-श्याम श्रेष्ठ-
कति राजनीतिक कुरा मात्र गर्ने, अब एउटा फरक छुट्याउने प्रतियोगिता पनि गरम न त माइसंसारमा। ल, धेरै कुरा नगरी नेपाली सेनाले माटोले माग्दैन, आँफै दिनु पर्छ भन्ने कार्यक्रमको लागि तयार पारेको माइन तथा आइइडी ब्यबस्थापनको भिडियो र अङ्ग्रेजी फिल्म द हर्ट लकरको यो भिडियोमा फरक छुट्याउनुस् त।
हर्ट लकरको दृश्य-
माटोले माग्दैनको दृश्य
माटोले माग्दैन आफै दिनु पर्छ भन्ने वास्तविक हो भने हार्ट लकर रील मात्र हो सो नो दिफेरंस ओन इत .
सेना जस्तो निकायले हलिउडको फिल्मको दृश्य चोर्ने ? अनि क्रेडिट पनि नदिने ? छि छि छि…
नेपालमा उदाउने घाम र अरु ठाउंमा उदाउने घाम फरक पर्दैन….टेक्नोलोजी पनि उस्तै हो फिल्ममा देखाए पनि रियल लाइफमा उस्तै हुन सक्छ
फोकटलाल!!! अगाडिको एउटा दृश्य मिल्नु अति सामान्य हो.आफैले त्यो दृस्य खिच्नु परेको भए जोखिम र खर्चको हुन्थियो नै साथ साथ समय पनि बर्बाद हुन्थियो.मलाई त कुनै आपत्ति छैन.भिडियो जानकारीमुलक छ..
खै मैले हेर्न नजानेको हो कि, प्रश्न नबुझेको हो, सबैथोक फरक देखे मैले त| दुइटै भिडियोमा बम dispose गरेको देखाउछ त्यो बाहेक त अरु केहि मिल्दैन त, कि मेरै आँखा उस्तो हो?