Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सुशील कार्की

Posted on September 11, 2013September 11, 2013 by mysansar

cartoon_sushil

11 thoughts on “कार्टुन- सुशील कार्की”

  1. bibek dhakal says:
    September 12, 2013 at 9:01 pm

    के हो ? पहिले पहिले त केटाकेटीले मात्र यो भिडिओ गेम खेलेको थाहा थियो आजकल त छोरा छोरी तरुनी भैसकेका बुढा बुढी लाइ नि के सारो लत लागेको हो यसको? हुनत आफुले अनुभव नगर्य कुरामा नबुझी जान्नी भएर नबोल्नु भन्छन तर मलाई त यस्तो लतमा फस्न कैले मन लागेन र एसो कुरा सुन्दा यस्तो addiction बाट जोगिएर राम्रै गरेछु जस्तो लाग्यो!

    Reply
  2. Suresh sapkota says:
    September 11, 2013 at 5:14 pm

    ल मा पनि आउने सोमबार बर्त बस्नु पर्ला ! ३८२ लेवेल मा अड्केको २ week भो !

    Reply
  3. Ram says:
    September 11, 2013 at 4:01 pm

    ओह हो यार मा पनि लेवेल ४१० मा अड्किएर हैरान छु नि.

    Reply
  4. Niraj Chandra Poudel says:
    September 11, 2013 at 1:29 pm

    हाहाहा , आफ्नो पनि यहाँ Level 410 मा आड्केर हैरान भाको छ 🙁

    Reply
  5. kapil says:
    September 11, 2013 at 12:08 pm

    श्रीमान श्रीमती संग : जब देखि बिबाह भयो, तब देखि बाच्न दिएको छैन / अब तीजको ब्रत्त बसेर मर्न पनि दिंदैनौ /

    Reply
  6. Sisir says:
    September 11, 2013 at 11:59 am

    Interesting . केहि मित्रहरुमा यो candy crush को राम्रै नशा छ .. म त बल्ल लेबल ३० तिर छु अर्को तीज तिर येस्तै बर माग्नु पर्ला..कार्टून अलि फरक किसिमको लग्यो .. राम्रो छ .

    Reply
  7. Suman Gurung(UK) says:
    September 11, 2013 at 5:10 am

    हाहाहा यो चाहि दामी पोस्ट भयो है, ट्रेन मा बस मा, काम मा जहा पनि येही गेम चलेको हुन्छा बा.. म पनि तेस्मध्धे एक हु, तर आफ्नो काम बिगारेर एउटा साथि ले कमेन्ट मा लेखे जस्तो कामै नपाएर खेलेको भने होइन है, खालि टाइम पास गर्न र यात्रा को समय सदुपयोग गर्न खेलिन्छ . म भन्दा माथि जम्मा तीन जना फेसबुक साथि हरु छन् है अब उनीहरु लाइ चाहि उछिन्न सकिन्न जस्तो हाम्लाई लाइरछ.हेहे

    Reply
  8. Chiran says:
    September 11, 2013 at 3:47 am

    मजाक नगर न बलिके आफै त ५ हप्ता देखि ६५ लेवल मा अद्कीरहेको छु अरु केहि माग /

    Reply
  9. द्रोण says:
    September 11, 2013 at 2:36 am

    महादेव भन्नुहुन्छ !!!
    राम्रो पोइ दिउला तिम्लाई जोइ बनि बस्नु |
    ढोका बाट च्याउला सुसिल चुकुल राम्रो कस्नु |

    Reply
  10. Pawan Khanal says:
    September 11, 2013 at 1:38 am

    हा हा हा हा अनेक देख्न पाइन्छ /

    Reply
  11. harihar sharma says:
    September 11, 2013 at 1:00 am

    होइन, मान्छेलाई कति फुर्सद हुन्छ हो ? यस्ता यस्ता खेल खेलेर बस्छ / “खेल्यो त खेल्यो मेरो के गयो र ?” भन्थें होला यदि मलाई Facebook मा हरेक दिन game invitation नपठाएको भय /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme