भ्रष्टाचार नेपाली समाजमा कति गढेको छ भन्ने त भुक्तभोगीहरुलाई मात्र थाहा हुन्छ। अरुले अनुमान मात्रै लगाउने हो।
भ्रष्टाचारको विरोध सबै गर्छन्। तर कोहीकोही मुखले विरोध गर्छन्, परी आउँदा सुटुक्क भ्रष्टाचार गर्छन् वा गर्नेलाई प्रत्यक्ष/अप्रत्यक्ष सहायता पुर्याउँछन्।
भ्रष्टाचारको विरोधमा भारतमा जति पनि विरोध अभियान नेपालमा हुन सकेको छैन। यसै सन्दर्भमा युएन एन्टी करप्सन डे (आइतबार, ९ डिसेम्बर) का दिन काठमाडौँको वसन्तपुरमा भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनी हुँदैछ। कस्ता-कस्ता कार्टुन त्यहाँ प्रदर्शन हुँदैछन् त। आउनुस् केही नमूना हेरौँ।
थप कार्टुन आइतबार वसन्तपुरमा हेरौँला। २७ वटा कार्टुन त्यहाँ प्रदर्शनीमा राखिँदैछ। त्यसमध्ये तीनले पुरस्कार पनि पाउँदैछन्।
सालोक्य जी अब नया सिर्सक दिदै छु भ्रस्टाचार को एस मा अझ गहिरियर जानु छ कुरा के हो बुज्न को लागि प्रतिक्रिया माग्दै छु / बिदेस मा रहेका र बिकसित राष्ट्र मा नेपाल सरकार ले नियुक्त गर्ने बाणिज्य दुत कुन प्रयोजन को लागि गरिन्छ र ति दुत हरुका कार्य के हुन् ति बाट बिदेस मा रहने नेपाली ले के सेवा पाउदछ? हालै हल्ला मा आएको आधिकारीक नभएको ति बाणिज्य दुत ले मासिक $५०००.भत्ता प्राप्त गर्दछन रे तेसैले लाखौ रकम को चल खेल गरि बाणिज्य दुत हुने प्रतिस्प्रधा चलेको छ रे के यो साँचो हो ? हामी स्वोयम बिदेस मा रहेका नेपाली अचम्म मा परेका छौ तेसैले प्रतिक्रिया बुज्न पाए आभारी हुने थिय////
राम्रो शुरुवात । सबैजना िमली भ्रष्टाचार िनर्मुल पार्नु पर्छ ।
आधुनिक टेक्नोलोजीले गर्दा भ्रस्टाचार को प्रमाण जुटाउन अलि सजिलो बन्दै गएको छ | कसले भ्रस्टाचार गर्यो, कहिले गर्यो, कसरि गर्यो भनेर भ्रस्टाचारिलाई नंग्याउन सक्दा भ्रस्टाचार अलि कम हुन सक्छ | यो संग सम्बन्धित मेरो लेख निकै अगाडी mysansar मा आएको थियो र यसको लिंक यहाँ छ | http://www.mysansar.com/archives/2010/02/id/9450
बन बिभागमा दैनिक हुने करोडौ को भस्त्रचार को बारेमा पनि कुनै कार्टून बन्न पर्यो .
यो हटाउने हैन, कि घटाउने चीज हो ! नहुने कामको कुनै नतिजा नै हुदैन, त्यस्तै हो यो रूख… ! फल भन्दा टिप्ने बढी !!
भ्रस्टाचारको यति भद्दा विरोध पनि हुने रहेछ । यो आफैमा भ्रस्ट-आचार भएन र ?
“भ्रष्टाचारको विरोध सबै गर्छन् । तर कोहीकोही मुखले विरोध गर्छन्, परी आउँदा सुटुक्क भ्रष्टाचार गर्छन् वा गर्नेलाई प्रत्यक्ष/अप्रत्यक्ष सहायता पुर्याउँछन् ।” यो ‘कोहीकोही’को कुरा होइन प्रायः सबैको कुरा हो; ‘कोहीकोही’चाहिं अपवाद हुन् ।
पुरुष को लिङ्ग बदौने, स्त्री को योनी तैएत गर्ने बिज्ञापन चाँही भद्दा लागेन? र यो कार्टून भद्दा लग्यो?
वर्गीकृत विज्ञापनको कुरा गर्नु भाकोभे, ती विज्ञापनमा यस्ता दृश्यहरू हुँदैनन् । खुला मानिने खैरेहरूको समाजमा त यस्ता कुराहरूको सार्वजनिक प्रदर्शनको विरोध हुन्छ भने हाम्रो जस्तो देशमा तिनै खैरेहरूको पैसाले किन यस्तो कार्यक्रम हुन्छ ?
एक कर्मचारी र राज नितिग्य को गीत
– मेरो “युएन एन्टी करप्सन डे” मा एन्टी करप्सन ग्रुप को लागि समर्पित
—————————————————–
मत भ्रस्टाचारी भएछु, मत भ्रस्टाचारी भएछु,
बनै भरि घृणा दिन्छु,मनै भरि घृणा दिन्छु
बनै भरि घृणा दिन्छु,मनै भरि घृणा दिन्छु
मत भ्रस्टाचारी भएछु,
पैसा ले कसलाई पुग्छ, इमान पनि बेची दिन्छु
पैसा ले कसलाई पुग्छ, इमान पनि बेची दिन्छु
तेती ले मात्र कहाँ पुग्छ , तेती ले मात्र कहाँ पुग्छ आमा लाई पनि बेची दिन्छु
मत भ्रस्टाचारी भएछु,
मत भ्रस्टाचारी भएछु,
हेरी दिने कोहि नभए नागरिकता पनि बेची दिन्छु
हेरी दिने कोहि नभए नागरिकता पनि बेची दिन्छु
सहयोग गर्ने कोहि भैदिए , सहयोग गर्ने कोहि भैदिए, देशै पनि बेची दिन्छु
मत भ्रस्टाचारी भएछु, मत भ्रस्टाचारी भएछु,
बनै भरि घृणा दिन्छु,मनै भरि घृणा दिन्छु
बनै भरि घृणा दिन्छु,मनै भरि घृणा दिन्छु
मत भ्रस्टाचारी भएछु,
त्यसको मतलब यहाँ भ्रस्टचारी पनि आउछन ? नत्र त भ्रस्टचारी गीत मन नपर्ने त नहुनु पर्ने हो ?
अर्को भ्रष्टाचार
शान्ति प्रक्रिया निस्कर्सनमा पुर्याई चुनाउ गराउन सहमतीय सरकार गठन गर्न सहमत हुने सबै दलका नेताहरुलाई जनही १० करोड रुपिया, आजीवन गाडी र इन्धन सुबिधा,आजीवन घर भाडा, आजीवन भत्ता पाउने मन्त्रि`मण्डलको बैठक बाट पास गरे भने चाही बल्ल सबै दलले सहमति जनाऊछ / भ्रष्टाचारिहरु,
कृपया ध्यान दिनु होला, भ्रस्टाचार को बिरोद गर्न ति कार्टुन बनाएर ल्याउने संस्था नेपाल का अनगिन्ति ह्युमन राइट्स NGO जस्ता नहुन जसका मालिक लाख होइन, करोड होइन अरब पति छन् |
कुरो प्रवृत्तिको हो भने सही कुरा गर्नु भो । म त भन्छु अनुदान, सहयोग, ऋण आदि दिएर हाम्रो देश बनाइदिन्छु भन्ने संस्थाहरू नै भ्रष्टाचारका मूल जरा हुन् । आईंएनजीओ एनजीओहरू त माछा मर्ने मात्र हुन् । यी सबैले १०० ल्याउँछन्, त्यसमध्येबाटै ५० फिर्ता (साथै अरु थुप्रै कुराहरू) लैजान्छन् र ५० मा हारालुछ गर्न छाडिदिन्छन् । अनि यस्तै कार्यक्रमहरू गरेर हामीलाई झुक्याउन खोज्छन्; आफ्नो उपस्थितिको सार्थकता दर्शाउन खोज्छन् ।
आम्दानी थोरै भएपनि आफ्नो परिश्रम मा मात्र निर्भर रहने बानी हामि सबैमा लागु नभएसम्म विदेश ले भिख दिएर नेता लाई आफ्नो गुलाम बनाईरहनेछ, जोशिलो युवा शक्ति बिदेशियिरहनेछ र बाकि नेपाली हामि त्यहि अनुदान को आशा गर्दा गर्दै गरिबी को खाडल मा झन् झन् भासिदै जानेछौं |
If you hate corruption and if you love cartoons please do come to Basantapur anytime on coming Sunday, please bring your friends and help circulate this message as much as possible. We want to make 9th December not just a day of Anti-Corruption but a memorable day for every Nepali people that enough is enough it is time to awaken from our deep slumber to do something against corruption. On that day, we want to see not just one Anna Hazare and Asim Trivedi but thousands of them in Nepal. Please do come to support our young artists fighting corruption with their art works. Please do come to feel the frustration, anger, exasperation of Nepali youths against corruption. On the occasion, to entertain you, Shilpee a performing artists is presenting a street drama, we are also having recitation of poems organized by Himalayan Readers’ Book Club. The organizers are also planning to introduce on-the-spot art work against corruption. If you missed the competition, you can demonstrate your skill on that day. Since winners will be disclosed only on the 9th of December, we cannot put on display all the art works at the moment. At this stage we can only release a sneak preview but we assure you, in the coming days, we will put on display all the art works, including the profiles of the artists.
दोस्रो फोटोमा भन्न खोजेको चै अलि बुझिन.गर्ने लाई भन्दा देख्ने लाई लाज भन्न त पक्का खोजेको होइन होला, पोलिटिक्स र भ्रस्टचारी मिलेर नियम कानुन बेवास्ता गर्दै मस्ती गर्दैछन भन्न खोजेको हो जस्तो लग्यो.यो कार्टून दैनिक पत्रिकामा त पक्का पनि छापिदैना होला.सालोक्यजीले पनि तेही कार्टून देखाउनकै लागि यो ब्लग राखेको जस्तो लाग्यो.
Here are my explanations on why that particular cartoon is so powerful:
1. Corruption is often equated with sex, children do not need to indulge in sex, Like sex, there are two consenting adults (receiver and giver of bribe money).
2. Similar to sex, corruption also takes place in darkness, in secrecy of the public.
3. Everybody knows sex takes place but people hardly dare to talk about sex in open, because there is social taboo. or stigma attached to it. Similar with the case of corruption, everybody knows corruption is happening around but people do not like to talk, one time, within the World Bank (another corrupt organization) corruption is taken as “C” word.
4. In order to impart sex education, first you must be able to talk about sex in open – one can use similar approach to corruption. I already read here comments saying the cartoon to be “bhadda” or obscene. As long as we have people like these nothing can happen to corruption. Do you remember, Mr. Asim Trivedi in India? He was charged of sedation for his sexually explicit cartoons. If you cannot even dare to see cartoon, how can you dare to face corruption?