Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

साइनीलाई सहयोग गर्न ब्याङ्क खाता

Posted on July 22, 2013July 22, 2013 by mysansar

shiny यस पटकको पिजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा फोटो स्टोरीतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल वीरेन्द्र बज्राचार्यका फोटो समेटिएको आफूले खुबै दुःख पाएको ठान्नुभएको छ ? पेम्बासित आफूलाई दाँजी हेर्नुस् त पढेर धेरैले उनलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए। पेम्बा र भावना लामाकी छोरी साइनीको उज्ज्वल भविष्यका लागि हामी सहयोग गर्न चाहन्छौँ, ब्याङ्क खाता खोलिदिनुस् भन्ने अनुरोध देशभित्र र बाहिरबाट भएपछि आइतबार पेम्बाले छोरी साइनीको नाममा खाता खोलेका छन्।

shiny

60755_572882016088560_1822388907_n

 

1011498_572882029421892_828672978_n

 

1004816_572882032755225_625488645_n

खातामा वीरेन्द्रले आफूले पुरस्कारवापत् पाएको ५ हजार रुपियाँ जम्मा गरिदिएका छन्। यसमा जम्मा गरिएको रकम साइनी बालिग अर्थात् १६ वर्ष भइसकेपछि मात्र निकाल्न सकिनेछ।

ब्याङ्क खाताको विवरण यस प्रकार छ-

Agriculture Development Bank
Special General Saving Account:
Name-Shiny Lama(Minor)
No: 02-095-00141330-01-2
Swift Code: ADBLNPKA
Guardian: Bhawana Lama(Mother)

थप जानकारी चाहिए वीरेन्द्रलाई [email protected] मा सम्पर्क गर्नुभए हुन्छ।

15 thoughts on “साइनीलाई सहयोग गर्न ब्याङ्क खाता”

  1. Dharma says:
    July 25, 2013 at 10:37 am

    “थोपा थोपा मिली सागर बन्छ” भनेझैँ सानो सानो रकमले ठुलै रकम जामा हुन जान्छ| म पनि सानो रकम पठाउन चाहन्छु तर सानो रकम पठाउदा तेस्मा लाग्ने सुल्कले “आनाको मासुलाई सुकी को दाउरा” भन्ने उखान चरितार्थ हुन जान्छ | तेसैले पैसा पठाउदा कम सुल्क लाग्ने कुनै तरिका छ भने कृपय लेख्नु होला | मेरो मतलब पैसा पठाउदा लाग्ने दस्तुर Shiny Lama लाई नै जावोस भन्ने हो

    Reply
  2. Shreedhar says:
    July 24, 2013 at 6:43 pm

    बैंक खाता खोल्नु भएको मा बिरेन्द्र जी लै धन्यवाद छ. मा छिट्टै नै त्यो खाता मा पैसा जम्मा गर्ने छु.

    Reply
  3. Rnepal says:
    July 24, 2013 at 4:41 am

    Please post contact information of Shiny. I would like to take take some stuffs (toys, clothing etc) for Shiny as I will be visiting Nepal in Oct. how old is Shiny ? Paypal account will be easy for fund raising ..can anyone create?

    Reply
  4. sandhya nepali says:
    July 23, 2013 at 3:23 pm

    भावना र पेम्बा जी को क्षेमता अनुसारको रोजगारी कतै बाट मिल्ने ब्यबस्ता भय आर्थिक रुप मा केहि सहायो हुने थियो ! अहिले जस जसले सहयोग गर्नु भयको छ त्यो त नानी ठुलो भय पछि को कुरा भयो l म नि केहि सहयोग पठाउदै छु शईनी को उज्ज्वल भबिस्यको कामना …!

    Reply
  5. Birendra Bajracharya says:
    July 22, 2013 at 11:09 pm

    Thanks ! All of you, for your strong commitments. Here are the more detail about account :

    Beneficiary details:
    Account holder : Shiny Lama ( minor )
    Account No : 02-095-00141330-01-2
    Bank: Agriculture Development Bank.
    Branch : Ratnapark
    Swift code : ADBLNPKA

    Reply
  6. भाई says:
    July 22, 2013 at 9:47 pm

    आर्थिक सहयोग गर्नुभएका र गर्ने सोच बनाउनु भएका सबैलाई मेरो नमस्कार ! यो ब्लग कुनै एफ.एम सम्बद्ध मान्छे पढ्नुभएको/पढिरहनुभएको छ भने भावनाजीले रेडियो प्रस्तोताको तालिम पनि लिनुभएको जानकारी त “आफूले खुबै दुःख पाएको ठान्नुभएको छ ? पेम्बासित आफूलाई दाँजी हेर्नुस् त” ब्लग बाट पाउनु नै भएको होला ! त्यता केहि गर्न सकिन्छ कि ? एकपटक सोचिदिनुहुन्छ कि ?
    पेम्बाजीमा पनि भएको बासुरीवादनको ज्ञानलाई गीतसंगीत सम्बद्ध मान्छेले बुझिदिनुहुन्थ्यो कि ?
    शाइनीलाई आर्थिक सहयोग जारि राख्दै पेम्बा र भावना लाईपनि रोजगारमुखी सहयोग गरेर स्वावलम्बी बन्न मद्दत गर्न पाए अझै उत्तम हुन्थ्यो !!!

    Reply
  7. sanjay maden says:
    July 22, 2013 at 9:31 pm

    Great Job .Birendra ji

    Reply
  8. subash says:
    July 22, 2013 at 7:40 pm

    पढ्न लाइ भनेर सहयोग जुटाउन लागेको होइन ? १६ बर्ष पुगेपछि मात्र निकाल्न मिल्ने भए त कुरो अलि मिलेन नि त , कुरो स्पस्ट भए राम्रो हुने थियो

    Reply
  9. Harish Shrestha (Tauthale) says:
    July 22, 2013 at 2:37 pm

    Mr. Birendra, Good job. Keep it up. I want to keep them up help for a long time as I can. I love the kid. God bless them.

    Reply
  10. Raj says:
    July 22, 2013 at 11:43 am

    यो अन्जान झापाली नेपाली ले calgary क्यानाडा बाट Nrs ३००००(तिस हजार ) दिने भनेर
    बिरेन्द्र जी लाई mail गरि सकेको छु सायद भोलि पठाउछु होला अरु साथी हरुले पनि सक्दो सहयोग गर्नु होला !

    Reply
  11. rinku says:
    July 22, 2013 at 10:42 am

    स्विफ्ट code पनि चाहियो…

    Reply
  12. Indra Poon says:
    July 22, 2013 at 9:58 am

    माथि लेखिएको बैंक देतैल्स मा सायद बिदेस बाट पैसा पथौन सकी दैन कि लेखत ज्यु . स्विफ्ट कोड पनि चाहिन्छा कि मेरो सुझाब

    Reply
    1. Dharma says:
      July 25, 2013 at 11:02 am

      स्विफ्ट कोड ! छ नि त ब्याङ्क खाताको विवरण मा

      Reply
  13. dharmendra says:
    July 22, 2013 at 4:08 am

    हवस् , मैले गर्न सक्ने सहयोग मासिक रु.५००/( एक वर्ष सम्मको लागि ) कुल ६००० / तर यो सहयोग shiny को पढाई लागि हुनेछ / shiny को उज्वल भविष्यको कामना गर्दछु / धन्यवाद/

    Reply
  14. Sam says:
    July 22, 2013 at 1:29 am

    It will be very helpful for fund raising
    God bless them…

    Shyam Giri
    USA

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme