पिजे क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगितामा एक लाख जित्ने एउटा फोटो र हजारौँ रुपियाँको पुरस्कार जित्ने अनेकौँ फोटोहरु तपाईँले माइसंसारमा हेरिहाल्नुभयो। यी लगायत पुरस्कार नजितेका अन्य फोटोहरुको प्रदर्शनी बुधबारदेखि काठमाडौँको आर्ट काउन्सिलमा हुँदैछ।
प्रतियोगिताको एउटा विधा फोटो कथा पनि थियो। फोटो कथाका लागि ९० वटा शीर्षकमा फोटोहरु सबमिट भएका थिए। ती मध्ये दोस्रो स्थान ‘साइनीः ग्लिमर्स अफ होप’ शीर्षकको दृष्टिविहीनको यो मार्मिक फोटो कथाले पायो। फोटो वीरेन्द्र बज्राचार्यले खिचेका हुन्। आउनुस्, हेरौँ दोस्रो हुन सफल यो फोटो कथा।
साइनीः आशाको किरण
पेम्बा लामाका लागि पनि जीवन एउटा संघर्ष हो। तर, अरुको भन्दा अलि धेरै नै। कुनै पनि काम उनका लागि सजिला छैनन्। भविष्य अनिश्चित भएको परिवारको जिम्मेवारी उनको काँधमा छ।
बाँसुरी बजाउन पेम्बालाई खुबै मन पर्छ। फूर्सद पाउने बित्तिकै उनी बाँसुरी बजाउन थाल्छन्। अब उनी आफ्नो यो क्षमता आफ्नो परिवारलाई पाल्न प्रयोग गर्न चाहन्छन्, विशेष गरी आफ्नी छोरी पढाउने खर्च जुटाउन।
सरकारले दिएको परिचय पत्र। अपांग परिचयपत्रले उनलाई कुनै खास सुविधा भने दिँदैन। सार्वजनिक बसमा समेत नियमानुसार छुट उनले कमै पाउँछन्। यो परिचय पत्र त उनलाई कागजको खोस्टा सरह भएको छ।
अधिकांश समय पेम्बा र उनकी पत्नी आफ्नी सानी छोरी साइनीको हेरविचारमा बिताउँछन्। “यो त दुनियाँमा सबैभन्दा मज्जा आउने काम हो”, इमान्दारीका साथ उनीहरु भन्छन्।
नेपाल नेत्रहीन सङ्घको सहयोगमा केही औपचारिक शिक्षा लिएपछि उनी ब्रेल लिपिमा पढ्न/लेख्न सक्षम छन्।
ऐनाले जीवनलाई प्रतिबिम्बित गर्छ। छोरी साइनीसँग खेल्दा उनीहरु आफ्नो एक्लोपना बिर्सन्छन्।
मोबाइल उनका लागि वरदान साबित भएको छ। गीत संगीत सुन्न, समाचार थाहा पाउन र अरुसँग कुरा गर्न उनी यसको प्रयोग गर्छन्।
श्रीमती र छोरीका लागि दिनहुँ खाना बनाउनु पेम्बाका लागि सबैभन्दा चुनौतिपूर्ण काम हो। तर उनी भन्छन् भान्सामा काम गर्दा अहिलेसम्म उनलाई त्यस्तो केही नराम्रो भएको छैन।
सहरको बाटो र गाडीले चाहिँ उनलाई निकै गाह्रो बनाउँछ। धेरै पटक उनी दुर्घटनामा परिसकेका छन्। खुट्टा समेत भाँच्चिएको थियो एक पटक त। बाटो काट्न, सार्वजनिक सवारी साधन चढ्न उनलाई निकै गाह्रो हुन्छ। पेम्बाका अनुसार मान्छेहरु उनलाई सहयोग कमै गर्छन्। वास्तै गर्दैनन् अधिकांशले त।
आमा भावना लामाले भर्खरै मेजर इङ्ग्लिस लिएर प्लस टु पास गरी माइती नेपाल समाजको सहयोगमा ४५ दिने रेडियो कार्यक्रम सञ्चालनको प्रशिक्षण लिएकी छिन्। भावनाका लागि छोरी साइनीको हेरविचार गर्नु दुनियाँको सबैभन्दा रमाइलो काम हो। ‘साइनी अँध्यारो सुरुङमा देखिएको प्रकाश हो, उनी भन्छिन्। उनी आफूले सक्ने गरिरहेकी छिन्। अब उनी आफ्नी छोरीलाई स्कूलमा पढाउने अवसर केही चमत्कार भएर आउने विश्वास गर्छिन्।
भन्छन् नि कोही कोही त जन्मँदै मुखमा सुनको चम्चा राखेर जन्मन्छन्। साइनीको मुखमा त फलामको चम्मासमेत छैन। तर पनि आमाबुबाका लागि उनी एकमात्र आशाको किरण हुन्। आफ्नो जीवनमा रहेको अन्धकारलाई हटाएर उज्यालोतिर अग्रसर हुन उनी सफल रहून्।
उनीहरु भन्छन्- “साइनी हाम्रो आशा, लक्ष्य र सपना हुन्। हाम्रो बाँच्ने इच्छा हुन्। हाम्रो दृष्टिविहीन आँखाका साझा नानी हुन्। उनले मात्र हामीलाई भविष्यतिर डोर्याउन सक्छिन्। हामी आफूले सके जति गर्नेछौँ।”
अन्त्यमा म (फोटोग्राफर) उनीहरुलाई मेरो क्यामेराको भ्युफाइन्डरबाट प्रकाशमा ल्याउन सक्ने आशा गर्छु। आमेन ! – वीरेन्द्र बज्राचार्य
I always see a glimpse of hope for our nation, as I see Pemba’s family, Birendra, and people like the commentors here including myself!
..thanks ! Everybody for your kind comments over my photo story” Shiny The Glimmer of Hope “.This is my great success on my photography that they are getting more and more support for their child. Mr. Pemba Lama is going to open bank account for her daughter Shiny soon and I will post it .Again thanks all of you and specially to my shansar .
मानव समवेदना र व्यथाहरुलाई लाइ प्रस्ट रूपमा प्रस्तूत गर्ने यस्तै खालका तस्विरहरु खिच्दै जानुहोस! तपाइको यो फोटो प्रकाशित भएपछीको सहयोग ( तपाइको आफ्नो सहित) ले पक्कै उनीहरुको अथाह दुखमा धेर थोर राहत अवस्य प्रदान गरेको छ र गर्दै जानेछ….
तपाइले प्रथम पुरष्कार नजिते पनि मलाई पक्का छ तपाइलाइ पुरष्कार ले मिल्ने भन्दा ठुलो सन्तुष्टि मिलेको छ ! म फोटोग्राफी सम्बन्धि धेरै त जान्दिन (भन्ने हो भने केहि जान्दिन!) तर मलाइ लाग्छ उत्क्रिस्त तस्विरहरुको लागि प्रविधिको “सटल” प्रयोग गर्न सक्ने भन्दा पनि भित्रि मन देखि फ्रेम क्याप्चर गर्न सक्ने खूबी चाहिन्छ ….र तपाइमा त्यो क्षमता र मन रहेछ 🙂
शैनी भाग २ भाग ३ छिट्टै आओस!
हृदय देखि सलाम छ बिरेन्द्र जी लाई र पेम्बा को परिवार लाई
Can you please let me know how i can help them.
Thank you
I don’t think they are “bichara”, for me they are brave and proud parents. I am absolutely sure that they will raise her with dignity whether somebody help or not. It will be great if all of us can support them to fight for survival. Every person has strength, they might have even strong determination than any of us.
एक लाख जितेको फोटो पनि हेरे तर दुख लग्यो जित्नु पर्ने यो बिरेंद्रजिको फोटो ले थियो तर जित्यो अर्कै ले, माई संसारको नियमित पाठक हु तर अहिले सम्म कमेन्ट लेखेको छैन आज चाही लेख्न रोक्न सकिन आफैलाई, बिरेन्द्र जी फोटो राम्रो लग्यो र सायद मा पनि केहि मदत गर्न सक्छु कि? येस्तई फोटो भबिस्य मा पनि हेर्न पौने आशा गर्छु.
यो दिनेश ओली भन्ने मान्छे लाई अब मानसिक अस्पताल तिर लान जरुरि छ. नत्र एरपोर्ट मा ठुलो दुर्घटना हुने सम्भाना छ. कस्तो घटिया कमेन्ट लेखेको. मनिश हरू त्यो नानी लाई कसरि पदाउने भनेर सोचे का छन् उ त यौन को कुरा गर्छ. कत्ति न आफु लाई educated ठान्दो रहेछ. खुस्कड़ कहिको.
मलाइ त यो मान्छे पहिलैदेखि मानसिक अस्पताल मा छ जस्तो लागिराछ – त्येसको कमेन्ट हरु हेर्दा! पागलहरुलाई पनि वाई फाई सुबिधा छ जस्तो छ आजकल 😀
त् आफै होलस नि पागल! व्यवहारिक रुपमा उनीहरुले बच्चा नजन्मौदा नै ठिक हुन्थ्यो जस्तो लाग्छ भन्दै छु, खुस्कड़ भन्न आउदो रैछ ! त् चाही क छस नि ? पाटन मै छस कि राँची पुगी सकिस ?
दिनेश जी, उहाहरुको लागि आफ्नो छोरी एउटा आशा हो । भोलि उहाहरु बुढा बुढी भएपछी उनले पनि श्रवन कुमार ले झैँ आफ्नो बाबु आमा को ख्याल राख्ने छिन । आँखा हुने हरु ले मात्र आफ्नो छोराछोरीलाइ राम्रो संग कहाँ हुर्काउन सकेका छन् र ? उनीहरु लाई त सलाम गर्नु पर्छ कि उनीहरु साहसी छन् । शारीरिक असक्तता भएका हरु पनि धेरै सक्षम छन् भन्ने यो एउटा पनि उदाहरण हो । आँखा हुने हरु सन्तान नहुँदा कत्ति दुखि छन् तर उहाहरु संग सन्तान सुख त छ कमसेकम । कि कसो ?
हैन, यो मान्छे को बैचारिक दरिद्रता त आफु लाई “Airport Customs Officer” आफ्नु नामको पछाडी लेखेको देखेर थाहा भयो नि. अरुपनि छन् होला यो ओली भन्दा ठुलो पोस्ट मा भयका यहाँ कमेन्ट लेखने तर कसैले पनि म एस्तो भनेर लेख्या छैन!
उहा हरु लाई केहि सहयोग गर्न पाए खुसि हुने थिए .
म सईनी को शिक्षा मा सहयोग गर्न चाहन्छु
घरि घरि के एउटै कुरा गरिराको भन्लान तर यी फोटोहरु पनि त्यो १ लाख जित्ने भन्दा उत्कृष्ट र जीवन्त छन्!
i am reday to help them for “Sayenee” study, pls open the account (requesting to my sansar).
बिरेन्द्र जी तथा सालोक्य जी ,
साइनी लाई पढाउनको लागि एउटा कोष खडा गर्नु जरुरी छ. एदी तेस्तो भयो भने मा पनि सहयोग गर्न को लागि तयार छु. Mysansar ले केहि गर्छ कि . Please let me know.
Dear Mysansar,
Really touched by this photo story. Like subashji wrote earlier, could you please publish the detail of pembaji or create a fund collection drive to help this family. As a society, we really need to help this little angel (Saini)and her caring parents. Do count me on this.
बधाई छ वीरन्द्र जी लाई. वास्तवमै यी फोटोहरु मार्मिक र जिवन्त छन्. प्रयास जारी राख्नुहोस. लक्छ्य मा पक्कै पुग्नुहुने छ.पेम्बा कहा बस्छन, उनकी छोरी कति बर्सकी भईन, कैले र कहाँ पढाउने योजना हो ? यी सबै कुरा हरु स्पस्ट भए उनीहरुलाई सघाउने मान्छे को कमि हुदैन जस्तो मलाई लाग्छ, उनलाई सघाउने मध्ये म पनि खुसि साथ अग्र पंक्ति मा हुनेछु .
मर्माहित फोटोहरु र दुखान्त बेदनायुक्त कहानीले भरियाको रहिछ पेम्बाको जीवन तर पनि आँगनमा दियो बलेको रहेछ आशाका किरणले शुख सम्प्रेषण गरिरहेको बुझिन्छ!
आखा छैन तर जीवन देख्ने द्रिस्ट्रिछ जसले जीवनको शुख तेही अनुभूति र प्राप्त गर्नु भयको छ! अरु दुनियादारी संग त टाउकोमा नाखा माथि आखा नामको दुइटा खोपिल्टो छ जहाबाट सिर्फ लोभ, इर्षा, डाह, जलन, औडाह,अनि छटपटि मात्र देखिन्छ त्यो भन्दा पर अनैतिक र दरिद्र प्रतिस्पर्धा, कुकर्म छलछाम र पाप आदि मात्र देखिन्छ! जीवन त देखिदै देखिदैन! खुशी त देखिदै देखिदैन खालि शुखको लालच मात्र भेटिन्छ!
देशमा यस्ता सयौ पेम्बाहरु छन् कति पेम्बाहरु त यो भन्दा पनि निरिह अबस्थामा पनि छन् र होलान!
हामीले उनीहरुलाई सहयोग गर्नुपर्छ!
मेरो बिचार र आग्रह के छ भने!
हामीले एक एक व्यक्ति र परिवार टिपेर उनीहरुलाई व्यक्तिगत तरिकाले सहयोग गर्नु भन्दा सहयोग सस्थागत होस् र सामुहिक होस् भन्ने हो!
तेसैले हेल्प नेपाल नेटवोर्क वा यस्तै अर्को सहि संस्था र संगठन द्वारा गरौ, थोरै दिनेले पनि र धेरै दिनेले पनि यसरि संस्थागत तरिकाले सहयोग गर्दा संगठित सहयोग पुग्छ र तेस्ले सामुहिक सम्बोधन गर्दै व्यक्तिलाई र समाजलाई सकारात्मक असर गर्नेछ!
यो मेरो बिगतको व्यक्तिगत अनुभब हो!
बरु ‘माइ संसार सहयोगी हात’ नेटवोर्क नै बनाउ र संगठित भै सहयोग गरौ!
तर, पेम्बा एक परिवारलाई व्यक्तिगत र एकल सहयोग दिदा पेम्बालाई गिजोलेको जस्तो हुन सक्छ र तेस्ले न संस्कार परिवर्तन गर्छ न कुनै संस्कार स्थापित नै गर्द छ!
मलाइ तेस्तो लाग्छ है!
अन्तिम फोटो नहेर्दा सम्म मलाई भावनाजी पनि दृष्टिविहीन हुनुहुन्छ भनेर पत्तै पाईन|
निकै मर्मस्पर्सी लाग्यो सुवासजीले भने जस्तै पेम्बाको ठेगाना उपलब्ध भएमा सार्इनीको िशक्षा दिक्षामा सहयोग उपलब्ध हुने थियो
मिल्ने भए आँखामा टिल्पिलाएका आँसुले लेख्नेथिएँ …
दु:खसँग त हाम्रो भेटघाटमात्र हुने रहेछ,
जम्काभेट त पेम्बाहरूले गर्नु पर्नेरहेछ ।
पेम्बा हरु ले मात्र होइन, माओबादी ले मारेका अधिकारी सर का परिवार ले पनि दु:ख संग जम्काभेट गरेका थिए रे ! प्रचंडे हरु ले पनि चाडै नै गर्दैछन रे !
पुष्प जि मेरो पनि आँखा रसायो केही लेख्नै सकिन !! मनमा भावनाहरु पौडी मात्रै खेलीरहे !!
साच्चै पेरणादायी पेम्बाको जीवन अनि दैनिकी |
आफु दृस्टी बिहिन छु भन्ने हुदा हुदै पनि मान्छे लै यौनको प्यास ले छोडदो रैनछ ! साईनि ले पौने दुख अरु कसैको कारण ले नभई उनकै बाबु आमा को यौन को प्यास ले गर्दा भएको हो !
तिम्रो सोच घटिया रैछ दिनेश, अखिरमा तिमि एरपोर्टको officer नै हौ!!
धन्यवाद ! सोच घटिया भए पनि बेवाहरिक छ !
यो मान्छे कुनै पनि angle बाट “अफिसर” भनिन सुहाउँछ ?
अफिसर भएपछि झूट को खेति नै गर्नु पर्छ र मित्र? सत्य बोल्ने हरु अफिसर हुन सक्दैनन् ?
तपाईको यस्तो सोच भने त्यागनुहोला, नत्र आफु दृष्टिविहिन हुने समय आउन नि सक्छ अनि थाहा पाउनुहुने छ, यौन चाहिन्छ कि चाहिदैन भनेर ।
आफ्नो यौन स्वार्थ पुरा गर्न अरुलाई दुख दिनु कति सम्म जायेज़ हो ? यो त् एककिसिम ले बलात्कार जस्तै हो !
सकारात्मक नै सोचेर दिनेशजीले उक्त अभिव्यक्ति दिनुभएको हुनसक्छ / किनकि एउटा अबला, निर्दोष बालिका जस्तो बाबु-आमा दुवै दृष्टी बिहिन छन् / कति कष्टकर हुदो होला जब उनले अलिकति हुर्केपछि बाहिरि दुनियासंग सामना गर्नु पर्ने छिन /
दृष्टि बिहिन भएपनि अन्य शारीरिक अवस्था राम्रो र स्वास्थ्य भएको कारणले प्राकृतिक रूपमा पनि यौन लगायतका चाहना आउनु त स्वाभाविक नै हो नि, दिनेशजी ?
हुनसक्छ, जीवनको उत्तरार्धमा हेर्ने भरोसाको खोजीमा पनि विवाहलाई चुनेको !
खैर, तपाइको अभिव्यक्तिलाई मैले सानी छोरी प्रतिको मानबिय प्रेमको कारकको रूपमा लिए / बरु सबै मिलेर केहि सहयोग गरौ न !
धन्यबाद योगेश आदि जी, मैले लेखेको सत्य भए पनि, मेरो जागिर मा लागेको दाग, र दाग लगाउने मान्छे हरु जसलाई मैले अखबार पढे पछि मात्र य यी रहेछन भन्ने थाहा पाए’ ले गर्दा, मेरो अमृत लाई पनि बिष सम्झिए !
विमानस्थलमा जागिरे अधिकारी जन्माउँछु भनेर तपाईंका बा-आमाले सहवास गर्नुभाको हो र दीनेशजी ?
आफु ले बच्चा जन्माउनु अघि के म यो बच्चालाई आधारभूत आवस्यकता (basic necessities) दिन सक्छु भन्ने सोच्नु पर्छ भन्ने मलाई लाग्छ !
उनीहरूको दु:ख आँखा भएकाहरूको भन्दा पक्कै बढी छ । तर पनि उनीहरूले हरतरहले आफ्नो बुताले भ्याएसम्म गरिरहेको हुनुपर्छ । अनि भलै उनीहरूले सुखानुभूति गर्न पाएका छैनन्, तर म दाबी गर्छु उनीहरू आँखा भएकाहरूभन्दा धेरै खुशी छन् ।
आधारभूत आवश्यकताको कुरा गर्नुहुन्छ ! पेम्बाजस्ता व्यक्तिहरूको आधारभूत आवश्यकता त सरकारले पूरा गर्नुपर्ने हो । तर कानूनले अलिअलि दिएको अधिकारसमेत दिलाउने कुरा गर्नु त कता हो कता हो अनि आफूले ढाढस दिनु त कता हो कता हो, उल्टै उनीहरूको साहसमाथि नै प्रश्न उठाएर उनीहरूको मनोबल गिराउने कोशिस गर्नु कहाँको बुद्धिमानी हो ?
निश्चयनै यिनीहरु आखाहुनेहरु भन्दा खुशी छन् पुश्प जी!
आखा त बास्तबमा दुखको द्वार र जीवनलाई दुखि बनाउने मुख्य कारक हो!
लोभ, इर्श्या, जलन, आह्रिस, रिस, राग, डाह, औडाह आदि सबै जिवनमा प्रवेश गर्ने मुख्य ढोका नै आखाहो! र जीवनलाई दुखि बनाउने मुख्य कुरा र कारक यिनै हुन्!
मलाइ लाग्छ यी कुनै कुरा छैन यी पेम्बाको परिवारमा तेसैले उनीहरु शुखि त कुन्नि तर निश्चयपनि खुशी छन्!
हेल्लो कस्टम अफिसर,
तेसो भय कति पैसा हुने र कति आम्दानि गर्नेले बच्चा जन्माउने हो?
कति सम्म कमाइ भयो भने सन्तान पाउने, कति लाख कमाइ हुनेले दुइटा पाइने अनि कति हुने ले तिन वोटा सन्तान जन्माउने!
तेस्को बारेमा पनि कस्टम अफिसर ले बताइदिय हुने!
तिम्रो बाउले पनि तिमीलाई चाहिने आधारभूत आबस्यकता पुरै दिनेछु वा दिन सक्छु भनेर जन्माको हो त? एक पटक बाउलाई सोध्नेकी?
साइनिलाइ तिमीले खान दिन र पाल्न परेको छैन त किन यत्ति छुद्र र दरिद्र तुच्छ घटिया कुरा गर्छौ!
तिम्रो आखा भयर के खुल्क्यायो कुन्नि, च्याखे मार्के कस्टम अफिसर त भयौ के केन भयको जसरि अरुलाई चुथ्याउने र होच्याउने अधिकार कहाबाट पायौ?
सरकार ले तेसोभाये किन २ सन्तान भन्दा नजन्मौदा नै राम्रो हुन्छ भनेर प्रचार गर्छ ? अब देखि कन्डम किन लाउनु पर्यो र ? लहरै २०-२२ ओटा बच्चा जन्माउनु न ! यो भन्या घाटी हेरेर हाड निल्नु पर्छ भन्या जस्तै हो !
‘घाँटी हेरेर हाड निल्नु’… भनेपछि पेम्बाले एकजना पनि पाउन नहुने, पालेदाइले एकजना पाउन पाउने, पिउनबाजेले दुइजना, मुखियाबाले तीनजना, खरदारले चार, सुब्बासाबले पाँच अनि हाकिमसाबले आधा दर्जन हो ?
ओली त गोलि हान्नु जस्तो पो रछ !
विमानस्थल को कस्टम अफिसर ? आखा भयर पनि अन्धा कर्मचारी बस्ने ठाउको मान्छे पो रहेछ त !
तेइ त् सबै उस्तै हुन्छन नि है ? तपाई का बाबु आमा पनि उस्तै अनुहार का थिए नि हैन ?
यौन प्यास त तिमि जस्ता यौन पिपासुहरुलाई मात्रै लाग्छ भन्ने त अस्तिनैको काण्ड बाटै थाहाछ नि.
यौन को प्यास त् लाग्छ तर म आफ्नो यौन को प्यास बुझौन लाई अरु लाई दुख दिन्न !
त्यसो भए के त हातले काम चलाउछौ त?! अनि के ब्रम्हचारि हौ त??!
Pathetic!!!! How dare you say this????? My father is also completely blind and at present, I am office at at commercial bank. He is my hero, my pride and my courage. He is the one, who made me here. Pemba, his wife and my father are physically blind, but people like you are blind from your insight.
I am really sorry for you father and I respect both you and your father for you r today’s success. But, just think about like how is her life going to be and how it has been. If there is anyone to blame for her misfortune then they are her own father and mother. My point was that, life already has so many hurdles and the first one for her are her own parents.
What if she wasn’t born? She would have faced no difficulties. End of story.
Are you trying to say that No blind people has rights to give birth to a child and raise them? We should appreciate their courage to raise their child instead of criticizing them for having sex. About sex, Its a human needs ( Maslow’s hierarchy of needs). I believe you went to school but you forget to gain Knowledge.
Shame on you and shame on your thoughts!!
Do you mean everyone with eye sights don’t have difficulties in their life??!! Or you mean to say ‘Saiine’ has no right to be in this world because their parents are blind??!!
You have eyes and eye sights but don’t you have difficulties in your life?? Haven’t you been through the hurdles in life??
Reading your earlier comments I came to know you don’t ‘hurt/pain’ ‘others’ for your sexual desires (however we aren’t here to know about your sexual desires), for that I think you don’t have your own kids so you don’t know the pleasure of being father/parent. So no doubts you haven’t felt the pride of being dad!! Reading your post and comments I understood you say Shaine’ was born accidentally! I pity on you and on your thoughts ‘Shaiine’ is a one proud child who is being raised by blind parents and I BET SHE WILL BE RAISED BETTER THAN YOU WERE RAISED BY YOUR PARENTS. YOUR PARENTS JUST RAISED YOU BUT THEY DIDN’T RAISED YOU AS A BETTER HUMAN. Even her parents are blind they will put their all efforts to raise her and make her a ‘better human’ not just a ‘useless human’ like YOU!!!
दिनेश जी ….
तपाई आँखा भएको आन्धो हुनु हुदो रहे छ .
आँखा भएको लाई अन्धो भन्छन र शंकर जी ?
दिमाग नभयको लाइ पनि अन्धो भनिन्छ!
एकदिन यो सैनी भन्ने बच्चीले तिम्रो सन्तानलाई रोजगारी दियर पालेको देख्न र सुन्न पाइने छ भन्ने आशामा छु म त्!
तिमि कुरा यो कमेन्ट प्रतिक्रियाहरुलाई लियर!
मैले त तिमीलाई अहिलेनै धिक्कारेको छु त्यो दिन सम्झिराखा तिमीले आफैलाई धिक्कार्ने छौ!
त्यो सुन्नु भन्दा पहिला नै तिमि परमधाम नभए! मैले ति दृस्टी बिहिन जोडी लाई हेपेर भनेको होइन, न कि सैनी ले दुख पवोस भनेर भनेको हु ! हो सैनी लाई सबैले मिलि सहयोग गरौँ ! तर मेरो धारणा चाही सैनी नजन्मेको भए राम्रो हुने थियो भन्ने हो !
आँखा ले देखे को कुरा बुझ्न नसक्ने पनि अन्धो नै हो. यो कथा मा तपाइलाई उनीहरु को यौन प्यास मात्र देख्नु भयो. असली अन्धो त तपाई हो.
हैन ओली भन्ने जन्तुहरु सबै एकै मार्काको हुन्छकी क्याहो?
हेल्लो दि ओली तपाइको बाबु आमाले चाहि केको चिलाइ मार्न तपाइलाइ जन्माउनुभयो हँ?
कि आखा देख्ने तपाइको आमा बाबुले यौन कर्म नगरी कालिमाटी ल्यायर सुकायर बनायो कि क्याहो तपाइलाइ?
कि हर्रोको रुखमा फलाको हो दिनेश ओली भन्ने लाइ?
यौन, सन्तान, शुख, परिवार र खुशी भन्नेकुरा आखामा जोडियको हुन्छ ?
आखा नदेख्ने हरुले सुक्रकिट उत्पादन गर्न सक्दैन? यौन र सन्तान उत्पादन परिवार आखासंग सम्बन्धित वा आखासंग जोडियको हुन्छ? कि तेस्तो कुनै कानुन वा धर्मग्रन्थ छ जुनमा लेखियको छ कि आखा नहुनेले सन्तान जन्माउन हुदैन वा मिल्दैन?
उनीहरुले सम्भोग र यौन क्रिया गर्न हुदैन? कि पाइन्दैन?
यरपोर्टको कुन कस्टम मा अफिसर भैयाछ?
स्विमिङ्ग कस्टम अफिसर होकी क्याहो?
बुद्दि र बिचार अनि सोचाइ त कण्डम अफिसरको जस्तो रैछ त!
यस्ता असत्ति र अधर्मिहरुको आखा छ तेसैले यो युगलाई कलियुग भन्याहोला!
निचको पनि हद हुन्छ नि!
पातकी!
ओ गगने जी ! साह्रै स्वाद आयो तपाई को कमेन्ट पढेर, मान्छे भित्र मानवीयता नभए पछि यस्तै विचार मात्र आउछ, दिनेश ओली एउटा उधारण हो !
सुभ कामना छ भविष्यमा sainiko लाई सफलता मिलोस अनि आफ्ना बाबु आमा लाई धेरै खुसि दियोस/
साह्रै मन छुने लेख, बिरेन्द्र जी लाइ धन्यबाद !
ईश्वरको कृपा रहोस !
बधाई छ वीरन्द्र जी लाई. वास्तवमै यी फोटोहरु मार्मिक र जिवन्त छन्. प्रयास जारी राख्नुहोस. लक्छ्य मा पक्कै पुग्नुहुने छ.
दुख लाग्यो लामा जी को कथा सुनेर के गर्ने हाम्रो देश को उच्च पद मा बस्ने सरकारी पदाधिकारी अनि राजनेता हरु नै उस्तै छ . अलिकति पनि उनीहरुमा बोध हुँदो हो त साएद कोइ कसैले पनि आफुले पाउने स्व अधिकार बाट बन्चित हुन पर्ने थिएन. अनि अर्को कुरा. सम्बन्धित निकाय गम्भीर हुने हो भने अरु कसै को सहायता बिना नै सरकार ले सहायता गर्न सक्छ. कमि छ त सिर्फ प्रतिबद्दता को.
if the govt really make the will power to help the citizens like Mr. Lama nepal government can help easily and make them happy for sure unless the govt has unnecessary excuses. By the way if anyone taking initiation on helping for his daughter’s education, please post them here.please ..
के गर्ने हाम्रो देश पनि अमेरिका ,क्यानाडा , युरोप ,जापान जत्तिको भैदिएको भए येस्ता बिचरा हरुको हेर चाह सरकार बाटै हुन्थ्यो |
भएको देश पनि भारत मा परिबर्तन हुने तरखर मा छ |
नोट : नेपाल लाइ भारत मा बिलय गर्ने , बा सिमाना नाघ्दै कब्जामा लिने भन्दा पनि
परिबर्तन गर्ने प्रयास हुदै गरेको देखिन्छ | गणतन्त्र पछिको होल सेल नागरिकता वितरण ,पछिलो प्रयास खी रारे सम्झौता आदिलाई लिन सकिन्छ |
पहिला पहिला हिन्दि गीत बजाउदा , फेसन सो गर्दा संस्कृतक आक्रमण भयो भन्ने बामे हरु लाइ
आजकाल मुन्नी बद्नाम हुइ , सिलाकी जवानी न सुनी भातको गास घाटीमा अड्किन्छ |
My heart and prayers to this family. I almost cried. Very touching photo story. Ay Man.
मन छुयो यो फोटो ले साइनि राम्रो मान्छे बनुन सुभकामना
सार्है मन छुने र प्रेरणादायी जोडी र सानी छोरी को कथा ! फोटोग्राफर र माइ संसर लाइ धेरै धेरै धन्यबाद!
भाग्यले ठगिएका यो जोडीको दयनिय अबस्था देखेर सार्है दुख लाग्यो।
सामाजिक सुरक्षाको व्यवस्था सरकारी तर्फबाट हुनुपर्छ
दुइ नेत्रबिहीनका जीवन संघर्ष देखेर आँखा रसाएर आयो !!!
नेताहरुको आजीवन सुबिधामा खर्चिने रकममा आधा मात्रै कम गर्न सके पनि नेपाल भरिको यस्तै दिनहिन व्यक्तिहरुको जीवन उद्धार गर्न सकिन्थ्यो होला/
शुख नभयपनि यिनीहरुको जिन्दगि खुशीको छ!
पेम्बा जी आखा देख्न नपायको मा तेत्ति धेरै दुखि हुनुपनि पर्दैन होला किनकि यो कलियुगको अधर्मिता देखि सहनुपर्ने बाध्यता बाट त मुक्ति पाइयाछ!
हुदो नहुदो कुरा देखि तेस्को चाहिदो नचाहिदो रहरले जीवन तुच्छ्यौनु भन्दा यी आदिकुरा देखि लोभ सिर्जना गरि घिसिपिटी प्रतिस्पर्धाको दरिद्रता बात त मुक्त हुनुहुन्छ!
जे छ तेसैमा सन्तोषम परम शुखम: मा हुनुहुन्छ!
तपाही आखा देख्नुहुन्न तर तेसैले संसार तपाइकै आँगन र घरभित्र आइदियाको छ तिही सिमित भै तपाइले तेही पाउनुभयको छ तर हामि आखा देख्ने ले यो संसार खोज्न र बुझ्न चार चौरास भौतारिनु परेको छ तै पनि भेट्टाउन सकेको छैन!
तपाइँ संग सबै कुरा छ शुख छ तर हामीसंग सिर्फ आखा छ भन्ने घमण्ड मात्र छ तर हामीले देख्न नसकेको कुरा तपाइले देख्न र अनुभब गर्न सक्षम हुनुहुन्छ जुन पाई रहनुभायाको छ अनुभूति गरि रहनु भयको छ!
बधाई छ तपाइँ लाइ!
तपाइको बच्चालाई पढाउनको लागि केहि सहयोग गर्न पायामा मलाइ खुशी हुने थियो!
आशा छ अब तेस्को पनि सम्भावना प्राप्त हुने छ!
पेम्बा कहा बस्छन, उनकी छोरी कति बर्सकी भईन, कैले र कहाँ पढाउने योजना हो ? यी सबै कुरा हरु स्पस्ट भए उनीहरुलाई सघाउने मान्छे को कमि हुदैन जस्तो मलाई लाग्छ, उनलाई सघाउने मध्ये म पनि खुसि साथ अग्र पंक्ति मा हुनेछु .
सार्है मार्मिक प्रसंग उठाउनु भयको रहेछ खुसि संगै केहि भाबुक पनि भए| दोस्रो पुरस्कार दिने निर्णय सहि नै जस्तो लाग्यो|