भ्रष्टाचारविरोधी कार्टुन प्रतियोगितामा उत्कृष्ट ठहरिएका तीन कार्टुनहरु कस्ता छन् त ? आउनुस् हेरौँ।
नेपाललाई भ्रष्टाचारले अँठ्याइरहेको यो कार्टुन सोलुखुम्बुका भरत राईले बनाएका हुन्।
भ्रष्टाचारका जराहरु बारेको यो कार्टुन पाटनकी मृगजा बज्राचार्यले बनाएकी हुन्।
र भ्रष्टाचारले हुने दुर्घटनाबारे यो कार्टुन राजेन राईले बनाएका हुन्। ठूलो पारी हेर्न फोटोमा क्लिक गर्नुस्।
11 thoughts on “यस्ता छन् पुरस्कार जित्ने कार्टुन”