Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

hatyara

1 thought on “hatyara”

  1. MoHan says:
    June 7, 2012 at 7:26 pm

    वा क्या राम्रो . नेपाल पोलीशको ताल, झन्नै दुइ हप्ता पछि बल्ल निकालेको स्केच आधा मात्रै. न्यु road मा भेतिहालिये भने पनि दौडिदै घर गएर फेरी फोटो हेर्नु पर्ने, मिल्छ कि मिल्दैन भनेर. घटना को बेलामा मास्क लगाको भएर आधा मात्रै देखियो भन्न मिल्ला तर येही स्केत्च को आधारमा समातेको हो भन्न मिल्ला..?

    कस्तो जमाना आयो फिल्ममा देखिने जस्तो दिन दहाडै motorcycle ले छेकेर लखेटी लखेटी गोलि हान्ने. भनेपछि २०४६ साल पछाडी के बास्तबमा नै नेपालको बिकासका साथै नया नेपालको निर्माण भएको छैन भन्ने कोइ छ?
    प्रसस्त प्रगति भएको छ.

    हामी नेपाली गौरब साथ भनौ , “बिकसित भनिने मुलुकमा जस्तो हाम्रो देशमा पनि आम मान्छेले बन्दुक बोकेर बाट-बाटामा मान्छे मार्दै हिडेका छन्. यो त सिर्फ कस्तिंग मात्रै हो, मैन फिल्म त शुरु हुन लागेको थ्यो तर भएन. अझै अरु एस्तो हरिक्रिश्नको लिला कति हेर्न पर्ने भनेर लेख्या छ नेपालीको टाउकोमा त्यो त भोग्ने बाँकि छ.”

    यो एउटा अति नै गौरब बिषय नभए के हो त. होइन भने त प्रचण्ड पुत्र त पुगे क्यारे नि टुप्पामा तर खोइ त शान्ति र संबिधान. तर मोरोले खप्परमा लेखेर चै ल्या रिचा भन्ने हामीलाई लै र छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme