के तपाईँ विदेशमा इन्जिनियरिङ पढ्दै हुनुहुन्छ र पढाइ सकेर नेपालमा आउने सोचमा आउनु हुन्छ ? नेपालमा इन्जिनियरिङ काम गर्न नेपाल इन्जिनियरिङ काउन्सिलको लाइसेन्स लिनुपर्छ। तपाईँले विदेशमा पढेको युनिभर्सिटीलाई काउन्सिलमा दर्ता भएको हुनुपर्छ। काउन्सिलमा दर्ता नभएको युनिभर्सिटीमा पढेको भए तपाईँले लाइसेन्स पाउनु हुन्न। आज नागरिकमा छापिएको यो समाचारले विदेशमा पढिरहेका नेपालीहरुमा हल्लीखल्ली मच्चिएको छ। समाचारमा काउन्सिल अध्यक्ष शालिग्राम सिंहले भनेका छन्-‘परिषदबाट मान्यता नपाएका विदेशी विश्वविद्यालयको उपाधि लिने इन्जिनियरको नाम हाम्रो परिषदमा दर्ता गर्ने छैनौं र लाइसेन्स पनि दिने छैनौं। विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जानुपूर्व नेपाल इन्जिनियरिङ्ग परिषदको अनुमति अनिवार्य छ।’ समाचारमा दर्ता भएका युनिभर्सिटीको सूचि छैन। भित्र हेर्नुस् सूचि र आफ्नो युनिभर्सिटीको नाम खोज्नुस्।
अहिलेसम्म ३८ देशका ५ सय १० युनिभर्सिटीले परिषदको मान्यता पाएको रहेछ।
कुन कुन देशका कति युनिभर्सिटीले मान्यता पाएको छ ?
भारत १ सय ३७,
चीन ३६,
रुस ८०,
रसियन फेड्रेसनका २९,
अमेरिकाका ४१,
युकेका २२,
जापानका ११,
अष्ट्रेलियाका १४,
जर्मनीका ११,
युक्रेनका ३५,
नेदरल्याण्डका ३
फिलिपिन्सका २०,
क्यानडाका ६,
बांग्लादेशका १३,
पाकिस्तानका १२,
बुल्गेरियाका २,
युगोस्लाभियाका ५,
चेकोस्लोभाकियाका ४,
न्युजिल्यान्डका ३,
हंगेरीका ४,
पोल्यान्डका २,
रोमानिया २,
वर्माका २
मलेसियाका १
स्वीट्जरल्याण्ड १,
लेबनान १,
स्लोभानिया १,
थाइल्याण्ड २,
इराक १,
डेनमार्क १,
किरगिज रिपब्लिक १,
टर्कीका १,
अस्ट्रियाका १,
श्रीलंका १,
सिंगापुरका १,
साइप्रस १,
क्युबाका १
फिनल्याण्डका १
इन्जिनियरिङ काउन्सिलको वेबसाइटमा पीडीएफ हेर्न क्लिक गर्नुस्
मैले नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता गर्न छाडेको ५ महिना भै सक्यो तर आज सम्म पनि प्रमाण पत्र पाउन सकेको छैन आब त भोलि को निर्बाचनमा पनि भोट हाल्न न पाउने भयो/ यो मेरो मात्र कुरा होइन २००० जति छ रे फारमहरु/ मैले किन बनेर सोधेको त सर हरु परिवर्तन भएको गर्दा ले कस्तो लाज मर्दो कुरा. बरु यो कुरा मा पो चासो लिनेहोकी नेपाल इन्जिनियरिङ काउन्सिलले.
नेपाल इन्जिनियरिङ काउन्सिल कति अपडेट छ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ. यूकेको लिस्टमा पनि polytechnic हरु छन्. ति आज भन्दा २० वर्ष अगाडी नै University को मान्येता पाईसके.
वोर्ल्ड को top १०० भित्र पर्ने इटाली को University ,Politecnico di Torino र Politecnico di Milano पनि लिस्ट रैनछ . किन को एस्तो अचम्म .नेपाल का University त world को top ५००० तिर पर्छन .
मेरो University ले पनि मान्यता प्राप्त गरेको रहेनछ ! University of North Carolina at Charlotte.
Where is Asian Institute of Technology and other most popular colleges, I think decision maker should check it once again and should include most popular colleges.
AIT ले Bachelor प्रदान गर्दैन . यो स्नाकत्तोर प्रदान गर्ने संस्थान हो . त्यहाँ १४० क्रेडिट को पढाई हुन्न . स्नाकत्तोर को पढाई लै ईञ्जिनॆर को आधार भूत पढाई मान्निन्न . त्यसैले यो लिस्ट मा छैन . AIT जानु अधिको बिस्वोबिध्यालय मुख्य हॉ . कुरा नबुझी जे पायो त्यहि मा क्रोध जाहेर नगरम . अलि नरम हुनु राम्रो होला आफुलाई थाहा नभाको कुरामा . धन्य बाद
माथिका कोमेंट हेर्दा NEC लिस्ट बाट किन मान्छे हरु बिचलित भाका छन् . त्यसको कारण हो उनीहरु यो सिस्टम कसरि चल्छ थाहा नपाएर जस्तो लग्छ . यहाँ क्यब्रिज़ होस् या एम आइ ती फरक पर्दैन . किन यस्ता नाम चलेको कलेग का नाम छैन भन्दा यस्ता नाम चलेका कलेज मा नेपाली ले ब्याचलर गरे पनि नेपाल नै आएका छैन . यसमा एन ई सी ले संसार मा कुन कलेज खोज्ने भन्दा पनि यस्तो कलेज बाट पढेका ईञ्जिनॆर ले आफ्नो योग्यता ईव्यालयुयेत गराएका छैनन् त्यसैले यस्ता कोलेज को नाम यहाँ देखा परेको छैन . यदि कुनै कलेज को नाम यहाँ छैन भने त्यो कलेज बाट पढेको नेपाली नेपालमा छैन भन्दा हुन्छा . नेपाली ले यस्ता कलेज मा पढेका छैनन भनेको होइन पढे का जति नेपाल आएका छैनन् . त्यसैले यस्तो कलेज को नाम नहुदा एन ई सी लै गाली गलौज गर्नु पर्ला जस्तो लाग्दैन . बरु हामी नै मुर्ख साबित गरि रहेका छोउ . ईग्नोरेन्त को औसधि हो थाहा पाउनु . मेरो कमेन्ट को मतलब यहि हो . धन्य बाद .
The list is made up from those students who get registered in the NEC. And from my knowledge, they ask for every details from the engineer itself, and ask 2 of the registered engineers authorization and then the syllabus of the degree. They never check if the syllabus submitted is true?? The system is a real hoax. It has nothing to do with the quality.
I study in Ningbo University here in china . IN this list there is no name of My university . I guess someone from university should come to nepal for registration of there in Nepal Engr concl . may be some universities did not do registration . those of you university in which u r studying recently if not registered in Nepal u should talk to you university to do that . I will go and talk to foreign affair of MY university about this . If not registered then why from nepal they allow for visa i have big doubt on it . More over IIT of india is also not in this list . becoz some1 officer from IIT didnt visit nepal for its registration . And why they need to be registred in nepal becoz student from that university will get job there in India . Can some one give me official website of NEC so that i can check it and talk to them . This news why today why not before . we are not aware about this things . they should have some official website for this . I have a humble request to NEC that please make us aware about this things in High school . Becoz of your news suddenly can make ruin to some students life so please dont play with them . try to make aware about his kind of things. and can someone send me official page of NEC . thankyou
२०६५ साल को लिस्ट रैछ ऐले त २०७० साल पो हो क्या रे आइले लिस्ट मा मा पढेको university को नाम छ कि update गरेको हेर्न पाए हुन्थ्यो
Shanghai University लाई sanghai University लेखेको रहेछ लिस्ट मा त खै अरु university ( लिस्टमा नपरेका) बाट पढेर आएका इन्जिनियर हरुलाई मान्यता नदिने इन्जिनियरिङ काउन्सिलको यो लिस्ट बनाउने ले पनि कतै लिस्टमा नै नपरेको university को त certificate बोकेको होइन?
जे होस् चीनमा धन्न मेडिकल र इन्जिनियरिंग पढिएञ्छ नत्र त नेपालको नौटंकी मा फसिने रहेछ बा !!!
There is no czechoslovakia at the momemt. Its been divided into many countries so how come the name of this country in the list. And, yes many world ranked universities are missing in the list. I am also surprised not to see the name of Norway and its universities in the list – most of the hydropower engineers in Nepal have studied there in Norway. Let me tell you how this list is prepared – first of all they listed the name of the universities from where engineers got there degree and registered in Nepal Engineering Council in the past. This is why there are lot of Indian, Chinese, Russian and former USSR universities. These people do not prefer to go to Russian and former USSR universities. Instead of making such blunt decision on recognizing universities around the world, the council had just taken an exam before they give license to novice engineers like it’s counterpart, medical council. This would do justice to many engineers who want to work in Nepal. But by doing so, many engineering graduates from Nepali university, particularly from private college cannot pass the exam which is very bad for them because the leading engineers own those colleges. There is politics everywhere. Few years from now and the engineers who complete their degree abroad will not think to return Nepal and work here.
इन्जिनियरिङ काउन्सिलमा रस्सियन इन्जिनियरहरुको मेजोरिटी देखिन्छ !
बिदेसी डिग्रीलाई नेपालमा कसरी ईक्युभ्यालेन्ट गर्ने हो? कोही जानकारले बताईदिनुभए आभारी हुने थिएँ।
यंहा धेरै कुरा गर्न बेकार छ/ यो भन्दा पहिलेको (previous) काउन्सिलको रजिस्ट्रारको पी एच डी नक्कली थियो/ मलाई राम्रो संग थाहा छ/
I don’t think the list is updated. I was able to register Brigham Young University, Provo, Utah couple of months ago.
म जर्मनी मा पढ्दै छु. .नेपाल फर्केर काम गर्ने त मान धेरै छ तर के नेपाल आयर मिलेर काम गर्न सकेयाला ???
यो लिस्ट त पढ्न नै सकिन. स्पेल्लिंग mistake देखि leyara जर्मनी मा हुदै नभयको university को लिस्ट. national college of mechanical engeneering र Technical Universities, West Germany त यहाँ छदै छैन. sayad १०- २० वर्ष अघि सम्म West र East Germany मा chutautho होल़ा. आहिले त्यो chainna . ए बा Sexony हैन Saxony हो.
तिन जना अन्ध मान्छे हात्ती कस्तो हुन्छा भनि चिडियाखाना गएको कथा जस्तो भन भयो मलाई यी माथिका कमेन्ट पढेर . मा एक अमेरिका मा लैसेन्सेद ईङ्गिनॆर भाको ले यो कुरा के हो भनि लेख्नु राम्रो होकी जस्तो लग्यो .
अमेरिका मा लाईसेन्स नभए पनि काम गर्न पाइञ्छ ईञ्जिन्येर भएर . लाईसेन्स को मतलब हो सहि चल्नु . धेरै काम मा सहि चाहिदैन . लाईसेन्स नभाको ईञ्जिनॆर ले रीपोर्ट लेक्छा तर लाईसेन्स भाको ले अन्तिम मा सहि गर्छ अनि छाप लागौछा . अनि भोलि त्यो काम कुनै हालत मा खराब भएर धनि ले अदालत मा ऊजुर हालेमा त्यो सहि गर्ने जेल जान्छा .
लाईसेन्स हुने ईञ्जिनॆर को तलब नहुने को भन्दा १.५ गुना सम्म माथि हुन्छा किनकि उसको सहि चल्छ. मैले दिनमा २०० सम्म सहि गर्छु . मेरो काम हो रिपोर्ट मा भएको कुरा सहि छ गल्ति छैन भन्छु . अनि मेरो रिपोर्ट ठिक बेठिक भनेर प्रोजेक्ट धनि ले फेरी आफ्नो ईञ्जिनॆर बाट गरउनु पर्दैन किन कि त्यो गल्ति भएमा मा जेल जाने नै छु . अनि मलाई काम गराउने कम्पनि ले हर्जाना तिर्ने छ यदि मेरो गल्ति ले त्यो बिग्रेको भए . धनि ले निस्फिक्री भएर पैसा मातर तिरे भो . अरू लाईसेन्स भाको ईञ्जिनॆर ले आफ्नो थाप्ला मा रेस्पोंसिबिलिटी लिंछा. त्यसैले मलाई तलब पनि धेरै हुन्छा . अमेरिका मा यस्तो लाईसेन्स हुने ईञ्जिनॆर को औसत उमेर हुन्छा ३० वर्षा (लाईसेन्स ) लिने बेला को उम्मेर . जापान मा ४५ वर्षा हुन्छा . जापान मा एउटा कम्पनी मा एक या दुइ जना यस्त लाईसेन्स भाका ईञ्जिनॆर हुन्छन अरू को लाईसेन्स हुन्न . सोच्नुस ४५ वर्ष को उमेर मा तर पहिलो चोटी लाईसेन्स पाउछन . कति गारो होला . हाम्रो मा त ५०० रुपिया ले पाइञ्छ . अनि के हुन्छा ? हाम्रोमा सब नेपाली क घर कहिँ न कहिँ चिरा पर्छन . त्यसैले यो कुरा बाट पानीक हुनु पर्दैन . यो निबेदन हालेर पाउने लाईसेन्स को मतलब छैन . यो गवार बोर्ड मेम्बर ले निकालेको रुल मात्र हो . जब सम्म जाच दिन पर्दैन तब सम्म यसले केहि तुक राख्दैन . अमेरिकामा पहिलो चोटी पास हुने ६०% हुन्छन दोस्रो चोटी दिने मा थोरै मात्र हुन्छन . तपाई यसको दीटेल मा थाहा पाउनु छ भने http://www.ncees.org/ मा गएर हेर्नुस तथ्यांक थाहा हुन्छा . मेरो लाईसेन्स लिदा सब मार्क सिट पुरानो बिस्व बिद्यालय बाट सिधै पठाउनु पर्छ . त्यसलाई सी पी ई ई एस बाट ईवालुयेट गर्नु पर्छ . यो एक दम झंजत काम हो तर फल राम्रो छ यदि जाच पास भएमा . जस्तो मैले वर्जीनीय बाट पहिलो लाईसेन्स लिए तर पनि मैले अर्को स्टेट मा यति कै मान्य ता पुदिना . फेरी सब दोकुमेंट पेस गर्नु पर्छ . रेसीप्रोकासन भन्ने बिधि द्वारा अर्को स्टेट मा लिनु पर्छ . हरेको दुइ वर्षा मा नबिकरण गर्नु पर्छ . नबिकरण गर्न ३० घण्टा आफ्नो बिसयेमा कन्तीनीउ येदुकेसन को पढाई गर्नु पर्छ ताकी मा समसामैइक छु भनि प्रमाण पेस गर्नु पर्छ . तपाई ले मेरो लाईसेन्स चेकक गर्नु पाउनु हुन्छा . मा संग त्यो लाईसेन्स २४ गन्त संगै हुनु पर्छ जुन बेला पनि क्रोस छेक हुन सक्छ . मेरो लाईसेन्स काम गर्ने ठाउमा सबैले देख्ने गरेर झुन्द्युनु पछा . मेरो रबर को छाप मा लाईसेन्स नम्बर हुन्छा . रबर को प्याटर्न सरकार ले तोकेको हुन्छा . नाम हुन्छा . स्टेट को नाम हुन्छा . मलाई मेरो आचारद भित्र रहेर काम गर्नु पर्छ . मैले खाना खान जादा आफ्नो पैसा आफैले तिर्नु पर्छ नत्र उजूर लग्न सक्छ . मैले मेरो क्लएंता संग बार जान हुन्न . धेरै रुल छन् . मेरो काम को क्लायेंत संग हेलमेल हुन सक्दैन . जब मा उसंग राम्रो साथी को सम्बन्ध रक्छु त उसले मलाई फसाउनु सक्छ या मैले दया मायामा उसलाई नचाइने सहायोग गर्न सक्छु अनि त्यो घर को गुणस्तर बिगार्न सक्छु त्यसैले काम का क्लायेंता लै अफिस मा छोडेर घर फर्कने हो . त्यसैले लाईसेन्स हुनु राम्रो हो तर एकदम बर्बाद होइन यदि छैन भने पनि . खाली सहि चल्दैन त्यो बिना. तर डाक्टर को मा कुरा फरक हो . यो कुरा बुझाम . चिन्ता नगरम . जो जो ले ईञ्जीनॆर पढ़दैहुनुहुन्छा पढी रहे हुन्छा . यस समाचार बाट बिचलित नहुम . यो समय आएपछि कालिबर भाको लै ढिलो चधो मिल्छ . यहि हो मेरो खबर . मेरो लेख ले केहि सान्ति मिलोस . पढ्न बाट बिचल नहुन्होस . धन्य बाद .
लौ जा wichita state univ पनि त्यो list मा छैन रहेछ / भनेपछि मेरो aerospace engineering डिग्री पनि नेपालमा काम नलाग्ने भयो गाठे /
ठिकै छ नेपाल बायुसेवा निगममा जागिर नपाइने भइयो, अनि बेला बेलामा बोका काटेर boeing हवाईजहाज उदाउन नपाइने भयो /
तर के गर्नु यहाँ wichita मा boeing ले wichita state univ को aerospace डिग्रीलाई मान्यता दिएको छ / अब किर्तिपुरमा गएर मेरो डिग्रीलाइ मान्यता प्राप्त बनाउनु भन्दा यतै boeing को आफ्नो जागिरलाइ निरन्तरता दिनु पर्ला /
डुबाउने भयो नेपालमा भएका engineering council का बुढा पाका हाकिम साहेब engineer हरुले नेपाललाइ /
माथि भएको लिस्ट मा अमेरिकामा भएका करिब २०० येस्ता युनिवेर्सिटी छुटेका छन जसको बार्षिक रिसर्च मात्रै १०० मिलियन अमेरिकन डलर भन्दा बढी छ …Dartmouth College , penn state , Upenn , Univeristy of Virginia , Oklahoma University , ऊछोन्न, Cincinnati जस्ता सयौ उनिवेर्सिटी छुटेका छन जसको १ वर्ष को रेसेअर्च मात्रै सम्पुर्ण नेपाली University किन्न मिल्ने हुन्छ …भएन अब फसाद …LOL
हसायो नेपाली engineer बुडाले हसायो भनेको येही हो !!
येस्ता युनिभर्सिटी तिर को डिग्री भन्दा पेरिस डाडा , बल्खु , सानेपा को डिग्री ठुलो हो |
चेतना न भया
तेसका बजे,, मेरो युनिभर्सिटी रैनछ लिस्टमा,,,,, बर्बाद भयो,, के म डुबे ??
म काउन्सिल संग सम्बन्धित त छैन र इन्जिनियर पनि हैन तर पनि मलाई केहि कमेण्ट गर्न मन लाग्यो | याहा धेरै जनाले मैले पढेको युनिवेर्सिटि लिस्टमा छैन तथा संसारका टप हार्डवार्ड जस्ता कलेज लिस्टमा छैन र तपाइहरु हाल अध्यनरत उत्क्रिस्ट कलेजहरु लिस्टमा छैन भन्नु भन्दा पनि त्यो कलेजमा पढाई सकेर कतिजना नेपालमा फर्केर जानु भयो र त्यो बिश्वबिध्यलायालाई दर्ता गराउने चेस्टा गर्नुभयो भन्ने कुरो बढी महत्व हुञ्छ जस्तो मलाइ लग्छ | भन्नलाई इञ्जिनियरिङ्ग अध्यन गर्ने अनि अनेक बहाना बनाएर बिधेसमा पलाएन हुनेले मेरो एस्तो कलेज लिस्टमा छैन भन्नुको तुक देख्दिन म |
जहाँ सम्म engineering सकेर नेपाल फर्किने कुरा छ, मेरो कथा एस्तो छ /
I got my undergraduate in mechanical engineering from india from one of the National Institutes there. I had no intention of going anywhere outside of nepal after getting my degree till then. While i was in college there, i saw my colleagues getting job offers right and left even before they graduated, while I chose to wait and find a job in nepal, with the impression that getting a job in the field of engineering would not be so difficult.
After returning nepal i had to stay unemployed for almost a year, before finally landing up with a job that paid NRs12,000 a month (no overtimes pay although there were times that I stayed in the plant fixing machines almost more than 60 hours a week). In due course I learned that people with non engineering degrees were getting paid almost 4 or 5 times more for NGO/ INGO jobs that they got thru their connections and those were unsuccesful in that were beginning to go abroad. I still worked in nepal (basically contributed to the prosperity that company owner ) for 2 years, while i had to still beg with my dad for my expenses. There came a day that i decided enough was enough, and that’s it.. I went for my masters, this time in USA.
Now it’s all good, and I wonder how i kept myself under illusion for those 2 years, performing the job that a technician was supposed to do. I feel that I wasted two years of my life doing that and staying underpaid (because i did not have connections).
There is really no engineering job in Nepal (except for software engineers who luckily do not have to depend on govt infrastructures for their work).
कुन्दन भाई, पढेर फर्केको मात्र होइन कि म काउन्सिलमा दर्ता भैसकेको व्यक्तिको अध्यन संथाको नाम यसमा छैन/ मेरो दर्ता नम्बर १५४५ हो/ मैले आजभन्दा १३ बर्ष पहिले दर्ता गरेको हो/
भन्नलाइ सार्है सजिलो छ मित्र| इन्जिनियरिङ् डिग्री सक्याएर नेपालमा काम गर्दा खाजा खर्च पनि नपुग्ने तलब थाप्ने ब्यथा आफ्नै ठाउमा छ| आफ्नो बाउ बाजेको ब्यबसाय र सम्पति भए आफ्नै केहि गरिन्थ्यो तर आफु साधारण परिवारको मान्छे| जागिर पाउन धरी निक्कै कठिन| स्वदेश मै केहि गरु भनेर म पनि हिडेको थिए तर बाइकमा पेट्रोल हाल्न र दैनिक खाजा खान पनि अपुग तलब थापेर फेरी बाउ संगै आर्थिक सहायोग माग्नु पर्दा आफैलाई धिक्कारेको कहिलै बिर्सिन्न| गर्न सक्नेलाई मेरो सलाम, तर म चाही विदेश तिरै “पलायन” भए र बाउलाई आर्थिक सहयोग समेत गर्न सके| यसैमा स्वाभिमान देखे मैले|
हाम्रा इन्जिनीरिंग काउन्सिल का गुरु बा हरुको कलेज मा पढेमा सबै मिल्छ . मुलको सागहरु मुर्ख मनुस्य लै के थाहा ?
Purdue University is not on the list!! this is a big joke..the University has one of the the best engineering/pure science programs in the US. By the way,how do they decide on the universities?
येस्ता नाथे काउन्सिल को लिस्ट! अमेरिका को ४५०० कलेज हरु मा जम्मा ४१ ओटा को नाम लिस्ट मा परेछ / मेरो university नि धन्नै छुटेको syracuse university / तर परेछ लिस्ट मा /
येसो हेर्दा चिट्ठा घोलेर नाम सेलेक्ट गरे जस्तो लिस्ट छ.
भ्यागुताले कुवा नै संसार हो भन्ने ठाने जस्तै हाम्रा शालिग्राम सिंहजीले ठानेछन; बिचरा उनलाई के थाहा कि संसार कता पुगी सक्यो अनि संसारका प्रबिधिले कति फड्को मारीसक्यो भनेर| राष्ट्रिय सिमाको आकारलाई आधार मानेर गरिएको अध्ययन हो भने भारत भन्दा ठुला, धनी अनि प्राविधिक रुपमा सबल मानिएका राष्ट्रहरुका युनिभर्सिटीलाई किन थोरै मन्येता| के यो लिस्ट बनाउनुमा पनि नेपाल इन्जिनियरिङ परिषद नेपाली राजनीति जस्तै भारत परस्त भएकै छन् या तिनलाई नै बढी मन्येता दिनुमा उनिहरु बाट प्राप्त गरिने कमिसनको आस्वासनको ओइरो? सबैले बुझ्नु जरुरी छ |
ध्यानमा राख्नु पर्ने कुरा के हो भने नेपाल इन्जिनियरिङ परिषदले आज सम्म गरेका कामहरु:
१.परिषदलाई पूर्ण रुपमा गैरराजनीतिक बनाउन नसक्नु;
२.परिक्ष्या नलीकन योग्येता अनि अनुमतिपत्र दिनु;
३. संसार भरिका उत्कृस्ट युनिभर्सिटीहरुलाई छोडेर भारतका झारपातलाई मन्येता दिनु;
४. खोजमुलक क्रियाकलापलाई प्राथमिकता नदिकन येस्तै बकम्फुसे अनि वाहियात कुराहरुमा अल्झनु;
५.सस्तो लोकप्रियेताको लागि मनगढ़नते क्रियाकलापहरु गरि नेपाल इन्जिनियरिङ परिषदलाई बदनाम गराउनु;
६.र घुसखोरी र भ्रस्टाचारलाई बढावा दिई युनिभर्सिटी तथा इन्जिनियरिङ कलेजहरुलाई मन्येता दिनु|
सुची: शालिग्राम सिंहजी येदि तपाईं आफुलाई एक पढेलेखेको इन्जिनियर ठान्नु हुन्छ भने सोच्नुस बेलैमा अनि गर्नुस एक प्राविधिकले गर्नु पर्ने कर्तब्य; कल्पना गर्नुस रोल्पा-हुम्ला-जुम्ला-कालिकोटमा सडक, पुल अनि सुरुङ्ग मार्गका विकल्पहरु, कोर्नुस पूर्व मेची देखि पश्चिम महाकाली सम्मको रेल नक्सा अनि रच्नुस एक इतिहास नेपाली प्राबिधिक हुनुको, होइन भने छोडीदिनुस इन्जिनियर हुनुको घमण्ड अनि नगर्नुस एस्त बकम्फुसे हावादारी कामहरु|
नेपालको सदैब जय होस्|
थुक्क… कति न engineer बनेर विदेश मा काम गरेर बसेको छु भनेर गर्व गरेको/ मेरो विश्व मा top २०० मा आएको university त पुर्वान्चल university वा धुलिखेल को university भन्दा झुर रहिछ /
होइन ए रातै, यौ University of Southampton भन्ने चिज UK मा त छ, तै तै अम्रिका नी छ र? अम्रिका बस्ने साथीहरु ले भन्दिन पर्यो
The funniest part is on their web site. On feed back section (Bottom Right side), instead of “Send Button”, they have “Log In Button”. What an engineers or may be what an innovation!
खै त मेरो university को नाम ? कतै देख्दिन त. पढाई सक्कयेरा नेपाल जानु पर्ला भन्ने विचार थियो अब काम गर्न नपाउने भएपछि यतै पलाएन हुनु पर्ला. कस्तो बिडम्बना यार.
साथीहरु ख्याती प्राप्त,विस्वकै Number 1 College, University किन नहोस.
Nepal Engineering Council मा दर्ता गर्न पर्ने प्रावधान रहेछ, ति college/university ले दर्ता गर्दैनन् भने कसरि यो सुची मा राख्ने त, council लाई दोष दिएर मात्र भएन नि
हो ..अब ति university आएर नेपालमा दर्ता गर्छन ..यो फुयेल जी लाइ गोल्ड मेडल दिनु पर्यो ..भएन ..!!
बिश्वबिध्यालय आएर दर्ता गर्ने होइन, त्यहाँ पढेको बिद्यार्थी आएर दर्ता गराउने!
This shows how knowledge less are our policy leaders. If you look on the list of universities given by Engineering Council, you can easily understand they have not done any deal of research. UNESCO provides list of good universities recognized by most of the countries, they even did not look on that. They even did not goggle list of top 1000 universities of the world…, really really sucks.They have make list of some civil engineering universities only. Can you imagine in Germany there are only 10 universities, Japan only 11…. ,,, its really funny.
Looks like you do not know what you are talking about . These are the list of educational institutions that Council deals with. I mean engineering institutions.
भनेसी म र मेरी हाल सम्म अबिबाहित अर्धांगिनी नेपाल फर्केपछि बेकम्मा नै हुने भयौं. नान्ग्लो पसल थापेर बान्च्नु पर्ला. म अमेरिकाको ड्युक यूनिवर्सिटी र मेरी फ्युचरको श्रीमती क्यानाडा को यूनिवर्सिटी ओफ ब्रिटिश कोलम्बिया बाट इन्जिनियरिंग मा डिग्री हासिल गरेको.
अनि क्यानाडा मा University of Colony पनि रैछ गाँठे.
सिद्धार्थ जी,
यो लिस्ट को अर्थ आज सम्म ड्युकको ग्राजुएट नेपालमा रहेनछन भन्ने पनि हो !
ड्युकको certificate लगेर मान्यता दे भन्नुस…..! तेस्पछि ड्युक नाम पनि यो लिस्टमा थपिन्छ…….! डिग्री को लागि अग्रिम सुभकामना !
Engineering council मा दर्ता गर्दा online system त नहुने council ले निकाल्ने लिस्ट कतिको राम्रो हो येही बाट थाहा हुन्छा.. अस्ति वर्खर nec दर्ता गर्न जादा temporary निकाल्नै ४ दिन लगाउने coucil को कम कति पक्का हुन्छा फुर्ति नलगाए हुन्छ coucil ले.. वाहियात लिस्ट .
where is The Institution of Engineer’s India, they have already gave certificates to students who passes from said Institution.
पाठ्यक्रम, पाठ्यभार, संकाय, प्रयोगशाला लगायतका आधारमा मान्यता दिने हो भने, नेपाल भित्रकै विभिन्न विश्वविद्यालयका आधा भन्दा बढी इन्जिनियरिङ कलेजको मान्यता खारेज गर्न जरुरि छ…. तर परीषदका पधादिकारीहरु आर्थिक प्रलोभनमा परेर, यस्तो कदम कहिल्यै उठाउन सक्दैनन्….. सबै मापदण्ड अनुसार चल्ने हो भने, हाम्रा कतिपय इन्जिनियरिङ कलेजहरु कलेज भनिन समेत लायक छैनन्….
Is this some kind of “National Joke”? I am in dismay about these illiterate so called Engineering Council of Nepal. How did they get their degree in the first place? Who are they to decide without doing a proper research?????
Just a tiny example:
Example A. Bradford University in the UK is probably one of the least favourite and ranked 91 in the UK (2013) and it’s on the SO CALLED “List of Recognised Universities”. But Cambridge University ranked no. 1 in the UK, which has one of the finest Engineering department and well known alumni and researchers in the whole world isn’t on the list???
These people are well know Alumni of Cambridge University for your information “Engineering Council of Nepal”.
Frank Whittle, inventor of the jet engine.
Nicholas Patrick, astronaut.
Alec Broers, nanotechnology pioneer.
Ian Liddell, designer of the Millennium Dome.
Andy Hopper, founder of Acorn Computers.
Sir Bennett Melvill Jones, demonstrated the importance in streamlining in aircraft design.
John Baker, developer of the plasticity theory of design.
=======================================
Example B. London Metropolitan University is listed 118 ranking in the UK and is one of the worse university, whose license to admit international students was revoked by the UK Home Office. Why? Because there was a serious systemic failure in monitoring it’s international students. http://www.ukba.homeoffice.gov.uk/sitecontent/newsarticles/2012/august/28-LMU-revoked1 And this is the first university in the UK to get it’s licensed revoked!!!
ECN really need to do their homework before they publish these list without doing any research!!! It is practically not possible to list the institutions of the ENTIRE WORLD!!!
Do you really believe there are only 24 eligible universities from the UK?
Wake up!!!!!
Jenish
Jen,
I am a registered engineer at Nepal Engineering Council (NEC) and I fully support the list it has published. Recognition of any educational institution is an ongoing process. The list published by NEC will be growing with time. However, no matter whatever the ranking is of the university, these universities also need to send their credentials to NEC or government of Nepal to seek recognition. If any product of such institution is affected, then its their duty to request NEC as well as their alma mater to seek for recognition.
Kabiraj ji,
Does this mean, if I have a degree from Cambridge University which has failed to send their credentials to NEC, my degree will not be recognised thus I will be unemployed in Nepal?
How often does NEC update their list? I ask, because the universities, colleges, institutions can gain/lose their credibility over time, how will you track every single institutions’ credibility in the entire world? Does NEC have resources? Is this practical?
Instead, why not have some kind of fair entrance exam?
Jenish
I do agree with your suggestion. I know Cambridge university runs GCE A level programs. As far as I know, with the collaboration with the British council and the British embassy, it was the same institution who asked for permission to run GCE Alevel in Nepal and sought recognition. This was in early 80s when O & A levels were introduced in Nepal (Actually at Budhanilkantha School). Nepal govt recognized O level and A level, However later on, for some reason, I believe O level was dropped out from recognition. If it can seek for recognition for lower level then why not for higher level as well.
Even within the USA, if an engineering college is not ABET accredited then its products have to face difficulties in obtaining a license for Professional Engineering practice.
फिनल्याण्डको चाही कुन परेछ ?
Wow! Who gets to decide which university is valid, the engineering council who doesn’t even know how to spell University of California, Berkley (Line 24 on USA)?
Instead of Berkley, it has Bekerday!
The council thinks some university in Burma is better than University of Texas at Austin (UT Austin) who has three Nobel Prize winning physicists.
The list is B.S. May be council are paid to put university in the list. How much does it need to be listed?
It’s outrageous.
मित्र, it’s Berkeley , not Berkley . 😉 तर धन्दा नमान्नुस. I know what यु आर ट्राइङ्ग टु से.
‘University of Cambridge’ is not on the list, which is number 1 in the world for Engineering and Technology. What a joke ! कति हास्नु म त , मो त हासेरै मोर्नी भयो
Get your facts straight. University of Cambridge is not the ‘Number 1’ University in world for engineering or technology. It may be in UK and is on top 10 list in the world but it is not No.1.
स्तर निर्धारनको नाममा स्तरहीन शिक्षण संस्थान हरुलाई विस्वका नाम चलेका शिक्षण सन्सथनको दर्जामा पुर्याउने चटक नहोस l देशमा स्टिव जबस र बिल गेट जन्माउने बाताबरण पनि होस् l नेपालका प्रतिभा प्रस्फुटन हुन् बिदेशी भूमि नै पलायन हुन नपरोस ! त्यसैले सकिन्छ भने यो listing गर्ने बाहेक यस्तो परिक्षा प्रणाली अपनाइयोस जसले बिना डिग्रीका विलक्षण र प्रतिभावान प्राबिधिकहरुलाई पनि बिदेशमा जस्तै नेपालमा पनि बिशेष स्थान प्राप्त होस् ! होला त ?
इराक को उनिवेर्सिटी लै मान्यता दिएको छ , नर्वे को उनिवेर्सिटी लै मान्यता छैन !!!
अरु कुरा थाहा छैन सक्छ भने Engineering Council ले यी काम गरोस
१. Council मा दर्ता हुन Medical Council ले जस्तै परिक्षाको व्यवस्था गरोस ताकि तोरी लाहुरे Engineer र सच्चा Engineer बीच फरक होस्
२. बेला बेला मा Engineering आचरण को बारेमा जांच हुने व्यवस्था होस् ताकी दलाल र भ्रस्टाचारी Engineer लाइ नांगेझार पार्न सकियोस
३. Engineers हरुको ग्रेडिंग प्रणाली होस् ताकी इमान्दार, समाजसेवी, गाउगाउमा गएर सेवा गर्ने तथा देशको माटो सुहाउदो नंया नया खोज तथा अनुसन्धान गर्ने Engineer हरुको प्रोत्साहन होस्
४. देशमा Engineers हरुको माग र खपत लाइ Mapping गरेर मात्र नया Engineering Collage खोल्ने व्यवस्था होस् नकी चिया खर्च दिएको भरमा सम्बन्धन होस्
५. Engineering पढ्नको लागि मापदण्ड, Collage मा पढाई को स्तर, परिक्षा प्रणाली, Engineering काम गर्नको लागि चाहिने योग्यता विकास को बारेमा ज्ञान को निर्माण को बारेमा ध्यान दिने काम होस् |
नत्र हावा काम मात्र गर्ने Engineering Council कै पदाधिकारी कै प्रमाणपत्र हेर्नु पर्ला नि |
म तपाईं को कुरा बाट पूर्ण रुपमा असहमत छु | Engineer cannot survive without proper knowledge . डाक्टर जस्तो हैन जुन सिधा मानिस को स्वास्थ्य संग सम्बन्धित छ तोरी लाहुरे हरु हलोजोतेरा बस्नुको विकल्प छैन engineering मा | तपाईं काम गर्न सक्नु भएन भने कसले राख्छ तपाईं लाइ उही भ्रस्ट हरुले हो? भ्रस्ट हरुको कुरा गर्ने हो भने engineering काउन्सिल बाट प्रमाणपत्र लिन के गाह्रो होला र | म पनि देश बाहिर छु engineering गर्दै छु तर यस्ता certificate को म कुनै पनि हालत मा स्विकर्दिना किन कि म आफ्नो काम मा बिश्वास गर्छु यो एउटा प्रकार को syndicate हो जुन स्वाभिमानी लाइ कहिलै स्वीकार्य छैन, मेरो क्षमता मैले publish गरेका scientific papers , thesis मा हुन्छ नाकी कुनै ४० वर्षा अगाडी engineering गरेका बुढाहरुको जाँचमा |
र अर्को कुरा हामीलाई काम को खाँचो भन्दा काम गराउने लाइ हाम्रो खाँचो छ |
देशका सबै छेत्रमा यात बिहारबाट किनेर ल्याएको वा त्यो पनि नभएर औंठाछाप हान्नेले चलाएको देशमा येस्ता कुराहरु देखिनु खासै नौलो कुराहोइन. बरु बिहारको कुनै college -university हरु छुट्यो कि तेसमा आशर्य मान्नुपर्ला. योग्य मान्छेहरुले देश चलाएको भय आज देशको हालत किन कंगोको जस्तो हुनिथियोहोला र. जुन देशमा engineering मा सियो सम्म बन्दैन तेस्तोको के कुरा गर्नु. बिदेशीहरुले यो लिस्ट देखेर के भन्लान. हुनत अलिकति नैतिकता र लाज सरम भए एस्तो हालत किन हुन्थियोरा. के भन्नु. एस्तो लै त भन्ने उपयुक्त सब्द पनि छैनाहोला सायद.
सब बकबास हो।यो लिस्टमा नाम नहुने बिश्व बिद्यालयबाट पढेर नेपाल आएर नेपाल ईन्जिनियरिङ काउन्सिलको दर्ता भएको मेरै आँखाले हेरेको हो ।र अर्को कुरा यहाँ बिश्वका कतिपय उत्कृष्ट विश्वविद्यालयको नाम नै छैन।के तिनिहरु चाही नेपालको पुर्बंचल विश्वबिद्यालय भन्दा नि कवाड होलान?
यो त सार्है हासो लाग्दो लिस्ट भयो है. अब अमेरिकामा ३५०० कलेज / university छन्. ४१ ले मात्र लिस्टमा रे. अझ Princeton, Brown, CIT, U of Michigan, जस्ता famous , कहिलियेका हरु पनि लिस्ट मा छैनन्.
मलाई नि हासो लग्यो हो यो list देखेर… कति धेरै नाम चलेका university को नाम नै छैन.. येसो बिचार गर्दा नेपालको consultancy ले जुन uni मा student धेरै पठछन् तेही उनि को मात्र लिस्ट राखेको हो कि जस्तो पो लग्यो मलाई त…
The List doesn’t have Following University
University of Alabama (All Four Branches)
Auburn University.
Auburn & University of Alabama (Huntsville) is Tier One University. Nepal doesn’t recognize Tier One US University?? Doesn’t make sense.
ब्रुनेल यूनिभर्सिटी यूके लिस्ट मा रहेनछ. सिविल engineering मा संसार को उत्कृस्ट सस्था को नाम छुटाउने इन्गीनीरिंग परिषद क सदस्य हरु भेडा चराउन गए हुन्छ.
Here is the list of top universities in world as per US News ranking, now why can’t NEC just add other universities to this list…
http://www.usnews.com/education/worlds-best-universities-rankings/top-400-universities-in-the-world
के को आधारमा यो तयार पारिएको हो, त्यो पनि काउन्सिलले स्पस्ट पार्नुपर्यो | नत्र क्याम्ब्रिज युनिभर्सिटी लगाएत यु.के का दर्जनौ र अमेरिकाका सयौ युनिभर्सिटी किन यो लिस्ट मा छैनन् ?
ए राता मकै, कति हास्नु हो… जे होस् नेपाल को काउन्सिल ले MIT लाई समेत मान्यता दिन सक्ने हैसियेत बनाया छ ; बधाई छ;
हुन् पनि हो नि,
नेपालमा आज बनाएको बाटो १ हप्ता मा बिग्रने बाटो बनाउन सक्ने लै मात्र मान्यता दिनु पर्छ; विदेश को जस्तो ५०-१०० वर्ष सम्म चल्ने बाटो, पुल बनाउन सक्ने कलेज ले पढाएका लाई किन मान्यता दिनु;
iPhone अनि robot बनाउन सिकाउने कलेज को मान्यता दिएर कटुवाल र भरिया को जागिर खोस्न हुन्छ,
मंगल ग्रह, चन्द्रमामा मा जाने यान बनाउने कलेज लै मान्यता दिएर हाम्रो ज्योतिस को जागिर खोस्न हुन्छ;
अमेरिका, युरोप पढेका उतै बस्नु नि , नेपाल मा आएर डकारेर बसेका संग किन किचकिच गर्नु ; 😀
This was really funny. पेट मिची मिची हासे मा त.
This is just fun. Thanks for NEC members to crack such nice jokes.. 🙂
कमेन्ट गर्ने साथी हरु ले केहि कुरा बुज्नु जरुरि छ –
NEC ले आफै लिस्ट update गर्दैन l विदेशबाट पढेर आए पछि मान्यता पाउनको लागि निबेदन दिन पनि सकिन्छ – .. क्रितिपुरमा पाठ्य क्रम बिकाश केन्द्र (सायद येस्तै नाम छ ) मा आफु ले पढेको बिस्वबिध्यालयको डिग्री, कोर्स universtiy detail बुझाए पछि केहि सुल्क तिरे पछि उसले अध्यायन / अनुसन्धान गरेर मान्यता दिने /नदिने निर्यण गर्छ , र माथिको लिस्ट अपडेट गर्छ .. साथै पाठ्यक्रम बिकास केन्द्र को मान्याता लाइ नै NEC ले अनि अनुमोदन गर्छ ..
यो चै मेरो पालाको कुरो हो .. मैले पढेर आएको कलेजको नाम यो लिस्ट मा राख्न धेरै धाउनु परेको थियो किर्तिपुर .. अहिले धेरै वर्ष भयो .. सायद नियम परिवर्तन भएको भए थाहा भएन . ..
बढ़का को कुरो ठिक हो. NEC नेपालको संस्था ले मा तलाई मान्यता दिन्छु है भन्दै हिड्ने होइन. विद्यार्थी पढाउने सस्थांले विद्यार्थी को देशमा मान्यता लिनु उसको कर्तब्य पनि हो.
लाटो देशका गाँ…. तन्नेरीहरुको इन्जिनियेरिंग काउन्सिल, आफु चैं खाने अरुलाई खाँद्ने खेल सिबाय केहि होइन यो / स्पेनिसहरुलेनै एडमिसन पाउन पसिना पसिना छुटाउने स्पेनको बार्सिलोनाको Politecnic University of Catalunya (http://www.upc.edu/?set_language=en) मा Aeronautical engineering पढ्दै गरेको मेरो भाइले नेपाल आएर भैंसीलाइ घाँस काटेर बस भन्न खोजेको हो त्यो काउन्सिल ले ?
साथी Aeronautical Engineering गरेर नेपाल फर्किन पर्यो भनित भैंसीलाइ घाँस काटेरनै बस्नु पर्चा लोल……तर त्यस्तो सम्मानित University पदाई गर्नु भएको रैछ हजुर को भाईले उत्तै काम पाउनु हुन्छ चिन्ता न लिनु | यो बकवास समाचार हो | मेरो बुझाई के छ भनि जब हामीले यता बाट कुनै university बाट डिग्री लियौ भनि नेपाल मा गएर update गरेर college को नाम त्यो लिस्ट मा चदौना मिल्छ | साएद अहिले सम्म त्यता बाट कसैले NEC को licence न लिएको भएर हो |
हेर हेर लाज मर्दो पारा काउन्सिल को !!!!!!! नेपाल Engineering काउन्सिल का कति पदाथिकारी हरुले बिदेस बाट डिग्री लिएका छन्!
जुन गोरुको सिंह छैन उसको नाउ तिखे भनेको येही हो!
वोरल्ड क्लास university हरुको नाम नहुनुले के शंकेत गर्छ होला हाम्रो देसको दुर्दशा ! हुनत के आशा गर्न सकिन्छ योग्यता भन्दा पनि टिके ( Tikadhari ) हरु धेरै छन् नेपाल मा ! हामीले मान्यता दिएका university हरु भनेर पो निकाल्छन बा !!!! अनि हाम्रो नेपालको enginerring काउन्सिल र नेपालका डिग्री हरु कति हैसियत राकचन वोर्ल्ड मार्केटमा कति सचेत छन् यिनीहरु येहिबात प्रस्ट हुन्छ ! जय होस् नेपालको !
I can name so many universities that are not in the list. This does not amaze me as this is not the field of concern for Nepal Engineering Council (NEC). What I believe NEC should do is increase relationship with the respective countries NEC like bodies for example in Australia there is Institute of Engineers Australia and provides recognition to the members of such bodies as the member of or equivalent of NEC membership on mutual agreement basis.
You can see that Institute of Engineers Australia or equivalent organisations from any other developed countries do not accept recent engineering graduates from Nepal or like countries as their member instead they ask for at least 3 years professional experience ( as competency demonstration report) to be eligible for being member of it. I might be wrong but I never saw a list produced by Engineers Australia that contain name of any universities in the world that are eligible or not to be member of it. Instead they have so many mutual agreements with other countries to give or accept equivalency of their members.
बकवास…If they don’t know, they should not write and publish anything online..Else why don’t people in a responsible position don’t search anything at least to some degree? It seems like lazy bones who just collected the data from their relatives…It’s a shame on Nepal Engg Council..
यो समाचार अलिक भ्रामक छ| खास कुरा बुझ्नको लागि यो लिस्ट कसरि तयार भयो भन्ने बारेमा थाहा पाउनु जरुरि छ| विदेशको युनिभर्सिटी पढेका बिद्यार्थीहरुले नेपालमा कुनै सरकारी काम वा पढाइ गर्नु पर्यो भने एउटा “इक्वीभालेण्ट” गराउन जरुरि पर्छ| यदि पहिले नै कुनै विद्यार्थीले आफ्नो बिदेशी डिग्रीको लागि यस्तो गरिसकेको छ भने त्यो लिस्टमा हुन्छ| छैन भने आफुले गराउने हो र त्यो लिस्टमा थपिन्छ| खासै नेपालले विदेशको बिश्वबिद्यालयलाइ मान्यता नै नदिएको भन्ने मैले सुनेको छैन| अब “गोरखपुर युनिभर्सिटी” बकाइदा लिस्टमा छ भने हजारौ युनिभर्सिटी भएको अमेरिकाको जम्मा ४० वटाले मात्रै मान्यता पाएको छ र अरु अमान्य हुन् भन्ने भ्रमपूर्ण कुरा हो|
अर्को कुरा “McGill University” अमेरिकामा होइन, क्यानाडाको मोण्ट्रियाल सहरमा छ|
सही कुरो दीलीप जी. इञ्जिनियरिङ्ग मात्र अरु काउन्सिलहरूको पनि यस्तो लिस्ट हुन्छ. र, यो फेरी कोट गर्न चाहन्छु: “यदि पहिले नै कुनै विद्यार्थीले आफ्नो बिदेशी डिग्रीको लागि “इक्वीभालेण्ट” गरिसकेको छ भने त्यो लिस्टमा हुन्छ| छैन भने आफुले गराउने हो र त्यो लिस्टमा थपिन्छ| “
हो मित्र| यसको भुक्तभोगी भएर नै मैले जानेको हो| केहि समय अगाडी एक पश्चिमा मुलुकको एउटा प्रतिष्ठित बिश्वबिध्यालयबाट इन्जिनीयरिंग गरेर नेपाल फर्क्या थिए| मलाई टी. यु. बाट एम बि ए गर्न मन लागेको ले भर्ना हुन गएको थिए| तर मेरो डिग्रीको मान्यता टी. यु. ले दिएन, किन भने त्यो युनिवर्सिटी बाट आएर टी यु मा एप्प्लाई गर्ने मै परेछु| त्यसपछि कुन्नि कता हो एउटा दरखास्त हाल्न परेको थियो र इकविभालेंट गर्दिए| सो युनिभर्सिटीको नाम माथिको लिस्टमा छ|
कुरा ठिकै जस्तो लग्यो , एउटा कुरा सेर गर्न मन लग्यो:
Saint Petersberg University रसियाबाट ME गरेर आएकालाई NEC ले केवल BE को equivalent मात्र दिदो रहेछ, त्यहाँ 10 क्लास पछि सिधै इञ्जिनियरिङ्ग पड्न पाइने रहेछ..
तेसैले होला रसियाबाट पढेर आउनेले कम्तिमा पनि मास्टर्स डिग्री लिएर आएका हुन्छ, सायद १६ बर्से ग्र्याजुएसनसिस्टम ले गर्दा सिधै ME सम्म को पडाइ भा होला .
थाहा भैहाल्यो नि रसिया र ukrain मा पढेका काइते हरुले बनाएको लिस्ट भनेर. सायद त्येही भएर नै होला आज गरेको पिच भोलि भत्कनछ नेपाल मा ! कति त संसारकै top university हरुको नामै छैन ! जस्तो पढाई त्येस्तै देश पनि ! अनि राम्रो मान्छेहरु कसरि टिक्नु नेपालमा
हा हा हा राम्रो मजाक Australia को टप मोस्ट [उनिवेर्सिटी ओफ वेस्टर्न अस्ट्रेलिया] जहाँ admission पाउन गारो हुन६ अनि अस्ट्रेलिया को ओने ओफ द expensiv university को त नाम नै ६ऐन यार ……..
अरु त थाहा भएन,
Denmark को Royal Danish Academy of Fine Arts मा Engineering Subject नै देखिन मैले Masters ma (I could be wrong too), ,कसरि यहाँ पढेकोले मान्यता पाउने,
अनि डेनमार्कको मुख्य मुख्य Universities चै लिस्टमा नै छैन , जस्तै DTU, Copenhagen University, Aalborg University, Aarhus University , etc.
Why they can,t just google before making list.. Poor you people.
सारै राम्रो काम, यसले विदेश पडन जाने हरुलाई Derai मद्दत गर्ने छ . तर अलिकति जानकारी अपडेट गर्ने पो हो कि,
त्यो रुस्सियन फेडेरेशन, रुस, उक्रैन , वेस्ट जर्मनी, चेक्स्लोवाकिया, अलि अलि मिलाउने हो कि भन्ने हाम्लाई लागेको मात्र है,
हँसायो लिस्टले ……………के को आधार मा लिस्ट तयार पार्या हो?
येस्ता तोर्पे लिस्ट कसले पर्कासित गर्ने ले क गर्लान ? यो त कुनै coaching centre को लिस्ट जस्तो लाग्यो. Canadian Mc Gill University लाई US को लिस्ट मा राखेको छ !!!! हसायो !!!! कुन देसको univ भनेर त राम्रो संग हेरेको छैन अनि येस्ताको को पछि लगीरा!!!
हाहा मजाक गर्छ एङ्गिनॆरिङ्ग काउन्सिल पनि. मेरो साथी को दाइ brigham young university बाट engineering सकेर US मै H1 visa मा कम गर्दै हुनुंचा. अब के त्यो दाइ ले नेपाल फर्किन्छु भन्यो भने के यहाँ कम गर्न पौदैन? के यहाँ क तोरी लौरे हरु लाइ brigham young universitiy भन्दा यहाँ whitehouse college मा राम्रो पढाई हुन्छ जस्तो लाग्छ? lol हसाउने पनि एउटा सिमा हुन्छ नि! university अप्प्रोवल को लागि consultancy र college हरु बाट पैसा खाने दाउ त हैन? संकाई लाग्छ घुस खोर हरुले भरिएको देश मा.
Where is SWEDEN ???!!!
स्वीडेन युरोप मा पर्छ भन्या कहाँ नेपाल मा खोज्या भनेको 😀
In my opinion, one could pursue his/her degree from any other universities apart from those mentioned in this list and request the inclusion of his/her university to this list at MOE upon the completion of the course. Of course, there will be some/much paperwork to-and-fro between the MOE and the respective University but it is *likely that a new University will be added to this list. So, this list is a dynamic one and nothing to worry about.
* = provided that the curriculum of the foreign University meets certain standards set by the MOE for Engineering degrees (which I think in most cases, does).
सुनेर धेरै खुशी लाग्यो. अब हाम्रो देश संचि नैं धेरै प्रगति गर्ने छ. किन न होश, आब हाम्रो देश को उनिवेर्सिटी उनिवेर्सिटी ओफ एदिन्बुर्घ (University of Edinburgh , UK ) भन्दा पनि बिकशित छ नि. यो उनिवेर्सिटी पनि नेपाल को recognised उनिवेर्सिटी मचेय लिस्ट मा छैन, जो कि वोर्ड कै १-१० बेस्ट उनिवेर्सिटी मधे गनिन छ. Well done!!!
नर्वे को त नामै छैन, हास्यापद सुची
साउथ कोरियाका युनिभर्सिटीहरु चाहि अमान्य?
दर्ता को लागि चाहिने मापदण्ड के हो ?
यो लिस्ट रसिया र इंडिया बाट पढेर एकले मात्र बनाको जस्तो छ. एकदम वहिहात. चिन र रसिया बाट पढेर आकले कस्तो कम गर्छन र कस्तो पदाउछ्न भन्ने सबलाई थाहा छ. अब अमेरिका को छैन ४० युनिभर्सिटी मात्र गतिला रे अनि इंडिया, चिन र रसिया को छैन सयौं रे..हरे बुद्धि नेपाली को.
मैले लिस्ट त http://www.nec.gov.np/editor/assetmanager/lists%20of%20registered%20universities.pdf मा भेट्टाएँ | मैले पढेको University of California, Berkeley पनि राम्रै यूनिवर्सिटी मा पर्छ तर त्यसको त नाम निशान छैन तर कहिल्यै नाम नसुनेको University of California, Bekerday चाहिं रहेछ | यसै बाट थाहा हुन्छ हामिकहाँ कति योग्य ईन्जिनियर छन् भनेर |
समाचारमा के चै खुलेन भन्दा के विश्वविद्यालयलाई मान्यता दिने क्रम चलिरहन्छ कि रहदैन वा student ले त्यसका लागि निबेदन दिन पाउछन कि पाउदैनन? त्यस लिस्टमा त कति देशका १ नम्बर का र संसारका टप ५० मा परेका विश्वविद्यालयहरु पनि छैनन्,तसर्थ त्यसमा के हुन्छ अलि खुलेन।सामान्य तय student ले पास गरे पछि त्यस लिस्टमा नभए आफ्नो कोर्ष र विश्वविद्यालयको मुल्याकन वा समकक्षता दिन सबै डकुमेन्ट राखेर(विश्वविद्यालयको परिचय ,सेलेबस आदि सहित) निबेदन दिने ब्यवस्था हुन्छ र त्यो गरेर के गर्ने निर्णय गरिन्छ अब त्यो पनि नगर्ने लागेको हो nec ले? कति प्रष्ट भएन। र अरुको समकक्षता tu ले पनि गर्छ तर मेरो अनुभबमा quality भन्दा quantity मात्र हे्र्ने नियम जस्तै कोर्षको अवधि उतिनै हुनु पर्ने (सबै देशमा सबै स्नातक ४ बर्षे हुदैन र सबै masters 2 बर्ष हुदैनन),नेपालकै जस्तो सिस्टम खोजिने,यहाँ बसेरै समपूर्ण अरु ठुलठुला विश्वविद्यालयको गुणस्तर बारे निर्यण गर्ने,त्यसको लागि लाग्ने समय,सबै देशको विश्वविद्यालयहरु र सबै ranking को लाई एउटै जसरी दाज्ने ,नेपालमा त्यसतो कोर्ष नभए मान्यनता नै नदिने वा झारिदिने,एउटा ब्यक्तिको निबेदनको आधारमा पुरा कोर्ष र विश्वविद्यालयको मुल्याकन गर्ने,+2 देखीको सर्टिफिकेट चाहिने आदि निकै ब्यवहारिक र गलत काम हो जस्तो लाग्छ।यसको उत्तर पत्रकार महोदयले सम्बधित निकायहरु सँग खोजिदिनु भए आभारी हुने थिए,नभए त्यसै त ईन्जिनरिङ लगायत का सबै बाहिरिरहेका छन् झन यो त तिमीहरु यहाँ नआउ भनेको जस्तो हुन्छ।धन्यबाद
correction: अब्यवहारिक लेखेको ब्यवहारिक पो भएछ
हा हा हा यो सूची देख्दा त खुब हाँसो उठ़्यो। दक्षिणी छिमेकीको सबै रहेछ तर बिश्वकै उत्कृष्ट दशमा पर्ने सिडनी बिश्व िबधालय र मोनाश बिश्व िबधालय रहेनछन्। धन्न हार्बर्ड चाही छुटाएनछन!!!
अमेरिकामा ५०००० ( approx ) युनिभर्सिटी छन् तेस्मा जम्मा ४१ युनिभर्सिटीलाई नेपाल इन्जिनियरिङ काउन्सिलले मन्येंता दिने | तेसो भय नेपाल इन्जिनियरिङ काउन्सिल कति अपडेट छ यसै बाट थाहा हुन्छ , अरुले देखे भने लाजो मर्दो .
संसारका ५० टप युनिभर्सिटी २०१३ (इन्जिनियरिङ र टेक्नोलोजी ) मध्ये कति लाई एसले मन्येता दिएको छ हेरौ न
http://www.timeshighereducation.co.uk/world-university-rankings/2012-13/subject-ranking/subject/engineering-and-IT
२ % पनि छैन ,एस बाट थाहा हुन्छ , काउन्सिल कति अपडेट छ र हाम्रो देसको अवस्था कतातिर गैरहेको छ
५०००० अलि बढी भयो कि?
छ होला . अमेरिकाको धेरै युनिभर्सिटीहरु अमेरिकामा नै मान्यता प्राप्त हुँदैन .
५००० त होइन ५०० चानचुन cha
काउन्सिल कत्तिको अपडेट मात्र होइन प्रदीपजी, यसको यो मान्यता प्राप्त अध्यन संथाको नाम लिस्ट “खुखुराको मटन” जस्तै रहेछ/ म यो संथामा दर्ता भैसकेको मान्छेको अध्यन संथाको नाम पनि यसमा छैन/ म क्यानाडाको ओन्टारियो प्रोविंसम़ा पनि लाइसेंसेड प्रोफेस्सनल इन्जिनिएर हूँ/ मेरो नेपाल इजिन्येरिंग काउन्सिल को दर्ता नम्बर १५४५ हो भने ओन्टारियोम़ा मेरो लाइसेन्स नम्बर १०० १०२ ९६६ हो/ बास्तवमा नेताहरुलाई गाली गर्ने काम बेकार रहेछ/ किनकि पढे लेखेका भनौदा हरुको हैसियत पनि त्यो भन्दा काम छैन/