Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सञ्जीव लम्साल

Posted on August 12, 2013August 12, 2013 by सञ्जीव लम्साल

cartoon1

38 thoughts on “कार्टुन- सञ्जीव लम्साल”

  1. madan bajracharya says:
    August 15, 2013 at 12:26 am

    मावोबादिले नै पोलेको “मावोबादीको जनयुद्धको पोल”

    संबैधानिक राजतन्त्रको समर्थन र प्रसंसा गर्दै नेपाललाई चारैतिर बात अतिक्रमण गर्दै आउने भारतको र भारतको दलालि गर्ने नेता र तेस्को नेत्रित्वोको सरकार र व्यबस्थाको बिरुद्ध जनयुद्ध गर्ने नेताहरु कस्ता हुन् भनेर आधा मावोबादीको नेतृत्व गर्ने बैद्यले पोल खोलि सकेको छ र बैद्यको भनाइ गलत भयको सावित गर्न आरोप लागेको मावोबादिले सकेको छैन/

    जनयुद्धको बेला भारतको दलाली गर्ने गिरिजागुटको नेतृत्वको सरकारले उसैको पार्टीको समर्थन गुमाइसकेको थियो र उ अविस्वासको प्रस्ताव पदच्युत हुने पक्का भयकोले नै उसले सदन भंग गरेर मध्यावधिको चुनाव गरायको थियो/ यदि यसो सुन सकेको भय भारतको स्वार्थमा ठुलो धक्का लाग्ने नै थियो/

    गिरिजाले आफु अबिब्स्वासको प्रस्ताव बात पदच्युत हुन् बात बच्न गरायको मध्यावधिको चुनावमा गिरिजा जनताले दुत्कारेको नेता सावित भयो/ त् गिरिजा भारतको लागि नेपालमा भारतको स्वार्थको ढुवानी गर्ने टाँगामा जोत्न समेत अयोग्य हुने लंगडो घोडा सावित भयो/ गिरिजाले गरायको मध्यावधि चुनाव पछि भारतको अतिक्रमण को बिरोध गर्ने सन् १९५०को सन्धि नामको भारतको स्वार्थको टाँगा नेपालमा गुड्न नदिने भन्ने मनमोहनको नेतृत्व को सरकार बन्यो/ तव भारतले बुझ्यो कि नेपालमा नेपाली जनताको मत बात सरकार बने भारतको स्वार्थ अधुरै रहने छ/ त् युद्धमा जितेका भनेर दिल्लीमा जसलाई नेपालको सरकारको नेतृत्व दिलायो तिनीहरु मात्र सुपर दुपर गिरिजानै भयको सावित भयको छ/

    जनयुद्धमा तिनीहरुले लगायको नारा र लियको नीति सबै नेपाली जनतालाई उल्लु बनाउने षड्यन्त्र मात्रै थियो र वास्तविकता के हो बैद्यले भनेर सावित सावित गरे भने गिरिजाले पनि दिन नसकेको नेपाल पसे जत्ति बिहारीलाई नेपालको जन्म सिद्ध नागरिकता दिलाउन्दै नेपालको सम्पूर्ण जलश्रोत लगायत पेट्रोलियमको ठुलो भण्डार समेत रहेको सम्पूर्ण तराइमा मध्यदेस नामको अर्को सानो भरतिय साम्राज्य स्थापना गर्न खोज्ने मधेश्बादिलाई बुइ चधायर बलियो बनाउदै साबित गर्दै आयको छ/

    Reply
  2. रामेश says:
    August 13, 2013 at 10:56 pm

    हैन माओबादो ले मान्छे मर्न छाडेर अन्य उधोग गरेर बसिरा बेला मा किन चिदाको होला है .. गल्ति जसको भए नि उनीहरु ले त २०% मात्र जनता मार्य हो रे बाकी ८०% त अर्कै ले .. अब तपाई नै भन्नुस २०% मार्ने जाति कि ८०% मार्ने ???

    Reply
    1. प्रतिक says:
      August 14, 2013 at 10:53 am

      तेही त किन चीढयाउनु फेरी मान्छे मर्न थाल्लान // अलिकति चोरे नि चोर धेरै चोरेनी चोर नै हुन्छ मित्र // थोरै चोर्ने लै चै मल लगर सम्मान गर्नु पर्ने हो र??

      Reply
  3. suhil says:
    August 13, 2013 at 5:06 pm

    थोरै मात्र तर १०० झट्का जारी राख्नु लाखौ झट्का हुन सक्छ

    Reply
  4. Himal says:
    August 13, 2013 at 4:48 pm

    २० वर्ष पछि पाप धुरी बाट कराउच भनेको सत्य रहेछ
    ………………………………………………………………..

    अब बिस्तारि प्रचाड़े हरु ले सजाय पाउने समय औन लग्यो

    अब अधिकारी केस बाट सुरु भयो

    …………………………………………………………
    गुदी रहेको बस मा पेट्रोल हालेर आगो लागको
    पाप को फल दिनु पर्चा यी चोर हरु लै
    …………………………..

    Reply
  5. rohan vicram singh says:
    August 13, 2013 at 11:21 am

    सन्जीब लम्सालजीको कार्टून सहि छ! बास्तबिकता यहि हो कि माओबादीले क्रान्तिको नाउमा नेपाली जनताको नरसंहार गर्यो! अनि पछि सरकार पक्ष बाट पनि!
    माओबादी नेताहरुले आफना छोराछोरीहरुलाई सकुसल जोगाएर जनताका छोराछोरीहरुलाई सखाप पारेर आज मोज मस्तीमा डुबेका छन् डाँका हरु!

    Reply
  6. Basanta Thapa,Maryland,USA says:
    August 13, 2013 at 8:42 am

    हुदै नभएको सेना सख्या देखाएर जनताबाट उठाइएको कर बाट संकलित अरबौ रकम पार्टी र नेताको खल्तीमा हाल्ने पार्टी र नेताहरुलाई एकदिन भ्रस्टाचार को कार्यबाही नेपालका जनताले गर्नेछन भन्ने हामीलाई लागिराख्या छ\

    Reply
  7. योगेश आदी says:
    August 13, 2013 at 4:52 am

    ‘स्याल किन शहर पस्छ’ त थाहै होला !! प्रचण्ड नामक स्याल त्यहि नियतिको लागि शहर पसेको हो / मुसोलिनी हिटलर जंगबहादुर जस्तै यो पनि आफ्नै तेजले चाउरी पर्दै जानेछ, मरिच जस्तै !!

    Reply
  8. kisna says:
    August 13, 2013 at 4:38 am

    नेपालका सब नेताहरु, ” नारायणी मा खसालेर, कर्णाली मा खोज्न पर्ने जस्ता छन् /”

    Reply
    1. pooja says:
      August 13, 2013 at 9:27 pm

      खोज्न पो किन पर्यो र ? बगाएको बगायेई गरे भयो यिनीहरुलाई …

      Reply
      1. gopal says:
        August 14, 2013 at 9:42 am

        उधो बगाएर उभो खोज्नुपर्ने जस्तो भन्ने उखान सुनेको थिए, यो नया version सारै राम्रो लागो, खोज्ने नपर्ने अझ नया, well said, kisna and pooja you both made my day. thanks

        Reply
  9. ranjan says:
    August 12, 2013 at 11:14 pm

    बिगतमा सरकारी दानापानी हसुर्न पाइने आशामा सुराकि बनेका हरु र तत्कालिन सामन्ती सरकारका मतियार हरु लाइ सफाया गरेको कुरा लाइ अहिले आएर व्यक्ति हत्या भन्नु को कुनै तुक छैन /युद्ध मा केहि दुर्घटना हरु हुन्छन र तेस्मा केहि सामान्य मान्छे हरु पर्छन / हिसाब नै गर्ने हो भने पनि हिजो राज्य बाट मारिएका हरुको तुलनामा बिद्रोही बाट मारिएका हरु नगन्य छन् /अहिले सहज अबस्थामा श्यल हुइया मच्चाउने हरु लाइ बिगतको आफ्नो लुट को स्वर्ग गुमेको पिडा होला तर खबरदार , जनताका शत्रुहरु जुन सुकै बहाना मा पनि गाऊ पस्ने सपना नदेख ; जहाँ फेला पर्छौ, तेही सिध्धिन्छौ /
    रन्जना

    Reply
    1. Birodh says:
      August 13, 2013 at 12:40 am

      एका देशमा कमिलाले हात्तीलाई भनेछ, अब एक पाइलो सारिस भने तलाई जिउदै निली दिन्छु !!

      Reply
    2. bizaya says:
      August 13, 2013 at 1:29 am

      पिसाब फेर्न गएको मान्छे लै मार्ने. सहर बाट गाउँ मा परिवार भेट्न गएको मान्छे लै सुराकी भनेर मर्ने..अनि जनयुद्ध को कुरा गर्ने. यो बकवास हो. “जहाँ फेला पर्छौ, तेही सिध्धिन्छौ”…धम्कि को भाषा आफ्नो घर मा आमा बाबु अनि आफ्नो छोराछोरी लै सुनाउनु…..माओबादी क हो , सब ले बुझिसके.

      Reply
    3. SARJAN says:
      August 13, 2013 at 11:06 am

      कुन युद्धको कुरा गर्छ यो गुरिल्लाले, छेरुवा लडाई गर्यौ तिमीहरुले / बहादुले त अमुने सामुने भएर लड्छ , कातरले जस्तो एम्बुष थापेर, अपहरण गरेर, २० जना को टुकडी लागि ५०० जना त्योपनि सुतेको बेला आक्रमण गरेर , रात बिरात निहत्था जनतालाई गिदेर लडेको लडाईलाई युद्ध भनिदैन, त्यसलाई आतंककारी भनिन्छ / अनि कुरा बिगतकाले दानापानी हसुरेको कुरा, अहिले तिमीहरुका महा प्रभुलेचाइ के गर्यो नि ? एउटा करोडौ को दरबार मा बस्छ अर्को देश को संबिधान नबनाई लुते कुकुरले जस्तो लुसुक्क भाग्छ / छोरो अर्काको श्रीमती उडाउदै, सरकारको करोडौ रुपैया उडाउदै मा ब्यस्त छ / हैन यो गुरिल्लाको परिवार चाई कसैलाई गिदेको छैन जस्तो छ र त कथित युद्धमा सामान्य मान्छे त परिहाल्छ भन्छ / यसकोलागी आफ्नो परिवार सामान्य होला, तर मर्ने को परिवारलाई होइन / युद्ध लड्ने तेतिनै ताकत भए भारत संग लडेर देखा, दोन्दकाल मा सत्ता मा बसेका सबै भारतका एजेन्ट हो, भारत भनेको नेपालको प्रमुख सत्रु हो भंथियोउ, तर अहिले जाबो विदेश मन्त्रि आउदा पनि दौडी दौडी आउछ / जहाँ फेला पर्छौ, तेही सिध्धिन्छौ भन्ने धम्कि चाइ पातलो पारेर घाम मा सुकाइदेउ, तिमीहरु जस्तो स्यालको फुस्रे हुँकारले जनता डराउदैन / अब धेरै दिन छैन तिमीहरुको अस्थित्यो, जसरि चम्केका थियोउ, त्यसरीनै सेलाउछौ / जय नेपाल /

      Reply
    4. शरद-क्षितिज पारीबाट says:
      August 13, 2013 at 6:24 pm

      रन्जना जी सायद जनयुद्दलाई सर्वोपरी मान्दा तपाईंका यी साहशले भरिएका जस्ता लाग्ने शब्द हरु सहि होलान, हिंजो युद्द लड्न ,युद्द लडाउन आवद्द गर्ने नयाँ युवा शक्तिलाई सुनाउने केहि क्रान्तिकारी शब्द हुन् यी जसको विश्वासमा जनयुद्द त जनताले लडेकै हुन् ! ठिकै छ कसले कति मारे भन्नेमा पनि नजाउँला हामि …गहुँ संग केहि घुन पिसिएको सम्झेर बसौंला तर त्यसको लागि त तपाईं जस्ता यस्तो अथाह शाहस भएका बौद्दिक बिज्ञ हरुले हामि अनि ति अधिकारि दम्पति जस्तालाई उनको छोरो तपाईं हरुले मारेर गरेको सकारात्मक परिवर्तन देखाउन सक्नु पर्यो नि होइन र ? सधै बराबरीको दोषी अर्कोलाई देखाएर , हिंजो भारतीय विस्तारवादको नारा बेचेर अनि आज त्यहि भारतको स्वेच्छिक बलात्कार खपेर बस्ने तपाईं र तपाईंका आफ्ना नेताको यो खोक्रो क्रान्तिकारी रटुवा शब्द (सामन्ती,सुराकी,मतियार,सफाया आदि ) को आडमा कहिले सम्म दम्भको राजनीति गर्ने ? हिंजोका पंचायतमा पनि कालो छवि भएका दिपक बोहोरा हरुसंग मिलेर सरकार चलाउनेहरुले के को कसलाई सामन्ती भन्ने ? हिंजोका पंच हरु संग सहकार्य गरेर चल्नै थियो भने किन अरु दललाई दलालको आरोप लगाउने ? हिंजो सम्म भारतको हित भन्दा माथि उठन नसक्ने के.पी.ओली लाइ टक्कर दिएर मेडल लिने त अहिले माओवादी मै देखिए होइन र अनि कसलाई मतियार भन्ने ? के छातीमा हात राखेर खुला मन्च बाट तपाईंका नेताले १ पटक मात्र १ पटक जनयुद्दमा मूल मुद्दा बनाइएको सिमानाको बिषयमा खुला रुपमा भारतलाई उसले हाम्रो भूमि प्रति गरेको लूटको लागि दोषी भन्न मात्र सक्छन ? के एक पटक जनयुद्दमा सर्वस्व छाडेर परिवर्तनको लागि लडेर नेतालाई सत्तामा पुर्याएर आफुहरु अयोग्यको तक्मा पाउने हरुको अगाडी १ पटक तपाइंको नेतृत्व आँखा जुधाएर उभिन सक्छ ? क्या वात गर्नुहुन्छ कमरेड …. यी तपाईंका हुङ्कार आफ्नै घरमा थनक्याउनोस ..अहिले तपाइको पार्टी र तपाईंका नेताको जनयुद्द कालिन इमेज त एकादेशको कथा भैसक्यो… छिमेकीलाई तिनै नारा र अहिलेको आफ्नो असलियत देखाएर रिझाउने पेशा भैसक्यो…… छेकेर त पक्कै छेकिन्न समय लाग्ला तर हिसाब त हुन्छ हुन्छ सहि र गलतको !

      Reply
  10. dharmendra says:
    August 12, 2013 at 11:09 pm

    पच्रंद र बाबुरावण को गल्ति गन्नु भन्दा आकासको तारा गन्न बेश

    Reply
  11. राम चन्द्र says:
    August 12, 2013 at 10:09 pm

    हुँदैन बिहान मिर्मिरे तारा झरेर नगये
    बन्दैन देस २_ ४ सपुत मरेर नगये ।

    तर यहाँ त सपुत मरेर गये कपुत ले देस बनाउने हसौ छ पासा ले ।

    Reply
  12. BT Malla says:
    August 12, 2013 at 9:15 pm

    कार्टून र यसको संधर्भिकता सोर्है आना ठिक ……. संजिव जी लाई धन्यवाद !!!

    Reply
  13. isor says:
    August 12, 2013 at 8:13 pm

    तस्बिर आफै बोल्छ!!!!!!!!!!!

    Reply
  14. Suraj Shrestha says:
    August 12, 2013 at 7:50 pm

    एकदम सान्दर्भिक कटु सत्यको यो चित्र

    पर्नेलाई थाहा हुन्छ आफन्त गुमेको पीडा
    यो कुरा हामी नेपालीहरुलाई थाहा नै छ तर कस्ले दिने न्याय ?

    न्यायपालिका बहालवाला प्रधानन्याधीस नै येस्ताका कृपापात्र र बाँकि तिन मुख्य दलहरु धुपौरे

    संविधान सभाको मृत्युको घोषणा गर्ने (सर्वोच्य अदालतको फैसला) सम्माननीय प्रधानन्याधीस श्री खिल राज रेग्मीले अनि म्याद गुज्रेको संविधान सभाको फेरी निर्वाचन गराउने रे !

    यस्तो हालतमा संविधान सभाको फेरी निर्वाचन भएपनि संविधान बन्ने हो कि होइन तह छैन? कानुनका रक्षा गर्नुपर्ने संसद, कार्यकारिणी र न्यायपालिकाको नेपालमा आफै कानुनको उलंघन गर्ने परिपाटीमा संविधान बनेपनि कसले मान्ने ?

    इतिहास साक्षी छ २००७ (राणा पछि अन्तिरम), २०१७ (पन्च्यात), २०३७ (जनमत संग्रह), २०४७ (सम्वेधानिक राजतन्त्र), २०६३ (अन्तिरम संविधान) र २०७० (२५ बुंदे बाधा अडचन फुकाएको) मा नेपालको सविधान परिवर्तन भएको हिसाबले हरेक १०/१० बर्ष भन्दा बढी हामी नेपालीहरुले संविधान मान्ने छैन !!!

    सुरज श्रेष्ठ

    Reply
  15. Harke says:
    August 12, 2013 at 7:00 pm

    नेपाली पोलपोट…!

    Reply
  16. eklavya says:
    August 12, 2013 at 6:06 pm

    प्रचण्डको बोलि ,प्रचंडे पुत्रको इस्त्रीमोह र माओवादीको समयनुसार रंग फेर्ने बानी दैवले जानुन …..

    Reply
  17. rinku says:
    August 12, 2013 at 5:46 pm

    5th the most blunder mistake- making the current nayadish the the prime minister………..

    Reply
  18. Sagar (Sydney) says:
    August 12, 2013 at 5:19 pm

    Wow! Amazingly true! This is the reality that we must tell everyone! We must tell this to coming generation! Extreme hate!!!

    Reply
  19. द्रोण says:
    August 12, 2013 at 5:07 pm

    ४ गल्ति १६००० गन्ति मात्र हैन , लग बाग १६००० गल्ति नै हुने क्रम मा छ |

    Reply
  20. शरद-क्षितिज पारीबाट says:
    August 12, 2013 at 5:06 pm

    उमेश जी छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै गोरखा फुजेलका नन्दप्रसाद र गंगामाया अधिकारी छ महिनादेखि आमरण अनशन बसिरहेका रहेछन उनीहरु बारे डलर खेतीका अभियन्ता अनि राज्य निक्कै उदासिन भयो लौन यसो केहि लेख्नोस अन्तर्राष्ट्रिय मानव अधिकार वादी हरुको कुनै दवाब सृजना गरेर न्यायको पहल गर्न सकिन्छ कि ?

    Reply
    1. बद्री अधिकारी says:
      August 14, 2013 at 1:21 am

      घटनालाई एकोहोरो आँखाले मात्र नहेरौँ
      नेकपा एमाले फुजेलका गाविस सदस्य कष्ण ढकालले पनि नुरप्रसादको आरोप निराधार भएको बताए । उनले मिडियामा आएको कुराहरु अनिरञ्जित भएको भन्दै यथार्थ बुझ्न एनजीओ तथा मिडियालाई फुजेल जान आग्रह गरे । – See more at: http://www.ratopati.com/2013/08/13/80482.html

      Reply
      1. शरद-क्षितिज पारीबाट says:
        August 14, 2013 at 10:38 am

        घटनालाई एकहोरो त हेर्ने हुन्न बद्रि जी त्यसैले यो पनि पुरा पढौं है…..

        एमाले गाउँ कमिटी सदस्य भनिएका ढकालले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईको छेउमा उभिएर माओवादी नेताहरुकै शैलीमा घटनालाई अतिरन्जित भन्दै उचालिएको बताउनुभयो । भाषणका क्रममा उहाँले आफू गाउँ कमिटीमा रहेको बताएपनि कुन पार्टीको हो भन्ने कुरा केही बताउनुभयो । एमाओवादी प्रवक्ता सापकोटाले परिचय गराएजस्तो उहाँले आफू एमाले हो या होइन भन्ने कुरा खुलाउनु भएन् । झण्डै तीन/चार मिनेट बोलेपछि उहाँ आफ्नो बाटो लाग्नुभयो ।

        उहाँको कुरा सुन्दा लाग्थ्यो, उहाँ एमालेका कार्यकर्ता होइन । खास कुरा के रहेछ त ? यसबारे एमाले गोरखाको फुजेल गाउँ कमिटी अध्यक्ष छविलाल तिवारीसँग टेलिफोन सम्पर्क गर्दा उहाँले उज्यालो अनलाइनलसँग भन्नुभयो ‘ढकाल हाम्रो गाउँ कमिटीमा हुनुहुन्न, काठमाडौंतिरै बस्नुहुन्छ । पहिले हाम्रो कमिटीमा भएपनि अहिले नवीकरण गर्नुभएको छैन, उहाँ एमाले होइन ।’

        यस्तै एमाले गोरखा जिल्ला कमिटी अध्यक्ष रामशरण बस्नेतले पनि ढकाल आफ्नो पार्टीको कार्यकर्ता नभएको पुष्टी गर्नुभयो । यसबाट थाहा भयो, अधिकारी हत्या प्रकरणलाई फिल्मी शैलीको भनेर बिरोध गर्ने प्रचण्डले पत्रकार सम्मेलनमा आफैंले ‘फिल्मी कलाकार’ लाई ल्याउनुभएको रहेछ । (स्रोत: उज्यालो नेटवर्क)

        Reply
  21. अनन्त says:
    August 12, 2013 at 4:48 pm

    कार्टूनमा दिनप्रतिदिन प्रगति हुँदै छ। अझै पनि पात्रको नजिक पुगिएको छैन। प्रयास जारी रहोस्।

    Reply
  22. Govind Prasad Subedi says:
    August 12, 2013 at 3:53 pm

    यो पनि प्रचण्डले “यक्कु” दिमाग लगायेकाहुन ! तर अब इनिहरुको कुनै पनि कुकर्म सफल हुन पाउदैन!

    सबैले चिनिसकेका छन् प्रचण्ड र बाबुराम लाइ!…

    Reply
  23. rosandevkota says:
    August 12, 2013 at 3:32 pm

    धेरै राम्रो कार्टून, हाम्रो गोर्खा मा मात्रै सयौ मारेउ तिमीहरुले !

    Reply
  24. अजय शर्मा says:
    August 12, 2013 at 3:31 pm

    कार्टुनिस्ट ज्यु, कार्टून त सारै राम्रो छ, तर हाम्रो गौरबशालि पार्टी ले भाटे कारबाही गर्ला है विचार गर्नुस / १६००० को गन्ति लाई त्यो भन्दा पनि बढाउन सक्ने सामर्थ राख्छ ‘मने’ हाम्रो महान क्रान्तिकारी पार्टी /

    Reply
  25. anil pun says:
    August 12, 2013 at 3:13 pm

    छबिलाल दहालले त जम्मा तिनवोटा गल्ति स्विकार गरेको कुरा पढेको थिएँ।तर कार्टुनिसले त चारवोटा गल्ति’पो देखाछन त बा..।जनयुद्धको सुरुवात गर्नु गल्ति थियो भनेर लम्सालजी ले आफैले चौथौ गल्ति देखाई दिएका हुन’कि क्या हो?

    Reply
  26. रामेश says:
    August 12, 2013 at 2:36 pm

    उत्कृस्ट

    Reply
  27. Nik says:
    August 12, 2013 at 2:32 pm

    धेरै समय अघि, यहि मेरो संसार ब्लगमा नेपाली माओ-वादीहरुको bare मैले आफ्नो व्यक्तिगत बिचार राख्दै, पु.क.दा. र बा.रा.भ. को बिरोध गर्दै यिनीहरुले १३००० मानिसहरुको, त्यो पनि हामि नेपालिहरुको रगतको खोलो बगाएर आएका, हम्रोदेशको लागि कालो कोब्रा रुपी बादल हो|मान्छे पढ्दैमा र पी. एच.डि. गर्दैमा विद्वान र बिबेकशील अनि अर्काको दुखमा आफुले दुख मान्ने हुन्न|बरु यो बा.रा.भ. जस्तो दिमाग भएकाहरु त झानी खतरनाक हुन्छन भन्दै मैले संसारमा घटेका अतिनै तल्लो स्तरका घटनाहरुको एक्जाम्प्ल दीएको सम्झना आउछ|त्यसमा मैले टोकियोको सरिन ग्यास को निर्माता र त्यसको कार्यन्वयन गर्ने प्रमुख व्यक्ति मैले पढेको युनिभर्सिटीको पी.एच.डी. त्यसमा पनि सर्बप्रथम भएको मानिसको उदाहरण दिदै, यो मान्छे पनि Nepal र हामि नेपालीका लागि हानिकारक हो भन्दै एकोहोरो कराई रहेको कुरा आज भोलि आएर सत्य साबित हुन खोज्दै छ|यदि हामीले पार्टी र स्वार्थी आँखा नराखी कन हेर्ने हो भने हाम्रो देशको लागि श्री पेच सहितको प्रजातन्त्र अपरिहार्य हो|कारण, हाम्रो संस्कृति र परम्परा मा, चाहे त्यो नेवार, बाहुन, गुरुंग, लामा, शेर्पा आदि इत्यादी किन नहुन, उनीहरुको बिशेष पर्व अवसरमा राजाको बयान र बखान हुन्छ|हाम्रो धोति (भारत) संगको बेग्लै पहिचान हो श्री पेच|राजा अथवा रानी कहिले पनि विदेशीले बोलायो रे भनेर दौरा सुरुवाल नै फुस्केको पनि नथाहा पाउने गरेर तु दिल्ली पनि जादैनथे|लाखौं लाखले नेपाली नागरिकता पनि पाउँदैनथे|यसरि मान्छेहरुको स्कल माथि बसेर रमाउने मान्छे पनि उनका लागि आफ्नै सन्तान सरि थिए र त हल्लेरिमा गोलि हानी मर्ने आदेश दिएनन|यिनले चै गर्व र उत्पिदित्लाई बढाएको हात देखि तर्सेर “म भा भए जेल हाल्थे”भनेर कुर्लिन सम्म पनि भए| किनकि यिनले पढेको भनेको अपराधि मुलक शिक्षा हो, जस्तै त्यो सरिन ग्यासको प्रयोग कर्ता|अस्तु

    Reply
  28. Subhaash Siddhi Udaas says:
    August 12, 2013 at 2:17 pm

    really crucial & crispy Cartoon , this time. Thanks & go on.

    Reply
  29. nimesh, BKK says:
    August 12, 2013 at 1:58 pm

    अब त्यसको नतिजा निकाल्न ढिलो गर्नु हुन्न

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme