Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आहा, सगरमाथा !

Posted on June 15, 2013June 15, 2013 by Salokya

everest
यही वर्षको सगरमाथा चढ्ने सिजनमा सयौँ शिखरतिर लम्किए। केही सफल भए, केही भएनन्। अधिकांश आरोहीहरु सुतिरहेका बेला एलिया साइकली भने आफ्नो क्यानन फाइभ डि मार्क टु क्यामेरा तेर्स्याएर रातभर फोटो खिचेर बसिरहे। त्यहीँ खिचिएका हजारौँ फोटोहरुबाट एउटा गजबको राम्रो टाइमल्याप्स (समयान्तर) भिडियो बनेको छ। हेरौँ, उनको यो भिडियो।

everest1

everest2

everest3

हेर्नुस् भिडियो-

Everest -A time lapse short film from Elia Saikaly on Vimeo.

25 thoughts on “आहा, सगरमाथा !”

  1. PP Gurung ( Parbate ) says:
    June 21, 2013 at 6:06 pm

    वाह, अति अशल फोटो र विडियो, र really mind blowing ! शुन्दर छ !

    Reply
  2. sanoj says:
    June 19, 2013 at 10:52 am

    हाम्रो देश स्वर्गभन्दा कम लाग्दैन

    Reply
  3. Badlido Aakash says:
    June 18, 2013 at 6:20 pm

    देश येति राम्रो छ प्रकृतिले सजिएको . मान्छेहरु पनि मनबाट धनि छन् . आबस्यकता येति मात्र छ हामीलाई यो देश चलाउने सक्षम हात चाहिएको छ . हाम्रा सोझा नेपाली जनता लाइ कुबाटोमा लैजाने र पुरा देशको भबिस्य अन्योल मा राख्ने नेताहरु कुन दिन प्रकृति धेरै रिसाउक्षिन या नेपाली जनता जाग्छ अनि तिमीहरुको दिन समाप्त. कुरा आयो यो फोटो हरुको मन खुसि हुन्छ आफ्नो धरोहर देख्दा ..धन्यवाद फोटोग्राफरजी लाइ

    Reply
  4. Vijay says:
    June 17, 2013 at 11:25 pm

    कुनै कुनै जिओग्राफि मा जिरो बुद्धि भएका दक्षिणी हरुले सगरमाथा आफ्नो देशमा पर्छ भन्दा पो रगत उम्लेर आउछ त ! अझ नेपाल मै पनि केहि त्यस्ता स्कूल छन् जसले त्यहि घोकाउदैछन हाम्रा बालकहरुलाई !

    Reply
  5. Denesh says:
    June 17, 2013 at 8:24 am

    I am proud to have mount Everest in Nepal…

    Reply
    1. sunil says:
      June 18, 2013 at 8:30 am

      the only thing you can be proud of Nepal

      Reply
      1. Badlido Aakash says:
        June 18, 2013 at 6:25 pm

        आफु मा पनि गर्व गर्न सिक्नुस सुनिलजी . तपाई हामी मिलेर चाहे केहि परिबर्तन ल्याउन सक्छौ अनि आफ्नो देशको धेरै कुरा मा गर्ब गर्न सक्नु हुनेछ.

        Reply
      2. wacky says:
        June 22, 2013 at 3:03 pm

        अब त चिनिया हरु ले पनि आफ्नो भनी भएंकर बिज्ञापन गर्दै छन् . बुद्ध लाई ले आफ्नो भनिसक्यो अनि अब सगरमाथालाई बिस्तारै चिनिया ले आफ्नो बनाउदै छ .. अब त नेपाल केवल माओबादी, गरिब, प्रोदुषित, थोत्रो देश भनेर मात्रै चिन्न बाकी छ … अस्ति एउटा खैरे ले मलाई नेपाल को भनेर थाहा पाए पछि तिमीहरु को देश मा चक्का बाल्छ अनि ढुंगा हान्छ है भनेर सोध्धई थियो … सत्य तितो हुन्छ .

        Reply
  6. Anjil says:
    June 16, 2013 at 9:31 pm

    नेपाल देश चिनाउने सगरमाथा देखेर निकै गर्व को अनुभूति भयो!

    Reply
  7. Sonam Tamang says:
    June 16, 2013 at 7:15 pm

    साच्चै नै मलाई पनि मेरो देश स्वर्गभन्दा कम लाग्दैन ‘ जननी जन्मवुमिस्च; स्वर्गादपी गरियसी ‘

    Reply
  8. Om Basnet says:
    June 16, 2013 at 3:13 pm

    Awesome photos and video.

    Reply
  9. द्रोण says:
    June 16, 2013 at 3:02 pm

    क्याबात !!

    Reply
  10. Aarohan says:
    June 16, 2013 at 2:26 pm

    अति सुन्दर |

    Reply
  11. poojan says:
    June 16, 2013 at 2:02 pm

    its wonderfullll..just amazing..I had never thought of this beauty ever to witness even in to the dream…its just WOW..proud to be borned in Nepal

    Reply
  12. उपासक उदास says:
    June 16, 2013 at 12:25 pm

    प्रशंसनिय र नयनाभिराम चित्र को सिर्जना भएछ.
    हेर्ने सबैलाइ , अत्यन्त आनन्दको अनुभूति भयो !

    Reply
  13. nabin adhikari says:
    June 16, 2013 at 10:58 am

    Awesome photos and video.

    Reply
  14. Nirmal says:
    June 16, 2013 at 8:45 am

    यो बनाउन कति ओटा फोटोहरु जोड्नु पर्यो होला ?

    Reply
    1. suman says:
      June 16, 2013 at 9:26 am

      २:५ को विडेओ बनौन करिब ४ हजार फोटो लाग्यो होला …

      Reply
  15. पुष्प says:
    June 16, 2013 at 8:41 am

    ००:५६-००:६०, गज्जबको बादल ।

    Reply
  16. Hari says:
    June 16, 2013 at 8:28 am

    Just love it ………बयान गर्ने कुनै सब्द नै भएन यति राम्रो कुराको ……………thanks for the lovely pick and video……

    Reply
  17. Basanta Thapa,Maryland,USA says:
    June 16, 2013 at 7:59 am

    आश्चार्य र सुन्दर लाग्दो ठाउ हेर्न त्यहि पुग्न पर्छ भन्ने छैन जुन तस्बिर र दृष्य घर मै बसी बसी हेर्न सकिन्छ र पाइयो यो भन्दा खुशीको कुरा अरु के नै हुन्छ र ! यस्तो बिरलै साहासी मानिस ले गर्ने गर्छन जसको लागी जति धन्यबाद र आभार व्यक्त गरे पनि कमै हुन्छ \ जो नगरी पनि सकिन्न मुरी मुरी धन्यबाद अनि आभार यो साहसीपनलाई !

    Reply
  18. Prakash says:
    June 16, 2013 at 6:49 am

    अति राम्रो , यस्तो पनि हुदो रहेछ , सगरमाथा हाम्रो सगरमाथा अहिले नै जाउ जाउ लाग्यो, धन्यवाद छ उनि लाई यस्तो दृश्य हामी लाई पनि हेर्ने मौका दिएको मा , हामी बाहिर चाहर्छों आफ्नो भएको लाई नकार्छौँ

    Reply
  19. रमेश लुइटेल says:
    June 16, 2013 at 12:24 am

    अरे बाप्रे!!! यो हो नि प्रकृतिको अपार अनि प्यारो रुप!!!

    Reply
    1. madan bajrachaary says:
      June 16, 2013 at 11:47 am

      रमेशज्यु

      “…….यो हो नि नेपालको प्रकृतिको अपार अनि प्यारो रुप”/

      Reply
  20. Bishnu Adhikari says:
    June 15, 2013 at 11:48 pm

    No one is preety as the natural beauty..
    Bishnu

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme