कतारमा जाने कामदारको न्युनतम तलब आजदेखि बढेको छ। सात दिनअघि राजपत्रमा प्रकाशित भएको सूचना अनुसार अदक्ष, अर्धदक्ष, दक्ष र उच्च दक्ष गरी चारै तहका कामदारको न्युनतम तलब आजदेखि बढेको हो। खाडीका अन्य देश साउदी अरब, युएई र कुवेतको न्युनतम तलब सरकारले यसअघि नै बढाइसकेको छ। कतारमा बढेको तलब अनुसार अदक्ष कामदारले न्युनतम तलब २८ हजार रुपियाँभन्दा बढी पाउने छन्। यो पहिलेको भन्दा ५० प्रतिशतले बढी हो। कतारमा साढे ३ लाखभन्दा बढी नेपाली काम गर्छन्, तीमध्ये ७० प्रतिशत यस्तै अदक्ष कामदार हुन्। राजपत्रमा प्रकाशित सूचना अनुसार कसको तलब कति हन्छ त ? भित्र हेर्नुस्-
माघ ८ गते श्रम तथा रोजगार मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना-
योत भयो नए कामदारको लागि स्पेसिअल पुरानाकम्दार को पनि हक र उनीहरुको हितको पनि विचार गरिदिए कतार र नेपाली सरकार both लै राम्रो हुने थियो,जुन काम नेपाली सरकार को तर्फबाट भयो यो अत्ति राम्रो कुरा हो
नेपाल सरकारले राजपत्र, गोरखापत्र जे जे पत्रमा प्रकाशित गरे पनि यहाँ कम्पनीहरुले मरी गए टेर्ने र तलव बढाउने हैनन । यहाँ कतारपत्रमा प्रकाशित भए चाँही अब केही होला कि भन्नु ।
खोइ कतार आएको पनि धेरै भयो देशले काम दिन नसकेर काम गर्न आएको यहाँ काम चाही यहाँ तलब चाही नेपालले तोक्ने कस्तो हाश ऊथ्ने कुरा… एस्तो भए त कति राम्रो नि
कागजमा बढेर के गर्नु र कतार मा आझै सुक्खा ६०० रियल मा काम गर्ने हरु को कमि छैन.. के गर्नु नेपालीहरु को बाध्यता..न घर को न घत को..
साथिहरु हो बडो दुखको समाचार छ ! दलालले कहिँ कसै लै छाडेनन ! हाम्रा अभिभाबकले पनि दलालको सामुन्ने खुट्टो कमाई सक्नुभयको छ ! एकजना बरिस्ठ पत्रकार साथिले गुनासो गर्नु भयो कि यो लागु नहुने संकेत आइसक्यो ! नयालाई बढाऊ भनेको हो पुरानालाई बढाऊ भनेको छैन मैले भनेर अभिभाबकलेनै भन्दै हुनुहुञ्छ रे ! सायद ब्यापारीले भेटघाट गरिसके र हर्ताकर्तालाई आफ्नो क्याम्पमा ल्याईसके ! अब भन्नुस कसरि साकार होला यो नया तलबको मिठो सपना ? नेपाल बिग्रेको नेपाली जनताले काम नगरेर हैन, नीति नियम बनाउन बसेकाहरुले आफ्नो व्यक्तिगत लाभका लागि देश र जनतालाई नै बेइमानी गर्न पछि नपर्ने कारणले हो !
तलब २८००० पुगेर के गर्नु? याँहा चामल को भाउ रु १०० पुग्यो के जी को ………….
नेपालबाट डाट्र्र , नर्सलाइ ( Doctor / nurse ) पनि काममा ल् गे राम्रो हुने थियो ,
कसैलाइ थाहा छ भने , यहा लिङ्क राखन्नु हॊला , /
How to get Job in Middle east (gulf) countries for Doctors and Nurse …
Degree: MBBS, MD/MS/Mch, B.Sc Nursing
Process ::
Salary ::
खै हजुर तलब बदेछ त भन्छन तर त्यो त कागज मा मात्रै शिमित रहिरहन्नछ कामदरहरुको उही सुख्खा ६०० कतारी रियल भन्दा बढी त supply कम्पनी ले त दिदै दिदैंन हजुर
यो कुरा कागज मा मात्र सिमित हुन्छ, खोइ त दुई बर्ष अगाडी पनि तलब र खान खर्च भनेर यस्तै गरि नेपाल सरकारले तोकेको थीयो नी, तर अहिले सम्म राम्रो संग लागु हुन सकेको छैन /
सुखद समाचार !!! तर अमेरिकामा न्यूनतम पारिश्रमिक प्रतिघन्टा $७.२५ भनिएता पनि त्यो भन्दा कम्तिमा काम लगाएको पनि देखेको हुनाले कार्यान्वन र अनुगमन कस्तो हुने हो त्यसले फरक पर्दछ / आशा गरौ, सबै कामदार साथीहरुले सकारात्मक लाभ गरुन !!
कतार भन्ने देसको तलब यहाँको श्री ३ सरकारले नै बढाउँन मिल्छ भने खुला दिलले बढौ न अदक्ष कामदारको ४००० कतारी डलर दक्षको १०००० कतारी डलर 🙂
राम्रो त हो तर दुवै मा चै कहिले बढ्छ सलारी जस्ता को तस्तै छ त, भन्ने मात्र हो लागु हुदैन साथीहरु हो. रुखबाट कहिले आप खस्लारा अनि खान पैयाला भन्नु जस्तै हो हाआआआआआआआआआआआअ
नेपाल सरकारले एकतर्फी रुपमा बढाएको तलबमानले नया आउने कामदारलाई मात्र हित गर्छ, यहाँ बर्सौ पहिले नेपाल र कतार सरकार बीच गरिएको श्रम सम्झौताले अहिले सम्म निरन्तरता पाएको छ जसमा आधारभूत तलव मात्र कतारी रियल ४८८ तोकिएको छ. नविकरण नगरिएको येही सम्झौताले गर्दा यहाँका झन्डै ५ लाख कामदारको भबिस्य अन्योल छ.नेपाल सरकारले कुटनैतिक प्रयास गरे मात्र तलवको समस्या हल हुनसक्छ. नेपाली नियोग demand letter स्वीकृति गर्न र सरंरार्थी कामदारलाई air-ticket खोज्दै फुर्षद छैन. यहाँ इन्सुरेन्स नभएका, HMC कार्ड नभएका, visa नलागेका कामदारहरुले कति दुख पैरहेछन. living standard को त कति बिजोग छ छ यहाका स्थानीय अधिकारीहरु नदेखेझै गर्छन र हाम्रो दुताबाशले कम्पनी हरुलाई दबाव दिने प्रयास नै गर्दैन. दोस्रो पटक demand letter लिएर आउने कम्पनी का agent लाई अघिल्ला कामदारको स्थिति बारे बुझ्दैन, नेपालमा भयको चरम बेरोजगारीलाई मथ्थर पार्ने स्वोरुप मान्छे ओसार्ने बाहेक केहि छैन.
यो राम्रो पनि हो र नराम्रो पनि हो.राम्रो यस मानेमा हो कि हिजो ५/६ सय रियलमा कम गर्ने सथिअहरुले ११/१२ सय रियल सेलरी पाउनु राम्रो हो तर दक्ष कामदारको १५०० तोक्नु चाही नेपाल सरकारको दरिद्रता र हिनता बोधको परकस्ठा नै हो. न्युनतम सेलरी ९०० मात्र भनेर तोकेको भए राम्रो हुने थियो.अहिले कति पाए अर्ध दक्ष नेपालि हरुले पनि ४/५ हजार रियल सेलरी खाइरहेका पनि छन्.अब सरकारको यो घोषणाले,ए नेपाली हरुलाई त येत्रो धेरै सेलरी दिन नै नपर्ने रैछ भन्ने पनि पर्न सक्छ. मा आफु पनि एक अर्ध दक्ष कामदार हु तर मेरो सेलरी झन्डै ४५०० रिअल छ.अब उच्च दक्ष को सेलरी जम्मा ४ हजार ४५०० भनिदिए पछि अब आउने अर्ध दक्ष साथीहरुले ३/४ हजार सेलरी पाउने आशा कसरि राख्ने….नेपाल का नेता र कर्मचारीको बुद्धि कहिले आउने होला कुन्नि?
I am pretty sure that this sounds good news for all of us who are working in Doha Qatar. But I cannot understand one thing that who is gonna scrutinize on this issue whether the companies based on Doha Qatar are following it and doing the needful job to adjust the salary status of the Nepalese employees. Or is the salary hike plan to be effect hereafter only who newly employed in Qatar or is it also for the existing Nepali migrant workers employed in Qatar.
Last year we had seen here that the Philippines Government negotiated / requested Qatar Government to make Filipino Domestic Workers minimum wage US $ 400 and Qatar Government responded the ban in their visa, but for our case I don’t know what may occur,
Daju bhai haru if you guys read this blog and news
Please don’t you try to voice in your company for your salary increment (this salary hike) . You will be on trouble and most probably will have to travel all the way back home to Nepal, Nepalese play too much of Politics it’s very apparent,
However, it’s very good to hear that our Government at least has done good job. Hopefully the Qatar Government will implement this Salary Hike Plan, hope for the best,
Mr Tamang why are you scared ? It’s about getting the right amount after all workers hard work there ,You know Quatari citizens per capita income is highest in the world …Highest…So any companies there can easily pay 28000 Rs minimum salary to Nepalese ,So instead of educated person like you trying to voice and support this process you are discouraging people not to mention about it to the company, Come on ,don’t get scared man ,stand up for yourself and other Nepalese hard working people there …for the sake of rights.
Raj, Please note that the scenario here in Doha is completely different than what you may have thought. I am not scared for myself but scared for my country fellows. Paying hundreds of thousands rupees they fly abroad for 20,000 Rupees while the visa and ticket is offered absolutely free. Why can’t Government spend the time to inspect on it? Why do people always talk by Rupees while you are going abroad. The rates are always fluctuation and never stay the same.
You know what? Your thoughts seem like “fight for the right” excuse me did ever get you adversely. If not then FYI, believe me it doesn’t apply at work. You have to please your boss by working hard and accomplishing the objective within the stipulated time frame. As result you would obtain the higher percentage on your employment appraisal.
Some of the companies in Qatar have been affected by the recession. Therefore, they have started downsizing their employees. Companies are not in the position to sustain their employees. The world thinks this country is on the way up somehow it’s yes. But not exactly in that way what world thinks. The per capita is higher, that doesn’t mean that the companies that base in Qatar will have to offer a higher salary for Nepalese. If you are a qualified, well experienced and oriented person no worries you will be offered a good salary anywhere in this world.
Qatar will bring to a halt to offer the Job opportunities for Nepal if we acted as you said. Violent behavior will never feed you better. If you feed good foods to your body physically you will be healthy the same thing if you feed dirty attitudes to your mind you may become sick,
Laaso Fyafulla..
in Continuation to the above comments I would like to add the following portion of the lines as it was erroneously typed,
If you feed good foods to your body physically you will be healthy and if you feed unhygienic food to your body you may become sick, the same thing if you feed nice thoughts to your mind there will be always good things around you and the same thing if you feed dirty thoughts to your mind you will never lead your life tranquilly.
Mr. Tamang,
You cannot eradicate poverty just by amusing the poor. If you are happy being exploited for a handful of money, it is up to you and there is no point questioning your judgement and whatever kind of false consciousness it is deeply rooted in. However, to say that you should not ask for right just because of the fear of being deported is outlandishly horrible. Slavery in America would not be abolished had the severely exploited African not raised against it. It is understandable that Nepalese in Qatar is not the same situation as the Africans in America but the face of cruelty, and exploitation cannot be very different. Only the means and the actors are.
When you use metaphors such as feeding good food and nice thoughts, I hope you really have thought about what constitutes good food and thoughts. Please care to explain to us how eating dirt and sand because those in power makes you, constitute good food. And, also why questioning what you are being made to eat and think counts as being sick.
I really wish you all the best in your stay in Qatar and have nothing but good wishes for your life. Please take some time to consider why you are any different than Americans, Qataris or Somalians. The privileges that they enjoy are not because they deserve it, but because you serve them on a platter. Also, please do not make it sound as if being deported to your own country is the worst possible punishment you can ever imagine. If Qatar stops to import cheap labors which they can completely exploit, abuse and rape at their will, it will be at their own loss and not Nepal’s or Philippines. I am not asking to consider violence, far from it, but to at least take some moment to think why you should suffer at the hands of anyone else. And why you are justifying the suffering and blaming the victim instead of the perpetrator.
खबर पढ्दा र हिसाब गर्दा त राम्रो लाग्यो…..नेपाल सरकारले देशलाई नया- नेपाल बनाउला अनि स्वदेशमै रोजगारीको मार्गप्रशस्त गर्ला भन्नु अब एकादेशको कथा अनि कागजी समाचारमै सिमित हुनलागिसक्यो / मुलुकको राजनीतिक अस्थिरता अनि बेरोजगारीको दलदलले गर्दा जवानीको जोश र रगतलाई पसिना बनाएर पराइभूमिमा आधा जीवन गुजार्नु पर्छ….. एकाएक कतारलाई नेपालीको महत्व बढेको होकी? २०२२ को विश्वकपलाई ताकेता गरेर सबै देशको वन्धुहरुलाइ सुविधा दिन लागेको हो वा आफुलाई विश्वकै आर्थिक संमृद्धिसाली देश भनेर देखाउन खोजेको हो ? त्यो चाही कतार सरकार अनि नेपालको श्रम तथा रोजगार विभागलाईनै थाहा होला….हामी सर्वसाधारणलाई जहाँ गय पनि दुख:ख नगरी माम छैन….. हामी चाहन्छौ कि,हामीलाई काम गर्ने सुरक्षित ठाउ अनि सही पारश्रमिक मिलोस,,,,अनि जसो तसो राष्ट्रमा रेमिटेन्स भित्रयाउन सकियोस…..जय नेपाल, जहापनि नेपाली
राजपत्र मा लागु गरेर भएन/ यसको अनुगमन पनि त हुनु पर्यो नि / हैन भने उही पुरानै ताल, जादा एउटा नक्कली अनुमतिपत्र र कतार मा अर्को अनुमतिपत्र /
यो त् अति राम्रो कुरा होनी ….तर UAE मात खोइ के खोइ के …मार्च देखि हुन्छ भन्ने कुराछ तर कम्पनीले नोटिसनै गरेकोछैन आजसम्म …
राम्रो प्रयास गरेको हो सरकार ले, राम्रै प्रभाव परिरहेको छ एहाको कम्पनी हरू लाइ सरकार को यो प्रयास को हामी सबै कतार बासि प्रसंसा गर्छौ
अब मा पनि कतार जानु पर्ला उच्च दक्क्ष्ये मा कम गर्नु
कुरो मात्रै त हो नि लागु हुने हैन ….
कतारमा कम गर्न आउने नेपालीहरुलाई राम्रो समाचार हो तर कतारमा काम गरिरहने जसको सलारी न्युनतम नौ सय भन्दा कम छ उनीहरुको सलारी न्युनतम नौ सय हुन्छकी हुदैन? यदि हुन्छ भने कुन प्रक्रिया अपनाउनु पर्ला?
सरकारले खाडी – मुलुक तिर को न्युनतम तलब राजपत्रमा उल्लेखित गरे जस्तै नेपालमा पनि यस्तै खालको तलब विनियोजन गरे देखि विदेशिनेहरु कम हुन्थे कि ?
धेरै राम्रो खबर हो, कतारमा यो चाडै नै लागु होस् , यता मलेसियमा पनि कम्तिमा आर. एम.९०० को हल्लाले छोएको थियो, एका ,दुई राम्रो कम्पनीहरुले लागु पनि गरिसक्यो | तर कतिपय कम्पनीहरुको इस्थिती नाजुक भएकाले सम्बन्धित निकायमा निबेदन दिए पछि छुट पाएका छन् रे , अरु मझौला कम्पनीहरुलाई नियम लागु गर्ने मिति २०१३ जनवरी सम्म भए पनि अरु ३ ,४ महिनाको लागि थप म्याद दिएको छ भन्ने सुनिन्छ | तर मलाई लाग्छ यो नियम यहाँ सजिलो लागु हुने छैन एकतिर बाट दिन्छ अर्कोतिरबाट लिन्छ नै , मजदुर भन्दा मालिक नै बाठा हुन्छन , मेरो आफ्नो कम्पनीको हगमा इगो ……?
यसको कसले अनुगमन गर्ने? दलाली हरुले नक्कली visa बनाएर उही पुरानै सलारी मा काममा लौछन. नेपाल सरकारलाई बढेको सेलरी को सम्झौता पत्र देखौछन अनि कामदार संग अर्को कम् सेलरी को सम्झौता बनाएर पठाऊ छन्,. यसको लागि visa स्वीकृतिमा कडाई गरिएन भने काग लाई बेल पाक्यो हर्स न बिस्मात झैँ हो .
******कतारमा कार्यरत सम्पूर्ण बन्धुहरुलाई हार्दिक बधाई*****
बधाईको साथ-साथै आफ्नो सानो अनुभब छुस्स भन्नु मन लाग्यो,
” पैसो कमाउनु साह्रै नै गार्हो भन्या त्, राम! राम!! राम!!! पैसो बचाउनु पो अझ गार्हो हुने रहेछ”
सबैले मनन गरौ है /
जदौ
I m very happy to hear this news.What about the labours working here in Qatar with less salary than that?
खुशीको कुरा हो/ ब्यबहारमा लागु हुने कुरामा संका छ/
कागजमा बढेर के गर्नु र कतार मा आझै सुक्खा ६०० रियल मा काम गर्ने हरु को कमि छैन.. बरु अहिले काम गरि राखेको हरु को भए पो हो रहेछ भन्नु……….
ल साथी हरु कतार मा को को बस्नु हुन् छ र कस कस को सेलरी बढ्यो त ????
म पनि कतार मा छु तर मेरो त बडदैन यो सरकार को बोल्ने कुरा मात्र हो कम्पनी ले दिदहीन
अनि सोझा नेपाली ले के गर्ने ???? . र यहाँ को सरकार पनि नेपाल को जस्तही छ
कम्पनीले के कस्तो गर्यो त भनेर कहिले भुज्दहिन ……………
दोहा कतार
कतारमा बस्ने नेपाली दाजु भाई हरु को लागि धेरै राम्रो खबर
खोइ काग लाई बेल पाक्यो हर्स न बिस्मात भो!
मेरो कम्पनी म़ा तेस्तो केहि हल्ला सम्म छैन.
म पनि प्रोजेक्ट Engineer हो र मेरो सालारी QR ४००० छ.
यो प्रस्ताब अब आउने नया पिडि को लागि मात्रै लागु हुने होला यहाँ भएको पुरानो कामदार त तेही सालारी म़ा हुने सत प्रतिसत साचो कुरा हो!
Madmax दाजै तपाइको तलब ४००० रे छ त अब बाकी २०० घर्र्रा घुर्रा गरि मिलौनस न क हर्स न बिस्मात दि राको गाठे .
धेरै राम्रो काम हो यसको तारिफ गर्नु पर्छ