कार्टुन- सन्जीव लम्साल Posted on August 19, 2013 by सञ्जीव लम्साल यस पटकको कार्टुन मिडियाप्रति लक्षित छ। समाचारमा विवरण हैन विज्ञापन अर्थात् विज्ञापन जस्तै देखिने विवरण देखिन थालेकोमा व्यङ्ग्य गरिएको छ।
समाचार भनेर पढ्दैई…. गयो लास्टमा त थुइक्क बिज्ञापन पो पढ़ेंछु भन्ने खालका तथाकथित समाचार टन्नै पढ्न पाईदैछ हिजो आज नेपालका ठुला भनाउँदा दैनिकहरुमा, तेस्तो त पश्चिमी देशहरुमा निशुल्क पाइने पत्रिकाहरुमा मात्र देखेंथे / Reply
सत्ताधारी वर्ग ले नरुचाउने सामग्री मात्रै पत्रकारिता हो, बाकी सब जन-सम्पर्क हुन् | – जोर्ज ओर्वेल Reply
यो त कान्तिपुर पत्रिकालाई नै भनेको हुनुपर्छ जस्तो लाग्छ मलाई त
good one !i love it.hope u will go on continuous.
समाचार भनेर पढ्दैई…. गयो लास्टमा त थुइक्क बिज्ञापन पो पढ़ेंछु भन्ने खालका तथाकथित समाचार टन्नै पढ्न पाईदैछ हिजो आज नेपालका ठुला भनाउँदा दैनिकहरुमा, तेस्तो त पश्चिमी देशहरुमा निशुल्क पाइने पत्रिकाहरुमा मात्र देखेंथे /
सत्ताधारी वर्ग ले नरुचाउने सामग्री मात्रै पत्रकारिता हो, बाकी सब जन-सम्पर्क हुन् |
– जोर्ज ओर्वेल