Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सन्जीव लम्साल

Posted on August 19, 2013 by सञ्जीव लम्साल

cartoon
यस पटकको कार्टुन मिडियाप्रति लक्षित छ। समाचारमा विवरण हैन विज्ञापन अर्थात् विज्ञापन जस्तै देखिने विवरण देखिन थालेकोमा व्यङ्ग्य गरिएको छ।

4 thoughts on “कार्टुन- सन्जीव लम्साल”

  1. binaya says:
    August 23, 2013 at 3:23 pm

    यो त कान्तिपुर पत्रिकालाई नै भनेको हुनुपर्छ जस्तो लाग्छ मलाई त

    Reply
  2. bikash says:
    August 20, 2013 at 10:12 am

    good one !i love it.hope u will go on continuous.

    Reply
  3. kedar says:
    August 19, 2013 at 7:49 pm

    समाचार भनेर पढ्दैई…. गयो लास्टमा त थुइक्क बिज्ञापन पो पढ़ेंछु भन्ने खालका तथाकथित समाचार टन्नै पढ्न पाईदैछ हिजो आज नेपालका ठुला भनाउँदा दैनिकहरुमा, तेस्तो त पश्चिमी देशहरुमा निशुल्क पाइने पत्रिकाहरुमा मात्र देखेंथे /

    Reply
  4. Deep Shrestha says:
    August 19, 2013 at 12:58 pm

    सत्ताधारी वर्ग ले नरुचाउने सामग्री मात्रै पत्रकारिता हो, बाकी सब जन-सम्पर्क हुन् |
    – जोर्ज ओर्वेल

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme