, 2013 at 10:29 pm

    उमेदवार जति भएपनि परिणाम पहिलाको भन्दा खासै फरक नहोला

    Reply
  37. Deepak says:
    October 29, 2013 at 10:16 pm

    मेरो विचारमा १० जना बिजयी निम्नप्रकार हुन सक्छन:
    १ – प्रकाश मान सिंह (नेका)
    २ – माधव कुमार नेपाल (एमाले)
    ३ – चक्र बहादुर ठकुरी (नेका)
    ४ – गगन कुमार थापा (नेका)
    ५ – ईश्‍वर पोखरेल (एमाले)
    ६ – योगेश कुमार भट्टराई (एमाले)
    ७ – हिसिला यमी (एमाओवादी)
    ८ – नविन्द्र राज जोशी (नेका)
    ९ – कृष्ण गोपाल श्रेष्ठ (एमाले)
    १० – अनुमान लगाउन कठिन छ

    Reply
    1. Manahari Maharjan, Kirtipur says:
      October 30, 2013 at 9:54 am

      १० मा एमाओबदिले जित्छ. भोट को अन्तर धेरै नै कम हुन्छा. अन्य क्षेत्रमा तपाई संग मरो सहमति छ. अर्थात परिणाम ४-४-२ हुन्छ एमाले, नेका र एमाओबदि को .

      Reply
      1. Sagar Sarma says:
        October 31, 2013 at 3:26 am

        मलाई ७ मा हिशिला ले जित्दिनन कि जस्तो लाग्छ |

        Reply
  38. KUBER TAMANG norway says:
    October 29, 2013 at 9:19 pm

    वाहियात !! कहिँ नभाको जात्र हाडीगाउमा !!!
    यो क्षेत्रको सहि बासिन्दाले मात्र भोट गर्यो भने बहुमत ल्याउनेले २०० भोट होला अरुले २-४ भोट २-४ भोट पाउलान …तै पनि भनि राखौ best of luck देशका भाइरसहरु

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme