रामकृष्ण ढकालको स्वरमा बज्ने एउटा गीत छ- यो त सब भन्ने कुरा न हो। कालीप्रसाद रिजालको शब्दमा यो गीतमा माया गर्नेहरुले गर्ने चिप्ला कुरामा व्यङ्ग्य गरिएको भए पनि अरु विषयमा पनि यो लागू हुन्छ। माथिको उदाहरणै लिउँ न। गएको मंसिर अन्तिम सातामा प्रधानमन्त्री नेतृत्वको केन्द्रीय अनुगमन समितिको बैठकले दुई महिनाभित्र गरिसक्ने भनिएको यो काम आज जेठ तेस्रो साता हुँदा पनि भएको छैन। अनि भन्नुपरेन ‘यो त सब भन्ने कुरा न हो!’
Staffs who do not work as p[er his/her job description, the right to fire must be given to the office incharge.
“समय सिमा भित्र सम्पन्न नगरे जिम्मेवार निकायेको हाकिमको राजिनामा ” भन्ने यौटा column पनि निर्णय पुस्तकमा लेखे कसो होला ?
हाम्रो स्वास्थ्य मन्त्रालयको हालत यति गए गुज्रेको छ, त्यंहा सुव्यवस्थापनको कुरै नगरौ, व्यवस्थापन भन्ने चिजै छैन| बिदेशीले दिएको प्रोजेक्टले धानीरहेको छ स्वास्थ्य मन्त्रालय| दात्री संस्थालाई देशमा के अपुग छ र मन्त्रालयले गरेको कार्यमा थप सहयोग हुने गरेर सो अनुसार प्रोजेक्ट सरंचना र संचालन अनुगमन गर्न छैन उल्टो उनीहरुलाई मन्त्रालय र बिभागको कार्य सुम्पे जस्तो गएर हाकिम बन्छन| आफुले गर्न पर्ने र गर्न सक्ने काममा पनि बिदेशी सहयोगको हात फ़ैलाउछन|
उदाहरणको लागि, बर्षौ देखि स्टोर र रिपोर्ट पठाउने र त्यसको विश्लेषण गर्न पनि लजिस्टिकको नाउँमा करोडौ रुपिया बिभागले थाप्छन| बिदेशी सहयोगको सही ठाउँमा सदुपयोग गर्न छैन मन्त्रालयका हाकिमहरु प्रोजेक्टलाई काम अह्राएर आफुहरु सेमिनार वर्कशपमा भोज र टीए डीए खाएर मस्त छन्|
स्वास्थ्य मन्त्रालय अन्तर्गत संचालन भै रहेको कुनै पनि परियोजना मा वर्कशप मिटिंग र सेमिनार अनि भ्रमण र भत्ता आदिको नाउँमा र टीए डीए भनेर सही रुपमा कति खर्च हुन्छ त्यसको लेखाजोखा गरेर तथ्य खुल्नेछन| यसमा दात्री संस्थाहरु पनि मन्त्रालयलाई खुशी राजी पार्न यस्ता बजेट पास गर्न अघि सर्छन|
खरिद गर्न परे आफैमा हानाथाप गर्छन र सानो काममा पनि विदेशीलाई हात फैलाएर लाज पचाउछन|
स्वास्थ्य मन्त्रालयमा एउटा टोलि पठाएर मुल्यांकन र अनुगमन गरिन पर्छ| तर टोलि मन्त्रालयको नभएर स्वतन्त्र जानकार बिज्ञहरु द्वारा गरिन पर्छ| जसले देशको स्वास्थ्यको जिम्मा लिएका छन् उनीहरु नै शत प्रतिशत भ्रस्ट र कामचोर भएपछी आम नागरिकको स्वास्थ्यको ख्याल गर्ने कोही छैन|
जस्तै अनुगमन नीति बनाए पनि कार्यान्वयन हुने होइन|
जनतालाई सेवा नपुर्याएर गुमराह बनाइ राखेका स्वास्थ्य मन्त्रालयका अनुचित र अव्यवस्थित कार्यहरु मेडियामा ल्याएर जनचेतना बढाउँन आवश्यक छ|
नेपालमा जे भानिन्छा त्यो गरिन्न जे गरिन्छा त्यो भनिन्न त्येसैले त्येसैलेरामकृष्ण ढकालले गाएको गीत जस्तै यो त भन्ने कुरा न हो/
सबै भन्दा बेथिति भएको संयन्त्र भनेर “मालपोत-भन्सार-अध्यागमन-प्रहरी” लाई चिनिदै आएको थियो तर केहि बर्ष देखि “अस्पताल र निजि बिद्यालय” हरुले सबैलाई उछिनिसकेको मैले अनुभब गरेको छु ………..जदौ !!
**************************************************
(नोट: हुन् त् सबै नै संयन्त्रहरु होनहार नै छन् / वहाहरुको नाम छुटेर मर्का परे….जदौ )
सब नाटक हो …
यता भने पछि गर्नै पर्छ ,त्यता भने मात्र पुग्छ \
यता भने पछि नगरे पद र जिम्मेवारीबाट मुक्त हुन्छ \
त्यता भनेको कुरा नभनेको र नगरे पनि ठुला पद र सुबिधा कायमै हुन्छ \
किनकी हामी जनता नै यस्तै छौ अरु लाइ भए आफुलाई नभए पनि हुन्छ
अर्थात हामी धेरै दयालु र लाचार छौ जसको कारण हामी दरिद्र छौ \
मैले चार वर्ष औषधि कम्पनि को M .R . भएर काम गरें
र मेरो अनुभव (बहुराष्ट्रिय , भारतीय एबम नेपाली औषधि कम्पनी) अनुसार औषादी र prescription मा बडो चलखेल हुन्छा र मुख्य नायिके हरु
१. डाक्टर :
पैसा, तरुनी र गिफ्ट दिए पछि जे पनि लेख्छन डाक्टर हरु ले .
एक नम्बर का रक्शिया, ट्वाके एबम स्त्रीलम्पट सबसे चुत्थो जात
यिनी हरु को औकात डाक्टर को cabin मा यिनी हरुको demand (औषादी लेखे बापत को कमिसन ) सुनेर र रक्सि पिउदा भालु खोजेर थाहा हुन्छा . नेपाल का डाक्टर driver भन्दा चुत्थो हुन्छन . पेशा भन्दा धेरै दुर छ यिनी हरु को बास्तबिकता र औकात .
२. औषादी कम्पनी:
बेश्यालय जस्तो डाक्टर लाई जति घिचायेरा नथाक्ने औषधि बिकाउन जे पनि गर्ने
३. MR :
जडिया खुबै आफुलाई ठुलो सम्झने अनि KT देख्नै नहुने hunting गर्नै पर्ने .specially nurse पुरै sakhab पार्ने
४. औषादी पसले:
पैसा कमाउन जस्तो पनि औषादी बेच्ने मिति सकिएका औषादी पनि र sample पनि बेच्न नछोड्ने . aauta औषादी को सट्टा अर्कै दिने . अनि खाली बोनुस र गिफ्ट को demand गर्ने
सारै धिक्कार लाग्दो परिस्थिति देखेर मैले त पेशा नै छोडे . मैले जिन्दगि को ४ बर्ष खेर फाले भनेर अहिले मलाई सारै दुख लाग्छा.
बाहिर बाट ताइ फ़ितिङ्ग भित्र हेर्दा जुम्रा को मिटिंग जस्तै हो यो डाक्टर , औषादी र prescription भन्ने चिज
नपत्याए तपाई को कोहि नजिक को मान्छे MR , डाक्टर अथवा औषादी पसले छन् भने सोध्नुस छर्लंगै हुनुहुनेछ .
जय नेपाल
नोवेम्बेरमा चुनाउ न गराए यो सरकारलाई कडा कारवाही गर्ने को र कसरी?
सरकार ले कानुन बनाउने हो र उस का सम्बन्धित निकाय हरु ले नियमन तथा नियमित अनुगमन गर्ने र गराउने हो तर हाम्रो देश मा कानुन बन्छ तर लागु न हुने क्यान्सर रोग छ/ नेपाल मा सबै भन्दा बडी लुट र छूट पाइने भनेको औषधि मा हो /किन कि नेपाल मा जसले जुन रुप रंग भरेर बेच बिखन गरे पनि निरिह जनता ले किन्ने गरेको मेरो अनुभब मा छ/ब्यबसायिक धर्म को कुरा आउदैन औषधि मा/१ बट्टा होलसेल मा किन्दा १ बट्टा नै फ्री पाइने औषधि लाई ब्यबसाही ले १प्रतिशत पनि छूट दिदैनन सर्बसाधारण लाई तर बोल्न सक्ने लाई ४०%,५०% छूट बाड्न पछि पर्दैनन्/ब्राम्ह लुट हुदा पनि नियमन निकाय औषधि बिभाग घाम तापेर बसेको छ यहाँ/किन कि लुट को खेति बाट ब्याज को कोसेली सर हरु ले खाएको छैन बनेर कसम खान सकिन्छ??
हामि नेपालीको आशा र सपना बाढ्ने प्रचलन छ | भर्खर बिहे गरकी श्रीमतीलाई श्रीमान्ले सपना देखाउछ ”घोत्ले छोरा पाउला , बिल्डिंग बनाउला त्यहि आसे त्यान्द्रोमा धेरै गरिब नेपाली को जिबन तन्किन्छ ” सरकार पनि हाम्रै न परे उनीहरु मात्र के कम , कसो २ महिना भित्र नेपाल लाइ स्विजरल्याण्ड बनाउने लेखेनछन् |
यस्तै छ यहाँको चलन हाम्लाई मात्र हो जलन । बोलेको पुग्नेभये त २ बर्ष मा संबिधान बनी हाल्थियो नि तेसैले यो त भन्ने कुरा न हो ।