इन्द्रजात्राको अन्तिम दिन महिलाले रथ तानेर नयाँ परम्परा थालनी गरे। रथ वसन्तपुरमा पुगिसकेपछि कुमारी घर लैजान बोकेर लान लागेको बेलामा खिचेको फोटो। इन्द्रजात्राका थप फोटो अहिले राति अबेर भइसकेकोले भोलि राख्नेछु। अहिलेलाई तलेजु भवानीको अवतारका रुपमा जीवित देवीका रुपमा पुजिने कुमारीका केही फोटो-
कुमारी म़ा लाई प्रणाम !
एकदम सहि कुरा….महिला पनि कोहि भन्दा कम छैनन् , कमि छ त खाली अवसरको , जेहोस समाजले पनि एउटा नया इतिहास रचेको छ , हाम्रो समाजका महिला हरुले नया उप्लुब्दी हासिल गरेका छन् ! जय कुमारी माता !
पहिला पहिला नारी हरु कम्जोर थे,किनभने बुहारी छदा सासुले खान दिदैनथे ,आफु सासु हुदा खाएको पच्दैन थ्यो |
आजकाल खाएका छन् ,पिएका छन् ,मोटाएका छन् ,जिम गरेका छन् ,पकेट मा २,३ ब्वाई फ्रेन्ड ,तेसैले इन्द्र त् के परिआए धरहारा नै तानेर सुन्धारा बाट काल धारा पुर्याइदिन्छन् |
कुमारी मतालाइ ON LINE मा दर्सन गर्न पाएकोमा खुशी लागेको छ/
महिलाले पनि त सक्दा रहेछन नि , तेसैले महिला सहास्तित्वो सुर्कैर्दै हाम्रा सस्कार परम्परा रितिथिति सास्कृतिक चालचलन सामाजिक सस्थाहरुको कर्यपर्नाली समय सान्धर्बिक बनौदैलैजना इन्द्रजात्रले सबैमा प्रेरणा गरोस ! राज्यले पनि त एस्तो कुराको कानुनि एबम बेबहरिक उत्तर्दैत्व बहन गर्नु पर्यो नि /के हामि परिबर्तनको लागि तयार छौ त ! मुटुमा हात राखेर सोच्ने कि !!!