Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइसंसारलाई पठाउनुस्

आफ्ना सामाग्री पठाउन तलको फर्म भर्नुस्।

कृपया आफ्नो नाम, पठाउन लागेको सामाग्रीको शीर्षक लेखिसकेपछि स्पाम रोक्नका लागि राखिएको प्रश्न 1+1 नजिकै जवाफ 2 लेख्नुस्। तयसपछि आफ्नो सामाग्री पूरै त्यसको मुनि राख्नुस्। कति कुरा प्रष्ट हुनका लागि तपाईँको सम्पर्क आवश्यक हुनसक्छ। त्यसैले सहज महसूस गर्नुहुन्छ भने आफ्नो इमेल वा सम्पर्क नम्बर पनि सामाग्रीसँगै दिनुहोला।

कृपया ध्यान दिनुस्, फोटो बाहेक अरु (वर्ड फाइल आदि) एट्याच गरेर पठाउन मिल्दैन

[user-submitted-posts]

तपाईँ यसबाट माइसंसारका लागि उपयुक्त हुनसक्ने कुनै पनि सामाग्री पठाउन सक्नुहुन्छ। आफूले भोगेका कुरा, माइसंसारका पाठकलाई थाहा दिन मन लागेका वा देखाउन मन लागेका फोटो, समाजका विकृति, सकारात्मक कुराहरु, कथा, लघुकथा आदि।

कसैको गलत कामको पर्दाफास गर्दै हुनुहुन्छ भने प्रमाण पनि संलग्न गर्नुहोला। फोटोहरु छ भने फोटो पनि तपाईँ यसैमा राखेर पठाउन सक्नुहुन्छ।

तपाईँको सामाग्री प्राप्त भएपछि उचित भएमा अवश्य छापिनेछ।

पत्रमार्फत् आफ्नो सामाग्री पठाउन चाहनु हुन्छ भने

माइसंसार
पोस्ट बक्स नं 9011
काठमाडौँ, नेपाल

11 thoughts on “माइसंसारलाई पठाउनुस्”

  1. Astrrix Sharma says:
    March 28, 2022 at 7:49 am

    Solakya Ji, Just curious, Nepalese people need to pay dept. for airport construction of Pokhara airport, but one foreign minister is handling over the key of airport to another foreign minister like it is assistance/ donation/ gift to Nepalese people. Rather contractor should submit the key to authority after construction. What is happening? Is Chinese bank lone has been turned in to assistance? If not, is Chinese foreign minister is head of contractor company? Solakya Ji you may write on this why this type of things are happening in Nepal? because all mainstream media are also silent about this rather they are writing about construction works has not been completed. Issue is it is loan or donation? If it is loan then why foreign minister is handing key to our foreign minister? Hope it will be cleared in your writing.

    Reply
  2. dhiraj says:
    March 16, 2022 at 1:26 pm

    Salokya Jee,
    Recently its has been happenning huge block bluster movie…….,The Kashmir Files.
    It would be very intresting to know something…….since indian movies are very popular in Nepal… Sooner or later it will be a talk of town in kathmandu also.
    https://www.youtube.com/watch?v=A179apttY58

    Reply
  3. Euneer J. says:
    February 23, 2022 at 4:41 am

    Salokya Jee, Can you Please fact-check on this news regarding MCC Vs BRI?
    https://www.enepalese.com/2022/02/343138.html

    I hope you are the one eligible reporter professional could review on these hot topics.
    Regards
    Euneer

    Reply
  4. Pingback: विघटनलाई सदर वा बदर गरेर मात्र अबको संकटको निकास खुल्दैन श्रीमान् : एक नागरिक ‘एमिकस क्युरी’को बहस « Mysansar
  5. Pingback: जयशंकर भारतमा विदेशमन्त्री : चिन्ता हैन पाठ सिकौँ « Mysansar
  6. मातृका चाम्लिङ says:
    November 24, 2016 at 2:27 am

    पर्देशिको भोगाइ अनुभवहारु:-

    पर्देश कोहि पनि रहरले जादैन त्यो बाध्याताले पर्देशियको हुन्छौ। हामी नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु ।अनि हामी ठुलो सपना बोकेर साहुको पैसाले नेपालको मेनपावर हुँदै नेपाली विमानस्थल प्रयोग गरि विभिन्न देश जस्तै मलेसिया,ओमन,दुबैइ,कतार,कुबेत,बरान,जस्ता देश पुग्छौ। त्येहाको वातावरणसग घुल्मेल हुन नपाउदै हामी नेपाली ठुलाठुला मेसिनमा काम गर्न बाध्या गरौछ। सोही कम्पनीमा पुराना नेपाली दाजुभाइ /दिदी बहिनी लामो समय देखि काम गर्दै आएको हुन्छ प्रय:-उनिहरुलाइ नजानेको काम सोधपुछ गर्यो भन्ने उल्टो भनीदिन्छ।उता मालिकको पनि गाली खानु पर्छ । बिरामी परि आराम गर्दानी उल्टो काम ठग्यो भनिदिन्छ।मालिकलाइ नया नेपालीले पुरानो साथीभाइले पनि उस्तै हेप्छ राम्रो काम गरे पनि नराम्रो भदिन्छ मालिकलाइ त्यो पुरानो साथीहरु मालिकको ठुलो बन्नलाइ ।उता बस्ने ठाँउ ,सुत्ने खाने ठाँउमा पनि उस्तै पुरानो साथिको कच्कच सुन्नु पर्छ।हो उनिहरुमा सरै घमण्ड भेटिन्छ।उनिहरुमा माया, दया भेटिन।यस्तो तनाव सहन नसकेर हाम्रो नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु कोहि झगडा गरि जेलमा छ ।कोहि कम्पनी छोडी ब्यापता छ।यो ब्यवहार सबैमा हुदैन।तर मैले धेरै भोगिसकेको छु ।त्यो पुरानो साथीभाइसग काम नगरौ त काहा जाने ..?।के गर्ने घरमा साहुको सयकडा ५को ज्याजले घरवारि लाग्न लाग्छ । हो यस्तै यस्तै गरि नेपाली दाजुभाइ तथा दिदीबहिनिको दिन शुरु हुन्छ।दुई /तीन वर्ष पछि फर्केने अबधि हुन्छ।त्यो समयमा कमाएको पैसा घर खर्च साहुको ऋण तिर्दा थिक हुन्छ रहेछ।हामी नेपाली गरिब,विरोजगारी,अशिक्षिको कारण यसरी पर्देशमै जीवन बिताउनु पर्दो रहेछ।पर्देशमा रहदा घर परिवारको मायाले सधैं साताइरहदो रहेछ।तर नेपाली साथीहरूमा दया अनि माया गर्ने पर्देशमा कमै भेटिदो रहेछ। यस्तै कारणले आज नेपाली आत्माहत्या गर्ने पनि भेटियो ।पर्देशको भाषा ,धर्म काम प्रती ज्ञान नहुनाले आज यस्ता समस्यामा फसिरहेका छन हाम्रो दाजुभाइ तथा दिदीबहिनिहरु ।यस्तो समस्याबात मुक्त हुनलाइ जुन देश जाने हो त्यो देशको धर्म ,भाषा ,अनि आफुले गर्नुपर्ने काम प्रती ज्ञान वा तालिम लिएर आइयो भन्ने यो समस्यबात धेरै छुटकार पाइन्छ। यो मेरोआठ वर्ष बिदेशको अनुभव हो यस्तो ब्यवहार नेपालिले नेपालिलाइ नगरोस भन्ने हेटुले यो मेरो अनुभव शेर गरेका होउ।।।।।।।।

    मातृका चाम्लिङ राई :-खोटाङ च्यास्मिटार -४ हाल मलेसिया 60149381987

    Reply
    1. [email protected] [email protected] says:
      January 7, 2017 at 6:01 am

      सही हो मातृका चम्लिङ जी हजुरको भनाइ यो यथार्थ वास्तविक हामीले पनि दिनप्रतिदिन भोगिरछु यस्तै समस्या

      Reply
  7. Pingback: ४ लाख तिरेर महिनाको हजार डलर कमाउन अफगानिस्तान हिँड्दा.. « Mysansar
  8. Pingback: गुनासो राज्यले केहि गरिदिएन भन्ने हैन, राज्य चलाउने इमान्दार भएनन् भन्ने हो « Mysansar
  9. indra magar lafa says:
    July 16, 2014 at 4:08 pm

    म अहिले साउदीमा छु म यहाँ काम गरेको ३ बर्षा भयो अब मैले ३२ इन्चको led टिभी ल्यौदैछु यसको भन्सार तिर्नु पर्छ पर्दैन होला ? यदी तिर्नु परेमा कति लक्छ total बताउन saknu हुन्छकी ?

    Reply
    1. Basant Rana says:
      April 5, 2022 at 12:50 pm

      Read this link for your reference brother
      https://www.customs.gov.np/storage/files/1/Custom%20Tariff/%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%20%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%B2%E0%A4%AF%E0%A4%95%E0%A5%8B%20%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A4%AC%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%81%20%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A5%80%20%E0%A4%B0%20%E0%A4%AA%E0%A5%88%E0%A4%A0%E0%A4%BE%E0%A4%B0%E0%A5%80%20%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80%20%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD.pdf

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme