Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उहिले र अहिले -२

Posted on February 24, 2013February 22, 2013 by Salokya


काठमाडौँको बसन्तपुरस्थित गद्दी बैठकको पुरानो फोटो र अहिलेको फोटो। हेर्नुस्, यत्रो समयमा कति अन्तर आयो? 


यो ठ्याक्कै कुन समयमा खिचेको फोटो हो, थाहा हुन सकेको छैन।


यो भने अहिले भर्खरै खिचेको फोटो हो। यसमा हेर्नुस्, पुरानो फोटोमा रहेको विद्युतको खम्बा हटेको छ। दायाँ छेउमा रहेको कुमारी घर जस्ताको तस्तै छ र त्यसबाट अलि बायाँ नवआदर्श स्कूल र  संस्कृत विश्वविद्यालयको भवन पुरानो फोटोमा देखिँदैन।

15 thoughts on “उहिले र अहिले -२”

  1. Pingback: उहिले र अहिले – ३ « Mysansar
  2. maharjan says:
    March 2, 2013 at 2:46 pm

    २०३० देखि २०३३ साल सम्म म श्री नव आदर्शमा पढेको थिएँ! त्यो बेलाको रमाइलो संस्मरण मेरो मानस पटलमा अझै तरो ताजा नै छन्! धेरैलाई थाहा नहोला,नव आदर्शको ठ्याक्कै अगाडी एउटा बिचमा फोहरा भएको पोखरी थियो,मेरो बिचारमा भुइंमा इँटा छाप्नको लागि त्यो पोखरी हटाइएको जस्तो लाग्छ अन्यथा बाधा केहि थिएन र संगैको इनार यद्यपि छन् !

    Reply
  3. Bala Ram Thapa Kshetry says:
    February 28, 2013 at 12:00 pm

    जति विश्वो सम्पदा र धरोहर बने लिछिवी ,मल्ल ,र केहि प्रिथिवी नारायण शाहका समय मा बने जसले नेपाल र नेपाली लाइ विश्वो मा चिनाउन मद्दत पुर्याएको छ | त्यसपछि क शासकहरुले जिरणों समेत गर्न सकेनन गरेनन ,त्यस्ता भग्नावशेष हरु पाटन,भक्तपुर ,काठमाडौँ मा अशंखे छन | ति मधेका उहिले र अहिले खिचिएको गद्दी बैठक नमुना हुन् विश्वोका पर्यटक हरु को हेर्ने मुख्य थलो भएको ले गद्धी बैठक को जिर्णोद्वार भएको हो भने कतिपाए लडेर जमिनमा मेलिस्कना लागे पनि जिरणों आज सम्म भएका छैनन् | देश भर छरिएर रहेका सम्पूर्ण पौराणिक धरोर्हर जिरणों होस् भन्न मी संसार मार्फत भन्न चाहन्छु |

    Reply
  4. Raju says:
    February 25, 2013 at 6:09 pm

    साथीहरु,

    बसन्तपुरको यो फोटो लै सजिलै नालिउ किनकि येही पुरानो ठाउँ हेर्न आज संसार बाट पर्येटकहरु आउँछ अनि जान्छ अनि राजनैतिक लाइ जोड्ने हो भने अरुतिर जोडौं / जस्तै बाटो, कम्पनि, जन चेतना, प्राइबेत लगानी, बिजुली आदि/ तपाई हरुको पनि म अरु धेरै आइडिया हरु होला नै / कि कसो/ सानो मान्छे ठुलो कुरा नाथान्दिनु होला/ धन्यवाद /

    Reply
  5. द्रोण says:
    February 25, 2013 at 8:52 am

    उहिले भन्दा अहिले राम्रो ,अहिले भन्दा भोलि |
    परिबर्तन चलिरहन्छ न आउन्जेल मृत्यु को डोली |

    हिजो हेर्नमा राम्रो ,आज मजा भोग्न मा |
    भोलि कल्पनामा राम्रो ,पर्सि राम्रो सपना मा |

    Reply
  6. उज्ज्वल पौडेल, भरतपुर १०, नहरपारी को तेस्रो घर says:
    February 24, 2013 at 11:03 pm

    ९० सालको भुकम्प पछि होला त्यो पुरानो फोटो खिचिएको ! गद्दी बैठकको जिर्णोद्वार हुदै रहेछ !

    Reply
  7. सभ्यता says:
    February 24, 2013 at 10:58 pm

    कसैले त्यहाँ एउटा कार देखेको हो कि पुरानो फोटो मा,
    हामी लाई त्/यो बेला एउटा कार भनेर अच्म्म त लाग्ला तर यो जुन समय हो अन्दाजि महा भुकम्प को बेला १९३४ ईं तिर को, (उदाहरणका लागि) त्यो बेलानै आज न्युयोर्क जुन अबस्था मा छ, त्यो भैसकेको थ्यो, न्युयोर्क बिश्व को एक करोड मान्छे भएको पहिलो ठुलो शहर बनि सकेको थ्यो, empire state बिश्व को सबै भन्दा अग्लो भवन बनि सकेको थ्यो, अमेरिक विश्व आर्थिक शक्ति बनि सकेको थ्यो,
    अमेरिका पट्टा लाग्नु भन्दा पहिले हामी एक शभ्य समाज बनाई सकेकाथ्येौ, सब पुरातात्विक भवन अहिले जुन छन त्यो प्रमाण हुन, हामी युरोप भन्दा बिकशित थ्यौ,
    अचम्म लाग्छ हामि किन संसार को समय सगं हिड्न सकनौ, खै क भन्ने एकातिर नेपाल को पुरानो फोता हरु देख्दा अहो, त्यो बेला ने अहिले जे छ त्यसतै छ भनेर अच्म्म मानौला तर जब अम्रिका युरोप को त्यहि बेला को फोतो हरु देख्छु ला्ग्छ हामी साच्चै धेरै पछाडी रैछौ सय बर्ष भन्दा बढि नै,

    Reply
  8. Susheel says:
    February 24, 2013 at 7:39 pm

    अब को जिम्मेवारी “शाशक” मा होइन, तपाइँ हामि मै छ | कृति हरु जोगाउने, मास्ने सबै हामि नै हौँ | यो नया स्थम्भको लागि धन्यबाद, यसले हामीले के थप्यौं, के गुमायौं, जानकारी दिने छ |

    Reply
  9. limbu nYn says:
    February 24, 2013 at 6:32 pm

    यस्मा चै उस्तै नै हो I नया र पुरानो मात्रै, थोरै त परिबर्तन भैहल्छ नि..

    Reply
  10. Niran says:
    February 24, 2013 at 3:57 pm

    The old picture must be taken after the grand earthquick. It seems that the buildings were repairing in the pics. When did it take place ? BS 1990??? Enquire it !

    Reply
  11. DRKhatri says:
    February 24, 2013 at 11:26 am

    यो स्तम्बले निरन्तरता पाओस.!!! सके सम्म धेरै एयितिहसिक फोटो हरु संलंगा होस्.!!

    Reply
  12. Nim says:
    February 24, 2013 at 11:19 am

    निर्माणधीन अवस्थामा भएकाले ९० सालको वुइझलो पछिको हुनु पर्छ….

    Reply
  13. jitman Rai 'sabin" says:
    February 24, 2013 at 5:48 am

    एसो हेर्दा त्यो पुरानो फोटो त निर्माणधीन अवस्थाको जस्तो छ ।

    Reply
    1. xyz says:
      February 24, 2013 at 11:31 am

      No, the workers must be busy white washing building.

      Reply
  14. deepak says:
    February 24, 2013 at 3:22 am

    अहिलेका शासकहरुले पहिलेको कृतिहरु जो छन् त्यो नै जोगाई राख्न जिर्णोद्वार गरे बहुत हो / नया कुनै निर्माण गर्लान भन्ने त कल्पनामा पनि आउदैना/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme