Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फरक छुट्याउनुस् !

Posted on June 3, 2012June 4, 2012 by mysansar

-श्याम श्रेष्ठ-

कति राजनीतिक कुरा मात्र गर्ने, अब एउटा फरक छुट्याउने प्रतियोगिता पनि गरम न त माइसंसारमा। ल, धेरै कुरा नगरी नेपाली सेनाले माटोले माग्दैन, आँफै दिनु पर्छ भन्ने कार्यक्रमको लागि तयार पारेको माइन तथा आइइडी ब्यबस्थापनको भिडियो र अङ्ग्रेजी फिल्म द हर्ट लकरको यो भिडियोमा फरक छुट्याउनुस् त।

हर्ट लकरको दृश्य-

माटोले माग्दैनको दृश्य

5 thoughts on “फरक छुट्याउनुस् !”

  1. Bniod Raj Giri says:
    June 5, 2012 at 4:00 pm

    माटोले माग्दैन आफै दिनु पर्छ भन्ने वास्तविक हो भने हार्ट लकर रील मात्र हो सो नो दिफेरंस ओन इत .

    Reply
  2. कविन्द्र says:
    June 3, 2012 at 9:24 pm

    सेना जस्तो निकायले हलिउडको फिल्मको दृश्य चोर्ने ? अनि क्रेडिट पनि नदिने ? छि छि छि…

    Reply
  3. Madhu Rijal says:
    June 3, 2012 at 8:20 pm

    नेपालमा उदाउने घाम र अरु ठाउंमा उदाउने घाम फरक पर्दैन….टेक्नोलोजी पनि उस्तै हो फिल्ममा देखाए पनि रियल लाइफमा उस्तै हुन सक्छ

    Reply
  4. shailendra dhakal says:
    June 3, 2012 at 8:19 pm

    फोकटलाल!!! अगाडिको एउटा दृश्य मिल्नु अति सामान्य हो.आफैले त्यो दृस्य खिच्नु परेको भए जोखिम र खर्चको हुन्थियो नै साथ साथ समय पनि बर्बाद हुन्थियो.मलाई त कुनै आपत्ति छैन.भिडियो जानकारीमुलक छ..

    Reply
  5. pramesh says:
    June 3, 2012 at 7:16 pm

    खै मैले हेर्न नजानेको हो कि, प्रश्न नबुझेको हो, सबैथोक फरक देखे मैले त| दुइटै भिडियोमा बम dispose गरेको देखाउछ त्यो बाहेक त अरु केहि मिल्दैन त, कि मेरै आँखा उस्तो हो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme