Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फल कलर्स

Posted on October 28, 2013October 28, 2013 by उत्तम बाबु श्रेष्ठ

DSC_5446
अमेरिकाको न्युइगंल्याण्ड क्षेत्र यस ऋतुमा हुने रुखको पातको रगं परिवर्तनको लागि प्रख्यात छ । मेलै त्यस परिवर्तनलाई आफ्नो क्यामेरामा कैद गरेको छु । प्रत्येक फोटो क्लिक गर्नुभएमा हाइ रिसोलुसनमा फोटो देखिन्छ । सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नु होला ।

DSC_5642

DSC_5463

DSC_5470

DSC_5485

DSC_5513

DSC_5523

DSC_5553

DSC_5559

DSC_5570

DSC_5625

DSC_5658

DSC_5630

DSC_5614

DSC_5364

DSC_5440

धेरै साथीहरुले यहाँ प्रकाशित फोटोहरु डेक्सटपमा राख्नको लागि अनुमति माग्नु भएकोमा खुशि लाग्यो । व्यवसायीक प्रयोजन वाहेक व्यक्तिगत प्रयोगको लागि मैले खिचेको फोटोहरु प्रयोग गर्न मेरो अनुमति छ । यदि कसैले प्रिन्ट गर्न चाहनु भएमा अझै हाइ रिसोलुसनको फोटो उपलब्ध गराउँला । इमेल गर्नुहोला [email protected]

सबै फोटोहरु निकोन डि ८०० क्यामेरा र विभिन्न लेन्सहरुले खिचिएका हुन् ।

49 thoughts on “फल कलर्स”

  1. Kamal Pun says:
    November 2, 2013 at 12:05 pm

    अति सुन्दर फोटोहरु , उत्तमजी तपाइलाई धन्यवाद
    कमल पुन ,ल,पु नखिपोट-१४

    Reply
  2. jitu says:
    November 1, 2013 at 5:57 am

    आहा आहा हेरिरहुँ, बसिरहौं, खेलिरहौं लाग्यो, धन्यवाद उत्तम जी.

    Reply
  3. chintamani says:
    October 31, 2013 at 9:52 am

    यी मेपल का बिरुवा हरु, नेपाल का, पहाड़ी जिल्ला माँ लगाउने प्रयास गर्दै चु, अरु साथी हरु ले पनि, अमेरिका , क्यानाडा बाट बीउ हरु , आफ्नो पहाडी भेग तिर लगाए, गाइबस्तु लाई घास, र घर को लागि दौरा अनि पर्येतक को लागि , मनोरम ठाउँ हुने छ ….

    http://www.amazon.com/SCARLET-CAROLINA-MAPLE-Rubrum-Seeds/dp/B004ZINC3U/ref=sr_1_1?ie=UTF8&qid=1383188650&sr=8-1&keywords=maple+tree+सीड

    http://www.wikihow.com/Germinate-Maple-Tree-Seeds

    Reply
  4. chintan manandhar says:
    October 30, 2013 at 9:49 pm

    साह्रै राम्रा

    Reply
  5. मदनमणि says:
    October 30, 2013 at 12:58 pm

    साह्रै राम्रा फोटोहरू

    Reply
  6. सन्तोष says:
    October 29, 2013 at 4:36 pm

    अति सुन्दर

    Reply
  7. devi says:
    October 29, 2013 at 10:57 am

    Beautiful

    Reply
  8. Saga Sigdel (Sydney) says:
    October 29, 2013 at 10:48 am

    रातो टिक गर्ने प्रकृतिको बिरोधि होला तेइ भएर dislike गरेको। प्रकृतिको बिरोध गर्नु हुन्न रे, एउटा रमाइलो कथा छ सुनाउछु है।
    एउटा मान्छे सधै प्रकृति को सबै कुराको बिरोध गरथेयो रे, उसलाई सबैभन्दा बढी चित्त नबुझेको कुरा चै “फर्सीको सानो लहरमा तेत्रो ठुलो फर्सि फ़ल्छ अनि आप को तेत्रो ठुलो रुखमा चै तेती सानो आप फल्छ” यो आप फर्सीको लहरमा फल्नु पर्ने अनि यो फर्सि आपको रुखमा फल्नु पर्ने भनेर सधै बिरोध गरथेयो रे, समय बित्दै गयो बिरोध पनि चर्किदै गएछ, सबैले उसलाई पागल भन्न थालेछन, गाउमा बस्न नसकेर बनबास गएछा, एकदिन जंगलमा एउटा रुखको छहारीमा सुतिरको रैछ, एउटा सानो फल रुखबाट झरेर नाकमा लगेछ, के रैछ भनेर हेरेको त एउटा सानो पाकेको आप पो रैछ, तेस दिन देखि प्रकृतिको बिरोध गर्न छाेडेछ।
    किन थाहा छ? किनकि यो आपको रुखमा फर्सि फलेको हुदो हो त मैले घटना स्थलमै बीरगति प्राप्त गरेको हुनथेये, तेइ भएर प्रकृतिको रचनाको बिरोध गर्नु नहुने रैछ भन्दै घरतिर लगेछ।

    Reply
  9. Lohani Indra says:
    October 29, 2013 at 2:18 am

    हातमा लुतो आको भए तातो खरानी घसेर बस्नु होइन भने राम्रो फोटो लाई राम्रो लाग्यो भनेर गरेको कमेन्ट देखी डाहाले जलेर के को dislike ठोकिराको त.

    Reply
  10. subarna kandel says:
    October 29, 2013 at 1:16 am

    प्रकिर्ती आँफैमा धेरै सुन्दर छ तर यो सुन्दरता लै हाम्रो सामु पस्किने अझै बढी सुन्दर लाग्यो उत्तम sir .

    Reply
  11. Mohan Pahadi says:
    October 28, 2013 at 10:44 pm

    Awesome photographs 🙂

    Reply
  12. Kerena says:
    October 28, 2013 at 10:42 pm

    शरद ऋतु को राम्रो फोटोहरु. धन्यबाद छ.

    Reply
  13. suzee says:
    October 28, 2013 at 5:32 pm

    प्रसंसनिय फोटो हरु !!!! just keep it up.

    Reply
  14. Niraj Shrestha says:
    October 28, 2013 at 4:29 pm

    धेरै राम्रो फोटाहरु उत्तम जी

    Reply
  15. Dinesh Sk says:
    October 28, 2013 at 4:23 pm

    Beautiful work
    तपाई को कला र फोटो हरु अति सुन्दर छन् यदि तपाई ले अनुमति दिनुभयो भने मेरो अफिस को भित्ता मा यी मध्यका एउटा फोटो राख्न मान लागेको छ, अनुमति दिनु हुन्थ्यो कि?

    Reply
    1. उत्तम बाबु श्रेष्ठ says:
      October 28, 2013 at 7:59 pm

      व्यवसायीक प्रयोजन वाहेक व्यक्तिगत प्रयोगको लागि मैले खिचेको फोटोहरु प्रयोग गर्न मेरो अनुमति छ । यदि कसैले प्रिन्ट गर्न चाहनु भएमा अझै हाइ रिसोलुसनको फोटो उपलब्ध गराउँला । इमेल गर्नुहोला [email protected]

      Reply
  16. सूर्य गिरी says:
    October 28, 2013 at 4:11 pm

    धेरै नै उच्च स्तरका फोटाहरु देखेर सारै मन रमायो, उत्तम सर को अनुमति पाएमा हामीले पनि डेस्क्टप मा सेव गर्ने थियौ .

    Reply
    1. उत्तम बाबु श्रेष्ठ says:
      October 28, 2013 at 7:59 pm

      व्यवसायीक प्रयोजन वाहेक व्यक्तिगत प्रयोगको लागि मैले खिचेको फोटोहरु प्रयोग गर्न मेरो अनुमति छ । यदि कसैले प्रिन्ट गर्न चाहनु भएमा अझै हाइ रिसोलुसनको फोटो उपलब्ध गराउँला । इमेल गर्नुहोला [email protected]

      Reply
  17. ekraj says:
    October 28, 2013 at 2:41 pm

    आँखा लाई खुराक दिने र मनमोहित लाग्यो|

    Reply
  18. Kiran says:
    October 28, 2013 at 12:58 pm

    perfectionist …. makes feel eternal peace…….:)

    Reply
  19. Binod Deuja says:
    October 28, 2013 at 12:54 pm

    हजुरको नाम र काम सबै उत्तम रैछ !

    Reply
  20. Mukunda says:
    October 28, 2013 at 12:49 pm

    मनमोहक

    Reply
  21. Jeevan Thapa says:
    October 28, 2013 at 12:35 pm

    फोटोहरु हेरेर मेरो मन नै रमायो ..आजको दिन सबै साथीहरुको कलरफुल बनोस !!

    Reply
  22. Manohari Bhattarai says:
    October 28, 2013 at 12:23 pm

    निक्कै स्तरीय छन् तस्विरहरु …रूखहरुको सुन्दरताको फोटो हेर्ने मौका दिनु भएकोमा धन्यवाद …….

    Reply
  23. माधब पाण्डे says:
    October 28, 2013 at 11:57 am

    यी दृश्यहरू मैले नि देख्छु , फोटो लिन्छु, घन्टौं लेन्स तेर्स्याउछु सयौं क्लिक लिन्छु तर …….
    यहि हो कला…. लेन्सको एड०्गल मिल्यो भने कति खुल्न सक्ने रैछ प्रकृति?
    उत्तम फोटोकारिता !!
    सलाम दाजू !!!

    Reply
  24. raam says:
    October 28, 2013 at 10:29 am

    Life is colorful nobody can say there is blank

    Reply
  25. राजु says:
    October 28, 2013 at 10:20 am

    उत्तम अति (so much ) उत्तम !!!

    Reply
  26. Biru says:
    October 28, 2013 at 9:43 am

    गज्जब छ सर निक्कै स्तरीय छन् तस्विरहरु !

    Reply
  27. Ganga Raj Rai says:
    October 28, 2013 at 9:36 am

    अति राम्रा फोटोहरु साह्रै मन पर्यो l

    Reply
  28. K S says:
    October 28, 2013 at 9:11 am

    Great pics Uttam ji

    Reply
  29. samrat says:
    October 28, 2013 at 8:25 am

    उतम जी कपी राइट को प्रोब्लेम छैन भने एउटा दुइटा फोटो हरु पोस्टरै बनाउन पर्ला जस्तो छ.

    Reply
  30. पुष्प says:
    October 28, 2013 at 8:23 am

    अत्युत्तम !

    Reply
  31. Sandesh says:
    October 28, 2013 at 8:23 am

    उत्तम जी, प्रत्येक बर्ष जस्तो तपाइले पोस्ट गरेका फलका फोटाहरु हेर्दा रमाइलो लाग्छ. मैले तपाईको फोटोग्राफी को शिप र दक्ष्यताको कदर गर्छु. यसपालि चाहि ती केहि फोटाहरु डेस्क्टप वाल्पेपरको लागि सेभ गरेर राख्न मान लागेको छ, अनुमति दिनु हुन्थ्यो कि? खास यहि वेबसाइटबाट हाइ रिजोल्युशन फोटाहरु एकचोटी सेभ एज गरेर सेभ त गरे, तर दोषी महशुश भयो अनि मेटे, पहिला अनुमति लिएर मात्र यो काम गर्ने विचार गरे, यो कमेन्ट मार्फत अनुमति माग्दै छु, आशा छ तपाईले हुन्छ भन्नुहुन्छ. धन्यबाद!

    Reply
    1. उत्तम बाबु श्रेष्ठ says:
      October 28, 2013 at 9:35 am

      धन्यवाद ! डेक्सटपमा राख्नकेा लागि अनुमति छ । मजाले राख्नुहेास ।

      Reply
      1. Bidya Aryal says:
        October 28, 2013 at 10:07 am

        मलाई पनि यो फोटो सवे गरेर राख्न मान लग्यो..के एसको आनुमति दिनुहुन६ सर?

        Reply
      2. इश्वर चन्द्र आर. says:
        October 28, 2013 at 10:15 am

        उत्तम बाबु को अति उत्तम काम !!! दिमाग नै फ्रेस बनाउने फोटो हरु

        Reply
  32. shree basanta says:
    October 28, 2013 at 7:47 am

    सबै फोटोहरु राम्रा छन | Maple Tree का पातहरु रंगी चंगी हुने बेला असाध्ये राम्रो देखिन्छ | यो बखत ती रूखहरुको सुन्दरताको समयमा हामीलाई फोटोमा भएपनि हेर्ने मौका दिनु भएकोमा धन्यवाद |

    Reply
  33. Tenzing Gaba says:
    October 28, 2013 at 7:12 am

    Best मात्र होइन Bestest नै लाग्यो ……..WOW !!!!!!!

    Reply
  34. sam sundar says:
    October 28, 2013 at 4:17 am

    गज्जब , मन नै आनन्दमय भयो , सर तपाई को फोटो ग्राफी पहिले तपाई ले लेख्ने राजनीतिक भक्ति रस का निबन्ध हरु भन्दा निक्कै स्तरीय छन् – तस्विरकला लै मेरो सलाम !!!

    Reply
  35. Ram says:
    October 28, 2013 at 3:34 am

    उत्तम अति उत्तम

    Reply
  36. Lakshman says:
    October 28, 2013 at 3:07 am

    नाम अनुसार काम पनि उत्तम !!!!!!!!!

    Reply
  37. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    October 28, 2013 at 2:31 am

    सारै राम्रो लाग्यो फोटोहरू !

    Reply
    1. ईशान says:
      October 28, 2013 at 4:05 am

      हैन, यो राम्रो लाग्यो भन्दा पनि डिसलाइक हान्नेहरुको समस्या चाही के रै’छ?

      Reply
      1. Tenzing Gaba says:
        October 28, 2013 at 7:24 am

        “दिमागमा लुतो” आयो भने यस्तो हुन्छ रे

        Reply
        1. Prabin says:
          October 28, 2013 at 9:29 pm

          You made my day Tenzingji…That was really funny.

          Reply
        2. सन्तोष says:
          October 29, 2013 at 4:38 pm

          धेरैदिन पछि आज हाँसें- धन्यबाद तेन्जिंग गाबा जी 🙂

          Reply
    2. suzee says:
      October 28, 2013 at 6:56 pm

      मानिस मा राम्रा नराम्रा पक्ष्य हुन्छन , उत्तम बाबु भनेर नाम देख्नासाथ , रातो टिक मार्ने ###लुते हरु ## हरु चै कस्ता होलान :
      तेही हो नेपाली हरु अरुको प्रसंसा गर्न सक्दैनन् भन्या येही देखिन्छ ,
      ###सारै राम्रो लाग्यो फोटोहरू !####भनेको कमेन्ट मा रातो टिक 23 किन मरेका हुन् ? काम को कदर गरौ , नाम प्रति घृणा हैन !!!

      लु साथी हो ( बिसेष रातो टिक मार्ने ) हरु लौ मैले रातो टिक मारिदिए किनकी ……………भनेर कारण पनि खुलईदिनु पर्यो, म धेरै उत्सुक भए ,,,

      लामो समय देखि म कमेन्ट गर्ने , अनि रातो टिक मर्ने को मानसिकता को बारेमा खण्डन गर्दैछु ,,,,

      Reply
      1. suzee says:
        October 31, 2013 at 1:23 am

        लौन हे!!!!! रातो टिके(कुण्ठित मगज भाको ) ले त मलाई डुबाउन लागेछ ! १५/१३ भैसकेछ !

        Reply
    3. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
      October 28, 2013 at 8:43 pm

      नकारात्मक सोच्ने भन्दा सकारात्मक सोच्ने धेरै हुन्छन भन्ने कुरामा म पूर्ण बिश्वस्त भएँ ! साथीहरूलाइ धन्यवाद !

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme