Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संविधान सभा (भाग-२)

Posted on October 8, 2013October 8, 2013 by Salokya

CA1
पहिलो हुने निर्वाचित हुने संविधान सभा भाग २ निर्वाचन केही तथ्याङ्क।

CA2

election_FPTP

samanupatik1
samanupatik2

27 thoughts on “संविधान सभा (भाग-२)”

  1. sanjeeb yadav(USA) says:
    October 16, 2013 at 10:17 am

    यसपाली येस्तै भो; तेस्रो संबिधान सभामा म पनि उठ्नु पर्ला!

    पुरै सोच्छ छबि को कति जना छ हो?
    त्यो पो कुरा छ त !

    यसपाला पहिले जस्तो हुँदैन – नतिजा। पहिलोमा छ्यासमिसे नतिजा आएको थियो, यसपाला त्यस्तो अलि हुन्न। एउटा दल निकै ठुलो भएर आउनेछ (बहुमत त नआइहाल्ला), तर निकै ठूलो हुनेछ। त्यो ठूलो दल कि माओबादी हुन्छ, कि काँग्रेस हुन्छ, कुन हुन्छ नतिजाले देखाउला।

    Reply
  2. sanjeeb Yadav(USA) says:
    October 15, 2013 at 3:34 pm

    चुनाब हुदैन नेपाल मा

    कसै लै प्रधान मंद्त्री , कसै लाई रास्ट्रपति बनावानालाई मात्रै चुनाब गरेको हो भने यो देस र जनता लाई मान्य छैन

    यो देश का नेता मा दलाल नेता को संख्या बढी भयो जो अरु देश को दलाल हो र नेपाल लाई बेचन चाहन्छन

    हामी सबै नेपाली मिलेर आसता दलाल लाई देश बाट खेदेर भगवानु पर्छ ,आनी मात्रै नेपाल देश लाई बचावाना सकिन्छ

    Reply
  3. samrat~ says:
    October 9, 2013 at 3:19 am

    भारतीय दलाल हरु अहिले का सबै टाउके नेता हरु अनि पहिले का अन्गुथा छाप नेता हरु लाइ फेरी पनि तेही जनता हरु ले जिताएर पठाउने हो भने हामि ले नेता हरु लाइ गालि गर्नु भन्दा आकाश तिर मुन्टो फर्काएर आफ्नै मुख मा थुके बराबर हुन्छ..तेसैले सबै जना सचेत् भएर येस्ता दलाल अनि धमिरा हरु लाइ कद्दापी न जिताउने हो भने मात्र केहि होला नत्र फेरी तेही चक्रब्युह सुरु. जगम जनता हो जागम !! ति भेडा को खाल ओडेर बसेका ब्वासो हरु लाइ सखाप पाराम येही हो अन्तिम मौका. अहिले का सबै स्श्रीस्ये नेता भनाउदा हरु सबै को नामो निशान मेटाउन सकुम.

    Reply
  4. Suman bhote says:
    October 9, 2013 at 2:51 am

    ठुला भनौदा नेताहरुले जिते भने केहि आस गर्न सकिन्छ, संबिधान बन्छ भनेर……तर फेरि आधा संबिधान सभा भन्दा बाहिर बसे भने फेरि संबिधान बन्दैन…… तेसैले आफ्नो पार्टी मा निर्णय गर्न सक्नेलाई जिताउनु पर्छ….. रिसको झोक ले, मन नपरे पनि, दिमाग लगाएर भोट हाल्नुपर्छ…. यिनीहरु लाई जनताले हराए पनि भोलि यिनीहरुले नै हुन् देश र पार्टी चलाउने….. सिस्टम नै राम्रो भएन…
    डाइरेकट जनता बाट चुनेको रास्ट्रपति नै ठिक……….

    Reply
  5. Jewan says:
    October 8, 2013 at 11:06 pm

    यसपाली येस्तै भो; तेस्रो संबिधान सभामा म पनि उठ्नु पर्ला!

    Reply
    1. Raj Khatri says:
      October 10, 2013 at 1:43 am

      म चाई ४’थो मा मात्र उठ्नु पर्ला 🙂

      Reply
  6. Sonam Sherpa says:
    October 8, 2013 at 10:50 pm

    सबैभन्दा समाबेशी चाहि ए नेकपा माओबादी नै देखियो तथ्यक अनुसार काँग्रेस किन दलितलाई एक सिट पनि नदेको हो.

    Reply
  7. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    October 8, 2013 at 9:54 pm

    मुटु भाको नेता चाहियो , कुरा नमिल्दा नमिल्दै पनि देश र जनताको लागि सहमति गर्न सक्ने , साना तिना कुरा मिलाएर लग्न सक्ने ! म गिरिजा को प्रसंशक त होइन तर जीवनको अन्त्य तिर गिरिजाले माओबादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन गरेको योगदानको नेपालको लागि सच्चा फलदायक थियो ! अहिले को परिबेशमा पनि बैद्यहरूलाइ पनि लिएर चुनाबमा जानु पर्ने थियो, अहिले सानो देखिएको त्यो शक्तिको भोलि जुनाब पछि प्रतिपछिहरुसंग स्वार्थ मिल्छ , अनि देशमा फेरि नयाँ किचलो हुन्छ ! बैद्य को पनि गल्ति छ , आफ्नै अड्डीमा बस्ने , तर यहाँ उसले उसलाई औंला ठड्याउने, छोटो समाएको स्वार्थ मात्र पुरा गर्ने खालको राजनीति भयो , तेस्को प्रमुख नाइके प्रचण्ड , बाबुराम अनि पछि पछि लाग्ने माकुने र सुशील देखिए ! उता कमल थापा फेरि उही पुरातनबादी राजाको पछि लाग्य लाग्य ! कस्तो बिडम्बना भोट हाल्न पनि कल्लाई हाल्ने? जोश र जागर भएका, केहि गर्छु भन्ने नेपाली युवाहरु, देश बनाउछु अब भनेर एउटा नया पोलिटिकल ब्रान्ड बनाउछन भने देशमा केहि हुन्छ, नत्र गार्हो छ !

    Reply
    1. madan bajracharya says:
      October 9, 2013 at 1:39 pm

      सन्तोषज्यु
      नेपालको राजनीतिमा मुटु भयका भन्नुको अर्थ भारत सिट दवेर झुकेर होइन शिर उठायर रास्ट्रिय स्वाभिमानका साथ् मात्रै मित्रवत सम्भंद राख्न चाहने ४ नेताहरु बिरेन्द्र गणेशमान कृष्ण प्रसाद र मदन भण्डारी थिय/ तिनिहरु सबैलाई इनै मुटु नभयका देसमा नागरिकहरुलाई “हामि सम्मानीय हौँ” भन्ने तर भारत पुगे पछि मात्रै के भन्ने लैनचौरको गेट बात छिर्ना साथ् गोडा कमाउन्दै “क्या हुकुम है मेरे आका” भन्ने हाम्रो लागि नेताहरुले “स्वर्गीय” बनाइ सके/ अब यस्ताको राजमा हुने चुनावमा हामीले भोट दिय पनि नदिय सिंहदरवारमा पुग्ने त् इनै हुन्/ यहि कुरालाई लियर बैद्यले चुनाव बहिस्कार गर्नु पर्छ भनेको भय बैद्यज्युलाइ ठिक मान्नु पर्ने थियो/ तर किरण बैद्यले बाबुराम हाबी भयको मावोबादी भारतपरस्त भयकोले नै चुनाव बहिस्कार गर्नु पर्छ भनेको हो भन्ने कुरामै प्रश्न चिन्ह लागेको छ/ किन भने बैद्यले अहिले भारतपरस्त भयको आरोप लगायको बाबुरामलाई राजनीतिको यो चुलीमा पुर्यायकै बैद्यले हो/ यमावोबादी भारतपरस्त भयकै हो भने किरण बैद्यले चुनावमा भाग लियर भारत परस्त भयका यमावोबादिका नेताहरु भारत परस्त भयको प्रमाण र आधार जनतालाई स्पस्ट देखायर पराजित गराउने प्रयत्न गर्नु पर्ने थियो/ यदि किरण बैद्यले यसो गर्ने निधो गरेको भय भारत परास्त भयका यमावोबादिको मात्रै होइन भारत परास्त भयका अन्य दलका नेताहरुको निमित पनि दोश्रो संबिधान सभाको चुनाव ‘चुनाव” होइन उनीहरुको राजनीतिको अन्तेस्ति हुने भयकोले देस भरिका भारत परास्त भयका नेताहरु आफैले यो चुनावको बहिस्कार गर्ने थियो/

      कमल थापाको राजाबादमा पनि प्रश्न चिन्ह लागेको छ/ २०४८ पछिको राजाहरुले आफुलाई मात्र “हिन्दु” मानेको थियन/ नेपाल र नेपालको राजा सबै धर्म मान्ने नेपालीको साझा थिय/ कमल थापाले यहि कुरा भुलेको छ/

      Reply
  8. akhilesh says:
    October 8, 2013 at 9:41 pm

    समस्याको समाधान के हो त ? सबै नराम्रा नराम्रा चुनाबमा उठेको छन् भने कुनै न कुनै रुपमा तिनीहरुले नै जित्छन, आखिर जसले भाग लेको छ उसले जित्ने त हो अनि हाम्रो मा यति भोट ल्याउनु पर्छ भन्ने नियम पनि छैन | त्यसैले नराम्रा मध्येको राम्रा चुन्ने हाम्रो काम हो;
    सबैले एकपटक विचार पनि गर्नु पर्छ, समस्यालाई कसरि समाधान गर्ने भनेर, को राम्रो को नराम्रो भन्ने आलोचना भन्दा पनि पुरै सिस्टमको खराबी केलाउनु पर्छ, हुन त देश विकास भनेको एक वा दुइ महिना मा कसैले गर्ने हैन, फेरी नेपाल जस्तो देश जहाँ सदियोउ देखि समस्या हरुको थुप्रो छन् , यसको विकास गर्न पक्कै पनि समय लाग्छ; र यसमा साथ् दिनु हामी सबै जनताको नागरिक कर्तब्य हो ;
    त्यसैले मेरो बिचारमा नराम्रा मध्येका राम्रा को हुन् भनेर विचार गरूम, सकेसम्म पुराना र बुडा नेताहरुलाइ नजिताउम किनभने उनीहरु अबको आधुनिक बिस्व संग र आधुनिक बिज्ञान संग त्यति जानकार छैनन् , विकास बिज्ञान बाट हुन्छ अनि जब विकास हुन्छ तब उद्योग र रोजगार सिर्जना हुन्छ, हाम्रो अहिलेको आबस्यकता रोजगार हो, शान्ति हो अनि एकले अर्कोलाई सम्मान गर्नु हो …विकास बदौदै जाने हो भने यी सबै आबस्यकता तेतिकै पुरा हुन्छ, त्यसैले हामी सबै पार्टी भन्दा पनि विकास गर्ने मान्छेलाई समर्थन गरूम ||

    Reply
  9. avaya says:
    October 8, 2013 at 9:30 pm

    सायद एस्लाई “अन्तिम” संविधान सभा को चुनाब भन्नुपर्ला “दोस्रो” हैन । “दोस्रो” भनेपछि तेस्रो, चौथो पनि हुन्छ । अनि मेरो विचार मा दुइटा अवस्थामामात्र संविधान बन्छ: १. एमावोबादी पार्टी को पत्तासाफ भयर अनि कोंग्रेस र एमाले को राम्रो मत आएमा, वा २. एमावोबादी पार्टीको बहुमत आएर अन्य (कोंग्रेस र एमाले) को पत्तासाफ भयर। तर दुवै हुने सम्भावना धरै कम छ । तेस्को मतलब तिनवटै पार्टी neck to neck हुन्छन अनि केको संविधान बन्नु!!!! सरकार बनाउने र गिराउने खेलको परकास्टा देख्नु पर्ने छ अब इनै आँखाले!!!

    Reply
  10. ashok says:
    October 8, 2013 at 6:04 pm

    संबिधान सभाको चुनाब भएपनि संबिधान बन्ने कुरामा म अझै बिस्वस्त हुन सकेको छुइन, किनभने कुनै पनि पार्टीले बहुमत ल्याउने सम्भावना छैन ! अर्कोतिर, पार्टीहरुमा राजनीतिक सम्झ्दरी हुने सम्भावना पनि एकदम न्युन देखिन्छ ! म माओबादी होइन, तर माओबादीसंग मेरो व्यक्तिगत अपेक्ष धेरै थियो, किनभने उसले जिउ-ज्यान दिएर जनयुद्ध गरेको थियो ! माओबादी आन्दोलनकै पृष्टभूमीमा नेपालमा धेरै परिबर्तन भएका थिए- माओबादी आन्दोलनले आफ्नो उचाई लिएकै बेला राजतन्त्र समप्त भएको थियो, जनतामा नया राजनीतिक चेतनाको लहर बढेको थियो, र त्यो भन्दा महत्वपूर्ण कुरा मुलधारको राजनिती, जसमा नेपाली कांग्रेस र एमालेले साझेदार थिए, प्रति नेपाली जनताको दृष्टिकोण परिबर्तन ह्वात्तै परिबर्तन भैसकेको थियो ! उपत्यका जस्तो स्थानबाट माओबादीले पहिलो संबिधान सभाको चुनाबमा विजय हासिल गर्नु त्यसको प्रमाण थियो ! तर, पछिल्लो समयमा माओबादी भित्र देखिएको पदीय लोभ, लालच, र महत्वाकांक्षले गर्दा उसग जनताले आश गर्ने ठाउँ अब केहि छैन ! बैध्य पक्ष नतुक्रिएको थियो भने माओबादीको यति कमजोडी हुने थिएन ! उसको अन्तरिक कुरा यति सारो बाहिर आउने थिएन र जनतामा एक किसिमको आश कायमै रहने थियो ! तर, अब त्यो पनि रहेन ! अब बैद्य पक्षको पहिलो अजेण्डा भनेको जसरि हुन्छ प्रचण्ड समुहलाई तहस-नहस गर्नु हो ! प्रचण्ड त्यतिकै आफै पानी पतन हुदै गएका छन्- ब्यापारी मार्फत आर्थिक लाभ गरेर होस् या आफ्नै परिवारका सदस्यलाई टिकट दिएर ! प्रचन्डले आफ्नो गोजीबाट झिकेर बढेर बिकाश अब नेपाली जनता चाहन्छन जस्तो मलाई लाग्दैन !

    बुद्धि पुराए यो अन्योल परिस्थितिको फाइदा कमल थापाले लिने सक्छन ! धिक्कार छ हामी नेपालीहरुको भाग्य !

    Reply
  11. parixit says:
    October 8, 2013 at 5:51 pm

    काग लाइ बेल पाक्यो हर्ष न बिस्मात, जनता को कर बाट भत्ता खाएर, देश लाइ भडखालो मा मा हाली काला ब्यापारी पोस्ने नेता हरु जो आए पनि केहि फरक पर्दैन, ध्रुब सत्य कुरा यहि हो कि जसले जति खोके पनि यी दल र यिनका नेता हरु कुर्सि कै लागि लड्ने हुन्, स्मरण रहोस जनान्दोलन भाग दुइ मा यिनै नेताहरु ले अब उप्रान्त कुर्सि का लागि लड्दैनौ भनेर जनतासंग माफी मागेकै हुन् तर पनि परिणाम उस्तै रह्यो लड्न छोडेनन्, र भोलि पनि लड्ने नै छन्, दुर्भाग्य त एस्तो भयो कि बरु राजा हुदा १/२ जना को स्वस्ति गाए हुन्थ्यो जनता ले तर अब यी १३० जना भुरे टाकुरे राजा हरु को स्वस्ति गाउन परिराको छ,

    Reply
  12. रोदन के.शी. says:
    October 8, 2013 at 5:18 pm

    यी यत्रा दलहरु र उम्मेदवार हरुबाट के आशा राख्ने खै। देशको ढुकुटी रित्याऊने मात्र हो। कुनै पाटीको बहुमत नआए सय जनाका सय थरी कुराहरुमा कसरी मेल खाने।

    Reply
  13. kedar says:
    October 8, 2013 at 4:33 pm

    अबको दोस्रो संबिधानसभाले संबिधान बनाउँछ जस्तो लाग्छ भने Like , लाग्दैन भने Dislike ठोक्नुस

    Reply
  14. sanjay says:
    October 8, 2013 at 4:10 pm

    संविधानसभा पहिलोकोमा समय किटान गर्दात पटक पटक गरि समय थप गर्दै बन्नु पूर्व आयुली बनेको संविधानसभा लाई घिसार्दै गरिब देशको जनताको पसिनाको करले भुडी भर्ने सभासदकै बाहुले रहने नया संविधानसभाको आयु र यसले जनताको पसिनाको करमाथि गर्ने खेलबाड र हातलागो सुन्नाको अवस्था/ र गरिखान चाहने गरिब जनतालाई ४०- ५० डिग्री को भट्टीमा होम्न विदेश पलायन नारामा नया नेपाल

    Reply
  15. ekraj says:
    October 8, 2013 at 3:55 pm

    यी दल भन्दा पनि दल दल अथवा ढल हुन्? किन भन्दा इनिहरुले दल दल जस्तै जो इनिहरुको प्रभाब मा पर्छ तेस्लाई डुबाएर निस्सशियेर मार्छन? यो कुरा दुर्ब सत्य हो| किनकि इनिहरुले देशलाई निचोरेर खाई सके, देशको धिकुदी रित्याई सके, जनताको रगत चुसी सके, जनता लाई हैरान पारिसके?
    इनिहरु ढल किन हुन् भने इनि हरु ढल भन्दा पनि बडी गन्हौछां किनकि इनिहरु भन्दा बडी कुहेको संसार मा अरु चिज छैन|
    यस्ता बाट बच्ने साएद एउटा मात्र उपाए हुन सक्छ इनिहरुलाई पूर्ण रुपले बहिस्कार गर्ने|
    किन बेकार आफ्नो अमुल्य समय येस्ता हुतिहारा चोर र फटाहाको लागि खर्च गर्ने?

    Reply
  16. shiva says:
    October 8, 2013 at 3:41 pm

    लौन!! देश त सत्यानाश पार्न थाले?? नाबायुने गोरु लाइ अब बाछा पाउछ भनेको जस्तै भयो. मे संसार ले अनाल्य्तिकल लेख लेख्नु पर्यो यसको बिरुद्द!! १०० अरब को पैसा ले बिजुली आउथ्यो !! सिक्च्या, यातात हुन्थ्यो! एउटा संबिधान भनेर लेख्दैमा एति समय खेर फाल्नु भंद्दा संसदीय निर्बाचन गरेर बिकास को गति अगाडी बध्दाये हुन्थेन र? बन्ने भए ७ वर्ष पैल्लाई बन्थ्यो !!!

    Reply
  17. Rijal Mahesh says:
    October 8, 2013 at 2:14 pm

    Is there any provision for ‘right to reject’ (eg; http://en.wikipedia.org/wiki/No_Candidate_Deserves_My_Vote!_Party_(UK))

    Reply
  18. बेखालाल नेपाल says:
    October 8, 2013 at 2:12 pm

    अरु त तेस्तै हो तर अबको पाली येसो गरम….

    प्रचण्ड मै हु भनेर किर्तिपुरमा पुष्पकमल दाहालले भोट माग्न आए तेसलाई भोट नदिनुस्!
    परिक्षामा सधै फर्स्ट हुने मै हु भनेर बाबुरामले भोट माग्न आए तेस्लाई भोट नदिनुस्
    परिक्षामा सधै फर्स्ट हुनेको स्वास्नी मै हु भनेर हिसिला भोट मागेलाई पनि भोट नदिनुस्
    ४-५ घण्टा भाषण दिन खप्पिस छु भन्ने के पी ओली लाई पनि भोट नदिनुस्
    मेरो स्वास्नी नेवार भनेर काठमाडौँमा भोट माग्न आए शंकर पोख्रेललाई भोट नदिनुस्
    मेरो त मनै शेर भनेर देउबा भोट माग्न आए तेस्लाई भोट नदिनुस्
    कहिले दाया कहिले बाया, पेन्डुलम बजे मै हु भन्ने झलनाथलाई पनि रिजेक्ट गरम
    हमाराको देशसे ज्यादा “र” प्यारा है भन्ने फोरम, तमोलोप्पा लाई पनि रिजेक्ट गरम

    सकिन्छ भने आफै ठाउँलाई माया गर्ने क्षेत्रिय पार्टीलाई भने भोट दिनुस!

    Reply
  19. xyz says:
    October 8, 2013 at 2:07 pm

    Let us also have some more data on:
    1. Number of couples contesting
    2. Number of family members contesting

    Reply
  20. अनोज शाक्य says:
    October 8, 2013 at 1:28 pm

    चुनाव हुन्छ भने कुरा त मलाई कता कता सपना जस्तो लाग्छ । भए त राम्रै हो । तर बिदम्बना नेपाली नेताहरुले के गर्ने हो खै ?

    Reply
  21. मदनमणि says:
    October 8, 2013 at 12:58 pm

    संविधानसभा सँधै तथ्यांकमा मात्र हुने त होला संविधान भन्या त्यस्तै हो

    Reply
  22. neeraj says:
    October 8, 2013 at 12:24 pm

    यसपाला पहिले जस्तो हुँदैन – नतिजा। पहिलोमा छ्यासमिसे नतिजा आएको थियो, यसपाला त्यस्तो अलि हुन्न। एउटा दल निकै ठुलो भएर आउनेछ (बहुमत त नआइहाल्ला), तर निकै ठूलो हुनेछ। त्यो ठूलो दल कि माओबादी हुन्छ, कि काँग्रेस हुन्छ, कुन हुन्छ नतिजाले देखाउला।

    Reply
  23. harihar sharma says:
    October 8, 2013 at 10:44 am

    पुरै सोच्छ छबि को कति जना छ हो?
    त्यो पो कुरा छ त !

    Reply
  24. xyz says:
    October 8, 2013 at 10:10 am

    Is it possible to have some data on:

    1. Which is the most contested constituency in Nepal, ie, the number of contestants per constituency?
    2. Which is the least contested constituency?
    3. Can we have some figures on women contesting women only – at least at prominent party level?
    4. Classification by ethnic groups?
    5. From where corrupt, criminals and crooks are contesting?
    6. Can we list candidates that must be defeated in the elections?
    7. Candidates who must be made to win the elections?

    My motto is not to vote those candidates who have betrayed us in the last elections – that is not to vote any of the past CA members.

    Reply
  25. Suraj Shrestha says:
    October 8, 2013 at 2:33 am

    नेपालको संविधानसभा चलचित्र को भाग-१ त हामीले ७ वर्ष ७ महिना सम्म हाम्रो करको १०० अरब रुपैया भन्दा बढीमा हेर्नु पर्यो, नेपालको संविधानसभाको भाग-२ कति बर्ष चल्नेहो र हामीले कति कर तिरेकोबाट बेहोर्नु पर्नेहो श्री पशुपतिनाथ संग भनि दिन अनुरोध गर्दछु
    भाग-१ मा ५०-६० जना नेपालमा नयाँ अरबपति भए र साथै नेपालको इतिहासमा पहिलो पल्ट एक अरब अमेरिकी डलर हुने नेपाली सपुत भए
    भाग-२ घटीमा १०० जना नयाँ अरबपतिहरुको आशा छ साथै ४-५ जना एक अरब अमेरिकी डलर भन्दा बढीका नेपाली मालिक हुन्
    नेपालको संविधानसभा भाग-३ हेर्ने हामी नेपालीको दुर्भाग्य नहोस भन्ने “बिजया दशमी २०७०” मा श्री दुर्गा भवानी संग प्रार्थना गर्दछु

    सुरज श्रेष्ठ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme