सहि कार्टून !! त्यो बन्दुकमा आँखा पनि भएको भए अझै राम्रो हुन्थ्यो होला / ani @ Kedar and Yam Pun saathi, it’s called Ballot but not the ballet. Ballet is a kind of dance. LOL!!
साह्रै घतलाग्दो कार्टु छ। बन्दूकको डरमा नै भोट हाल्नु पर्ने।
चुनाव त चुनावै भो। ठूला मान्छे नेता, विशिष्ट कर्मचारी, सैनिक तथा प्रहरीका हाकिमको घरको बाटो पनि हिंड्न नहुने बन्दुक ताकेर बस्छन् बा र्सवसाधारणलाई। अरुको ज्यान बन्दूकको निशानामा राखेर कस्तो खालको सुरक्षा खोज्या हुन हाम्रा ठूला बडाले । अचम्म
फेरी बन्दूक नै बलियो हुने भो | एताको उताको बन्दूक दुवै पड्केको अबस्थामा के होला ? एस्तो चुनाबलाई के भन्ने बन्दुके चुनाब ?
सहि कार्टून !! त्यो बन्दुकमा आँखा पनि भएको भए अझै राम्रो हुन्थ्यो होला / ani @ Kedar and Yam Pun saathi, it’s called Ballot but not the ballet. Ballet is a kind of dance. LOL!!
बादल माओबादीले ब्यालेट बक्समा ह्यामर सोझ्याको सन्दर्भ पनि समेटेको कार्टूनको अर्थ पुरा हुन्थ्योकी ?
संविधान सभा भाग २ को चुनाब ब्यालेट बाट होइन बुलेट बाट सम्पन्न हुनेछ !