Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कार्टुन- सञ्जीव लम्साल

Posted on July 8, 2013 by mysansar

cartoon

21 thoughts on “कार्टुन- सञ्जीव लम्साल”

  1. madan bajracharya says:
    July 10, 2013 at 3:55 am

    कार्तुने भारतले घोप्टो परेको ब्यक्तिको बाया हात आफ्नो खुट्टाले कुल्चि राखेको छ/ बाया हात कर्म गर्ने प्रमुख भूमिका निभाउने दाया हातको सहायक हो/ नेपालको ठुला दलको प्रमुख नेतालाई दलको दाया हात मान्ने हो भने बाया हात भनेको दलको प्रमुख नेता पछिको नेताहरु हुन्/ यति भने पछि कार्तुने भारतले घोप्टो परेको व्यक्तिको हात कुल्चेकोले नेपालका ठुला दलहरु भित्र को को भारतको कुल्चाई भित्र परेको छ त्यो भनि राख्न जरुरिनै छैन/

    आफ्नो बाया हात भारतको कुल्चाईमा परेको माथि कार्टुनमा घोप्टो परेको मोटो व्यक्तिको दाया हात उसैको भुँईमा घोप्टो परेको पुर्पुरोले किच्चि राखेको अर्थ शक्ति र महत्वो गुमायर आत्म समर्पण गरेको व्यक्तिलाई इंगित गर्छ; नेपालमा यस्तो व्यक्तिहरु हेर्नु परे सबै भन्दा प्रमुख दलको प्रमुख नेतालाई हेरे पुग्छ/

    Reply
  2. radheshyam Thapa says:
    July 9, 2013 at 8:36 pm

    मरे म त् /

    Reply
  3. bibek dhakal says:
    July 9, 2013 at 8:20 pm

    हाहा! नेपालमा प्रपगनडा मचाउनेहरुको क्रिएटिभिटि नै छैन जस्तो छ ….कहिलेसम्म अर्को पार्टी, पक्ष, बिचारलाइ नराम्रो देखाउनु पर्यो भने “भारतपरस्त” भाको देखाउने; तर आफु चाही फेरी उतैतिर “धनुष्टंकार” मुद्रामा लम्पसार पर्ने? अब जनताले यस्ता शैली पचाउन छोडिसके – सक्छन भने दक्षिणको सिमानामा गएर “एस एस बि” अगाडी आफ्नो उपस्थिति देखाउन सकून , नभए अरुलाई यसरि “समर्पणवादी ” देखाएर आफु राष्ट्रवादी देखिने नाटक नगरे हुन्छ!

    Reply
  4. Sisir says:
    July 9, 2013 at 10:55 am

    यो लम्पसार पर्ने चाही दोर्जे राम हरु होलान !!!

    Reply
  5. Gaurab Nepali "Oodaaseen" says:
    July 9, 2013 at 3:40 am

    द्रोण जी ले हिमाल टेलिभिजन मा अन्तरबार्ता दिने जनार्दन सुबेदी मोहदयेलाई सोध्नु भयो भने भनेको कुरा बुझ्न सजिलो हुन्थ्यो कि ! कार्टुन सटिक छ ! पहिला पहिला खुट्टा मात्र मोल्ठे अहिले त लम्पसार नै पर्न थालेर हो कि प्रभुले पनि ९ महिने १६ महिने ६ महिने १८ महिने आसिर्बाद दिंदै सन्धि सम्झौता गरौन्दै र गरि सके पछि लात हान्दै,,,,,यस्तै यस्तै !!

    Reply
  6. Mahesh mahaseth says:
    July 8, 2013 at 11:59 pm

    चारतारा लेखेको भए सबैभन्दा उत्कृस्ट हुन्थ्यो / चारतारे र भारत भनेको हाती र हातिछाप उस्तै उस्तै हो नानु ….. भारतीय कांग्रेस कै भात्री संगठन त हो चारतारे हरु ….

    Reply
    1. surya says:
      July 9, 2013 at 4:06 pm

      चार तारे होइन मित्र थुप्रै हसिया हतौडा अंकित झन्डा बोक्ने कथित कम्युनिस्ट पार्टी हरु क बर्गका भात्री संगठन सरहको रुपमा काम गर्दैछन्/

      Reply
    2. madan bajracharya says:
      July 10, 2013 at 4:17 am

      महेशज्यु
      ४तारेहरुले पनि नगरेको धेरै कुरा अहिले भय बात भारतको दलाली गर्ने पेशाको बजारमा ४ तारेहरुको बजार सुन्य भै सकेको देखाउंछ/ ४ तारेहरुको कारखानाले भारतमा आसेम्बल गरेको बस्तुहरुमा केहि मात्रामा भय पनि आफ्नो मूल कम्पनीको गुणस्तर मेन्टेन गर्ने प्रयास गरेको देखिन्छ भन्ने कुरा गिरिजाले कालापानी नेपालकै भयको भनेर ठोकुवा गरे बात देखिन्छ/

      Reply
  7. उपासक उदास says:
    July 8, 2013 at 10:31 pm

    यस पाली त्यति सारो सम्प्रेषनिय लागेन , यो व्यंग्य चित्र . किनकि, उभिने चाही प्रष्ट भए जस्तै दण्डवत गर्ने अस्पष्ट (कुनै पहिचानको संकेत नभएकोले) देखियो. अर्को प्रयासमा त्रुटि सुधार गर्दै गए देखि भविष्य उज्ज्वल हुने आशा गर्न सकिन्छ.

    Reply
    1. neerose says:
      July 9, 2013 at 3:55 am

      स्पस्ट छ!
      उभिने भारत हो र लम्पसार पर्ने नेपाल!
      नेपाल मतलब जो आयपनी हालत तेस्तै हो!
      माओबादि, कांग्रेस, एमाले, राप्रपा, होस् या तराइका गणतान्त्रिक मोर्चा फोरम र तमलोपा!
      या ज्ञानेन्द्रे आओस या महेन्द्री पुनर्जीवन पुनर्जन्म लियर आओस!
      नेपाल हाक्न जो सुकै आओस हालत यहि हो!
      किनकि यो नियतिले नै ठगेको देश हो!
      कसैले पनि फुर्ति दियर आफु चोखो र अर्कोलाई दोष नदियाकै राम्रो!

      Reply
  8. Sushil says:
    July 8, 2013 at 10:28 pm

    त्यो मोटो मान्छे प्रचण्ड को अनुहार चिनिने खालको बनाएको भए huntho .

    Reply
  9. द्रोण says:
    July 8, 2013 at 5:41 pm

    भन्न खोज्या के ?

    Reply
    1. Luna says:
      July 8, 2013 at 10:26 pm

      भन्नै नपर्ने गरि छर्लंग देखिदा पनि — बुझेर पनि नबुझे झैँ हुनुपर्ने हामी सार्है लाचार निरिह है

      Reply
  10. रवन says:
    July 8, 2013 at 3:10 pm

    मालिकको पाउमा लम्पसार परेर पाउ परेको भन्दा पनि कालो जुँगाको मुनिको मुखले पाउमा छुम्मा गर्न लागे जस्तो, सारै राम्रो लाग्यो जिवन्त कार्टुन |

    Reply
  11. raju says:
    July 8, 2013 at 1:35 pm

    ४६ अघीको नेपाल, अनि सायद ४६— बर्स पछिको नेपालको कुरा गरौ, आजभोलिका खातेहरुको के कुरा गराई भो, १०० रुपया फ्याल्दिनु पर्छ, भारतको छोडेर मेरो पाऊ पर्छन, अब अर्को पक्छ्य सन्जीबजी, सायद म गलत हुन सक्छु ? तर दैनीक यस्तै किसिमको नेपाली समाचारले छिया छिया पारेको मेरो मुटुमा अर्को घाउ थप्ने तपाईको यस कार्यको म कसरी सह्राना गरु, फेरि पनि, ऊ उतैको, अथवा ऊतई बाट, आएको हुन सक्छ, एक दिन ऊतई लखेटिने आशा गरु जय देश जय नेपाल——–!

    Reply
  12. Luna says:
    July 8, 2013 at 1:23 pm

    सन्जिब जी
    उताको संग त्यस्तरी लम्पसार पर्ने हाम्रा यताकाहरुले त्यताकालाई नरेश भन्दैनन्
    ‘मालिक ‘ प्रभु ‘ भन्छन् , भनिसक्या छन् ————
    नबिन जी को कमेन्टमा सहमत .
    कार्टुन सजिब छ सन्जिब जी . धन्यबाद .

    Reply
  13. Nabin Adhikari says:
    July 8, 2013 at 12:45 pm

    प्रभु को खुट्टा लम्पसार पर्ने मान्छे को लुगा मा हसीया-हतौडा भएको भए सुन मा सुगन्द हुन्ठो |

    Reply
    1. ramesh says:
      July 8, 2013 at 4:24 pm

      हसिया हथौडा होइन कोशी गण्डकी टनकपुर महाकाली बेच्ने दलाल हरु को फोटो नै राखे हुन्थ्यो.

      Reply
  14. ramesh says:
    July 8, 2013 at 12:21 pm

    Great Sanjib bro !

    Reply
    1. achyut deshbhakta says:
      July 8, 2013 at 9:21 pm

      हसिया र हथौडा नै भए कार्टून अझै सजिब हुन्थेओ क्यार !! भारतका पाल्तु कुकुरहरु , हड्डी फाले पछि र्याल काढ्दै अघि पछि गर्छन.. जय देश , देश का नेता भनौदा दलाल हरु सबै मरेस..

      Reply
      1. madan bajracharya says:
        July 10, 2013 at 4:20 am

        अच्युतज्यु
        घोप्टो नपरी उतानो परेको भय तपाईंले भनेको कुरा देखिन्थ्यो/

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme