कार्तुने भारतले घोप्टो परेको ब्यक्तिको बाया हात आफ्नो खुट्टाले कुल्चि राखेको छ/ बाया हात कर्म गर्ने प्रमुख भूमिका निभाउने दाया हातको सहायक हो/ नेपालको ठुला दलको प्रमुख नेतालाई दलको दाया हात मान्ने हो भने बाया हात भनेको दलको प्रमुख नेता पछिको नेताहरु हुन्/ यति भने पछि कार्तुने भारतले घोप्टो परेको व्यक्तिको हात कुल्चेकोले नेपालका ठुला दलहरु भित्र को को भारतको कुल्चाई भित्र परेको छ त्यो भनि राख्न जरुरिनै छैन/
आफ्नो बाया हात भारतको कुल्चाईमा परेको माथि कार्टुनमा घोप्टो परेको मोटो व्यक्तिको दाया हात उसैको भुँईमा घोप्टो परेको पुर्पुरोले किच्चि राखेको अर्थ शक्ति र महत्वो गुमायर आत्म समर्पण गरेको व्यक्तिलाई इंगित गर्छ; नेपालमा यस्तो व्यक्तिहरु हेर्नु परे सबै भन्दा प्रमुख दलको प्रमुख नेतालाई हेरे पुग्छ/
हाहा! नेपालमा प्रपगनडा मचाउनेहरुको क्रिएटिभिटि नै छैन जस्तो छ ….कहिलेसम्म अर्को पार्टी, पक्ष, बिचारलाइ नराम्रो देखाउनु पर्यो भने “भारतपरस्त” भाको देखाउने; तर आफु चाही फेरी उतैतिर “धनुष्टंकार” मुद्रामा लम्पसार पर्ने? अब जनताले यस्ता शैली पचाउन छोडिसके – सक्छन भने दक्षिणको सिमानामा गएर “एस एस बि” अगाडी आफ्नो उपस्थिति देखाउन सकून , नभए अरुलाई यसरि “समर्पणवादी ” देखाएर आफु राष्ट्रवादी देखिने नाटक नगरे हुन्छ!
द्रोण जी ले हिमाल टेलिभिजन मा अन्तरबार्ता दिने जनार्दन सुबेदी मोहदयेलाई सोध्नु भयो भने भनेको कुरा बुझ्न सजिलो हुन्थ्यो कि ! कार्टुन सटिक छ ! पहिला पहिला खुट्टा मात्र मोल्ठे अहिले त लम्पसार नै पर्न थालेर हो कि प्रभुले पनि ९ महिने १६ महिने ६ महिने १८ महिने आसिर्बाद दिंदै सन्धि सम्झौता गरौन्दै र गरि सके पछि लात हान्दै,,,,,यस्तै यस्तै !!
चारतारा लेखेको भए सबैभन्दा उत्कृस्ट हुन्थ्यो / चारतारे र भारत भनेको हाती र हातिछाप उस्तै उस्तै हो नानु ….. भारतीय कांग्रेस कै भात्री संगठन त हो चारतारे हरु ….
महेशज्यु
४तारेहरुले पनि नगरेको धेरै कुरा अहिले भय बात भारतको दलाली गर्ने पेशाको बजारमा ४ तारेहरुको बजार सुन्य भै सकेको देखाउंछ/ ४ तारेहरुको कारखानाले भारतमा आसेम्बल गरेको बस्तुहरुमा केहि मात्रामा भय पनि आफ्नो मूल कम्पनीको गुणस्तर मेन्टेन गर्ने प्रयास गरेको देखिन्छ भन्ने कुरा गिरिजाले कालापानी नेपालकै भयको भनेर ठोकुवा गरे बात देखिन्छ/
यस पाली त्यति सारो सम्प्रेषनिय लागेन , यो व्यंग्य चित्र . किनकि, उभिने चाही प्रष्ट भए जस्तै दण्डवत गर्ने अस्पष्ट (कुनै पहिचानको संकेत नभएकोले) देखियो. अर्को प्रयासमा त्रुटि सुधार गर्दै गए देखि भविष्य उज्ज्वल हुने आशा गर्न सकिन्छ.
स्पस्ट छ!
उभिने भारत हो र लम्पसार पर्ने नेपाल!
नेपाल मतलब जो आयपनी हालत तेस्तै हो!
माओबादि, कांग्रेस, एमाले, राप्रपा, होस् या तराइका गणतान्त्रिक मोर्चा फोरम र तमलोपा!
या ज्ञानेन्द्रे आओस या महेन्द्री पुनर्जीवन पुनर्जन्म लियर आओस!
नेपाल हाक्न जो सुकै आओस हालत यहि हो!
किनकि यो नियतिले नै ठगेको देश हो!
कसैले पनि फुर्ति दियर आफु चोखो र अर्कोलाई दोष नदियाकै राम्रो!
४६ अघीको नेपाल, अनि सायद ४६— बर्स पछिको नेपालको कुरा गरौ, आजभोलिका खातेहरुको के कुरा गराई भो, १०० रुपया फ्याल्दिनु पर्छ, भारतको छोडेर मेरो पाऊ पर्छन, अब अर्को पक्छ्य सन्जीबजी, सायद म गलत हुन सक्छु ? तर दैनीक यस्तै किसिमको नेपाली समाचारले छिया छिया पारेको मेरो मुटुमा अर्को घाउ थप्ने तपाईको यस कार्यको म कसरी सह्राना गरु, फेरि पनि, ऊ उतैको, अथवा ऊतई बाट, आएको हुन सक्छ, एक दिन ऊतई लखेटिने आशा गरु जय देश जय नेपाल——–!
सन्जिब जी
उताको संग त्यस्तरी लम्पसार पर्ने हाम्रा यताकाहरुले त्यताकालाई नरेश भन्दैनन्
‘मालिक ‘ प्रभु ‘ भन्छन् , भनिसक्या छन् ————
नबिन जी को कमेन्टमा सहमत .
कार्टुन सजिब छ सन्जिब जी . धन्यबाद .
हसिया र हथौडा नै भए कार्टून अझै सजिब हुन्थेओ क्यार !! भारतका पाल्तु कुकुरहरु , हड्डी फाले पछि र्याल काढ्दै अघि पछि गर्छन.. जय देश , देश का नेता भनौदा दलाल हरु सबै मरेस..

मरे म त् /

यो लम्पसार पर्ने चाही दोर्जे राम हरु होलान !!!
द्रोण जी ले हिमाल टेलिभिजन मा अन्तरबार्ता दिने जनार्दन सुबेदी मोहदयेलाई सोध्नु भयो भने भनेको कुरा बुझ्न सजिलो हुन्थ्यो कि ! कार्टुन सटिक छ ! पहिला पहिला खुट्टा मात्र मोल्ठे अहिले त लम्पसार नै पर्न थालेर हो कि प्रभुले पनि ९ महिने १६ महिने ६ महिने १८ महिने आसिर्बाद दिंदै सन्धि सम्झौता गरौन्दै र गरि सके पछि लात हान्दै,,,,,यस्तै यस्तै !!
चारतारा लेखेको भए सबैभन्दा उत्कृस्ट हुन्थ्यो / चारतारे र भारत भनेको हाती र हातिछाप उस्तै उस्तै हो नानु ….. भारतीय कांग्रेस कै भात्री संगठन त हो चारतारे हरु ….
चार तारे होइन मित्र थुप्रै हसिया हतौडा अंकित झन्डा बोक्ने कथित कम्युनिस्ट पार्टी हरु क बर्गका भात्री संगठन सरहको रुपमा काम गर्दैछन्/
महेशज्यु
४तारेहरुले पनि नगरेको धेरै कुरा अहिले भय बात भारतको दलाली गर्ने पेशाको बजारमा ४ तारेहरुको बजार सुन्य भै सकेको देखाउंछ/ ४ तारेहरुको कारखानाले भारतमा आसेम्बल गरेको बस्तुहरुमा केहि मात्रामा भय पनि आफ्नो मूल कम्पनीको गुणस्तर मेन्टेन गर्ने प्रयास गरेको देखिन्छ भन्ने कुरा गिरिजाले कालापानी नेपालकै भयको भनेर ठोकुवा गरे बात देखिन्छ/
यस पाली त्यति सारो सम्प्रेषनिय लागेन , यो व्यंग्य चित्र . किनकि, उभिने चाही प्रष्ट भए जस्तै दण्डवत गर्ने अस्पष्ट (कुनै पहिचानको संकेत नभएकोले) देखियो. अर्को प्रयासमा त्रुटि सुधार गर्दै गए देखि भविष्य उज्ज्वल हुने आशा गर्न सकिन्छ.
स्पस्ट छ!
उभिने भारत हो र लम्पसार पर्ने नेपाल!
नेपाल मतलब जो आयपनी हालत तेस्तै हो!
माओबादि, कांग्रेस, एमाले, राप्रपा, होस् या तराइका गणतान्त्रिक मोर्चा फोरम र तमलोपा!
या ज्ञानेन्द्रे आओस या महेन्द्री पुनर्जीवन पुनर्जन्म लियर आओस!
नेपाल हाक्न जो सुकै आओस हालत यहि हो!
किनकि यो नियतिले नै ठगेको देश हो!
कसैले पनि फुर्ति दियर आफु चोखो र अर्कोलाई दोष नदियाकै राम्रो!
त्यो मोटो मान्छे प्रचण्ड को अनुहार चिनिने खालको बनाएको भए huntho .
भन्न खोज्या के ?
भन्नै नपर्ने गरि छर्लंग देखिदा पनि — बुझेर पनि नबुझे झैँ हुनुपर्ने हामी सार्है लाचार निरिह है
मालिकको पाउमा लम्पसार परेर पाउ परेको भन्दा पनि कालो जुँगाको मुनिको मुखले पाउमा छुम्मा गर्न लागे जस्तो, सारै राम्रो लाग्यो जिवन्त कार्टुन |
४६ अघीको नेपाल, अनि सायद ४६— बर्स पछिको नेपालको कुरा गरौ, आजभोलिका खातेहरुको के कुरा गराई भो, १०० रुपया फ्याल्दिनु पर्छ, भारतको छोडेर मेरो पाऊ पर्छन, अब अर्को पक्छ्य सन्जीबजी, सायद म गलत हुन सक्छु ? तर दैनीक यस्तै किसिमको नेपाली समाचारले छिया छिया पारेको मेरो मुटुमा अर्को घाउ थप्ने तपाईको यस कार्यको म कसरी सह्राना गरु, फेरि पनि, ऊ उतैको, अथवा ऊतई बाट, आएको हुन सक्छ, एक दिन ऊतई लखेटिने आशा गरु जय देश जय नेपाल——–!
सन्जिब जी
उताको संग त्यस्तरी लम्पसार पर्ने हाम्रा यताकाहरुले त्यताकालाई नरेश भन्दैनन्
‘मालिक ‘ प्रभु ‘ भन्छन् , भनिसक्या छन् ————
नबिन जी को कमेन्टमा सहमत .
कार्टुन सजिब छ सन्जिब जी . धन्यबाद .
प्रभु को खुट्टा लम्पसार पर्ने मान्छे को लुगा मा हसीया-हतौडा भएको भए सुन मा सुगन्द हुन्ठो |
हसिया हथौडा होइन कोशी गण्डकी टनकपुर महाकाली बेच्ने दलाल हरु को फोटो नै राखे हुन्थ्यो.
Great Sanjib bro !
हसिया र हथौडा नै भए कार्टून अझै सजिब हुन्थेओ क्यार !! भारतका पाल्तु कुकुरहरु , हड्डी फाले पछि र्याल काढ्दै अघि पछि गर्छन.. जय देश , देश का नेता भनौदा दलाल हरु सबै मरेस..
अच्युतज्यु
घोप्टो नपरी उतानो परेको भय तपाईंले भनेको कुरा देखिन्थ्यो/