Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सञ्जीव लम्साल

Posted on September 30, 2013October 1, 2013 by सञ्जीव लम्साल

cartoon1

8 thoughts on “कार्टुन- सञ्जीव लम्साल”

  1. शशि श्रेष्ठ says:
    October 2, 2013 at 12:39 pm

    आफ्नो लागि मनाउने हो भने दशैँ, अरुलाई देखाउन मनाउने हो भने दशा

    Reply
  2. bhurtel says:
    October 1, 2013 at 8:28 pm

    दशैं भन्ने बित्तिकै जोसले नि दाषा भन्छन , किन ?
    आफ्नै हात को कुरा हो, जसरि मनायेनी
    जे छ तेसैमा रमाउन सिक

    Reply
  3. Gita says:
    October 1, 2013 at 7:12 pm

    मान्छे आफु हरु दशैँ भन्दै मा तछाड मछाड गर्दै खल्ती प्वाल परेको भयता पनि सकी नसकी अरुको नक्कल गर्ने गर्छन अनि दोष दिन्छन चाडपर्ब लाइ त्यो पनि दशैंको नाम नै बिगारेर | आफु नाच्न जान्दैन आगन टेढो भनेको यहि हो |

    Reply
  4. महेश लामिछाने says:
    October 1, 2013 at 4:14 pm

    चाहिदो तरिकाले मनाए के पिर र ? देखासिखि गरे पछि यही हो ताल ।

    Reply
  5. sabina says:
    October 1, 2013 at 8:18 am

    reality! nice concept

    Reply
  6. द्रोण says:
    October 1, 2013 at 8:05 am

    दसैँ पनि हैन , दसा पनि हैन |
    सिसि भित्र रातो झोल छ कुनै नसा पनि हैन |

    Reply
  7. Ishwar says:
    October 1, 2013 at 6:49 am

    राम्रो लाग्यो, very good creation ….

    Reply
  8. shree basanta says:
    October 1, 2013 at 3:38 am

    दशैंलाई दसा बनाउने बा दशैँ आफ्नै हातको कुरो हो | अरुको देखासिकी र नचाहिदो खर्चले दसा निम्त्याउञ्छ त्यो सबैलाई थाहा भएकै कुरो हो | खसीको मासु खानेले मासु किनेर खाए हुन्न ? खसिनै किन चाहियो ? कतिले घर घर बाट बली दियिने काल रात्रीमा सगोलमा एउटा गर्न थालेका छन | तेस्तै राम्रो लुगा लाउने हो पहिला किनेकाबाट राम्रो छानेर लाए हुन्छ नया सबैलाई किनिरहनु पर्दैन | तर बिडम्बना के भने दशैं भने पछि जति पनि खर्छ गर्छन भनेर ब्यापारीले भाउ बढाउने, कृत्रिम अभाब सिर्जना गर्ने र चिनी, खाने तेल देखि काउली सम्म महँगो हुने चाहि कहिले नियन्त्रण गर्न नसक्नु सरकारको महाकमजोरी हो | सायद यहि महंगीको मारबाट तार पाउन राता रात धनि बन्नका लागि राजनीतिमा लाग्न होड चलेको हुन सक्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme