मिस नेपालको अन्तिम चरणमा रहेका पाँच जनालाई पूर्व मुख्य सचिव तीर्थमान शाक्यले एउटा प्रश्न सोधे- संयुक्त परिवार रुचाउनु हुन्छ कि एकल, किन ? यसको जवाफ पाँच जनाले आ-आफ्नै तरिकाले दिए। यही प्रश्नको जवाफ र प्रि जजिङका आधारमा निर्णायकहरु पूर्व मिस नेपाल मलिना जोशी, राजेन्द्र शलभ, रिमा विश्वकर्मा, आरती शाह, आदित्य बराल, बलबहादुर कुँवर, सलमान रिवान, अनुपबहादुर मल्ल, चारु मलहोत्रा र सरोश्नी शेरचनले नम्बर दिए। र, अगाडि रहिन् इशानी। उनको र अरुको जवाफ कस्तो थियो त ? भिडियोमा हेर्नुस्।
इशानी जवाफ दिँदै।
सिन्धुलीकी रोजिशा शाही ठकुरी ‘मिस नेपाल अर्थ’ घोषित भइन्।
२१ वर्षीया श्रुतिमा शाहले मिस नेपाल इन्टरनेसनल उपाधि जितिन्।
मिस नेपालको अन्तिम चरणमा रहेका पाँच जनालाई पूर्व मुख्य सचिव तीर्थमान शाक्यले एउटा प्रश्न सोधे- संयुक्त परिवार रुचाउनु हुन्छ कि एकल, किन ? यसको जवाफ पाँच जनाले आ-आफ्नै तरिकाले दिए। यही प्रश्नको जवाफ र प्रि जजिङका आधारमा निर्णायकहरु पूर्व मिस नेपाल मलिना जोशी, राजेन्द्र शलभ, रिमा विश्वकर्मा, आरती शाह, आदित्य बराल, बलबहादुर कुँवर, सलमान रिवान, अनुपबहादुर मल्ल, चारु मलहोत्रा र सरोश्नी शेरचनले नम्बर दिए। र, अगाडि रहिन् इशानी। उनको र अरुको जवाफ कस्तो थियो त ?
भिडियोमा हेर्नुस्।
मिस नेपाल कि ठिस नेपाल..
Nepali is not only Khas Laguage. Any language that is spoken in Nepal is Nepalese(Nepali) Language. My mother tongue is Newar (Nepalese) langauge. Yours is Khas. But we both speak Nepali/Nepalese. Do you think that Nepal belongs only to those who speaks Khas (Nepali) language or Nepal is owned by only those who speak Khas langauge as mother tongue ????? What do you mean here
One said one has to speak his/her own langauge. There many languages in Nepal. Which lanaguage one should speak ? English can be better language for shake of fairness and neutrality. Otherwise one wonder why are most of government secretaries and ministers and Party leaders BAHUNS and CHHETRIS? It’s not time to make ENGLISH language is medium languages in LOK SEWA?????
कवि त होइन ,तर एउटा कविता जस्तो मनमा फुरी हाल्यो ——–
‘मिस नेपाल ‘
बीसजना जति बीच प्र तिस्पर्धा गराइने
‘बीस नेपाल’
एक प्रतिस्पर्धीले अर्कोको रिस गर्ने
‘रिस नेपाल ‘
प्रथम हुने मक्ख पर्ने ,अन्तिम हुने –फिस्स
‘फिस्स नेपाल ‘
पश्चिमा शैलीमा किस गर्न सिकाउने
‘किस नेपाल ‘
नेपाली समाजमा पश्चिमा सांस्कृतिक बिष फैलाउने
‘बिष नेपाल ‘
समाज र देशका लागि के के नै गर्छौं भन्ने ,
‘इस …..नेपाल ‘ /
बिज्ञापन गर्ने एउटा अर्को मोडल थपियो !
LMFAO …. they shouldn’t use english if they don’t know how to pronounce properly .. and F**** final question shouldn’t questioned and answered on that way.. They already know the question and got the answer written on the note .. they might have got some help with some ppl haha …. They should have ask different question may about the political situation and about the financial situation (economy) of nepal so they can check their fluency and their own idea about our own country which they are going to represent on Miss world .. I don’t think these dumb ass ever gonna win the miss world with those stupid question and that funny english accent. ( i’m not an english speaker neither i have good english accent but i would never try to use fake accent …. i like my thick accent lol ) …..
I disagree a little ….. Look at this short video clip of the Chinese miss world 2012 presenting herself.
http://www.youtube.com/watch?v=3yzavZGzJGw
I think more than accent or grammar what really matters in international beauty contest is figure & beauty along with confidence ! Sadly, the current miss Nepal seriously lacks the first trait
Why should anyone be ashamed if they don;t speak English properly or make some mistakes here and there. It’s good if they can speak fluent English without accent but you have to keep in mind English is not our first language. It’s really flabbergasting when people use the proficiency in English as a yard stick to measure someone’s intellect.
Sorry to say, but it is generally people from third world countries like ours who have that kind of mentality to judge people on those grounds. Rather than blasting out the people, I suggest you should instead brush up your English skills. If you make some many mistakes to type out a paragraph in the comfort of home, I can only imagine how you would have fared on that stage.
I do agree with you “english is not our first language” and for your kind info i’m not using proficiency in English as a yard stick to Measure them.. all i’m saying is why would you make yourself uncomfortable using english to answer a stupid questions??
why would you try to sound like british if you are not comfortable to speak on that way ?
I had one girl working with me ago in my restaurant. She was fine with everything about work and stuff she did work hard but one thing pisses me off was her accent. She tried to speak on british tone and when she did that all the spit from her get onto the costumers face. Not once, not twice, it happened again and again… After getting lots of complaint about her sadly i had to terminate her.. i don’t mind to loose one staff rather then loosing my regular costumers.
I would support as much as i can when they get into Miss world comp. and i think you should know criticism can bring lot more positive effects too.. And about brushing up my english i think i’m pretty good for my regular day to day life. i think i’m doing pretty well with my thick accent otherwise i would have never been at this stage. Never had a problem on trade with ASX, working with australian software developers, and running my own little cafe
And bibek that chinese girl is pretty good she is fluent and she is perfect.. and @ DeepK .. Thanks for the compliment : it’s not like i’m always looking for negatives and focused on criticism neither i’m saying my english is better then theirs. It’s a time to train them better, make them able to understand everything about their surroundings, I don’t think that question had that much weight to crown someone … You can criticise when they are on home ground but do need to support when they face the real challenge with rest of the world ..
Thanks!!
You sir are pathetic! I would find myself stupid to agree with your comment here.
Why do you have to always look for negatives and focus on criticism?
Knowing few slang doesn’t prove your english is better than theirs.
If having multi-language skills make you feel a supreme creature, have fun controlling your arrogance!
Congratulations, Ishani!
” ४ जना मिस भाबी नेपाल प्रियोगीतीको कुराकानी” –
प्रियोगीती नम्बर १ : अर्को बर्षको मिस नेपाल म हुन्छुहोला
प्रियोगीती नम्बर २ : : कसरि
प्रियोगीती नम्बर ३ : एसले (प्रियोगीती नम्बर १) प्रायजक ले दिएको सबै प्रश्नको उत्तर लेखेर घोकिसकी
प्रियोगीती नम्बर ४ : तेही घोक्ने भएर होला – एस पाली पनि मिस नेपाल ले रेडिमेट उत्तर दियिन
हा हा हा ……………….४ रै जना हासछन् …………
हाहाहा!
कानोले प्रश्न सोधेको र बहिरिले उत्तर दियको जस्तो लाग्यो हो मलाइ त्!
‘झिन्गुरे प्रश्नको पाउदुरे उत्तर!’ यसले दर्शाउछ यो देशको बनावटी जीवन स्तर!
अब यी मिस नेपाल हुने ले दियको उत्तर आफ्नो जिवनमा कत्तिको लागु गर्दी हुन् भनेर कसले कसरि हेर्नेहोला?
के यो उत्तर तिनको आत्मादेखिको हो त? यिनले आफैले दियको उत्तर जसले यिनिलाई मिस नेपाल बनायर ताज लगाइदियको भनेको छ सो उत्तर प्रति यिनी कत्तिको समर्पित छिन त?
सामुहिक परिवारको भावना,मूल्य,मान्यता, सह-अस्तित्वो, आत्मियता सम्मान माया स्थान र अबस्था आदि कुरा हरु र तेस्ले राख्ने अर्थ र स्थान को बारेमा यिनी कति कटिबद्द र समर्पित छिन त उसोभय! आफुले दियको उत्तर र उत्तर जसले आफुलाई मिस नेपाल बनायो तेस्मा उनि समर्पित छैन भने मिस नेपाल बन्ने वा बनाउने उद्योग को बनावोटि प्रश्न र उत्तर भयन र?
भोलि यिनी सामुहिक परिवारमा आफ्नो पुर्ण जिम्मेवारी र अभिभारा बहन गरि रहन सक्लान त?
यिनी आफ्नो सासु ससुरा जेठाजु जेठानी देवर देवरानी आदि लाइ सामुहिक परिवारको मान्यतामा रहदै सम्मान र आदर देलान त? भोलि आफ्नो मिस नेपाल र चार तिर पुठो देखाउदै कमायको आम्दानि यदि सासु बिमार भै उपचार गर्न परेको अबस्थामा खर्चिलिन्त?
बनावोटि उत्तर हो यो!
उसो त यो प्रश्न नै पाउदुरे हो, यो बिचारको प्रश्नमा तिन जना व्यक्ति बसेर एउटाको बनावटी उत्तर लाइ उचित र ठिक छुट्याउने भन्ने कुरानै वाहियात हो!
भोलि सामुहिक परिवारमा यिनी अड्न सकिनन् भने आफ्नो यो उत्तरमा आत्मा ग्लानि गर्दै यो मिस नेपालको ताज फिर्ता गर्छिन त यिनले!
या त यो योग्यताहीं हरुको भिडले गरेको कार्य हो या
स्तरहीन नाटक!
मिस नेपालका हरेक शब्दहरुमा मौलिक भाषा भन्दा इंगलिस लाई प्राथमिकता दिएको पाईयो किन होला?
नेपालको मिस अरु कोहि हुन सक्दैन accept anuradha koirala मिस Nepal तेरो नक्कल र आफ्नो भाषा नबोलेर केको दुइ चार अंग्रेजी बोल्दै मा के ठुलो र राम्रो हुन्छ तेसो त किन मिस नेपाल राखेको नाम बरु कोइ मिस बिउति सिउति रखेनी भयो नि नेपाली बोल्नु मनाही अथवा बोल्नु मिल्दैन भने नगर एस्त कार्येक्रम हरु बारम्बार किन तेही कुरा दोहोरिन्छ
As usual so much negative thinking. For the people who thinks against copying western culture: how do you want to live your life? At the time of globalization you can not llive isolated. It is not smart to criticise, rather think aboun how can these things be used in Nepal’s prospects. There might definitely be many other beautiful people all over Nepal and miss Nepal never says she is the most beautiful girl in Nepal nor the organizer. This is a plaform for some talents to come up. If you think you know some capable person why don’t you just bring and support them to compete on stage? Regarding the language this is not our mother tongue so it doesn’t need to be like native speaker. Furthermore which one is the correct English pronunciation, American English? British English? Australian English? Canadian? The courage to stand and speak is great and we should focus on this rather the other unimportant things. If you think it is useless, suggest how to make it more useful so that thusand of our sisters can get benefit out of it.
यो सब नाटक हो || एसको अहिले को नेपाल मा केहि महत्वो छैन एकदम मै छैन || अब talent खोज्ने plateform रे || यो सब तमासा हो साथी || येह धेरै साथी हरु बुझ्ने नै हुनुहुन्छ || एसको नेपाल मा उपयोगिता भनेको जिरो हो || वैहात हो यो सब || बिकसित मुलुक जहाँ glamour र विकास चरम मा छ तय ठिक होला || तर अमेरिका वा बेलायेत कतै पनि एस्त प्रतियोगीता लाइ खासै महत्वो दियिन्न || समाज र राष्ट्र लाइ क दियो भन्ने कुरा ले महत्वो रक्चा || येदि एसले प्रतिभाशाली बेक्तित्वो को खोजि गर्छ भने रुबी राना, सुमी खड्का, देखि लिएर माल्विका सुब्बा खोइ त कसले के गर्यो पब्लिक फिगर भएर || दुइ, चार जना आधुनिक समाज का भनौदा साथी हरु (तर एकदम तल्लो सोच भएका आधुनिकता का नाम मा) बीच मा गएर ताल न तुक का कुरा गर्दैमा कोइ पनि राष्ट्र का लागि ठुलो हुदैन | गर्न पर्यो नि देश को सछ नागरिक हुन त सन्दुक रुइत, महाबिर पुन जस्तै, दिल शोवा आमा, अनुराधा दिदि, पुस्पा बस्नेत, तेसै गरि मन्जिल राना (साएद धेरै लाइ थाहा छैन होला यिनको बारेमा तर छिट्टै थाहा हुन्छ ), जस्तै काम गर्न पर्यो नि || यिनी हरु को काम ले समाज मात्रै होइन देश र जनता को सोच परिबर्तन गर्नु को साथै मनबता साथै संसार परिबर्तन गर्ने उर्जा प्रदान गर्छ || यो miss nepal हो कि Kiss Nepal ले केहि माखो मर्दैन ||
कुरा आयो के गर्ने त दिदि बहिनि ले भन्ने ?? साथी देश लाइ अगाडी बढाउन केहि ठुलो सोच्नु पर्दैन || मैले त भन्छु माल्विका सुब्बा ले कुखुरा पालन गर्ने, रुबी दिदि ले गाइ फर्म खोल्ने, सुमी दिदि ले काठमाडौँ को मन्दिर ऐतिहासिक धरोहर सफा गर्ने अभियान चलाउने, अर्को कुन रे,,,,yes सृष्टि श्रेष्ठ ले काठमाडौँ का बाटो हरु सफा गर्ने अभियान चलाउने, अरु मिस नेपाल हरु कोइ ले नेपालगंज मा अफिस खोलेर डोल्पा लगाएत कर्णाली को बिकट ठाउमा चामल पुराउने कुरा मा दिलो ज्यान दिएर लाग्ने, तेसै गरि कोइ miss नेपाल हरु मुस्तांग मा फलेको apple कसरि नेपाली बजार सम्म पुर्याएर तय का जनता लाइ फाइदा दिने भनेर सोच्ने अनि काम गर्ने, कोइ मिस्स नेपाल हरु नेपाल का बिकट जिल्ला को स्कूल मा गएर पढाउन को लागि आवहान गर्ने नेपाली लाइ, कोइ मिस्स नेपाल शेर्पा साबुन झोला झोला मा बोकेर गाउँ का केटा केटि हरु लाइ हात धुन सिकाएर रोग बाट बच्न सिकाउने, कसैले चर्पी को महत्वो सिकाउने, येही हो देश लाइ चाहिएको अहिले, येह अहिले ठुलो कुरा सोचेर केहि हुनेवाला छैन तेही पनि ठुलो कुरा गर्न का लागि ठुला मान्छे हरु पनि छन् || अब देश बनाउने हो भने एथार्थ को धरातल मा उभिएर सोचौ || राजिनिती कर्येकर्ता बन्न छोडौ || ramp मा हिडेर thigh देखाएर केहि हुन्न || यो सब गर्ने दिन पनि आउछ तर देश बनौन पर्छ || माथि को कमेन्ट पढेर माल्विका ले कुखुरा पाल्ने भन्दा मान्छे हरु हस्लन अनि माल्विका अथवा कोइ उनका सुभचिन्तक लाइ लाज लाग्ला, तर यो एथार्थ हो देश को यथार्थ || अब को सोच भनेको देश लाइ परिवर्तन गर्ने हुन पर्छ || miss नेपाल भनेको त कसैले केहि गर्न नसकेर आफुलाई येत्तिकै जनता माझ पपुलर हुन को लागि गरेको काम हो || रुबी दिदि hair stylist रे…….खोइ त क भयो त भएर त्यो Habib भन्ने न आइ भएन || तेही पनि यो भनेको नेपाल को लाइ अहिले काम छैन || देश ले अब छलांग मर्न पर्छ || येदि मेहेनत के हो भनेर जान्ने हो भने Chinese लाइ हेरे पुग्छ || के गर्न पर्छ मान्छे ले देश लाइ माथि उठाउन भनेर…….!!!
मैले भन्न खोजेको तेही हो, येस्ता प्रतियोगिता लाइ राम्रो कि नराम्रो भनेर समय खेर फाल्नु भन्दा तपाईं ले दिनुभएको सुझाब जस्तै सबैले सुझाब दिनु राम्रो जसले प्रतियोगी र सम्बन्धित सबैलाई केहि गर्न प्रेरणा दियोस, नत्र हामी सबै पुराना विचार भएका र बदलिँदो समय संग चल्न नसक्ने मानिस मात्र कहलिन्छौं
वाहियात !!! मिस नेपाल को कुनै स्वाद नै छैन न त judge गतिलो न त अरु नै केहि न त question इनिहरु भन्दा हजार गुना राम्रा सुन्दरी हरु गाउँ घरमा मेल पात गरेका हुन्छन अनि इ अनुहार भंदाधेरै गुना राम्रा केटि हरु बाटो बाटो र गल्लि गल्लि मा भेट्न सकिन्छ अनुहार न सनुहार पाण्डब सुनुवार !!!
I think this girl knew already , she was just waiting for her name to be pronounced… look at her expressions…this is all fake
सहि हो | कसलाई बनाउने भन्ने पहिले नै ठिक गरेको हुन्छ |
हामी नेपाली हरु कहिले कुनै पनि कुरा को राम्रो पक्च्येको मात्रै कुरा गर्न सिक्ने होला है ? भन्नु होला कि स्वोतन्त्र विचार राख्न पनि न पाईने भनेर तर पनि सबै कुण्ठा हरु छोडेर एकचोटी सबै कम /कुरा मा राम्रो भावना पनि एकचोटी राखेर हेर्ने हो कि ?
मिस नेपाल कि बिजेता वा प्रतिस्पर्धी हरु तथा आयोजक हरु / केहि शहरमा हुर्केर beauty parlor धाएर तथा दुइ चार शब्द अंग्रेजी बोल्दैमा पुरै नेपालको सुन्दरिको को प्रतिनिधित्व गर्दैन / सो भन्दा धेरै गुना सुन्दर तथा प्रतिभावन अनुहार हरु छन् गाउँ घरमा जसले त्यहा सम्म पुग्ने पहुच राख्न सक्दैनन् / तेसै तिनीहरु लाई पनि समितिने किसिमले कार्यक्रम को आयोजना गरे धेरै राम्रो हुन्छा
सुन्दरता मन नपराउने त को होला र ?तर पचास साठी जना सहरिया अंग्रेजी बोल्न जान्ने केटी हरु बीच केहि समय तालिम दिएर प्रतिस्पर्धा गराई, रेडिमेड प्रश्न उत्तर सिकाइ ,आयोजना गरिएको मिस नेपाल खासमा मिस नेपाल नभई बिष नेपाल भन्दा फरक पर्दैन /नेपालको आधा जनसंख्या महिलाहरुको छ ,ती सबै महिलाहरुको प्रतिनिधित्त्व बाट छानिएको भए बल्ल मिस नेपाल भन्न सुहाउथ्यो होला /अनि पहिले पहिलेका मिस नेपालहरुले समाज र देशका लागि के नै गरेका छन् र ? विज्ञापनमा देखिने भन्दा अरु त केहि देखिन्न है ,कि कसो ?
सयुक्त परिवार रुचाउने र त्यसमा गर्ब गर्ने ले किन यो मिस नेपाल मा भाग लिनु अनि यस्तालाइ किन मिस नेपाल बनाउनु यी जजहरुले . मिस नेपाल प्रतियोगिता भनेको आधुनिक समाज को मान्यता हो र एकात्मक परिवार भनेको पनि आधुनिक समाजको मान्यता हो .
अर्को कुरा यो प्रस्न सोध्ने बुढोले प्रस्न नै गलत सोधेको थियो. एकल परिवार भनेको single family हो, एकल परिवारमा बाबु आमा दुवै हुदैनन् uclear family भनेको एकात्मक परिवार हो
सयुक्त परिवार रुचाउने र त्यसमा गर्ब गर्ने ले किन यो मिस नेपाल मा भाग लिनु अनि यस्तालाइ किन मिस नेपाल बनाउनु यी जजहरुले
अनि जज कस्ट छ्न नि | अस्ति सम्म नेपाल सरकार को जागिर खाएका | बिचार बुढा!!!!!!!!!!!!!!!!!!!
हन हामी नेपालीहरु लाइ किन पश्चिमी देशले जे जे गर्छन त्यही त्यहिको नकल गर्नु परेको ?
ल ठिक छ नकल नै गरे पनि एउटा व्यक्तिलाइ सानै देखि कसरि आत्मनिर्भर हुन सिकाउने र त्यसका लागि कसरि उपयुक्त वातावरण सिर्जना गर्ने जस्ता उपयोगी कुरा को नकल नगरेर अब देशका युवतीहरुको जम्मा गरेर उनीहरुको उमेर र रुपरंगको प्रतिस्प्रधा गराउने र त्यसबाट मनोरंजन लिने जस्ता कुराको चाही नकल गर्न पुगे | खोइ त घाटी हेरेर हाड निलेको ?
मिस नेपाल रे ? अनि सकी नसकी अंग्रेजी किन बोल्नु परेको निर्णय गर्ने बुढा बा ले समेत | अनि अब देश बिगारे भनेर नेताहरु लाइ मात्र दोष दिने कि अनि समाज बिगारे भनेर कसलाई भन्ने नि ?
विश्वमा हाम्रो देशको स्थान कति नम्बरमा छ र हामीले के मा चाहि पैसा र समय खर्च गर्नु पर्छ र कुन कुरा हामीले बिकशित मुलुकबाट सिक्नु पर्छ र यदि यहि शो नै गर्नु पर्छ भने देखि कुन तरिकाले गरेदेखि देशको राम्रो परिचय हुन सक्छ भन्ने कुरा हरु लाइ प्राथमिकता दिय बडो बेश हुने थियो |
हुन त म english मा perfect होइन तर फेरि पनि मिस नेपाल जस्तो मंच मा एङ्ग्लिश उच्चारण अलिक शुद् हुन पर्ने थियो …होइन र ?
खोइ जो कोइ मिस नेपालमा सहभागी तरुनीहरुको शारीरिक बनावट १.५ लिटरको कोकको बोतल जस्तो आकर्षण नै छैन ! हेर्दै अति न अति दुब्लो शारीरिक बनावट नि त्यो निर्णायक मण्डलका प्रतिनिधिहरुलाइ के मन परेको होला !
सयुंक्त परिवार मा वस्ने मानिस Independent वा बढी Dependent के हुन्छ होला ?
शिप अनि जागर भएको मान्छे जहाँ बसे पनि Independent हुन्छ र शिप अनि जागर नभएको हरि लट्ठुक मान्छे जहाँ बसे पनि Dependent हुन्छ!
सबै भन्दा बकबास लाग्दछ मलाइ यो कथित मिस नेपाल वा मिस वोर्ल्ड.
मिस नेपाललाई होइन यो मिस नेपाल छान्ने परम्परालाई अक्करको भिर बाट खसै दिए कसो होला.
शहरिया हरु क्रिम पाउडर अनि सेन्ट लगाउछन| ब्यूटी पार्लर मा गयर घन्टौ बिताउछन | यो भन्दा त गाउ घर तिरका घास पात गर्ने केटि नै कति सुन्दरी हुन्छन| उनि हरु लाइ मेकअप गर्ने फुर्सद हुदैन | शहरिया केटि हरुको मेकअप गरेको फेस पनि कति नसुहाउने, यस्तो पनि मिस वोर्ल्ड छि |
गाउका केटि हरु ले मेक अप गर्न चान्स नापकोले नगरेको, चान्स पाए त किन नगरोस.
शहरिया केटि ले जस्तो दिन भर लगायर महंगा महंगा पाउडर घस्ने बानी गाउका केटि संग हुदैन | धेरै सिम्पल हुन्छन गाउघर तिरका केटि त | आफ्नु सस्कार मा हुर्कियाका हुन्छन, गाउका केटि, उत्ताउला छाडा पन हुदैन, कपडा ले पुरा ज्यान ढाकेको हुन्छ | शहरिया केटि मा छाडापन धेरै हुन्छ, घमण्डी स्वभाब हुन्छ | धर्म , कर्म मा जिरो हुन्छ | डान्स बार मा जाने बानी परेको हुन्छ | नराम्रा आदत धेरै हुन्छ सितु जी शहरिया केटि हरुमा | मेकअप ले पोतियाका शहरिया केटि गाउघर का सिम्पल केटि का अगाडी अशोभनीय देखिन्छ |
गाउघर का केटि कति शोभनीय हुन्छन त्यो त हामि लाइ था छ | सितु जी जस्ता सहरिया हरु लाइ के था |
यस बर्षको मिस नेपालमा इशानीको भन्दा त रोजिशाको उत्तर तर्क संगत थियो तर खोइ कसरि इशानी भईन ? हाम्री बहिनी सिपोरालाई चाहि मिस ट्यालेन्ट दिएर झुलाए !! के हाम्री बहिनी को उत्तर तर्क पूर्ण थिएन र?के हाम्री बहिनीले उत्तर नेपालीमा दिईन र त्यस्तो ?? तर आयोजक नै नेवार अरु के भनौ |
द्वारिका जी, अर्को पाल गुरुङ ले आयोजना गर्नु पर्यो तेसो भए हैन त ? अनि अर्को जात ले पनि तेसै भन्छ ..आयोजक नै गुरुङ पर्यो धादली भयो…हामि ले कहिले सिक्ने यो जात भात को कुरा हैन सबै नेपालि हो भनेर.
हैन नेपाल मा बसेर पनि अब अंग्रेजी मात्र बोल्ने हो भने त राष्ट्र भाषा पनि अंग्रेजी नै राख्दा भै हाल्यो नि त!!!
नेपाल सुन्दरी होइननि यो त miss nepal हो के .. नेपाली बोलेत फेल भैहल्छा नि
आफु लाई त यो मिस नेपाल लुतो न कनाइ बिकाश को काम गरेर देश को इज्ज़त राख्नु त कता हो कता भए भर को तरुनी भेला गरेर ताई न तुइ को प्रस्न सोधेर मिस नेपाल रे ? यतो पनि हुन्छ ?
कस्ता कस्ता पनि मिस नेपाल बन्ने रैछन / न सुन्दरता छ न बुद्धि छ.
मिस्स नेपाल रे यिनीहरु लाई सकी नसकी एङ्ग्लिश बोल्नु परेको छ.. नेपाली मा नै answer दिए पनि त हुन्थ्यो होला नि…. बिचरा judge हरु ले पनि राम्रो संग बुझेनन होला के भन्न खोजेको भनेर अनि ठोके नि हचुवा मा नुम्बेर……सबैलाई अँग्रेजी नै बोल्नु पर्ने कस्तो जमाना आइयो गाँठे !!!
Judge ले सोध्दा त कनि कनि बोल्दै थिए, कपिमा लेखेको त, बुझ्ने त कुरै आएन नि भन्या ……….
कमलजी,
answer: उत्तर
judge: निर्णायक
miss nepal: नेपाल सुन्दरी
सायद तपाईले पनि बाल्यकालमा “क,ख” को साटो “A, B” बाट सुरु गर्नु भयो होला | दुखको कुरा त के छ भने हामीलाई कति शब्दहरुको नेपाली उच्चारण राम्रोसंग पनि आउदैन |
त्यहाँ भएका निर्णायकहरु सबै पढेरै त्यो ठुलो पदमा पुगेका व्यक्तित्व थिए | उनीहरुको खिल्ली उडाएर तपाई ठुलो हुनु हुन्न होला सायद | भोलि हुने विश्व सुन्दरी प्रतियोगितामा गएर जहाँ आधि जनतालाई नेपाल / नेपाली भनेको थाहा हुदैन त्यहाँ गएर नेपालीमा उत्तर दिनु?? न त देश बलियो छ नेपाली मै उत्तर दिन्छु भनेर फुइ लगाउने |
नेपालीमा उत्तर दिनुपर्छ भन्ने मेरो पनि प्राथमिकता हो तर भोलिको लागि को ठिक छ छैन भन्ने कुरा पनि त यो प्रतियोगितामा जाच्न पर्छ नि हैन?
समीप जी! मिस वोर्ल्ड, मिस युनिभर्स जहाँ पुगे पनि नेपालीमा बोलेर उत्तर दिन पाइन्छ|
अलिकति रिसर्च गर्नुस – युट्युब्मा ” मिस फ्रान्स” भनेर सर्च गर्नुस…कुनै एउटा मिस फ्रान्स कम्पिटिसन मा कुनै प्रतियोगीले “अंग्रेजी” वाक्य मा उत्तर दिएको पाउनुभयो भने यहि उत्तर को तल रेप्ली गर्दिनु होला…..के फ्रेन्च मा उत्तर दिएर प्रतियोगी कम स्मार्ट वा पछि मिस वर्ल्ड/ युनिभर्समा जना गारो हुनी हो र ?
होला, अंग्रेजी मा उत्तर दिनु चोइस को कुरा हो र यसलाई ठुलो कुरा मान्नु पर्दैन तर अंग्रेजी बोल्नु र स्मार्ट्नेस बीच कुनै सम्बन्ध छैन मात्र भन्न खोजेको हो !
कमल जी
अनि बोर्डिंग को चर्को शुल्क तिरेको देखाउन परेन त.
कमल कोसेरो जी,
अंग्रेजी मा उत्तर दिन पर्ने कारण के हो भने, top गर्ने र रनर अप ले अंतरास्त्र्तिये स्तर मा फेरी नेपाल लाइ represent गरेर मिस वोर्ड मा र मिस अर्थ मा सहभागिता हुनु पर्छ. के तेस्मा पनि नेपालि मा नै बोल्ने त ? कि न भए अहिले देखिन practice गरेको ठिक छैन र ? कि न भए गाउ को अंग्रेजी बोल्न न जान्ने लाइ नै पठाउने तपाइँ को हिसाब ले. हत्तेरी का किन एस्तो negative सोचाइ अधिकाम्स नेपालि हरु को.
सम्राट जी,
पहिलो कुरा अन्तरास्ट्रिय प्रतियोगितामा जानलाई fair knowledge of english भए पुग्छ मेरो बिचारमा जसले communicate गर्न सकोस सबै संग. तेती त सबै प्रतियोगीले गरि हाल्छ बॉर्दिङ्ग school पढेका केटीहरुले. दोश्रो कुरा येदि बिस्व सुन्दरी प्रतियोगिता हेर्नु भएको छ भने त्यहाँ आफ्नै भाषामा प्रश्न कर्ताको उत्तर translator राखेर दिएको पनि देख्नु भएकै होला. त्येसैले अंग्रेजी फ़रर नजान्नेलाई अन्तरास्ट्रिय प्रतियोगितामा पठाउनु हुदैन भन्ने कुरो अलि मिलेन तपाइको.
सम्राट जी! जुन सुकै अन्तरास्ट्रिय सुन्दरी प्रतियोगितामा प्रतियोगीहरुले आफ्नो मातृभाषा को प्रयोग गर्न पाउछन|
यस्ता साधारण प्रश्न सोधेर मिस नेपाल छान्यैा भन्नु हाँस्यास्पद होइन र ??
जवाफ सुनिसके पछि प्रश्न साधारण रहेछ भन्ने सोच्नु भो, जवाफ नसुनी तपाइँ भन्नुस त, कति गार्हो थियो त्यो प्रश्न |
मुखले भनेर हुने भए नेताहरुले नेपाललाई अमेरिका भन्दा विकास गरिसके होला 😀
१००० जनाको अगाडी , हजारौ “वाट” को बिजुलीको चमक, हातमा गरुङ्गो माइक, अनि दर्शकहरुको हल्लाको आवाजको बीचमा तपाइले कस्तो उत्तर दिनु हुन्थ्यो त शर्माजी, यो सजिलो प्रश्नको??