Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सन्जीव लम्साल

Posted on July 15, 2013July 16, 2013 by mysansar

images copy पेशाले इलेक्ट्रोनिक तथा कम्युनिकेसन इन्जिनियर सन्जीव लम्साल शोखले कार्टुन बनाउने प्रयास गरिरहेका छन्। अघिल्लो हप्तादेखि उनले माइसंसारमा साप्ताहिक कार्टुन उपलब्ध गराउने वाचा गरेका छन्।

पेशागत कार्टुनिस्टहरुले बनाएका कार्टुन हेर्ने बानी परेकाहरुलाई उनको कार्टुन हेर्दा तरकारीमा नुन नपुगेको जस्तो हुनसक्छ। तर जन्मैले कोही सिकेर आउँदैनन्। उनलाई सल्लाह, सुझाव, गाली, ताली र अर्को कार्टुन बनाउन टिप्स पनि तपाईँ यहीँ कमेन्टमा दिनसक्नुहुन्छ।

12 thoughts on “कार्टुन- सन्जीव लम्साल”

  1. harihar yogi says:
    July 24, 2013 at 2:55 pm

    प्रयास राम्रो छ । धेरै जनाको जस्तै मुखाकृती मिलाउने, धेरै भद्दा नबनाउने, अक्षरको कम भन्दा कम प्रयोग गर्ने । अनावश्यक चिज (परेवा) नराख्ने। पृष्ठभूमीले पनी त्यो कुन परिस्थितिको हो भन्ने जान्न सकियोस त्यस्तो हुनु पर्ला झैं लाग्छ । जे होस । सञ्जिवको सोखको प्रयासको शुरुवात सह्रनीय छ ।

    Reply
  2. S. R. Shakya says:
    July 18, 2013 at 12:33 pm

    विषय समसामयिक चुन्नु भएको राम्रो लाग्यो / पात्रहरूको मुखाकृति मिलाउने प्रयास गर्नु होला / अरु त गर्दा गर्दै सिक्दै जाने हो, आएका प्रतिक्रियाहरूमा ध्यान दिनु होला / बधाई छ !

    Reply
  3. Nonamy says:
    July 17, 2013 at 2:06 am

    The plane’s sketch appears to be directly copied from cartoon airplane wallpapers. It has color and is completely mismatched in the context of the monochrome rendering. Anyone with a little sense of color or aesthetics could easily notice that. Using other people’s creativity without giving them credit (even if they are free to use) makes your work, irrespective of how good the rest of your art is, cheesy and less-credible. It’s called plagiarism and considered a very offensive action in a civilized society. Commenting here because I believe artworks, of any sorts, should be unique and authentic. You cannot claim a photoshop-ed collage of other people’s works, your cartoon or piece of creative work. If it is your genuine “कार्टुन बनाउने प्रयास”, then draw the damn plane by yourself. Period!

    Reply
    1. Abhi says:
      July 17, 2013 at 2:25 pm

      अरु कमेन्ट नपढे पनि यो साथी को चाही पढ्नु, मनन गर्नु र कार्यान्बयन गर्नु. पेशा त छदैछ, शौख लाइ पनि पालेको राम्रै हो.

      Reply
  4. dharmendra says:
    July 16, 2013 at 7:14 pm

    अरु त ठिकै छ तर पात्रहरुको झल्को आउनु पर्छ / मतलब चिनुनु पर्छ

    Reply
  5. binu says:
    July 16, 2013 at 5:36 pm

    सुझावः प्रयासलाई सलाम । मुखाकृति मिलाउने प्रयत्न गर्नु होला । लेखाइबाट भन्दापनि चित्र (कार्टुन) बाट धेरै बुझाउने कोशिश गर्दै जानुहोस ।

    Reply
  6. वाहिद अलि says:
    July 16, 2013 at 4:05 pm

    कार्टुन बनाउदा महत्वपूर्ण भनेको
    # कार्टुन मा समावेश पात्र हरु लाई पाठक हरु ले सजिलै चिन्न सक्ने हुनु पर्छ
    # फाईन आर्ट अथवा डिजिटल आर्ट प्रयोग गर्नु हुदैन
    # शब्द भन्दा चित्र ले कथा प्रस्तुत गर्न सक्ने हुनु पर्छा
    # व्यंग्यात्मक र सन्देशमुलक नै महत्वपूर्ण हुन्छ भन्ने कुरा लाई ध्यान दिनु पर्छ
    # कलर को प्रयोग नगर्दा प्रस्ट देखिने र सजिलै बुझिने हुन्छ

    Reply
  7. suman says:
    July 16, 2013 at 3:52 pm

    के हो सरकार, धेरै राम्रो बनाउनु भयो त….

    Reply
  8. raj says:
    July 16, 2013 at 3:19 pm

    हहहः कार्टून ले बेन्ग्य हान्नुपर्ने खै मेरो पेटा त खित्का पो हानो सन्जिब लम्साल जी. त्यो परेवा नभयको भय अझै उत्क्रिस्ट (professional ) देखिन्थ्यो कि जस्तो लाग्यो. तै पनि हजुर को प्रयास सराहनीय छ. I wish you all the Best in Future!!!

    Reply
  9. स्वयम्भु सौरभ says:
    July 16, 2013 at 2:37 pm

    ‘हुने बिरुवाको चिल्लो पात..’ लक्षण हेर्दा चिल्लो नै लाग्छ. कोशिस ले निरन्तरता पाउनु पर्छ.

    Reply
  10. Manoj says:
    July 16, 2013 at 2:00 pm

    पाल्पा त वजेटले अवतरण गर्नै पर्योनी, नत्र खीलाराज कसरी आफ्नो जन्मस्थलो पुग्नु र!!!!

    Reply
  11. bibek dhakal says:
    July 16, 2013 at 1:41 pm

    आफ्नै पेशामा दत्त चित्त भएर लाग्ने सल्लाह दिन्छु !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme