Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सकियो इन्द्रजात्रा

Posted on October 4, 2012October 4, 2012 by Salokya


इन्द्रजात्राको अन्तिम दिन महिलाले रथ तानेर नयाँ परम्परा थालनी गरे। रथ वसन्तपुरमा पुगिसकेपछि कुमारी घर लैजान बोकेर लान लागेको बेलामा खिचेको फोटो। इन्द्रजात्राका थप फोटो अहिले राति अबेर भइसकेकोले भोलि राख्‍नेछु। अहिलेलाई तलेजु भवानीको अवतारका रुपमा जीवित देवीका रुपमा पुजिने कुमारीका केही फोटो-


5 thoughts on “सकियो इन्द्रजात्रा”

  1. Sonia says:
    October 4, 2012 at 11:56 pm

    कुमारी म़ा लाई प्रणाम !

    Reply
  2. Puja says:
    October 4, 2012 at 6:48 pm

    एकदम सहि कुरा….महिला पनि कोहि भन्दा कम छैनन् , कमि छ त खाली अवसरको , जेहोस समाजले पनि एउटा नया इतिहास रचेको छ , हाम्रो समाजका महिला हरुले नया उप्लुब्दी हासिल गरेका छन् ! जय कुमारी माता !

    Reply
  3. द्रोण says:
    October 4, 2012 at 3:15 pm

    पहिला पहिला नारी हरु कम्जोर थे,किनभने बुहारी छदा सासुले खान दिदैनथे ,आफु सासु हुदा खाएको पच्दैन थ्यो |
    आजकाल खाएका छन् ,पिएका छन् ,मोटाएका छन् ,जिम गरेका छन् ,पकेट मा २,३ ब्वाई फ्रेन्ड ,तेसैले इन्द्र त् के परिआए धरहारा नै तानेर सुन्धारा बाट काल धारा पुर्याइदिन्छन् |

    Reply
  4. KRISHNA says:
    October 4, 2012 at 7:10 am

    कुमारी मतालाइ ON LINE मा दर्सन गर्न पाएकोमा खुशी लागेको छ/

    Reply
  5. Nabaraj kale says:
    October 4, 2012 at 6:34 am

    महिलाले पनि त सक्दा रहेछन नि , तेसैले महिला सहास्तित्वो सुर्कैर्दै हाम्रा सस्कार परम्परा रितिथिति सास्कृतिक चालचलन सामाजिक सस्थाहरुको कर्यपर्नाली समय सान्धर्बिक बनौदैलैजना इन्द्रजात्रले सबैमा प्रेरणा गरोस ! राज्यले पनि त एस्तो कुराको कानुनि एबम बेबहरिक उत्तर्दैत्व बहन गर्नु पर्यो नि /के हामि परिबर्तनको लागि तयार छौ त ! मुटुमा हात राखेर सोच्ने कि !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme