Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सन्जीव लम्साल

Posted on August 5, 2013 by mysansar

cartoon

12 thoughts on “कार्टुन- सन्जीव लम्साल”

  1. Dipak Acharya says:
    August 6, 2013 at 3:46 pm

    धेरै राम्रो लग्यो, ल ल अझै राम्रो गर्दै जानु

    Reply
  2. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    August 6, 2013 at 8:13 am

    लड्ने लडाउने खेलमा देश लडेको, जनताका सपना लडेका, साना साना हुर्कदै गरेका नेपालीको भबिष्य लडेको कस्ले देख्ने खोइ ?

    Reply
  3. bibek dhakal says:
    August 5, 2013 at 6:19 pm

    कन्टेन्ट ठिक छ……डिजाइन सारै भएन;
    छुच्चो भएरै भनिदिएँ

    Reply
  4. sushil pahari says:
    August 5, 2013 at 3:29 pm

    नेताहरुलाइ तपैले सै चित्रण गर्नु भयो असादै राम्रो

    Reply
  5. iBshnu says:
    August 5, 2013 at 3:17 pm

    राम्रो लागो !!

    Reply
  6. द्रोण says:
    August 5, 2013 at 3:03 pm

    चुनाब चुनाब , जता ततै चुनाब को कुराले २ टा जड्याह ले आपस मा सल्लाह गरेछन
    अब हामि उठ्ने बुझिस | कति भोट मात्र हालेर बस्ने , ”नेतै किन न बन्ने ?”
    नेता बन्न त् बन्ने , तर जनतालाई के भन्ने ? एउटा ले जिज्ञासा राख्यो ?
    भन्ने नि ”बागमती मा पानि को साटो हामि रक्सि को खोला बगाइदिञ्छम ”
    ठिक ठिक दुइतै ले टाउको हल्लाए |
    केहि छिन पछि आर्कोले गम्भीर भएर भन्यो , ”तेत्रो बिधि रक्सि कहा बाट लेउनेनि ?”

    ”ये यो अपनी धेरै सोच्छ , ला आर्को पेग लि , मेलाम्ची बाट पानि साटो रक्सि ल्याएर बागमती मा मिसाइदिने नि ”|
    ठिक ठिक ठिक , दुइतै ले टाउको हल्लाए |

    Reply
    1. गगने says:
      August 5, 2013 at 4:07 pm

      हाहाहा!LOL !
      साह्रै सटिक!
      “”ये यो पनी धेरै सोच्छ , ला आर्को पेग लि , मेलाम्ची बाट पानि साटो रक्सि ल्याएर बागमती मा मिसाइदिने नि ”|

      Reply
  7. स्वयम्भु सौरभ says:
    August 5, 2013 at 3:03 pm

    vaidya has arose rational agenda and some ‘Yaksh Prshn’ to the syndicate of 4 parties , which deserve reasonable reply… But alas ! most of laities and leaders are speechless to his ironical questions !
    can we hope , the cartoonist will ponder over the thought of Vaidy’s ‘National Contemplation’ ?

    Reply
  8. uPen says:
    August 5, 2013 at 2:13 pm

    सारै राम्रो कार्टून लग्यो मलियन त !! NIce वोर्क सन्जीब जी कीप थिस स्पिरिट !!

    Reply
  9. dpack says:
    August 5, 2013 at 1:28 pm

    यी बैध काका को पनि बुढेसकाल मा हड्डी चिलायेछ अब…

    Reply
  10. Deepak Bista says:
    August 5, 2013 at 1:21 pm

    It is quite clever!

    Reply
  11. Sisir says:
    August 5, 2013 at 12:14 pm

    कुरा त ठ्याक्कै मिलाउनु भो नि त !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme