Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रेखा थापाले हतियार उठाउने रे !

Posted on May 23, 2013May 23, 2013 by Salokya

773291119 ए राता मकै ! के सुन्नु पर्‍या हो। रेखा थापाले हतियार उठाउने रे ! भर्खरै एमाओवादी प्रवेश गरेकी देखा थापा नामले समेत जिस्क्याइने हिरोइन रेखाले अन्तर्वार्ता दिँदै आवश्यक परे हतियार उठाउन तयार छु भनेकी रहिछिन्। यो अन्तर्वार्ता द्वन्द्वकालमा ललितपुरको भट्टेडाँडामा पुलिस मारेर ‘भट्टेडाँडामा साहसिक आक्रमण’ भन्दै भङ्गेरा टाउके अक्षरमा हेडलाइन छाप्ने ‘जनादेश’ साप्ताहिकमा छापिएको हो। हतियारै उठाउने रहर भए हतियार उठाउने धम्की दिइरहेको वैद्य माओवादीतिर नलागेर हतियार बिसाइसकेको प्रचण्ड-बाबुरामको एमाओवादीतिर किन उनी लागेकी हुन्, त्यसमा प्रश्न सोधिएको रहेनछ। जे होस्, साँच्चिकै हतियार उठाउने बेला आयो भने रेखा थापाले हतियार उठाउलान्-नउठाउलान्- हतियार उठाउने रे भन्ने चर्चाले चाहिँ सामाजिक सञ्जाल पूरै गुञ्जिएको थियो।

रेखाले अझ त्यतिले नपुगेर आफू लडाकू स्वभावकी भएको पनि चर्चा गरेका छन्। अन्तर्वार्तामा उनले भनेकी छिन्- ‘म रोल्पामा नजन्मिएर मोरङमा जन्मिए पनि लडाकु स्वभाव त छ नै ममा’

लडाकू स्वभाव, आवश्यक परे हतियार उठाउने….होशियार हुनुस् है।

गगन थापासँग कि केपी ओलीसँग लड्ने ?
अन्तर्वार्तामा आगामी संविधान सभामा गगन थापा उठेकै क्षेत्रमा रेखा थापा उठ्ने हल्लाबारे पनि प्रश्न सोधिएको रहेछ। जवाफमा उनले भनेकी छिन्- पार्टीले आवश्यक ठानेको खण्डमा म तयार छु। अझ उनले आफूले केपी ओलीको क्षेत्रमा चुनाव लड्ने हल्ला सुनेको जवाफ पनि फर्काएकी छिन्।

128 thoughts on “रेखा थापाले हतियार उठाउने रे !”

  1. Mk says:
    May 28, 2013 at 9:29 pm

    कलाकार हरु सबै देसको धरोहर हुन् / आ -आफ्नो (एबम अरुको) पेशाको इज्जत र मान ले नै समग्र देशको उन्नति हुन्छ र भएकोछ/ यो मननिये कुरा हो-बिशेस गरि , हाम्रो जस्तो विकासोन्मुख देश को लागि/
    रेखा जी आफ्नो पेशामा सफल छिन -र सफल होउन पनि / हामीले उहालाइ आफ्नै दिदि, बहिनि सरह संमान र माया दिनुपर्छ भन्ने मेरो विचार र आग्रह हो/ तर, बहुसनख्येक प्रतिक्रियाहरु नकारात्मक र हिज्यौने देख्दा सारै दुख लाग्यो/ सकरात्मक सोंच ले अगाडी बढे सबैको कल्याण हुनेछ , तर किन हामि आफ्नो खुट्टामा आफै ले तेस्तो नकारात्मक बन्चरो हान्ने , मैले बुझ्न सकिन/

    Reply
  2. Janaki says:
    May 28, 2013 at 8:35 pm

    उनका हतियार त सबै सिनेमामा देखाउने त होलान्नी अरु के हतियार बाकी छ र !!

    Reply
  3. badri prasad dahal says:
    May 28, 2013 at 3:35 pm

    रेखा थापासित हतियार उठाउने तागत छ , उनि मात्री शक्तिको प्रीतिक छिन , नारी सुलभ गुणाले उनि चुनाब जित्छिं . हेला गर्न हुन्न है ?

    Reply
  4. Narayan says:
    May 28, 2013 at 9:00 am

    भन्दै छु त होउ यो निभ्न लागेको मम बत्ति अन्तिम मा अलिकति जोड ले बल्छ भन्थे यहि हो सायद भनेर 🙂

    Reply
  5. krishna says:
    May 28, 2013 at 12:11 am

    एउटा महिलाले आफ्नो औकात बिर्स्यो भने …यति घृणा व्यहोर्नु पर्दो रहेछ ,कमेन्ट पढ्दा थाहा भो! यस्तालाई भन्छन टुप्पा बाट पलायको.. तपाई हाम्रो घरभित्र पनि हुन् सक्छन बेलैमा कमेन्ट पढेर नियन्त्रण तर्फ लागौ.. कतै …..

    Reply
  6. binodthapa says:
    May 27, 2013 at 8:18 pm

    भाकै हतियार काफि छ नि ??

    Reply
  7. Ashok Magar says:
    May 26, 2013 at 5:07 pm

    देश लाई आवस्यक परे देशको रक्षाको निम्ति ३ करोड नेपाली जनताले हतियार उठाउन तयार हुनु पर्छ ! मलाई गर्भ लगेर आयो रेखा थापाको अभिव्यक्ति प्रति !

    Reply
    1. Ravi Ad says:
      May 27, 2013 at 5:04 am

      देशको रक्षा ? एकातिर तपाईहरु जस्ता भेडो कार्यकर्तालाई क्रान्तिकारी कुरा गरेर उचाल्ने भित्र भित्र इन्डियाको दलाली र चाकरी गरेर शरण पर्ने …..हुदा हुदा देशको सीमाको लागि समेत जनमत संग्रह गर्ने रे ?

      Reply
    2. Sushil Tamrakar says:
      May 28, 2013 at 2:29 am

      गर्भ पनि रेखा थापालाई नै लाग्नु पर्ने हो , तपाइँलाइ कसरी लाग्यो अचम्म लाग्या छ मलाई त …

      Reply
  8. ramkrishna says:
    May 26, 2013 at 4:24 pm

    रेखा थापाको कुरा
    कागलाई बेल पाक्यो हर्स न बिस्मात

    Reply
  9. arun says:
    May 26, 2013 at 4:21 pm

    बकम्फुसे कुरा
    कसरि पत्याउने

    Reply
  10. ramkrishna says:
    May 26, 2013 at 4:16 pm

    राजनीतिको र नबुझेकाहरूले जे पनि भन्छन
    कहाँ सजिलो छ र रेखा जी हतियार उठाउन
    नेपाली फिल्ममा अभिनय गरेजस्तो होइन तिघ्रा देखायर हिडेको जस्तो होइन

    Reply
  11. अमृत says:
    May 26, 2013 at 4:26 am

    कसैको हतियार उठाएर आफ्नै भू-मध्य रेखामा ठोक्ने त होइन ???

    Reply
  12. Ramchandra says:
    May 25, 2013 at 9:13 pm

    रेखा थापा माओबादीमा आफ्नो बिचारले छिरेको होइन , इ सब नाटक हो माओबादी ले अब कोचुनाब मा एसलाई प्रयोग गरेर फाइदा उठाउने विचार हो, यो सब प्रचण्डजी को नाटक हो साथी हो !

    Reply
  13. Anup says:
    May 25, 2013 at 11:53 am

    सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला २
    एमाओबादीमा गएछौ, अब प्रचंडेले म्वाई खल – २

    Reply
  14. Suman says:
    May 25, 2013 at 10:38 am

    रेखा जी तपाई को गफ्फ हान्ने बानि आइले सम्म छुटेको रहेन छ है हे हे हे ….:p

    Reply
  15. Harke says:
    May 25, 2013 at 10:27 am

    जवानीमा अभि-नेता बनाइदिने ओझा-छबि
    बुढेशकालमा माओ-नेता बनाइदिने लाल-छबि

    Reply
  16. Ekraj says:
    May 25, 2013 at 7:26 am

    यो ब्लग ले तहल्का चै निकै मच्चायो? भूकम्प नै गए जस्तो छ नेपाल र बाहिर पनि|
    तर देखा जस्ता वास्ता नै नगर्न पर्ने चरित्र को लागि धेरैको अमुल्य समय पनि खर्चियो को देख्दा यो बर्सको ठुलै जग हसाउने जोक भने साबित भए जस्तो छ|

    Reply
  17. suman karki says:
    May 25, 2013 at 6:35 am

    जसलाई सताब्दीको को अर्थ थाहा छईन उसले हतियार उठाउने रे ..के हतियार तेस्को बाउको मन्दिरमा राखेको घण्टा हो र ?

    Reply
  18. khusbu says:
    May 25, 2013 at 4:30 am

    गफ मात्र होइन अब हतियार उठाएर देखादिनुस देखा उर्फ रेखा जी |

    Reply
  19. Sunil Gautam says:
    May 24, 2013 at 10:16 pm

    रेखा थापा “हतियार” धेरै थरिका हुन्छन! कुनचाहि उठाउने भन्या हो , पहिला कै जस्तो कि नया हतियार हो ? याद गर धेरै बाठा हिरोइन हरुले “डोरी को पासो को हतियार” चुन्ने गरेका छन् नेपालमा!!!!!!!!!!!

    Reply
  20. Ramesh says:
    May 24, 2013 at 9:12 pm

    सुटिंगमा पो होकी!!!

    Reply
  21. Kalyan says:
    May 24, 2013 at 6:12 pm

    रेखा थापा जी फ्लिम मा आउन छबि लै प्रयोग गर्नु वो अनि तपाइको प्रयोग पनि सफल भयो ..अब राजनीति मा आउन मावादी लै प्रयोग गर्न लग्नु भयेक्ष तपाइलाई सुभकामना

    Reply
  22. Lochan says:
    May 24, 2013 at 1:16 pm

    रेखा आन्टी, आउँदो चुनावमा काठमान्डौ क्षेत्र न. ५ वाट उठ्नुहोला है|
    मेरो र मेरो ३४ बर्षे भाई अनि ३२ बर्षे जोडीको भोट तपाइलाइ नै जान्छ| चुनाव प्रचारमा हाम्रो टोलमा आउँदा रेखा सावन्तको डान्स गर्ने अनुरोध छ| त्यो नभए चोलिके पीछे पनि चल्छ|

    Reply
  23. kamal says:
    May 24, 2013 at 12:22 pm

    नेपालमा बिबेकहिनको कमि छैन साथी हो धैर्य गर्नुस अबको चुनावमा रेखा थापा उठी भने उसले जितेको समाचार यसै ब्लगमा आयो भने अनौठो नमाने हुन्छ !

    Reply
  24. rabin says:
    May 24, 2013 at 12:13 pm

    नौटंकी आईमाई !!!

    Reply
  25. rohit says:
    May 24, 2013 at 12:00 pm

    रेखा थापाले गर्दा नेपाली महिला र एउटा शिक्षित बर्गको उपहास भएको छ !!!!!!!!!!!!!!!!!!!!!

    Reply
  26. राम चन्द्र says:
    May 24, 2013 at 11:31 am

    नाम रेखा…………..
    प्रचन्डे पुत्र लाई हतियार देखा ।

    Reply
  27. Sushil says:
    May 24, 2013 at 11:00 am

    रेखा थापा को कुरा गर्दा मेरो चै हतियार उठ्यो यहाँ 🙂

    Reply
  28. abhisek says:
    May 24, 2013 at 10:34 am

    नजर को गोलि होला!

    Reply
  29. keshav says:
    May 24, 2013 at 10:03 am

    कथा ले माग्यो भने जे गर्न पनि र जे देखाउन तयार हुने ले हतियार त उठाई हाल्छ नि तर हतियार भन्नाले कस्तो हतियार हो त्यो पनि भनि हाले हुने हो लाज नमानी कन कि कस्तो देखा जी …?

    Reply
  30. Naresh Ayer says:
    May 24, 2013 at 8:39 am

    infant politics…

    Reply
  31. Bishal shrestha says:
    May 24, 2013 at 8:29 am

    हतियार उठाउने हो कि . उठाइदिने हॊ

    Reply
  32. Dhruba bhatta says:
    May 24, 2013 at 7:13 am

    यो रेखा थापा भन्ने र राखी सावन्त मा त मा केहि फरक देख्दिन दुवै मुख मा जे आयो बोल्दिहाल्ने र दुवै ले आफुलाई फिल्म INDUSTRY को महारानी नै सम्झने
    यो SLC पनि पास नगरेको UNEDUCATED केटि लै येति को महत्व दिएको देख्दा त मलाई त कम्परै तातेर आउछ

    Reply
    1. Jeevan Thapa says:
      May 24, 2013 at 9:30 am

      थापा त थापा नै हो कतै गोरुबेचे साइनो बाट आफन्त पर्छ पर्दैन त्यो त थाहा भएन तर यो रेखा थापालाई राजनीति भनेको नेपाली छेउ न टुप्पो को फिल्महरु मा १० पटक स्क्रिप्ट पढेर डायलग बोलेजस्तो लागे होला!!!
      यसलाई चुनाबमा उठाएर जिताउछन भने त नेपाली जनता नै बेठिक छन् राम्रो नराम्रो को ज्ञान छैन भन्ने बुझ्नु पर्छ !!

      यो चुनाब त तेस्तै भयो अर्को चुनाबमा त नेपाल गएर नया पार्टी दर्ता गर्नु पर्यो…..हाहा हाहा हाहा

      Reply
    2. Hari Rimal says:
      May 24, 2013 at 9:58 am

      अहिले को यो ब्लग मा लेखेको कमेन्ट देखेर थाहा हुन्छ नेपाली को मानसिकता …….कस्तो फोहोरी कमेन्ट हरु………..हतियार भन्दै छाडा छाडा कमेन्ट गर्नु के राम्रो हो र ??

      Reply
    3. bikka rana magar says:
      May 24, 2013 at 11:27 am

      अब यो नया सिनेमा को नाम चाही ”छबी (ओझा) देखि छबि (दाहाल) सम्म’ राख्नु पर्छ. युग देखि युग सम्म जस्तै हिट हुन्छ.

      Reply
  33. Nawin says:
    May 24, 2013 at 6:15 am

    नया जोगी ले धेरै खरानी धसे जस्तै हो

    Reply
  34. Nawin says:
    May 24, 2013 at 6:12 am

    कस्ता कस्ता हरै गए झुसले किरा देखा पर्यो देखा थापा को पाखुरा अहिले को खानपान ले तेती बलियो भएको छ र बन्दुक उठाउन सक्ने रितो भाडा को धेर आवाज भने जस्तै हो

    Reply
  35. Chatur man Gurung says:
    May 24, 2013 at 3:40 am

    रेखा दिदीको महान कार्य देखेर मलाई धेरै खुशी लाग्यो !
    त्यसैले अब नेपाल देशमा केहि शान्ति आउछ कि ?
    रेखा थापा दीदी अब तपाई हाथमा छ ! किन क़ि नेपाली
    जनता हरु अब तपाई को साथमा छ!
    लेखक : चतुर मान गुरुङ
    हाल : सौत अमेरिका
    त्रिभुवन उनिवेर्सिटी !

    Reply
  36. ram says:
    May 24, 2013 at 3:05 am

    अह भगवान .. लौ न केइ गर्नु पर्यो नेपाल मा .. जोल्ले ज पनि बोले हुनी.. देखा थापा लै हतियार उठाउन मन लागेको भय कृपया मलाई भेट्नु … मेरो हतियार धेरै भो नउठेको..

    Reply
    1. resham says:
      May 24, 2013 at 6:37 pm

      हा हा हा कुरा त चर्को नै गरेछ /लौ है साथीहरुको हतियार उठ्नलाई तयारी रैछ हा हा हा रमाइलो पो कुरा गरेछिन गाठे///

      Reply
  37. prabesh says:
    May 24, 2013 at 2:19 am

    फ्लिम्मा रबरको बन्दुक ऊठाने बानी कसरी ऊठाऊ छ फलाम को बन्दुक रेखा जी नया मान्छे पार्टीमा प्रवेश पछि अब देश केहि प्रगतिहोला भनेको त बन्दुक ऊठाऊने कुरा गर्छ गाठे कसलाई मार्नको लागि ऊठाऊने बन्दुक ? रेखा जी तिमि जुन ठाऊ बाट चुनाबमा ऊटछ म पनि तिम्रो प्रति दोनतीमा ऊटनेमा छु

    Reply
  38. dilip gurung says:
    May 24, 2013 at 2:17 am

    नेपालको भबिष्य:
    राजा: श्री ५ महाराजधिराज पारस बिर बिक्रम शाह देव
    रानी: श्री ५ बडामहारानी कन्निका चाइसन राज्य लक्ष्मी देवी शाह
    प्रधान मन्त्रि: श्री ३ महाराज प्रकाश दाहाल
    महिला तथा समाज कल्याण मन्त्रि: श्री ३ महारानी बिना मगर
    रक्षा मन्त्रि: रेखा थापा (हतियार उठाउन खप्पिस भएर)

    अरु को को लाइ के के मन्त्रालय दिने हो विचार गर्नुस….

    Reply
    1. प्रविण कुमार के.सी. says:
      May 24, 2013 at 1:27 pm

      हावा तथा हुरीबतास मन्त्री
      ढल तथा मल निकाष मन्त्री
      भोकमरी तथा अनिकाल मन्त्री

      Reply
  39. Desh Bandhu Sharma says:
    May 24, 2013 at 1:08 am

    म कला र कलाकारलाई सम्मान गर्छु तर जब कलाकारले आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुन्छन त्यस्ता कलाकारलाई घृणा गर्छु | चुनावमा टिकट पाउने आशामा चीनमा समेत असफल भएको माओबादलाइ पछ्याउदै १३००० व्यक्तिलाई निर्ममता पुर्बक मारेर सत्तामा आएको माओबादी पार्टीभित्र छिर्नु एउटा कलाकारलाई शोभा दिदैंन | अझ हतियार उठाउने रे ? यो पागल आइमाईका सबै फिल्महरु बहिस्कार गरौ साथि हो !!!!!!!!

    Reply
  40. kaji,hk says:
    May 24, 2013 at 12:09 am

    रुकुम,रोल्पा तिरको सुरुङ्ग युद्धको हरिबिजोग भयो….अब रेखा थापाले पनि हतियार उठाउने भए पछि रुकुम,रोल्पा तिर जाना अब शरीरले साथ दिदैन रिसोर्ट तिर धाउने बानी पनि लाग्यो…त्यही रिसोर्ट तिर बाट अर्को सुरुङ्ग युद्ध सुरु गर्दा कसो होला कमरेड …

    Reply
  41. Uttam Thapa says:
    May 23, 2013 at 10:56 pm

    रेखा को आगामी फिल्मको डायलग हो यो

    Reply
  42. Kamal says:
    May 23, 2013 at 10:49 pm

    रेखा थापा ले नि देख्ने गरि माथि का कमेन्ट हरु कहिँ राख्दिन पाए हुन्थ्यो अनि थाहा हुन्थ्यो तेस्लाई पब्लिक को नजर मा के औकात छ तेस्को, दुइ पैसे नौटंकी न हो त्यो.

    Reply
  43. jiten says:
    May 23, 2013 at 10:29 pm

    देखा थापा सबै ले चिनेको नाम हो खासमा उनको नाम रेखा थापा हो! सबै लाइ था भएको कुरा उनि ले नेपाली फिल्म इन्दासतिरी मा कति देखाको थीइन तेसैले उनि बोलि अनि चातुर्य को कारण ले गर्दा चर्चित पनि भैन यिन मा राजनीति गर्ने लक्ष्यण त तेस बाट नै ठ हुन्छ तर आब आएर हतियार उठाउने भंचन त देखा थापा !छोटो मिनी स्कर्ट लाए जस्तो हुन्न है हतियार उठाउन लै कहाँ सारी उठाए जस्तो हो र तिम्रो त्यो भ्रम लै हटाऊ अनि गएर सोध पूर्व लडाकु लै के तिमि खुसि छौ अहिले भनेर ????बेला न कुबेला तल न बेताल को कुरा गर्छ है देखा थापा ले

    Reply
  44. binit says:
    May 23, 2013 at 9:10 pm

    म त भन्छु रेखा थापामा नेपाली महिलामा हुनु पर्ने गुण एक प्रतिशत पनि छैन !!!!!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  45. Bipana says:
    May 23, 2013 at 9:04 pm

    कलम बलियो कि हतियार बलियो भन्ने सबालजबाफमा रेखाले हतियार देखाउनेनै भईन नि त !!!

    Reply
  46. bikash says:
    May 23, 2013 at 8:28 pm

    ग्यामरको बिरोध गर्ने पार्टीमा जिउ देखाएर दुनियाँलाई मनोरन्जन दिने अभिनेत्रीको प्रवेश,चुनाब लड्ने रे…..फिल्ममा नायकसंग खाटमा लडेजस्तो सोचिन् कि क्या हो यिनले?१६ बर्षको उमेरमा जवानी साटेपछि हिरोइन भएकी यिनी २८ बर्षकै उमेरमा राजनीति गर्छु भनेर आएकी छिन्,तर सबै कुरा साटेर पाईदैन….कति योग्य छिन् यिनी भन्ने कुरा त यिनको अंग्रेजी बोलाईले नै थाहा हुन्छ नि है?

    Reply
  47. shivaraj khadka says:
    May 23, 2013 at 7:56 pm

    अब के कमेन्ट गरिहनुपर्ला र ? रेखा थापाको बारेमा माथिकै कमेन्ट काफी छ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई हतियारै भयो नि मित्र हो ।

    Reply
  48. Dev says:
    May 23, 2013 at 7:51 pm

    छबि वोझाको हतियार लगायत घरबास उठायाकी हुन् इनले अब मायोबादी लडाकु हरुका ६ ,७ वर्ष देखि प्रयोग नभयका हतियार उठाउन मन लागेको होला नि, आउने चुनाब मा यस्ता लाई ticket दिनु भनेको मायोबादिको पतन यबं १० वर्ष धेखी जनयुद लडेका लडाकुहरुको भावना बिपरित हुनेछ

    Reply
  49. suren says:
    May 23, 2013 at 7:50 pm

    अब रेखा बुढी भैसकिन ! इनको चाहुरी परेको बुढो हतियारको पछाडी छबिलाल, प्रकाश र बाबुराम बाहेक अब कोहि लाग्ला जस्तो छैन! हुदाहुद छबिलाल संग सुत्दा सुत्दा बोलि पनि छबिलाल को जस्तो प्रचण्ड तर दुइ पैसा को महत्वोहिन भैसक्यो! रेखा नि प्रचण्ड जस्तै नपुंसक नै भन्दा फरक नपर्ला

    Reply
    1. madan bajracharya says:
      May 24, 2013 at 1:27 am

      निर्माता निर्देशक द्वन्द निर्देशक आदि सबै बलिउडका मात्र निमित नायक नाइका र फ़ाइनान्सर मात्रै नेपालको भयको र आधा सुतिंग मात्रै नेपालमा गरियको “मावोबाद” नामको चलचित्रको मध्यान्तर पछिको दृश्यमा कलिउदकि निमित उपनाइका रेखा थापाको अभिनय कस्तो हुनेछ; हतियार समाउने हो बा चुनावमा उठाउने हो बा अरुनै त्यो त् बलिउदकैले तय गर्ला उसैले भनेर त् केहि हुने होइन नि/ तापनि ओली सिट भिड्ने भनेर चलचित्रको मूल कथा सिट मिल्ने अभिव्यक्ति चाहिं दियकैहो/

      Reply
  50. Bikram says:
    May 23, 2013 at 7:27 pm

    केहि समय पहिले यिनीले अमेरिका बसेर बुद्दत्व प्राप्त गरेकी हैनन् र भन्या. बुद्दत्व प्राप्त गरेको मान्छेले हतियार उठाउने? कस्तो खालको बुद्दत्व रहेछा यो?

    Reply
  51. nunho dhangsong says:
    May 23, 2013 at 7:24 pm

    हतियार त पहिले देखि नै उठाई राखेको नै छ नि हो रेखा होकि देखा थापा,तिम्रो हतियार ले प्रचण्ड लाइ सुद्द नचायो,हतियार किन उठाउने हतियार त उठी नै हल्छा रेखा देखा को नाम ले नै,

    Reply
  52. Dev says:
    May 23, 2013 at 7:05 pm

    सालोक्य जी ! यो रेखा थापा भन्ने नकचरि को लागी यो ब्लग मा ठाउँ नदियोस ! देश को कस्तो कस्तो कुरा लाई प्राथमिकता नदिएर के हो यस्तो ? यो केटि ले हतियार उठाओस कि आफ्नै फरिया उठाओस हामीलाई के मतलब |

    Reply
  53. yukta says:
    May 23, 2013 at 7:05 pm

    ऋषि धमला ले जस्तोसुकै भिडभाड मा पनि घुसेरै भए पनि टिभी मा आफ्नो अनुहार देखाई छाड्छन नि त्यस्तै रेखा थापा ले पनि आफु सधै चर्चित हुनको लागि एउटा न एउटा स्क्यान्डल गरि रहेको नै हुन्छन चर्चा मा आउन को लागि नै हतियार उठाउछु भनेकी हुन् त्यसैले दुवै जना एकै ड्याङ्ग का मुला हरु हुन !

    Reply
  54. dilip gurung says:
    May 23, 2013 at 7:02 pm

    नेपाली चलचित्र क्षेत्र कस्ता कस्ता अशिक्षित र असभ्य नरनारीहरुको थलो हो भन्ने कुराको बलियो प्रमाण हो यो रेखा थापा भन्ने आइमाई|

    Reply
  55. yashbino says:
    May 23, 2013 at 6:43 pm

    रेखा थापा: आबश्यक परे हतियार उठाउन तयार छु।
    म: पर्दैन तिमी देखाउ मात्र हतियार आँफै उठ्छ।

    Reply
  56. Biswash says:
    May 23, 2013 at 6:40 pm

    कठै बिचारी,
    आफै प्रचण्डको हतियार र नयाँ परिक्षणको लागि बलिको बाख्री भएको पनि पत्तै नपाउने हुस्सुको पनि के कुरा गर्ने ! शालोक्य जी ले समाचार बनाउँदा हाम्रो भर पूर मनोरंजन चाहिं भएकै हो |

    Reply
  57. dharmendra says:
    May 23, 2013 at 6:21 pm

    खोइ कुन हतियार हो ? जड्शुत्र बादीको होकी कामशुत्र बादीको हो ?

    Reply
  58. Manoj Thapa says:
    May 23, 2013 at 6:07 pm

    दस – बाह्र वर्ष आफूभन्दा २० वर्ष जेठो लोग्ने तर उसैको भनाइमा गदफादर को रखौटी भएर उसैलाई तिग्रा उठाईदिदैमा बित्यो. रस चुसेर फालेको छोक्राजस्तो भएर अब कतै नबिक्ने, बिक्न लैता पढाई, योगेता पनि हुनु पर्यो नि, भए पछि, अब प्रचण्ड पुत्र संग रासलीला गर्दै हतियार बोकेर लुट्न हिंडे भै हैल्यो नि. नेपालमा तेस्तै को राज त छ नि. नत्र नेपाल, नेपाली हुं भन्न पनि लाज लाग्ने अबस्थामा कसरि पुग्थियो र. लुटेरा खान पाइने भएपछी किन अन्य देशमा गएर मजदुरी गर्नु

    Reply
  59. Kamal Singh says:
    May 23, 2013 at 6:00 pm

    हतियार समाउने भनेको हो? समाए पछि उठी हाल्छ नि हतियार

    Reply
  60. Eakraj says:
    May 23, 2013 at 5:58 pm

    अहिले भोका र गरिब जनताको रगत र पसिना बाट जम्मा भएको अरबौ को खर्च गरेर भएपनि चुनाब मा होमिएर देशलाई निकाशा दिन लागिरहेका बेलामा यस्तो चर्चित कलाकारले एउटा कल्गर्ल शैलीमा बोल्न पाए भन्दैमा जे पायो तेही प्याच्च बोल्दा देशको कानुन र प्रशासनले सार्बजनिक अपराधमा जेल कोचना सक्नु पर्ने हो ….

    Reply
  61. Samasya says:
    May 23, 2013 at 5:54 pm

    छवि जी को हतियार ले काम नगरेर होला माओवादी कमरेड प्रचण्डको हतियार पछि लागेको। प्रचण्डको हतियार त खोलाले बगाईसक्यो। उठ्दैन त मैया।

    Reply
  62. suzee says:
    May 23, 2013 at 5:46 pm

    बकम्फुसे केटि !!!!!!!!
    ठुतुनोमत्र चलाउने भन्ने इमेज बदल्न ,,,अब हतियार चलाउने इमेज बनाउन तिर लाग्या होलिन नि त !!!!!

    Reply
  63. Anu anu says:
    May 23, 2013 at 5:43 pm

    तिमीहरु सबै पढैया तर बुद्दी अढैया भन्दा त रेखा थापा को बौदधिक तथा पेशागत दक्षता धेरै नै माथि छ ।

    Reply
  64. Kamal Singh says:
    May 23, 2013 at 5:41 pm

    एस वाहियात आइमाई हरुको बारेमा के समाचार र कमेन्ट भएको होला? न घरको ठेगान, न पोइको ठेगान, बैस छउन्जेल tv नै घर संसार हो. म त् फिल्मका कलाकार भन्ने बित्तिकै Albert Einstein कको प्रेमिकाको सम्झना आउछ. मर्ने बेलामा सडकमा

    मावोबादी पार्टी अधोगतिमा हिड्न सुरु गरेको सारै धेरै भएको थिएँ तर अब त् खत्तमै भै सकेछ.

    Reply
  65. raj says:
    May 23, 2013 at 5:35 pm

    ८ grade पढ्नु भएकीले संविधान लेखोस्पनी कसरी? हतियार उठाउने सम्म को अध्यन्ले तेती त गर्ने हो नि | धन्यवाद छबिजी तेती मात्र पड्नेलाई पनि ठुलो गुण लगाउनु भयो | ८-१० बर्ष संगै बसेको गुण धेरै काफी छ |

    Reply
  66. lok nath sigdel elmhurst newyork usa. says:
    May 23, 2013 at 5:22 pm

    हतियार उठाउने रहर लागेकै हो भनि रेखा जी प्रचण्ड को हतियार उठाउ !!!

    Reply
  67. Bimal (UAE) says:
    May 23, 2013 at 5:10 pm

    प्रचण्ड को हतियार उठने होलानी ऑल द वेरी बेस्ट…

    Reply
  68. lok nath sigdel elmhurst newyork usa. says:
    May 23, 2013 at 5:09 pm

    रेखा ले आफ्नो हतियार को प्रयोग गरेर नै फिल्मी छेत्रमा पर्बेस गरेकी हुन्, तेस पछि पनि हतियार को पर्योग गरेर उनि माथि नै रहिन, हतियार चलाउन खप्पिस रेखा ठिक ठाउमा पारेर हतियार चलाउन माहिर छिन् तेही हतियार को सहाराले रेखाले धेरैलाई जितिन पनि अब त उनको हतियार मा खिया पनि लाग्यो होला …!!! अझै हतियार को कुरा गर्छिन , प्रचण्ड ले पनि उनको हतियार देखेर नै पार्टी मा पर्बेस गराएका हुन् ! होशियार बैद्य बा हरु रेखाको हतियार मा जादु छ खिया नै लागेको भए नि हतियार दरो छ तपाई हरु को भरेको बन्दुक भन्दा रेखा जी को खिया लागेको हतियार ले धेरै मान्छे मार्न सक्छ होशियार !!!

    Reply
  69. Navi says:
    May 23, 2013 at 4:50 pm

    यो नौटँकी को ट्याम्को बोली र प्रचण्डे गफडी को गफ अब खाना नपायको भुस्या कुकुरले पनी पत्याउन छाडी सके । यसको त थुतुना र मुतुना दुबै ले बोल्दा आफै सिद्धी सकी !

    Reply
  70. Sameer says:
    May 23, 2013 at 4:48 pm

    आफ्नो लोग्नेको हतियार उठाउन न सकेर कहिले डिभोर्स भाको हल्ला त कहिले के सुन्नु पर्छ. अब कुन चाहीको हतियार उठाउन लागेको हो कुन्नि…

    Reply
  71. Prince says:
    May 23, 2013 at 4:30 pm

    मानसिक सन्तुलन बिग्रिया को प्रचण्ड को हातियार सबै खिया लागि सक्यो प्रचण्ड पुत्र प्रकाश को हातियार बिनाजी ले मरि दिने छिन्न रेखा जी बोल्न त बोल्नु भयो यो धोको पुरा होला जस्तो लाग्दिन | बरु चलचित्र मै लाग्नुस् चलचित्र मै हातियार उठाउनुस हजुर ल उठ्य को हातियार ले सम्पूर्ण नेपाली युवा को पनि हतियार उठ्नी छ (सामाजिक परिबर्तन को ) तपाई स भय को हतियार ( कला ) ले नै पुरा नेपाल घाइएते छ \

    Reply
  72. Upkar says:
    May 23, 2013 at 4:18 pm

    रेखा थापाको हतियार ओसिएको छ भन्ने सबैलाई थाहा छ. प्रचण्ड सायद ओसिएको हतियार खेलाउन नि सिपौलु भएर रेखा थापालाई माओबादीमा तानेका हुनु पर्चा.

    Reply
  73. neerose says:
    May 23, 2013 at 3:51 pm

    त्यो पनि प्रचण्डको हतियार त होला! सिटको लागि उठाको हतियार सुसताथ्यो होला अब रेखेले उठाइदिने भयो!
    रेखे अगाडि मात्र आइदिनुपर्छ हतियार आफै उठेर निशाना साध्दछ!

    Reply
  74. Harish Shrestha (Tauthale) says:
    May 23, 2013 at 3:47 pm

    पत्रकार मित्रहरु, तपाइहरुले अरु केहि बिषय बस्तु नै पाउनु हुन्न, रेखा थापा बाहेक? रेखा थापालाइ highlight प्रचार प्रसार गर्ने अनि तिनको बारेमा बिषय बस्तु बनाउने त तपाइहरु नै हो नि ! हो तिनी नेपाली कला जगतको यौटा नाच्न जाने, अभिनय गर्न सक्ने कलाकार होलिन् ! तर बारमबार हरेक जसो पत्र पत्रिका हरुले रेखा थापाको बारेमा केहि नै केहि लेखेकै हुन्छ ! तेती बिधि महतो दिनु पर्ने कुनै बौद्धिकता भयको कलाकार अबश्य नै होइन तिनी ! तिनको बारेमा गयको दुइ तिन महिना एताको गति बिधिलाइ नियाल्यो भने मात्र पनि तपाई हामी सबै सबै छर्लंग हुन्छौं, रेखा थापा कुन स्तरको बेक्ती भनेर !

    Reply
  75. बले जी says:
    May 23, 2013 at 3:39 pm

    एकछिन को लागि रेखा थापा प्रम भाको सोचौ त / के हबिगत हुन लग्यो नेपाल मा ?

    बले जी /

    Reply
  76. बार्बिन्स says:
    May 23, 2013 at 3:36 pm

    सुनेको कुरा – प्रकाशले हतियार धारिलो पारेर राखेको छ रे लाजिम्पाट दरबारमा !!

    Reply
  77. amar says:
    May 23, 2013 at 3:17 pm

    नामै देखा थापा भय पछि के हतियार उठाउनु पर्छ र? हतियार आफै उठिहाल्छ नि/

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      May 23, 2013 at 5:12 pm

      यी नौटंकी वास्तवमै दलाल मानसिकता भएकी चाप्लुसी गरेर आफ्नो स्त्री हतियारको प्रयोग गरेर ठुला-ठुला साम्राज्य ढाल्ने इतिहासका केहि आइमाई जस्ती हुन् ! माओवादीलाई अहिले वास्तविक राजनीतिज्ञ भन्दा यस्ता-त्यस्तै जस्ता भए पनि भिड बढाउने हरु चाहिएका छन् ! यी महिलाको वास्तविक अनुहार र माओवादीको जनयुद्द ताकाका नारा हु-बहु मिल्छन ! यी पनि गाइ ओगट्ने बानि परेका बुढा गोरु जस्ता छवि ओझा लाइ मुर्गा बनाएर आफ्नो नारी अस्त्रको प्रयोग गरेर पर्दामा आइन अनि जब जब यिनको हतियार अन्यत्र पनि चम्किन थालेको आभाष गरिन, २-४ पैसा अनि बाटो देखिन ओझा लाइ उनको औकात देखाएर पाखा लगाइन यता माओवादीले पनि जनयुद्दमा जनतालाई परिवर्तनको आशा देखाएर बलि चढाएर सत्ता र शक्ति हात पारे अनि अहिले जनतालाई आपसमा लडाएर आफुहरु मोज गर्दैछन् ! जे होस् समय भन्दा बलवान कोहि छैन यसको निसाफ हुन् पनि धेरै नै कुर्नु नपर्ला तर म दावी गरेर भन्न सक्छु यो रेखा थापाको माओवादी प्रवेश भनेको सिर्फ शक्ति प्रदर्शनको सोख मात्र हो…. जसरि यिनले केहि पहिला वाई.सी.एल उपत्यका इन्चार्ज सगर लाइ दाइ बनाएर भाई टिका लगाएकी थिइन अहिले उनि कमजोर हुँदैछन हेर्दै जानु यसपाली यिनले टिका लगाइदिन्निन ! यिनको यो नाटक त आगामी चुनावमा कलाकारिताको नाम भजाएर समानुपातिक पड्काउने चाल मात्र हो ! आखिर यो पनि करिमा बेगम कै दोस्रो रुप हो ! केहि समय अघि चलचित्र बिकाश बोर्डमा नियुक्ति पाउन अरु आन्दोलनमा हुँदा यी तरुनी बाबुराम र प्रचण्ड लाइ भेट्न कुदेकी थिइन तर उता पप्पुले पडकाइदियो त्यसैले अर्को नयाँ तरिका हो यो ! ठिकै छ प्रचण्ड बा लाइ पनि २-४ वटा यस्ता देखा थापा हरु चाही रहन्छन जनता र राज्य बाट बिभिन्न शिर्षकमा बिना मेहनत कुम्ल्याएको पापको धनले मच्चिएर निरिह ,कमजोर कार्यकर्ताका स्वास्नी खोस्दै हिंड्ने साँढेलाई अल्झाई राख्न पनि यी रेखा जस्ता देखा हरु माओवादीको आजको टड्कारो आवश्यकता हो !
      दुर्भाग्य नै भनौं त्यो पप्पुको नियुक्ति पुर्व रेखा प्रचण्ड अनि बाबुराम लाइ भेट्न दौडिनु भन्दा माओवादीको नव युबराज धिराज प्रकाश लाइ कतै यसो भेटेकी भए सिधै दाहाल सरकारको दरवारमा भित्रिने अवसर पाउन पनि सक्ने सम्भावना थियो ! जे होस् प्रकाशको भलो भयो !

      ******* स्त्रीको रुपमा माओवादी भित्र पुन: अर्को नयाँ लोकमानको उदय ********

      Reply
    2. subba basanta says:
      May 23, 2013 at 5:36 pm

      कमेन्ट चाही एकदमै सहि हो l यो मान्छे अहिले आएर मलाई ठिक लग्नु छोडो

      Reply
    3. sur en says:
      May 23, 2013 at 6:28 pm

      सार्है मन बुझ्दो कुरा गर्नु भयो अमर sir

      Reply
  78. सार्थक says:
    May 23, 2013 at 3:15 pm

    कुना हतियार उठाउने रेखा मैआले ब्लेड, नङ्ग काट्ने कि भान्सामा सब्जी काट्ने छुरी ? काम छैन बित्थामा के खाना बेला न कुबेला अर्थ न बर्थको प्यार प्यार गरि बसेको ?

    Reply
  79. basanta says:
    May 23, 2013 at 3:12 pm

    अब रेखा थापाजी ले यदि हतियार नै उठाउने अठोट गरेकी भए कस्तो प्रकारको उठाउने विचार गरेकी हुन् ..धारिलो, चुच्चो , लामो, छोटो प्रस्ट पारिदिनुपर्यो अनि नेपाली राजनीति मा यस्ता नौटंकी वाला को प्रवेश भएपछी देश ले कस्तो गति लेला के नेपालमा बैज्ञानिक चमत्कार गरेर १० वर्ष मा दस हजार मेगावाट बिजुली निकाल्छु भन्ने बाबुराम अनि मुलुक लाई सिंगापूर हंगकंग बनाउछु भन्ने प्रचण्ड लाई हतियार उठाउन रेखा नै चाहियो.रेखाले उठाईदिए उठ्ने नभए चाही नउठ्ने थुक्क लाज पचेका नेताहो….!!!!

    Reply
    1. madan bajracharya says:
      May 24, 2013 at 4:05 am

      १० बर्षमा दस हजार होईन दस बर्ष पछि हरायक बर्ष दस हजार मेघावाट निकाल्छु भनेको जस्तो लाग्छ है/ तर यसमा पनि कति चलाखी गरेको छ हेर्नुस जल बिद्द्युत निकाल्ने भनेको छैन/ १० हजार मेघावाट बिजुली निकाल्न सकिने नदि कुनै त् बाकि छ नेपालीको स्वामित्वमा; सबै त् पारिकालाई बुझाइसके/

      Reply
  80. अनोज शाक्य says:
    May 23, 2013 at 2:56 pm

    फिल्ममा हतियारसँग खेली रहनेले हतियार उठाउनु कुनै नौलो कुरा हो र ?

    Reply
  81. kedar says:
    May 23, 2013 at 2:32 pm

    कांग्रेसलाइ चैतेले खाए जस्तै एमाओबादिलाइ येस्तै चटके र एमालेका भगोडाले खाने भए

    Reply
  82. yaadav says:
    May 23, 2013 at 2:21 pm

    बीना मगरसँग लसपस पछी प्रकाश दाहाल र सिर्जना त्रिपाठीको
    घरबार टुट्यो. रेखा थापा सँगको प्रचन्डको ब्रेक डान्स पछी रेखा र छबिराज ओझाको
    घरबार टुटेको सुनियो, के यो सन्जोग हो कि नेपालमा नब सामन्तबाद्को
    शुरुवात भएको हो

    Reply
  83. Deepak G says:
    May 23, 2013 at 2:02 pm

    हतियार त उठाउने तर कसको ?

    Reply
  84. Kamal Dangi says:
    May 23, 2013 at 1:51 pm

    रेखा थापाले हतियार उठाउने हैन बरु उहाको फेसनले गर्दा नेपाली युवाको पक्क्कै हतियार उठ्छ !

    Reply
  85. Prem says:
    May 23, 2013 at 1:44 pm

    एक खाल को हतियार त रेखा ले पहिले देखिने उठाएको हो तर अब कुन हतियार उठाउने हो हेरौ………..

    Reply
  86. samrat says:
    May 23, 2013 at 1:43 pm

    उठाउने सोक गरेर मात्र हुँदैन , उठाउन पनि सक्नु पर्यो. चार फुट चार इन्च को डल्ली लाइ अलि गार्है पर्छ. सेक्युरिटी खोज्न ए माओबाद चिरेको हो भने घेरे गल्ति भयो. भारतीय दलाल हरु संग मलेर केहि नाप्दैन.

    Reply
  87. sabin says:
    May 23, 2013 at 1:37 pm

    चुलेसी उठाउने भनेको होला! तरकारी काट्न!!!

    Reply
  88. ANEAL KHADGI says:
    May 23, 2013 at 1:36 pm

    संगत गुनाको फल …… अब प्रचण्ड को त संगत …गफाडी हरु

    Reply
  89. prakash (Alaska) says:
    May 23, 2013 at 1:35 pm

    जनआन्दोलन मा यिनी ‘लालुपाते फूल्यो भुइतिर’ कि लाउ माया मुइतिर कि लाउ उइतिर नलाउ दुइतिर’ भन्दै सडक मा नाच्दै हिडेकी थिइन् प्रचंडे संग, आखिर कुरो एस्तो पो रहेछ, यिनले छबि ओझालाई त गुमाइन नै अब फिल्मी क्षेत्र को छबि पनि गुमाउने भईन…..

    Reply
  90. SARJAN says:
    May 23, 2013 at 1:10 pm

    जवानीहुदा नंगो खुट्टा उठाएर धेरै केटादेखी बुदाहरुको मन मार्यो,अब बूढी भएपछि हतियारनै उठाएर ज्यानै मार्ने सोच होला । श्रीमती फेर्दै हिड्ने छोरोको बाऊले रेखालाई के के उठाऊन भन्छ,त्यसको समाचार मई संसारले अपडेट गर्ला नि ।

    Reply
  91. Narayan Thapa says:
    May 23, 2013 at 1:02 pm

    यो उदाहरण त काफी नै छ नि नेपाली हेरोइनहरुको बौद्धिकता कस्तो छ भन्ने कुराको….कानो गोरुलाई औशी न पुर्णे भनेको त्यसै हैन नि / येस्ता कानाहरुलाई पार्टीमा भेला गरेर ताली बजाउन त लाउने हो नि प्रचण्ड ले, तथा बाठा ले त टेर्न छाडी हाले /

    Reply
  92. Jiban says:
    May 23, 2013 at 1:02 pm

    जे होस, गाइजात्राको देश मा सधै हास्न पाइएको छ ….तर मन नलागी नलागी

    Reply
  93. तेन्जिंग गाबा says:
    May 23, 2013 at 12:59 pm

    ताजा खबर:
    ————-
    “रेखा थापा” माओबादीमा प्रवेश गरेको खबर सुने पछि “कामरेड प्रकाश दाहाल” फेरी सगरमाथा चढ्ने योजना बनाउन थालेको खबर प्राप्त भएको छ …………जदौ !!!!!!!

    Reply
    1. द्रोण says:
      May 23, 2013 at 4:38 pm

      किन ? रेखाको हतियार उठाउने धम्कीले तर्सेछ कि त् केटो |
      कि फेरी आर्की भगाउने सुर सार गर्दैछ ?

      Reply
      1. Tenzing Gaba says:
        May 23, 2013 at 9:21 pm

        त्यो त् थाहा भएन तर गीत चाही यस्तो गाउदै थियो रे ‘
        ‘…………..बल्ल पर्यो चार वटी माकुरी जालैमा …….’

        Reply
  94. shyam jhapa says:
    May 23, 2013 at 12:59 pm

    रेखाजी को हतियार्र म त मर्छु कि क्या हो

    Reply
  95. Madhab Bhattarai says:
    May 23, 2013 at 12:54 pm

    राजनीति र फिल्ममा धेरै अन्तर छ. फिल्ममा कम्मर मर्काएर नाचे जस्तो वा गिल्सिरिन लगाएर रोए जस्तो होइन राजनीति, फिल्ममा प्लास्टिकका बन्दुक चलाएर १०-२० जना खलनायकहरुलाई एकै चिहान परे जस्तो होइन हतियार उठाउने कुरा. सामान्यतया: हलिउडका निर्माता, निर्देशक, कलाकारहरुले राजनीतिमा प्रवेश गरेको उदाहरण बिरलै मात्रै पाइएला. तर छिमेकी भारतका बलिवुड लगाएत अन्य प्रादेशिक राज्यहरुमा भने यो प्रचलन प्रसस्तै देखिन्छ. तर अमिताभ बच्चन जस्ता कलाकारले पनि राजनीतिमा प्रवेश गर्नु आफ्नो जीवनको ठुलो भुल भएको स्वीकारेका छन्, भलै उनकी पत्नी चाँही राज्य सभा सदस्य छिन. एउटा सार्थक उद्देश्य लिएर राजनीतमा लग्नु, आफुलाई मन परेको पार्टीको सदस्य बन्न जो कोहि पनि स्वतन्त्र छ. तर राजनीतिकर्मी भन्दा पहिला रेखा एक कलाकार हुन् अनि उनले बोल्दा के बोल्दै छु भन्ने चाही ख्याल राख्नु पर्ने हो. हुन् त पार्टी अध्यक्ष नै बोल्दा बोल्दै आफ्नो कट्टु फुस्केको थाहा पाउदैन भने यिनीले के थाहा पाउन. यसै पनि त भनाइ नै छ नि “नयाँ जोगी ले बढी खरानी घस्छ “.

    Reply
  96. द्रोण says:
    May 23, 2013 at 12:43 pm

    उठाउने मात्र किन ?? उठाई नै सकिन | ”चुलेसी ” ले लौका,घिरौला,फर्सी को सामुहिक हत्या गरिन | कुखुरा लाइ उसकै परिबार को सामने घाटी रेटिन|
    छिमेकी हिरो सग भित्र भित्रै साठ गाठ बढाएर, छबि लाइ धोका दि इ न | हठ गर्छिन ,नम्बर वान बाट तल आउन मान्दिनन |

    Reply
  97. Puri says:
    May 23, 2013 at 12:42 pm

    रेखा तिम्रो सस्तो हतियार तिमि नै उठाऊ \ तिमि लाई देखर आरुको हतियार अब उठानी वाला छै न \ उमेर को खयाल गर बलिके

    Reply
  98. Kiran Upreti says:
    May 23, 2013 at 12:35 pm

    ल है साथीहरु हो आ आफ्नो हतियार ठिक परेर राखौं रेखा थापा आयर हतियार उठौनेछिन!

    Reply
  99. govinda sharma trital says:
    May 23, 2013 at 12:25 pm

    शरीरको हतियारले थुप्रै मन्दबुद्धि युवाहरुलाई घायल बनाएकी रेखा थापाले अब कुन प्रकारको हतियार उठाउने हुन् ?….अबुइ डर पो लाग्यो !!!!!!!!!!!

    Reply
  100. दिलिप says:
    May 23, 2013 at 12:17 pm

    ए रेखा थापा ले हतिया उठाउने रे ? एक्कै छिन है मित्रहरु बहुत हासो लाईरा छ ।
    मित्रहरु एक्कै छिन परिकल्पना गर्नुस त, रेखा थापाले हतियार उठाएको दृष्य ? रेखा जी ले हतियार उठाएको र टोम एण्ड जेरीको टोमले उठाएको उस्तै उस्तै त देखिनेहोला नी है ।

    रेखा जी एउटा कुरा राम्रसंग याद राख्नु, जति बोल्न सजिलो छ नि त्यसको दो गुना गाह्रो हुन्छ ।

    रेखा जी अलि सोचेर बोल्नुस्
    अलि धेरै दिन राजनीति मा तिक्नुस् ।

    Reply
  101. राम राज says:
    May 23, 2013 at 12:13 pm

    कसैलाई बिस्वास नलाग्ला यिनी चुनाब मा उठिन भने अत्याधिक बहुमत ले जित्नेछिन | अहिले सम्म हामीले जिताएको नेता हरु भनेको यस्तै हुन् |

    Reply
  102. yukta says:
    May 23, 2013 at 11:55 am

    फिल्म मा अभिनय गरेर हतियार उठाए जस्तो केटा केटि को खेल सम्झेछ कि क्या हो ! एक पल्ट जनयुद्ध लडेका ति लडाकु हरु लाई सोध्नुस त बल्ल थाहा पाउनु हुन्छ कि साञ्चै को हतियार उठाउनु र सेनिमा मा नक्कली हतियार उठाउनु मा के फरक छ भनेर ? बकुम्फुसे गफ !

    Reply
  103. Ram Sampang says:
    May 23, 2013 at 11:46 am

    हतियार त छबि ओझाले पो उठाउनु पर्ने बिचरा त्यत्रो दुः ख गरेर हुर्काए, फिल्म खेलाए, चर्चित हिरोईन बनाए अनि लाष्टमा छोडेर गए, तर रेखा पो हतियार उठाउछु भन्दो रहेछ के अचम्म हौ ??

    Reply
  104. Vijay says:
    May 23, 2013 at 11:42 am

    मन्दबुद्धि भयंकर…….!

    Reply
  105. Ramesh Khanal says:
    May 23, 2013 at 11:39 am

    उठाउन त उठाउँछिन् तर के उठाउँछिन् अहिल्यै भन्न सकिंदैन, भन्नु पनि हुंदैन ।

    Reply
  106. सरोज says:
    May 23, 2013 at 11:39 am

    हो हो हतियार त उठाएकै छ नि सबैको, नाम नै देखा थापा छ अनि देखाईराखेपछि हतियार उठीहाल्छ नि यार !
    यस्ती निच, घटिया, स्वार्थ को लागि अलकत्रा पनि खाने आइमाई पनि नेपाल मा रैछ ! थुक्क नालायक आइमाई !

    Reply
  107. तेन्जिंग गाबा says:
    May 23, 2013 at 11:37 am

    रेखा थापाले हतियार उठाउने भएसी म चाही ….” ढाल “… उठाउनु पर्ला !!!!!!!

    Reply
  108. Mohan Subba says:
    May 23, 2013 at 11:31 am

    होइन के को लागि रेखा थापाले हतियार उठाउने रे ?हतियार खेलाउनु मनै परेको भए दस दस वर्ष सम्म माओ बादीले हतियार खेलौदा त्येही बेला जानु नि/अब बेतुकमा हतियार उठाएर सेन्टर जेल जानु मन गर्या हुन् कि? त्येसो भए जय होस्!

    Reply
  109. robei says:
    May 23, 2013 at 11:30 am

    लेख्न पनि के लेख्नु भन्या? जीवनमा कहिले एउटा किताब पुरै पढ्या छन र यिनले? कार्ल मार्क्स वा लेनिन कुन देशको हुन भनेर मात्र प्रश्न सोधेमा जावाफ आए मारिदिनु। अब उहि कस्को हतियार उठाउने भन्या आफै बुझ्नुस है मित्र।

    Reply
  110. Bhim says:
    May 23, 2013 at 11:27 am

    हतियार उठाउने मात्रै भनिएको रहेछ,कुन हतियार भनेर खुलाइएको छैन ।। 😛

    Reply
    1. ishwar says:
      May 23, 2013 at 11:48 am

      हा हा हा हा म त हासेरै मर्ने भय

      Reply
    2. Bibek Dhakal says:
      May 23, 2013 at 11:52 am

      अलि खुलाउन नमिल्ने खालको हतियार हो कि 😀

      Reply
      1. Anup says:
        May 25, 2013 at 12:05 pm

        वाह विवेक जी वाह….. क्या मेरो मुख्कैको कुरा भन्नु भो बा !!!

        Reply
    3. bhim says:
      May 26, 2013 at 11:42 pm

      रेखाले घाटीमा लगायको रुद्रछ्यको गेडा होर हतियार .
      स्याललाइ काल आयो भने सहरतिर पस्छ भन्थे ठ्याक्कै हो रहेछ

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme