नेपाली मिडियामा कतारका लागि नेपाली राजदूत छाएकी छिन्। माओवादी कोटामा नियुक्त भएकी राजदुतले प्रचण्डले फर्कन भन्दा पनि मानिनन् रे। तर बेलायती मिडियाले भने बुधबार कतारमा रहेका नेपाली श्रमिकको पीडा खोतलेको छ। उनीहरुलाई दास जस्तो व्यवहार गरिएको देखाएको छ। गार्जियनमा छापिएको यो फिचरले जोकोही पनि नेपालीको मन रुवाइदिन्छ। पिट प्याटिसनले नेपाल र दोहा गएर यो फिचर तयार पारेका हुन्। फिचरमा एउटा पात्र छ गणेश विश्वकर्मा। भर्खर १६ वर्ष टेकेका। दाङका गणेशलाई म्यानपावर एजेन्टहरुले राम्रो काम र पैसा पाइन्छ भन्दै लोभ्याएपछि ऊ कतार जान कस्सिन्छ। पैसा त थिएन तर सपना थियो, फर्केर आएर आमाका लागि एउटा राम्रो घर बनाइदिने। ३६ प्रतिशत ब्याजमा डेढ लाख ऋण लिएर उड्छ कतारतिर। दुई महिनापछि फर्कन्छ। तर काठको बाकसमा- शवको रुपमा !
औसतमा हरेक दिन तीन/चार वटा शव यसरी काठको बाकसमा आउने गर्छ। गार्जियनको शब्दमा ती विश्वकै सबैभन्दा गरिब र सीमान्तिकृत व्यक्तिहरु हुन् जो कतारमा दुर्व्यवहार र शोषणमा परेर जीवनै गुमाएर यसरी फर्कन्छन्।
ल अब तपाईँ सोच्नुस् कसरी १६ वर्षमै उनी कतार पुगे त ? किन नपुग्नु ! सेटिङ छ नि। दलालले उनलाई नक्कली पासपोर्ट बनाइदिए जसमा उनको उमेर २० वर्ष लेखिएको थियो। कतार जान नियमानुसार लाग्ने रकम ७० हजार मात्रै हो। तर दलालले बढी पैसा ठटाएपछि कूल खर्च लाग्यो डेढ लाख। त्यो पनि ३६ प्रतिशत ब्याजमा !
तपाईँहरुलाई थाहा छँदैछ कतारले सन् २०२२ को विश्व कप फुटबल आयोजना गर्दैछ। त्यसका लागि भौतिक निर्माण कार्य हुँदैछ। त्यस्तो चर्को घाममा उनीहरु काम गर्छन् तर शोषणमा। भाग्छन् भन्ने डरले पाउनु पर्ने तलब पनि नदिने रहेछन्। अनि पासपोर्टसमेत जफत गरेर राख्दा रहेछन्।
स्वार्थीहरु ! उता नेपाली कामदारको घरतिर लिएको ऋणको ब्याज चढेको चढ्यै। लुसेल सहरका कामदारहरुले त महिनौँ भयो तलब नपाएको भनेर भनेछन्। एउटा समूहले आन्दोलनै गरेछ तलब पाउन।
पत्रिकालाई एक नेपाली कामदारले बताएका छन्- स्थिति यति खराब भइसक्यो कि हामीले हाम्रो तलब माग्न तीन चार चोटी आन्दोलन गरिसक्यौँ। हामीले हामीलाई काममा लाने बसको साँचो चोर्यौँ ताकि उनीहरुले हामीलाई जबर्जस्ती नलगून। हामी पुलिसकहाँ पनि गयौँ तर उनीहरुले हामीलाई सहयोग गर्न अस्वीकार गरे।
हेर्नुस् त कति दुःख !
दोहाबाट पश्चिमतिर रहेको एउटा धुले औद्योगिक क्षेत्रमा दशौँ हजार मानिस ५० डिग्रीसम्मको घामको रापमा पोलेर १२ घण्टा काम गर्दा रहेछन्। तर ठेकेदारले पानीको सम्म व्यवस्था गरेको रहेनछ।
दिनमा मात्र सास्ती भन्ठान्नु भएको? रात उनीहरु सनाया औद्योगिक केन्द्रमा फर्कन्छन् जहाँ धेरै मान्छे बस्छन् र साह्रै फोहर। ६०० मान्छेलाई जम्मा दुई वटा भान्सा। त्यसमा पनि लामखुट्टे, साङ्ग्ला र उडुस। खानामा झिङ्गा।
कतारमा पस्नलाई मात्र हैन कतारबाट बाहिर निस्कन पनि अनुमति चाहिन्छ। एक्जिट पर्मिट भनिन्छ कतारबाट बाहिर देशमा जान चाहिने अनुमतिलाई। गार्जियन पत्रिकाले नेपाली दूतावासको साँघुरो कोठामा उद्दारको प्रतीक्षामा बसेका दर्जनौँलाई भेटछन्। २५ वर्षका वीरबहादुर लामाको भनाई- “दुई वर्षको सम्झौता सकियो। मैले मलाई घर जान देऊ भनेँ। उसले एक्जिट पर्मिट इस्यु गरिदिन्छु भन्दै झुलाइरह्यो। गएको वर्ष मेरो मालिकले मलाई अर्कै मान्छेलाई बेचेछ। उसले म अनडकुमेन्टेड भएको थाहा पाएपछि निकालिदियो। अब मेरो एउटै विकल्प पुलिसकहाँ आत्मसमर्पण गर्नु हो। उनीहरुले मलाई डिपोर्ट गर्लान् भन्ने आशा छ।”
महिनौँसम्म तलब नदिएपछि एउटा ठूलै समूह दूतावासमा शरण लिएर बसेको छ। उनीहरुका मालिकले एक्जिट पर्मिट दिन मानेनछन्। १० महिनासम्म काम गरेवापतको तलब नपाएको भन्ने रमेश कुमार विश्वकर्मा भन्छन्- “हामी आफ्नो पैसा छाड्न चाहन्नौँ। तर यहाँ बसेर ज्यान जोखिममा हाल्नु ठीक छैन। हामीलाई टिकट र पासपोर्ट दिए पुग्छ। हामी जतिसक्दो चाँडो यहाँबाट जान चाहन्छौँ।”
फेरि गणेशतिर फर्कौँ।
कतार पुगेको ६ हप्तामै ह्रदयाघात भएर मरेको भनियो परिवारलाई। चिताको आगो दन्केर कमसम्म भएको थिएन, गणेशको बुबालाई ऋण कसरी तिर्ने भन्ने पिरलोले सताइसक्यो। धनी मान्छे बन्ने सपना बोकेर गणेश कतार लम्किएको थियो, तर सुको आएन उताबाट पैसा। उनलाई ऋण कसरी तिर्ने थाहा छैन। छोरा मर्यो भन्दैमा साहुले छाड्दैन भन्ने चाहिँ उनलाई राम्रैसँग थाहा छ। कतारको चाहिँ उनी अब नाम पनि सुन्न चाहँदैनन्।
हेर्नुस् गार्जियनले बनाएको भिडियो-
नेपाली लाई बिदेशी भूमिमा मर्न बाध्य बनाउने नेपालका नेताहरुलाई थुक्न मन लाग्यो!!!
कतार मात्रै होइन सम्पूर्ण खाडी क्षेत्र नै प्राय नेपालीहरुको लागि एक प्रकारको नर्क हो। त्यहाँको सम्पन्न्ताभित्र गरिब देशका युवाहरुको कहालीलाग्दो शोषण र दासत्वमुखी व्यवहार छिपेको छ । त्यहीं शोषणले अरबीहरु मरूभूमिलाई स्वर्ग बनाउँदैछन् भने हामी हातमा आएको केही हजार रुपैयामा गर्व गर्दछौं । धिक्कार छ देश हाँक्ने नेता र पार्टीहरूप्रति !
FIFA is obviously a lost cause and needs to be completely replaced as the international governing body for football.
That is not something that needs FIFA’s agreement.
Simply European and South American governments have diplomats get together and unilaterally form a replacement organization. Other countries can join up later.
Secondly, the Qatar government is not carrying out its duty in getting inspectors out and in hiring capable prosecutors to take wrong-doers to court.
There is no acceptable excuse for a wealthy country permitting force labour or slavery in this day and age.
Hire inspectors and get them out of the office and onto job sites interviewing workers.
If labour laws exist and are not enforced, the possibility of corruption of government workers and government managers should be investigated.
Thirdly Nepal is doing a terrible job of protecting its citizens abroad.
Nothing Qatar can do will end the failure of Nepal’s government in its duty to protect Nepal’s citizens abroad.
Sure the Nepali government types say they are short of money, but Nepal reaps enormous economic benefit from the workers it sends abroad returning their earnings home.
The Government of Nepal is making big bucks off of the so-called slave labourers it sends abroad, its own citizens, and if it wants the gravy train to continue it has to start protecting its those citizens.
You don’t own your passport, your government does. So when Nepal passports are confiscated from employees that is theft by the employer of Government of Nepal property.
Nepal should be all over these companies in Qatar’s courts. And Nepal should be issuing workers replacement passports.
If Qatar won’t let workers leave without an exit permit, Nepal should be issuing whatever diplomatic documentation is necessary to get around that.
Why are Nepals diplomats so idle on this? That is something else Nepal should be investigating.
Fourthly, Nepal should do what most western countries do an ban the practice of charging workers for jobs or for finding jobs. It should be like western countries, where only employers can be charged a fee.
Make the practice of charging workers for jobs illegal and void the debts over commissions paid by workers to employment agencies. That would remove a major obstacle in Nepalis fleeing Qatar and other gulf countries and returning home.
Fifthly, Nepal needs to start prosecuting employment agencies that violate its existing laws. Presumably forging government documents with fake ages is a crime in Nepal. And presumably endangering the life of a minor is some sort of offense too.
lets build up a pressure from the U.S. government as well. We need to make the hell out of this tyranny so let the world know.. Sign the petition to press US govt through the link below.
https://petitions.whitehouse.gov/petition/end-modern-day-slavery-nepalese-migrant-workers-qatar/hW9SygmW
Also lets team up and build united front by pressing all other embassies of india, bangladesh.. FIFA and others..
हेर्दा हेर्दै आँसु आउने भिडियो रहेछ | थुक्क बरु नेपालमा भाडा माझ, लुगा धोऊ,
कपाल काट्ने काम गर, जे गर्नु परेनी आफ्नै माटोमा गर तर बिदेशीलाई यो जिन्दगी बलि
नचढाउ | मानब अधिकारको घोर उल्लङ्घन गर्ने यस्तो देशमा थुक्न पनि नजाऊ |
बिदेशमा जानु अघि १००० पटक सोच र बिचार गर |
जब कुनै देशको जनताहरु दैनिक हजारौ र बार्षिक लाखौको संख्यामा निम्नस्तरको मजदूरी र फगत केहि हजार रुपैयाको लागि बिदेशिन बाध्य हुन्छ, त्यो देशको सिस्टम पूर्ण रुपमा फेल भएको मान्नु पर्छ| दशकौ सम्मपनि देशलाई एउटा निश्चित प्रगतिको मार्गमा लग्न नसक्ने नेताहरुले राजनीति छोडे हुन्छ| रेमिटान्सले क्षनिक रुपमा अर्थतन्त्रलाइ चलायमान राखे पनि दिर्घकालिन रुपमा यो क्यान्सर भन्दा भयानक हो|
I am freaking tired of all this vision less, pathetic politicians (read traitors) who remain at the helm one way or other at any cost. And again and again we are made to choose between these same scumbags. This vicious cycle of the same good for nothing politicians ruling the country means there has been stalemate, deadlock, impasse for decades bringing the country to the state of near failure.
Fifa is a dire, rotten to the core corrupt institution who have vested interest. If there is to be serious investigation regarding how Qatar managed to bag the world cup hosting rights in the first place and how fifa works, it will unearth far reaching and wide spread corruption through out the governing world football body and the supporting national football bodies. So it would be naive to think that they don’t know the plight of the immigrant workers that is putting into shame even the old age slavery system.
The UN, WTO, ILO are all useless organizations as they are there only to serve the elites. Decades ago Dubai and many other Arab cities were also built exactly the same way, but seems like people have not learnt the lessons. For such a small nation Qatar with 2 million citizens, sitting on the vast oil reserves, they can at least provide the poor immigrants with decent living and working conditions and the salary that they were promised. Doing this will not dent their economy in any way. If every country starts harnessing clean alternative fuel and energy sources and not being so much dependent on these Arab nations, nobody will give f*&k to these countries. But alas oil is the single leverage they have over the world on which they will keep everyone at ransom.
If every sane human being promises to boycott the World cup 2022, which is being realized by the inhuman slavery and blood of the exploited poor people, then perhaps it will be a justice served right.
Lastly on a lighter note: हाम्रो देशमा प्राय: guardian लाइ गार्जियन भनिन्छ तर खास मा भन्दा गार्डीयन हो|
धनी र गरिब को असमान खाडल भएका देशको कारुणिक कथा हो यो ! यसमा पनि नक्कल गर्ने प्रब्रिद्धि हाम्रो जस्तो गरिब देशको अभिशाप नै मान्नु पर्छ ! पढाई लाइ वास्ता नगरी समय बर्बाद गर्ने र जिम्मेवारी को बोध भएपछी विदेश जानु नै उत्तम विकल्प सम्झने हरु को कमि पनि छैन हाम्रो समाज मा ! अनि पढाइ पुरा गरे पछि पनि पढाइ लाइ सदुपयोग गर्न का लागि पनि नेता हरु को आशिर्बाद चाहिने अनि प्रब्रिद्धि को बिकाश गर्न नसक्नु ले देश को ठुलो युवा शक्ति बाहिर जानु आर्को पाटो हो ! चन्द पैसाको लागि अर्काको दुख र परिवार को पनि खयाल नराख्ने ब्वासा रुपी दलाल को पनि छान बिन गर्न नसक्ने नपुंसक सरकार को कति मुख ताक्ने ? अब हामि सबै को प्रयास ले जान चेतना जगाउनु पर्छ ! धन्यबाद माइ संसार लाइ
The official response from
– Lusail Real Estate Development Company
– The Qatar 2022 Supreme Committee
– Qatar labour ministry
can be found at the link below:
http://www.theguardian.com/global-development/2013/sep/25/qatar-world-cup-official-response
Notice how Qatar Labor Ministry responds to questions – citing Qatar Labor laws. But nothing about their effort to check if those laws are being enforced. What’s the use of the laws if they are not enforced.
Nepalese Ambassador to Qatar Ms. Maya Kumari Sharma was telling the truth when she described Quatar as an “OPEN JAIL”. It may not be politically correct thing to say, but it’s so true. Having said that, some blames lies with our government too. Why didn’t the Ambassador raised this issue with Qatar government and make sure who broke the labor law got punished.? Why don’t Nepalese government ban all those recruiter agency breaking the laws?
विविन्न अध्यन र जानकारी अनुसार माया कुमारी अलि सन्काहा र घमण्डी मान्छे नैहो, उसको उठबस पनि श्रमिक भन्दा ज्यादा मानब तस्कर र हामी ठुला ब्यापारी हौ भन्ने मुठीभर का आडम्बरी हरु संग बेस्सी हिमचिम थियोरे, बेक्तिगत रिस्यीबी साधन दिपक भेटवाल लाइ जे गर्यो त्यो नै निचता को परकास्थाहो ! तर उसले भनेजस्तै कतार खुल्ला जेल नै हो यो मेरोपनि २ बर्से कतार बसाइ को अनुभब हो र योकुरा यो दुनिया वेब साइड मा कतारको गतिबिधि लेख्नु हुने साथीभाई हरुलाई पनिराम्रो थाहा छ र वहा हरु सोयम पनि येही नियेम अनुसार नै बाध्येताबास बुझपचाएर बसीरहनु भएको छ,
तीतो यथार्थ == माओबादी को so called “क्रान्ति” को नतिजा !
मेरो गाउ बाट मात्रै ५० भन्दा बेसी teenagers माओबादीको जबर्जस्ति जनसेनामा जानु पर्ने उर्दीका कारण एकै हप्तामा राति राति भागेर काठमाडौँ आएका थिए | तेतिबेला काठमाडौँ मा रोजगारी निकै कम थियो | यहा बाच्नै गारो पर्थ्यो , अनि २,४ जना गर्दै सबै खाडी मुलुक तथा मलासिया गए |
अब त गाउ-घरमा खाडी मुलुक वा मलासिया जानु भन्या त fashion नै भैसक्यो | रोपनीका रोपनी खेत गाउमा बाँझै बसेका छन् | खाडी मुलुक तथा मलासिया बाट हाम्रा नेपालि दाजुभाई हरुलाई फर्काएर देश मै केहि गर्ने बाताबरण बनाउनु जरुरि छ | कल्पना गर्नुस ; तेही खाली-शिशि-बोत्तल अनि साइकलवाला तरकारी बेच्ने काम हाम्रै दाजुभाई हरुले गरे भने लगभग २ लाख जनाले त रोजगारी पाउछन नै |
ल सुन्नु होस् , नेपाली कसरि फसेका छन कतारमा ! श्रमिक नेपालको नियम देखि नै ठगिन थालेका छन ! नेपाल सरकारले कतारसंग श्रम स्विकिर्ती गर्दा मिनिमम १२०० कतारी रियल रियल दिनु पर्ने भनेर गरेको छ, तर कतारी कम्पनि ले दिने भनेको लेबरको हकमा मात्र ८०० हो ! जस्तै कुनै कम्पनीमा ८०० बेसिक मा काम गर्नको लागि आउने कामदार हुदाहुदै उसले १२०० तिर्ने कुरा हुदैन, अब कुरा रह्यो नेपाल सरकारले ८०० मा जना नदिनु नि ! अब के गर्छ मेनपावरले, दुइ वटा लेबर सम्झौता झिकाउछ ! एउटा १२०० को (जुन नेपाल मा श्रम स्विकिर्तीको लागि र मागिहाले एरपोर्ट मा देखाउनको लागि ), अर्को ओरिजिनल जुन साचिकै कम्पनीले दिएको ८०० वाला ! तेतिमात्र हैन श्रमिकलाई फेरी अर्को जाल मा फ़साउछ मेनपावरले ! श्रमिक संगबाट एकलाख डेडलाख लिन्छ, अनि बिल दिन्छ फ्री भिसा भए १०००० नत्र ७०००० , को ! म ग्यारेन्टी गर्छु ९० प्रतिसत नेपाली श्रमिकले कतार काम मा जनाको लागि एकलाख बन्द बडी तिरेको हुन्छ ! तर एकजना पनि लेबर संग त्यो डेडलाख तिरेको भर्पाइ हुदैन ! किन दिदैन त मेंपोवेर ले भरपाई ????
१- कुनै पनि मेन पावर कम्पनीले कतार पथौन तेत्रो रकम लिन पाउदैन
२- त्यो उठाएको पैसा बाट दलाल सबदलाल को हात मा पनि पुगेको हुन्छ
३- कुनै कारण बस कामदार फर्क्यो वा विदेशमा कुनै घटना घट्यो र उसको परिवारले त्यो भर्पाइ देखाएर रकम केल्म गरे भने सजिलै संग मेनपावरको लाइसेन्स समेत खारेज हुन् सक्छ
यहाँ नेपाल मा के हुन्छ ?
म कतार कुनै राम्रो ऐअरवेज मा क्याबेन क्रिउ छु ! मेरो सेलेरी तुलनात्मक रुपमा केहि राम्रो छ, मैले अनलाइन बाट अपलाई गरेर मा यहाँ आको हु, यदि कम्पनि ले मेरो सुबिधामा एक इन्च पनि कमि गर्यो भने म लेगल्ली केल्म गर्न सक्छम छु ! तर मैले नेपाल मा मेरो श्रम स्विकिर्ती को लागि पाएको दुख यहाँ ब्यक्त गर्न सक्दिन ! मैले कति दुख गरेर जागिर पाको तर त्यो श्रम कार्यालयले मलाई के भन्छ ! तपाई इराक जनाको लागि यो प्रोपगाण्ड गरेको हो भन्छ ! मैले उसलाई मेरो ओरिगिनल अफर लेटर देखाए, जुन मेरो कम्पनी को वेबसाइट मा चेक गर्न सक्छ ! अथवा कतारको मिनिस्ट्री of interior ko official site moi.gov.qa मा चेक मेरो भिसाको status check गर्न सकिन्छ , भन्दा पनि उसले कुनै मेन पावरको सहायता लिएर आउनुहोस भन्छ बा ! यसको मतलब मेरो फ्री भिसाको ठाउ मा मैले कुनै मेन पावरलाई पैसा तिरेर जानु पर्यो रे, सम्झिदा पनि रुन मन लग्यो, अन्तिम मा म तल झरेर होटेलमा चुरोट सल्काउन मात्र लागेको थी आयो एउटा टट्टू ! मैले तिनदिनमा नसकेको काम उसले मैले दुइ बोतल बियर खाएर नसक्दै मात्र पाच हजारमा ल्याइदियो ! अनुमान गर्नुहोस एउटा राम्रो कम्पनीमा मध्यम जागिरको लागि एउटा ब्याचलर सकेको जो भोलि आफु माथि कम्पनि ले कुनै अफ्ट्यारो पार्यो भने पनि लेगल्ली क्लेम गर्न सक्ने लाई त् यो दुख दिन्छ नेपाली श्रम ले भने एउटा construction company ma labour ko lagi aaune lai ke garchh hola?
समाधान के त् ?
नेपाल सरकार ले एकमात्र काम गर्यो भने सेलेरी को समस्या, जुन ८०० दिने १२०० सम्झौता गर्ने समस्याको अन्त्य हुन्छ ! कुनै पनि कम्पनीले, मेनपावर ले नेपाल सरकारको आखा छले भन्दैमा कतार सरकारको आखा छलेको हुदैन, सक्दैन ! नेपालले श्रम स्विकिर्ती को लागि सम्बंदित कम्पनि ले दोहाको नेपाली एम्बेसीलाइ पेस गरेको डकुमेन्ट लाइ आधार मा चेक गर्छ जुन फेक बनौन कुनै समस्या हुदैन कम्पनि लाई ! यदि नेपाल सरकार ले सम्बंदित कम्पनीले भिसा इस्सु को लागि कतारको ministry of interior मा पेश गरेको document sang tally गर्न सक्नु पर्छ, जसको करोसपेण्डेस कुटनीतिक आधार मा हुनुपर्छ ! बाकि रह्यो कम्पनि ले दिने सेबा र सुबिदा ! हो कतार का सबै कम्पनिले सबै कामदारलाई मापदण्ड का आधारमा सुबिदा दिएका छैनन् ! कतारको नियम अनुसार कुनै पनि आउटडोर काम दिउसो ११ बजे देखि ३ बजेसम्म काम गर्न गरौन पाउदैनन ! यो हक मा ९५ प्रतिसत लागु भाको छ ! किनकि कुनै श्रमिक ले त्यो अबदी मा काम गरेको देखियो भने सिधै पोलिश ले समातेर लान्छ र सम्बन्न्दित कम्पनी लाई कारबाही गर्छ, जुन कारबाही एकदमै महँगो पर्न जान्छ कम्पनीको लागि ! तेस्तै accommodation को हक मा , कुनै पनि कामदारलाई a.c. बिना को रूममा राख्न पाउदैन तेस्तै रूम मा पनि तिन देखि ५ जना सम्म बर्ग स्क्वेर अनुसार (मलाइ exact figure था भएँन ) भन्दा बडी राखन पाउदैन ! यदि सेलेरी तथा सुबिदको हक मा कुनै कम भएमा स्वयं पिडित कामदार ले तलको एड्रेस मा कम्प्लेन गर्न सक्छन ! सामान्य केश हरुको जानकारी फोन बाट पनि गर्न सक्छन, म सिओर छु ९० % केस मा goverment le inquary गर्छ !
National Human Rights
Committee
Souq al Rawdah, Salwa Road
Tel: 44444 012 Fax: 44444 013
E: nhrc/-a-t-/qatar.net.qa
Human Rights Department
Ministry of the Interior
Al Markhiya Street
Tel: 44866 322 Fax: 44866 311
Labour Department
C Ring Road
Tel: 44406 554, 44406 406
(Building and Construction)
Fax: 44406 556
E: labour_camp/-a-t-/mcsah.gov.qa
अब त खाडी मुलुकमा काम गर्न जाने परम्परा नै बन्द गरिनु पर्छ / गरिबी र बाध्यताले भन्दा पनि अरुको देखासिकी गरेर विदेश जानेहरु बढीरहेका छन्, स्कूल जाने उमेरका केटाहरु पनि पढ्ने तिर ध्यान नदिएर सानै देखि विदेश जाने र पैसा कमाउने कुरा सोच्छन, जुन गाउँघर तिर को चलन नै भैसक्यो /
समबेदना दु:खद परिवारमा!!
यो सबै बिशेषगरी जनता, सरोकारवाला अनी सरकारको निक्रिस्टताको उपज हो।
यो गल्ती त्यो बाबुको पनि हो जो आधुनिकता अनी सम्पन्नता बुन्दै कुर्लदै अनी उक्लिदै गरेको जवानछोराको सपना अनी कल्पनाको परीपुर्ती सबलपना बाट हुन्छ अनी त्यो हुन यो यो ज्ञान/तालिमको आबस्यक्ता हुन जरुरी छ भनेर आफ्ना सन्तानहरुमा बिस्लेसण अनी अनुसन्धान गर्दैन।
यो दु:खको लहर अझै जानेछ जब सम्म सामान्य भाषा, सामान्य सिप अनी सामान्य ज्ञान नभई बिदेस जान हुन्न भन्ने चेतनालाई मनन गरिदैन नत्र आयर दु:ख पाउनेहरु निरन्तर हुनेछन। हामी धेरै नेपालीहरुमा Hazard & Safety बहादुरिमा पर्दैन भनेर पनि मनन हुन जरुरिछ।
हामीले बुद्धु बहादुरिसगैँ बुद्धिको पनि बिकास गरे केही सरल होला नत्र यो घटना दोहोरिरहने निस्चित छ।
सुनौलो सपना,
ऋण को पोको,
रातो बाकस,
छोरा को लास…….
उफ्फ़ दर्दनाक सत्यता
सुन्दा अच्चम लाग्ने यो करुण कथा कतार को बास्तबिकता हो –सबै भन्दा पहिला हाम्रो नेपाली दलाल हरु को यस मा ठुलो हात छ र अर्को हाम्रो नेपाल को बैदेशिक नीति अनि हाम्रो परराष्ट्र को कमजोरी. साथ मा यहाँ को नेपाली समाजसेबी भनौदा हरु को पनि कहिँ कतै बाट यसमा मिलेमतो छ नै . यहाँ २ ४ जना नेपाली हरु जुन कम्पनी खोलेर बसेका छन् तिनी हरु ले नपाल बाट मजदुर लियर आयर याह अरु कम्पनी मा sumply मा दिन्छन जुन मा तलब, औसधी उपचार को कुनै बेवास्थानै हुन् जसको सिकार ठुलो संख्या मा नेपाली हरु परेका छन् . यहाँ को राजदुताबास ले पनि यसमा ठुलो चासो देखौन जरुरि छ नत्र भोलि को दिन मा ठुलो बिकराल रुप लिनेछ
कति अभागी रैछौ हामी नेपाली न आफ्नै देसमा सोझो गरेर बाच्न सक्छौ न त विदेशमा नै. सोझा नेपालीको आशुले पोल्ने छ हाम्रा भ्रस्ट नेता र भ्रस्टचआरी लाई एकदिन. एसको बिरोद मा मैले पनि सानो आवाज फिफालाई पठाए. तपाई हरु पनि गर्नुस न है!! हाम्रो सानो अवाज ठुलो हतियार भएर खस्ने छ …..
आफ्ना नागरिकलाई देशभित्रै काम-माम उपलब्ध गराउने तर्फ एक कदम नचाल्ने, अनि उल्टै विदेशीसँगको भेटघाटमा ‘तिम्रा देशमा मेरा जनता ‘दास’ बनाउन कोटा देऊ’ भनि माग्ने देश हाक्ने “ठूला” मान्छे अनि नेपाली दाजु-भाइलाई ठगेर विदेशी नर्कमा अलपत्र पार्ने द्रव्यपिशाच ‘नेपाली’ भनाउँदाहरू सबैभन्दा ठूला दोषी हुन्। यसरी ‘आफ्ना’ भनाउँदाले डुबाएको बेला यी विदेशी त ‘पराई’ हुन् ।
I’ve posted one mail too at following link:
http://www.fifa.com/contact/form.html
Subject: Football in our blood, but why their blood in Qatar?
Disgrace!!! one word that comes to my mind when I see such news as these:
http://www.theguardian.com/world/2013/sep/25/revealed-qatars-world-cup-slaves
http://www.youtube.com/watch?v=5Jksc-cjL7Q
Dear FIFA officials, agreed that we all have football in our blood, but why on earth should their blood be in Qatar?
Please enact NOW, please have a piece of Governance!!!
Regards
…
कतारलाई विश्वकप गर्ने कुनै नैतिक आधार छैन र देश बिकाशको घमण्ड गर्ने अधिकार दिन्दैन
सपनाको अवसान
चर्चित ढुंगेल/कतार
जसरी गोधुलीको पूर्व सन्ध्यामा
झुल्किन्छन् एक हूल ताराहरु
ठिक त्यसै गरि
मान्छे नजन्मिदै जन्मिन्छ सपना
बाबुआमाका रहर र चाहनासँगै
बर्षहरु खाएपछि हुर्किन्छ सपना
क्रमश: बालक, किशोर र जवान भएर
तन्नेरीसँगै कलेज जान्छ सपना
कुनै सपना अधुरै हुन्छ र रहन्छ
दागी लागेर पढ्नै छोडेको विद्धार्थी जस्तो ।
कुनै उच्चतहको प्रमाणपत्र बोकेर
लाग्छ जुत्ता खियाउँदै शहरतिर सपना
शहरमा सपनाले हाल्छ हाङ्गा र पात ।
शहरमा प्रमाणपत्र नबिकेपछि
शहरमा सपना नटिकेपछि
अन्तिम बिकल्प रहन्छ सपनासँग
र लाग्छ हरियो बाँस जस्तै
हरियो पासपोर्ट बोकेर
ल्याकत अनुसारको देश
अमेरिका, बेलायत, अष्ट्रेलिया
जापान, सिंगापुर, मलेशिया
वा म जस्तै रेगिस्तानतिर
आफ्नै पैसाले बेचिएर
आफ्नै मलामी बन्न ।
रेगिस्तानमा आएको सपना
बर्षै पिच्छे सपनामै सिमित हुन्छ
दशैँ, तिहार, तीजमा
ल्योछार, फगुवा, इदमा
साकेला, उँभौली र उँधौलीमा
डाको छोडेर रुन्छ सपना
मुलुक सम्झेर रुन्छ सपना ।
कति सपना सवारीमा किचिएर मर्छन्
कति सपना टोपी खस्ने टावरबाट खसेर मर्छन्
कति सपना मर्छन् समुन्द्रमा डुबेर
तातो घाममा रन्थनिएर मर्छन् कति सपना
मर्छन् कति सपना विजुली लागेर
तर पनि किन देख्न छोड्दैन मान्छेले सपना ?
दिनहरु महिनामा फेरिन्छन्
सपना सपना नै रहन्छ
महिनाहरु बर्षमा बद्लिन्छन्
सपना फेरि सपना नै रहन्छ
बर्षहरु दसक, दसकहरु रजत
र रजतहरु शताब्दीमा फेरिन्छन्
तर पनि सपना सपनामै सिमित रहन्छ
कसले देखायो यस्तो सपना ?
जो भत्किन्छ खोलाका किनार जस्तै भएर
र एकदिन मर्छ सपना विपना नभइ
सुतेको सुत्यै भएर ।
कति सपना अनि रहरहरु लाई थाती राखी एउटा नेपाली बिदेशी भुमि मा संघर्ष गर्न बाध्य हुन्छ | सोचे जस्तो त पक्कै केहि पनि हुदैन | विदेश मा ठगिन्छन, उनीहरुको श्रम शोषण हुन्छ अनि धेरै नै दुख पाउने बाताबरण सिर्जना हुन्छन || यी सबै हुनुमा हाम्रो देशको प्रतिन्धित्व गर्ने व्यक्ति एबम संस्था को पनि ठुलो भूमिका रहेको हुन्छ| नेपाल मा रहेका दलाल जसले पैसा को लोभमा परि ति सोझा साझा नेपालीलाई ठग्दै यस्तो परिस्थिति सिर्जना गर्न महत्वपुर्ण भूमिका खेलेको हुन्छन |
when you live in a country which have no policy, no direction regarding youth employment inside the country expect sending them to overseas for remitance and which have no diplomatic capabiltiy, a country whose diplomat speaks the truth is called back, this sad reality won’t stop here!!
खोइ कता गए ह्युम्यान राईटस भनेर खेती गर्नेहरु? हाम्रा देशका साथै बिदेशका पनि|
यु. एन. भन्ने संस्था त् कुन होटलमा मज्जाले गफ पार्टी सेमिनार गर्दै ब्यस्त होला|
हाम्रा जागिरे राजदुत माया कुमारी शर्माले त् कतार एउटा खुल्ला जेल हो भनिसकेकी
छिन| उनले सार्थक काम केही गरिनन्र तर कतार कालापानी हो भनेर साँचो कुरा बकेकी छिन| यो त् एउटा महा नर्क पनि हो| अन्यायको भण्डार|
क्यार्ने, हामी नेपालीलाई देशमा भनेजस्तो रोजगार र सही गाइडेन्स छैन| त्यो देश तेल नभएको भए बन्जाड जल्दो मरुभूमि हुनेथियो| हामी जलश्रोत भनेर बोलीको खेति गर्छौ र त्यतिमै सीमित तर केहि गर्दैनौ| देशको प्लानिङ्गले कार्यान्वयनलाई दोष थुपार्छ अनि कार्यान्वयनले बजेट नै आएन भन्छ| चोरै चोर मोराहरु| दात्रि संस्थाहरु सबै बुझेर केहि गर्ने होइन कक्टेल पार्टीमा नेपालको मजाले हंसी उडाउछन|
हामी नेपाली पनि देशमा फल फुल बेच्ने, कपाल काट्ने आदि जस्तो व्यवसाय अरुलाई सुम्पेर मरुभूमिमा फुल फुलाउन जान्छौ|
हे भगवान, प्रभु, तिमी छ छैनौ थाहा छैन| नत्र पापीलाई किन सजाय हुँदैन? किन मरे पछि मात्र सजायको लागि पर्खन पर्ने? स्वर्ग छ छैन थाहा छैन|
नेपालमा होस् वा कतारमा होस् वा हतारमा होस्| अरु श्रद्धालुको आस्थामा आंच नपुगोस, आफु न कम्युनिस्ट परियो न हुने नै छु, तर मन खुलेरै भन्न पर्दा भगवान छन् भन्ने कुरोमा विश्वास घटेको छ| अथवा भनौ बिश्वास नाही|
अब निकासा के? कतिजना गणेश जस्ताले बलिदान दिने हो? हाम्रा मेडिया ताल न सालको नेताको भाषण र इन्तर्भ्यु लिंदै व्यस्त|
UN को फुल फोरम UNNECESSARY हो साथी, आज सम्म एसले USA बाहेक कसलाई सहयोग गरेको छ र? खाली सहयोग गर्न भनेर जनचा, केहि नगरी फर्कांचा. तर साथीले सहि कुरा चाही गरे कै हो.
बेबकुफ USA लाई दोष किन दिन्छ? कतारमा नेपालीको एस्तो working condition को बारेमा बरु USA र युरोप ले बोल्छ!! चिन र रसिया ले बोल्छ? उनीहरुले त UN को resolution नै block गर्छन!! कुरा बुझेर बोल्ने गरौ!!
प्रदिप जी ले लेखेको sample इमेल धेरै राम्रो छ |
यो इमेल Human Rights का साथी हरु जो NGO INGO मा काम गर्नु हुनुहुन्छ | उन्हा हरु मार्फत पठाउदा अझै सुनुवाई गर्न pressure हुन्छ |
सथिहो केहि गरौ |
साथीहरु,
हामी के सधै हाम्रा दाजु भाइ दिदि बहिनि हरुका यस्ता कारुणिक बेदनाहरु सुनी मात्रै रहने ? कि अब यसको लागि केहि गर्न तिर पनि लाग्ने? आज सुन्यो, भोलि बिर्स्यो पर्सि फेरी जस्ता को तस्तै | सधै यो तरिका ले त भएन | कसो हो?
अझ सबभन्दा पिडा त यो जानेर हुन्छ कि उनीहरु कतारीहरु बाट ठगीएका होइनन कि देशमा आफ्नै नेपाली दाजु भाईहरु (मोटा रकम असुल्ने दलालहरु) बाट ठगिएका छन् | कतारमा हुने दुख त पछि भएको हो |
उमेश जी हामीले येसकै बारेमा पटक पटक सरकार र नेपाली नियोग संग कुरा उठाएका हौँ र तेहा डाक्टर सुर्येनाथ मिश्र राजदूत हुँदा धेरै समस्या को समाधान पनि भएको थियो र सरकारसंग खाडीका समस्या हरु बारे जोरदार छलफल पनि भएको थियो तर उनको कार्रे कालको अन्ते भएपछि अहिले मजदूर हरुको बेहाल भएको छ /
मेरो त आङै सिरिङ भो !!!
तिनीहरुको पिडा देखेर आँखाबाट आँशु निस्कियो …
@Pradip ji – Thank you. I have sent a similar email as well. I will share content of your email in my facebook and ask everyone to donate their time to send email to FIFA. I totally agree we need to show our serious concern. Our week government can’t do anything but people pressure will be powerful enough to at least bring the issue into spotlight.
I don’t have any experience but it would be fruitful if we can run a social media campaign to draw attention of mainstream media. Though there were some racist overtones which I condemn, we were largely successful in recent birthplace of buddha campagin. And this is more important than that. This is about hundreds of thousands of living Buddhas’, Rams’, Lalbahdurs’, Alis’ and Ahamads’.
LET’s NOT STAY QUIET. LETS MAKE SOME NOISE NOW. AT LEAST SEND AN EMAIL TO FIFA. WHEN THEY RECEIVE HUNDREDS OF EMAIL THEY KNOW SOMETHING HAS GONE WRONG SOMEWHERE!!!
http://www.thepetitionsite.com/600/106/488/stop-slave-labor-for-the-2022-world-cups-in-qatar-/
http://www.change.org/en-GB/petitions/fifa-to-revoke-qatar-s-world-cup-2022-rights
sign these petition
यति ससक्त अावाज नेपाली कामदार को पक्ष मा फेरी उठ्ने छैन । नेपालमा न राजदूत न नेता न अरु निकायलाई नै यो वारे वोल्ने सोच्ने नै फ़ुर्सत छ। यहि वेला नेपाली कामदार को उद्गार र उचित व्यवस्थापन गर्न सके राम्रो हुन्थ़ो ।
गार्जियनको यो रिपोर्ट ले बल्ल केहि गर्ला जस्तो छ ..
कतारी सरकार र कन्स्ट्रक्सन कम्पनि को प्रतिक्रिया आइ सकेको छ .. लिंक –
http://www.theguardian.com/global-development/2013/sep/25/qatar-world-cup-official-response
हामी सबैले सक्दो सोसल मेडियामा सेयर गरौँ .. यो अमानवीय कुकृत्य को ..
– बड्का
हाम्रो देशको बैदेशिक बुर्ब्यबस्थाका शिकार हुन् अन्जान नेपालीहरु | यता पट्टि चोर नेताहरुको ध्यान पटक्कै छैन | म्यानपावरबाट पैसा खान्छन र रेमिट्यान्सको पैसा भित्रिएको छ भनेर ढ्वांग पिटछन | सस्तो म्यानपावर जुन देशलाइ पनि चाहिन्छ | जुन देशमा कामदारको लागि राम्रो ब्याबस्था छैन ती देशमा पठाउन बन्द गर्नु पर्छ | फुटबल खेल्ने देशहरुले पनि यस्तो घोर शोषण गरेर बनाएको मैदानमा खेल खेल्न बहिस्कार गर्नु पर्छ | धेरै नेपाली कामदार भएका देशका दुताबासमा कामदारको हक हित हेर्ने छुट्टै इकाई हुनुपर्यो |तर दुताबासकी दुतनै राजनीतिक कोटाकी परिन फिर्ता पनि जान्न भनेर कम्मर कसेर लड्दै छिन् | कस्तो बिडम्बना !! चारै तिर दुर्दशा निम्त्याउने यी राजनीतिक दलहरु फेरी नेपालीलाई उही भुङ्ग्रोमा हाल्ने प्रपन्च गर्दै छन् चुनाबको | कतार २५/३० बर्ष अघि सम्म भोकमरीले खान नपाउने उग्र गर्मि भएको देश थियो | तेल निकाल्न थाले पछि सडक र घर बन्न थालेका हुन् | त्यो भन्दा पहिले देखि हाम्रो देश कति राम्रो थियो कति | हरिया डाँडा काँडा सुन्दर फाँटमा हुर्के बढेका सोझा साझा मान्छे आज तेस्तो मरुभूमिमा गएर काम गर्न बाध्य तुल्याउने हाम्रो परिस्थिति माथि हामीले कडा प्रहार गर्न सकेनौ भने नया पुस्ताको जिन्दगि त्यै मरुभूमिमा सुकेर जाने निश्चित छ | तेसैले देशलाई बन्दि बनाउने दल र तिनका नेता यो कठोर बस्ताबिक्ताको जिम्मेबार हुन् | उताबाट ल्याएको बाकसमा यहाको नेतालाई राख्ने शक्ति हामीमा हुनुपर्यो | जति बाकस उताबाट आउँछ त्यति यता नेताहरुलाई हाल्न के गर्नु पर्छ आजको आबस्यकता यो हो जस्तो लाग्छ नेपाल र नेपालीको |
अब देखि पैसा को लोव मा विदेश नजानु देश मई बसु बरु देशका नेता लै चड्कन Hanau थिस इस वेरी बाद सब्द नि चिन क गर्ने आफुले गर्न नसक्ने सक्ने हरु नगर्ने कस्तो बिडम्बना समय कस्तो आयो अब मान्छे ले मान्छे को मासु पनि खान्छ सल चोर हरु हे भगवान दुखि नेपाली को सहायता गर्नुस अब तिम्रो भरोसा रगत उम्लिंछा तर क गर्नु केहि गारो भने आफ्नो परिवार को बेहाल हुन्छा कतार मुर्दाबाद मुर्दाबाद नेपाली लई जुस्तिस गर
http://www.change.org/petitions/fifa-governing-body-government-of-qatar-government-of-nepal-the-united-nations-human-rights-commission-nepal-embassy-in-qatar-end-slavery-of-nepalese-migrant-workers-in-qatar#सहरे
Petitioning FIFA Governing Body, Government of Qatar, Government of Nepal, The United Nations, Human Rights Commission, Nepal Embassy in Qatar
FIFA Governing Body, Government of Qatar, Government of Nepal, The United Nations, Human Rights Commission, Nepal Embassy in Qatar: End slavery of Nepalese migrant workers in Qatar!
https://www.facebook.com/pages/His-Highness-Sheikh-Tamim-Bin-Hamad-Al-Thani-Crown-Prince-of-Qatar/140826056047165
कतारी राजकुमार जो olympic २०२२को कोमिति मा छन् . उसको facebook page मा जतिसक्दो नेपाली कामदारको पिडा share गराओं.
फिफाको page मा पनि इस्सुए शक्दो पुब्लिक लेवेल बाट जानकारी गरौँ http://www.fifa.com/contact/form.html.
दर्दनाक भिडिओले आशु रोक्न सकेन! राज्यले स्वदेशमा आफ्नु रोजी रोटि गरेर २ छाक खाने ठाउ नदिदा संसारको कुना-कुनामा बिदेशीको गुलामी गर्दै भौतारिन बिबश पारेको छ अनि बच्चा देखि नै सुगा रटाइ गराउछ “”म झुक्दै नझुक्ने नेपालको छोरो!!””धिक्कार!!
नेपाल सरकार को श्रम मन्त्रि अनि बिशेस गरेर सम्बन्धित राजदूत को काम के? येसैले खाडी मा राजदूत छनौट गर्दा योग्य मान्छे जसले राम्रो संग श्रम negotiation गर्न सक्छ, तेसैलाई पठाउनु पर्छ नकी प्रचण्ड या बाबुराम को मान्छे ? डाका नेता भनौदाहरुलाई एकदिन भएनी खाडीमा काम गर्न पठाउनु पर्ने, अनि यिन लाई थाहा हुन्थ्यो दुख भनेको के हो ?
प्रदिपले भने जस्तै गरि फिफालाइ इमेल पनि गर्नु पर्यो र Gurdian को कमेन्ट सेक्शनमा जोडदार कमेन्टहरु गर्नु पर्यो, कतारी आयोग/नियोगहरुले watch गरिराको र यो खबर प्रति प्रतिक्रिया दिइरहेका छन् !!! Let the world know how this richest country is exploiting and mistreating us….
आँखा बाट आँशु थाम्न सकिन, के गर्नु नेता भनौदा हरुलाई पद र पैसा को चिन्ता छ, हामी जनताको त कसलाई के मतलब र 🙁 🙁 🙁
यसको कारण केहो र समाधानको उपाय केहो ? जबसम्म कारण पत्ता लगाएर समाधानका प्रयासको अबलम्बन गरिदैन तबसम्म यो क्रम निरन्तर चलिरहने छ । त्यसैले आजबाटै समस्याको जरो पत्तालगाइ समाधानको लागि सुरूवात गरौं ।
यतिखेर हाम्रो हातमा त्यो अवसर आउदै छ । यसलाइ सदुपयोग गरौं, केबल सम्भब भएसम्मका असल उमेदबारलाई मात्र जिताऔं । कुनै पार्टीको कुरा नसुनौंं । केबल असल ब्यक्ति छानौं । हो यहीबाटै हाम्रो समस्याको समाधानको सुरूवात हुनेछ ।
I think we need to show our serious concern. One way would be to send an email to FIFA. You can contact them and send email through their web portal:
http://www.fifa.com/contact/form.html
I sent the following email, feel free to use all/part of it.
Subject: Plight of migrant workers working for the Qatar FIFA World Cup 2022 projects.
Are you even aware of what is happening at the Qatar FIFA world cup 2022 project?
Please have a look at the reporting and youtube clip by the Guardian reporter.
Report:
http://www.theguardian.com/world/2013/sep/25/revealed-qatars-world-cup-slaves
YouTube clip:
http://www.youtube.com/watch?v=5Jksc-cjL7Q
The migrant workers have to endure conditions reminisce to the slavery of the Eighteenth and Nineteenth centuries.
I hope that the FIFA association will insist upon Qatari officials that minimum international working standards are maintained and followed by all consultants and contractors employed in the World Cup 2022 related projects. The FIFA association should use its administrative authority including the threat of rescinding Qatar as the World Cup venue if Qatar fails to observe internationally accepted workers’ rights.
Since the Qatar government has not been able to provide oversight nor has it shown its willingness to curb exploitation of the migrant workers, a permanent special administrative sub-committee should be constituted by the FIFA. The committee should have the headquarters at Qatar and should be entrusted with the authority to investigate at act upon any World Cup 2022 worker related exploitation issues.
I hope that FIFA association would rise to the occasion and ensure that FIFA World Cup does not become a legacy of slavery and human tragedy.
धन्यबाद प्रदिप, निश्चित रुपमा फिफा जस्तो गरिमामय शस्थाले यो मुद्धा लाइ गम्भीर रुपमा लिने छ| जति धेरै हामीले इमेल पठायौ, यो मुद्धाको चाडो छिनोफानो गर्न फिफालाई दबाब पर्ने छ, इमेल को लागि कन्टेन्ट पनि लेखिदिएर प्रयोगको लागि अनुमति पनि दिएको मा धेरै धन्यबाद|
Great summarization of the whole situation Pradip Jee!
I strongly urge each and every Nepali to please send a message to FIFA. If we can find a link to post our complain to Qatari Authority, we should make them aware too. Everyone knows that a**holes running Nepal Government are not even competent enough to comprehend the context. So I don’t even want to think about them. This is the height of exploitation!! This is a SHAME people!!! Lets react to this situation even if we are not proactive!!!
I wonder how can I pay tax to Nepal Government to pay those corrupt authorities who leave my Nepali brothers/sisters in this dire state. Individually a Nepali is as capable as anyone in the world but why cannot we be good collectively as a community. Why cannot we have someone with better administration skill to run the country’s public administration. I am sure we can pay good money…hello BANKERS or MANAGERS or BUSINESS LEADERS.. it is time now…high time to bypass those idiots. We cannot always leave the whole community in those motherf****** hand.
Experienced managers/business leaders please seriously think about it and strategize to run the country. Don’t be afraid of POLITICS…you know it is everywhere!!! Again it is high time and if you still do not react, you have failed us – the younger generation. I know my generation does not have experience to manage and I know you do not want us to bypass you; but what choice do we have now?
I am sure most of my generation are stronger in physique than you. This is the only strength we have over you, if we desperately have to use it…imagine where would we go & for how long!!!
Already reported this to FIFA in the link given above.
Other readers,,please do so too.
यस्तो साह्रै नै असल कमेन्टमा पनि रातो थिच्नेहरु को होला ?
रातोमा थिच्ने बन्धुहरु तपाइँहरुलाई मानसिक रोगले समातेको छ बेलैमा उपचार गराउनुहोला !
Thank you bro for drafting this email. Just sent one.
जनता को स्वदेश मा मिहनेत गर्ने आलस्यता, सरकार को जनता लाइ प्राबिधिक सिप र रोजगारमुखी कार्यक्रम नल्याउनु को निकम्मा पन जसको कारण अझै लाखोउ बाकस हरु दिर्घकाल सम्म आइरहनछन !
Thank you Pradip. I was going to post a link to FIFA here, but I saw you already did it. I also sent an email to FIFA. Everyone, please share it in Facebook and Twitter so that everyone in your circle knows about this heinous systematic crime against migrant workers. Please also take your time to write to FIFA using the link above and press them to investigate it and press Qatar to remove the requirement of exit permit for its workers.
चुनावको माहोल छ, गगन चुम्बी महल हरुमा कथित बुजुर्ग भनाउँदा नेता हरु स्याम्पेन का बोतल हरु खोल्दै कसरि जित्ने अनि देशलाई खाल्डोमा पर्ने भन्ने दाउमा भुलिरहेका छन l चिरहरण पछिको द्रोपदिको अनुहार लिएर देश इज्जत खेल्ने नेता संग भन्दा हामि भेंडा जनता हरु संग आक्रोसित छिन, हाम्रो लाचारिता प्रति क्रोधित छे l देशमा कति मन्त्रि फेरिए शासक फेरिए अनि नियेम कानुन र नीति नियेम फेरिए तर अनुहार फ़ेरिएन, तिनै बासि जसले देशको इज्जत लुटे,देश बेचेर खाए अनि हाम्रा सपना बेचेर खाए-भोलि पनि खाने छन नया नेपाल र नया संविधानको नाम मा तिनै बासि अनुहार हरुले l यो देशमा सतिको सतित्त्तो,गरिबको लाश,प्रहरी-आर्मीको लाश अनि भोलिको नया नेपाल बाहेक सबै महँगो भैसकेको छ l हे भगवान!! तेरो लीला अपरम्पार-एंहा स्वोर्ग सबैलाई चाहिन्छ तर मर्न कोहि चहान्न,गरिब हरु मर्छन बाच्नै नसकेका जस्तो गरि धनि सोशक हरु जिउछ्न कहिलेइ मर्दैनन जस्तो गरि l मलाई एउटा सानो कबिता जुन हिन्दि मा छ याद आयो त्यो तक्राउन चाहान्छु——
कुछ पत्थरमे फूल खिल जाते हें
कुछ अन्जाने भी
अपने बन जाते हें
इस कातिल दुनियामे कुछ
लाशको कफन भी नसिब
नही होते,
तो कुछ लाश पर ताजमहल
बन जाते हें
सम्पूर्ण हामि जस्ता गरिब नेपाली जो बिदेशी भूमिमा सानो सपना बोकेर गए तर दुर्भाग्य बस मृत्युबरण गरे तिनी हरु मा मेरो हृदय देखिको समबेदना
कठै के भन्न सकिन्छ आशु झार्नु बाहेक??ति रातो बाकस मा लास बनेर फर्किने लाइ त हामी जस्तो विदेश मा बस्ने ले सानो तिनो सहयोग गर्न सकेनी ठुलो बन्थ्यो उनका बाबु को लागि./कसरि कसलाई सम्पर्क गर्न सकिन्छ??एउटा राजालाई निकाले अहिले सयेउ श्री ६ राजा (नेता) पालेको छ देश ले/ एस्तो भयो कि नेपाल अहिले बिश्वोले नेपाललाई सस्तो कामदार निर्यात गर्ने देश भनेर चिन्दछन/जय होस् नेताहो यी जनतालाई दुख दिएकोमा तिमीहरुको त पशुपतिनाथ ले जरोमुरो ओखलोस/