Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सन्जीव लम्साल

Posted on July 22, 2013July 22, 2013 by mysansar

cartoon1

पेशाले इलेक्ट्रोनिक तथा कम्युनिकेसन इन्जिनियर सन्जीव लम्सालको शोख कार्टुन बनाउने पनि छ। केही हप्तादेखि उनी माइसंसारमा साप्ताहिक कार्टुन बनाउँदैछन्।

पेशागत कार्टुनिस्टहरुले बनाएका कार्टुन हेर्ने बानी परेकाहरुलाई उनको कार्टुन हेर्दा तरकारीमा नुन नपुगेको जस्तो हुनसक्छ। तर जन्मैले कोही सिकेर आउँदैनन्। उनलाई सल्लाह, सुझाव, गाली, ताली र अर्को कार्टुन बनाउन टिप्स पनि तपाईँ यहीँ कमेन्टमा दिनसक्नुहुन्छ।

19 thoughts on “कार्टुन- सन्जीव लम्साल”

  1. bibek dhakal says:
    July 23, 2013 at 1:57 pm

    अघिल्लो हप्ताको कार्टून हेरिकन त ” अग्रगामी छलांग” मार्नुभएछ! ल बधाई छ , अर्को हप्ता अझ स्तरिय “पिस” पस्किनुहोला !!!

    Reply
  2. बले says:
    July 23, 2013 at 1:00 pm

    आति राम्रो

    बले

    Reply
  3. Sisir says:
    July 23, 2013 at 9:39 am

    सटिक.

    Reply
  4. Robin says:
    July 23, 2013 at 9:11 am

    “मैले’नि केहि न केहि त्याग गर्ने पर्ने भयो भन्दै हाम्रा कामरेडहरु को शौचालय मा लाईन लाग्या छ ” भन्दा बेश हुन्थ्यो कि?

    Reply
  5. Kiran T Limbu says:
    July 23, 2013 at 4:23 am

    हा, हा, हा,….! साह्रै मिठो प्र्याक्टिकल जोक्स लाग्यो मलाई त |

    Reply
  6. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    July 23, 2013 at 3:35 am

    शौचलायमै बसी कहिल्यै ननिक्लेत राम्रै त्याग हुन्थ्यो भातमाराहरूको | 🙂

    Reply
  7. kabiraj says:
    July 23, 2013 at 1:24 am

    हामीले पनि केहि त्याग्ने पर्यो भनेर सौचालय जाने बाटो मात्रै देखैदिए पुग्थ्यो होला. जे होस् कार्टून को गुदी राम्रो छ.

    Reply
  8. chatur rai says:
    July 22, 2013 at 6:58 pm

    ……………आब बिस्तारै राजनीति नै त्याग्न थाल्नेछन कमरेडहरुले ,

    Reply
  9. sabin says:
    July 22, 2013 at 6:24 pm

    राम्रो छ .

    Reply
  10. Subas Chandra Dhungana says:
    July 22, 2013 at 5:59 pm

    भन्न खोजेको कुरा छोटो तर भाब नछुटने खालको हुनु पर्छ | शब्द चयनमा ध्यान दिन सक्यो भने अझै राम्रो हुन्छ | बोलीचाली को भाषा ठेट नेपाली मा प्रस्तुत गर्नु पर्छ | बाकि सबै राम्रो छ |

    Reply
  11. sharad says:
    July 22, 2013 at 5:41 pm

    सहि हो साथी सत्य कुरा कसले पद छोड छ र /

    Reply
  12. Nabin Adhikari says:
    July 22, 2013 at 4:04 pm

    कार्टूनमा बास्तबिकता छ- यीनीहरु त्याग गर्ने भनेको नै चर्पी तीर मात्र हो | देस र जनताको लागि भए देस बेचेर खान्ते होला त ???

    Reply
  13. raju says:
    July 22, 2013 at 3:56 pm

    गुड वोर्क.. कीप इत उप

    Reply
  14. Ram Lal says:
    July 22, 2013 at 3:48 pm

    यो कार्टूनमा दुई ओटा फोटो भएको भए राम्रो हुने थियो | १) आहिले को २) Toilet मा line बसेको …. अथवा “इन्सेट” मा फोटो

    Jay Nepal…

    Reply
  15. a-raj says:
    July 22, 2013 at 3:35 pm

    yo bhanda ramro aru k nai huna sakxa ra?! wow’ you are on improvement progress and it’s speeding on top level :द

    Reply
  16. sudarshan says:
    July 22, 2013 at 3:10 pm

    गज्जब छ यार. मलाई चित्त बूज्यो . अजै राम्रो गर संजीव

    Reply
  17. रोसन,टोक्यो says:
    July 22, 2013 at 2:29 pm

    मुत्र हो कि मल त्याग हो ?

    Reply
    1. suzee says:
      July 22, 2013 at 11:21 pm

      त्यो पनि भनिरहनुपर्छ र साथि , अब तेस्तो हन्ताकाले हरुले के त्याग गर्छन भन्या आफै विचार गरूम न , मल साथी मल !!!!!!!

      Reply
  18. aryan says:
    July 22, 2013 at 1:42 pm

    Good work but gives a flavour of Rajesh KC, therefore, suggest to be original.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme