-आचार्य प्रभा-
आफ्नो श्रीमानको मोबाइलमा भएको बच्चाको तस्बिर हेर्दै ऋचाले आफ्नो श्रीमानलाई लाडिएको स्वरमा भनी ।
“हजुरलाई साँच्चै बच्चाको प्यास जाग्न थाले जस्तो छ,त्यसैले त अब मोबाइेलमा पनि बच्चाको फोटो सजाउँन थाल्नु भएकोछ।अब पहिलाको हाम्रो सम्झौतालाई तोडी दिउँ ।”
उस्को श्रीमानले अत्तालिँदै प्रश्न तेर्स्याए । “कस्तो सम्झौता?” ऋचाले शर्माउँदै भनी। “क्या त बिहे गरेको पाँच बर्ष सम्म बच्चा नजन्माउँने भन्ने सम्झौता । बिर्सिनु भो?”
ऋचाको आशय बुझेर श्रीमानले अलिक अन्कनाउँदै भने । “हो ऋचा तिमीसँग त्यती मात्र मेरो सम्झौता होइन । तिमीसँगको अर्को मेरो सम्झौता हो,अमेरिकामा स्थाइे हुनलाई तिमीसँगको विवाहको नाटक । तिम्रो ग्रीनकार्डसँगको विवाह हो मेरो । तिम्रो जीवनसँग होइन । अनि,अब यो पनि जान। यो मोबाइेलमा भएको बच्चाको तस्बिर मेरी छोरीको हो,जो नेपालमा हुर्कंदैछ आफ्नी आमाको काखमा ।
ऋचा किङ्कर्तब्यबिमूढ बन्छे……..।
द्रोणजी,धन्यबाद! यहाँको सोंच राम्रो रहेछ तर यहाँले त्यो सोंचरुपी प्रतिकृयालाई क्रमस:भनेर कथाकै अनुच्छेद थपे जस्तै गरेर लामो कथा नै थप्नु भएकोले पो हामी पाठकको आँखा झुक्किन गयो त! कथालाई सफल पारीदिनु भएकोमा धन्यवाद । यहाँको लेखनलाई अलिक परिमार्जन गरेर यस्ता प्रतिकृयाहरु दिनु भए अरु कलमले पनि मेरो कलमले झैं राहत पाउनेथ्यो कि ?धन्यबाद।
प्रभाजी, यहाँको प्रयास राम्रो छ | लेख्दैजानुहोला, एक दिन अवश्य यहाँको कलम निकै बलियो हुनेछ |
मैले त कुरै बुझिन त!मेरो छोटो लघु कथा “अन्जान सम्झौता ” माथि नै पुरा भएको छ तर क्रमश:गरेर द्रोण भन्नेले तल फेरि के’के अचाहिँदा कुराहरु थपेर अन्य पाठकलाई अन्योलमा पारीदिनु भएको छ । मेरो कथा त माथि नै टुङी सक्यो नि । कृपया प्रतिकृयामा पनि मेरो कथा कल्बल्याउनलाई उस्तै जोड्न खोजिएको छ । पाठकहरु भ्रममा नपर्नु होला । “माइे संसारमा” पनि यस्ता बिथोल्ने किसिमका मानिसहरु भित्रिन्छन् भन्ने थाहा थिएन तर बिना तस्बिर नाम जे राखेर प्रतिकृया दिँदा हुने गरेमा जस्ले जे भन्न र लेख्न पनि पाइेहाल्छन् नि ।
कथाकार ज्यु
तपाइको कथा पढेर नै यसरि एउटा नारीलाई धोका दिने बदमास लाइ कसरि बदला लिने भन्ने बिचार आयो र तेस्तालाई एस्तो आइमाई पर्नु पर्ने भनेर रिस उठेर लेखिदिएको |
यो त् झन् यहा को कथा सफल हुनु को एक उदाहरण हो |
यहा को प्रयाश राम्रो छ ,लेख्दै जानु होला बधाई छ | यो पनि एक किसिम को कम्मेन्ट नै थ्यो , तैपनि यहाको मन मा ठेस पुग्न गएकोमा क्ष्यमा प्रार्थी छु |
क्रमश :
हृचा फेरी सम्हालिंछिन | उनले न चिताएको ब्यबहार श्रीमान ले देखाएको मा श्रीमान पनि कम्तिको चै रहेनछ | उनले मनमनै भनिन ”मलाई संका त् थियो , येत्रो घोर्ले बुढोले म अबिबाहित छु भन्दा , छ्या मेरो पहिलो ब्वाई फ्रेन्ड भन्दा पनि बुढो, उसको धुर्त पन लाई सानो ब्रेक दिने बिचार गरिन | अनि श्रीमान ज्यु , अमेरिका आउँन हजुर ले काठमान्डू को महगो जग्गा बेचेर हाम्रो ज्वाइन्ट एकाउन्ट मा राख्नु भएको पैसा थ्यो नि , साची डलर मा कति थियो रे ?”
श्रीमान (अताल्लिदै ):” किन के भो पैसा लाइ ?७० हजार डलर थ्यो ”
हृचा : छि नटि!! के सारो संका गरेको हो , केहि भा को छैन पैसालाई ल ,
बरु पाप्पू ले इम्पोर्ट को बिजनेस गर्छु भने रड्डी कर कर गर्यो ,लोन मात्र भए पनि दे न भन्यो क्या अनि उसको एकाउन्ट मा ट्रान्सफर गर्देको के डराउनु पर्दैन , म राम्रो चिन्छु पप्पुलाई ,बरु स्लिप राम्ररि राख ल !!
श्रीमान (झन् अताल्लिदै) : के रे ,तेत्रो पैसा !!को हो पप्पु भनेको ?
हृचा :ओ माइ गड पप्पु चिनेको छैन तिम्ले ?
हि इस मा फर्स्ट ब्वाई फ्रेन्ड क्या , हेर न तिमिसग म्यारिज गरेपछि पनि लास्ट छोड्नै मान्दैन क्या | हि इज अ रास्कल ,हिजो मात्र भेटेको ,खाउला जस्तै गर्छ अझ तिम्ले सम्झाइदिनु ल |
श्रीमान : बोलि बन्द ! टाउकोमा हात राखेर थचक्क बस्छ |
कस्तो २ पैसा को कथा हो NEITHER HEAD NOR A TAIL न कुनै यो कथा को शिर छ , न कुनै पुच्छर,only waist of Time , हुनत एस्ता घटना न हुनी होइन तर कथा नै बनाउदा कमसेकम केहि भूमिका सुरु देखि अन्ते सम्मन हुनु पर्नी होइन र ,,,,,,?
राज जी,
हो यो कथा waist of time नै हो लौ जा / अनि अंग्रेजी भाषाको हिज्जे नजान्ने ले नेपाली मै “समयको बर्बादी” भन्या भे’नि हुने, कत्ति न ……….
रस्गुल्ला को के सिर र पुछार चाहिन्छ , तेसै मिठो हुन्न?
उहाको कथा तेसै राम्रो छ नि |
ऋचा जी ले Forign Life को Nice Side /Future हेरेर्र Compromise त गर्नु भयो ..तर आखिर मा …..!!बिदेसी Life नराम्रो भन्न मिल्दिना तर यसको Foundation लाई भविसय मा कसरि Mantain ..Grownup गर्ने समय मा विचार पुरावउनु पर्छ…:)
खै मलाई त आहा ! लागेन | औसत कथा अनि औसत प्रस्तुति |
यो लघु कथाले मलाइ एउटा सत्य घटनाको याद आयो , म भनदा करिब १ बषॅ अघी स्ीमती लाइ डि भी परी अमेरीका आएका मित्र , अथवा भनौ ति केटी लाइ डि भी परे पछी बिहे गरी आएका मित्र को ज़िन्दगी ठिकै चलदै थियो , एउटी छोरी भएपछी , बेबी सिटीङ र अन्य ख्रच कम गर्न बच्ची लाइ नेपाल पठाए , मित्र बिहान ११ देखी राती १२ पछी मात्र घर फ़र्क़ ने , मिसेस चाही विहान ६ बजे देखी दिनको २ बजे समम डिउटी , दिनभर र विकेनड फ्ी , मित्र सातैदिन बार घनटे डिउटी , रामरै नोट छापे पनी , आफु भनदा क़रीब १२ बरषे कानछी सिरीमती को भावना नबुझ् पछी के लागदो रैछ र , पुरानो बोइफेनड आईपुग्ेछ स्टूडेंट्स भिषामा चम्पट ठोकीन
मित्र पनी के कम करिब ६ महीनामा नेपाल गएर २० बष्े लाइ बिहे गरी हाले, काग़ज़ पत्र मिलाउन करिव १.५ बरष लागयो , नया दुलही आइपुगेको १ घनटा मैं ग़ायब भइन , पछी थाहा भयो उनको बोइफेनड पहिलेद्ेखी यही रैछ स्टूडेंट्स भिषामा
श्रीमान भनाउदो को मुखै मा हानु जस्तो :/