Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सन्जीव लम्साल

Posted on September 16, 2013 by सञ्जीव लम्साल

Sanjeeb-copy

11 thoughts on “कार्टुन- सन्जीव लम्साल”

  1. bibek dhakal says:
    September 18, 2013 at 8:03 am

    ठिक छ….अब बिस्तारै matured/professional बनाउनु पर्यो…ब्यङ्ग ठिक छ तर त्यसमा अलि अलि हास्यको फ्लेभर आउने खालको चित्र हाल्नु पर्यो!

    Reply
  2. saroj says:
    September 17, 2013 at 7:15 pm

    निर्वाचन गर्ने तर सबै लाई मिलाए गर्न पाए राम्रो हुन्थ्यो कि ??

    Reply
  3. man limbu says:
    September 17, 2013 at 5:34 pm

    निर्वाचन नगरेर के गर्ने राजा फर्काउने ?

    Reply
  4. द्रोण says:
    September 17, 2013 at 5:07 pm

    प्रचण्ड ,माकुने ,सुसिल ,र ओलीको सुप मा कोशी ,गण्डकीको पानि र तराइको मसला हालिदिएको भा कति राम्रो हुन्थ्यो ?

    Reply
  5. balakji says:
    September 17, 2013 at 2:51 pm

    सधै भारतले नेपाली हरुलाई हेपेको कार्टुन ले नेपाली हरुलाई मानसिक रुपमा कमजोर बनौदछ / भने कथाम कदाचित भारतले नेपालमा आक्रमण गरेमा पर्तिरोध गर्न नसकने कुरालाई नेपाली जनतामा सम्मोहन गरि आरोपित गर्ने हुनाले कार्टुन करले सधै यासकहले कार्टुन मात्र नबने कहिले कहिँ जनताले गरेका राम्रा कम नेता हरुले गरेका राम्रकाम लाई पनि जोक जस्तो बने पस्कनु होला

    Reply
  6. shital tamang says:
    September 16, 2013 at 4:47 pm

    यो देशको होइन, देश हाक्ने नेताको दुर्भागे हो हि तिनीहरुले येति सुन्दर देशमा
    जन्मेर पनि देश र जनताको लागि केहि गर्न सकएन मात्र भारत को लागि गर्न सके ………………देशको उपहास, सर जनता को आसु लाग्छ यी भारतको चम्चालाइ ………………………………

    Reply
  7. ekraj says:
    September 16, 2013 at 4:36 pm

    यी सबै अस्तित्त्व नभएका -धुवामा उदौना बाहेक – अरुकुनै काममा लाग्ने जन्तु होइनन?

    Reply
  8. Nabin Adhikari says:
    September 16, 2013 at 3:25 pm

    चित्र आफै बोल्छ … !!

    Reply
  9. raks says:
    September 16, 2013 at 3:19 pm

    दुर्भाग्य तर हाम्रो बास्तबिकता येही छ

    Reply
  10. kedar says:
    September 16, 2013 at 3:04 pm

    साह्रै मार्मिक !!!

    Reply
  11. bmaya says:
    September 16, 2013 at 2:06 pm

    हो यो सबै भारत कै खेल रहेछ भन्ने त अब अरु प्रस्ट हुँदै छ. विदेश सचिब आएर कानेखुसी गरे पछि त अरु बलिया भए यी प्यालामा बस्ने नेता हरु. जनता लाइ पनि अरु विकल्प केहि भएन, यिन मध्येका चोर हरु मा सबै भन्दा कम चोर छान्नु मात्रै को विकल्प छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme