Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुबईमा नेपालीलाई यौन दुर्व्यवहारको आरोप

Posted on February 10, 2013February 10, 2013 by mysansar

महिला हिंसासम्बन्धी खबरहरु देशका विभिन्न भागबाट लगातार आइरहेकै बेला विदेशबाट पनि त्यस्तै एउटा खबर आएको छ। दुबईबाट आएको यो खबरमा यौन दुर्व्यवहार त्यहाँ पुगेका एक नेपाली कामदारले गरेको आरोप लगाइएको छ। आरोप लगाउने युवती भने फिलिपिनो हुन्। ‘गल्फ न्युज’ले जनाए अनुसार २२ वर्षकी फिलिपिनोले आफू काम गर्ने रेस्टुरेन्टमा ३३ वर्षका नेपाली कुकले फकाउने, ठाउँकुठाउँ समात्ने गरेको आरोप लगाएकी हुन्। पत्रिकाले पीडित र पीडकको आरोप लागेका व्यक्ति दुवैको पूरा नाम खुलाएको छैन। आरोपित नेपाली नागरिकलाई एल.के. संक्षिप्त नामबाट चिनाइएको छ।

फिलिपिनोले प्रहरीमा गरेको उजुरी अनुसार एल.के.ले एक वर्षदेखि उनीमाथि यौन दुर्व्यवहार गर्दै आएका थिए। आरोपपत्रमा उनले लगाएका आरोपको नेपाली भावानुवाद यस्तो छ-

एक दिन म आफू काम गर्ने शेख जायद रोडस्थित रेस्टुरेन्टको रिसेप्सन एरियामा बसिरहँदा उसले फकाउन थाल्यो। त्यसपछि मेरो नितम्ब समात्यो। त मैले उसलाई घचेटेँ र यस्तो काम नगर्न भनेँ।

म काममा आएको दिनदेखि उसले मलाई मौखिक रुपमा लगातार दुर्व्यवहार गरिरह्यो। मौका पाउने बित्तिकै हरेक पटक ऊ मसित जिस्कन आउँथ्यो। कयौँ पटक उसले मलाई माया गर्छु भन्यो र मलाई उसको गर्लफ्रेन्ड बन्न कर गरिरह्यो। मैले सँधै उसको प्रस्ताव अस्वीकार गरेँ। एक दिन उसले मेरो नितम्ब समात्यो र मैले तुरुन्तै उसलाई हकारेँ र त्यसो नगर्न भनेँ। उसले क्षमा माग्यो र आइन्दा त्यसो नगर्ने वाचा गर्‍यो। तर उसले ममाथि दुर्व्यवहार जारी राख्यो।

एक दिन ऊ किचेनबाट बाहरि आयो र रिसेप्सन एरियामा उभिरह्यो। मैले कागजको एउटा टुक्रा मेरो पछाडिको खल्तीमा राखेको थिएँ। अचानक उसले पनि यसको हात त्यही खल्तीमा राख्यो। उसले मेरो पछाडिको भाग केही सेकेन्डसम्म समातिरह्यो। मैले पछाडि फर्केर उसको पाखुरामा हिर्काएँ। म उसको यो लगातारको दुर्व्यवहार र मौखिक सताइबाट दिक्क छु। मैले आफ्नो पितालाई फोन गरेँ र सब कुरा बताएँ। त्यसपछि प्रहरीमा उजुरी गर्न आएको हुँ।

एल.के.ले भने फिलिपिनो महिलाले लगाएका आरोपहरुलाई अस्वीकार गरेका छन्। दुबईको अदालतमा उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका थिए। अदालतले फैसला फेब्रुअरी २५ तारिखमा सुनाउनेछ।

दोषी ठहर भए के सजाय ?

युएईमा यौन दुर्व्यवहारबाट रक्षा गर्न कुनै विशेष ऐन वा कानुनको व्यवस्था छैन।

तर त्यहाँको दण्ड संहितामा भएका प्रावधानले यौन दुर्व्यवहारलाई समेट्छ। त्यसको धारा ३५८ र ३५९ ले यौन दुर्व्यवहारका दोषीलाई दिने सजाय तोकिएको छ। के छ त कानुनमा ?

Article (358)

“Whoever openly commits an indecent and disgraceful act shall be punished by detention for a period of at least six months.

Whoever commits a disgraceful act with a girl or boy who has not completed fifteen years of age even if it is not committed openly, shall be punished by detention for at least a period of one year”.

Article (359)

“Whoever attempts to disgrace a female by words or by deeds in a public street or frequented place, shall be punished by detention for a period not exceeding one year and by a fine not exceeding ten thousand Dirhams, or by either of these two penalties.

धारा ३५८ अनुसार अभद्र र आपत्तिजनक व्यवहार गर्नेले कम्तिमा दोषीले ६ महिनाको जेल सजाय भोग्नुपर्नेछ। त्यसैगरी धारा ३५९ अनुसार कुनै महिलालाई शब्द वा कर्मबाट सार्वजनिक सडक वा स्थानमा कलंकित, लज्जित बनाउने प्रयास गर्नेलाई एक वर्षमा नबढाई कैद र १० हजार दिरहमबाट नबढाई जरिवाना वा दुवै सजाय हुनसक्नेछ।

32 thoughts on “दुबईमा नेपालीलाई यौन दुर्व्यवहारको आरोप”

  1. yam pun says:
    February 18, 2013 at 11:24 am

    संसारकै सब भन्दा स्वार्थी महिलाहरुमा “फिलिपिना” महिलाहरुको नाम एक नम्बरमा आउने कुरामा दुइ मत छैन! किन धेरै लेखुं र!!! एक चोटी संगत गरेर हेर्नुस अनि साथीहरुले कमेन्टमा लेखेका कुराहरु १००% साचो रहेछ भनेर थाहा पाउनु हुनेछ!

    Reply
  2. Pratik says:
    February 13, 2013 at 4:25 am

    You should follow the law of the land where you live. There is no point blaming the women.What she does for her living is not your problem. Touching someone inappropriately without her / his consent is a serious offence of sexual nature.

    I think offence such as this carries severe consequences in western countries than in Arabian countries.

    Reply
  3. Pasang says:
    February 12, 2013 at 8:26 am

    हामी मुला नेपाली ब्रो हरु येस्तै हो हामी नेपाली ब्रो पनि कम लाटो छौ र भन्या??
    अब हामी नेपाली ब्रो लै पछि पर्ने ई फिलिपिनो हरु को जति येस्तै हो पैसा को लागि ज पनि गर्न सक छन् होसियार है हाम्रा ब्रो एनी हरु को फण्ड मा नपरू……..

    Reply
  4. bashantaraj says:
    February 11, 2013 at 11:59 pm

    i have two news from kuwait and dubai about philipino woman just read it. its from arabtimeonline.com and gulfnews.com and make the comment i pest the news down
    KUWAIT CITY, Dec 25:Police have arrested a young couple – an Egyptian man and Filipino woman — for indulging in immoral acts, reports a local Arabic daily.
    They were caught in the act making love under the cover of darkness inside their car at an unidentified location.
    They have been referred to the Farwaniya Police Station.
    Dubai: A housemaid has been arrested after being accused by her sponsor of molesting his children, including his one-year-old daughter, a Dubai Police source said.The source said the maid, identified as a 36-year-old Filipina named M.H.A., was arrested at her Emirati sponsor’s house in Al Barsha.
    She is detained in Al Aweer Central Jail and the case has been transferred to the public prosecution for further investigation, the police official added.
    The maid has been accused of having sex with the sponsor’s eight-year-old son, identified as K.M.R., according to police. She is also accused of forcing the boy to have sex with his 12-year-old sister.

    now you people decide what the philipino women are be ???????????????????????????????

    Reply
  5. indra pd thapa says:
    February 11, 2013 at 7:45 pm

    sex एउटा सारीरिक आवस्यकता हो / बर्तमान युगमा sex को चाहना मेताउन sex टोय को प्रयोग गरे त येस्ता आरोपबाट बच्न सकिन्छा नि / परिवार बाट टाढा रहनेहरुले सतर्क आफै हुनु राम्रो हुन्छा /

    Reply
  6. jetha says:
    February 11, 2013 at 1:00 pm

    फिलिपिनो ! भने पछि मलाई त्यत्ति मन पर्दैन | अति निच जातका मानिस हरु जस्तो लाग्छ |
    यिनीहरु ठुलो मान्छे लै रुझाउन जे पनि गर्छन | आफ्नो फाइदाको लागि जे पनि गर्छन | अनि यिनीहरु सार्है नै बिस्वास गर्न गार्हो जातका मानिस हरु हुन् | अगाडी राम्रो राम्रो कुरा गर्छन पछाडी केके कुरा गर्छन थाहा हुन्दैन | आफ्नो क्यरिअरमा मैले पनि धेरै धोका खाएको छु यिनीहरु बाट | यिनीहरु संग सतर्क हुनु नै राम्रो |

    Reply
  7. Amrit says:
    February 11, 2013 at 12:35 pm

    यो फिलिपिन केटि को पैसा कमाउने दाउ हो यिनी हरुलाई कुनै लाज घीण हुदैन अनि लाग्दैन पनि, तर सबै चाही होइन है मित्र हरु कुनै कुनै त राम्रो हरु नि छन् जुनसुकै देश मा पनि यिनी हरु कसरि दाम कमाउने भन्ने सोचाई हुन्छ
    आशा छ यहाको UAE को कानुन लै नि धेरै थाहा छन् जुन धेरै घटना यिनै देशका महिला हरु को छन् अनि हाम्रो बहादुर भाई पनि कति साह्रो बोक्का बनेको हो अब खसी बन्छ होला सायद.

    Reply
  8. kedar says:
    February 11, 2013 at 12:29 am

    पाए भन्दैमा जे पी टि लेख्नु बोल्नु भएन नि अर्काको बारेमा… फिलिपिनो केटि हरु मात्र होइन हाम्रै नेपाली चेली हरु पनि पैसा कमाउन भनेपछि आफ्नो इज्ज़त फ्याक्न जहाँ पनि तयार हुन्छन… फरक येति हो,फिलिपिनो हरु sex को मामिला मा हामी भन्दा खुल्ला हुन्छन, तर येसो भन्दैमा आफ्नो गोरु को बार्है टक्का भन्न चाहि नमिल्ला जस्तो लागीरहेकोछा हामीलाई …..

    Reply
  9. Yam Chand says:
    February 11, 2013 at 12:06 am

    हामि नेपाली हरुको संस्कार को स्तर द्रुत गतिले घट्दै गएको देखिन्छ. फिलिपिना केटीहरु को चरित्र कस्तो हुन्छ, के हुन्छ भन्ने कुरा संग यो पोस्टमा भएको केस को के सम्बन्ध छ? वास्तवमा हाम्रो एल. के. ले यौन शोषण गर्यो कि गरेन भन्ने कुरा पो सोच्नु पर्ने हो, अर्काको देशमा के चलन छ, के छैन भन्नेमा हामि किन जाने? अविवाहित केटीहरु ले गर्भ धारण गरेको खण्डमा नवजात शिशुहरुलाई बचाउने कुरा त सबै जसो विकसित मुलुकहरुमा छ, र यसको लागि चर्च वा अरु सामाजिक संस्थाले सहयोग गर्छन.

    Reply
  10. tamrakar says:
    February 10, 2013 at 11:48 pm

    *sex गराएर खुशी राख्ने मालिक हरु संग sex गराएर राम्रो position हात पर्ने अनि केटा हरु नि हिचडा बनेर massage गर्ने सबै लाइ खुशी पर्ने हिचाड़ा हरु को देश हो पिलिपिन्स दया माया ज्ञान पनि नबुझ्ने एक बाँदर हरुको झुण्ड हो फिलीपिना हरु अर्को सब्दमा भन्नु पर्दा बिषकन्या हुन् इनिहरु*

    *पैसा आउछ भने पछि नक्कली बच्चा त आफ्नो हो भनेर पैसा असुल्ने race हो यो|’- १०६ लाइक

    ‘त्यो चाहे नानी को आमा होस् या तरूनु पैसा देखायो भने आजको जिन्दगी मात्रै बाच्ने culture छ सबै फिलिपिनोहरु को!*

    —-यो केसमा जे सुकै होस्, नेपालीको गल्ति होस् कि फिलिपिनो किटीको. तर माथिका केहि कमेन्टहरु हेर्दा सार्है दुख लागेर आयो. नेपालमा पनि कुमारी आम बनेकोमा कुनै प्रतिबाद नगरी समाजमा राम्रो स्थान दिने ठाउं हरु छन्. एकै श्रीमतीका दुइ श्रीमानसंगै मिलेर बस्ने रिति पनि छ कुनै ठाउंमा. प्रचलित हिन्दु संस्कारमा सिकुड़ीएर बसेकाहरुको यौनकुण्ठित मन छताछुल्ल भएको भान भयो मलाई. यौन प्रति उदार फिलिपिनो चै निर्धक्क गमन गर्ने अनि फसाए भनेर चु चु पनि !!! फेरी जुन ठाउंमा गयो त्यो ठाउंको नियम पनि त पालना गर्नु पर्यो नि. अनि पर स्त्रीलाइ गमन गर्ने नेपाली कसरि बिचार? संस्कारले छेक्नु पर्ने हो तर संस्कृति नै यस्तो छ नेपालमा अनि कसरि हुन्छ. पुरै फिलिपिन्सको निन्दा गर्ने ?? येस्तै सोचले बलात्कृत वा सोषित हुन्छन र छन् नेपाली चेली. घिन लाग्छ यस्ता विचार सुन्दा. बचेर बस भन्नु भन्नु चै ठिकै हो.

    Reply
    1. balaraam says:
      February 11, 2013 at 8:21 am

      अरु जे जस्तो भएनी फिलिपिनो को सेक्सुअल क्यापासिटीलाइ चाही मान्नु पर्ने हुन्छ !

      Reply
  11. Sovt says:
    February 10, 2013 at 8:47 pm

    Hong kong मा iD card को लािग बिबाह गरेर 7 years पछि permanent id बनाएर हरिबिजोग बनाएर गएको पिडित मेरै साथिहरुनै सबूद छन् मेरालागि ।अरू कुरा माथि तल सबै साथिहरूलाई जानकारी रहेछ

    Reply
  12. Sunil says:
    February 10, 2013 at 8:04 pm

    एल.के. जी को तर्क “नेपाल मा ६ बर्ष, ७ बर्ष १४ बर्षका बालिका लाई तिनकै बाबु, काका, दाजु ले बलात्कार गर्नु हुने तर कानुन नलाग्ने, म बिचराले २२ बर्ष पुगेकी र हाडनातामा नपर्ने फिलिपिनो लाई यौन शोषण समेत गर्न नपाउने मेरो त मानव अधिकार नै हनन भयो है” नेपालको कानुन यु.ए.इ.को कानुन भन्दा धेरै नै राम्रो रहेछ !!!!!!

    Reply
  13. Bibek Thapa says:
    February 10, 2013 at 6:45 pm

    फिलिपिनोको चर्तीकला जतापनि सुनिन्छ, मैले पनि फिलिपिनो हरुसग काम गरेको छु यिनीहरुको सोचाई, जसरि पनि पैसा कमाउनु हुन्छ, राम्रो काम वा नराम्रो काम जे गरेर पनि , र जहाँ पनि यिनीहरुले सोझा साझा व्यक्तिलाइ फसौना खोज्छन, तेसैले त नेपालीलै नै फन्दामा पार्न खोज्दैछ र अर्को कुरा सिधा अर्थमा धेरै जसो फिलिपिनो महिला sex प्रति बडी आकर्सित हुन्छन र स्वार्थी हुन्छन ! साएद तपाइको facebook मा पनि नचिनेको friendrequest धेरै फिलिपिनो केटिहरुको नै आउछहोला ! तेसैले मा के भन्छु भने तपाईसग पनि कोही फिलिपिनोको चिनजान छ भने अलि सतर्क नै रहनुहोला !

    Reply
  14. lok nath sigdel elmhurst newyork usa. says:
    February 10, 2013 at 6:30 pm

    निखिल शर्मा जी ले भनेको ठिक हो पैसा को लागि जे नि गर्ने अनि संसारमै अचम्मका प्राणी हरु हुन्छन इनिहरु तेसैले hongkong मा थुप्रै नेपाली को घर परिवार मा झगडा गराएका छन् श्रीमान र श्रीमती बीच मा फाटो ल्याउने काम गर्छन कारण sex मा बढी उदार बनेर दुनिया लाइ sex गराएर खुशी राख्ने मालिक हरु संग sex गराएर राम्रो position हात पर्ने अनि केटा हरु नि हिचडा बनेर massage गर्ने सबै लाइ खुशी पर्ने हिचाड़ा हरु को देश हो पिलिपिन्स दया माया ज्ञान पनि नबुझ्ने एक बाँदर हरुको झुण्ड हो फिलीपिना हरु अर्को सब्दमा भन्नु पर्दा बिषकन्या हुन् इनिहरु ???

    Reply
  15. Siddhartha says:
    February 10, 2013 at 5:09 pm

    I too have some Filipino guys in my workplace. I’ve working with them since few years. They used to seem extremely arrogant and smartarse before. But when they knew Nepali are pretty intelligent and our English accent is way better then theirs( cuz they stammer when they speak), they came in track. Filipino girls love Nepali guys pretty much. I, am in western world so haven’t noticed them doing so for money, but their nature sometimes is bewildering. If everything goes fine there is no chance of court case, they can become lovers, but when the things go wrong they can sue for sexual harassment without valid reason. Since They and we know each other very well, they are now our good friends and we help each other in need.

    I request Nepalese people in the middle east to be cautious about sexual cases with any people because law is very strict there. It may even cost their life.

    Reply
    1. bibek dhakal says:
      February 11, 2013 at 11:18 am

      राम्रो सल्लाह दिनु भएको रहेछ तर मध्य पुर्व मा बस्ने हाम्रा नेपालि दाजुभाईलाइ सरल नेपालि मा सुझाव दिनु भए राम्रो हुन्थ्यो कि?

      Reply
    2. yam pun says:
      February 19, 2013 at 6:35 pm

      western world मा त Filipina केटीहरुलाई कसले पछ्याउछ होला र ??? जहाँ Mineral Water ले नुहाउन पाइन्छ, त्यहाँ खोलाको धमिलो पानी कसले पिउला र ??? ब्यापार पनी चोक र बाटोमा चल्ने न हो, पक्कै पनी धान मकै फल्ने बारीमा त चल्दैन होला! सिद्धार्थ जी लाइ जानकारी होस्, Middle East त Desert हो नि.!

      Reply
  16. Hari Gautam says:
    February 10, 2013 at 3:48 pm

    निखिल शर्मा ले लेख्नु भएको एकदम सहि लग्यो ! हो त यी फिलिपिनी हरु खान भने पछि मर्ने जात हुन् र यिनी हरु नै खान को लागि जे पनि गने गर्ने जात हुन् ! फिलिप्पिन्स बाहेक अरु देश का जुनसुकै अनि जस्ता सुकै क्यारेक्टर भएका केटि हरु ले भन्दा पनि विश्वास गर्न सकिन्छा तर यिनीहरु त के भन्ने.. बिहे अघि नै बच्चा जन्माउदा त बाबु आमले केहि भन्दैनन यिनीहरु को छोरी लाइ |||| मलाई त हासो पो लग्यो भन्या….

    Reply
  17. Subodh says:
    February 10, 2013 at 3:14 pm

    बिचरा नेपाली दाजु ….नेपाली केटीहरु छैनन् र दुबईमा….किन फिलिपिनोसंग चम्किन गाको होला ??

    Reply
    1. yam pun says:
      February 19, 2013 at 6:19 pm

      सुबोध जी!
      नेपाली केटीहरु दुबईमा नभाका होइनन् तर नेपाली केटीहरुको (केहि लाइ छोडेर) रोजाइ पाकिस्तानी, बंगाली, र इन्डियन धोतिहरु हुन्छन् यार! आफ्नोले पराइ ठाने पछि पराइलाई आफ्नो ठान्नु रहर होइन, बाध्यता हो! होइन भने तिन चार हात छलाङ्ग मार्ने (Broken English) बोलेर माया लाउने रहर कसलाई हुन्छ होला र ???

      Reply
  18. कुमार says:
    February 10, 2013 at 12:52 pm

    फिलिपनी केटीहरु कस्तो हुन्छन भन्ने मेरो अनुभब:दोषी को हो त्यो त म भन्न सक्दिनँ . तर यति कुरा मलाई राम्रो संग थाहा छ .फिलिपिनी केटीहरु पैसा को लागि बनावटी -माया अनि राम्रो साथी बन्न खोज्छन्,र अफ्नो स्वार्थ पुरा नभए अनेक बहाना बनाउछन्! तेसैले हामी आम नेपाली साथी हरु .हामी आफै सतर्क हुनु पर्छ ! मेरो बुझाई अनुसार हामी जस्ता.धेरै नेपाली साथीहरु पनि पिडित छन् .! तर हामी नेपाली हरु मा दया अनि मानबता भाको ले गर्दा सानो कुरा हरुमा अलमलिदै नौ ! तर तिनीहरु अफ्नो स्वार्थ पैसा को लागि नकली सिर्मती बन्न सम्म पछी हट्दैनंन्!र उनीहरुको स्वार्थ पैसा पुरा नभए हामी जस्ता धेरै जस्तो नेपाली साथी हरु फसी राख्नु भाको छ ! तेसैले साथी हरु हो हामी आफै यस कुरा बाट बच्नु पर्छ !!

    Reply
  19. कमल थापा(साउदी अरब) says:
    February 10, 2013 at 12:20 pm

    फिलिपिनी केटीहरु नेपालीलाई प्रयोग गरेर फसाउने गर्छन्/ यो घटनामा भएको के हो? तर नेपाली मित्रहरुले निकै चनाखो हुनै पर्छ/ क्षणिकको मस्तिले जीवन र इज्जत बर्वाद नपारौं/

    Reply
  20. Maxrai says:
    February 10, 2013 at 11:17 am

    salary धेरै हुने भएको त्यो केटि ले police complain गर्ने थिएन!
    त्यो चाहे नानी को आमा होस् या तरूनु पैसा देखायो भने आजको जिन्दगी मात्रै बाच्ने culture छ सबै फिलिपिनोहरु को!

    Reply
  21. Saroj says:
    February 10, 2013 at 11:09 am

    केहि नेपाली हरु बिदेशमा मजदुरी गर्न गएर पनि यौन दुर्ब्यबहार, लागु औषद कारोबार र विदेश बाट नेपालमा फोन गरेर ज्यान मर्ने धम्कि दिन डराउदैनन | यस्ता संक्रमित सोच भएका मानिसहरु नेपालमा प्रस्तत छन् रा यिनै गोबर हरुले नेपाल बिगारी रहेका छन् |

    Reply
  22. shreesh thapa says:
    February 10, 2013 at 10:55 am

    फिलिपिनीको भर नपरम है संसारमा छरिएर राज गर्दैछन यिनिहरुल्रे लोभ्याउने फसाउने संसारमा नम्बर १ छन् आफै बचेर हिड्न सिके आफ्नै भलाई हुन्छ ..नेपाली ब्रोहरुलाई पनि कम्ति नठाने हुन्छ नि फेरी ..के के नै पाए भनेर मस्त भएर हिड्छन फसेपछि यी यस्तै हो …

    Reply
  23. Sijan says:
    February 10, 2013 at 10:50 am

    सजाय अलिक कम लाग्यो खै के के कट्चन पो भनेर सुन्या थिए
    एल.के नाम रहेछ साथी हरु अफई बुजुम है उसको पूरा नाम 😉

    Reply
  24. Nikhil-Sharma says:
    February 10, 2013 at 9:35 am

    उमेस जी, यी पिलिपिनो हरु को विश्वास नै हुदैन अलिकति रिस उठ्यो भने तेत्तिकै पनि sexual harrashment को केस हाल्दिन्चन(किन हो कुन्नि बदला लिने सारै राम्रो अस्त्र बनाएका छन् यो sexual harrashment लाई यिनीहरुले) | संसार मा Prostitute को बढावा दिने पनि यिनै हुन् अनि आफुलाई के के न अमेरिकाने जस्तै (मतलब culture नजिक छ , अंग्रेजी सुद्ध छ भन्ने मानेमा )छु भन्ने अहम छ| मेरो team मा केहि पिलिपिनो छन् जसलाई मैले manage गरिराखेको छु ,मलाई यिनी हरु को धेरै जसो आनीबानी थाहा छ| पैसा आउछ भने पछि नक्कली बच्चा त आफ्नो हो भनेर पैसा असुल्ने race हो यो| एक पटक मनिला जानुस थाहा हुन्छ , पैसा को लागि के के सम्म यिनी हरु ले गर्छन भन्ने| येसो हेर्दा मेरो कमेन्ट racist देखिए पनि यो नै सत्य हो| मेरा गोरा दोस्त हरु भन्छनकि ” Imagine the world without philipino girls ” ..अब कुरा आफै बुज्नुस|

    Reply
    1. puspa says:
      February 10, 2013 at 10:27 am

      सबैलाइ एउटै तराजुमा राखेर तौलनपनि अन्याय हुन्छ !

      Reply
    2. Heera says:
      February 11, 2013 at 7:10 pm

      बाहुनले जंही गए पनि जताबाट पनि race को कोणबाट मात्रै कुरा गर्दोरहेछ|

      Reply
  25. mahesh says:
    February 10, 2013 at 4:41 am

    नेपालीहरु यौन पिचासु रहेछन भन्ने बल्ल थाहा हुँदैछ.
    १. राजा रजौट हरुले सचिबहरुका छोरि हरु लुचते
    २. ऐले बाउ ले छोरि
    ३. काका ले भतिजी
    ४. रोजगारी को लागि हिडेकी १४ बर्षीय लाइ सामुहिक
    ५. खेत हेर्न गएकी अर्की लाइ छिमेकिले
    ६. प्रसासन मा काम गर्ने ले घर मा काम गर्ने बालिकालाई
    ७. ४५ बर्सको सुद्दो ले ९ बर्सिय नाबलिक्लाई
    अरु कति हो कति
    स्वाभिमानी नेपाली हरु हो थुक्क तिमीहरुको खोक्रो स्वाभिमान
    हुदा हुदा विदेश मा बिदेशी लाइ पनि
    होइन तिमि हरुलाई आफु त्यो नारिको ठाउमा राखेर एकचोटी हेरन
    आफ्नो इज्जत र समाजमा त्यसको अशर हेर
    आफुले आफ्नो सन्ततिलाइ दिने गुण हेर
    अनि भोलि त्यसबाट आफ्नै जिन्दगि मा पर्ने अशर हेर
    यदि कसैले भोलि तिम्रो श्रीमती वा छोरि वा आमालाई त्यसो गरे तिमिमा के बित्छ भन्ने सोचेर हेर
    मुर्खहरु हो सोच सोच
    रहरै लग्यो भने प्रस्ताब गर , सफल भयौ खुसि हौ अशफल भयौ र
    सारै गारो भयो भने सौचालय गएर हलुका हौ
    तर पिचासीहरु हो हामीलाई हाम्रो छोरि चेलीलाइ खुला रूपले काम गर्न देउ
    होस् गर मेरो फेला पर्यौ भने, एउटा दाना मेची अर्को महाकाली अनि तिम्रो खोक्रो पुरुस्वर्थ चै विष्णुमति को ढल मा फालेर, स्वयम् तिम्लाई स्त्री बनैदिन्चु अनि बल्ल तिम्ले मर्म बुज्चौ
    खोइ के भन्ने, जैले समाचार पदो, प्रतेक समाचार ले लाजमर्दो बनौछा अचेल त नेपाली भन्न पनि लाज लग्न थाली सको,
    थुक्क खोक्रो स्वाभिमानी हरु

    Reply
  26. द्रोण says:
    February 10, 2013 at 4:02 am

    हैन यो फिलिपिनो आइमाइले नेपालि केटा हरु लाइ किन देखि न सहेका ?
    पहिले पारस ,अब एल के | पारस को बानि सरेछ कि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme